आरजु भागेकै हुन् !? रविसँग प्रचण्ड-ओली लपक्कै ! सत्तामा चुर्लुम्मै प्रचण्ड ।-CALL 24

  Рет қаралды 430,748

News24 Nepal

News24 Nepal

4 ай бұрын

आरजु भागेकै हुन् !? रविसँग प्रचण्ड-ओली लपक्कै ! सत्तामा चुर्लुम्मै प्रचण्ड ।-CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 781
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
गृहमन्त्री रबि दाइ अब रुखको जरैसम्म पुगेर भाउजु लाई दिल्ली बाटै पक्राउ गरेर जेल 🔗 नहाले सम्म कांग्रेसीहरु चुप बस्दैनन् अरे 😂🤭
@padamsaud6947
@padamsaud6947 4 ай бұрын
Gangane ko vanai nai tyahi aafnai vauju samau vanna nasajerw rabi lai ghocheko ho gagane rsp kai karyakarta huna aaux herdai janu
@YubarajShahi-zz9tj
@YubarajShahi-zz9tj 4 ай бұрын
Aaba Rukha Lai Jara Bata nai Ukhelera Falnu Parxa Tess paxi Desh Banxa
@TheExtraStout
@TheExtraStout 4 ай бұрын
गफ दिन पनि हद हुन्छ नि यार्। 😅
@Arghakhanchai.
@Arghakhanchai. 4 ай бұрын
ल ल अब त्यही नगरे सम्म काम लाग्दैन जस्तो छ ।😢
@durgathanait8797
@durgathanait8797 4 ай бұрын
¹¹k7😊​@@padamsaud6947
@ALLinONE-lx5vb
@ALLinONE-lx5vb 4 ай бұрын
एउटा रवि उपप्रधान तथा गृहमन्त्रीमा आउँदा भ्रष्टहरुमा यत्रो रुवाबासी र भागाभाग छ, यदि प्रधानमन्त्री भएभने हर्टफेल नैं हुने रहेछ । कति हर्टअट्याक भएर मर्ने रहेछन् । गीतामा लेखिएको छ, पापको घडा फुट्छ..., फुट्छ....।
@helmalghimire8444
@helmalghimire8444 4 ай бұрын
40:04 k 40:04
@nirashpanday2458
@nirashpanday2458 4 ай бұрын
🎉🎉🎉🎉 46:54 ​@@helmalghimire8444
@SaniRai-ze8fd
@SaniRai-ze8fd 4 ай бұрын
7:19 ​
@birbahadurrokaya5106
@birbahadurrokaya5106 3 ай бұрын
❤​@@SaniRai-ze8fd
@user-tl1ex8qb3g
@user-tl1ex8qb3g 4 ай бұрын
भाउजु देवर घडि बाख्रा 🐐🐐🐐🐐 छिटाे भन्दा सिटाे कारबाही हाेस भट्टचारि सुनतसकरि MCC पास NCL घाेटाला बाँसबारी ललितनिबास काग्रेस लाई कडा भन्दा कडा कारवाही हाे
@user-zi9py8pt9w
@user-zi9py8pt9w 4 ай бұрын
बिल्कुलै भागेको हो जस्तो छ भाउजू भागे पछि दाजु लाई गाह्रो हुनेछ नि हो बिचार
@sachitrakarki2276
@sachitrakarki2276 4 ай бұрын
सहि भनुभाे सर
@bistabrobista7320
@bistabrobista7320 4 ай бұрын
Yo sabai rabi ra prachande ko khel ho oli chutiya le pasa fyaakdai xa dhokla ma yo paali chai pakkai asala parla bhanera 😂😂😂😂
@rudrakhanal2276
@rudrakhanal2276 4 ай бұрын
बाल सङठनको जग्गा पनि त कौडिको भरमा प्रयोग गरेको रहेछ नि ।
@idlimb9501
@idlimb9501 4 ай бұрын
​@@sachitrakarki2276*******************************************************************************************
@sthaabin5313
@sthaabin5313 4 ай бұрын
अारजू भागेकाे हाेईन माेदि जेठाजूलाई गुहार माग्न गा कि हाेलि ?
