बिबाहपछि श्वेता खड्काको श्रीमान सहित परिवारसँग "Exclusive" गफ | सासु र जेठानी साथी जस्तै |

  Рет қаралды 2,867,004

Ramailo Chha

3 жыл бұрын

Ramailo छ with Utsav Rasaili
Guest : Shweta Khadka & Bijendra Singh Rawat & Family
Camera : Uddhav Rasaili & Kushal Ghatani Rai
Edit : Udhav Rasaili
Wardobe (Utsav Rasaili) : Paru Creation (Paru Adhikari)
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 4 148
@indiranepal7885
@indiranepal7885 3 жыл бұрын
स्वेताको बिहेको दिनको जुन रुवाई थियो त्यो नै उहाको जिवनको अन्तिम रुवाइ होस ।अबको जीवन सोचे भन्दा राम्रो होस शुभकामना 😍😍
@jivandai740
@jivandai740 3 жыл бұрын
Sahi bichar rakhnu vayo hajur 🙏🙏🙏
@kesharkuwar5538
@kesharkuwar5538 3 жыл бұрын
@@jivandai740 ll
@4kshorts740
@4kshorts740 3 жыл бұрын
kzbin.info/www/bejne/bmGYgKGfrdGaZ68
@4kshorts740
@4kshorts740 3 жыл бұрын
@@jivandai740 kzbin.info/www/bejne/bmGYgKGfrdGaZ68
@NiscosFun
@NiscosFun 3 жыл бұрын
@@jivandai740 HATE ME IF YOU HATE. I'll STILL LINK MY VIDEOS BECAUSE I'm SOO UNDERRATED : kzbin.info/www/bejne/oX6Xf2yQaLmDpNU
@sarupaudel9957
@sarupaudel9957 3 жыл бұрын
कति हेन्सम बेहुला समाज परिवर्तन गर्नु भएको छ स्वेता जि दाम्पत्य जीवन को एक भूगोल नै सुभकामना सधै खुशी देख्न पाइयोस 🙏🙏🙏🙏
@nareshbc2477
@nareshbc2477 3 жыл бұрын
Pane
@Prakashgaire691
@Prakashgaire691 3 жыл бұрын
श्री कृष्ण दाजु लाइ सम्झेर मात्र पनि त भयन नि महिला को पिडा बुझ्ने श्रीमान पाउनु नै जिबनको खुसि हो जो कसैले पनि श्रीमान बिना आफ्नो सिंगो जिबन बिताउनु नपरोस नया बैबाहिक जिबनको सुभकामना दुबैलाई
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
सहिकुरो सर
@shyamchhetri1035
@shyamchhetri1035 3 жыл бұрын
Hajur le ramro kura garnu vo
@LopChaNYT100
@LopChaNYT100 3 жыл бұрын
तर श्री कृष्ण दाजु लाई त बिर्सनु भएन नि
@nirutarai6119
@nirutarai6119 3 жыл бұрын
सहि सुझाव 🙏🙏🙏
@Prakashgaire691
@Prakashgaire691 3 жыл бұрын
नमस्कार अनि धन्यवाद सबैलाई मेरो chanel pani suscribe gardinu है
@parashsunar9291
@parashsunar9291 3 жыл бұрын
स्वेता खड्कालाई स्वीकार्नु नै यो परिवारकाे महानता र शिक्षित परिवार हाे,उच्च समान छ
@gitagharti8767
@gitagharti8767 3 жыл бұрын
Nice comense
@summylama5990
@summylama5990 3 жыл бұрын
100%sahi ho
@NiscosFun
@NiscosFun 3 жыл бұрын
HATE ME IF YOU HATE. I'll STILL LINK MY VIDEOS BECAUSE I'm SOO UNDERRATED : kzbin.info/www/bejne/oX6Xf2yQaLmDpNU
@NirantarKhabardari
@NirantarKhabardari 3 жыл бұрын
सबै नेतकाे वईज्जत हेर्नुहोस kzbin.info/www/bejne/fXjSnaykrJd9hdk
@onenightrateisrs300kathman2
@onenightrateisrs300kathman2 3 жыл бұрын
kzbin.info/www/bejne/fZW2eqKld8ySeas
@manojxettry7383
