RAJATPAT l EPI - 60 l PRAKASH SUBEDI l AP1HD

  Рет қаралды 213,759

AP1HD

AP1HD

Күн бұрын

Пікірлер: 818
@Sanumaya725
@Sanumaya725 2 жыл бұрын
अब प्रकास काका अर्थात कार्यक्रम सन्चालक लाइ कलाकार सघ को वकिल बनाउनु पर्छ हाम्रो माग ......🙏 सत्य कुरा बोल्न नडराउने काकालाइ सलाम छ 🙏🤘
@ridamthakuri2660
@ridamthakuri2660 2 жыл бұрын
महानायक राजेश हमाल भनेको हीरा हो हीरा प्रतेक नेपाली समाजको दिल र दिमागमा छाँयको बेक्ती हों
@surajbasnet9689
@surajbasnet9689 2 жыл бұрын
कसरी बाेल्न पर्छ महानायक राजेश दादा बाट सिक्नु पर्छ कलाकारहरूले । 🙏❤️
@romanpariyar9549
@romanpariyar9549 2 жыл бұрын
सलोनको भविष्य सकियो, जिन्दगीभर महानायकको परिभाषा खोज्दै बस्नु।पहिला सार्है राम्रो लाग्थ्यो, अब मतलब भएन।
@janakkulung5468
@janakkulung5468 2 жыл бұрын
Me too
@surajshrestha3927
@surajshrestha3927 2 жыл бұрын
True
@kabitarai8514
@kabitarai8514 2 жыл бұрын
Sahi bhanu bhayo
@mgrbsnt5724
@mgrbsnt5724 2 жыл бұрын
Bilkul😂
@sangamtglvlog
@sangamtglvlog 2 жыл бұрын
100% right
@Rajanpathak1990
@Rajanpathak1990 2 жыл бұрын
प्रकाश दाइको आज बाट म अत्याधुनिक फ्यान भए आज बाट म पनि १ कार्यक्रम नछाड्ने गरि हेर्नेछु
@Karnali17
@Karnali17 2 жыл бұрын
९०% नेपालीहरु महानायक राजेश हमालजीलाई उच्च सम्मान र माया गर्छन भन्ने कुरा केहि दुइकौडिका फिल्म मेकर र कलाकारहरुलाई अझै बोध नहुनु दुखको कुरा हो l
@JM-rc5xv
@JM-rc5xv 2 жыл бұрын
99% le maneka xan
@aaryanrai5727
@aaryanrai5727 2 жыл бұрын
90 Hoin 99.99% nepaliko dhukdhuki hunuhunxa
@JM-rc5xv
@JM-rc5xv 2 жыл бұрын
@@aaryanrai5727 😂 true
@mgrbsnt5724
@mgrbsnt5724 2 жыл бұрын
agree 😅😅
@Durga803
@Durga803 2 жыл бұрын
99.99% हाे हजुर
@lukedhital4574
@lukedhital4574 2 жыл бұрын
I very satisfied with prakash uncle words.
