सानो हुँदा सुन्ने गरेको राजु लामा। आज म बुढो भैसकें राजु लामा झन् जवान भको देख्छु। स्वरको धनि राजु सर।❤❤❤❤
@lakesidetv49197 ай бұрын
बच्चैबाट राजु लामाको गीत सुनिन्थ्यो अहिले २५-३० को भैयो तर राजु लामा अझै पनि आशिष महर भन्दा झन जवान देखिन्छन ! यो पो हो त् Maintain ra Craze 😍 गीतको त् झन् कुरै छोडौ अत्ति बब्बाल लाग्यो Awesome Song !
@RajKumar-gh6cm7 ай бұрын
😮 7:14 ❤
@manojkathayat17547 ай бұрын
aqqqqqq
@mohansinghbohara4217 ай бұрын
कुन सा फुटेको आँखा ले देख्नु भो आशिष भन्दा जवान
@mankumarmagar52377 ай бұрын
Raju dai hai hai
@mohansinghthaqurii37007 ай бұрын
❤❤sahi kura
@ratanrajnath94197 ай бұрын
धन्यवाद राजु लामा सर हाम्रो पश्चिमको भाकामा अभिनय र गीत गाइदियकोमा ❤
@legendkazii38097 ай бұрын
हामी त सिधै सुदुरपश्चिम बाट 😅🤟🤟🤟
@absnepaltv6 ай бұрын
Mbbbbbbbbbb 😂❤bb
@susanpokhrel72577 ай бұрын
Aashis त आफ्नै पश्चिमको सजिलै र राम्रो गाए तर राजु सरको पस्चिमको भाकामा पनि एति मिठो आहा सुनुहरु जस्तै लाग्ने best wishes hole team 😍😍
@joshjo-cee85977 ай бұрын
Tei tw bhaneko..
@ManishChetri2457 ай бұрын
Ho Brother 😂❤❤lala badhi yll tems ❤🎉
@vinodgiri22517 ай бұрын
😂❤❤@@ManishChetri245
@aviralprem46727 ай бұрын
आशिस महरा को भन्दा पनि राजु लामा झन राम्रो छ गीत उठाउदा ध्यान देउ त
@darkworld46027 ай бұрын
@@aviralprem4672exactly brother
@RebaMahar7 ай бұрын
आहा कति मिठो गीत (पश्चिमेली भाका )धेरै धेरै धन्यवाद आशिष भाइ र राजु लामा सरलाई ,सफलताको शुभकामना 🎉
@shankarofficial57 ай бұрын
hoii ☺👏
@itsmelurey54167 ай бұрын
Couch lai couch grni hjr mahaan couch 😂
@anilbh95547 ай бұрын
हामी सुदूरपश्चिम काे दिल फेरि बस्नु भयो राजु दाई ❤❤
@Deepakvlog11227 ай бұрын
याे गित लाई 5 दिन मा 25 भन्दा बढी पल्ट राजु लामा दाइ को youtube channel मा गयार हेर्ने हरु याता हाजिर हुम त🙏😘बधाई छ 🎉 dai Ashish mahar ra dai Raju lama lai❤️🎉😘
@AnjitsunarAnjitsunar7 ай бұрын
ma ni xu hai
@be_12hunter447 ай бұрын
Maile 79 patak herisake yr ajhai herna man lagxa Aashis Vae Ko voice ma chai jadu xa yr
@prashantlama14346 ай бұрын
Million Millions views Gairahechha yo git KZbin Facebook TikTok ma short videos जातततै यो गीतको video upload भएको देखिन्छन।
@KrishnaSingh-ec7ed7 ай бұрын
राजु लामा दादाको को र आशिस महर दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँहरु को गीत भिडियोहरु 🎉❤🎉❤ मीठो गीत भिडियो 🎉❤ ल बधाई छ अल टिम लाई 🎉❤
@upenvlog42657 ай бұрын
सुदुरपस्चिमको देउडा गित आहा। हाम्रो कला,हाम्रो धर्म हाम्रो संस्कृति कति प्यारो छ। तेसैले त सुदुरपश्चिम् को हुनुमा गर्व लाग्छम जय सुदुरपश्चिम जय नेपाल ❤❤
@Nepnetwork7 ай бұрын
i love deuda but iam from dang