@mahendrashrestha2945
@mahendrashrestha2945 4 ай бұрын
१००/% सहि सहि,पक्कै पनि गुहार माग्न गएकी होलिन।
@mahendrashrestha2945
@mahendrashrestha2945 4 ай бұрын
रबि ले आफ्नो बिरोध मा उठेका सहकारी ठगी प्रकण बारे पक्कै पनि छानबिन गर्न दिनु पर्छ ।
@pradipsane52
@pradipsane52 4 ай бұрын
यो ठुलो चहलखेल हुदै छ भित्रभित्रै यता सदनमा संसद अबरोध गर्ने अनि आफ्ना लुटुरा लाई भगाउन लाका हुन ! लूट लाई दिन हुन्न छुट ! भ्रष्टाचारी हरुलाई एक एक गरि चिसो खोरमा कोच्न पर्छ ।
@RamSingh-ou7ss
@RamSingh-ou7ss 4 ай бұрын
धनेबाद पत्रकार जिऊ साचो कुरा भनभोहजुरले
@jibanpaudel1316
@jibanpaudel1316 4 ай бұрын
अब हुनि भनेको सब भागाभाग हो
@Kushallama293
@Kushallama293 4 ай бұрын
राजिप सर सलाम छ हो प्रष्ट पार्नै पर्छ बन्द गरेरा राख्ने समसद को के काम 🙏🌷
@PurnaPun-et6ri
@PurnaPun-et6ri 4 ай бұрын
सहि हो रबि जि छोड्नु हुन्न कसै लाइ
@sujitdhakal5571
@sujitdhakal5571 4 ай бұрын
सीता सावित्री जस्ता पबित्र आर्दश नारी जन्मेबाे देशमा भ्रष्टचारिरिणि कुलङघारी देश सक्नेसुपर्णखा आईमाई लाई तुरुन्त पकडेर रबिले कठघरामा उभ्याउनुपर्छ।
@chakradhanrai6848
@chakradhanrai6848 4 ай бұрын
अहिले सम्म यति सत्य मीठो निस्पकक्षे समचार मैले कहिलेइ सुनेको थियन❤❤
@santoshtosh3826
@santoshtosh3826 4 ай бұрын
अगि बढनु रबि सर जनता हजुरको साथमा छ ❤❤❤🎉🎉🎉
@jesustommer-wj2xt
@jesustommer-wj2xt 4 ай бұрын
यो च्यानल त महराको हो क्यार???? यो आदेस गर्ने न्यायधिस को अनुहार हेर्न पाएपनि हुन्थ्यो
@avishekpandey4477
@avishekpandey4477 4 ай бұрын
भाउजुले नेपालको राजसस्थामा राजा श्री५विरेन्द्र विरविक्रम शाहदेव सरकारको वम्शनास गराएर सत्ताहुत्याउन माहिर भाउजू भागेर मुक्ती नपाउने प्रस्टछ।
@GyanendraShahi111
@GyanendraShahi111 4 ай бұрын
MCC ले डामेको, बिदेसिले पालेको ! दलाल भगाऔ देश बचाउ 🙏🇳🇵🇳🇵
@SDPElectricPlumber
@SDPElectricPlumber 4 ай бұрын
राजीव जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵
@SStechnicalsearcheverything
@SStechnicalsearcheverything 4 ай бұрын
रबिले सबैको 12 बजाउ नै पर्छ!!!!
@shivapoudel6766
@shivapoudel6766 4 ай бұрын
भाउजू किन भागिन ? कार्वाही गर्नु रबि ?
@katakrai4344
@katakrai4344 4 ай бұрын
कांग्रेस काे मन्त्रीले मान्छे मार्दा त राजिनामा दिएन रवि लामिछाने काे नाम्मा निवेदन परेकाे मात्र हाे राजिनामा देउ भन्न कांग्रेस लाई लाज लाग्नुपर्ने हाेईनर ?
