Rajesh Payal माथी अमेरिकामा के भएको हो,भिडियो भाइरल भएपछी न्युवर्कबाट भक्कानिन्दै बोले Rai Is King

  Рет қаралды 175,726

Golden TV

Golden TV

Күн бұрын

Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/y2...
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 583
@ArjunKGrg
@ArjunKGrg 2 жыл бұрын
यस्को सम्पुर्ण जिम्मा आयोजक् कमिटिले लिनुपर्छ।। ✊✊✊✊✊✊
@raiduryodhan1646
@raiduryodhan1646 2 жыл бұрын
यो बोउलाह जे भए पनि पुरै राजेश पायल राई को खुट्टा धोगेर माफी चै मगाउनै पर्छ्र
@gopalmadan906
@gopalmadan906 2 жыл бұрын
एस्लाइ दरो कार्बाइ हुनु पर्छ किन 3कोरोट नेपालीको मन दुखेकोछ जोसोरी कारभाइ हुनु पर्छ नभा राम्रो हुन्दाइना
@lamasohan9
@lamasohan9 2 жыл бұрын
यो आयोजक नि हात छ भन्ने बुजिन्छ सबैलाई कानुनी दाएरमा ल्याउनु पर्छ
@thirkumardhakal6290
@thirkumardhakal6290 2 жыл бұрын
Very good
@Okhorgotekonati
@Okhorgotekonati 2 жыл бұрын
Agreed Sir
@rajanrai6171
@rajanrai6171 2 жыл бұрын
त्यो चोर खातेलाई कार्बाही हुनै पर्छ हाम्रो किङ्ग लाई हातपात गर्ने।हाम्रो मात्र नभएर रास्ट्रको गहना हो।
@kumarpoudal7119
@kumarpoudal7119 2 жыл бұрын
आयोजक को पनि मिलेमतो हुन सक्छ राम्रो छानबिन गरेर सार्बजनिक गर्न जरुरी छ
@anjubantawarairai1127
@anjubantawarairai1127 2 жыл бұрын
यदि आयोजक यसको जवाफदेही हुन्न र हुदैन भने राजेश पायल राईको Fan लाई जिम्मा दिनु पर्यो👊🤛।
@ngimatenji
@ngimatenji 2 жыл бұрын
निशब्द बनायो यो दृश्यले,,यसरी हाम्रा चर्चित कलाकार त स्टेजमै, त्यही पनि नेपालिबाटै असुरक्षित छ्न भने अरु साधारण मानिसको के होला? अनि किन यति धेरै अराजक बब्दैछ मानिस?😥 उक्त घटनालाइ साधारण रुपमा लिदै त्यहा उपस्थित हजारौ आफ्ना फ्यानहरुको लागि आफ्नो प्रस्तुतिलाई निरन्तरता दिदै मनोरञ्जन प्रदान गरेको देख्दा गर्व ले छाती फुलियो,,साच्चिकै किङ नै हुन राजेश पायल राई ❤️ #proud of u Rajesh Payal Rai 🙏❤️
@रञ्जनाचाम्लिङ
@रञ्जनाचाम्लिङ 2 жыл бұрын
जहाँ एउटा राम्रो कलाकार को इजेत छैन त्यो ठाउँमा थुक्दा हुन्छ अगाडि बाट त हिम्मत हुनु पनि पर्यो अरू देश को मान्छेले देख्दा नी के सोच्छ होला थुक्क नेपालीको बिजेत।
@suzurai4638
@suzurai4638 2 жыл бұрын
आयोजकलाई मुद्धा हाल्नु पर्छ कार्यक्रम गर्ने भएपछि सुरक्षा खोइ??????
@kedarrai1951
@kedarrai1951 2 жыл бұрын
यो सब आयोजको कमजोरी हो... दोसीलाई कडा कार्बाइ होस...