@MadanSingh-ws4sq4 ай бұрын
❤❤❤
@KBProducation237 ай бұрын
आहा कति राम्रो मन छोयो दाजु सारइ राम्रो लाग्यो फेरिपनि एस्तै गित हरु सुन्न पाउँ आषिस महर र Jojo को फ्यान जति एता है हजुर🎉❤
@Pradikhapangimagar7 ай бұрын
Raju sir ko big fan the voice hju Bina शन्यू लाग्यो कसम ❤❤❤
@DarpanMagar-uq7ot7 ай бұрын
Relly
@bikashrai95887 ай бұрын
Honi
@amritmagar90127 ай бұрын
सदाबहार गुन्जिरहने 🔥🔥🔥🔥 गीत ,बधाई छ जोजो र आशिषलाई।
@gobindashahi8607 ай бұрын
हाम्रो नेपाली गितसङ्गितका ढुकढुकी राजु लामा सर ले डेउडा गित लाई पनि सारै राम्रो निभाउनु भएको छ ।सुभकामना राजु सर र आशिष् महर ज्यु लाई❤❤
@user-xw8ls6ou8i7 ай бұрын
Ati sundar sudur pasim ko vaka ma raheko deuda song asis Bhai ko Pani akdamai ramro xa Bhai best of luck all Tim lai
@Karnali4k7 ай бұрын
गाएकको सुमधुर स्वर र सम्पुर्ण टिमको मेहनतले गित निकै मिठो बनेको छ।सफलताको शुभकामना 🙏❤🙏🇳🇵🇳🇵🇳🇵
@chandrakantabhandari23877 ай бұрын
गायक को समधुर स्वर र सम्पुर्ण टिम को मेहनत ले गित निकै मिठो बनेको छ सफलता को सुभकामना मेरो प्यारो दा आशिष् महर र सबै टिम लाई 🎉🎉🎉🎉🎉
@govindadevkota97527 ай бұрын
आजभोलीका बनगोठाले गायक गायिका हरु भन्दा लाखौं करोडौं गुणा राम्रो र मनछुने देउडा गित छ, कलाकार होस् त आशिष जस्तो 👍👍 सफलताको शुभकामना भाई ❤❤
@p.r.dhakal8047 ай бұрын
सुदुरपश्चिमको मौलिकतालाई झल्काउने एकदमै राम्रो गीत
@shokwaiba74287 ай бұрын
नमस्ते म पर्देश 2 नम्बर देखि हाल मलेसिया गीत एकदम राम्रो लाग्यो फेरि अर्को गीत पनि राजु सर संगै आशिष जिको सुन्न पाउ सबैलाई बधाई ❤❤❤
@prem34757 ай бұрын
राजु लामा दाजु हजुर को सायद फस्ट देउडा गित होला सारै मन पर्यो 😘😘♥️♥️फेरि छिट्टै फेरि अर्को यस्तै देउडा गीत सुन्न पाउँ 🙏🙏🙏💋
@Diwace287 ай бұрын
सुदुरपश्चिम भाका लाइ राखेर यस्तो दामि भिडियो बनाएको छ सबैले माया र सात सपोर्ट गर्नु होला 🎉 congratulations Ashish dai rw Raju dai Lai 🎉🎉 Million views Crouse hoss🎉🎉
@anilkusari7 ай бұрын
नेपाली संगीतको यक हिस्सा राजु लामा र उदाउदै गरेका आशिष् महर को बिचको सहकार्य अझै सफल हुँदै जावस हार्दिक सुभकामना यति राम्रो गितको लागि सलुट गर्दछु ❤❤❤❤
@user-en5bi1lv9h7 ай бұрын
❤❤❤❤
@amitjagristudio12467 ай бұрын
जती सूने पनी मन नभरीने गित ❤❤ wow ❤❤
@Suresh-G8117 ай бұрын
खुसि लाग्छनि ❤❤❤❤राजु लामा र आशिष महर दुवै जान एकै ठाउँमा देखदा❤❤❤❤ खुसिहुने जति यता हाजिर हुनु❤❤❤
@mayashahi-io7ed7 ай бұрын
Always favorite singer Ashish mahar ❤❤
@yemengrg55587 ай бұрын
ढिलो आउँछ कडा आउँछ जे आउँछ आफ्नै प्रकारका आउँछ आफ्नै सस्कृती लाई चित्रण गरेर कटक्क मन खाने गीत पस्किनु हुने सम्पुर्ण टिमलाई बधाई तथा सफलताको सुभकामना!🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@DreamsDiaryEntertainment7 ай бұрын
