Rajesh Payal Rai & Ruksana Limbu | Chori Bho 2 | Rajan Mukarung | OSV 2022

  Рет қаралды 1,148,593

Rajesh Payal Rai

Rajesh Payal Rai

2 жыл бұрын

Vocal :
Rajesh Payal Rai / Ruksana Limbu
Music :
Rajesh Payal Rai
Lyrics :
Rajan Mukarung
Arrange :
Raju Karki
Recordist :
Suresh Rai
Studio : King
Mix & Mastering :
Raju Karki
Editor:
Dhan Khaling
Camera:
Dhan Khaling
Video :
Jaskelo Creation
Song :
सपना तिमीनै, विपना तिमीनै
You are the dream, you are the reality
तर तन चोरी भो
But life has been stolen
आँखामा तिमी नै, निंदमा तिमी नै
You are in the eyes, you are in the sleep
तर दिल चोरी भो
But the heart has been stolen
तिमी मेरो सधैभरिलाइ बनन
I wish you become my forever
खोजिरैछु तिमीलाइ म रानी बनाउन
I am wishing you to make a queen
(चोरी भो यो मन चोरी भो!)
(stolen, this heart has been stolen!)
जिन्दगीको खोला सधैँ नागबेली
Stream of life always serpentine
दोमानैमा साँच्नेछु मायाले अँगाली
I will save it in the confluence by hugging with love.
ए हजुर! मेरो हजुर
Hey Lord, hey my lord
सक्दिन मा बाँच्न तिमीबिना
I can't live without you
(चोरी भो यो मन चोरी भो!)
(stolen, this heart has been stolen!)
(चोरी भो यो मन चोरी भो!)
(stolen, this heart has been stolen!)
जिन्दगीको खोला सधैँ नागबेली
Stream of life always serpentine
दोमानैमा साँच्नेछु मायाले अँगाली
I will save it in the confluence by hugging with love.
ए हजुर! मेरो हजुर
Hey Lord, hey my lord
सक्दिन म बाँच्न तिमीबिना
I can't live without you
(चोरी भो यो मन चोरी भो!)
(stolen, this heart has been stolen!)
#ChroiBho2
Contact us :
👉 Follow us on Facebook :
/ rajeshpayalraiofficial...
👉 Subscribe to KZbin :
/ @rajeshpayalrai1
👉 Follow us on Instagram : / rajeshpayalrai_official
👉 Follow us on Twitter:
/ raiisking​
Facebook :
▶ / rajeshpayalraiofficial...
Insta :
▶ / rajeshppayalrai
Twitter:
▶ / raiisking
Darshan Namaste Entertainment Pvt. Ltd.
©राजेशपायल राइ -------------
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु KZbin, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार
© राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद !

Пікірлер: 2 600
@nickrania5100
@nickrania5100 2 жыл бұрын
Beautiful song congratulations 👏👏always support respect and sending love from Indonesia fans 🙏🏻🙏🏻❤️❤️
@himalrai5078
@himalrai5078 2 жыл бұрын
Well come sis....
@bhimlimbu8308
@bhimlimbu8308 2 жыл бұрын
💃👍️🎵🎧️🎶
@nickrania5100
@nickrania5100 2 жыл бұрын
@@himalrai5078 🙏🏻🙏🏻
@nickrania5100
@nickrania5100 2 жыл бұрын
@@bhimlimbu8308 🙏🏻🙏🏻
@r-jee8028
@r-jee8028 2 жыл бұрын
Welcome sister to visit Nepal 😘😘
@KishuGurung
@KishuGurung 2 жыл бұрын
अरे वाह फेरि पनि मीठो गीत सुन्ने हेर्ने मौका मिल्यो हार्दिक बधाई सम्पुर्ण टिमलाई अनि शुभकामना साथै आशीर्वाद रुक्साना नानू लाई सबैको मन मुटुमा बस्न सफल होस सम्पुर्ण श्रोताहरुको ढुक ढुकी बन्दै सफलता तिर लम्की रहनु ररुक्साना नानू हार्दिक राजेश दाइ रुक्साना नानू बधाई ❤️❤️🙏🙏🙏🙏
@nischallimbu9972
@nischallimbu9972 2 жыл бұрын
भोलिको पुस्ताले यो गीत सुनेर गर्व गर्ने छ! ताकि त्यो माथिको रानीबन अनि तलतिरको सिमसारमा घास दौरा गर्दै यो गीत सुनिरहदा फरक खालको आनन्द मिल्ने छ! बधाई छ #रुकसाना लिम्बु # महागयेक राजेश पायल दाजु दुवै जनालाई .
@santoshrai2032
@santoshrai2032 2 жыл бұрын
अती मीठो,अती सुमधुर शब्द सङ्गित्👍️👏राई इज किङ्ग।रुक्साना नानुलाइ उज्वल भबिस्येको कामना।बधाइ सम्पुर्ण टिम लाइ👏👏👏💐💐💐
@rainirmala106
@rainirmala106 2 жыл бұрын
महा-गायक राजेश पायलले नया प्रतिभालाई दिएको अवसर अनि सम्मान देखेर सार्है मन खुशी हुन्छ🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺🌺🌺
@saran_rai1578
@saran_rai1578 2 жыл бұрын
एकदमै मिठो अनि राम्रो शब्द कोर्नु भएको छ राजन मुकारुङ दाइ अनि त्यस्तै composer राई ईज किङ राजेश पायल राई मिथो सोर्की धनी रुक्साना बुनु बधाई छ चोरी भो 2
@jssreactionvlog
@jssreactionvlog 2 жыл бұрын
दर्सन नमस्ते सेवारो सेमुना हजुर सबैमा राई इज किङ्ग राजेस पयाल राई अनि रुक्सना बुनु।। सारै मीठो गित अनि भिडियो पनि अनि राई इज किङ्ग राजेश पयाल राई हजुरको बानी अनि भोइस अनि नयाँ मान्छे नया गायक गाइका लाई अबसर बाटो देखाउने बानी सारै राम्रो लाग्छ हजुर love you love frm jhapa Nepal Maaya chha sadae sadae haamro 👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨
@budhilawati7654
@budhilawati7654 2 жыл бұрын
wow कति राम्रो गित , जस्तो गित उस्तै स्वार रुकसाना नानुको, अब अरु king is king.