@whatsinaname6930
@whatsinaname6930 2 жыл бұрын
नेपालका प्राय कलाकार हरुले मुख खोल्ने बितिकै दुङ दुङ्ती जनहाउछ हाम्रो राजेस दाइ जति चोटि मुख खोल्नु हुन्छ त्येती चोटि impressed हुन्छु ।त्येतिकै जनताहरुले यति धेरै सम्मान दिएका हैनन।
@takmagar9074
@takmagar9074 2 жыл бұрын
महानायक जनताले त्यतिकै भनेको हैन राजेश सरको कला महान सोच उहाको ब्यक्तित्व बाट धेरै कुरा सिक्न सकिन्छ केहि सिक राजेश सर बाट सोभिट जस्ता दाम्नाहरु
@brightsoul8848
@brightsoul8848 2 жыл бұрын
पढेर आएको कलाकार र परेर आएको कलाकारको सोच,बिचार नै फरक हुन्छ।
@sunilthapa5134
@sunilthapa5134 2 жыл бұрын
सहि हो राजेश दाइ always महानायक हुनुहुन्छ हजुर
@aryarai7663
@aryarai7663 2 жыл бұрын
प्रकाश सर मलाई चइ तपाईंको प्रतिक्रिया एकदम सहि लाग्छ किनभने तपाईंको बोली मा यथार्थ र सत्य मात्र हुन्छ तेसैले तपाईं लाई अरु ले पछाडी के भन्छ भन्न दिनुस तपाई आफ्नो काम गर्दै जनुस
@manjuthapa2883
@manjuthapa2883 2 жыл бұрын
L
@bimmlarana541
@bimmlarana541 2 жыл бұрын
त्यसै महानायक भएको होइन सोच हेर्नुस ,प्रवृति हेर्नुस वाह ! महानायक राजेश |
@Season_Lo_Tamang
@Season_Lo_Tamang 2 жыл бұрын
जसले जे सुकै भनेपनि राजेश दाइ नै हामीले चिनेको हिरो र महानायक हो यस्ता विवाद गर्नेहरु चुप लाग अब 💜 हेरौँ सबैले उहाँको बोलेको शब्दहरु कति मीठो,सत्य र तर्क 🙏 राजेश दाइ जीन्दाबाद 🙏🌸 he is deserving for mahanayak 🌸
@kajinepali4115
@kajinepali4115 2 жыл бұрын
खरो मान्छे को खरो कुरा सलाम छ प्रकाश जि एकदम सहि हो माहानायक को परिभाषा जान्दिना भन्ने ले राजेस हमाल माहानायक जि संघ सिक्नु जरुरी छ सम्मान पाउन को लागि सम्मान गर्नु पनि जरुरी हुन्छ दसैं को शुभकामना छ
@sudipduwadi6797
@sudipduwadi6797 2 жыл бұрын
सलोन ब्रो उनका समकालीन मध्य बेस्ट लाग्थ्यो।तर माहानायक राजेस लाई स्वीकार गर्न सक्दैन भने यात्रा मा पुर्ण बिराम लाग्ला ।।
@prithivilamichhane3669
@prithivilamichhane3669 2 жыл бұрын
रजतपट कार्यक्रम सारै मन पर्छ , धन्यवाद, साथै विजया दशमी को हार्दिक मंगलमय शुभकामना छ ।👍😍🙏
@pawankarki3086
@pawankarki3086 2 жыл бұрын
त्यसै आम नेपाली दर्शकले महानायक भनेका हैन नि तेस्को छोरा लाई पनि लगेर दर्शन गराउन पर्ने थियो अनि definition बुझ्ने थियो कि। forever rajesh hamal 😘 great prakash sir ..
@aayushmaanbhava
@aayushmaanbhava 2 жыл бұрын
धन्न सलोनलाइ महानायक को परिभाषा मात्र थाहा रहेन रहेछ र बच्यो, राजेश हमाल को हो म चिन्दै चिन्दिन भनेको भए दर्शकहरु सबै मिलेर उस्को अस्लि औकात बताइदिने थियो ।
@kishorchhetri1524
@kishorchhetri1524 2 жыл бұрын
Ho
@sandipbaram4909
@sandipbaram4909 2 жыл бұрын
डाडाको बरपिपलले ठुलै आधिहुरिको सामना गर्नु पर्ने भयो । जनता जनार्दन 🙏
@barud60pm27
@barud60pm27 2 жыл бұрын
म हो के म चिन्नु भयो😀😀
@purnimakarki7678
@purnimakarki7678 2 жыл бұрын
Rajatpat uncle leni lastai hasaunu huncha yarr uncle u r great.. keep it up .. ho hajur ho vaneko cahi sahi ho🤣😂
@robinishor7927
@robinishor7927 2 жыл бұрын
Best episode Rajatpat Uncle Jindabad and our Mahanayak Rajesh Hamal he is so intellectual person.
