आरजु देउवालाई प्रश्न:रवि संग डराउनु भएको हो ? कैलाश सिरोहियाको पक्षमा कांग्रेस सांसद उभिए पछि हंगामा

  Рет қаралды 106,117

Headline Nepal

Headline Nepal

14 күн бұрын

#headlinenepal #sanjeeb #rabilamichhane #sansad #arjudeuba #ramharikhatiwada #kpoli #pmprachanda
आरजु देउवालाई प्रश्न:रवि संग डराउनु भएको हो ? कैलाश सिरोहियाको पक्षमा कांग्रेस सांसद उभिए पछि हंगामा
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZbin: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 701
@rajkarki355
@rajkarki355 12 күн бұрын
नेपाल को नम्बर 1 भसटचारी महिला हो आरजु राणा।
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 13 күн бұрын
गगन थापा लाइ सिधै पक्राउ गर्नु पर्छ देशद्रोही भएका कारण।
@prabesdewan9880
@prabesdewan9880 13 күн бұрын
घडी चोर्ने ले किन बोल्नु, कैलाश सिरोहिया को नागरिकताको छानाबिन मा नबोल्नु भ्रष्टाचारी काग्रेस
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj 12 күн бұрын
Laah, yo चोर ko आरोप त नाता नातिनातिना सम्मले भोग्नु पर्छ त,चोर को छोरा,चोरको कुनि के,के के,,,,तेरो हजुरबुबा त चोर पो हरे त, यदि सत्य हो भने त खत्तमै भो नि।
@1Thankyou
@1Thankyou 13 күн бұрын
कैलाश सिरोहिया र काङ्ग्रेस मिलेर रबिलाइ सक्काउने खेल हो सो पुर्ब अर्थमन्त्री ले सिधै सिरोहियाको पक्ष लिएको छौ भन्न खोजेको देखियो।
@rupeshthapa3988
@rupeshthapa3988 12 күн бұрын
देशको कुना काप्चा बाट अब नेपाली जनता सचेत बनौ। आउदो ८४ मा आजको काङ्ग्रेस लाई अन्त्य गरौ।
@surjabjoshi2864
@surjabjoshi2864 12 күн бұрын
नेपाल मा सबैभन्दा बढी भ्रष्टाचार गर्ने पार्टी नेपाली कांग्रेस हो
@ghgg8893
@ghgg8893 12 күн бұрын
Ho raix
@chiran97
@chiran97 12 күн бұрын
Sala
@surjabjoshi2864
@surjabjoshi2864 12 күн бұрын
@@chiran97 k Vanya??
@devrana9093
@devrana9093 12 күн бұрын
surjabanshi sahi kuro kalo congress nepal ko 1 no.bharastachari parti ho
@DigitalCreation1986
@DigitalCreation1986 13 күн бұрын
जे गर्यो सभामुखले ठिकै गर्दै छ। यो सिधै कांग्रेसको गुण्डागर्दी हो, सबैलाई जेल कोच्नुपर्छ 😂😂😂
@user-tb3xn8xd1f
@user-tb3xn8xd1f 13 күн бұрын
मन नपर्ने मान्छेको श्वास पनि गन्हाउने भने झै कैलाशको २/३ वटा नागरिक्ताको कुरा थाह छैन रे। के हो काङ्ग्रेसको पारा?