@manojxettry7383 3 жыл бұрын
धेरै राम्रो परिवार हजुरहरु यसरी नै खुशी रहनु यो जोडि कहिले नछुटोस्
@aayusharawal5311
@aayusharawal5311 3 жыл бұрын
उजाडिएको जिबन रगाई दिने महान् पुरुश लाई धन्यवाद
@anitalama5553
@anitalama5553 3 жыл бұрын
Sahi ho
@NiscosFun
@NiscosFun 3 жыл бұрын
@@anitalama5553 HATE ME IF YOU HATE. I'll STILL LINK MY VIDEOS BECAUSE I'm SOO UNDERRATED : kzbin.info/www/bejne/oX6Xf2yQaLmDpNU
@NiscosFun
@NiscosFun 3 жыл бұрын
HATE ME IF YOU HATE. I'll STILL LINK MY VIDEOS BECAUSE I'm SOO UNDERRATED : kzbin.info/www/bejne/oX6Xf2yQaLmDpNU
@NiscosFun
@NiscosFun 3 жыл бұрын
HATE ME IF YOU HATE. I'll STILL LINK MY VIDEOS BECAUSE I'm SOO UNDERRATED : kzbin.info/www/bejne/oX6Xf2yQaLmDpNU
@chhaturoyyadav3302
@chhaturoyyadav3302 3 жыл бұрын
@@anitalama5553 ,D getl know I'm qresa AZZ CASS A AZZ A AZZ zaa azz as
@pratigyakhadka2398
@pratigyakhadka2398 3 жыл бұрын
हाम्री छोरी लाई धेरै माया र खुसी दिइसेला जुवाइ साब
@smesmekk8197
@smesmekk8197 3 жыл бұрын
Sasu ama bujaki hunu hudo raixa
@sanjitasharma1
@sanjitasharma1 3 жыл бұрын
I am so proud of both of them Congratulations 🎈🎉🍾🎊
@vivashgaire7783
@vivashgaire7783 3 жыл бұрын
म धेरै नै खुसी छु जे गर्नु भयो सहि र राम्रो गर्नु भयो साथमा अरुको पनि आँखा खोल्दिनु भयो
@prabinabc8385
@prabinabc8385 3 жыл бұрын
@@sanjitasharma1 Aq
@sajinatamang8281
@sajinatamang8281 3 жыл бұрын
@@sanjitasharma1 धेरै धेरै बाधइ छ
@dipchhetri4922
@dipchhetri4922 3 жыл бұрын
जिबन भनेको सुख दुःख दुबै रहेछ...जिवन मा हरेस चै खानुहुँदैन भन्ने उदाहरण हो यो..god bless u
@krishnaacharya1168
@krishnaacharya1168 3 жыл бұрын
स्वेता लाई आज खुसि भयको देख्दा मलाइ धेरै भन्दा धेरै खुसि लाग्यो सधै यस्तै खुसि र सुखि रहनु
@thapabelbahadur8419
@thapabelbahadur8419 3 жыл бұрын
हजुर हरु दुबै मा शुभकामना छ
@ramubiswakarma90
@ramubiswakarma90 3 жыл бұрын
स्वेता खड्का(रावत) तथा बिजेन्द्र सिंह रावत दुबै जनालाई बैबाहिक जिवनको सुरुवात गर्नु भएकोमा हार्दिक बधाई सफलताको सुभकामना व्यक्त गर्दछु । हाल-युएई
@sajitab.c3536
@sajitab.c3536 3 жыл бұрын
दुनियाँ को एक नमुना जोडी नमुना परिवार भयेर बसेको देख्न पाउ वैवाहिक जीवन को अग्रिम सुभ कामना यो जोडी लाइ
@sapananepali4258
@sapananepali4258 3 жыл бұрын
बैवाहिक जिबनको धेरै धेरै बधाइ अनि शूभकामना एकदमै राम्रो जोडि देखिएको छ यो हात र साथ कहिले नछूटोस
@sangitarai1870
@sangitarai1870 3 жыл бұрын
स्विकार्ने पुरुष रपरीवार झन महान! Commitment मा नचुक्नु दुवै जना !!दीर्घायु र सफल दाम्पत्य जीवन को कामना! 😇🍀❤️❤️
@vibe4218
@vibe4218 3 жыл бұрын
Hamro 5:55 dai ko naya rap song: kzbin.info/www/bejne/Zpu3hqp5iLWXq80 I am sure you will enjoy..