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 2 жыл бұрын
मिठो गित रुक्साना नानु थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दैछु
@BijayaChamling
@BijayaChamling 2 жыл бұрын
रूक्सुले आफ्नो मधुर अनि मिठो आवाजले मेरो पनि यो मन चोरिन है हजूर । कति मिठो गीत, स्वर, मान्छे । बधाई अनि शुभकामना छ तपाईलाई नानु । अब मिन्छामा राई नानुको पालो है Rai Is King दाजै । ❤️
@himalayantvchannelbishal5618
@himalayantvchannelbishal5618 2 жыл бұрын
King is ruksana
@lokendrarai9571
@lokendrarai9571 2 жыл бұрын
मन छाेयाे ,रूक्सना नानी र राई ईज किङ दाईलाई बधाई😍😍
@raimachidra5096
@raimachidra5096 2 жыл бұрын
यो गानाले रेकर्ड तोडयो।एक दिनमा दुई लाख माथी भ्युज हुनु भनेको चानचुने कुरा हैन।गायक हरुको किङ्ग सङ्ग गाउन पाउनु रुक्साना बाबुको भाग्य हो।
@arjunlimbu9430
@arjunlimbu9430 2 жыл бұрын
धेरै मिठो गीत सुन्न पाइयो सधै यस्तै मोठ गित सुन्न पाइयोस धेरै धेरै धन्यवाद राजेश दाइ अनि रुकसना नानिलाइ
@ZimbeyRai
@ZimbeyRai 2 жыл бұрын
चोरी भो। वाह मिठो 😍 अझैपनि यस्तै मिठो मिठो गित संगीत सुन्न पाईयोस् सर। नानिलाई पनि सफल जिवनको शुभकामना ।🙏
@jiyakc7218
@jiyakc7218 2 жыл бұрын
😍😍😍😍🙏🙏🙏
@diltamang6058
@diltamang6058 2 жыл бұрын
Yo chori vo. Git ko video xaina. Kina hola
@SubistaEntertainment
@SubistaEntertainment 2 жыл бұрын
kzbin.info/www/bejne/bGWxhnZsZt2bpbs
@kopilarai3712
@kopilarai3712 2 жыл бұрын
Nice lago song
@diltamang6058
@diltamang6058 2 жыл бұрын
Kopila Rai. Chori bho 2 git ramro ramro xa ni Mero didi
@rabinrai7849
@rabinrai7849 2 жыл бұрын
मलेसिया बाट मैले कुरिराको छु🎼🎶🎧️🙏❤️
@daviddhami9103
@daviddhami9103 2 жыл бұрын
रुक्सना भान्जि को स्वर साचिकाइ गट गिफ्ट हो सफ्ल्ता को अग्रिम शुभकामना सबै टिम लाई
@sujarai9394
@sujarai9394 2 жыл бұрын
सबैले भन्छ्न नेपालमा राजा छैन,, तर म भन्छु " नेपालमा अझै पनि एकजना राजा छन,त्यो हो संगितको राजा राजेश बुबु!!" उनै राजाको एउटी नव राजकुमारी संगको यो कोसेली एकदमै दमदार छ!!!!
@shristidevkota8421
@shristidevkota8421 2 жыл бұрын
kzbin.info/www/bejne/bGWxhnZsZt2bpbs
@pjbrai3506
@pjbrai3506 2 жыл бұрын
सन्दिप लामेछिनेको कप्तानीमा पहिलो अन्तर्राष्ट्रिय T20 cricket को जीत सगै यो मीठो गित महागाएक र भविष्यको सुपरस्टार अहिलेको सुपरस्टार किड्स रुकसना नानुको हामीलाई उपहार सारा नेपालीको खुसियालीमा। धन्यवाद किंग र नानुलाई उत्तरोत्तर प्रगतीको शुभकामना!
