आरजु पक्राउ पर्लिन !? प्रचण्डको ग्य्राण्ड डिजाइन ! कांग्रेस-रवि फन्फनी ! सभामुख बन्धक । CALL 24

  Рет қаралды 335,777

News24 Nepal

News24 Nepal

Күн бұрын

आरजु पक्राउ पर्लिन !? प्रचण्डको ग्य्राण्ड डिजाइन ! कांग्रेस-रवि फन्फनी ! सभामुख बन्धक । CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24

Пікірлер: 514
@kebalkarki6523
@kebalkarki6523 4 ай бұрын
यत्रो पत्रकारहरु बोल्न डराएर बसेको बेला एउटा सपूत पत्रकारपनि रहेछ नेपालमा ।
@tejugiri5369
@tejugiri5369 4 ай бұрын
नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो ....
@bholayonjan7241
@bholayonjan7241 4 ай бұрын
❤ You are 100% right❤
@sovarai2699
@sovarai2699 4 ай бұрын
कालो कांग्रेस जब सम्म सिद्धिदैन तब सम्म नेपाल को बिकास असम्भव छ ,
@ramsharanbaral1408
@ramsharanbaral1408 4 ай бұрын
कति चिच्त बुज्दो समाचार सलाम छ राजिव सर
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
नेपाली कांग्रेस जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो गृहमन्त्री ज्यु को हरेक कदम सफल होस् ☝️🎉🇳🇵
@MabinBahadurRokaya
@MabinBahadurRokaya 4 ай бұрын
You are right 🎉🎉
@deeptamang1198
@deeptamang1198 4 ай бұрын
सय १००% सहि भनाइ ?
@LelinaPokhrel
@LelinaPokhrel 4 ай бұрын
100000000000%Right
@sagarsimkhada8797
@sagarsimkhada8797 4 ай бұрын
Best of luck rabi dai.💪💪🔔🔔
@binodthapa1949
@binodthapa1949 4 ай бұрын
Mafiya ak taha nirmul gari kandh feri arko palta ahileka sattadhari laee Pani hai udhghosak ji
@govindaadhikari2357
@govindaadhikari2357 4 ай бұрын
एउटा असल पत्रकारको जिम्मेवारीलाई सधै सफलता मिलोस् ।
@kebalkarki6523
@kebalkarki6523 4 ай бұрын
रबिले जेल हाल्न खुट्टा कमाउन हुदैन । यसैको लागी जनताले रबिलाइ चुनाव जितायका हुन् ।
@NewMa-fm8ff
@NewMa-fm8ff 4 ай бұрын
Rajina ma didchu congres bata
@sitathapa7541
@sitathapa7541 4 ай бұрын
​@@NewMa-fm8ff1¹r1111¹¹11111¹1¹¹
@arjun61038
@arjun61038 4 ай бұрын
काँग्रेस अतालिएको छ कारबाही गर्नुस गृहमन्त्री ज्यु।।।।
@bukeshmudbari2037
@bukeshmudbari2037 4 ай бұрын
News 24 ले हिजो पनी सत्य तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्दथ्यो र आजपनी सत्य तथ्य समाचार सुन्न पाउदा खुसी लाग्छ । पत्रकारको धर्म राष्ट्रिय श्वाभिमान र सत्य समाचार जनतामाझ लेराउनुहो । सबै भ्रष्ट र भुमाफियाहरू जेल नगए सम्म जनताले न्याय पाउँदैनन ।
@haribahadurbasnet7204
@haribahadurbasnet7204 4 ай бұрын
भ्रष्टाचारी हरूलाई धमाधम पक्राऊ गर्नुस तपाईको नाम ईतिहास मा स्वरणीम अक्षर ले लेखिने छ गृहमंत्री ज्यू
@rameshtamang601
@rameshtamang601 4 ай бұрын
कुनैपनि हालतमा आरजु देउवा लाई पकडाउ गरी कारबाही गरिनु पर्छ।
@dipakashrunjali4598
@dipakashrunjali4598 4 ай бұрын
आरजुलाई पनि पड्काउनु पर्छ
@RamShresthaShrestha
@RamShresthaShrestha 4 ай бұрын
ए रबि दाइ आरजु लाई छिटो भन्दा छिटो जेल कोच्नुन सबै जन्ताले साथ दिनु पर्छ है❤❤❤❤❤जय नेपाल्
@SantoshDadal-xl3gm
@SantoshDadal-xl3gm 4 ай бұрын
👍️👍️👍️
@RamShresthaShrestha
@RamShresthaShrestha 4 ай бұрын
@@SantoshDadal-xl3gm 🙏🙏
@मसानेकेटो
@मसानेकेटो 4 ай бұрын
आरजु,केपी, चण्डे लाई समाएर जेल कोच्ने सह ठग को ल्याकट होला र??
