Rajendra lingden/राप्रपाका अध्यक्ष लिङ्देनले रोष्ट्रममै किन च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका

  Рет қаралды 94

ukeraa tv

ukeraa tv

Ай бұрын

सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हुँ । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर (बजेट पुस्तिका च्यात्दै) हुर्याउन मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहु¥याएर यहाँ (पोडियम) राख्छु मैले’,-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन
ooo
#ukeraatv #news #ukeraanews #nepalinewstoday #rajendralingden #ravilamichhane #raghubirmahaseth #kpoli #gaganthapa #gyanendrashahi
ooo
-यो UKERAA.COM को आधिकारीक युट्युव च्यानल हो।
-हाम्रो सामाग्रीबारे कुनै सल्लाह-सुझाव या कुनै समाचार सामाग्रीबारे जानकारी दिन चाहनुहुन्छ भने हामीलाई ukeraanews@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ।
विज्ञापनका लागि mkt.ukeraa@gmail.com वा 9851333501 मा सम्पर्क गर्न सक्नुहुन्छ।
© Ukeraa
**************
Facebook : www. ukeraa
Twitter : / ukeraanews
Podcast : anchor.fm/ukeraa
© Pathshed Pvt. Ltd 2020

Пікірлер: 1
@OmKhadka-po9lj
@OmKhadka-po9lj Ай бұрын
Natak na bekhau sansasd pad tyagnanasakne le ke bolnu
Smart Sigma Kid #funny #sigma #comedy
00:26
CRAZY GREAPA
Рет қаралды 10 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 32 МЛН