रामकृष्ण ढकाल को गित मन पराउने जति एता हजिर्👇️🙏🌷❤️
@ramlaladhikari5336 жыл бұрын
सुन्दर स्वर मुटु छुने गित
@learnsomethingnew32054 жыл бұрын
यति मिठो स्वर जति सुनेपानी अझै सुन्न मन लाग्ने वास्तवमा वहाँ जस्तो स्वरको धनी गायक पाउँदा म गर्व महसुस गर्छु। बाल्यकाल देखि नै मन र मुटु मा बास गर्नु भएको छ तर 2019 मा सम्बन्ध विच्छेदको घटनाले आश्चर्य चकित भएको छु
@basantmagar45836 жыл бұрын
राम कृष्ण ढकाल ज्युको सुपर हिट गीतहरु संकलन गरिएकोमा म्युजिक नेपाल प्रा. लि. लाई धेरै -धेरै धन्यवाद ।
ur the reall hero of hert controller mi all time wish u forrever u🤳🤝👂✍👌🙏💘💎
@khagendrawagle45646 жыл бұрын
Gun Gurung zzzssssss
@bibashpoudel53906 жыл бұрын
Gun Gurung good songs
@mayabkmayabk32904 жыл бұрын
😥😥😥चरिले त छाडेर गै गयो सम्झना चाई डालिमै रहि रह्यो । नाता तोडि पराई नै भैगयो एउटा नाता मनमा चाई रहि रह्यो ।
@bunuramesh59944 жыл бұрын
होनि 😢😢कत्ती मन छुने गित छ है मेरो जीवन संघ मेल खान्छ्😭😭
@jrmr7904 жыл бұрын
Yo geet lai ma case halxu mero dherai dil dukhako xa
@dambarbhattarai5304 жыл бұрын
Qqqq
@tulsidhakal62154 жыл бұрын
Happy Birthday 🎂 Ram dai विं सं २०३१ साल साउन ७ गते सोमबार बाराको निजगढमा बुवा शिव प्रसाद ढकाल र आमा चन्द्रमाया ढकालका साहिँला सुपुत्रका रूपमा गायक रामकृष्ण ढकालको जन्म भएको थियो । नेपाली सांगीतिक क्षेत्रमा शिखरको हदै भन्दा पनि माथी उचाइमा पुगेको नाम हो रामकृष्ण ढकाल । विगत ३२ वर्ष (विं सं २०४५ साल) देखि निरन्तर गाएर नेपाली संगीतको पर्यायवाची बन्न सफल गायक ढकालका "ओराली लागेको हरिणको चाल भो, चरीले त छाडेर गै गयो, हिरा काट्ने हिरैमा राखेर, वचन तोडे कसम नि तोडे, पहाडको छुकछुके रेल, यो त सब भन्ने कुरा न हो, मन पराउने हजार भेटिन्छन्, बिहान उठ्न बित्तिकै हिमाल देख्न पाइयोस, वर्षातमा उनी रुझ्दा, जिन्दगीले यसरी धोका दियो कि, बाचुन्जेलीलाई, तिमीलाई माया गर्ने भूल भयो म बाट, दिलको कुरा नगर दिलमाया" लगायत थुप्रै चर्चित गीत दिएका गायक छन् भने गायक ढकालले चलचित्रमा समेत आफ्नो स्वर दिएका छन् । "रमाइलो घमाइलो कोसी तिरैमा, छोडी गए पाप लाग्ला, झरना झै झिल्मिलाउ, मलाई यो जिन्दगीले कहाँ पुर्यायो, ए जदौ माया जदौ रिडीमा काली मिसाएको" देखि लिएर अनगिन्ती गीत आजसम्म पनि उतिकै लोकप्रिय छन् । नेपाली सांगीतिक क्षेत्रका कहिले नअस्ताउने नक्षत्र गायक रामकृष्ण ढकाललाई ४६ औ वसन्त पाइला टेक्नु भएकोमा हार्दिक मङ्गलमय शुभकामना । अगामी दिनमा पनि गायक ढकालको सफलताले अझ उचाई चुमोस र वहाँको सु-स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछु ।
@Dhakal_Krishna4 жыл бұрын
जब पहिलो पटक तपाइको गीत सुनेको थिए धेरै रोएको थिए दाजु त्यो भन्दा धेरै आज रोएको छु भाग्यको लिला पनि कति अपरम पार छ है।।😖😖 पतिको परीक्षा सम्पत्ति भएको बेलामा र पत्निको परीक्षा सम्पत्ति सकिएको बेलामा हुन्छ" भनेर चाणक्य नीतिमा लेखिएको छ, जुन आजको युगमा पनि सत्य प्रमाणित हुदैछ ll अफ्नो गीत आफ्नै जिवनमा मेल खान्छन यो रामकृष्ण दाईले सोच्नु भएको थिएन होला, -माया गर्नेको चोखो माया पनि देखियो -ओराली लागेको हरिणको चाल भो -वचन तोडे कसम नि तोडे -तिम्लाई माया गर्ने भुल भयो मबाट यी गीतहरुले तपाइको जिन्दगीसंग मेल खायो।।