❤
@dabluDhami7 ай бұрын
❤🎉❤🎉🎉❤🎉❤❤❤❤❤❤❤❤❤❤
@user-mp8oc6sb9d7 ай бұрын
मिठो तथा सान्दर्भिक तथा नेपालि संगितको क्षेत्रमा सांन्दार गितकोरुपमा पस्किने महान कलाकार राजु लामा प्रति नमन ब्यक्त गरे मैलै एक दिनमा 20 पटक हेरे
@rabinmoktan26747 ай бұрын
Man with pure hearts and melody voice Raju lama❤❤
@pbyesentertainment53897 ай бұрын
आहा ! कला र संस्कृति भनेको यो पो हो त❤️🥰🙏🏻🙏🏻
@rolex.g667 ай бұрын
म त टिक टोक मा सुने र आको यो गीत सबै टिम लाई सफल ता को शुभकामना छ ❤️👌जय नेपाल 🇳🇵🇳🇵
@deepakadhikari84947 ай бұрын
Overall good%.....❤ Background music%20 Location%30 Love story%40 Deuda dance%50 Dance%60 Director %70 Music%80 Lyrics %90 Voice %100 100Million views jawos Best of luck oll team'🥰
@RabindraKhadka-jt7lh7 ай бұрын
❤❤❤ awesome lagyo 👍
@dipenbruh70967 ай бұрын
True
@user-bc5ym6jt8y7 ай бұрын
Lot of love From Assam Raju Lama voice 👌👌
@kamalzosee31117 ай бұрын
हामी सुदुर तथा मध्यपश्चिम लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी हरु ले मिश्रण गीत लाई मन पराइदिनु होला❤ शुभचिन्तक हामी - राजू र आशिष को
@darkworld46027 ай бұрын
Raju lama Man with golden smile Man with melody voice Man with kind heart Man with compassion ❤❤ He is great We all 90’s kids know more about this Legend
@REYANMAGAR-cl4xz7 ай бұрын
Hh
@pawandangi12117 ай бұрын
Raju ❤❤❤❤❤❤is always a motivation
@shankarchand8517 ай бұрын
Wow nice song with nice voice
@nepalienjoyingplace18247 ай бұрын
❤
@bikramthapa50337 ай бұрын
beautiful song
@user-gh9nv2vm9r7 ай бұрын
मेरो आफ्नो मनको गाएक राजुलामा ! तेहिमाथि पस्चिमेली भाका एत्तिमिठो ! ! बधाई तथा शुभकामना ।दुबैलाई
@user-mi8gk5kk5m7 ай бұрын
❤
@kbonlinetv977 ай бұрын
I was very happy see Raju lama sing a song in famous deuda Thanks wonderful vocal Asish bro and legendary singer Raju lama
@PuspaKunwar-fr4gz7 ай бұрын
यो गीतले नयाँ युग रच्ने छ बधाई छ राजु सर आशिष् भाइ ❤❤
@pradipkarkiswayam27377 ай бұрын
आशिष् महरा को कति फरकै मिठो आवाज अनि राजु जो जो को सदाबाहार हो जय होस मिठो भाका सुन्न पाइयो 🧡💛🖤💗💟💚❣️💙💖😀💜🙏
@dongtamang30087 ай бұрын
आहा ! कति राम्रो कति मिठास 😮❤😊 3:43
@cmagurung47287 ай бұрын
Super Raju dai🎉❤
@RAJESHBK-x9n7 ай бұрын
आषिश त आफ्नै पश्चिमकाे सजिलै र राम्रो गाऐ तर राजु लामा दाई ले पश्चिमकाे भाका पनि ऐती मिठाे गाए ❤ congratulations all team 🎊 मिसपबि
@babinrana57376 ай бұрын
Yo po ho tw legendary combo guies, what a vybe👏🎶🎸✔️🙏, respect to Raju lama da 🎶✔️🙏, aashish mahar da 🙏, and all the teem
@user-qf5nf3lu6p7 ай бұрын