@tilakbahadurk.c.3187
@tilakbahadurk.c.3187 4 ай бұрын
😊 Ki mo​@@SantoshDadal-xl3gm
@alsonsharma1941
@alsonsharma1941 4 ай бұрын
आरजू त परिहल्छीन समस्या भएना तर गिरिबंधू,बालुवाटार,वाइडबडी,न्यारो बडी, 70 करोड,सुन, सहकारी लगायतका खानेहरू पर्छन की पर्दैनान भन्ने कुरा चै mediaले strongly उठाऊन सक्नु पर्दछ त्यो नै अहिलेको मुख्य समस्या हो।।
@DevraazMagar
@DevraazMagar 4 ай бұрын
काङ्ग्रेस गाउँ गाउँ बाट लखेटौ काङ्ग्रेस नै हो देश लुट्ने सबै भन्दा पुटेरा
@NarbadeshwarShukla-px8pi
@NarbadeshwarShukla-px8pi 4 ай бұрын
32:18
@tilakbaniya7216
@tilakbaniya7216 4 ай бұрын
कसकाे झाेले हाे रबि अब जेल जाँदै छ तिमिहरू त टुहुरा हुने भयाे
@Realmadridfan12342
@Realmadridfan12342 4 ай бұрын
​@@tilakbaniya7216Randiko ban timi lai laj xaina aja desh ko halat k banako xa
@thikxasathi
@thikxasathi 4 ай бұрын
​@@tilakbaniya7216KUIYEKO budhdhi
@ramkandel8329
@ramkandel8329 4 ай бұрын
wow wow Right sahi vannu vayo
@bhojrajsharma8094
@bhojrajsharma8094 4 ай бұрын
काङ्गेस र कान्तिपुर याे देशका लागि घातक भाईरस हुन यिनिहरुकाे भस्म हुनु जरुरि छ।
@chetanathacharya4589
@chetanathacharya4589 4 ай бұрын
तपाइको समचार सधै हेर्छु। सहि सत्य बोलनुहुन्छ कालो काग्रेसले अति गर्यो ८४मा पत्ता शाफ पानु पर्छ।
@SunilPal-fh3ev
@SunilPal-fh3ev 4 ай бұрын
के हो प्रेस स्वतन्त्रता ? कहाँ छ प्रेस स्वतन्त्रता ? कस्का लागि प्रेस स्वतन्त्रता ? आफुलाई स्थापित र ठुला सम्झने मिडियाले जे लेखे पनि हुने, जे बोले पनि हुने, जति झुठ लेखे पनि माफी माग्नु नपर्ने, आत्माआलोचना गर्नु नपर्ने ? कस्तो महासंघ, कस्तो काउन्सिल ? श्रोतले दिएको सुचना र बयानको आधारमा समाचार बनाउदा, समाचार लेखेकै कारण अदालतमा हाजिर हुनुपर्ने, तारिक धाउनु पर्ने, समाचार सहि हो या गलत अनुसन्धान नै नगरी सिधै २४ घन्टा भित्र समाचार हटाउने आदेश अनि समाचार प्रसारणमा पुर्व रोक लगाउदा कहाँ थियौं ? के हेरेर बसेका थियौ ? त्यो बेला प्रेस स्वतन्त्रता माथी हस्तक्षेप भएको महसुस भएन, कि आफ्नो समुह भित्रको लाई पर्दा मात्र याद आउँछ यस्ता कुराहरू, अब जवाना परिवर्तन भयो । हरेक नागरिकको हातमा सुचनाको पुर्वधार छ । मुलधार भन्नेले लुकाएको र बङ्गाइएको समाचारहरुको वास्तविकता सामाजिक संजालले दिन थालिसक्यो । त्यसैले अब ढिला नगरी प्रेस स्वतन्त्रता वास्तविक अर्थ जनताले थाहा पाउने गरि काम गरौं । नभए यो दोकान बन्द गरेर अर्कै दोकान थाप्न सुरु गरे हुन्छ । अब पहिल्यै जस्तो पत्रिकाको हेडलाईनले देश चल्दैन । चेतना भया ✍️✍️
@madanadhikari8981
@madanadhikari8981 4 ай бұрын
सब भ्रस्टाचारिलाई कारबाही गर्नु पर्यो सरकार।
@krishanPradnam
@krishanPradnam 4 ай бұрын
अब आर्मी शासन लगाएर सबै को छानबिन गर्नपर्छ
@PrakashShrestha-bc1ls
@PrakashShrestha-bc1ls 4 ай бұрын