@lalitlimbu4244
@lalitlimbu4244 2 жыл бұрын
आयोजगको मिलोमतो देखियो त्यहाका कोहि सज्जन दाजुभाइहरु बाट छानबिन होस
@kumariu2b683
@kumariu2b683 2 жыл бұрын
hoho
@minishkhatri1781
@minishkhatri1781 2 жыл бұрын
Yes
@minishkhatri1781
@minishkhatri1781 2 жыл бұрын
Yes
@purnachemzonglimbuz5563
@purnachemzonglimbuz5563 2 жыл бұрын
उम हुनै पर्छ किनकी अरुत्यहा कराइ राछ त्यो कोहो भन्दै हान भन्दै कराको तिनिहरु सङग बुज्दा क्लियर हुन्छ यो पाखे लाई त हान्नै पर्छ
@goodhearing1252
@goodhearing1252 2 жыл бұрын
Exactly
@reepakreepak8390
@reepakreepak8390 2 жыл бұрын
यो मुजि बाहुनहरु अगुवा भएको ठाउँमा यस्तै हुन्छ ।अझै राजेश लाई केही भएको छैन रे!!थुक्क मुजिहरु के हामी दर्शकको आँखा फुट्या छन र???
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
थुक्क खाते चोर डकैत रीपक चुतिया तेरै जातको मान्छेले घाँटी समातेको छ अनि बाहुन लाई दोष दिन्छन् दिमागमा गिदी नभएको खाते ??
@laxmeeraee6334
@laxmeeraee6334 2 жыл бұрын
sahi vannu vo👍
@milan8691
@milan8691 2 жыл бұрын
यस्तो माहान गायक लाई स्टेज मा नै गएर हातपात गर्ने खातेलाइ छिट्टै काराबाहि गर अनि मलाई सन्का पनि लागेको छ यस्मा आयोजक को मिलोमतो हुनुपर्छ
@anitalimbu6344
@anitalimbu6344 2 жыл бұрын
मलाई पनि तेस्तै लाग्यो
@milan8691
@milan8691 2 жыл бұрын
@@anitalimbu6344 yes होनि
@pratigyakhadka2398
@pratigyakhadka2398 2 жыл бұрын
सहि र सत्य मानिस ले त्येस्तो काम पक्कै गर्दैन त्यो भाइ लाई अलि राम्रो टिट्मेन गर्न सके राम्रो हुने थियो
@shardashah3792
@shardashah3792 2 жыл бұрын
त्याे केटा त सार्वजानिक गर्नै पर्छ नेपाल काे कलाकार लाई लगेर कियर नगर्ने
@Namita633
@Namita633 2 жыл бұрын
यो अपमान भएको छ , ठुला कुरा नगर्नुस् आयोजक ज्यू, यत्रो कार्यक्रम गर्दा सुरक्षा ब्यबस्थापन हुनु पर्दैन ?
@goldentv4203
@goldentv4203 2 жыл бұрын
Rajesh Payal Rai माथी अमेरिकामा के भएको हो,भिडियो भाइरल भएपछी न्युवर्कबाट भक्कानिन्दै बोले Rai Is King
@dambarmagar2519
@dambarmagar2519 2 жыл бұрын
Pagal aaeejak
@subasrai4633
@subasrai4633 2 жыл бұрын
Hami nepali kasaiko khi bigardainau ra kasaile bigarna khojxa teslae xaddainau please ayojak sathi haru lae k anurod garna chahanxuki jo bektile galti gareko xa uha lae sarbajanik garnu paryo hoina vane voliko dinma sampurna desbiyapi jantale tapai haru mathi aula uthaune xau tesaile hajur haru lae binti gardai xu tapai haru jasto bekti harule bujnu parne ho
@khantikhanti3220
@khantikhanti3220 2 жыл бұрын
फेन हु भन्दैमा घाँटी मा निचोरेको छ त्यो राम्रो हो त किङ जस्तोलाइ बेइज्जत किन गरियो
@udimrai4606