@bhaktapurphysiotherapyclin3136
@bhaktapurphysiotherapyclin3136 2 жыл бұрын
Rajes Hamal ko सम्झाई हेर्नुहोस, कति महान् अनि समय व्यक्ति ।
@bimalthapa047
@bimalthapa047 2 жыл бұрын
महानायक राजेश हमाल ज्यु जिन्दावाद ।we love you
@labashotels1855
@labashotels1855 2 жыл бұрын
घमण्ड गर्नु हुन्न हामीले भन्ने ज्वलन्त उदाहरण नेपाली समाजमा अहिले ''डाडाको बरपिपल '' फिल्म का निर्देशक शोभित बस्नेतको अनावश्यक बादबिबाद र अनावश्यक मिडियामा हुने गरेको बोल्ने गरेको कुरा ले यस फिल्म लाई परेको प्रत्यक्ष असर बाट देखिएको छ । सार्वजनिक ब्यक्तित्व धारण गर्ने ब्यक्तिले Public को sentiments बिरुद्द कहिले जानु हुन्न भन्ने उदाहरण शोभित बस्नेत , त्यस्तै गरि दिपा श्री , दिपक पनि हुन । जय किशन ले यो कुरा राम्ररी बुझेका रैछन । धुम ४ को ट्रेलर हेर्दा राम्रो पनि भएको देखिन्छ र जय किशन जीको अहिले मिडियामा आएको प्रस्तुतिले पनि public sentimentsका कारण यो फिल्म हिट हुने पक्का देखिएको छ्। कलाकारले घमण्ड र चुरीफुरी गर्नु उचित छैन भन्ने उदाहरण नेपाली कलाकार लाई पाठ सिकाएको छ अहिलेको घटनाक्रम ले। जय किशन जी शुभकामना छ । सलोन बस्नेत भर्खरका टुसा हुन । कर्म गर्दै जानुस , अनावश्यक बादबिबाद मा आफ्नो मन्तब्य राखेर आफ्नो गन्तब्य छोट्ट्याउने तिर आफुलाई असर नपुर्याउनुस , मेरो शुभकामना छ सलोन बस्नेतको उज्ज्वल भबिष्यको लागी
@shreerajgurung2202
@shreerajgurung2202 2 жыл бұрын
Good lesson for sovit and his followers……… great 👍
@BinodSushmaVlogs
@BinodSushmaVlogs 2 жыл бұрын
Rajatpat team लाई धेरैधेरै धन्यवाद, कुरा किलिएर गरिदिनु भो 😂😂😂🙏🙏🙏
@रञ्जनाचाम्लिङ
@रञ्जनाचाम्लिङ 2 жыл бұрын
Hamro vaguwan hamro mahanayak Rajesh hamal Kati mitho bichar sarai man xuyo
@fromchitwan1067
@fromchitwan1067 2 жыл бұрын
1.- 🇳🇵महानायक राजेश हमाल🙏🙏❤️ 2.- सदाबहार नायक भुवन केसि 3.- एक्सन नायक शिव श्रेष्ठ
@lordsupreme2678
@lordsupreme2678 2 жыл бұрын
Mahanayek Jo sukoi hosh ... Tara personality ,attitude ,way talking ,etc Rajesh KO ramro chha ...
@krishapokhrel1179
@krishapokhrel1179 2 жыл бұрын
बस्नेत परिवार नै नेपाली फिल्म क्षेत्रका धमिरा हुन
@avishabasnet21
@avishabasnet21 2 жыл бұрын
यस्तो चाइ भन्न नपाइ है🙄
@maheshshrestha7885
@maheshshrestha7885 2 жыл бұрын
राजेस राजेस नै हो जो सुकै आहोस जनताको मन मनमा बसन सफल महानायक भनेको राजेस हो जो कोही ले बुझोस ।
@sunilghatang5609
@sunilghatang5609 2 жыл бұрын
Kati asal byaktittwo hunuhunxa mahanayek rajesh hamal ❤
@limbusumin1501
@limbusumin1501 2 жыл бұрын
legend mahanayak always 🙌 respect
@debendradhanuk1447
@debendradhanuk1447 2 жыл бұрын
माहानायक सर को बिचार नै उच्च छ
@balarajbishwakarma5252
@balarajbishwakarma5252 2 жыл бұрын
भर्खर करियर को सुरुवात गरेका सलोन ले बोली मा अलिकती ताल्चा लाउनु पर्ने देखियो।
@romsingjali8788
@romsingjali8788 2 жыл бұрын
yo aajo ko jun kam rajat path le gareyo ni ma life ma first choti yess yo honi tarika kina thula guf haknu bhanni ko artha yo ho bhanxu great good jub
@rajankharel3855
@rajankharel3855 2 жыл бұрын
यो बाउ छोरा को बोलि र ब्यवहार ले गर्दा घर नजिक को वर पिपल हेरिन्छ तर डाडा को वर पिपल हेरिदैन........