@jivanwajeelimbu7404
@jivanwajeelimbu7404 2 жыл бұрын
आहा अति मीठो गित बरिस्ठ गायक राजेस पायल राई र रुक्सना लिम्बू लाई हार्दिक बधाई छ😍😍😍
@suryaonlinetv8848
@suryaonlinetv8848 2 жыл бұрын
#Malinamainalichoribho_1 #Ruksanalimbuchoribho_2 Both of them get a golden opportunity to duet with superstar singer Rajesh Payal Rai...😍
@kiratirajan
@kiratirajan 2 жыл бұрын
सारै मिठो गित बनेको रैछ धन्यवाद किङ दाइ अनि बधाई छ ।
@sharemarketforyou7
@sharemarketforyou7 2 жыл бұрын
मेरो शब्दमा राजेश पायल राई को आवाजको जादु सुन्ने मन छ भबिस्यमा। " त्यो आवाजमा जादु यो मन चोरी भो। बाबाको कामना नानू सफलता छोरी को।"
@sugamlimz3689
@sugamlimz3689 2 жыл бұрын
मधुर संगीत मिठो शब्द अनि गायकी अतुलनीय 😯🙏🙏🎉🎊 सफलता को अरबौं शुभकामना
@beshbahadurrai4680
@beshbahadurrai4680 2 жыл бұрын
beautiful song 👍️अत्यन्तै सुन्दर छ आवाज ❤️दोहा कतार बाट खोटाङगे जेठा
@RupanChamling
@RupanChamling 2 жыл бұрын
Legendary singer RPR Music composition लोभ लाग्दो छ 2 भाषामा subtitle पनि गज्जब छ Trending मा विश्वास नगर्ने भय नि नयाँ रेकर्ड कायम गर्न सफल रहोस् 💗💗💗💗💗
@SLimbu-nf9or
@SLimbu-nf9or 2 жыл бұрын
अहिले सम्मको जति पनि गीतहरु Ruksana छोरीले गाएर प्रस्तुति गर्नु भएको छ त्यो सोचे भन्दा पनि धेरै माथिल्लो ईस्थानमा गाएको छ. अब यसले बताउछ कि उनको telented voice देसको लागी एउटा अमुल्य गहना हो भनेर. A huge congratulations!! to Rajesh ji and all team. सेवारो 🙏🙏👍👍👌👌👏👏. नोगेन..
@tejukumaribaral4390
@tejukumaribaral4390 2 жыл бұрын
यो आशीर्वाद माया स्नेह सदाबहार यसरिनै रहि रहोस गुरुहरुको रुक्साना नानुलाइ शिखर चुमोस सफलताले धेरै धेरै बधाई अनि शुभ कामना किङ दाजैलाइ यो आवसर दिनुभएकोमा धन्यबाद सम्पुर्ण टिमलाई सलाम छ
@shristidevkota8421
@shristidevkota8421 2 жыл бұрын
kzbin.info/www/bejne/bGWxhnZsZt2bpbs
@amandarlaameemagar3536
@amandarlaameemagar3536 2 жыл бұрын
आह, नयाँ पुस्तालाई राजेश सरले माया र साथ दिएको देख्दा निक्कै खुशी लाग्यो। गित उत्कृष्ट बनेको छ।
@shristidevkota8421
@shristidevkota8421 2 жыл бұрын
kzbin.info/www/bejne/bGWxhnZsZt2bpbs
@krishnabudha5446
@krishnabudha5446 2 жыл бұрын
कति राम्रो स्वर ,लय ,शब्द, expression यो गीतले अब आगो बाल्ने भो मार्केट मा l Best of luck Ruksana and Rai the king.
@indrakhamdaklimbu4299
@indrakhamdaklimbu4299 2 жыл бұрын
😘😘😘💕💕💕 यो गितलाई पनि ट्रेन्डिगमा ल्याउनु पर्छ है 🙏🔥🔥🔥🔥
@tashipalzom6200
@tashipalzom6200 2 жыл бұрын
Namestey 🙏Rai sir lai….Atti Mitto geet ….. thanks 🙏 for sharing a wonderful song …. God bless you… lots of love ❤️ from Canada 🇨🇦 👏
@kusdevbantawa2198
@kusdevbantawa2198 2 жыл бұрын
Wow so beautiful song chori bho 2...🎶🎤🎤🇳🇵🇳🇵 Congratulations whole entire team & best wishes.....
@sanjiblimbu115
@sanjiblimbu115 2 жыл бұрын
धेरै समय को पर्खाइ पछी अन्तत आयो हेरेर सुनेर धेरै ख़ुशी लाग्यो यो गीत ले भोली सम्मन मा मिलियन कटेर जाने फाड़ने देखे मैले
@Haha-le4ex
@Haha-le4ex 2 жыл бұрын
राजा हौ राजा 🙏नधाइ हो QATAR Trending 9 मा 🔥🔥दुइटै गीत अहिले पनि ट्रेन्डिङ मा चोरी भो trending 9 र् SEI HAMMA )ट्रेन्डिङ १७ 🔥🔥नेपाली गीत संगीतको अर्को ईतिहास ! एक युगको नमेट नाम राजेश पायल राइ💜💜💜😯
@tikaramrai9938
@tikaramrai9938 2 жыл бұрын
माहागायक राजेश पायल राई नयाँ जेनेरेसान हरुको लागि teacher नै हो
@indrakhamdaklimbu4299
@indrakhamdaklimbu4299 2 жыл бұрын
❤️❤️❤️
@arjunlimbu9102
@arjunlimbu9102 2 жыл бұрын
King king nai ho nice da
@asmitahemraj6603
@asmitahemraj6603 2 жыл бұрын
Supoo song dai... And baini.. I wish successful singer
@manojbhantawamanojbhantawa9465
@manojbhantawamanojbhantawa9465 2 жыл бұрын
Trending5 Qatar
@PharmaLoksewaNepal
@PharmaLoksewaNepal 2 жыл бұрын
एकदम मीठो स्वर रुक्साना नानू, बधाई तथा शुभकामना सम्पू्र्ण टिमलाई 🤘❣️
@annapurnaghandruk5910
@annapurnaghandruk5910 2 жыл бұрын
किराती लिपी सहितको यो गीत गज्जब लाग्यो रुक्सना नानुलाई उज्ज्वल भबिश्यको शुभकामना राइ इज किङ लाई सगीतिक अभिबादन 🎶🎸🙏🏻
@amiithan4992
@amiithan4992 2 жыл бұрын
Yo script subtitles limbu bhasa ko ho
@sfv8121
@sfv8121 2 жыл бұрын
wow ! एकदम मिठो लाग्यो राइ is king र सबैको प्यरी छोरी रुक्सान लिम्बुकि गित 🙏 यहाँहरुलाई शुभकामना साथै best of luck farther 🌹🙏
@Rai021_Official
@Rai021_Official 2 жыл бұрын
कति दिनको पर्खाईपछी बल्ल सुन्न पाईयो धेरै सुन्दर गित बनाउनु भयछ लौ बधाई छ है मेरो तर्फ बाट पनि 😍🇳🇵🤴👸
@nancirai3267
@nancirai3267 2 жыл бұрын
Wish you all the best for brilliant future ruksana glimpse like diyo and echo of chant and.Rajesh payal is that national icon
@flash___back5357
@flash___back5357 2 жыл бұрын
woow कस्तो राम्रो😍मार्केट खान्छ यो गितले पनि wiish you all the best both of you.