@udimrai4606 2 жыл бұрын
त्यो बलवान् लाई जसरी भयपनी कार्बाही होस।जति पनि हामी राजेश पायल राई को शुभचिन्तक छौ।हाम्रो चित्त दुखेको छ।साथै माफी पनि माग्नु पर्छ।
@prettygirl6659
@prettygirl6659 2 жыл бұрын
आयोजक ले त बोलाएको कलाकारलाई सम्मान दिन सक्ने रैनछ अरुको त के कुरा, एक बहुचर्चित कलाकारलाई त भनेर सम्बोधन गर्ने आफ्नो बोलिमा लगाम लगाउन नसक्ने ले कार्यक्रम कसरी handle गर्छ😥
@Christian-ms5og
@Christian-ms5og 2 жыл бұрын
बिचरा राजेश दाई आफू माथि भएको दुर्व्यवहार र पीडा लाई सहेर अरु लाई खुसी दिन छोड्नु भएको छैन। त्यसैले यो जाति पनि घटना को जिम्मेवारी कार्यक्रम सबै टिमले लिनु पर्ने हुन्छ ।।नत्र त्यो पागल हो की सजन हो त्यसलाई सार्वजनिक कारबाही हुन् सकोस्।
@keshavrai908
@keshavrai908 2 жыл бұрын
चाहे फ्यान होस चाहे बहुला होस यो स्टेचमा पफुमेन्स हुदा तेस्तो हर्कत गर्नेलाई कसैले राम्रो भन्दैन आयोजको पुरा कमजोडि देखिन्छ
@kajimanlimbu4962
@kajimanlimbu4962 2 жыл бұрын
100% sahi kura
@harikumarrairai9270
@harikumarrairai9270 2 жыл бұрын
Yesto hudeina kehi .xa. this is rung kehi hunu parxa live xa sir !!!! Live xa!!!!
@harikumarrairai9270
@harikumarrairai9270 2 жыл бұрын
Sabai lei thaha xa sir!!!!! he is greet singer from music industry in Nepal.
@poorperson1179
@poorperson1179 2 жыл бұрын
Wow rajesh payal are god of singer of nepal u know world frinds..god bless u all
@shubhasthapa2730
@shubhasthapa2730 2 жыл бұрын
Angalo marna khojeko ho ki marna khojeko ho 😭
@bobithami1250
@bobithami1250 2 жыл бұрын
यो आयोजकको निमन्त्रणामा कोही पनि कलाकारहरु नजानु होला।यो घटनामा आयोजकले सबै नेपालीहरु संग माफि माग्नुपर्छ।
@daltamang1543
@daltamang1543 2 жыл бұрын
आयोजक को पुरा गल्ती हो
@anilbabu9489
@anilbabu9489 2 жыл бұрын
कलाकर देसको गहना हो नराम्रो हात पात गर्ने कसैको अधिकार छैना कडा भन्दा कडा कार्बाईको माग गर्दा छौँ आम नेपाली जय गित जय सँगित
@minishkhatri1781
@minishkhatri1781 2 жыл бұрын
Rai is King best singer from India
@sundar116
@sundar116 2 жыл бұрын
नेपाली रास्ट्रीय कलाकार अमेरिकामा लागेर घाँटी ङ्याक्न लगाउने आयोजना टिम्ले माफी माग्नुपर्छ र त्यो को ब्याक्ति हो तेस्लाइ सर्बजनिक गरियोस ताकी फेरि एस्तो घटना नदोहोरियोस
@sarukirati3474
@sarukirati3474 2 жыл бұрын
दुखद आयोजकको कमजोरी प्रष्टै देखिएको छ सार्वजनिक गरि कार्वाही गर 😭
@ashokrai6416
@ashokrai6416 2 жыл бұрын
यो सब घट्ना हुनुमा ठूलो आयोजकको कमी कम्जोरी हो अरु ठाउँमा यस्तै गरेउ भन्दैमा देशको गहना माथि यस्तो दुर्व्यवहार गर्न पाइन्छ यसलाई कसरी हुन्छ कारवाही हुनु पर्छ यसले पागल पनको नाटक मात्र गरेको हुन सक्छ ?????