@khulastathapa4917
@khulastathapa4917 13 күн бұрын
कैलाश ले कांग्रेस पालेको रैछ
@sumankarki6753
@sumankarki6753 12 күн бұрын
अनि बिहारी लाई नागरिता दिने नै काङ्ग्रेस हाे
@gobardhanpun7808
@gobardhanpun7808 12 күн бұрын
सही हो
@peaceagricola6445
@peaceagricola6445 13 күн бұрын
कांग्रेस त गयो गयो
@gobardhanpun7808
@gobardhanpun7808 12 күн бұрын
100% मा 100% खतम भयौ 👍👍👍
@dubainepal
@dubainepal 12 күн бұрын
अब काँग्रेसले आफूलाई सम्हाल्नुपर्छ । जमाना पहिले जस्तो छैन । नेपाली काँग्रेस भन्दा माथि देश ।
@user-tb3xn8xd1f
@user-tb3xn8xd1f 13 күн бұрын
प्रकाश मान सिंह ले भन्नू भयो प्रतिसोध रे, रबि जि जसरी तपाई लाई नागरिक्ताको बिषय लाई लिएर जसरी सताएको थियो त्यसरी नै सबैको नागरिक्ता जाँच गरि कार्बाही गर्नुस। यी चोर हरु लाई
@suraz555
@suraz555 13 күн бұрын
लाज पनि लजायो काङ्ग्रेस मासिएको हेर्ने मन छ।
@gobardhanpun7808
@gobardhanpun7808 12 күн бұрын
सही कुरा म पनी 👌👌👍👍
@gobardhanpun7808
@gobardhanpun7808 12 күн бұрын
हामी सबैले बालेन शाह सर , रबी लामीछाने सरलाई साथ दिएर प्रधानमंत्री, अथवा राष्ट्रपति बनाउन सके देशले चाॅंडै बिकास को मुहार फेर्ने पक्का छ। जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-wh8hx5cv9s
@user-wh8hx5cv9s 12 күн бұрын
कांग्रेस जस्तो झूठ को खेती गरिराखेको छ। कैलाश सिरोहीया लाई कांग्रेस ले नै पाली राखेको रहिछ भन्ने नै नेपाली जनता ले राम्रो संग चिनेका छन्।
@RajMagar-qu3hb
@RajMagar-qu3hb 12 күн бұрын
आरजु लाई अहिले आएर थाहा भयो र पहिला तेरो सरकार हुँदा चाई देवर काे केरा हेरेर बसेको थियो
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 13 күн бұрын
नेपालको भ्रस्टाचार महिला हो आरजु राणा।
@user-yi5rn2fh3s
@user-yi5rn2fh3s 13 күн бұрын
खाली सहकारी मात्रै नभन भुटानी काण्ड लुकाउन आफ्नो गल्ती लुकाउन अरूलाई दोश किन ।
@rabinbc5283
@rabinbc5283 12 күн бұрын
कान्तिपुर र कालो काङ्ग्रेस यो देशको हानिकारक हो
@shantikokhojima6040
@shantikokhojima6040 12 күн бұрын
पहिला राणा शासन थियोे अहिले रानी शासन छ
@ptmwpmr
@ptmwpmr 12 күн бұрын
नेपाल को ईतीहासमा अहीले सम्म कै अब्बल गृह मन्त्री ! हेर त भ्रष्टहरु को रुवाबासी भएको छ ! स्याबास रबी सर नछोडनु होला
@kumarichuhan3905
@kumarichuhan3905 13 күн бұрын
डाका कानग्रेस नै हो घडी चोर नबोलेकै राम्रो
@user-kj4ed1rp7k
@user-kj4ed1rp7k 13 күн бұрын
जनता को कर को पैसा मा संसदमा दादागिरी
@nawarajhayu5727
@nawarajhayu5727 13 күн бұрын
नेपाल का सचेत नागरिक काेहि छौ भने नेपाली काँग्रेस पार्टी का ,, झाेले हरू जहाँ भेटिन्छन् !! तेहि मुख मा थुकि दिनु हाेला
@karmaathapa5483
@karmaathapa5483 12 күн бұрын
नत्र हाम्रा पुस्ताले दुख पाउनेछ सहि हो
@David_kshetry2600
@David_kshetry2600 12 күн бұрын
एकदम सहि कुरा
@BalBahadurKunwar-vp9uq
@BalBahadurKunwar-vp9uq 12 күн бұрын
रबि लामिछानेलाई पत्रिकामा लेखेको भरभा सहकारी ठगि भन्ने र कैलास सिरोहिया को पत्रिकामा लेखेको भरमा पक्राउ पुर्जी जारी गर्यो भनेर बिरोध गर्ने कस्तो काग्रेस हो भनेर पत्रकार पनि काग्रेस सांसदहरूलाई कोईसन सोध्नुन पत्रकार ज्यु