@sankamagar9099
@sankamagar9099 2 жыл бұрын
अभिनेताको ठाउँमा माहानायक लेखियोस आगामि दिनहरूमा हैन भने तिम्रो पनि खैरिएत छैन है।माहानायक राजेश हमाल 💗🇳🇵
@rejinaregmi4275
@rejinaregmi4275 2 жыл бұрын
Rajatpat uncle love u 2 din vyo hjr ko program wait garyako
@saugatoli8643
@saugatoli8643 2 жыл бұрын
Very good respected sir.. very good prakash sir… best episode…. Rajesh dai is one and only MAHANAYAK….
@lxlama39
@lxlama39 2 жыл бұрын
राजेस दाइ को personality र बोल्ने शैली ले नै उहालाइ माहान ब्याक्ती भनेका हुन आम दर्सक ले ! नेपाली फिल्म इन्ड्रस्टी मा उहाँ जस्तो कोहि छैन ।
@kbtechnician..2538
@kbtechnician..2538 2 жыл бұрын
Rajesh hamal is alltime centuries mahanayak of nepali film industry ..
@DrCMGvn
@DrCMGvn 2 жыл бұрын
To be honest Aachal को हिम्मतलाई मेरो सलाम...सोवितजीले माफि माग्न पर्थ्यो त जनता संग माग्न पर्थ्यो किन कि हमाल सरलाई माहानायक को उपाधी कसैले नभएर जनताले माया गरेर दिएको हो कुनै कलाकार डाईरेक्टर निर्देषकले दिएको हैन र जति सुकै अारीस र डाहा र होहल्ला मच्चाए पनि जनताले मायाले दिएको माहानायक को उपाधी खोसीदैन अन्तमा सोवितजीले कहिले काही बुढापाकाको उखान...मान्छे भए पछी कि थुतुनो जोगाउनु कि ....के के जोगाउनु भन्न उखानलाई Follow गर्न पर्यो
@prasantgurungp1280
@prasantgurungp1280 2 жыл бұрын
अब को दिनमा यसको बाउ छोरा को फ्लिम बजार म आउँछ होलानि त्यो बेला नेपाली जनता ले बराबर हिसाब किताब दिने छ् यो गाइको अनुहार परेको गोरु लाई !!🤣
@shekharbiti4862
@shekharbiti4862 2 жыл бұрын
यही सरलता र बिसाल बैचारिक व्यक्तित्वको रूपमा महानायक भनिएको हो ।
@bikashaanandaofficial690
@bikashaanandaofficial690 2 жыл бұрын
केहि अइरे गैरे 2-3 जना राजेश दाइ सगं जोरि खोजी रहेका छन तर तिनिहरु आफैं पतन भएर जान्छन! राजेश दाइ त महानायक मात्र नभइ महादेव पनि हो! किन कि उहां चलचित्र का कारण मात्र नभै आफ्नो व्यक्तिगत जिबन,आचरण,वौद्धिक लेबल,महान सोचका कारण पनि महानायक हो! यसकारण राजेश त्यो चट्टान हो जसलाइ कुइनोले फोड्न खोज्नु आफ्नै कुइनो भांच्नु या घाइते बनाउनु हो बुझी राख महाशय हरु अब केहि सिक राजेश दाइ सगं र अलि भद्र तरिकाले प्रस्तुत हौ जस्ले गर्दा तिम्रो ब्यक्तित्व पनि राजेश दाइको जस्तै चुलिन सकोस! कुरो बुझ्नु 2 कौडिका अनपढ हिरो हरु! धन्यवाद !