@narrai1321
@narrai1321 2 жыл бұрын
So touchy! सधैँ यस्तै सुमधुर सङ्गीत सुन्न पाउ।
@premjungkirati9472
@premjungkirati9472 2 жыл бұрын
आहा काइला सरकार ,गित संगीत को बादसाहा ,,नया सानो बैनी हरु लाई यसरी आत्मसाथ गर्दै अगाडि बढाउनु भाको छ ,,सार्है मीठो गित ,सुम्निमा पारुहाङ सधै दाईने रहुन
@rupagurung67
@rupagurung67 2 жыл бұрын
Ruksana is the best,beautiful and most talented singer for the next generation god bless you Nanu ❤️❤️
@amiithan4992
@amiithan4992 2 жыл бұрын
💯💯💯yes Ruksana is the bestest
@bhimlimbu8308
@bhimlimbu8308 2 жыл бұрын
यो हो नि त गीत भनेको मार्केट खानेभो बधाई छ रुकसाना नानी लाई
@raikanxa7773
@raikanxa7773 2 жыл бұрын
आहा सारै मीठो गित सँगित अनि गाएकी,, नेपाली साँगितिक क्षेत्रको बात्सा राई ईज किङ ज्यु जादुमय मीठो स्वरकी धनी रुक्सना नानुलाई धेरै धेरै बधाई तथा रुक्सना नानुलाई साँगितिक क्षेत्रको उज्जल भविष्यको कामना नानू।।
@subashphiyak9638
@subashphiyak9638 2 жыл бұрын
नेपाली गीत सङ्गीत जगतलाई जिवन्त राख्न सक्ने केही सीमित नामहरु मध्ये राजेश पायल राई सर ज्यूलाई पनि कहिले भुल्न अथवा छुटाउँनु न मिल्ने नाम हो🙏🙏 हजारौँ गीतहरुमा आवाज भरि सक्नु भएका/ सङ्गीत दिई सक्नु भएका गायक राजेश पायल राई सर नयाँ प्रतिभाहरुलाई पनि उत्ति कै स्थान दिन्छन र प्रोत्साहन गराउँछन् - चोरी भो-२ लाई लिएर यो दुई आवाज जुन छ नि आहा............ सुनेर पनि थाकिन- रुक्साना नानुको आवाजलाई न्याय दिदै यो हजुरहरुको टिम ले दिनु भएको कोसेली मलाई लाग्छ हर नेपालीहरुको मन मा बस्न सक्ने छ। कमेन्ट हाल कतार - नेपाल घर पुर्व इलामको फाक्फोङ्थुम -५ गाउँपालिका
@mangjabungcollection1444
@mangjabungcollection1444 2 жыл бұрын
रुक्सना लिम्बू भावी पुस्ताको लागि बलियो जग हो बधाई बधाई तथा शुभकामना यो गीत गाउन अवशर दिनु हुने महागायक राजेश पायल राई मेघा स्टार राई इज किङ सर लाई हार्दिक हार्दिक धन्याबाद।❤️❤️❤️
@rajendrakhatri2492
@rajendrakhatri2492 2 жыл бұрын
चोरि भो2 गित अत्यन्तै मिठो बनेको छ हजुरहरुलाई बधाई अनि शुभकामना यो गितले धेरै दर्सकहरुको मन मस्तिकमा पुग्ने छ।
@milanacharya3280
@milanacharya3280 2 жыл бұрын
राजेश दाजुको घाटिमा के छ हौ भग्वान एस्तो कति राम्रो गीत हौ वाउ अब 24 सै घन्टा सुन्ने हो आनन्दले जय होस किङ दा
@creationnepal8641
@creationnepal8641 2 жыл бұрын
Dubaijana best
@bhimlimbu8308
@bhimlimbu8308 2 жыл бұрын
सुपरहिट छ यो गीत
@lilamagar3864
@lilamagar3864 2 жыл бұрын
आहा 😘👌❤️🤗😍🎶 कुन सब्दले बयान गरौं सारै मिठो गित बनेको छ जति सुने पनि सुनिरहने मन लाग्ने अतिनौ उत्कृष्ट अग्रिम शुभकामना रुक्सना नानू अनि राजेश दाई🙏🙏🙏🙏🙈🙈
@chandrasanulimbu5387
@chandrasanulimbu5387 2 жыл бұрын
सिदै मुटू मा छुने गित बनेको छ राजेश दाई दुबै जाना लाई धेरै धेरै शुभकामना छ जय सगीत 🎤🎸🎸🎸👏👏👏
@atengabu7048
@atengabu7048 2 жыл бұрын
बाल मनोबिज्ञान बुझ्नु, प्राकृतिको सम्मान र दुख सुखमा हाँस्नु यी गुण प्रेरणा नै Rai is King राजेश जी को उच्च सफलता 🙏
@chhabinranamagar7850
@chhabinranamagar7850 2 жыл бұрын
तपाईंको कुनै पनि गीत नछुटाउने म पनि एक हुँ दाइ तपाईं सधैं मेरो शिरोपर अनि रुक्सना नानीलाई सांगीतिक यात्राको भारी शुभकामना,मुटुमै छोयो।❤️❤️❤️🙏
@sanothalang4305
@sanothalang4305 2 жыл бұрын
अति मीठो स्वर रुक्साना हाम्री छोरिको राजेश ज्युको त वर्णन गर्नै पर्दैन।सधै अघि बड्नु नानी हाम्रो आशीर्वाद तिमिलाई...!!सधै सुनी रहन पाउ यस्तो मीठो मीठो गीतहरु...!!
