Rajendra Khadgi ले पूर्व IGP सर्बेन्द्र खनाललाई घरमै पुगि हिरोको अफर गरेपछि दिए यस्तो जवाफ

  Рет қаралды 486,755

Sutra News

Sutra News

Күн бұрын

Пікірлер: 391
@rohitsony3634
@rohitsony3634 3 жыл бұрын
पुर्व IGP को सुरक्षा हेर न तेस्का बाजे 😂😂 गतिलो काम गरेको भए पो सरल जीवन जिउछन र सब का सब चोर छन बिना सुरक्षा त का बस्छन यस्तै फजुल खर्च ले नि देश कङ्गाल भको ।
@kamalrai7089
@kamalrai7089 3 жыл бұрын
100% sahi
@subashgiri7781
@subashgiri7781 3 жыл бұрын
Sai ho
@gopalrawat6366
@gopalrawat6366 3 жыл бұрын
सही यस्ता मुजी को पछी गार्ड राखेको भस्ट्चारी सरकार
@khemahangjimee7175
@khemahangjimee7175 3 жыл бұрын
💯💯💯
@prytgaming9326
@prytgaming9326 3 жыл бұрын
hlo
@mekhgurung1529
@mekhgurung1529 3 жыл бұрын
ईतिहासकै नालायक आईजीपी
@thapagautam3386
@thapagautam3386 3 жыл бұрын
मेरो सोचाई मा सर्वेन्द्र खनाल जी को ईमेज पब्लिकमा नकारात्मक छ,,,,
@gbrai5868
@gbrai5868 3 жыл бұрын
रमेश खरेल भाको भए राम्रो हुन्थ्यो यो सर्वेन्द्र खनालको त खासै राम्रो खबर छैना हो ।
@rohitbhandari8648
@rohitbhandari8648 2 ай бұрын
Fataha nae ho
@rajendragurung6831
@rajendragurung6831 2 ай бұрын
Ramesh kharel ta chor daka Fata ho. Sarbendra sir dherai Ramro lagcha. Shubhakamana.
@tikapaudel3735
@tikapaudel3735 3 жыл бұрын
सवेर्न्द्र जि पनि त अहिले त राजेन्द्र कै भुमिका मा हाेनि मदेश पुगेर सांसद अपहरणको अाराेप लागेकै हाे😂
@danielsilwal8903
@danielsilwal8903 3 жыл бұрын
Waiting to see this movie from india big fan of rajendra sir
@nepaleseofficial4146
@nepaleseofficial4146 3 жыл бұрын
D
@atinkumar5161
@atinkumar5161 3 жыл бұрын
रितायर भको IGP लाई पनि यति धेरै सुरक्षाकर्मी दियर सरकारले गलत गर्यो । राजेन्द्र दाइ बरु रमेश खरेल सरलाइ लिएर फिल्म बनाउनु सुपरहिट हुने छ ।
@sangitkumar1684
@sangitkumar1684 3 жыл бұрын
थुक्क नेपाली प्रहरि को जिन्दगी देशको सेवा गर्न जनता को सेवा गर्न कसम खाको एउटा उच्च पद मा बसेको बेक्ती को नोक्कर भाको छ लुगा धुने घर सफा गर्न स्वास्नी को गुनियो धुने खुट्टा मालिस्स गर्न बिचारा तिमिहरुको जिन्दगी के होर यो एस्को सुर्कछ्या दिने जनताले देको पध होईन यो एस्स्को घर एस्स्को अगि पछि सुर्क्छ्या दिने दर्जानौ प्रहरि राख्नु पर्न एस्को घर्मा एस्को घर परिवारको जिम्मेवारी लिनालाई खाको हो त्यो सिपाई हल्दारले जागिर यो अन्त्य होस्स छिटो धेरै छ नेपाल मा एस्त्यो कि सानो पदमा हुने प्रहरि जवान यो ठुलो पध हुनेहरुको गोठालो भाको छ एउटा भतुवा कुकुर जस्त्यो कुरा हेर्न पत्रकार हरु को साला गाई भैशि चराउने बेला गोठाला हरुले कुरा गर्या जस्त्यो
@Dschanneltv
@Dschanneltv 3 жыл бұрын
पुर्व IGP सर्वेन्द्र खनाल तेस्तो राम्रो मान्छे चै लागेन राजेन्द्र खड्गी को चोइ्ज सही लागेन यो सर्वेन्द्र भन्दा त रमेश खरेल नै राम्रो मान्छे छ।
@krn2773
@krn2773 3 жыл бұрын
Ramesh kharel is real hero
@pathansanjay9965
@pathansanjay9965 3 жыл бұрын
Ramesh Kharel ramro officer vayera ta IGP nabanako ho ni. Yesta lai ramesh sir sanga compare garnu hudaina
@sarojgurung4521
@sarojgurung4521 3 жыл бұрын
Don bhanya don ho k. IGP lay jhandai muteko kattu ma, Rajendra khadgi dekhera, la praman hera yo video ma.