@SureshKumar-gy1hk4 жыл бұрын
Ram Krishna sir को गित सानो हुदा ह पनि सारै मन परथेयो अहिले पनि सारै मन परछ
@aanandadhital59515 жыл бұрын
धेरै राम्रो गीत राष्ट्रको लागि सलाम छ तपाईलाई जसले यस्तो राम्रो गित गाउनु भयो राष्ट्रको हितको लागि
@pabitratimsina94324 жыл бұрын
राम्रो लाग्यो राष्ट्रकाे गित ।रामकृष्ण ढकालले गायकाे धन्यवाद ।जय नेपाल ।
वावावा बिहान उठ्ने बितिकै हिमाल देख्न पाईयोस ई हातले सधै सधै नेपाल लेख्न पाईयोस एकदमै देशभक्ति गित धन्यबाद रामकृष्ण ढकाल दाजु धेरै पहिला हामी बिहानको स्कुल पढनजादा गाउँघरको रेडियोमा धेरै बज्थियो तै दिनहरू याद अायो
@saritarawal20385 жыл бұрын
😱👍
@agratabhandari19045 жыл бұрын
🌹🌹
@katherjitbahadur81584 жыл бұрын
sarita Rawal 😆☺️👺💀
@rajendrachalaune46864 жыл бұрын
nice
@alisha65704 жыл бұрын
Bihan uthne bitikai Nepal............and all nice song ramkrishna dai
@kamalregmi76087 жыл бұрын
रामकृष्ण ढकाल नेपाली आधुनिक गीतको गह्रौं जिम्मेवारी काँधमा बोकेर जमाना हाँक्ने उम्दा र सर्वप्रिय गायक हुन् ।
@baijudevramchy33508 жыл бұрын
nice स्वर रामकृष्ण सर 😍😘😄😒😭😪😥😰
@junklimhang67437 жыл бұрын
Baijudev Ramchy kalal12 gk
@dannyjohnson97137 жыл бұрын
Baijudev Ramchy
@dilshovashresthashrestha96107 жыл бұрын
Baijudev Ramchy
@maheshsharma74712 жыл бұрын
@@dilshovashresthashrestha9610 please c
@AnawartYatri4 жыл бұрын
yo surya chandrako dhaja merairagat le ranggiyos wa katimitho sorko dhani manchhe tapai. Nepalko gaurav hjr.
@rameshbhandari25394 жыл бұрын
सबै मिलेर राम कृष्ण दाइ लाइ सहयोग गरौ जय नेपाल
@anmolkc60234 жыл бұрын
Didesh ko nepali le concert garayar help garnu parxa
वा वा कति राम्रो गित सदै येसरिनै सुना पौ हजुर को सोर old is gold
@gangadevi29152 жыл бұрын
मतमरेकोमाछे
@herabhora31582 жыл бұрын
@@gangadevi2915 I
@bhubankarki575 жыл бұрын
मलाई मनपर्ने बेस्टआधुनिक गायक रामकृष्ण ढकाल हुन thanku so much ram सर हजुर लाई जीवन भर सफलता मीलोस म हजुर ले गायको गीत को voice सुनेर मेरा हरेक दीन का दुख भुल्ने गर्छु
@ratanchetry20073 жыл бұрын
Nepali singer bhari ma mero favorite singer ram Krishna sir
@junga17755 жыл бұрын
वास्तविक चिन्तनयुक्त मनखाने गीत रामकृष्ण सर
@raajkumarwaiba64978 жыл бұрын
wow kya geet xa ram krishna sir ko reality song sada sadabahar sunau sunau lagne great collection.
@nilamadhikari69808 жыл бұрын
aasu aauxa aakha bata .....malai man parne gayek ani Ma fn Ramakrishna dhakal...ji ko.....vetera sodhnu man lagxa yo sab man ma Parera gayeko ho????
@bishnubasnyat91378 жыл бұрын
superb dhakal sir!!! pura heart mai touch hune sop song..