@surajadhikari3565
@surajadhikari3565 3 жыл бұрын
बुवा ममिनै यति राम्रो, असल, बुजकी हुनुहुँदो रेछ ।अनि छोराहरु असल हुनलाई कुनै ठुलो कुरै भएन । Keep it ♥ up and go a head...!!!
@benukarai3433
@benukarai3433 3 жыл бұрын
सबै परिवार कति सुन्दर रहेछ👌👌।सदै यसरी नै मिलेर बस्नु होला 🙏🙏❤️🌹❤️🌹❤️
@hirathapa4966
@hirathapa4966 3 жыл бұрын
नायिका स्वेता नानीलाई सधैं खुशी र सुखी देख्न पाउ 💝💝यो सुन्दर परिवार ले खुसी दिनुहोस हामीले स्वेता को आखामा आँसु देख्न नपरोस यहि कामना!!!बैबाहिक जिबनको हार्दिक शुभकामना 🌷🌷
@BihaniEntertainment
@BihaniEntertainment 3 жыл бұрын
_नयाँ वैवाहिक जीवन काे बधाई तथा शुभकामना श्वेता दिदीलाई_ दाम्पत्य जीवन सफल होस् 😻😻😻
@kebalkebal8630
@kebalkebal8630 3 жыл бұрын
Cute couple
@badalgurung3610
@badalgurung3610 3 жыл бұрын
@@kebalkebal8630 iu
@sangitapandey2919
@sangitapandey2919 3 жыл бұрын
@
@junathapa9876
@junathapa9876 3 жыл бұрын
@@kebalkebal8630 of i
@chetmanineupane2591
@chetmanineupane2591 3 жыл бұрын
छोरि भन्न मिल्दैन किन कि छोरा ले बैनि सग सुत्न मिल्दैन । छोरि को जस्तो माया दिन मिल्छ ।
@muhammedkadir7121
@muhammedkadir7121 3 жыл бұрын
स्वेता दिदी भिनाजु लाई दाम्पत्य जिबनको धेरै सुभकामना
@mountainboy5904
@mountainboy5904 3 жыл бұрын
बेहुला ब्रो लाई सम्मान गर्छु कती खुशी अनी हृदय देखी खुल्ला मन ले श्वेता जि लाई जीवन सङिनी अनी साथ दिनु भयको छ । यो बाट हाम्रो समाज ले पाठ सिक्नु पर्ने देखिन्छ विवाह पस्चात श्रीमान बितेर कती चेली ले अलछिन भन्दै अपहेलित जीवन बिताइ रहेका छन । श्वेता जि भाग्यमानी हुनुहुदो रहेछ । तपाईं हरुको दाम्पत्य जीवन को शुभकामना .
@pramishanepali7824
@pramishanepali7824 3 жыл бұрын
बैबाहिक जिबनको अन्तर्हृदय्देखी नै शुभकामना यो निर्णयले आज हामी सारा नेपालिहरुको मन निकै खुशी भयको छ । र सबैभन्दा पहिला त धेरै धेरै उच्च सम्मान गर्दछु उहाको जीवन साथी बनेर यी सहयात्रमा साथ दिने आट गर्ने महान मन मुटु हुने उहाको जीवन साथिलाइ।र उहाको यो खुशियालि परिवार सदै यस्तै खुशी रहिरहोस यसरी हेर्दा त सासू आमा झन मजाको लाग्यो है सबैको जिबनमा यस्तै मायालु सासू परोस हाम्रो कामना छ।र हामी सारा नेपाली दर्शक को मन मन्मुटुमा बसेकी हाम्रो कान्छिअनी हाम्रो कोहिनुरलाइ उहाको घर परिवार र जीवन साथिले सदैब आफ्नो जिबनको कान्छी र कोहिनुर बनायर राखिरहनु हुनेछ यस्मा हामी बिस्वस्त छौ।यहि हाम्रो कामना पनि छ।फेरि पनि उहाहरुको बैबाहिक जिबनको हार्दिक मङल्मय शुभकामना।👍👍️👍️👍️💖💖💖💖💖💖💖💖💖
@जयनेपाल-ख8ब
@जयनेपाल-ख8ब 3 жыл бұрын
धेरै हिरोनिक‍ो घर बिग्रेको छ त्यस्तो नहोस। बधाई छ दुबै जोडि लाई
@binitarai7923
@binitarai7923 3 жыл бұрын
Beautiful jodi hjur haru ko 😍😍😍😍
@ransikatamang2718