@sumadhurman3226
@sumadhurman3226 3 жыл бұрын
घोटाला गरेर कमाउ धन्दा गर्नेलाई कसरी रियल हिरो भन्न सकेकाहुन☠☠
@bijayaraisuchha5924
@bijayaraisuchha5924 3 жыл бұрын
सही हो , त्यो पनि यस्तो गुण्डाको घरमा चार जन पुलिस सुरक्षा अरे होइन के हो यस्तो ,थुक्क
@lifeboy45
@lifeboy45 3 жыл бұрын
wrong decision by khadgi.. withdraw ur decesion. better take Ramesh kharel, the real hero
@ranjanpanta6615
@ranjanpanta6615 3 жыл бұрын
Positive messages and motivation lagi thanks rajendra dai
@roockroock2228
@roockroock2228 3 жыл бұрын
यो कुकुरको घरमा किन सुरक्षाकर्मी राखेर खर्च गरेको होला सरकार ले।
@dinneyfluffy179
@dinneyfluffy179 3 жыл бұрын
ufff rock and roll bro 😎 handsome bro rajendar 🤙🏻🤙🏻🤙🏻
@nepalivlogs1242
@nepalivlogs1242 3 жыл бұрын
हैन पुलिश लाई पनि सुरक्षा गाड चाहिने छि छि मेरो देश मा
@aarationlinemedia6128
@aarationlinemedia6128 3 жыл бұрын
सिपाहि होइननि हौ आइजिपी हो आईजिपी को अर्थ बुझ्न जरुरी छ।
@thakuriofficial4207
@thakuriofficial4207 3 жыл бұрын
राजेन्द्र दाईलाई मान्नु पर्छ। जहाँ पनि direct talk गर्नु हुन्छ। राजेन्द्र दाईको लागि जो पनि उस्तै लाग्छन साथी जस्तै
@karanbahadurthapa6924
@karanbahadurthapa6924 3 жыл бұрын
म त रमेश खरेल लाई मान्छु किनकी गरीब दुखीलाई माया गर्नु हुन्छ हाम्रो लागी र नेपाल को लागि रमेश खरेल हिरो हुन
@JD-gr9uk
@JD-gr9uk 3 жыл бұрын
Ramesh kherel lai denu parne ho Mero thought!