@saraswotishrestha785 жыл бұрын
जति ।सुने नि नॶघाउने स्वरका धनि ढकाल ज्यु लाई प्रगति उन्नतिको कामना ।
@roshamdahal8 жыл бұрын
Jaahaa pugey pani nepali bhetna paaiyosh......... ekdumm ramro geet haru..
@kamalagurung67818 жыл бұрын
Ram krishna Dakal best.
@roshamdahal8 жыл бұрын
+Acme gurung Ram Krishna Dhakal is one of the Legend nepali singer & I like all his songs.
@ranjanbhandari71348 жыл бұрын
yes... that's right
@asmeetapoudel6496 жыл бұрын
Best singer daaju uha ko geet nasuni nidra laagdaina 😍😍
ram krishna Dhakal is one of the talented and melody singer of Nepal. best of luck for ram krishna Dhakal sir . from -bhabesh doley, Assam, India.
@prajwalkhatri12747 жыл бұрын
आफ्नो मनको पीर चिन्ता कम हुन्छ । सदाबहार राम्रो गीत ।
@sumitrabarma83034 жыл бұрын
2020 ma sunne jati haajir hum tw🤗🤗😊😊😍😍😍
@ramsahayatri99226 жыл бұрын
राम कृष्णदाईलाई कसरी कुन शब्दले राम्रो भन्नु त्यहि राम्रो स्वर भन्नू नि थोरै जस्तो लाग्छ ।।।।। मलाई आज सम्मकै मन पर्ने स्वर राम कृष्ण संग छ मलाई खुसि लाग्छ।।
@AnishChhetri284 жыл бұрын
We still love you Ram krishna dhakal dai, This not an end. Start your new life ❤️
राष्ट्रियता झल्काउने सारै मीठो गितहरु अनि रामकृष्ण दाजुको सुमधुर आवाज 😍
@kalpanasherpa13626 жыл бұрын
Really Dakal dai you are great singer i am your greatest fan....tapaiko geet haru hamesha suni rahu jasto lagxa...
@kalpanasherpa13626 жыл бұрын
I love your voice your all songs so sentimental keep it up nd God bless you
@pradipnepal96936 жыл бұрын
राम दाईका हरेक गित मेरा लागि आमाको लोरि जस्तै छन राम दाईको स्वरमा यस्तो जादु छ कि उहाको गित नसुनेको दिन जादैन अजै बढी सफलताको सुभकामना अब हजुर फिल्मी गितमा आफ्नो पाईला राख्नु होला
@jhuseuncleofficialchannel Жыл бұрын
Ma pani sem ho hajur ma jahile sunxu duty maa pani sunxu 12 ghanta duty sake ko thaha hudaina
@khemsomai9544 жыл бұрын
भन्न त कसैको दिलमा ठेस पुर्याएर केहि भन्नू अधिकार त छैन र भन्नू खोजेको पनि होईन मलाई तर अाज राम कृष्ण दाजुले गाउनु भएको सबै खालको गित अाज उहाकै वास्तविक जीवन सँग नै मेल खान पुगेको ।
@ambikapaudyal82657 жыл бұрын
बचपन देखि आज सम्म निरन्तर मन परि रहयो यो स्बर कहिल्यै बाक्क लागेन
@ratnapandey5037 жыл бұрын
Ambika Paudayal times a c
@rajendragulmi33797 жыл бұрын
Ratna Pandey ycic
@bisnughimire7237 жыл бұрын
Ati ramro song daju I like your song
@laxmipaswan35906 жыл бұрын
Ambika Paudayal
@dollyrana54046 жыл бұрын
Ambika Paudayal होनि है ससारै मिठाश
@tulsidhakal62157 жыл бұрын
jay swar jay samrat
@chandrasunar79075 жыл бұрын
जिबन्त गित हरु, सदा बाहार गायक रामकृष्ण ढकाल ज्यु
@manarajitani64216 жыл бұрын
बिहान उठ्ने बित्तिकै .....हिमाल देख्न पाइयोस.. म सानै छँदा बिहानबिहानै रेडियो नेपालबाट गुन्जने गर्थ्यो । राम्रा छन् रामकृष्ण ढकालका यी सबै गीतहरु...
हरेक नेपाली का मन छुने गीत इ सायद सबैका मन छुने ।मेराे पनि मन आज गीत सुन्दा कता कता भाेतारिन पुगे छु सायद गीत का शब्द हरु ले गर्दा हाेला कि ।याे मन समाहल्न सकिन हाेला ( धन्यवाद )