@sujanrai6344
@sujanrai6344 2 жыл бұрын
आयोजकको पनि मिलेमतो हुनसक्छ तुरुन्तै कार्वाही हुनु पर्छ त्यो मान्छेलाई
@purnachemzonglimbuz5563
@purnachemzonglimbuz5563 2 жыл бұрын
यो आयोजक को कमजोरी हो खुरुक्क राजे दाइको खुट्टामा ढोकेर माफ माग्नु लाउनु राष्ट्रियकलाकार को सिर खस्दैन म भएत त्यै लड्ने गरि हान्थे हो लु
@priyalama1751
@priyalama1751 2 жыл бұрын
kasto kasto pasu le janma leko hola don't worry rajesh payal dada🙏🙏❤️❤️❤️
@prakashraiprakashrai6900
@prakashraiprakashrai6900 2 жыл бұрын
कलाकार मा हुनु पर्ने धैर्य र विवेक राजेश मा छ तर गल्ती गर्ने व्यात्ती सार्वजनिक गर्नु पर्यो
@prabhatchamlingrai1971
@prabhatchamlingrai1971 2 жыл бұрын
त्यो जङ्गली माथि कठोर कार्वाही हुनपरो।यदि यसो हँदैन भने आयोजकवर्ग शंकाको घेरोमा रहनेछ।☝️☝️
@deepaklimbu6946
@deepaklimbu6946 2 жыл бұрын
यो सबै आयोजकको गल्ती हो।यो पशुलाइ छिटोभन्दा छिटो कार्बइहोस।कलाकार रास्ट्रको गहना हो।कलाकारलाई सम्मान गर्न सिकौं ।
@sherpa0079
@sherpa0079 2 жыл бұрын
कार्यक्रम आयोजक टोली ले गायक राजेशपायल राइ सगँ माफि माग्नु पर्छ
@umeshbabu9064
@umeshbabu9064 2 жыл бұрын
बिचरा राजेश सर्😘😘😘 अपमान सहेर पनि दर्शक नेपालिहरुलाई साङ्गेतिक खुशी दिन हट्नु भएन। दुश्मनको लागि कति मीठो ब्यङ्यत्मक शब्द:! पछाडीको अङालो पनि मीठो लाग्ने रहेछ , 😭😢😭
@dilanlimbu
@dilanlimbu 2 жыл бұрын
यो आयोजक हरुलाई कडा कारबाही गर्नुपर्छ
@Naren-g4z
@Naren-g4z 2 жыл бұрын
एस्लाई सार्बजनिक गर्नु पर्यो एसरी लछरपछार गरेको छ यो सिधै राजेश दाइ को अपमान भयो येस्को जिम्मा आयोजक ले जिम्मा लिनु पर्छ्र
@biyoglimbu8795
@biyoglimbu8795 2 жыл бұрын
@rudragurung108
@rudragurung108 2 жыл бұрын
आयोजकको प्रतिक्रिया त्यति मेल खाएन वास्तबमा त्यो मान्छे फ्यान नभएर त्यस्तै बदमासी चरित्रको भनेर भनिएको छ I आफ्नो गल्ति छोपिएको बुझिन्छ I राजेस पायल जस्तो कलाकारको लागि security बन्दोबस्त नगरिएकोमा आयोजकको ठुलो गल्ति हो I
@dipakkarki484
@dipakkarki484 2 жыл бұрын
कस्तो आयोजक हो पैसा कमाउने मात्र हो देस को सान देस् को हिरो लाई सुरक्षा दिनु पर्दैन बौलाहा भनेर हुन्छ एदि तेहि बौलाहा ले चाक्कु लियर गको थियो र पछाडि बाट हान्दियको थियो भने केहुनेथियो र तो कस्ले जिम्म लिन्थियो तेसै ले आयोजक लाइ कार्बाइ हुनै पर्छ कि मान्छे मारे पछि मात्र कार्बाइ हुनेहो कत्रो बिजेत भयो हाम्रो देस को हिरो को
@rashmirai7716
@rashmirai7716 2 жыл бұрын