@barbarik4155
@barbarik4155 13 күн бұрын
अदालतले फैसालागारि सक्दा पनि कङग्रेसले कैलाश सिरौमालाई बचाउन खेजेको देखियो यो बाट प्रष्ट छ कि कङग्रेसको गगन कान्तिपुरको एजेन्ट हो। मैले सुनेको मदन भण्डारीको kidnap record Kantipur सँग छ रे यसको पनि छानबिन गर्नुपऱ्यो रविदाई
@user-dy1dv6cg8q
@user-dy1dv6cg8q 13 күн бұрын
गल्ती छैन भन्ने अनुसन्धान ले भन्लान् नि त काङ्ग्रेस किन उफ्रिदै छ के कान्तिपुरसँग काङ्ग्रेस को ठुलै उठबस छ तेसैले रबि को पछि लाउदै छ चोर नेपाल आमा को रगत चुस्न पल्केको किर्ना हरु
@purnakhatri584
@purnakhatri584 13 күн бұрын
कालो कांग्रेस
@mohanmayaluitel2268
@mohanmayaluitel2268 13 күн бұрын
अब भोट नदिने पुराना पाटीलाई वाई बाई
@sunilmagar2256
@sunilmagar2256 12 күн бұрын
नेपाली काङ्ग्रेस का नेता कुनै पनि चोखो छ जस्तो लाएना एक से एक भरस्त छ
@bhimshrestha3547
@bhimshrestha3547 12 күн бұрын
नेपालको सबैभन्दा धेरै जनताको मत ल्याउने साम्सद्लाइ कङ्रेसले गलहत्याउने रे पाजी हो बिचार गर श्रीलंकामा जस्तै थुत्दै हान्न नपरोस् ।
@user-dh3iq8gh5l
@user-dh3iq8gh5l 12 күн бұрын
यो भाउजू लाई पहिला देश निकाला गर
@yamthapa5005
@yamthapa5005 12 күн бұрын
देशको पक्षमा बोल्नुपर्ने तर चिरञ्जीवी नेपाल जस्तै इन्डिया र इन्डियनको पक्षमा बोल्नेलाई कारबाही गर्नैपर्छ।
@dhanmalla937
@dhanmalla937 13 күн бұрын
घडी को ठूलो स्वर छ।
@yenkhatiwada7246
@yenkhatiwada7246 12 күн бұрын
ल हेर काङ्ग्रेसिहरुको साँठगाठ को सँग रहेछ र यिनीहरु किन रबिको पछि परिरहेका छन् भन्ने यसैबाट पुष्टि हुन्छ। बाहिर बाहिर पत्रिकाको खोल ओडेर भित्र भित्र ब्ल्याकमेलिङ गर्ने सिरोहिया र भ्रष्टचारिहरुको झुण्ड काङ्ग्रेसिहरुको तालमेल मै यो सबै बेथिती भईरहेको हो भन्ने प्रष्ट छ। अहिले संसदमा त्यसैको रुप देखिएको मात्र हो आफुहरु प्रकाउ पर्ने डरले। गृहमन्त्रिलाई बिनम्र अनुरोध छ सिरोहियालाई कुनै पनि बाहानामा हस्पिटलमा नराखियोस्, जेलमै राखियोस् र कार्बाहि अगाडि बढोस्। तपाई यि भ्रष्टहरुको अगाडि कत्ति पनि नडराई आगाडि बढिरहनु होला सारा नेपालि जनता साथमा छन्।🙏🇳🇵
@user-ou5px7nz2e
@user-ou5px7nz2e 12 күн бұрын
साच्चिकै नेपाली जन्ताले चाहेको लाज्निती भनेको नै नेपाली काङ्ग्रेस को अन्त हुनु हो
@user-lz6sg5cm4y
@user-lz6sg5cm4y 13 күн бұрын
खाना पाइन्छ नि त खाना दिएको थियो कैलाश उठाउनु परेन नि
@Jhagupokhrel
@Jhagupokhrel 12 күн бұрын
कैलास सिरोहियालाईबचाऊनिजति देस्दोर्हिहुन अबजन्तालेहिसाब गर्नुपर्छकिकुन्पाटििकस्तोरैछ भन्नि अनिसहकारिको कुरो आर्जुले जेभनि केआर्जुलाई भुटानिसर्नार्थिकोकुरो थाहाछकिछैन येस्तोकुन्चाँहिँठाँऊँछ जाहाआर्जुकोनामनजोडियेकोहोला
@himk6808
@himk6808 12 күн бұрын
कांग्रेसभित्र कान्तिपुर को डर छ आज सम्म को कर्तुक छ होला अनि सेवा गरुम भनिराका छन चोर हरु हुन्न काँग्रेस
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 13 күн бұрын
के काङ्ग्रेस सकिएकै हो...?