डेउडा गितको यथार्थ मर्ममा कुनै आघात नपुर्याइ टिपिकल डेउडा गित प्रस्तुत गरिदिएकोमा राजु लामा प्रती नमन छ अनि भाइ आषिश त आफ्नै माटोको मान्छे दाम्मी बबाल छ
@himalghisingofficial47187 ай бұрын
सोचेको भन्दा पृथक डेउडा गीत सुन्न पाइयो यति मिठो शब्दमा अनि गायक राजुलामा ज्यो ज्यो को कुरै नगरम अनि आशिस महरा ब्रदरको पनि उत्तिकै राम्रो लाग्यो सबैको मन जित्न सफल रहोस् शुभकामना🙏
@mahendrabk83977 ай бұрын
जो..जो ..भनेर चिन्नेहरु कति हुनुहुन्छ यता हाजिर हुनु पर्यो 😊
@durlabrajkoti7957 ай бұрын
राजु लामा भोइस ओफ नेपालमा नभाको भएर मैले यो सिजन हेरिन कुनै पनि अरु कोहि हुनुहुन्छ।
@devguruheavydriver7 ай бұрын
Maile pani herana hajur
@narenrazzbar99687 ай бұрын
Malai pani testai ho
@pramiladahal68157 ай бұрын
Same ho hajur Maro ni tahi ho
@SkLovely-nt7rf7 ай бұрын
Me to 😊
@krrishlama40147 ай бұрын
Same here ,🧐
@HukumKc-1127 ай бұрын
कसम यार voice of Nepal 4 काे बिजेता आशिष हुन जस्ले जे भनेपनि ❤❤❤ यति राम्रो स्वर तेहिमाथि राजु दाजु कति मिठाइँ ❤😊
@darpannepal19967 ай бұрын
हार्दिक नमन गर्न चाहन्छौं राजु सर प्रति कलाकार राज्यका गहना हुन् जस्ले आफ्नो र पराई हेर्दैनन् भन्ने थाहा भयो हामी सुदुरपश्चिमेली गित संगितमा सुगन थपि दिनुभयो धन्यवाद हजुरलाई ❤❤❤❤❤❤
@rockknock58667 ай бұрын
Sabai kalakar ma yestai bhabana huna parchha sir 🙏
@lilbahadur54127 ай бұрын
अति मै मौलिक गीत बनेको छ आशिष् भाइले जुन गीत ल्याएपनी बजार मा आम नेपाली को मन जित्ने मा म त आसाबादी छु सम्पुर्ण टीम प्रती सफलता को शुभकामना छ।।❤❤
@M-Series69827 ай бұрын
हाल लायाले भाग्दा त्यापरी बनका दौरा यो शब्द पहिले अछाम तिर हुदा सुनेको थिए आज यो team को आवाजमा केही नयाँ पनमा सुन्न पाउँदा धेरै खुसी लाग्यो बधाई छ सबै टिम लाई 🎉❤
@user-zu7gc4qo6o7 ай бұрын
म सुदुर पश्चिम बाट संदिप बिक्रम सिंह ,,राजु दाइको बिग फ्यान हुन का साथै हर गित सुन्ने गर्छु ,,राजु एक को अवाजमा सरस्वती को बास छ ,,नेपाल आमाको आशिर्वाद छ ,,,,❤❤अनि handsome पनि धेरै मनकारी नि हुनुहुन्छ ,,लासो फ्याफुला दाइ ❤❤
आहा सम्थिङ्ग 3 साल जती भयो युटुप नगएको fb बाट सुनेर यता आको । सुदुर पश्चिमको सास्कृतिक मैलिक निकै मार्मिक र सवधार्य बदाई छ भाइ आशिष् ।। जय सुदुर पश्चिम
@ushakiranaazad26196 ай бұрын
धेरै पटक सुनें तर अघाएको छैन । राजु लामाले हाम्रो भाषालाई नञां उचाई दिञाका छन् । राजुलामा लगाएत सबैमा आभार । शक्तिशाली ❤❤❤
@razzasaheb85357 ай бұрын
मेरो प्यारो कलाकार राजु लामा र आशिष् महर दामी गित त्यस्मा पबित्रा साकि🎉🎉🎉 गितले सोचेको भन्दा डबल सफलता पाहोश ksm voice off nepal हजुर बिना खल्लो लाग्यो
@olinarayan7 ай бұрын
आहा कति मिठो गित शुभकामना राजु दाईका फ्यानहरुले हाजिर गरम त
@sundardhital49037 ай бұрын
“जो भीतर से साफ है, वही बाहर उजाला कर सकता है” जय श्री राम🙏
@dirgha127 ай бұрын