@MrAndroidAsia
@MrAndroidAsia 3 жыл бұрын
आईजीपि साबहरुले तलबै मात्र खाएर यत्रो गार्डेन सहितको घर बनाउन सक्छन् होला भन्ने अनुमानमात्र हो त। वास्तविकता के हो त? मैले १९८६ देखि २०१६ सम्म बिभिन्न बिदेशी प्रोजेक्ट्मा जागीर खाए, देश बिदेश धेरै घुमियो मेरो तलबबाट कट्टा गरिएको करबाट दुईजना सरकारी अफिसर पालिन्थ्यो। तर मैले आज सम्म काठमाडौंमा घर बनाउन आट गर्न सकिन।
@SandipYouTubechannel
@SandipYouTubechannel 3 жыл бұрын
सही भन्नु भयो सर सीधा औंलाले घिउ आउँदैन भनेको हो रैछ म पनि 10 बर्ष जती भयो विभिन्न देश विदेश गए एउटा घर पनि बनाउन सकेको छैन कसरी फल्दो रैछ पैंसा 😁😁
@aksamir1098
@aksamir1098 3 жыл бұрын
@@SandipKZbinchannel सहि हो ब्रो म पनि 8 साल भयो बिदेशमा बसेको गाउँमा झुपडी समेत बनाउन सकेको छैन।
@deeplovelamichaane1198
@deeplovelamichaane1198 3 жыл бұрын
रमेश खरेल लाई लिनु पर्यो यो IGP को केही काम छैन
@AtalGurung-ef9zp
@AtalGurung-ef9zp Ай бұрын
Rajendra sir hjr lai salute xa
@tikaramsunar755
@tikaramsunar755 3 жыл бұрын
Great sir
@bikramgautam364
@bikramgautam364 3 жыл бұрын
सलाम सर्बेन्द्र दाजु यति मिजासिलो मान्छे हुनु हुन्छ जस्तो लागेको थियो
@ranjanpanta6615
@ranjanpanta6615 3 жыл бұрын
Estai gardai janu dhanyabad dai
@museumnepald.j.m.onlinetv8721
@museumnepald.j.m.onlinetv8721 3 жыл бұрын
great salut sarbendra sir
@rajendramainali5837
@rajendramainali5837 3 жыл бұрын
Rajendra Khadgi ji मान्छे छान्न त तपाईं नि खत्तम लाग्यो मलाई।देश र जनताको लागि सर्बेन्द्र जि ले तेस्तो खासै केही गर्न सकेनन् र यो video त चाप्लुसिपन को पराकाष्ठा नै हो जस्तो लाग्छ।
@lakhanshahi3637
@lakhanshahi3637 3 жыл бұрын
Very interesting interview moment Madam Ruby is very effective in artist selection no doubt, but Hon. ex. IGP saheb is bound to national issue in real. Film is behind reality, that inspire public. His sujestion only will be more effective behind the film.
@khatrirudra3953
@khatrirudra3953 3 жыл бұрын
राजेन्द्र खड्की " अपहरण " फिल्म बनाउदै रैछ त्यो फिल्म को मुख्य गुन्डा यानिकी अपहरणकारीको को पात्रको रुपमा यो igp लाई छनोट गर्दै
@bikashdilpali5310
@bikashdilpali5310 3 жыл бұрын
😂😂🤣🤣🤣
@raghavyoutubechannel7589
@raghavyoutubechannel7589 3 жыл бұрын
Haha 😂 ahile aayera thaa vayo yo Honi kuro
@samirthapa620
@samirthapa620 3 жыл бұрын
Aja t dherai Khushi lagyo Yaha lai Dekhan pauda Khushi ko sima nai xain
@ianraee2724
@ianraee2724 3 жыл бұрын
police jati yestai bhrasta ko gharelu sewa ma yo police force ra army chahi neta ra bhrasta kathit uchha padasth haruko chakadi gulami garna rakhiyeko ho ki janta ko lagi ho,Rajendra Khadagi lai dhanyabad yo nadekheko bhaye thaha hunthen dherai lai
@deuralivlogs
@deuralivlogs 2 ай бұрын
सर्वेन्द्र सर लाई हिरो भएको देख्न पाउ ।।