@user-tq4fy2kd1c
@user-tq4fy2kd1c 12 күн бұрын
हो
@manbahadugaire5839
@manbahadugaire5839 12 күн бұрын
हो हो 100%
@pusphashrestha7784
@pusphashrestha7784 13 күн бұрын
३ओटै क लाई छोड्नु हुदैन
@3rdeyes124
@3rdeyes124 12 күн бұрын
Congress लाई छोड्नु हुँदैन। यो नेपाल र नेपाली काे लागि घातक देखियो।
@kamalaghimire5491
@kamalaghimire5491 13 күн бұрын
होसियार भेडा बाख्राहरु रबि बाग हो अब सिद्दिने दिन आउदै छ 😂😂
@takeme691
@takeme691 12 күн бұрын
Ah jhata ho baag chikney
@chetranabhat9281
@chetranabhat9281 13 күн бұрын
ठाग भाउजू।
@rjuShrestha
@rjuShrestha 12 күн бұрын
अब भुटानी कानड टीकापुर ओम्नि वाइद बढी सबै को फाइल खोली जेल हाल्नु पर्छ
@krishnaranabhat1576
@krishnaranabhat1576 12 күн бұрын
भ्रष्ट कान्तिपुर भगाउ देश बनाउ जनता खुशी छन रबि दाइ
@dhanmalla937
@dhanmalla937 13 күн бұрын
य नेता ज्यु तिम्रा पाटिका नेता ज्यु लाई पनि अरोप पनि छन, त
@Chandra_l.c.
@Chandra_l.c. 12 күн бұрын
नेपालको एक नम्बर भ्रष्ट नारी
@binakandel4133
@binakandel4133 13 күн бұрын
Jay ghanti jay rabi sir
@Chandra_l.c.
@Chandra_l.c. 12 күн бұрын
कालो कांग्रेस काे अन्त्य हुन्छ हुन्छ
@apsalanmagar439
@apsalanmagar439 12 күн бұрын
कालो काङ्ग्रेस को दिन गन्ती सुरु भयो जय रबि जय नेपाल❤❤❤❤❤
@gurungbruce4636
@gurungbruce4636 12 күн бұрын
यो राष्ट्रिय मुद्दा नै होइन यो सहाकारी मामला केवल निउ खोजेको मात्र हो।
@user-tq4fy2kd1c
@user-tq4fy2kd1c 12 күн бұрын
सहि हो
@buddiram7902
@buddiram7902 13 күн бұрын
काग्रेस।अब 0।मा।हुन्छ
@gobardhanpun7808
@gobardhanpun7808 12 күн бұрын
हामी सबैले बालेन शाह सर , रबी लामीछाने सरलाई साथ दिएर प्रधानमंत्री, अथवा राष्ट्रपति बनाउन सके देशले चाॅंडै बिकास को मुहार फेर्ने पक्का छ। जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajadhakal2638
@rajadhakal2638 13 күн бұрын
प्रिय मित्र पत्रकार भाइ मन्त्रि भए पछि पुराना भ्रष्ट्रचारि नेताहरु बाट घेरा बन्दि मा पार्न सक्छन भन्ने अलि हेक्का चाहि नभएकै हो अब त्यसो भन्दैमा अरु भ्रष्ट्रचारि नेताहरु नै ठिक भए त ? सबै पत्रकारहरु मिलेर जनताहरु माझ सकारत्मक प्रवाह गर्नु को बिकल्प छैन । अहिले केपि, प्रचन्ड, शेरे पुराना पार्टि हरु को ग्राण्डडिजाइन बाट रबि जि लगाएत सबैलाइ निकम्मा साबित गर्न खोजेको यस्ता झेलि कुरा पत्रकार महोदय हरु र जनता हरु किन बुझ्न सकिराखेको छैनन ? अब यस्ता