@sapanabantawarai6951
@sapanabantawarai6951 2 жыл бұрын
सारै राम्रो छ गित सङ्गित यसरी नै अगाडिको दिनमा पनि रुक्साना नानू लाई सधै अघि बढी रहेको हेर्नू पाउ, हाम्रो सबैको मनमा बसेको राजेश पायल साचिकै rai is king राखेको होइन रहेछ काम पनि यस्तै अति राम्रो ! cangratulain Ruksana nanu and Rajesh payal dai🙏🙏🙏🙏🙏🙏
@क्षितिजपारीबाट
@क्षितिजपारीबाट 2 жыл бұрын
आहा ! सारै मिठो गित बधाई छ किङ्ग राजेश & रुक्साना नानी अनि सम्पुर्ण टिमलाई ।
@btentertainment7254
@btentertainment7254 2 жыл бұрын
मार्केट खान्छ यो गितले पनि! शब्द, स्वर, संगित, सबै कुरा बाट उतिकै उत्कृष्ट गित ! wow भन्न मन लाग्यो, चाडै Million views पुग्नेछ सफल्ताको शुभकामना
@binoebisulimbu2635
@binoebisulimbu2635 2 жыл бұрын
Once again Rukshana rocks again.Great Song, great Voice Rajesh Payal ji ani Rukshana Naanu ko. Agrim Subhakamana 🎉
@chemjonglimbu9192
@chemjonglimbu9192 2 жыл бұрын
नेपाली साङ्गीतिक इतिहासमा पहिलो यस्तो गीत हो चोरी भो 2 लिम्बू अक्षर र अंग्रेजिमा सब्टाईल गीत बधाई छ रुक्सना लिम्बू आगामी साङ्गीतिक यात्रा अझै धेरै सफलताको सुभकामना ! महागायक राजेस पायल सरलाई धेरै धेरै धन्यवाद सधै सलुट छ rai is king 🙏🙏
@bibekjung7404
@bibekjung7404 2 жыл бұрын
दोस्रो बिस्व युद्धको SECRET MISSION OPERATION LONG CLOTH मा बिभिन्न गोर्खा रेजिमेन्ट बर्माको घना जंगल मा लड्न गएका थिए र बहादुरी पदक जितेका थिए। यो Mission मा भाग लिएका लाई CHINDITS WARRIOR भनिन्छ। List of about 62 gorkhali SOLDIERs (Chindits Warriors) who won various military awards in Operation Long Cloth (SPECIAL OPERATION BEHIND ENEMY LINES) in Burma Victoria Cross Rifleman Tul Bahadur Pun Magar 6th Gurkha Rifles, Indian Army Indian Order of Merit Jem Manbahadur Gurung 3/2 Gurkha Rifles Jem Lalbir Guring 6th Gurkha Rifles Sub Tika Bahadur Khattri Chhetri 9th Gurkha Rifles Indian Distinguished Service Medal (IDSM) Sub Kum Sing Gurung 2nd Gurkha Rifles Sub Tikajit Pun Magar 2nd Gurkha Rifles Hav Dhurbu Singh Thapa Magar 2nd Gurkha Rifles Hav Ran Sing Gurung 2nd Gurkha Rifles L/Nk Arkar Bahadur Gurung 2nd Gurkha Rifles L/Nk Milbahadur Thapa Magar 2nd Gurkha Rifle L/Nk Sherbahadur Ale Magar 2nd Gurkha Rifles Rfn Ramkrishna Limbu 2nd Gurkha Rifle Hav Top Bahadur Rana Magar 6th Gurkha Rifles Nk Patti Thapa Magar 6th Gurkha Rifles Nk Ghaman Sing Thapa Magar 6th Gurkha Rifles Nk Moti Lal Thapa Magar 6th Gurkha Rifles Hav Tilak Bahadur Khattri Chhetri 9th Gurkha Rifles Rfn Narbahadur Khattri Chhetri 9th Gurkha Rifles Hav Chakra Bahadur Malla Thakuri 9th Gurkha Rifle Military Cross Jem Digbahadur Gurung 6th Gurkha Rifles Jem Bhagtbir Gurung 6th Gurkha Rifles Sub Indra Bahadur Khattri Chhetri 9th Gurkha Rifles Sub Karna Bahadur Khattri Chhetri 9th Gurkha Rifles Jem Yembahadur Sahi Thakuri 9th Gurkha Rifles Jem Kesh Bahadur Khattri Chhetri 9th Gurkha Rifles Sub Yem Bahadur Khattri Chhetri 9th Gurkha Rifles Military Medal Hav Shib Jang Gurung 4th Gurkha Rifles Nk Tum Bahadur Gurung 4th Gurkha Rifles Rfn Purna Bahadur 4th Gurkha Rifles Hav Tilbir Gurung 6th Gurkha Rifles Rfn Bhairabahadur Thapa Magar 6th Gurkha Rifles Hav Bal Bahadur Pun Magar 6th Gurkha Rifles Hav Bhimlal Gurung 6th Gurkha Riflles Hav Pahalsing Thapa Magar 6th Gurkha Rifles Nk Tikaram Thapa Magar 6th Gurkha Rifles L/Nk Thamansing Thapa Magar 6th Gurkha Rifles L/Nk Tula Ram Gurung 6th Gurkha Rifles Rfn Chhiring Lama 6th Gurkha Rifles Hav