@gautambishnu6970
@gautambishnu6970 3 жыл бұрын
ल बधाई छ । अब पुलिस हुँदा जे जति गद्दारी गरेको छ त्यसलाई फिल्मको माध्यमबाट भएपनि हेर्न पाइने । खुसी लाग्यो फिल्मी गुंडा र रियल को गद्दारी गुंडा लाई संगै देख्न पाइने भो ।।
@prembohara7116
@prembohara7116 3 жыл бұрын
haha kada k rajendra bro le tar filim chahi chalx je hosh
@bhojsingh7253
@bhojsingh7253 3 жыл бұрын
यस्ता देश लुटेरा लाई यस्ताे सुरक्षा हिराे खेल कि भिलेन जनता लुटेकाे पैसन छदैछ क्यारे जे गरे पनि देखियाे यस्काे गति छाडा सुरक्षा ।
@sanjukc1805
@sanjukc1805 3 жыл бұрын
Nice 👍
@d.pghimire7429
@d.pghimire7429 3 жыл бұрын
सर्बेन्द्र सर ले नखेले रबि सर लाई पुलिस को हिरो बनाउनु होला
@kumarstha9673
@kumarstha9673 3 жыл бұрын
Film super hit his Rajendra sirko🤟🙏💞👌💞
@triggygirl3602
@triggygirl3602 3 жыл бұрын
हेर नेपाल को गति पूर्व आईजीपी को सुरक्षा मा कति धेरै नेपाल पोलिस थुक्क 🔥
@bivekgkhatiwada9200
@bivekgkhatiwada9200 3 жыл бұрын
सबैलाइ चेक गर्नुपर्ने थियो, प्रोटोकल त पूरा गर्नुपर्ने हो नि
@jaghushrestha6003
@jaghushrestha6003 3 жыл бұрын
Wau sai hok Rajedr sar
@shashitlama2238
@shashitlama2238 3 жыл бұрын
Wow rajendra dada
@Napniz19856
@Napniz19856 3 жыл бұрын
Duijana mama haru...bujay mama and rajaendra mama
@rajkumarpariyar1404
@rajkumarpariyar1404 3 жыл бұрын
Go for it.... Mr खनाल. I
@lhamusherpa-tp3hh
@lhamusherpa-tp3hh 2 ай бұрын
सर्बेन्द्र खनाल हिरो बन्ने लाइक छ
@pratikgurung1429
@pratikgurung1429 3 жыл бұрын
सर्वेन्द्र खनालले त्यो कदम न उठाएको भए नेपालमा आज सम्म गुन्डाहरूको राज भै रहन्थ्यो यति चाही बुज्न जरूरी छ अपहरण हत्या हिंसाको अन्त्य गर्नमा उहाँको ठुलो हित छ त्यो अनुभुती ठुल्ठुला ब्यापारीलाई सोध्दा हुन्छ
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 3 жыл бұрын
राजेन्द्र खड्कि सरको फ्यानजती यतातिर हाजिर हुनुहोस् प्रिय मित्रलाई हार्दिक निमन्त्रणा छ 🌷🙏
@sazahshrestha8346
@sazahshrestha8346 3 жыл бұрын
अमेरिका जस्तो शक्तिशाली राष्ट्रको पुर्ब राष्ट्रपतिहरु आफ्नो कार्यकाल सकिएपछि एउटा साधारण जीवन बिताउने गर्छन ।। हाम्रो गरिबदेशको पुर्ब मन्त्री पुर्ब आइजिपी हरुलाइ कार्यकाल सकिएपछि पनि सुरक्षागाड चाहिन्ने😥😥😥😥 यस्तो प्रबिधि कहिले सम्म अन्त्य होला ????
@imansingh2111
@imansingh2111 3 жыл бұрын
एउटा गुन्डा ले अर्को गुण्डा लाई फिल्म अफर वाउ खत्रा हुन्छ होला
@drmagarpm3138
@drmagarpm3138 3 жыл бұрын
प्रहरी होस त रमेश खरेल जस्तो 🔥🔥
@manbahadurshahi7681
@manbahadurshahi7681 3 жыл бұрын
thanks khadki dai khanal sir lai thulo maa lyaunubhayako maa
@bhubantamang8327
@bhubantamang8327 3 жыл бұрын
हिराे हाेईन भिलेनमा सुहाउछ याे चाेर
@shasikcshah3885
@shasikcshah3885 3 жыл бұрын
Khanal ko thauma Kharel jyu hunu vako vaye ramro hunthyo sathai khusi pani lagthyo.