@ransikatamang2718 3 жыл бұрын
Yo chahi sahi ho hjrko kura shiri khirshn dai lai tw birseko jasto. Lagyo malai. Tw
@abtr4703
@abtr4703 3 жыл бұрын
@@ransikatamang2718 ¹1¹1
@liladhungel9568
@liladhungel9568 3 жыл бұрын
God
@pawandahal704
@pawandahal704 3 жыл бұрын
@@
@aakashkc9377
@aakashkc9377 3 жыл бұрын
स्वेता दिदिको परिवार जति अहिले खुसि र सपोट अनि हरेक कुराको पोजेटिभ लिएको देखिएको छ नि पछि सम्म यस्तै निरन्तर रहिरहोस 😘 बैवाहिक जिवनको शुभकामना 😊
@shivlalkc3499
@shivlalkc3499 3 жыл бұрын
वैवाहिक जीवन राम्रो र सफल होस निकै समय पछाडी खुशी हेर्न पाइयो श्वेता खड्का लाई 💕💕💕
@rabinshahi187
@rabinshahi187 3 жыл бұрын
कुरा जती गरेपनी सबैले आआफ्नो तरिकाले बुझ्ने कुरा हो तर वास्तवमा स्वेता खडका आफैमा येउटा इमानदार सच्चा माया गर्ने असल गुणी केटी हुन जस्तो लाग्छ। अब त्यो विगत लाई भुलेर सबैकुरा सहजै स्वीकार्ने ती महान हृदय भयका बिजेन्द्र पनि एक असल पुरुश हुन। जो सबै पुरुषमा हुदैन। परिवार झन हरु झन हिमाल जस्तो छाती बोकेको मान्छे हुनु हुदोरैछ। खुसी लाग्यो र निश्चित रुपमा पनि यो आम नेपाली समाजको मानसिकता र चेतनाको लेवललाइ सन्देश दियर नया पाठ सिकायको छ। यो विवाह जोडी ढुकुरको झै अमर होस। मलाई सारो खुसी लाग्यो।
@AndrewBK847
@AndrewBK847 3 жыл бұрын
हामी सबैको चाहाना थियो स्वेता मेडमको बिहे होस भन्ने,आजा पूरा गर्नु भयो धेरै धेरै धन्यवाद,साथै वैवाहिक जिवानको सुभकामना।
@rupanepal6849
@rupanepal6849 3 жыл бұрын
श्वैता खंडका जी को गुड फेमेली हजुर हरू फेमेलीमा सदा सर्बदा खुशी छाओस ।
@nisharai3177
@nisharai3177 3 жыл бұрын
नयाँ वैेवाहिक जीवनकाे शुभकामना अब राेहेर हाेईन हासेर जीवन बिताेस👩‍❤️‍👨👩‍❤️‍👨
@hemachalisey5504
@hemachalisey5504 3 жыл бұрын
बदाई छ नया जाेडी लाई
@4kshorts740
@4kshorts740 3 жыл бұрын
kzbin.info/www/bejne/bmGYgKGfrdGaZ68
@bikramale9114
@bikramale9114 3 жыл бұрын
श्रीकृष्ण को आत्मा लाई शान्ति मिलोस ।
@rameshgurung4982
@rameshgurung4982 3 жыл бұрын
श्वाता जि काे नयाँ जीवन शुरुआत भएको छ ,भगवानले सधै यसरी नै खुशी दिईरहाेस। हजुरहरु सम्पूर्ण परिवारलाई बधाई छ🌹🌹🌹
@Lee-sp4in
@Lee-sp4in 3 жыл бұрын
Mom is most beautiful and open mind and she is natural beauty 🙏🏼❤️
@RekhaSharma-se4ow
@RekhaSharma-se4ow 3 жыл бұрын
आहा खुशी लाग्यो तर कति धेरै रुनु भएको होला बिबाह मा रुबाउनु भयो हामी video हेने लाई पनि हजुर लाई फेरि पनि वैवाहिक जिबनको करोडौं को सुभाकामना सधैं हासी खुसी देक्नु पाइयोस बधाई छ हजुर लाई ❤️❤️🙏🙏
@pinkysherpa4384
@pinkysherpa4384 3 жыл бұрын
Wow kasto educated family. Sweta di ko Sasu dhyrai ramro lagyo. Di yesari sadhai khusi hunu God bless u all . Congratulations Sweta di.