कुरा सुने पछि सबै जनताहरु सडक मा उर्लिनु पर्ने होइन र ? फाइल पनि कसरि खुल्छ र तुरुन्तै फेरि फाइल खुल्दैमा प्रमाण पनि त पाउनु पर्ला नि, प्रमाण जति जम्मै भ्रष्ट्रचारि हरु ले लुकाइसकेका छन अनि तुरुन्तै भेटिन्छन त ? अनि भटाभट समातेर फेरि छोड्नु पर्यो भने फेरि आलोचना हुॅदैनत ? काम गर्न सक्छन भन्ने त कैयन दिष्टान्त छरपष्ट देखिइ सकेको छ त ? अब रबि जि र बालेन जस्तो हरु पत्रकारहरु ले नि खेदो खन्ने हो भने, त्यसो भए अब फेरि पुरानै भ्रष्ट्रचारि नेताहरु बाट देश बनाउछन भन्ने बिश्वास लागेको हो त ??? तेत्रो मत ल्याएर आएको एउटा ग्रिह मन्त्रि ले आफनो भनाइ राख्न नदिनु कॅग्रेसिहरुको दादागिरी होइन त ???खोइ त यस्तो कुरा लाइ लिएर जनता र पत्रकार महोदयहरु कराएको ? यो कुरा लाइ लिएर सडक तताउनु पर्ने होइन र ? देश एउटा नेता ले मात्र बन्ने होइन होला पत्रकार महोदय हरु देश बन्न त सबै को सोच सकारत्मक हुनु पर्छ अनि पो देश बन्छ होला नि । अमेरिका पनि पहिला यस्तै उथल पुथल अनि जनता लाइ दुख्ख दिने भ्रष्ट्रचारि नेताहरु थिए, बिस्तारै बिस्तारै राम्रो सोच भएका बुद्दिमानि नेताहरुको परिव्रतन गर्दै आज अमेरिका अमेरिका जस्तो भएको छ।पचासौ बर्ष देखि भ्रष्ट्रचारि नेताहरु, कर्मचारिहरु चलाउदै आएको देशमा, राम्रा देश बनाउन सक्ने नेता हरु लाइ त ओझेल मा पार्न त घेरा बन्दि गरि हाल्छन नि, फेरि जम्मै पार्टिका झोले हरु जनतामा अनि पत्रकार हरु मा अनि अलि अलि खान पल्केकाहरु ले त नकारात्मक तरिका ले जुलुस निकाल्ने देखि यो गर्यो त्यो गर्यो भनेर राम्रा नेता हरु लाइ लखेट्न खोज्ने को हुल धेरै नै हुन्छन।अब देश बचाउन सकारात्मक र राम्रा सोच भएको हुल यो देश मा खडेरि परेकै हो त ? अब यस्ता राम्रा कुरा बेलै मा सोच्ने बेला आएको छ।
@user-ro6qr4ze4o
@user-ro6qr4ze4o 12 күн бұрын
कांग्रेस भ्रष्टाचार को अखडा रहेछ ...! अब आजको संसदमा स्पष्ट भयो कांग्रेस कसको पक्षमा काम गर्दै रहेछ , गरीब मार्ने भ्रष्टचारी तस्कर लाई संरक्षण दिने कालो कांग्रेस मुर्दाबाद
@bijendrashrestha262
@bijendrashrestha262 12 күн бұрын
नेपाली काङ्ग्रेस हाहाहा दुईवटा नागरिकता हुनेलाई पो बचाउँदै हिन्दो रहेछ
@prahladkc2166
@prahladkc2166 12 күн бұрын
कांग्रेसको केन्द्रीय कार्यालय कान्तिपुर मीडिया हाउस रहेछ, थुक्क बाख्राहरुहो व्यापारीले हालिदिएको घाँस खाएर बस, कांग्रेसी भनाउदा हो ।
@namastekapilvastu310
@namastekapilvastu310 12 күн бұрын
सबभन्दा पहिला रामहरि खतिवडा लाई जाक्नुपर्छ खोरमा नौ लाखको घडी चोरी काण्डमा ...