@subashbogati289
@subashbogati289 3 жыл бұрын
good rajendra dai 👌
@simamir2428
@simamir2428 3 жыл бұрын
Mahanayak Rajesh hamal jeudai hunu hunu hunthiyo ni rajendra sir,,
@luckmc7885
@luckmc7885 3 жыл бұрын
❤️❤️❤️
@arzoonrai2383
@arzoonrai2383 3 жыл бұрын
निर्मला को हत्यारा,,,सँरछण गर्नेलाई Duard,,,
@ronexronex8235
@ronexronex8235 3 жыл бұрын
Good luck to your new project
@santoshlimbu2075
@santoshlimbu2075 3 жыл бұрын
राजेन्द्र खडकीले मान्छे नचिन्ने रैछ कुरा आफै बुझौं🙏
@ugallimbu8793
@ugallimbu8793 3 жыл бұрын
अब चै तेस्तै लाग्यो!!!😃😃😃😃😃
@Anticorr318
@Anticorr318 3 жыл бұрын
राजेन्द्र खडगीले अपहरणकारीलाई महाहिरो भने पछि उसको आफ्नो जीवनको पृष्टभूमिको बारे पनि राम्रै अवगत हुने भयो !
@dipendrabhandari9106
@dipendrabhandari9106 3 жыл бұрын
Good
@baniyakaji213
@baniyakaji213 3 ай бұрын
रमेश खरेल सर्बोन्द्र खनाल रियल हिरो रे हावा सबै पार्टीको चाकडी झोला बोकेका सामान्य कर्मचीरी हुन! देशको युटुबे केही कठीत संचारकर्मी प्रति दया लागेर आयो राजेन्द्र खडकी फेरी कोरीयातिर युवा बेचौ!
@bheshrajsambahamphe2527
@bheshrajsambahamphe2527 3 жыл бұрын
Wow
@babudeepakpariyar2771
@babudeepakpariyar2771 3 жыл бұрын
पुर्ब igp घर बाहिर गार्ड राख्नु कारण जिन्दगी राम्रो काम गरेको भयर होला र
@reetutamang2083
@reetutamang2083 3 жыл бұрын
🙏😘💖
@chamjungbudharai9199
@chamjungbudharai9199 3 жыл бұрын
Kada ayo
@bikramshaha5074
@bikramshaha5074 3 жыл бұрын
National hero kharel ji ho
@sudinlama5482
@sudinlama5482 3 жыл бұрын
हैट अबत सर्वेन्द्र खनाल सर रुवि राणा म्याम राजेन्द्र खड्गि दाईको बेजोड जोडदार फिलिम हेर्न पाउने भो यार यो भिडियो हेरेर पनि सारै खुशी लाग्यो सर्वेन्द्र सर को घर पनि हेर्न पायो धन्यवाद मिडिया।
@arjunpm5120
@arjunpm5120 3 жыл бұрын
सारा दुनियाँ लाई लुटेको भर्स्ट igp चोर को घर मा पनि जन्ता को पसिना र कर को पैसा ले सेक्रेटी गार्ड बरो गजब छ कठै हाम्रो देश को कानुन
@mr.nepal0418
@mr.nepal0418 3 жыл бұрын
के पारा हो काहीँ नभएको चटक किन् चाहियो पूर्व प्रहरी अफिसरको घरमा सुरक्षा हारामी भए पछि के लाग्छ
@TecnoUser-rj2qn
@TecnoUser-rj2qn 2 ай бұрын
राजेन्द्र खड्कालाई मैले बझाङ्ग को सुनकुडा मा बि मा भेटेको थिएँ।
@premadhikari7059
@premadhikari7059 3 жыл бұрын
My suggestion to Rajendra khadgi dai if you wanna make a movie’s with ex IGP you will be failure 😞 real hero is everybody knows
@shivachapagain9109
@shivachapagain9109 3 жыл бұрын
Best of luck
@sangeetthapa3439
@sangeetthapa3439 3 жыл бұрын
रमेश खरेल हिराे हाे देश र पुलिसकाे
@chandramaniyoutubechannel2719
@chandramaniyoutubechannel2719 3 жыл бұрын
रमेश खरेल सर चाहिँ रियलको हिरो हो ।बरु रमेश खरेल सर लाई हिरो मा खेलाउने होला ।।।
@mekale8412
@mekale8412 3 жыл бұрын
सर्बेन्द्र खनाल हिरो हाहाहा। क्या राजेन्द्र दाजु अरु कोहि पनि भेटेन नेपालमा । रमेश खरेल लाई राख्नु न यो मान्छे भन्दा । कसैलाई हिरो बनाउनु भन्दा पहिले त्यसको जिबनी पनि पढेने गर्नु । हजुर जस्तो मान्छे ले यस्तो मान्छे लाई हिरो बनाउछु भनेको फिटिकै सुहाएन हजुर।।।
@jantarai6243
@jantarai6243 3 жыл бұрын
के जरुरि छ?कुनै पनि पुर्व हरुलाई सरक्क्षा दिनु,ती जवान हरुकाई कुनै अपराधिको पछि लगाउदा कति फाइदा हुन्छ!यी नियम हटाउनु पर्छ।यस्तो पुर्व को घरमा जम्मा कति जवानको अबसर गुमेको होला?