@user-jb7ct5zs5p
@user-jb7ct5zs5p 4 ай бұрын
दाम्दार लाग्यो ।पत्रकार ज्यु ।सुरुमा पाच मिनेट को आवाज ।जय रबि 🙏🙏♥️♥️🔔🔔🔔🔔🙏🙏🙏
@avishekpandey4477
@avishekpandey4477 4 ай бұрын
जेलमा बस्नुपर्ने भाउजू खुलेयाम राणाकी छोरी हु भनेर हतियार लिएर हिड्ने र आतन्ककारिको बैसाकी टेकेर सत्ता हुत्याउने भाउजू फरार हुनु दुर्भाग्य।
@user-wj1eu8xx7g
@user-wj1eu8xx7g 4 ай бұрын
Good luck Ravi sir 🇳🇵🙏❤️
@RamSingh-ou7ss
@RamSingh-ou7ss 4 ай бұрын
ठिक कुरा भनभो मेडिया दाई ❤❤❤❤
@user-nq8kv6rh3y
@user-nq8kv6rh3y 4 ай бұрын
कति मीठो समचार सप्रमाण 🙏🙏🙏🙏
@rudrakhanal2276
@rudrakhanal2276 4 ай бұрын
भागेको भए Interpol लाई खबर गरी हाल्नु पर्यो । जय रबि जय होस भाग्नु समस्याको समाधान होइन ।
@singarajtamang
@singarajtamang 4 ай бұрын
रविकाे के गल्ती छ र कंग्रेसले रजिनाम मागेको
@khimlalsubedi4948
@khimlalsubedi4948 4 ай бұрын
भागिहोला समात रवि दाइ
@user-hp8fq8yc7i
@user-hp8fq8yc7i 4 ай бұрын
दामी समिक्षा !!🇳🇵🇳🇵🇳🇵
@basudevchaulagain2216
@basudevchaulagain2216 4 ай бұрын
राजिव र जैरुसरको कडा खरो सत्य प्रस्तुतिका लागि धेरै धन्यवाद ,अझ कडा हुँदै जानुहुन अनुरोध छ,तपाईंहरुलाई भगवानले शक्ति दिउन् ,जयहोस।
@amulya-w31
@amulya-w31 4 ай бұрын
भाउजू जेल जालिन् भन्ने डर हो काङ्ग्रेसका देवरहरूलाई...
@omthapamagat3293
@omthapamagat3293 4 ай бұрын
नमस्कार राजीब सर 🙏तपाईको दमदार प्रस्तुति नियाल्न आईपुगे म,
@resammagar4481
@resammagar4481 4 ай бұрын
नीस्पक्ष पत्रकारीता राजीव सर कुरा मा सहमत जये रास्वापा जये 🔔🔔
@khumbahadurthapa4427
@khumbahadurthapa4427 4 ай бұрын
आर्जु राणा लाई जसरी भएनी ल्याउनु रबि सर जहाँ भएनी यस्तो कुर्तेगर्ने भाउजू चाहिदैन
@BhagwatiBudhathoki
@BhagwatiBudhathoki 4 ай бұрын
स्याब्बेस राजीवजी बुझ्नेलाई पुर्याएरै भन्नुभयो धन्यवाद छ तपाईँलाई
@katakrai4344
@katakrai4344 4 ай бұрын
भ्रष्टाचारी जाेगाउने भत्ता पचाउने बाहेक कांग्रेस काे केहि काम भएन चाेर कांग्रेस
@narayanpaudel825
@narayanpaudel825 4 ай бұрын
Chor nepali voter hun,7 saal dekhi 80 saal samma kangres maobadi ko paxi lagni desko maya nahune haru,
@krishnarana1938
@krishnarana1938 4 ай бұрын
chor kanres lai shabhasat Batai Nikalnu parne chor Haru jatti sabalai Bhandin k,Rana inda Bata
@bishnusunar3351
@bishnusunar3351 4 ай бұрын
प्रचण्डको निर्देशनमा देशको सुशासनमा सुधार हुँदै छ यो नेपाली जनताको आशलाग्दो सरकार हो good luck प्रचण्ड सरकार,🇳🇵
@manbahadurroka7711
@manbahadurroka7711 4 ай бұрын
एकदम सही बिष्लेषण
@Anuvlogs2055
@Anuvlogs2055 4 ай бұрын
जसले जति नै कराए पनि रिसले टाउको नै फुटाए पनि फुटाउन तर भ्रष्टाचारी को फाइल खोल्नुपर्छ सजाय हुनैपर्छ । रवि दाई सबैको फाइल खोल्नुस् दोषी सबैलाई जेल कोच्नुस जनता सधैं तपाईंको पक्षमा छन् । कसैको कुरा नसुनेर आफ्नो काम मा अगाडि बढनुस
@chandrabahadur9268
@chandrabahadur9268 4 ай бұрын
जयघन्टीसलुटछ परचन्डसरकार
@kabitadhakaldhungel9681
@kabitadhakaldhungel9681 4 ай бұрын
100%correct 👌👌👌👌👌
@user-fp1lb8sk5r
@user-fp1lb8sk5r 4 ай бұрын
Rabi dai jay Nepal
@rekharana1006
@rekharana1006 4 ай бұрын
Chor Congress….. Do not give up Ravi jee !! Do not
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk 4 ай бұрын
धन्यवाद सर
@user-uw9oc5hu6y
@user-uw9oc5hu6y 4 ай бұрын
सहि समचार भनुभयाे हजुरके समचार सहिछ
@shrwankumar-be1gm
@shrwankumar-be1gm 4 ай бұрын
हजुर सर तपाई को विश्लेषण १००% ठिक हो !