@rudraadhikari6499
@rudraadhikari6499 12 күн бұрын
ए अचम्मै भए छ दुनियाँ मा नभाको नोलौ कुरा सुनाइदेको मा धन्यवाद
@nandasunar5006
@nandasunar5006 12 күн бұрын
कांग्रेस को लक्ष्य एहि हो अपराधी लाई साथ सत्ता जोगाउन रिगल जस्तो हत्यारा लाई जेलबाट छोडे को थियो
@ReadingSmith-du7jn
@ReadingSmith-du7jn 13 күн бұрын
Gyanendra shai and Ram hari khatiwada are doomed in Nepali politics.
@santosbista
@santosbista 13 күн бұрын
काङ्ग्रेस काहाबाट खान छ भनेर साेधनु परेयाे
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 12 күн бұрын
Sere pariwar , Aarju Rana, ,Xoro, Lai Kathghara Ma lyaunu paryo Rabi Sar
@roshanchhetri3339
@roshanchhetri3339 13 күн бұрын
अब को पालो आरर्जु भाउजू को यो भाउजू लाई जेल नहाले सम्म नेपाली जनता सधै भोका नाङ्गा हुनेछ्न । कालो काङ्ग्रेस का भ्रष्टाचारी नेताहरुलाई छानीछानी जेल नहाले सम्म हामी नेपाली जनता ले सधै दु:ख पिडा पाईरहने छौ । धन्यवाद 🙏🇳🇵
@haripandey2037
@haripandey2037 12 күн бұрын
निडर भएर हाकाहाकि प्रस्न सोध्ने तपाई पत्रकारलाई सलाम सबै छर्लङ्ग सोधिदिनु हुन्छ सधै अगाडि भएर
@punraja
@punraja 12 күн бұрын
ओहो !! भोलि को कांग्रेस बैठक मा कैलाश सिरोहिया को बारेमा छलफल रे !! ये भ्रष्ट हरु हो? येस्तो दरिद्र हर्कत नेपाली जनता लाई नदेखाउ!! अति भो !!
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 13 күн бұрын
यो ज्ञानेन्द्र ठकुरी लाइ केही थाहा छैन एउटा मन्त्री भएको रिस ले मन्त्री लाइ लगाएको खाएको बारेमा कुरा काट्ने मानिस हो।
@DhanrajShahi-xv1vi
@DhanrajShahi-xv1vi 13 күн бұрын
तेराे बाउ लाई थाहा छैन हाेला । ज्ञानेन्द्र लाई एतिहास थाहा छ भस्टचारी काे झाेले टपरे बाउन भिकारि
@GangaKarki2323
@GangaKarki2323 12 күн бұрын
कांग्रेस र कान्तिपुर मिडिया उस्तै लाग्छ मलाई यस्तो लाग्ने यता है
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 12 күн бұрын
जागिरको लागि नारा लगाउने हैन देशद्रोहीहरु! देशको लागी नारा लगाउने हो ।
@lilanathpagenilila
@lilanathpagenilila 12 күн бұрын
काङ्ग्रेस भ्रष्टाचारी र सिरोहिया एक गाडीका दुई पाङ्ग्रा हुन् ।त्यसैले काङ्ग्रेस ले सधै आफुजस्तै दुई नम्बर काम गर्नेको पक्ष पोषण मा लागेको देखिन्छ ।
@Chandra_l.c.