Kulbahadur Gurung 6th Gurkha Rifles Nk Chandraprasad Rana Magar 6th Gurkha Rifles Rfn Bahadur Thapa Magar 6th Gurkha Rifles L/Nk Tek Bahadur Khattri Chhetri 9th Gurkha Rifles L/Nk Lal Bahadur Gharti Chhetri 9th Gurkha Rifles Rfn Gupta Bahadur Khadka Chhetri 9th Gurkha Rifles Hav Tirth Bahadur Thapa Chhetri 9th Gurkha Rifle Nk Khalbahadur Khattri Chhetri 9th Gurkha Rifles Rfn Dilli Bahadur Chhetri 9th Gurkha Rifles Certificate of Gallantry Hav Bahadur Gurung 4th Gurkha Rifles L/Nk Aitbur Pana Magar 4th Gurkha Rifles Rfn Jit Bahadur Thapa Magar 4th Gurkha Rifles Rfn Damar Bahadur Gurung 4th Gurkha Rifles Hav Dila Sing Gurung 4th Gurkha Rifles Jem Chhabi Lal Thapa Magar 6th Gurkha Rifles Nk Sher Bahadur Thapa Magar 6th Gurkha Rifles Nk Moti Ram Thapa Magar 6th Gurkha Rifles Nk Balbir Pun Magar 6th Gurkha Rifles L/Nk Rabi Lal Thapa Magar 6th Gurkha Rifles L/Nk Gyan Bahadur Karki Chhetri 9th Gurkha Rifles Rfn Jagat Bahadur Khattri Chhetri 9th Gurkha Rifles Silver Star(American Medal) Jem Riki Ramjale 6th Gurkha Rifles L/Nk Balbir 6th Gurkha Rifles See details information from this website... www.chindits.info/Awards/Awards%20List.html
@nimmigrg3134
@nimmigrg3134 2 жыл бұрын
Ramro geet or good voice
@sureshrai2262
@sureshrai2262 2 жыл бұрын
Z
@uttarsubba2036
@uttarsubba2036 2 жыл бұрын
absolutely!! congraz all team💖💖💖
@indrakhamdaklimbu4299
@indrakhamdaklimbu4299 2 жыл бұрын
Yesssss 🥰💕
@chamlinguttam
@chamlinguttam 2 жыл бұрын
निक्कै नै मिठो गीत हामीलाई दिनु भएको मा धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै मिठो गीत दिँदै जानु होला किंग दाई रुक्सना बुनुलाई सङ्गितिक उज्जल भबिस्यको सुभकामना।
@thamimusic
@thamimusic 2 жыл бұрын
आहा दाजु सेवा हजुर।। साह्रै मीठो हजुर।। बधाई छ रुक्सना लिम्बू अनि आदरणीय राई इज किङ महा गायक दाजु हजुरलाई पनि। अब एउटा मेरो शब्दमा पनि गरिदिनुहोस है हजुरको संगीत स्वर अनि यस्तै नानिहरुसग हजुर।🙏❤️🎵🎤🙏💕
@buddharai3089
@buddharai3089 2 жыл бұрын
वा वा दाजै कति मीठो हौ 😍😍रुक्साना बाबू लाई मान्नै पर्छ । र राजेश दाइको स्वर चाहिँ कस्तो हौ जस्तै सङ्ग नि मिल्ने😀🤔😍😍ठूलो सानो सबैमा मिल्ने हैट मान्नै पर्छ दाजैलाइ ।तेसै राई इज भनेको त होइन नि🤔🤔
@muskandeepak4713
@muskandeepak4713 2 жыл бұрын
आहा सुन्दा कति आनन्द wonderful song यस्तो पो हुनु पर्छ गीतसङीत भनेको धेरै धेरै मन छोयो त्यो tune चोरी भो!!!!!धेरै भन्दा धेरै अनि आगामी दिनको सुभकामना रुक्सु नानू लगायत सबै टिम लाई मेरो तर्फबाट ,अझै यो भन्दा धेरै मिठो अनि सुमधुर गीत को पर्तिक्ष्या मा छु नानू।। ।।।।। congrachulation all team specially 🌷🌹🌷🌷💐🥀rukshana naanu......💐💐🌺🌺🌺
@ashoklingden6970
@ashoklingden6970 2 жыл бұрын
हाम्रो पुर्बको सान राजेस दाइ लाई सलुट छ। दाजु अजै पनि भुलेको छैन है.... बोकेर रुम मा पुर्यायेको... त्यो दिन सायद अब फर्केर आउदैन होला।
@monikumartamang6057
@monikumartamang6057 Жыл бұрын
P
@asharamgoletamang1034
@asharamgoletamang1034 2 жыл бұрын
आहा कति सुरिलो आवाज रुकसना लिम्बु यस्तो प्रतिबालाई जोगाउनु भएको आदरणीय राजेस सरलाई धन्यवाद साथै रुकसना नानिको उच्जवल भबिस्यको शुभकामना ❤️❤️
@ramkumarmagar6697
@ramkumarmagar6697 2 жыл бұрын
Nice voice
@shahadebraishaha424
@shahadebraishaha424 2 жыл бұрын
😍😍😍
@SubistaEntertainment
@SubistaEntertainment 2 жыл бұрын
kzbin.info/www/bejne/bGWxhnZsZt2bpbs
@aabhash3152
@aabhash3152 2 жыл бұрын
so soothing 😍🤗❤️
@JBRai-nq8ze
@JBRai-nq8ze 2 жыл бұрын
Mitho geet congrats all team members.