@RitaLama-xt2rj
@RitaLama-xt2rj 4 ай бұрын
Rabi 🙏🏼🙏🏼🙏🏼🙏🏼
@nicebreaking6164
@nicebreaking6164 4 ай бұрын
धेरै भयो त धराने हर्क जि को गित नआएको, किनहोला silent 😂 ani उहाका लठेब्राहरु चुपचाप छन त, भुमिबाट उब्जियका किराहरु
@bharatpiya1850
@bharatpiya1850 4 ай бұрын
9 minute 18 second को जवाफ sunna saknu पर्यो !
@user-nw2xd7oz7r
@user-nw2xd7oz7r 4 ай бұрын
News 24 काे background प्रस्तुत गर्नेहुने प्रस्तोताको कलालाई माने, साच्चै पत्रकार त यस्तो पो हुनुपर्छ ।।
@bacheranavlog
@bacheranavlog 4 ай бұрын
wow yo ho ni Asal parta karita wow so praud goog jod jay Nepal jay ghanti
@user-ci1dp7lx1c
@user-ci1dp7lx1c 4 ай бұрын
sir 100%❤right ❤❤❤👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🔔
@BethaJindagi-kj5sd
@BethaJindagi-kj5sd 4 ай бұрын
wow sahi kura garnu vo sir...
@kedarkandel229
@kedarkandel229 4 ай бұрын
देश दोरोही गद्दार भाउजु लाई छोड्नुहुँदैन रबि सर सलाम छ
@dibakarpant3390
@dibakarpant3390 4 ай бұрын
लोकतन्त्रको खोल ओढाएर आ-आफ्नो फाईदाको लागि नेताहरुले स्वार्थतन्त्रको अभ्याश गर्दैछन यत्तिबेला ! यो स्वार्थतन्त्रले देश र जनताको स्वार्थको भने कुनै हालतमा रक्षा हुन नसक्ने चेत बेला छदै खुलोस ! जय जनता-जनार्दन ! जय राष्ट्रदेव पशुपतिनाथ !
@prithbirai5432
@prithbirai5432 4 ай бұрын
Great opening remarks like strong punch, Rajib Khatri ji.
@user-gp4ri7vp5h
@user-gp4ri7vp5h 4 ай бұрын
Yes good
@brighternepal2813
@brighternepal2813 4 ай бұрын
रबि दाइलाइ फसाउन सक्छ्न त्यसैले रबिको समर्थनमा देशभर बाट सडकमा आउन जनता। जाग जनता ,जाग ।जय रबि❤जय राजिब सर उत्कृष्ट पत्रकार तपाईं हो
@arpanghale1641
@arpanghale1641 4 ай бұрын
नेपाल को मिडियाहरु मध्येमा सिधा कुरा जनता संगको कार्यक्रम का प्रस्तोता बिरेन्द्र जैरु ज्यु पछिको अर्को उत्कृष्ट कार्यक्रम राजीव क्षेत्री ज्युको यो कार्यक्रम 🙏🙏🙏🙏🙏
@dillimantamang720
@dillimantamang720 4 ай бұрын
Ok very nice good enformation sire🇳🇵🇳🇵🌐✍️💌🙏💫🎇👍️👌👏💥🔔
@user-vt8qe2nz3d
@user-vt8qe2nz3d 4 ай бұрын
आरजु देवा नेपालको भष्टचारीको कुल देवता हो
@shivshankarmahato1620
@shivshankarmahato1620 4 ай бұрын
एकदम सही सत्य पत्रकारजी बोल्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईं जस्तो पत्रकार यो देशमा आवश्यकता छ जय देश जय नरेस जय राष्ट्रवाद जय शिव सेना नेपाल जय शम्भु हरहर महादेव
@user-qh9pk3ym9u
@user-qh9pk3ym9u 4 ай бұрын
Rabi ji Pasupatinath ko Aasirbad.....Niyam ra kanun le vete samma sampati jafat.....gariyos....