@Chandra_l.c. 12 күн бұрын
ठाकुर जी कालो कांग्रेस त गियो
@reshmager2436
@reshmager2436 13 күн бұрын
ओ हो यती देश र जनताको माया थियो भने किन यो 30/35 भित्र किन यस्तो देश र जनता लाइ कहालीलाग्दो बनायको हो तँ भ्रष्टाचारी नेताहरू अहिले आयर किन पानी माथी बसेर ओबानो हुनुहुन्छ माननिय ज्यु हरु
@yampaudel4640
@yampaudel4640 10 күн бұрын
यो आइमाई भएर पनि देशको गद्दार र भ्रष्ट्राचारी छि।
@bhagawabhagawatipandey1427
@bhagawabhagawatipandey1427 12 күн бұрын
निर्दोस मानिसलाई जबरजस्ति दोसि बनाएको हो कालो काग्रेस ले कान्तिपूर पत्रिकालाई किनेर
@rajsaruadhikari2258
@rajsaruadhikari2258 12 күн бұрын
अब नेपाली काँग्रेस को दिन सकियो कालो काँग्रेस मुर्दावाद
@ypojha2646
@ypojha2646 12 күн бұрын
कङ्गरेसकाे पुच्छर नबनाै है माननीय ज्ञानेन्द्र शाहि ज्यु,यश बाषयमा तठस्त बस्नु भएकाे भए पार्टिकाे शाख उच्च हुनेथियाे।
@saren9133
@saren9133 13 күн бұрын
Chor Kangresh kailash ko barema thaha xina …Sahakari thaha x vanx😂😂😂😂😂
@user-tr2jr8hg5e
@user-tr2jr8hg5e 12 күн бұрын
चाेर चाेर चचेरा भाइ सिरेाइया र काग्रेस मिलिजुली चाेर भाइहुन्।
@nirkumar2017
@nirkumar2017 12 күн бұрын
नेपाली काङ्ग्रेस र कैलाश सिराेहिया दुवैको पापकाे घडा फुटनुपर्छ।
@surajshrestha120
@surajshrestha120 12 күн бұрын
aarjulai varastachar ko mudda lagaunu.parxa vannele like garnu
@jerrybiswakarma3920
@jerrybiswakarma3920 12 күн бұрын
जब जब रबि ले भ्रष्टचारी हरुको बिरुद्ध मा एक्शन लिनु हुन्छ तब तब काँग्रेस को टाउको दुखि हाल्छ एस्को मत्लब भ्रष्टचारी नेपाली काँग्रेस मात्रै रहेछ भन्ने कुरा छर्लङ्ग बुझिन्छ रबि लामिछाने जिन्दावाद जय घण्टी
@user-br7pz2zk8q
@user-br7pz2zk8q 12 күн бұрын
अब कात्तिपुरे र काङ्ग्रेसी सकियो सिदै।रबिले अब नहट्बडाई कन कैलासे आर्जु तेस्का साख सन्तान गगने यिनेरलाई पहिला ठेगाना लाउनुस् हामी जन्त हजुरको सातमा छौँ । तेसैको डरले तपाईंको खेदो खन्या हुन् । तिनेरको डर सर सबै खाँडलमा खाँदि दिनुस् ।
@Gyanendrashahi676
@Gyanendrashahi676 12 күн бұрын
कुरा होईन यस्तै काम गर्नुपर्यो काम गरे साथ मिलीहाल्छ😮😮😮😮😮😮😮😮😮😮🎉🎉🎉🎉🎉
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 12 күн бұрын
आर्जु, शेरबहादुर र छोराको संपत्ति पनि छिट्टै छानविन गर्नुपर्यो ।
@user-so7sk3bg2j
@user-so7sk3bg2j 12 күн бұрын
Good jab sar Jay nepal
@user-fs7zi5hc9j
@user-fs7zi5hc9j 12 күн бұрын
कान्तिपुर मिडीयाको समाचारलाई मात्र फलो गर्ने अरु मिडियाले समाचार बजाएको नगर्ने हेर हेर नेपली कांग्रेस का सांसदहरुको बोलेको मिडीयामा नेपाली कांग्रेसका नेताहरुको पनी त नाम आएको छ सबभन्दा पहिलेका पुराना तस्कर, भ्रष्टाचारी चोरहरु बाट सुरुवात गर्नु पर्यो छानबिन l नेपाली जन्ताको भनेको मान्ने भए पछी बहुमत नेपाली जन्ताको छ
@user-pu1sz6uz3x
@user-pu1sz6uz3x 13 күн бұрын
great rabi sir कोसैलाइ न छोडनु होला
@subba3880
@subba3880 13 күн бұрын