@donaitahk8264
@donaitahk8264 3 жыл бұрын
नेपाली हिरोहरुमा कोइ छैन स्वेताको हिरो जत्तिको हेन्सी लव यु अल !
@shahiniraj5562
@shahiniraj5562 3 жыл бұрын
100% agree with you
@kusumkafle369
@kusumkafle369 3 жыл бұрын
Please always happens nruni
@iarnesa811
@iarnesa811 3 жыл бұрын
Khandani family ktaa gentle
@bhawanapun9828
@bhawanapun9828 3 жыл бұрын
सधै यसरीनै खुशि मिल्ओस
@lisungrai717
@lisungrai717 3 жыл бұрын
I agree with you 👍
@rajanchahana9537
@rajanchahana9537 3 жыл бұрын
दुनियाँ को कुरा क्स्तो क्स्तो हो ! so दिदि हजुर लाई म बाट happy married life को शुभकामना छ hai❤️❤️
@laxmisubedi2261
@laxmisubedi2261 3 жыл бұрын
बेहुला राजा को कति फराकिलो मन मन सारो राम्रो छ सदा सदा खुसी हुनु भगवान ले सबै पुराइदिनु होला
@sipulimbu4674
@sipulimbu4674 3 жыл бұрын
Shewta jee ko bank blnc ni farakilocha.moh ra tapai murka..hami Nepali comment haane haude news ma..ra sab bhanda chalak behula hoina..yo patrakar ho hami jasto murkha le hercha ra yt bata $..
@ramthapa2572
@ramthapa2572 3 жыл бұрын
स्वेता दिदि र बिजेन्द्र भाईलाई पहिलो र दोस्रो बैबाहिक जिबनको शुभकामना
@smritisanu3403
@smritisanu3403 3 жыл бұрын
भाग्य मा लेखेको हुन्छ।यस्तै हुन थ्यो भयो।।जिन्दगीमा कति बेला कस्तो मोड आउँछ थाहा हुन।।राम्रो गरम कर्म अनुसारको फल मिल्छ।।
@raikushal2372
@raikushal2372 3 жыл бұрын
बिबाहिक जिबनको धेरै धेरै सुभकामना स्वेता जि ,आहा कति राम्रो परिवार सधै भरी हासिखुशी रहनु स्वेता जि ।
@anuppyakurelyoutubechannel1314
@anuppyakurelyoutubechannel1314 3 жыл бұрын
संधै यसरी नै खुसि मिलोस्, कहिलै पनि पहिले जस्तो कष्ट नमिलोस बधाई तथा शुभकामना.....