@ashokmagar9948
@ashokmagar9948 4 ай бұрын
धन्यवाद राजिब सर लगाएत होल टिम प्रती जुन आफ्नो कुरा राख्ने प्लेट फर्म दिनु भएकोमा। दाइ हजुर कहाँ हुनुन्छ plz छिटो घर आउनुस। ममि हजुरको पर्खाई मै हुनुन्छ।
@bibekrai6685
@bibekrai6685 4 ай бұрын
रबि लामिछाने गृह मन्त्री हुदा त सबैको सातो गई सक्यो झन प्र.म भयो भने त सबै जना देश छाडेर जान्छन होला
@Proboy604
@Proboy604 4 ай бұрын
❤❤❤❤❤❤❤❤❤शुभेच्छा
@arjundeuba1644
@arjundeuba1644 4 ай бұрын
भ्रष्टाचारी जाे हाेस पानी मुनि गएपनि छाेड्नु हुन्न । संसद चल्न नदिएपनि सरकारले आफ्नाे काम जारी राखाेस । भ्रष्टाचारी जेल परुन ऽ उनीहरुको मुखमा किरा पराेस ।
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx 4 ай бұрын
ल है नेपाली जनता हो अबको नेपाली अबको युवाले नसोछे कसले सोच्ने अबको विकल्प रबि लामिछाने हो चौरासी मा पुरानो पार्टी हरु कुकुर खेदाअको जस्तो खेदाऔ
@Ramgtm1
@Ramgtm1 4 ай бұрын
❤❤❤❤Sahi ho
@KanchanTmg-gb1fm
@KanchanTmg-gb1fm 4 ай бұрын
सही हो ।
@natiramkhadka6735
@natiramkhadka6735 4 ай бұрын
Rabi sir singham hunuhunxa
@tilakkhadka3980
@tilakkhadka3980 4 ай бұрын
केगर्ने देसको सम्पति सबै बाहिर लगेपछि भाग्नेगनैत हो
@yamlalneupane2848
@yamlalneupane2848 4 ай бұрын
Wow राम्रो न्युज
@user-em2kh2hi7j
@user-em2kh2hi7j 4 ай бұрын
भाउजुलाई भगायर सम्सदमा अबरुध्दगरेकैहाे जनताहरुमा छर्लङ्गछ देशबेचुवाहरुकाे भाउजुहरु जेलजानैपरछ
@user-zl9wl4uq5y
@user-zl9wl4uq5y 4 ай бұрын
जयहोस
@ritusunuwar9434
@ritusunuwar9434 4 ай бұрын
नेपालको सबैबाट भ्रष्टाचारी भाउजू हो किन उस्को विरुद्ध बोल्दैन काङ्रेस उल्टै रबिलाइ फसौम अनेकौ प्रपन्च रच्दिछन पापाको परिलाइ तुरुन्तै छानबिनमा ल्याइयोस
@padambahadur3481
@padambahadur3481 4 ай бұрын
सहि समचार हजुर जय रबि जय घण्टी
@rojansunuwar9474
@rojansunuwar9474 4 ай бұрын
यो नयाँ कुरा होइन सबै पार्टी मा यस्तो कान्डै काण्ड छ ठिकै छ तर साबित भएको छैन एउटै कुरा बारम्बार बोल्नु सहकारी पिडित लाइ न्याय दिनु भन्दा पनी रवि लाइ कुनै पनि तरिका, कुनै पनि लागत मा गृहमन्त्री बाट हटौंनुपर्छ भन्ने मानसिकता र राजनितिक प्रतिशोध बाहेक अरु के हि होइन जसको अन्त्य हुनुपर्छ
@ritusunuwar9434
@ritusunuwar9434 4 ай бұрын
अब 84 सिमा पनि नेपाली काङ्ग्रेसलाई मत दिनेहरुले आची खाए हुन्छ
@sachitrakarki2276
@sachitrakarki2276 4 ай бұрын
सहि काम गरने रबि मात्र हुनु
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 4 ай бұрын
रबि सर तपांईले सत्य तथ्य समाचार सम्प्रेषण गर्नुहन्छ सलाम छ तपांईलाई
@durbahakesh7395
@durbahakesh7395 4 ай бұрын
याे पाराले नेपाली कांग्रेस काे भविष्य मा कालो बादल छाउँला जस्तो लाग्छ
@alexkhadka4475
@alexkhadka4475 4 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो समचार सुन्छु
@kedaradhikari8771
@kedaradhikari8771 4 ай бұрын
Rabi sir jindabad❤❤
@deartirtha3m
@deartirtha3m 3 ай бұрын
Right ❤जय रबि
@juddharajrai441
@juddharajrai441 4 ай бұрын
I didn’t understand that, Why Ravi is afraid to form an investigation committee?