यो देश लुटेराहरु लाई जब सम्म जन कारबाही हुन्न तब सम्म नेपाल बन्दैन ।।
@jayaanaj345
@jayaanaj345 4 ай бұрын
कोही सिरोहिया लाई समर्थक गर्ने वा प्रेश स्वतन्त्रताको सारै चिन्ता गर्ने हरुले मलाई प्रष्ट पर्दिनुहुन्छ की?🤔🙄 1) हैन मैले नबुझेको तर्क के भने, सिरोहियालाई खबर गरिएन, उनी भागिरहेका पनि थिएन भन्ने तर्क कस्तो हो कुन्नी???😈 2) त्यसो त, रबि स्वयम् उनलाई पनि यसैगरी वा भनौ यो भन्दा पनि अराजक तवरबाट Studio बाटै पक्राउ गरेको हैन र???😈 3) अनी त्यतिखेर हनन् नभएको प्रेश स्वतन्तत्रा अहिले सिरोहिया काे सन्दर्भमा मात्रै कसरी प्रेश स्वतन्त्रता हनन् भयाे होला???🤔
@MabinBahadurRokaya
@MabinBahadurRokaya 4 ай бұрын
You are right 🎉🎉🎉🎉
@basunepal878
@basunepal878 4 ай бұрын
Right
@Tmglok
@Tmglok 4 ай бұрын
सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ रबि दाजै 🙏🙏🙏🙏🙏
@dffFfg-eg5qj
@dffFfg-eg5qj 4 ай бұрын
कमरेड,प्रचण्ड,फोहरिहरुलाई,बचाउ,न,ग्रनु,होला,जनता,लाई,बचाउनेहैन,पचाउने,नेता,हुन,अारजुजि
@SDPOnlineTv
@SDPOnlineTv 4 ай бұрын
Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल मिडिया कान्तिपुर रहेछन् हो यदि हामी जनताहरू शिक्षित हो। भने नेपाली कांग्रेस पार्टीला बहिष्कार गरौँ अरु पनि नेपालमा दल पार्टीहरु छन् हो। साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@subashacharya8890
@subashacharya8890 4 ай бұрын
Rajiv jee great report.Thank you
@saralachaudhary2010
@saralachaudhary2010 4 ай бұрын
एक एक गरेर काङ्ग्रेस लाई जेल काे हावा खुवाउ नु परयाे चाेर काङ्ग्रेस हरु लाई जय रबि सर जय घन्टी🎉🎉🎉🎉🎉
@prakashsubedi7490
@prakashsubedi7490 4 ай бұрын
मटन काजी, राइटर,घडी,पितृ प्रसाद हरु त्यही भएर त उफ्रेका छ्न
@RajKumar-lq5mn
@RajKumar-lq5mn 4 ай бұрын
लूट न सके लूट भष्ट्रचारी कांग्रेस पार्टी अरु देशमा छुट छइना नेपालमा छ छुट र कैलाश सिरोहिया को पनि सम्पत्ति छानविन गरनु पर्छ १० रुपैयाँ पत्रिका बेच्ने कसरी अर्बपति भयो यो सबै काङ्ग्रेस चोर पार्टी देन हो
@messisangeet3261
@messisangeet3261 4 ай бұрын
ल ल पख्नुस है पहिला like comment हान्छु अनि टिकापुरको खास कुरा सुन्छु।।
@dilkumarthapamagar5392
@dilkumarthapamagar5392 4 ай бұрын
जनताको करको पैसाले तलब र भत्ता खाने तिमीहरूको भलाई हुने छैन ा
@knowledgeviewgift
@knowledgeviewgift 4 ай бұрын
देश लाई बाहिरी शत्रु भन्दा भित्री शत्रु,दलाल , बिदेशी एजेन्ट,र नेपाली काे भावना सग खेलेर गद्दारी गर्ने चाेर नेता देश बचाउनु छ 🇳🇵🇳🇵🇳🇵
@ramsedai804
@ramsedai804 4 ай бұрын
मिडीया कस्तो हुनुपर्छ ,असली नेपालीहरूको नं 1 मिडीया🙏🙏🙏🙏🙏🙏❤️❤️
@Karankhadka1998
@Karankhadka1998 4 ай бұрын
नेपालको नं १सत्यतथ्य निःस्वार्थ समाचार 🆕24
@sunshinemedia6509
@sunshinemedia6509 4 ай бұрын
यो आरजु चोथाली लाइ जेल हाल्नु रवि दाइ किन डराएर बसेको तपाइ?