यतिसम्म सम्मानित पपुलर महागायकलाई आयोजक हरुको कमिकम्जोरीको कारण यस्तो घट्ना घट्न पुग्यो ।त्यो पागललाई आयोजक टिमले उहाँ लाई माफी मगाउनै पर्छ 😡😡
@alexPhago
@alexPhago 2 жыл бұрын
पक्कै आयोजक को 100%हात छ यो घतना मा। ब्यक्तिगत रिसिबी निकाल्न गरियेको यो kaanda हो।छानबिन होस दोसि मात्र नभै आयोजक लाई पनि कानुन को दायरा मा ल्याउनु पर्छ।
@dipendrarai4503
@dipendrarai4503 2 жыл бұрын
आपत्ति मान्नु नपर्ने होईन यो सबै आयोजकको कमि कमजोरी हो किन सेकुरिटी कडा गरिएन राजेश थियो र झेल्यो यदि कुनै चेली कलाकार भईदिएको भए के हुन्थ्यो ????? त्यो पागल लाई छिटो सार्वजनिक गर्नु पर्यो नत्र आयोजक माथी अब धेरै प्रस्नहरु उठ्ने छन
@remisharai6813
@remisharai6813 2 жыл бұрын
आयोजकको पनि मिलेमतो जस्तो छ फ्यान भन्दैमा यस्तो तरिकाले अङ्गालो मार्छन त गीत गाइरहेको बेला
@taradevilimbu4238
@taradevilimbu4238 2 жыл бұрын
Right 100:/: milemato hunu parxa karbai 😡😡😡😡nagarer ajha
@bipikarana2628
@bipikarana2628 2 жыл бұрын
सबै आयोजक को मिलेमतोमा भएको हो यो मानसिक सन्तुलन ठिक नभएको मान्छे हो भनेर हुँदैन त्यो ब्याक्ति लाई सार्बजनिक गर्नू पर्छ
@yogeshsijalmagar2004
@yogeshsijalmagar2004 2 жыл бұрын
सबै भन्दा बढि गल्ती आयोजक टिमको देख्छु किनकि यस्तो program मा पुरा टाईट सेकुरिटी राख्नु पर्थ्यो । जसले कार्यक्रममा यस्तो हर्कत देखायो उसलाई कडा भन्दा कडा सजाय हुनुपर्छ।।
@ganesh9447
@ganesh9447 2 жыл бұрын
यो भिडियो हेर्दा अगाडि बसेर राजेश जि राजेश भन्ने हरु पनि सम्लग्न हुनु पर्छ प्लान को साथ मा सडेन्त्र गरेको हो
@rajeshchamlingrai7317
@rajeshchamlingrai7317 2 жыл бұрын
Rip आयोजक ,माचिक्ने खाते आयोजक,कडा भन्दा कडा कार्बाही होस।
@narayanbohara9638
@narayanbohara9638 2 жыл бұрын
दुव्र्यवहार भयकै हो राजेश किङ्ग दाइ माथि कलाकार भनेको हाम्रो देश नेपाल को गहना हुन राजेस दाइ माथी गरेको दुव्र्यवहारले हामी सबै नेपालिको मन दुखेको छ यश मा आयोजक को निकै कम जोरि देखिन्छ😪😪😪
@yangzentamang700
@yangzentamang700 2 жыл бұрын
💯 aayojak ko kamjor chha
@surajchhetri9628
@surajchhetri9628 2 жыл бұрын
म क्षेत्रि हो म राजेश पायल राई को big fan हो राजेश सब नेपाली को गायक हुन राष्ट्र को गहना हुन ।दुख लाग्यो comment मा क्षेत्री बाहुन को समर्थन comment कतै देखिन। दोषी लाई कार्बाही होस।
@pawanmagar3021
@pawanmagar3021 2 жыл бұрын
चाडो भन्दा चाडो छानबिन गरियो नत्र राम्रो हुने छैन देशको गहना माथी दुव्र्यवहार थुक्क
@debrai9116
@debrai9116 2 жыл бұрын