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 2 жыл бұрын
सोबिते त सिसा ले ढुङ्गा फुटाउने मान्छे होनित🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣तर फिल्म मा
@sunilthapa5134
@sunilthapa5134 2 жыл бұрын
सहि हो यो सलोन को पनि अब करियर सकियो
@alexzone4131
@alexzone4131 2 жыл бұрын
Tero baau ko career sakkyo hola
@KusalThami-mx7qi
@KusalThami-mx7qi Жыл бұрын
हाम्रो गाउमा नेपाली हेरो को भन्यो भने बच्चा देखि बृद्ध सम्मकोले राजेश हमाल भनेर चिन्छन यदि राजेश हमाल ले आज सम्म फिल्म यहाँ सम्म नल्याइदिनु भको भए सायद नेपाली फिल्म के हो चिन्न नि मुस्किल हुन्थे होला मान्छे हरु🙏🙏जय माहा नायक राजेश हमाल❤️💜
@gopalgurung4205
@gopalgurung4205 2 жыл бұрын
Personality =MAHANAYAK
@avidtraveller6508
@avidtraveller6508 2 жыл бұрын
6:39 When mahanayak gets mad 😀😀😀😀
@raishara3136
@raishara3136 2 жыл бұрын
My rajesh that’s why greater than the all of hero , in the Nepali industry. Okay this from nepali janta. That’s why no body’s can’t take …
@achitbamthakury2932
@achitbamthakury2932 2 жыл бұрын
बाउ गतिलो भए पो छोरो गतिलो हुन्छ । अनमोल बाट सिक जाठा बाउ पागल भए पनि छोरो को सोच ठिकै छ
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 2 жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣
@arjunlimbu398
@arjunlimbu398 2 жыл бұрын
Nepali industry ko mahanayak supar star vaneko Rajesh Hamal sir
@midhunmagar7428
@midhunmagar7428 2 жыл бұрын
Good job praksh sir, ani help to other.....very peace.
@curious8317
@curious8317 2 жыл бұрын
Rajesh dai rocks❤️
@mahendrashahi450
@mahendrashahi450 2 жыл бұрын
मज्जा आयो राजेश दाइले थर्काउनु भो।
@sukenlim8629
@sukenlim8629 2 жыл бұрын
🤗😝🤣👌👍
@R...A...I...GAMING
@R...A...I...GAMING 2 жыл бұрын
Asti buruk buruk ufreko thiyo aaja lurukka vayo sovite
@romikhawas5569
@romikhawas5569 2 жыл бұрын
Bichara jhokrayera baseko xa munto hallaudai
@hangstarFF
@hangstarFF 2 жыл бұрын
Prakesh ungle is legend😍😍
@sangeepshrestha4948
@sangeepshrestha4948 2 жыл бұрын
यो मुला हरुलाइ बहिष्कार गर्नुपर्छ अनि थाहाहुन्छ माहानायकको परिभाषा । सारा नेपाली जनताले मन मुटुमा राखेको माहानायक राजेश हमाल हो ।
@kyokushinbishnutmg5247
@kyokushinbishnutmg5247 2 жыл бұрын
महानायक कस्तो हुनु पर्छ हेर सिक यतिकै यो महानायक त्यो महानायक भनेर हुनु कुरा हो विचार यो फिल्म सुपरहिट हुने फ्लिम अब यो सोबिते ले गर्दा संकट मा पर्नी छाटकाट
@d4dangol58
@d4dangol58 2 жыл бұрын
मलाई मनपर्ने कलाकार रुबिना थापा मैले फ़ेसबुकमा पहिलो चोटी फलो गरेको फ़ीमेल कलाकारपनी रुबिना थापा फ़ेसबुकमा बरमबार वारपीपल फ़िलिमको बरेमा हलिरहदा मैले रुबिना लाई नै अनफलों गरिदिए करण: ( भुवने शिबे सोबिते र एस्को छोरों /महानायक विवाद )
@pandeyji7525
@pandeyji7525 2 жыл бұрын
Well done 😍😍😍
@AnmolDawadi
@AnmolDawadi 2 жыл бұрын
Love from Myanmar ❤️
@gomasingh1365
@gomasingh1365 2 жыл бұрын
You are 100% right subedi sir👏👏👏