@bishalbhattachetri4227
@bishalbhattachetri4227 3 жыл бұрын
aarko manxe rakhnu pryo khadgi dai yo igp hunna
@urhero4507
@urhero4507 3 жыл бұрын
Hait RAJENDRA SIR .. pani darayera BHAI BHAI rey ... hehehehheeheheheehehehhe
@SanjuSingh-tj1fn
@SanjuSingh-tj1fn 3 жыл бұрын
Aru kati xan kati khatra IGP haru yrr !!
@rameshpradhan9922
@rameshpradhan9922 3 жыл бұрын
कोरोनाको भ्याक्सिन नआए सम्म कोरोना सक्ने बाला छैन ,एस्तो स्थितिमा पनि मास्क नलगाई दुबै तर्फ बाट सामाजिक दुरि कायम नगरि हेल्चक्राइ गर्नु ठिक भएन। अरु लाई पनि भन्नू पर्नेमा जुन गाउको मुखिया उही बाटो हगुवा जस्तो देखियो।
@darkanzal
@darkanzal 3 жыл бұрын
कस्ता कस्ता मान्छे भेट्न जान्छ यार मुला यो केको national hero ni ? गुन्डा हो चोर फटाह यस्को पालामा कति नराम्रो घटना हरु मात्रै घटेको छन ।
@basanathangarumba427
@basanathangarumba427 3 жыл бұрын
IGP को 35/40 हजार जागिर खाएर योस्तो दरबार बन्छ होला ? साला भ्रष्टाचारीहरु
@dilbdrrana4056
@dilbdrrana4056 3 жыл бұрын
अचच्म्म छ हो ।
@ashimvlogs2927
@ashimvlogs2927 3 жыл бұрын
Kina bandaina ..banxa...ghatiya soch ..thukka
@aarationlinemedia6128
@aarationlinemedia6128 3 жыл бұрын
आईजिपी हुने बित्तिकै एउटा घर दिन्छ नेपाल सरकारले
@avlogs7499
@avlogs7499 3 жыл бұрын
Kasto ghatiya kura gareko yll thukka igp ko meaning thahxa? jati thahxa teti bolney garam mahasaya 🙏
@ashimvlogs2927
@ashimvlogs2927 3 жыл бұрын
Yo muji jatho garib ko xoro lai k tha
@sureshshishir7218
@sureshshishir7218 3 жыл бұрын
राजेन्द्र दाजु को यो फिल्म मा सर्बेन्द्र दाजु लाई देख्न पाउ र फिल्म लाई अग्रिम सुभ कामाना 🌷
@malaysia3684
@malaysia3684 3 жыл бұрын
Namaste all goodxa Tara maksh chay launu parxa
@sudipgahatraj209
@sudipgahatraj209 3 жыл бұрын
Rajendra daju, sarbendra sir ko biopic movie banaunu pareyo
@cbale5216
@cbale5216 3 жыл бұрын
तिम्रो फिल्म फ्लप हिन्छ खडगी
@sahanabuzz4
@sahanabuzz4 3 жыл бұрын
नेपालको कानुन दैबले जानुन भनेको यहि हो।जाबो यो प्रहरी ले यति सम्पत्ति कसरी जम्मा पारेको होला? हे दैव हजुर पनि छ कि छैन???