@sitaneupane3970
@sitaneupane3970 4 ай бұрын
कान्तिपुर र कंरेस मिलेमतो हुन्जेल देस उभो लाग्न दिदैन् रबि ले देसमा भ्रस्ट हरुको फाइल खोल्छन् र परिन्छ भनेर रविको ग्रिहमन्त्रि पद खोस्न लागिपरेका छन्
@lokrajjoshi4349
@lokrajjoshi4349 4 ай бұрын
पत्रकार ज्यू लाई सलाम
@dilipshrestha3735
@dilipshrestha3735 4 ай бұрын
आरजु राक्षस्नीसंग जग्गा फिर्ता लिनै पर्छ।
@shishirkarki2474
@shishirkarki2474 4 ай бұрын
रबि को मुख मात्र धेरै चल्दैछ है । अब काम गरेर्न भनी सकिन्छ रबि
@khempun4212
@khempun4212 3 ай бұрын
सत्य र तथ्यमा आधारित समाचार ।
@rambahadurlimgheli1179
@rambahadurlimgheli1179 4 ай бұрын
सलाम छ पत्रकार ज्यु
@akfreefire5031
@akfreefire5031 4 ай бұрын
❤Jay❤Ghanti❤R S P❤Jay❤Desh❤NepaL❤ Ama❤GooD❤News❤
@MAHENDRACHHETRIOFFICIAL
@MAHENDRACHHETRIOFFICIAL 4 ай бұрын
2053 साल मा टिकापुर मा 50 हजारमा 3 कट्ठा जग्गा किनेको हो भने चाहि सत्य नै हो त्यो बेला जमिन को भाउ थिएन अहिले जमिनले आकास छोयो भन्दैमा हुन्छ हामिले झापा दमक मा 2059 साल मा एक कठ्ठा जग्गा लिदा जम्मा 150 एकलाख पचास हजार मा लिएको अहिले यहि धुरको 5 लाख ले धमाधम किन बेच भै रहेको छ समग्र मा भन्दा 20x5= 10000000 एककरोड को मुल्य छ जमिन 2052-53-55 तिर किनेको अहिले करोड को मुल्य हुनु नया कुरा होइन अब आरजु ले सरकारि जमिन मा किर्ते गरेको या हडपेको हो भने छानमिन कार्बाहि हो कुरा हो तर बुटुवल नारायनगण चितवन बिर्तामोड टिकापुर जस्तो ठुलो बजार भएको ठाउ भएनि 2060 साल सम्म जग्गा लाख हजार मै किन बेच हुन्थो अहिले करोड भो भनेर प्रस्न गर्नु मुर्खता हो
@leosanjay459
@leosanjay459 4 ай бұрын
rabi sir dhanyabad 😍
@miss-zq9yp
@miss-zq9yp 4 ай бұрын
यो चुक जस्तो काङ्ग्रेस अब सिद्धिने निश्चित देखिएयो मित्र हो काङ्ग्रेसलाई अब पत्तसप गरेरै छोड्नुपर्छ ।।
@kalyanbist2184
@kalyanbist2184 4 ай бұрын
धन्यवाद पर्दा फास हुनुपर्छ सिधै कुच्याउनु जेल?हाल्नु नेपाल सरकार ले?तब मात्रै आबाज हुन्छन् सरकार छ भन्ने तीन करोडौं नेपाली जनता लाई ?