@imagenepal7704
@imagenepal7704 2 жыл бұрын
राजेश दाइ सधै महानायक नै हो तर यो कुरा चर्चामा ल्यएर सोभितले आफुलाइ पत्तुर नायक भन्ने प्रमाणिात गरे ।
@maheshchaulagain8893
@maheshchaulagain8893 2 жыл бұрын
Good to hear
@ashimkharel9234
@ashimkharel9234 2 жыл бұрын
Mahanayak Rajesh hamal king of nepali film industry
@sudipkc9276
@sudipkc9276 2 жыл бұрын
महानायकको परिभाषा थाहा नहुने मान्छे कसरी हिरो भो 🤔🤔🤔🤔 हुन त यस्तै हो दिपा महानायक नचिन्ने पुजा नेपालको प्रदेश र जिल्ला बिर्सने दिलिपको अडान भुवननै महानायक हुनुपर्ने 😂😂😂😂😂
@pandeyji7525
@pandeyji7525 2 жыл бұрын
Sab khate hun yesta pani hero hunxan😂
@suwashbhujel1281
@suwashbhujel1281 2 жыл бұрын
Kada aayo haii prakash sir
@sagarrai7252
@sagarrai7252 2 жыл бұрын
चित्त बुझ्दो झट्का दिएकै हुन uncle ले गज्जब लाग्यो ।
@narayankarky8040
@narayankarky8040 2 жыл бұрын
यो फिल्म क्षेत्रमा अनपढ मान्छेको प्रवेशले विकृति ल्यायो ।
@GuruPrasad-pj4pz
@GuruPrasad-pj4pz 2 жыл бұрын
Praksh kaka jee aajkal Malai thik lagna lagyo hai go ahead
@dineshchaudhary8857
@dineshchaudhary8857 2 жыл бұрын
I agree with Rajat-Patha Uncle
@bikram.shrestha
@bikram.shrestha 2 жыл бұрын
नेपाल को एक मात्र माहानायाक राजेस हमाल्💪💪
@niroulayogen4447
@niroulayogen4447 2 жыл бұрын
सबैभन्दा मननपर्ने कलाकार आजदेखि सलोन बस्नेत र शोबित बस्नेत
@asmrkrisp8329
@asmrkrisp8329 2 жыл бұрын
He is soo well spoken ,our mahanayak
@rajkumarshah1234-h4e
@rajkumarshah1234-h4e 2 жыл бұрын
Exact kura garnu vo prakash uncle le khushi lagyo...
@gyanendrarawat7720
@gyanendrarawat7720 2 жыл бұрын
it would be far more better if you have given name tage mahanayek infront of his name.
@Jsplck
@Jsplck 2 жыл бұрын
हामी सारा नेपालीको सान मान लेजेंड हीरो राजेश दाई सचै महान हुनुहूंछ
@butterflyofficialchannel6468
@butterflyofficialchannel6468 2 жыл бұрын
Awesome always extremely
@purnagharti8728
@purnagharti8728 2 жыл бұрын
सोमित बस्नेत बल्ल ठाउँमा आयो कि😆😆
@kyokushinbishnutmg5247
@kyokushinbishnutmg5247 2 жыл бұрын
सम्पूर्ण दर्शक ले मान्ने महानायक सुपरस्टार दुवै राजेश हमाल नै हुन् नथे एक दुई जना झोले हरुले भनेर हुने नहुने हुन्छ
@srijanalama9273
@srijanalama9273 2 жыл бұрын
मुख्य महानायकहरु नै यसम फिल्ममा रहेछ फिल्म असाध्यै चल्ने जस्तो लाग्यो।। भुवन केसि महनायक , सोभित बस्नेत महानायक , सलोन बस्नेत महानायक 😁😁😁😁😁😀 हेरौ नतिजा
@lordsupreme2678
@lordsupreme2678 2 жыл бұрын
Ma kasam sovit uncle .... Hamal sanga bolna nasakya 😂😂😂😂😂Yaar .... Mahanayek Jo sukoi hosh mutlab chhaina Yaar Molai Tara sovit uncle Hamal bata Sikh .....Kati saral...ani Kati Santa,personality,positivity ..... Ma mahanayek Jo sukoi hosh no tension Tara samman chahi mero ...Hamal lai hayrna bolne tarika bektitwo sakaratmak bicharma bhitra j jasto bhayeni bahira usko prastut garne tarika salute to Hamal....