O my God 😮 yatti Ramro geet Raju sir Ra Ashish ko voice sangai Act ❤ love you both of you ❤❤
@devendrakhadka7 ай бұрын
खुसि लाग्याे हाम्रो देउडा गित गाउनु भएकाे मा❤
@daninath13687 ай бұрын
एकदम सुमधुर संगीत खुबै मजा आयो ❤ respected Raju lama dai🙏
@JankiRawal-in4uc7 ай бұрын
आहा अदभूत शब्द समिटेको मौलिक हार्दिक बधाई छ सम्पुर्ण टिममा❤
@RIKESHBUDHATHOKI-wv7qd7 ай бұрын
Representing western and eastern Nepali cultures in same video❤❤ Respect❤
@Rijalganesh7 ай бұрын
राजु लामा दाई तपाईंको त के प्रसंशा गरौं खै। स्वर त आहा सुनमा सुगन्ध ❤️। अनि विशेष धन्यवाद आशिष महरलाई कति मिठो शब्द, स्वर अनि music छनोट गर्नुभएको आहा। सबै मिलेको। जति सुन्यो उति सुन्न मन लाग्ने❤️🥰🙏
@SujanMenyangboLimbu7 ай бұрын
म शुदुर पुर्वको भएपनी पश्चिमको लोकभाका खुबै मन पर्छ। एकचोटी देउडा पनि नाच्ने मन छ।
@HimalTiwari-mp4dg3 ай бұрын
आइजाओं पन सातै नाचुली
@chandanayer43787 ай бұрын
भाका शब्द स्वर वाह ❤❤ love song
@keshabrajjoshi69867 ай бұрын
आहा ! हामी पश्चिमीहरुको त रगतमै डेउडा भाका बगेको छ तर राजु लामाले कति सजीलै गाए अनि अभिनय ! धन्यवाद राजु लामा ज्यु !
@karanlawad21557 ай бұрын
दामी राजु लामा सर लगायत सबै टिम लाई सफक्ताको सुभकामना❤🙏
@createprinters35677 ай бұрын
विशेष राजु लामा सरलाई धेरै धेरै धन्यवाद। पश्चिमेली संगीतलाई माया अनि साथ दिनु भएकोमा❤❤❤🙏🙏🙏
@rppanday61567 ай бұрын
कलाकार भनेको सबै भाषा भेष भुषामा आफुलाइ उतार्नु नै हो । बधाई छ राजु लामा लाई ।।
@PShresh-el9qv7 ай бұрын
Rajju lama always🎉🎉❤aashis on🔥🔥
@tapendradhami5887 ай бұрын
आहा कति राम्रो ❤❤ महिला आवाज भए झनै सुनमा सुगन्ध हुने
@ramkhatiwada55837 ай бұрын
आहा कति मिठो गीत बधाई छ मुना बैनी लगाएल सम्पुर्ण लाई 👏🎉
@sureshchandthakuri50767 ай бұрын
प्रतीक्षा लामो होस तर आशा निराशमा कहिलै नबद्लियोस् देखेका सपना मिलेर पूरा गर्ने हो देश र जनताका हक हितका लागि अघि बढ्ने हो, साह्रै मार्मिक प्रस्तुति सबैमा हार्दिक शुभकामना ❤❤✊✊🙏🙏
@bikashbhandara7 ай бұрын
क्या दामि
@amritbohara87 ай бұрын
सारै मिठो स्वर का धनी आधारिनिय दाइ राजु लामा र आशिष् महर राम्रो गित्❤️❤️❤️❤️
@lalibist50547 ай бұрын
Wow kti ramro sang best of luck Raju lama and aashis mahar
@munakhadka88977 ай бұрын
मैले पनि अभिनय गरेको हाम्रो नया भिडियो आईसक्यो हेरेर माया गर्दिनस ल❤️🙏🎉congratulations to all entire team ❤
@rajanchettri7 ай бұрын
Hus
@mohanJanak7 ай бұрын
Hor maylu♥️♥️
@SantoshSubadi7 ай бұрын
Herdina ma
@rozanlimbu15717 ай бұрын
Raju dai ani Aashish Vai lovely combination…👏You guys never disappoint us beautiful typical western flavored song 🎶💜🙏
@hamronepal95917 ай бұрын
Wow..voice ashish mahar...raju lama ko banda pani dherai ramro voice..