@TejindraBk-iu5wj
@TejindraBk-iu5wj 4 ай бұрын
देशको भ्रष्टाचारी अपराधी गुण्डागर्दी भनेको नै कान्तिपुर मिडिया र नेपाली कांग्रेस देशको भ्रष्ट हुन्।भारतिय मतियार यी दुबै लाई लखेट्नु पर्छ।
@saisubbagurung4281
@saisubbagurung4281 4 ай бұрын
Correct speech thankyou, Jaya रबि
@shivabaral1549
@shivabaral1549 4 ай бұрын
सहि कुरा हो उ
@narayansharma2077
@narayansharma2077 4 ай бұрын
यस्ता आइमाइ लाइ समाउनि जेल काेच्नि हाे याे समयमा रबि दाइ लाइ साथ दिम 30.40 साल सम्म देस लुटेका सित केहि बाेल्दैननम हामि भर्खर 2.4 महिना भयकाे छइन रबि आयकाे नतिजा आजै र अहिलै देउ भन्ने काम छाेडम उहालाइ साथ सहयाेग गरम रबि दाइले गर्छन ❤❤
@BuddhirajSharma
@BuddhirajSharma 4 ай бұрын
सेर वहादुरकाे प्याराे प्रचण्डले सभामुख हाेइन अाेलिमुखकाे गतिविधिमा रास्वपाकाे राजनीतिक भविश्य ध्वस्त वनाउने,माअाेवादी काङ्ग्रेसकाे गठवन्धन अाजिवन हुन नसक्नि अबस्थाकाे विकास गर्ने र अागामी चुनावपछि संसदमा माअाेवादी नदेखिने अाेलि कम्पनि संसदमा पहिलाे र सेर वहादुर कम्पनि दाेस्राे वनाउने लक्ष्य सहित मध्यावधि निर्वाचन वाद्य पारिने याेजनाले दशैं अघि नै लाेकगणतन्त्र समाप्त हुनेत हाेइन?भन्ने अाँकलन गरियाे।
@KuwKuw-k9x
@KuwKuw-k9x 4 ай бұрын
🙋🙋❤️❤️👌👌👍👍👍
@laxmanparajuli3421
@laxmanparajuli3421 4 ай бұрын
चितवन का जनताको पावर हो ।
@alsonsharma1941
@alsonsharma1941 4 ай бұрын
आरजू त परिहल्छीन समस्या भएना तर गिरिबंधू,बालुवाटार,वाइडबडी,न्यारो बडी, 70 करोड,सुन,सहकारी लगायतका खानेहरू पर्छन की पर्दैनान भन्ने कुरा चै mediaले strongly उठाऊन सक्नु पर्दछ त्यो नै अहिलेको मुख्य समस्या हो।।
@bijaybalami1426
@bijaybalami1426 4 ай бұрын
संसद चल्नै नदिए पछि बिचरा सभामुखले पनि के गरोस ।
@baleshwarsingh216
@baleshwarsingh216 4 ай бұрын
ए मुला,2053 सालमा एउटा खरदारको तलब कति थियो? मैले सर्लाहिमा 2065 सालमा प्रत्येक कठा 50 हजारमा किनेको छु।त्यो सभासद अहिले पनि संसद मै छ।
@ftslegend01
@ftslegend01 4 ай бұрын
पक्राउ गर्नुपर्छ
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz 4 ай бұрын
नेपालको कानून आफैले जनुन भने झै,हो नेपालमा। नेपालमा जब सम्म फाँसी हुँदैन तब सम्म गरीब जनताहरूले नै दु:ख पाउँछ।
@dharmabhandari6084
@dharmabhandari6084 4 ай бұрын
सर्पलाई ढाणमा हानेपछी छट्पटीन्छ त्यस्तै काङ्ग्रेसको ढाण भाचिने डरले छट्पटिरहेको अवस्था हो
@bisheshpokhrel8622
@bisheshpokhrel8622 4 ай бұрын
सत्तामा पुगेसी सबै निर्हे हुदा रैछन ,सबैलाइ सत्ताको लोभ पैसा कुम्लाउने बाटो देश र जनताको पसिनाको कमाइ सबै खाने थलो नै सत्ता हो अब त रबिको पनि बिस्वाश रहेन,पावरमा बस्दा पनि केइ गर्नै नसक्नेले टुडिखेलमा राखेर घुमेर उडेर नाकको डाडी भाच्न मन छ भन्थे ,गफै त रैछ सम्धी
@nawarajhayu5727
@nawarajhayu5727 4 ай бұрын
आरजु जि ले सेर बा अनि गगन जि लाई कहिले बेच्ने ????