यो गल्ती कमीकमजोरी आयोजकको हो यस्तो प्रोग्राममा किन सेकुरेटी राखीएन महान गायक राई ईज किड॰ लाई यस्तो बेबहार कस्ले गरेको तु आयोजकले पत्ता लगाएर त्यो पागत बैलहा लाई राजेस पायल राईको खुट्टामा १० चोटी ढोगेर माफ मागनु परछ ।
@DipakSingh-xu7yc
@DipakSingh-xu7yc 2 жыл бұрын
यस्को जिम्मा आयोजकले लिनु पर्छ सिधै भन्छौ हामी यो मिलेमतोमा हाम्रो नेपालका गहनाहरु माथि द्रुरव्यबहार गर्न लगाएको हो।हैन भने छिटो भन्दा छिटो कार्वाहि हुनु पर्छ त्यो पनि एउटा एकान्त कोठामा हैन पब्लिकहरुको माझ मा त्यो चोरलाइ राखेर सात चोटि ढोग्नु पर्छ
@milanrai1874
@milanrai1874 2 жыл бұрын
यो खतेलाई जहाँ जसरी हुन्छ यसलाई प्रत्यक्ष निकालेर यसलाई कारवाही हुनु पर्छ। नत्र योजक माथि हामी आक्रोस हुन बाध्य हुने छौ
@balkumarilawati4531
@balkumarilawati4531 2 жыл бұрын
सायद त्यो मान्छे बाहुला होइन यो सब खेल हो जुन मान्छेले राम्रो ग्र्दै जादा खुट्टा तान्नेहरुको खेल हो तेसलाई काडा कारबाही गर्नु पर्छ
@kushalkasipdarji9348
@kushalkasipdarji9348 2 жыл бұрын
Rai is king best nepali singer
@RajKumar-yl8mk
@RajKumar-yl8mk 2 жыл бұрын
Rajes timi le rai limbuko sir daleu muji turuntai teslai karbahi gr haina vane timi raihaina rai le galti grdaina ra asari ghati samauna auni lai jbafdina parxa antim sas rahinjel samma
@ajitmagar3332
@ajitmagar3332 2 жыл бұрын
Wow rejesh patak Rai god singer
@bikashdhakal2278
@bikashdhakal2278 2 жыл бұрын
Well said payal rai!
@fromchitwan1067
@fromchitwan1067 2 жыл бұрын
यो बाहुनहरु को चलखेल हो। 🇳🇵महागायक राजेश पायल राई सक्काउने खेल
@santalimbu8007
@santalimbu8007 2 жыл бұрын
कलाकार रास्ट्रको गहना हो। राजेश पायल राई जस्तो कलाकार माथी द्रुब्यबाहार हुनु राम्रो भएन। घोर आपत्ति छ।
@laxmeeraee6334
@laxmeeraee6334 2 жыл бұрын
👍👍👍👍
@pramilarai8435
@pramilarai8435 2 жыл бұрын
मानसिक सन्तुलान ठिक न भएको मान्छे होइन।सयन्त्रछ।सार्बजनिक गरे र खुट्टा समाती माफी माग्नु पर्छु ।होइन भने हामी चुप लाग्दैनैा।
@chandraklarai4273
@chandraklarai4273 2 жыл бұрын
Rajesh payal Rai si best singer 👍👍❤❤💪💪💕💕
@krisuntnlwarai3130
@krisuntnlwarai3130 2 жыл бұрын
यो साग ले के भन्दै छ हो, राजेश पायल लाई लछारपछार गर्नु, घाँटीमा थिच्नु, कुनै नौलो होइन रे ! भने पछी आयोजक को नै हात छ । पायल को बेइज्जत गर्नुमा । सबै ले छुन चाहन्छ, फोटो लिन चाहन्छ रे ! तरिका यहि हो त ?
@mnf22292
@mnf22292 2 жыл бұрын
He is legend! haw he handle the situation!!