@milantamang93127 ай бұрын
Wow damii साह्रै उत्कृष्ट सृजना हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम लाई ❤️ special raju jyo jyo ❤❤
@mahendrabhandari65017 ай бұрын
हाम्रा गाऊघरतिर मेलापर्वमा देउडा खेलमा धेरै भन्दा धेरै यहिलयमा देउडा खेल्दछन मिठो छ ।शुभकामना🎉🎉
@user-eb7qg8km9b7 ай бұрын
Dherai ramro geet ..raju dai ra ashis mahar ko 2 jana kai voice dami lagyo jati sune pani ajhai sunau sunau lagne
@sangamxettri347 ай бұрын
Raju lama ashish mahar ko fan yata hajir hau❤️❤️🙏🙏
@buddhashrestha76197 ай бұрын
Raju lama dai ko bachhai dekhi ko fan ma uha ko yo deuda mixed ma pani aabal pastuti dekhera mata sarai khusi vaye ❤❤
@MinBogati2987 ай бұрын
Congratulation dai aashis🎉❤
@binodbk8707 ай бұрын
Ashish mahar and Raju lama you both rocked it ❤❤ what a beautiful song it is ❤🎉
@minsarowar87147 ай бұрын
शब्द, स्वर र अभिनय सबै राम्रो😍😍😍😍😍
@vanboll7 ай бұрын
My Favorite singer Raju ❤️❤️❤️🎵🎵🎵
@Sa-NeY7 ай бұрын
Voice of raju lama in our Sudurpaschimeli bhasa is amazing.❤❤ Always love yo yo ! Paschimeli where are you?🙋♂️
@thechhoyangvlogs96617 ай бұрын
I m from India But I am Nepali I got randomly this song I don't know this language but I love 💖💖💖 this song sooo much ❤
@DevendraBohara-ch6le7 ай бұрын
आहा कती मीठो गित गायकको सूमधूर स्वर र सम्पूर्ण टिमलाई अग्रिम शुभकामना बिशेस धन्यावाद साथि आषिस महर र राजू लामा दाइलाई 🎉❤❤❤❤
@uttamneupane34427 ай бұрын
Oww राजु दाई I Love You।।। तामाङ सेलो मात्र गाएको सुनेको मैले आज सुदुरपस्चिमेली भाका पनि गाएको सुने। भने पछि जात धर्म भन्दा माथि देश छ भन्ने बुझ्नु भएछ। *नोट:- तामाङ सेलो नै गाए पनि किराँती भाका मा गाए पनि उहाँ चाहिँ मेरो उत्कृष्ट सिँगार हो हैं। सदा भार
@user-SRKkhan7 ай бұрын
नमस्ते सबै जनालाई छिट्टै आशिष दादा र राजु दादा ले जुन हाम्रो सुदूरपश्चिम काे भाका ठेक ल्याएर हामी दर्शक स्रोत माझ पुगाएको छ । यो गीत करोड क्लब मा पुगोस । जय गीत सङ्गीत।
@prakashdhakal17127 ай бұрын
Good luck Aasish Dai❤ I'm proud of you Raju Lama
@arojtamang127 ай бұрын
Congratulations Jyojyo 🎉
@rojanlama12217 ай бұрын
Awesome song,🫶🏻 lyrics,music,vocal 👌🏻 wonderful video porfamance ❤❤
@saradaroka75167 ай бұрын
राजु लामा is best singer ❤
@prashantlama14347 ай бұрын
Khatrai babal git.
@SujanSaral7 ай бұрын
❤❤धेरै धेरै राम्रो दाई गित miss you Raju Lama dada❤❤❤