@bikrammagar2025
@bikrammagar2025 3 жыл бұрын
Rajendra khadgi baulyejasto cha..yesto nalyak officer ko suppprt bujiyo sabai kura.
@manasigurung6069
@manasigurung6069 3 жыл бұрын
राजेन्द्र खड्गीले सत्य बोल्थ्यो आज नलयाक कुकुर igp को नाक ठूलो भनयो
@WangLei-v6m
@WangLei-v6m 2 ай бұрын
युरोप अमेरिका तिर हेर्ने हो भने रास्ट्रपति प्रधान मन्त्री सर्ब सर्बसाधणन जस्तो काम गरिरहेको हुन्छ सर्बसाधणन जस्तै हिडिराखेको हुन्छ नेपालमा चाहिँ यस्तो मुला काम न दामको मान्छेलाई यत्रो सेक्युरिटी हावामा.............
@tenntasih4061
@tenntasih4061 3 жыл бұрын
Loot 3 banaunu ,,,darro hit hunchha movie 😳🤪
@krishnagurung9438
@krishnagurung9438 3 жыл бұрын
Kidnaper ko role dinu parxa
@kamleshniraula5670
@kamleshniraula5670 3 жыл бұрын
राजेन्द्र दाइ यहाँ आएर फेल
@raceflow4812
@raceflow4812 3 жыл бұрын
यो सर्बेन्द्र खनाल चोर भ्रस्टाचारी खाते लाई के.पि ओलि सरकार ले यत्रो ठुलो राजा लाई जस्तो किन protection दिनु पर्‍यो जनता को पैसा मा 🌏🌏🌏🌏💙🌏💙💙💙🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤💘🇳🇵💕🙏💋💖❤👍💘💯👍👍
@Thefuture55442
@Thefuture55442 3 жыл бұрын
Rajesh hamal sir is best yo move ko patr ma vanne hjr yeta hajir hai
@nima5433
@nima5433 3 жыл бұрын
Good luck
@birenkc8782
@birenkc8782 3 жыл бұрын
पुर्ब आई.जि.पी को लागि यति धेरै ताम झाम सुरक्षागार्ड के को लागि अमेरिका जस्तो मुकुल को पुर्ब रास्ट्रपति बारक ओबामा मज्जा ले एक्लै रोड मा पैदल हिन्छ्न हाम्रो देख का दुई कौडि का नेता त कर्मचारी सब लाई सुरक्षागार्ड वा रे वा मेरो देश 😡😡😡
@nepaliboyka7state379
@nepaliboyka7state379 3 жыл бұрын
यो यत्रो घर कहाँ बाट आयो पुलिसको तलबले त बन्दैन ! यो अख्तियार कि आखा मा के रतन्धो लागेको छ कि क्या हो ।
@reshamrana1257
@reshamrana1257 3 жыл бұрын
Igp ko hunxa ok Aaru vrastachariko kura garda hunxa la hemanta bro
@AbcdAbcd-hj2ox
@AbcdAbcd-hj2ox 3 жыл бұрын
Rajendra Dai kura thik hunxa
@raceflow4812
@raceflow4812 3 жыл бұрын
यो सर्बेन्द्र खनाल चोर भ्रस्टाचारी खाते लाई के.पि ओलि सरकार ले यत्रो ठुलो राजा लाई जस्तो किन protection दिनु पर्‍यो जनता को पैसा मा💘💘💘💯💙💙❤❤🇳🇵🌏🌏🌏👍😵💘💯🌏💙💙💙🌏🌏🌏
FOREVER BUNNY
00:14
Natan por Aí
Рет қаралды 29 МЛН
風船をキャッチしろ!🎈 Balloon catch Challenges
00:57
はじめしゃちょー(hajime)
Рет қаралды 98 МЛН
Fight Director Rajendra Khadgi in Cineplex w/ Raj Shrestha | Yoho TV HD
47:27
Jangan Merebut Makananku 🍕#robocarpoliindonesia #shorts
0:48
Robocar POLI TV Bahasa Indonesia
Рет қаралды 42 МЛН
Нелетальный перцовый пистолет
0:16
nare304ka
Рет қаралды 7 МЛН