Рет қаралды 5,001
फिलिङ्गो means Live Burning Ember or Spark. It is one of the 6 songs performd for the Grand Piano Sessions. Stay tuned for more.
Hope you’d surf through it. It’s been a long time I hadn’t uploaded any song or video. Please share if you like the song. Stay tuned for more.
NOTE: Please turn on the caption for the lyrics.
आँखा भरि फिलिङ्गो बोकी
थोपाथोपा सास रोकी
मुटुभित्र माटो हो कि
त्यही माटोको बाटो हो कि
आँखा भरि फिलिङ्गो बोकी
थोपाथोपा सास रोकी
मुटुभित्र माटो हो कि
त्यही माटोको बाटो हो कि
शून्यताले भरिएको
चाहनामा तहिरिएको
छरिएको दाना टिपी
सुक्खा पातको डोको बोकी
CHORUS:
फुल र हाँगाको बीचमा
ऊ सुक्खा पात भइ त्यो सितमा
रुख को छायामा
यो रातमा
आँखामा फिलिङ्गो बोकी
थोपाथोपा सास रोकी
मुटुभित्र माटो हो कि
त्यही माटोको बाटो हो कि
Written & performed by Rajesh Nepali