@alukobiu3829
@alukobiu3829 3 жыл бұрын
आहा कती रमाइलो परिवार।।। स्वेता खडका लाई बैबाहिक जिबनको सुभ कामना ।।। सबै जना कती रमाइलो। हुनुहुनु हुथो रहिछ।।।।
@nepalianita6821
@nepalianita6821 3 жыл бұрын
कति राम्रो परिवार रहेछ।अबको जिन्दगि राम्रो होस् स्वेताको।।।
@khadkas377
@khadkas377 3 жыл бұрын
दिदी भिनाजुको नयाँ जिन्दगी हासी खुसीका साथ बितोस शुभकामना ।
@rdxrichie7872
@rdxrichie7872 3 жыл бұрын
How many years Will your mother live Ignore : 0years Subscription : 7886 years
@4kshorts740
@4kshorts740 3 жыл бұрын
kzbin.info/www/bejne/bmGYgKGfrdGaZ68
@4kshorts740
@4kshorts740 3 жыл бұрын
@Narayan Prasad kzbin.info/www/bejne/bmGYgKGfrdGaZ68
@rushapariyar3209
@rushapariyar3209 3 жыл бұрын
जे होस राम्रो परिवार पाउनु भएछ यसरी नै स्वेता दिदि लाई साथ र माया दिनु होला दिदि लाई खुसी भएको देख्दा एकदम राम्रो लाग्छ 😊😊❤❤
@naresh-sw5wk
@naresh-sw5wk 3 жыл бұрын
नेपाली फिल्मलाई सधै अघि बढाउनु र बैबाहिक जिबन शुभकामना #shoyita khadka जि
@dhirendrakatuwal9584
@dhirendrakatuwal9584 3 жыл бұрын
तपाइँको सम्बन्धको डोरी ... नदि झै निरन्तर चलिरहोस सागर झै गहिरो बनोस हिउँ झै सफा रहोस अनि सगरमाथा झै अटल बनोस दुबै जनालाई वैवाहित जिबनको अनगिन्ती शुभकामना छ ।
@sushilathapa4000
@sushilathapa4000 3 жыл бұрын
श्वेता दिदि भिनाजु झन सकारात्मक सोच को हुनुहुदो रहेछ।
@KNJit
@KNJit 3 жыл бұрын
वैवाहिक जीवन को धेरै धेरै शुभ कामना कसैको आँखा न लागोस् । दिदी भन्दा भिनाजु झन् हाण्डसम हुनु हुन्छ 😂 न: १ जोडी साह्रै जमेको छ💝💝💝💝
@dronamagar4961
@dronamagar4961 3 жыл бұрын
ससुरा चै प्रचण्ड काम्रेड को फ्यान जस्तो लाग्यो हाटको बुढि औला हेर्नुहोला।😜😝😜😜 दोस्रो नयाजीवनको शुभकामना..
@mainapokhrel5533
@mainapokhrel5533 3 жыл бұрын
😂
@bijayasubedi2092
@bijayasubedi2092 3 жыл бұрын
😂
@bipanaxetree2490
@bipanaxetree2490 3 жыл бұрын
😀😀😀😀
@yubaral7759
@yubaral7759 3 жыл бұрын
साच्चै नि
@apsaraacharya9465
@apsaraacharya9465 3 жыл бұрын
hahaha sahi ho
@bxrryblish4582
@bxrryblish4582 3 жыл бұрын
दामी बेहुला हेन्ड्सम लाग्यो ।बिहे को सुभ कामना ।।।स्वयता एउटा नेपाल कि परि हुन।। जुन नारी ले नेपाली नारी हरु लाई खुलेर जिउन सिकाएकि छन ।।।
@ramailopalanita
@ramailopalanita 3 жыл бұрын
साेईता जि तेसै माहान नारि हुनुहुन्छ झन कति माहान परिवार पाउनु भएको रहिछ सबै परिवारलाई सुख सान्तिकाे कामना
@nnsg_officialnnsg-official8894
@nnsg_officialnnsg-official8894 3 жыл бұрын
श्वेता खड्का को जेठाजु को तारिफ मा चाई, handsome,and बोल्ने स्टाइल युनिक, Almost good family
@Professorss837
@Professorss837 3 жыл бұрын
आहा कति सपोर्टिभ परिवार❤️सधैं खुसी रहनु स्वेता म्याम❤️
@shyamthapa268
@shyamthapa268 3 жыл бұрын
साच्चिकै यति राम्रो परिबार पाउनु भाग्यमै लेखेरनै आउनु पर्छ खुशी लागेयो स्वेता दिदीको परिबार देखेर .
@manunepal7020
@manunepal7020 3 жыл бұрын
बिगत जे जस्तो भएपनी अबको बाकी जिवनमा सधै खुसी मिलोस शुभकामना हजुर हाल म दुबै यु ए ई
@saraswatikc1173
@saraswatikc1173 3 жыл бұрын
राम्रो सोच भयेकि राम्री मान्छेलाई राम्रो परिवार जुटाये छन भगवान ले बधाई छ दुबै जना लाई
@yuvrajthapapubg6654
@yuvrajthapapubg6654 3 жыл бұрын
Miss you Shree Krishna daju 😢😢..shree Krishna daju ajo sarei khusi chan hola atro din dukho ma rayeko nariko khusi dekhara ❤❤
@4kgaminghighlight808
@4kgaminghighlight808 3 жыл бұрын
kzbin.info/www/bejne/b2i8ZGxsh7t6bNU
@santoshsaksham1246
@santoshsaksham1246 3 жыл бұрын
चलचित्र क्षेत्रको स्वभा बढेको छ swita ले गर्दा अति अनुशासन नारी , धेरै ले सिक्नु जरुरी छ !