@khilkandelthulobhaikandel8278
@khilkandelthulobhaikandel8278 4 ай бұрын
आरजु पनि पर्नु पर्छ बाख्रा चोर पनि पर्नु पर्छ
@E-learningforstudents-d7m
@E-learningforstudents-d7m 4 ай бұрын
Rajeev ji you are great 👍
@DilaramPandey-gg5rn
@DilaramPandey-gg5rn 4 ай бұрын
🎉thanks brother Rajiv jee very nice great report
@kamalpoudel3111
@kamalpoudel3111 4 ай бұрын
एक दमै सहि हो
@dayakhanal549
@dayakhanal549 4 ай бұрын
अब कालो काग्रेस लाई लखटौ ❤❤❤
@bikashsarma8613
@bikashsarma8613 4 ай бұрын
100 percent correct
@saajansunar5730
@saajansunar5730 4 ай бұрын
यो महिला जनताको 1 नम्बरको खुन चुसुवा हो
@rambhandari4411
@rambhandari4411 4 ай бұрын
तिमीहरू सबैलाई हार्दिक श्रद्धाञ्जलि ! देश बनाउन भनेर जनताको रगत चुसेर जागिर खाएर तमासा !! थुक्छु म
@TankaPanta-h3p
@TankaPanta-h3p 4 ай бұрын
यो भनाइ सहि कँमेट फरक आर्जु गगन शेरे ओलि प्रचण्ड र अरु जँने गँने शबइ ला इ र स्वयम् गल्ती छ भँने गृह र पुराना मन्त्री कसइले पनि छुट पाँउनु पछेपात हुन्छ गरि रँहन्छन्।
@bharattimi7280
@bharattimi7280 4 ай бұрын
100% Sai ho
@mausamphotoilam5985
@mausamphotoilam5985 4 ай бұрын
चुनावमा ड्यामका ड्याम भोट दि हाल्छन के बोल्नु‌
@amitpulami9033
@amitpulami9033 4 ай бұрын
Good job sir.🙏🌹🇳🇵
@JetLagRecords
@JetLagRecords 4 ай бұрын
News24 Nepal, This is great! I liked it and subscribed!
@tilakmijar7423
@tilakmijar7423 4 ай бұрын
सहि भन्नुभयो छान्बिन गरौ
@kajikc9
@kajikc9 4 ай бұрын
भ्रष्टाचार हरुको नटक राम्रो बुजेकाछन कंग्रेस ज्यु हरु।सत्ता नपाउँदा अब मध्यावली घोषणा गर्नु अब।
@dhanbahadurkhadka479
@dhanbahadurkhadka479 4 ай бұрын
अन्य आन्दोलनकारीलाईझै प्रहरीले किन गोर्खेल्लौरी लाउदैन।
@apsalanmagar439
@apsalanmagar439 4 ай бұрын
कालो काङ्ग्रेस 😂😂😂😂 रबि दाइ सलाम छ❤❤❤❤❤❤❤
@Binay_neupane4445
@Binay_neupane4445 4 ай бұрын
👏👏👏👏👏👏👏👏👍👍👍
@padampaudel1249
@padampaudel1249 3 ай бұрын
यसको मुखमा
@basunepal878
@basunepal878 4 ай бұрын
ग्रेट रिपोर्टर
@helpfulboy5807
@helpfulboy5807 4 ай бұрын
Voice for Truth .