@sunilrai4837
@sunilrai4837 2 жыл бұрын
आहा कति मिठो गीत धेरै तारीफयोग्य बधाई तथा शुभकामना राजेश दा अनि रुक्सना बुनु 💕💕💕💕
@nareshwanem2023
@nareshwanem2023 2 жыл бұрын
माया दिए माया पाइन्छ, माहा गायक Rai is king ज्ज्यु ले रुक्साना नानी प्रती दिएको माया देख्दा राजेश पायल प्रती झन आदर सत्भाब बडेर गोयो हार्दिक सफलता को शुभकामना रुक्साना लिम्बू नानू , सृजनाले सफलताको सिखर चुमोस।
@sandibprai3394
@sandibprai3394 2 жыл бұрын
सर्बप्रथम त बधाई अनि धन्यवाद नेपाली सङ्गितलाई शिरमा राखेर सन्सार भर हामी नेपालीहरुको प्रतिनिधित्व गर्नु हुने नेपाली संगीतको खम्बा भन्दा अत्युक्ति नहोला the rai is king mr Rajesh payal rai 🙏साथै Rukshana limbu बुनुलाई उज्ज्वल भबिस्यको हार्दिक शुभकामना 💕👌👌🤘
@rasaonlinechannel7136
@rasaonlinechannel7136 2 жыл бұрын
आहा । कति मीठो गीत । यो होन्त नेपाली गीत सङ्गीत भनेको त । 😘😘😘
@nava-nabinrai3583
@nava-nabinrai3583 2 жыл бұрын
आगो जस्तै कडा तर न्यानो भाव बोल्यो यो गीतले पनि बधाई छ सबै टिमलाई !!♥️♥️♥️
@sagarlimbu5083
@sagarlimbu5083 2 жыл бұрын
अतिनै राम्रो गित । यो गीतले आगो नै बाल्ने भयो । बधाई छ राजेश पायल राई र रुक्सना लगायत सम्पुर्ण टिम लाई ।
@kingyelambar1389
@kingyelambar1389 2 жыл бұрын
राजेशपायल राईले ढुंगा छोएता सुन हुन्छ..रुक्साना,पेमा त सुन हो अब हीरा हुनेवाला छन्..उज्वल भविष्यको कामना!..नानीलाई..❤️❤️❤️यु राई ईज किंग
@user-santoshbigrol
@user-santoshbigrol 2 жыл бұрын
धमका नै मच्चाउने गीत सबैले बोल्ने भाषा कालजयी बन्नेमा कुनै दुईमत छैन ।
@ningwalimbu2102
@ningwalimbu2102 2 жыл бұрын
धेरै राम्रो छ बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई।
@75gangatch
@75gangatch 2 жыл бұрын
आम्मा हो कती मिठो गरी गएको हो रुकशानाले पनि सारै राम्रो अनि अति मिठो,-मिठास आयो । यहाँहरु दुबैलाई हार्दिक बधाई छ ।
@RAIGESRAJ123
@RAIGESRAJ123 2 жыл бұрын
Share ni garnu pls
@sudeepcreation3431
@sudeepcreation3431 2 жыл бұрын
Rai is King and Ruksana is Princess of singing......❤🙏🙏🙏🙏🙏🙏🙏❤from United Kingdom...
@bhimbudha7549
@bhimbudha7549 2 жыл бұрын
यो होनित गित भनेको त जति सुने पनि कान देखि गुन्जननै हत्न मान्दैन अति उत्कृष्ट मिठो गित दुबै जनालाई बधाई छ |
@krishnayonghang1843
@krishnayonghang1843 2 жыл бұрын
Wao really nice song... धन्यवाद राजेश सरलाई यो मौका रुक्साना नानिलाई दिनुभएकोमा साच्चै नै मन छुने गित बनेको छ अनि संगित र शब्दको बयान गरेर कुनै साध्य नै छैन !!!!! Thanks all team
@againsingrai5348
@againsingrai5348 2 жыл бұрын
हार्दिक बधाई तथा शुभ-कामन बुनु र किङलाई 🙏💓💓💓💓🙏🙏
@dipenlimbu2600
@dipenlimbu2600 2 жыл бұрын
Such a sweet voice ruksana ❤️
@learning136
@learning136 2 жыл бұрын
Oh my God! Rukasana Limbu sings amazing songs back to back. Congratulations once again to the Ruksana Limbu and our respected Rajesh Payal Rai sir for making this lovely song, wish you all the best for your wonderful journey in the music video sector.
@shristidevkota8421
@shristidevkota8421 2 жыл бұрын
kzbin.info/www/bejne/bGWxhnZsZt2bpbs
@stopbuy1046
@stopbuy1046 2 жыл бұрын
अबको साँगितिक आकाशमा रुक्साना नानीको भविष्य उज्जवल छ।गीत असाध्यै मिठाे सुनिरहनु लाग्ने।गीत अफार सफलताको शुभकामना।राई ईज किङ्ग दाई🎤🎼🎸
@nishchalmagar9531
@nishchalmagar9531 2 жыл бұрын
रुक्सना नानीको आवाजले मुटु नै छुन्छ अनि राजेश दाजु को कुरा नगरौ. अति राम्रो गित सृजना गनुहुने सर्जक ज्यु लाई धेरै माया अनि सम्मान छ
@sauravchhetri3934
@sauravchhetri3934 2 жыл бұрын
Nice songs... Best wishes to you sister ❤️... Lots of love from Darjeeling...