@rajrajkumar5828
@rajrajkumar5828 2 жыл бұрын
wow king da always super be strong
@tikanphotmail
@tikanphotmail 2 жыл бұрын
कार्यक्रमलाई व्यवस्थित ढंगले संचालन गर्ने, गराउने र कलाकारलाई सुरक्षा दिने जिम्मा आयोजकको हो।
@prasannarai6172
@prasannarai6172 2 жыл бұрын
Rajesh pal dai jasto bujnne kalakar kamai hola really kahile pani kasai lai naramro bhannu hunna yo nai uhako badakpan ho 😍😍😍😍
@anurai989
@anurai989 2 жыл бұрын
Rajesha Rai so amazing
@club90minutes16
@club90minutes16 2 жыл бұрын
अमेरिकन को ढोंगी खोल ओडेका गैर नेपाली हरुको गैर जिम्मेवार पूर्ण कार्य ,यिनीहरुलाई न देश को माया न त देश को गहनाको ,न यिनी हरुको इज्जत छ ,न अरुको इज्जत गर्न आउने रहेछ यिनीहरुलाई ,यिनीहरु सबै दोषी छन् |नत्र को हो त्यो मान्छे? तुरुन्त कारबाही होस् , सार्बजनिक गरियोस |
@ommagar5807
@ommagar5807 2 жыл бұрын
अहिले आएर पागल हो रे पागल भएको भए त बाहिर आउने थिएन नी यो आयोजक को कमी कमजोरीहो देखिन्छ सिर्कोती हुनू प्रछ नी
@jamesbardewa2290
@jamesbardewa2290 2 жыл бұрын
Rajesh Payal has positive thinking…. He is great all the time!
@s.chamlingrai8545
@s.chamlingrai8545 2 жыл бұрын
Wow Nice Songs❤
@nepaliBTSarmy76
@nepaliBTSarmy76 2 жыл бұрын
Jalne haru jaldai garxa but Rai is King❤️ always be king❤️
@rajkumarrai2022
@rajkumarrai2022 2 жыл бұрын
Rajesh payalnis great 👍👌🥰🙏👏👏
@bobithami1250
@bobithami1250 2 жыл бұрын
अमेरिकामा आफ्नो मनपर्ने कलाकारलाई यस्तो पो गर्छ? यस्तो फ्यान कुन कलाकारलाई आवश्यक छ अमेरिका जानुहोला
@Binodmgr1234
@Binodmgr1234 2 жыл бұрын
यो चिबाइहरुले कुरा लुकाउन खोजेको छ जसरी भए पनि अनुसन्धान हुनु पर्छ फ्यान हु भन्दैमा पछाडी देखि अङ्गालो हाल्ने मुजि
@bibashkc190
@bibashkc190 2 жыл бұрын
Rai is king ko mahanta lai salut xa
@sunitabibek
@sunitabibek 2 жыл бұрын
एसरी हुँदैन कलाकार लाई समान गरौं यो मान्छे को हो एसलाई तुरुन्तै कारबाही गरियोस्
@milonthakuri4687
@milonthakuri4687 2 жыл бұрын
राजेश पायल राई ,,wwwowoowow
@nikeshsitaula6719
@nikeshsitaula6719 2 жыл бұрын
Yo, kalakarharuko "historic" ghatna hunexa. Mahaan Rajeshlai Samman xa.
@pradipsawa2039
@pradipsawa2039 2 жыл бұрын
आयोजक को गल्ती हो ।।सेक्रेटि राक्नु पर्छ नि त्यत्रो स्टेजमा चढी रहन्दा के हेरि रहेको।। लाइभ सुरु भए पछि आयोजक बहेको अरु मान्छे लाई स्टेज मा चढ्न प्रतिबन्ध हुन पर्छ।।।।
@shamiprai4340
@shamiprai4340 2 жыл бұрын
छोटो भिडियो क्लिप हेर्दा सारै झोक चलेको थियो यो भिडियो हेरेर मन अलिक शान्त भयो।।
@ratnatamang5241
@ratnatamang5241 2 жыл бұрын
God bless you brother 🙏🙏🙏
@shyamrai4979
@shyamrai4979 2 жыл бұрын
आयोहक मित्र म पनि तपाइको अपार फेनहो । मैले नि तपाइलाइ भेत्दा दुइटा दात झर्ने गरि अनि एउटा हात भक्चिने गरि भेट घाट गर्नु मन छ। किनकी म तपाइको ठूलो फेनहो। फेन ले जे पनि गर्नु पाइन्दो रहेछ तपाइको सब्दमा बुझ्नु भो?