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 4 ай бұрын
Daju hos ya bauju🙏🙏🇳🇵🇳🇵 Rabi Sir Galat Garne kasailai na xodnus 🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️ho Rabi Sir Sara Janata Hjr ko sathma xam🙏🇳🇵❤️❤️🇳🇵
@davidwarner7514
@davidwarner7514 4 ай бұрын
Good Luck Rabi Sir
@tukbdrthap
@tukbdrthap 4 ай бұрын
के नेपालमा सांसद अबरुद्ध गर्ने काङ्ग्रेसलाई कारवाहि गर्ने कनुन छैन ?
@tulsiramkhadka6152
@tulsiramkhadka6152 4 ай бұрын
रविले त्योबेला दिनेछन राजिनाम जुनबेला नेका माओ दुबैथरि एमाले रा.प्र.पा. तथा बाबुरे सहित मधेशे दल भित्रका सारा भ्रष्ट तष्करहरु नेता कर्ता हरुलाई जेलमै सढ्ने गरि कार्वाहि हुन्छ।
@shankalpakham4781
@shankalpakham4781 4 ай бұрын
Sir ko journalism ekadamai ramro xa
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk 4 ай бұрын
सही हो नेपाल का नेता भारत को सरणमा कीन देश का नेता हुनकी हैनन् भरष्टाचार चारी हरुको तानाशाही खेल
@shivachaudhary3620
@shivachaudhary3620 4 ай бұрын
Good luck rabi sir
@khema6694
@khema6694 4 ай бұрын
भाऊजु नभागेको हो भने आईहाल्छनी!थुक्क बेईज्जती आईमाई नराम्रो काम बाहेक राम्रो काम कुरा त कहिल्यै सुनेन यो बेईज्जती आईमाईबाट।
@durbakc1075
@durbakc1075 4 ай бұрын
Chadnu huna rabibsir❤
@krishnasah4894
@krishnasah4894 4 ай бұрын
सबै नेता मुख छन हजुर माया छैन देश माथी रबि जिउ लाई जय ❤
@ishowrbhakta5808
@ishowrbhakta5808 4 ай бұрын
भागिन हाेला विचरा भाउजू ।दम्दार प्रस्तुति सर🎉
@aditipoudel8908
@aditipoudel8908 4 ай бұрын
भाउजु कहाँ भाग्छिन हउ? काम परेर गएकि होलिन नि।भाउजुलाइ त्यति कमजोरि नसम्झ है।राणाकि छोरि , पुर्ब प्र. म . कि पत्नि, ने. का. कि केन्द्रीय सदस्य, किसानकि छोरिको कोटाबाट समानुपातिक सान्सद तथा सोहि बिभागिय समितिको सभापति, पैसा जति चाहियो त्यति छ अनि माइतिबाट पाएको आधुनिक बन्धुक पनि छ।अनि के चाहियो र हल्ला गरेको यार पत्रकार ब्रो।
@lilapaudyal8469
@lilapaudyal8469 4 ай бұрын
Hundred percent true news by jor. Rajib khatri. Go ahead more without provocations.Thanks.
@umeshmagar8709
@umeshmagar8709 4 ай бұрын
Good luck rabi dai 🙏🔔
@radhagiri5529
@radhagiri5529 4 ай бұрын
🎉😢Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti om i am
@bindirashrestha2133
@bindirashrestha2133 4 ай бұрын
Good news 🙏🙏🙏🙏
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 10 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 65 МЛН
Today Top 50 News Headlines | News 24 TV | 2024/07/26
10:25
News24 Nepal
Рет қаралды 1,3 М.