@BishuKuinkel
@BishuKuinkel 4 ай бұрын
नेपाल बन्नलाई सबै क्षेत्रका भ्रष्ट दलाल धमिरा जेलमा सडाउने सामुहिक राजनीतिक अठाेट गर्नुपर्नेछ यसको लागि सामुहिक राजनीतिक प्रतिबद्धता हुनुपर्छ अन्यथा नेपालीको पतन निश्चित छ ( लेखेर राखे हुन्छ कसैले )
@RadhaGiri-l9w
@RadhaGiri-l9w 2 ай бұрын
Good ews❤❤❤❤❤
@nareshb.k.3926
@nareshb.k.3926 4 ай бұрын
पक्राउ गरि खोरमा जाक्नैपर्छ।
@IshworiGiri-v3k
@IshworiGiri-v3k 4 ай бұрын
Good nwes 🎉🎉🎉
@devakiuprety6597
@devakiuprety6597 4 ай бұрын
Right good
@muktathapa7813
@muktathapa7813 4 ай бұрын
Salam xa News 24 & berendra sir lai
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 4 ай бұрын
बलाबल र मुठभेठ त congress ले पो गर्यो त!!
@pemalama2173
@pemalama2173 4 ай бұрын
You are right ✅️
@jangarai2582
@jangarai2582 2 ай бұрын
य हजुर कोही पनी पक्राऊ पर्दैन, यो जन्ताको सामुन्य होहल्ला बबण्डर गर्ने हो,सक्यो, बाहुनले बाहुनलाई न त समात्छ, न त जेल हाल्छ, लाखौ काण्ड होस सबै चोखो,
@laxamanacharya5215
@laxamanacharya5215 4 ай бұрын
एक्लै भएको भए दलाल भ्रष्टाचार नेताहरू लाई ,मारिदिन्थे ,
@khagendraghodasaini6915
@khagendraghodasaini6915 4 ай бұрын
RIGHT DAJU
@kristhspa6314
@kristhspa6314 4 ай бұрын
कार्यक्रम प्रस्ताेता लाई धन्यवाद
@yuddharai6613
@yuddharai6613 4 ай бұрын
"सोझो ओैलाले घिउ आउदैन " कुकर्म ,कालो धन्दा नगरी नेताहरु धनी भएको छैन -- सबै दलको एउटादुईटा दलको होइन । कारबाही कसले कसलाई गर्ने ? अर्कोलाई कारबाही गर्दा आफ्नो कालो धन्दा छताछुल्ल हुने त्रासडर सबैलाई छ।
@KanchiGiri-of7tw
@KanchiGiri-of7tw 4 ай бұрын
Good news❤❤❤❤❤
@lalbahadurkuwar1217
@lalbahadurkuwar1217 4 ай бұрын
यो सबै लुटेरा हो आरजु 50 बजार ‌मा पाइन्छ
@rambk8994
@rambk8994 4 ай бұрын
❤❤❤❤
@Kaale_keto
@Kaale_keto 4 ай бұрын
Yo kalo congress
@bhabindarnal7070
@bhabindarnal7070 4 ай бұрын
विचरा मिस नेपाल शृङ्खला खतिवडालाइ दु:ख नारा लगाउँदै हिड्नु परेको छ अहिले आएर
@user-fs5f
@user-fs5f 4 ай бұрын
तर कैलासलाई छोड्छ रबिले किनकि रबिको काण्ड प्रचण्डको लकरमा छ! यो पनि महारा जस्तै फास्स फुस्स हुनेछ! रबिबाट पार लाग्दैन! अब बालेन जस्ता निस्कलंक चाहिन्छ
@pramilashrestha5801
@pramilashrestha5801 4 ай бұрын
NEWS 24 ✌️ ✌️ ✌️ ✌️
Самое неинтересное видео
00:32
Miracle
Рет қаралды 2,9 МЛН
LIFEHACK😳 Rate our backpacks 1-10 😜🔥🎒
00:13
Diana Belitskay
Рет қаралды 3,9 МЛН
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,1 МЛН
آموزش کامل برنامه نویسی پایتون در 3 ساعت
3:18:31
NADIR ALI PODCAST FEATURING DR ZAKIR NAIK !!
1:41:28
Nadir Ali
Рет қаралды 5 МЛН
Самое неинтересное видео
00:32
Miracle
Рет қаралды 2,9 МЛН