श्रम संस्कृति पार्क क्षेत्रमा बाढीको यस्तो बितण्ड, माछापुच्छ्रे क्षेत्र बगायो।थुप्रै संरचनामा क्षति।

  Рет қаралды 1,544

MTB online TV

MTB online TV

26 күн бұрын

#dharan #mtbonlinetv #news #dharanmayor #dharanmayor #harkasampang #dharanmayor #visitnepal // श्रम संस्कृति पार्क क्षेत्रमा बाढीको यस्तो बितण्ड, माछापुच्छ्रे क्षेत्र बगायो।थुप्रै संरचनामा क्षति।

Пікірлер: 5
@limbusurendra3378
@limbusurendra3378 24 күн бұрын
पत्रकार भाइलाई मुरिमुरी धन्यवाद सलाम छ मेरो हरेक बस्तुको प्रत्यक्ष लाइभ प्रसारण संप्रेषण गर्नु भएकोमा । साह्रै दुख लाग्यो सर्दु,खर्दु, र निशाने खोला अद्धभुत तरिकाले बौलाएर भेल बाढी आएको रहेछ यसले प्रत्यक्ष-अप्रत्यक्ष ठाउँ ठाउँमा सानातिना विनाश गरेको देख्न पाईयो दैविक प्रकोप बाट बच्न र बचाउँन सर्तकताका साथ शुरक्षित स्थानमा बस्नु होला ।। हङकङबाट प्रत्यक्ष नियमित अवलोकन गरिरहेको अवस्था ।।। धन्यवाद,नमस्कार ! जय होस - जय हर्क - जय धरान !! 🤝🤝🤝✊✊✊🙏🙏🫡🫡♥️♥️
@singdivillage6198
@singdivillage6198 24 күн бұрын
मेयर र उपमेयर नमिलेको प्रकृतिले बुझेको रहेछ । सुक बहादुर लिम्बू ज्युले भन्नुभएको थियो उपमेयरको नाम फल्दा पनि हुन्छ । भनेको हो आज प्रकृतिले सहयोग गरेको महसुस भयो। खोलाले आफ्नो बाटो खोज्छ तर विवेक मानिस खोलामा बस्नु मुख्य समस्या हो।
@AnilRai-qh3ml
@AnilRai-qh3ml 24 күн бұрын
Aabo aajai kei sudaar garera januparx jai sharamdan ❤❤
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 24 күн бұрын
So sad... saramdan batto banayeka views natural dejustar le bhatke ko dhekhda very sad.... Thank you Sir for your video.. Which we watch from our far place...(Lamjung).
@BishuCrese-qw6rh
@BishuCrese-qw6rh 22 күн бұрын
Kholo ko hagar ma park banayara huncha machine kam 😂😁😁😁
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 100 МЛН
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 17 МЛН