कसैलाई नछोड्नु अनि आफू पनि जानु
@user-pu1sz6uz3x
@user-pu1sz6uz3x 13 күн бұрын
@@subba3880भाइ रबि निर्दोष छ उ जादैन
@takeme691
@takeme691 12 күн бұрын
Nirdosh rey nohasana bhai
@subba3880
@subba3880 12 күн бұрын
@@user-pu1sz6uz3x नेता हो एक अर्कामा ढाक छोप त गरि हाल्छन तर जत्ती ढाक छोप गरेपनी सज्जन जनताहरुले बुझिसकेका छन् हेर्दै जानू यो 84 को चुनावमा सबैको हिसाब किताब हुन्छ, जस्तै भर्खरै इलाममा चुनाव भयो त्यसैले यति धेरै अन्धभक्त पनि नबनौ।
@ranakumar24
@ranakumar24 12 күн бұрын
अब भाउजू लाई नि जेल हाल्नु पर्छ
@narayankarki5769
@narayankarki5769 12 күн бұрын
भ्रष्ट नाग्ग्रेस लगाएत र आर्जुलाइ देस निकाला गर।
@mingaha4772
@mingaha4772 12 күн бұрын
आरजु भाउजुले जेजे छ खोले हुन्छ रे कुर्ता कट्टु छालै संग खोल्नु पर्छ है रबि दाई
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 12 күн бұрын
Keilash Sirohiyale ,Nepali Congress Haru Pale ko Rahex Bhane Kuro Bujhiyo
@sanjeebsubedi434
@sanjeebsubedi434 12 күн бұрын
भ्रष्ट काङ्ग्रेसको ठूलो भाइ सिरोहिया पक्राउ परेकोमा काङ्ग्रेस रोइलो गर्दैछ
@baniyakaji213
@baniyakaji213 12 күн бұрын
कांग्रेसका हलिहरु हो यसको पछि लागेर किन हिड्छौं
@rabi4264
@rabi4264 12 күн бұрын
ए आर्जुभाउजु तपाईँसँग रविको सहकारी ठगेको प्रमाण प्रसस्त मात्रामा छ भन्नुहुन्छ यदि छ भने उजुरी दिनुस न तपाईँहरू किन यति सारो बबण्डर गर्नुहुन्छ।खाली प्रमाण छ प्रमाण छ भन्या छ उजुरी दिनु छैन यदि छ भने उजुरी दिनुस् न पकडिनुहोस्।अनेक कुरो आयो संसदीय छानबिन संसदीय छानबिन बनाउन पनि रविले छोडिदिएको छ त तपाईहरुकै हातमा दिएको छ त तपाईहरु बनाउनु भनेर भनिसक्या छ त बनाएर छानबिन गर्नुस् न।मैले त सोचेको थिए नेपाली कांग्रेस पार्टी राम्रो छ होला भनिरहेको थिए तर यो अविगत हेर्दाखेरि त खासै भर लागेन यार।
@user-zj1mm8ls1d
@user-zj1mm8ls1d 12 күн бұрын
नेपाल्को रास्टिय भाउजुलाई अलिक सोध
@ShivahariAdhikari-ow9qw
@ShivahariAdhikari-ow9qw 12 күн бұрын
यिनका कुरा सुन्दा लाग्छ सहकारी पिडितको पक्षमा छैनन,केबल रबिको सटर बन्द गर्ने मुख्य योजना हो। सहकारी पिडितहरु अब काङ्ग्रेसको बिरुद्ध ्मा उठ्नु पर्छ।
@mamtashrestha9144
@mamtashrestha9144 12 күн бұрын
Jay Rabi. 🙏🙏🙏🙏🙏🙏🙏
@prnirachhetri884
@prnirachhetri884 12 күн бұрын
Jai Rabi Jai ghanti..
@somraj7012
@somraj7012 12 күн бұрын
मुद्दालागे प्रहरि अदालतलेहो छानबिनगर्ने रबिलाइनैआरोपलगाउछन केजानेकाछन कानुन काँग्रेसकाचोर नेताहरुले।
@ramshyam7367
@ramshyam7367 12 күн бұрын
Aba sabai Janta haru le Ravi Sir lai sahayog garnu parxa Rabi Sir ko kam dherai ramro xa
Be kind🤝
00:22
ISSEI / いっせい
Рет қаралды 21 МЛН
Cute Barbie Gadget 🥰 #gadgets
01:00
FLIP FLOP Hacks
Рет қаралды 28 МЛН
How I prepare to meet the brothers Mbappé.. 🙈 @KylianMbappe
00:17
Celine Dept
Рет қаралды 55 МЛН
Be kind🤝
00:22
ISSEI / いっせい
Рет қаралды 21 МЛН