@puskarbista8972
@puskarbista8972 2 жыл бұрын
सही कुरा भन्नुभयो, घाँटी न्याकने पनि फेन हुन्छ? नेपालमा त्यसो गरोसत पलिक धुलाई कट्टा सट्टा खान्थ्यो होला , हुन त त्यस्को दिन दरो रहेछ !
@gitapuma9798
@gitapuma9798 2 жыл бұрын
You are a great borther 🥰🥰🥰💞
@Amritaalemagar2193
@Amritaalemagar2193 2 жыл бұрын
यस्लाइ कारबाही दरो हुनुपर्छ 🙏
@gautamg8324
@gautamg8324 2 жыл бұрын
हाम्रो राजेश पाएल राई लाई साला अभद्र व्यबहार गर्ने लाइ तु हाम्रो जिम्मा दे नत्र साला अमेरिका मा गएर सरनार्थी बनेर ठूलो पल्टेको होला राई नेपाल र नेपाली का गहना हुन we love rajesh rai🙏🙏
@sunitasubba9578
@sunitasubba9578 2 жыл бұрын
Rajesh Payal you are great human being! God bless you.
@hangjabegu6733
@hangjabegu6733 2 жыл бұрын
आयोजक को अभिभाबक ले बोलेको सुन्दा अलिक चित्त बुझ्दो पटक्कै भयेना कसैले बिश्वास नलाग्ने अपत्यारिलो ।
@kingbro461
@kingbro461 2 жыл бұрын
आयोजगको मिलेमतो छर्लङ्ग देखिएकोछ थुक्क हरामी हरुको बान 😡😡😡आयोजक नै पुरै झ्यापमा बोलिरहेकोछ 😡😡😡👊👊👊
@punmaya749
@punmaya749 2 жыл бұрын
Happy new year 2022 rajes ji
@Nicenepal13
@Nicenepal13 2 жыл бұрын
कार्यक्रम लाई हिट बनाउने तयारी हो
@ohmrai4255
@ohmrai4255 2 жыл бұрын
पशुपति र केशबजीले जनतालाई झुट बोलेर झारो टार्ने कार्य गर्नु निन्दनिय छ। अभियुक्तलाई कार्वाहि गर्ने हो कि झुट बोल्ने। यि दुई जनालाई कार्वाहि गर्नु पर्छ। म पमि अमेरिकामै छु। राईको छोरो हो यसलाई जहा भेट्यो त्यहि हानिन्छ। कि केशब र पशुपतिले माफी माग्नु पर्छ।
@ravilama1889
@ravilama1889 2 жыл бұрын
यसमाआयोजकको हातछ दुईमत्तैछैना राजेशजिसतरकायरहन्नुहोल आयोजकठिछैन
@mangallimbu2130
@mangallimbu2130 2 жыл бұрын
Good gare xh
@darshannamaste5784
@darshannamaste5784 2 жыл бұрын
एकदम राम्रो 👍️👍️👍️👍️👍️
@funnyallvideo8666
@funnyallvideo8666 2 жыл бұрын
रगत तात्तेर आउछ यार तेस्को पुरा detais दिनु पर्यो
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 44 МЛН
Why no RONALDO?! 🤔⚽️
00:28
Celine Dept
Рет қаралды 115 МЛН
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,1 МЛН
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
Raju Pariyar’s Favorites : Rajesh Hamal&Rajesh Payal! Rapid Fire
17:10
Yatra || Ep- 11 || Podcast with Sampada Limbu || Dr. Yogi Vikashananda
1:32:01
Rai Is King in Nepal Snehi Kakh , Shree Neha
11:10
Triratna TV
Рет қаралды 10 М.
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 44 МЛН