@RAIGESRAJ123
@RAIGESRAJ123 2 жыл бұрын
Share ni garnu pls
@sameertimalsina5756
@sameertimalsina5756 2 жыл бұрын
Ruksana नानू लाई सफलता को शुभकामना 😍😍
@nirajrai3609
@nirajrai3609 2 жыл бұрын
एकदमै राम्रो गित छ,सफलताको शुभकामना
@sanjilalimbu143
@sanjilalimbu143 2 жыл бұрын
असल मान्छेको यति राम्रो💕 अभिनय देख्न पाउँदा एकदमै💕 खुसी लाग्छ हजुरको कलाको💕 बयान गर्न जतिनै शब्द💕 खर्चिए पनि कम नै💕 हुन्छ
@kausilanembang7474
@kausilanembang7474 2 жыл бұрын
आहा कति मिठो सब्द उतिनै मिठो गित बनेकोछ हार्दिक बधाई हजुर हरुलाई❤️❤️❤️❤️👏👏👏👏👏👏👌👌👌👌👌👌🌹🌹
@mahendralimbu7192
@mahendralimbu7192 2 жыл бұрын
असाध्यै मन पर्ने गितको पाठ 2 पनि आत्ती मिठो र राम्रो भएको बनेको छ सुन्दा आनन्द आयो Rai is king दाइ ले सबै राम्रो प्रतिभा भएको लाई chance दिनु हुन्छ तपाईं को यो कार्य पनि मन पर्ने भएको ले तपाईं को गित हरु मात्र गाउने कोसिस गरेको हुन्छु Rai is king 🤘🤘🤘🤘
@dipenlimbu4796
@dipenlimbu4796 2 жыл бұрын
जीन्दगीको खोला सधै नागबेली, दोभानमै साच्नेछु माया लाई अङ्गाली✍️👩‍❤️‍👨👩‍❤️‍👨 wow! कति मीठो शब्द👌👌 Congratulations, Rajesh payal Bro and Ruksana Naanu, Love you Both 😘😘😘❤️❤️
@O2_2.0S
@O2_2.0S 2 жыл бұрын
Wow Damiiii साचिकै मन छोयो राई & लिम्बु Best of luck
@sambadal8727
@sambadal8727 2 жыл бұрын
Beautiful...!!! Best of luck for your bright future both and lots of love RUKSANA LITTLE DIAMOND 💎.
@jsentertainment2000
@jsentertainment2000 2 жыл бұрын
मनै छिया-छिया बनायो अति नै मार्मिक गित बनेको रहेछ । बधाई राजेश पायल राई रुक्सना लिम्बू लगायत सम्पुर्ण टिमप्रती 👏👏🙏🙏
@saranofficial7916
@saranofficial7916 2 жыл бұрын
specially lyric rajan mukarung sir ekdamai marmik sabda and king is the best composer rai is king rajesh payal rai & ruksana nanu congratulations👏👏👏👏👏👏👏👏✌️✌️
@debrai9116
@debrai9116 2 жыл бұрын
व व व क्या दामी राजेश जी र सानी सुन्दरी मीठो स्वारकी धनी छोरी रक्सनाको गित सफलताको कामना सहीत आशिरबादछ ।
@rhythmonlinetv7117
@rhythmonlinetv7117 2 жыл бұрын
Wonderful!! All the best Rajesh Payal Rai sir and Ruksana baby.
@nepaliman2920
@nepaliman2920 2 жыл бұрын
अति राम्रो बनेको छ यहाँहरू दुबै जनालाई धेरै बधाई तथा शुभकामना छ।
@koreangorkhevlog2051
@koreangorkhevlog2051 2 жыл бұрын
nepali samaya 6;30 vannu vyo rw waiting garerw baseko ajhaii aako xaina Hana rai is king ❤️xito halnu paryow 🤔🤔😍
@markashsyagnatan2762
@markashsyagnatan2762 2 жыл бұрын
MY favorite Ruksana,,,outstanding your voice,,,😘😘😘😘🙏🙏🙏🙏
No empty
00:35
Mamasoboliha
Рет қаралды 3,9 МЛН
НЫСАНА КОНЦЕРТ 2024
2:26:34
Нысана театры
Рет қаралды 926 М.
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 6 МЛН
Herera Timro Rup || Rajesh Payal Rai & Smita pradhan
4:21
Music Junction Nepal
Рет қаралды 1 МЛН
Rajesh Payal Rai | Timilai Roje | Nisthurilai Maya Gari Afailai Jogi Banaye |
5:36
Darshan Namaste Entertainment Pvt. Ltd.
Рет қаралды 517 М.
Әбдіжаппар Әлқожа - Ұмыт деме
3:58
Әбдіжаппар Әлқожа
Рет қаралды 980 М.
Malohat
3:35
Xamdam Sobirov - Topic
Рет қаралды 1,2 МЛН
Aq Koilek
2:51
Algyt - Topic
Рет қаралды 90 М.
Doston Ergashev - Kambag'alga (Official Music Video)
5:32
Doston Ergashev
Рет қаралды 5 МЛН
LISA - ROCKSTAR (Official Music Video)
2:48
LLOUD Official
Рет қаралды 132 МЛН
Alisher Konysbaev - Suie ala ma? | Official Music Video
2:24
Alisher Konysbaev
Рет қаралды 1,1 МЛН