@swetaguragai4474
@swetaguragai4474 2 жыл бұрын
पछाडी कुरा गर्न कत्ति सजिलो छ सोभित जी, महानायकको अगाडि कस्तो भयो था भो होला नी 🙏🙏 आफनो film चल्दैन भनेर सोभित जी डराएर महानायकको सरण मा गए जस्तो छ 😃😃
@ganeshhamal3321
@ganeshhamal3321 2 жыл бұрын
Rajesh Hamal is king 👑 ❤️❤️❤️❤️
@sushmitarai4819
@sushmitarai4819 2 жыл бұрын
अब त वाक्क नै लाग्नु थालि सक्यो सबैसंग,यसरी कलाकारहरुले पनि र काका तपाईंले पनि इतु एक अर्काको धेरै खण्डन गरेको देखदा त तपाईंहरु को गरिमा घटिसकेको छ। हुन त कलाकार र काका तपाईं हरु दुबै पक्ष लाई content मिलेको छ तर हामी जस्ता सोझा जनताको चाहिँ टाउको नै बिगरिनु लागेको छ है
@alexgurung7854
@alexgurung7854 2 жыл бұрын
राजेश हमाल महानायक लाई प्रत्यक्ष ल्याएर प्रमुख अथिति मा राखेको भए आनी बल हामी दर्शक को मनमा आली विस्वास हुन्थ्यो त्यो फोटो राखेर जन दर्शक लाई जिस्काएको जस्तो गर्छ
@GuruPrasad-pj4pz
@GuruPrasad-pj4pz 2 жыл бұрын
Rajesh sir always rocks mahanayak vanada aru kunai thulo post chha vane pani Dina milxa 1 % pani regrets hune xaina
@ramkumarkc2553
@ramkumarkc2553 2 жыл бұрын
राजेस हमालको ठाउमा पुग्न कोही पनि सक्दैन सबैको मन मुटुमा बस्नुभयको छ माहानायक राजेस हमाल😍😍😍
@jaybahadurpal1717
@jaybahadurpal1717 2 жыл бұрын
good
@basantathapa3123
@basantathapa3123 2 жыл бұрын
Rajesh hamal ko sandar awajle proved garxa ki uha mahan byaktitwa hunx
@roshandangal1837
@roshandangal1837 2 жыл бұрын
Aba rajesh sir ko name ko tala mahanayek lekhnu parxa sabai tv haru ley!
@mombahadursomai6726
@mombahadursomai6726 2 жыл бұрын
जो महानायक को विपक्ष म भुकिरहेको छ त्यसलाई भुक्न दिनुस्"भुक्ने कुकुरले तोक्दैन" जे जस्तो होस् हाम्रो नेपाली चलचित्र जगतको महा नायक राजेश हमल नै हो।जय नेपाल🙏
@janakkulung5468
@janakkulung5468 2 жыл бұрын
King of rajesh hamal..filmy industry
@dikanewari5388
@dikanewari5388 2 жыл бұрын
sahi ho daju rajesh hamalai mahanayak namanne mula haru hami film herna chahanna
@bikashpathak8412
@bikashpathak8412 2 жыл бұрын
Prakash dai kada😁❤️
@googlechorm9835
@googlechorm9835 2 жыл бұрын
Good 💞🌷❤️
@khemrajjirel4561
@khemrajjirel4561 2 жыл бұрын
Hoina yo sovit vanne manxe chaii ko ho??? Hamle ta rajesh hamal matra chinxau ta??
@amritkhanal9847
@amritkhanal9847 2 жыл бұрын
सोवित बस्नेत लाई 3 पुस्ता पुग्ने गरि दिए प्रकाश सुवेदी ले ।
@Durga803
@Durga803 2 жыл бұрын
प्रकाश् काका को म ठुलाे फ्यान
@krishnakima6910
@krishnakima6910 2 жыл бұрын
प्रकाश सुवेदी सर हजुर महान हुनुछ सलाम छ हजुर लाइ
Men Vs Women Survive The Wilderness For $500,000
31:48
MrBeast
Рет қаралды 94 МЛН
小丑妹妹插队被妈妈教训!#小丑#路飞#家庭#搞笑
00:12
家庭搞笑日记
Рет қаралды 35 МЛН
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 31 МЛН
Jay Kishan Basnet Rosted Me 😢😢
15:38
Sajan Shrestha
Рет қаралды 573 М.
Men Vs Women Survive The Wilderness For $500,000
31:48
MrBeast
Рет қаралды 94 МЛН