@rubinachaudhary1231
@rubinachaudhary1231 3 жыл бұрын
सोच बदललौ दुनिया बदलिन्छ,,,, छोरी आमाबुवाको कमजोरी हैन शति हुन, नयाँ बैवाहिक जीवन को बधाई तथा शुभकामना छ ! Looking so handsome man .God bless you 🙏
@naweejhangrai9577
@naweejhangrai9577 3 жыл бұрын
मात्रै श्रीकृष्ण श्रेष्ठ लाई सम्झन चाहे।।
@purushottamkhadka7724
@purushottamkhadka7724 3 жыл бұрын
बैबाहिक जीवन को सफलता को कामना गर्दछु । पुरुषोत्तम खड्का
@bishweshorneupane2971
@bishweshorneupane2971 3 жыл бұрын
किन किन श्री दाइको धेरै याद आयो जिउदो मान्छे को खुसी फर्खिने रैछ बिचरा श्री दाइ😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@khadkarajbar4646
@khadkarajbar4646 3 жыл бұрын
Sem to you 😭😭
@nerupaudel154
@nerupaudel154 3 жыл бұрын
बितेको कुरा लाई फेरि बल्झाउनु हुदैन झन पीडा हुन्छ अब आउदा दिनहरुमा यस्तै हासी खुसी देखन पाइयोस शुभकामना सम्पुर्ण परिवारलाई 🙏
@nerupaudel154
@nerupaudel154 3 жыл бұрын
@@gitadahal50 good think
@linajanal1313
@linajanal1313 3 жыл бұрын
Um hjr😭😭😭
@bishweshorneupane2971
@bishweshorneupane2971 3 жыл бұрын
@Gita G (मलाई त्यि दिन रामरी याद छ जुन दिन म धरधरी रोको थे )श्री ले बिहे गरेनी मेरो प्रतिक्रिया यहि हुनेथियो ।स्वेता ले बिहे गरिन ठिक छ। मेरो दु:ख यहाँ नीर होकि तामझाम अलि बढी पो भयो कि(अलि कम उदारवाला बिहेभयको भयनि मेरो चाहिँ यो प्रतिकृया दिने वाला चाहिथियन है)जुन श्री दाइ लाइ सम्झिन लायक बिहे गरिन स्वेताले जे भयनी बिबाह गाठको सुभाकामना।
@मुक्तिनाथहमालठकुरि
@मुक्तिनाथहमालठकुरि 3 жыл бұрын
वैवाहिक जीवन काे धेरै सुभकामना खुसि जीवन बिताेस 🙏🙏🇳🇵🇳🇵
@deepbikramkhadkakhadka9250
@deepbikramkhadkakhadka9250 3 жыл бұрын
मेरो दिदी सधै यसरी नै हासीरह्नु होला ।congratulations
@poudelsudip2507
@poudelsudip2507 3 жыл бұрын
बधाई छ हजुरहरू दुबैजनालाई बैबाहिक जिबनकाे शुभकामना साथै समाजमा नया अायाम थप्नु भकाे छ great work huge salute🙏🙏💐💐हामी बदलिदै छाै हाम्रो समाज बदलिदै छ😍
@sattallama6412
@sattallama6412 3 жыл бұрын
अति राम्रो परिवार छ सधै हाशिखुशि रहनु बैबाहिक जिवान राम्रो सगँ बिताेस धेरै धानेबाद
@Hellyt69
@Hellyt69 3 жыл бұрын
दुबै जनाको जोडी धेरै मिलेको छ भगवानले नै मिलाको जोडी हो यो जोडी congratulations 💐💐💐💐
@nepalgroupchanel5108
@nepalgroupchanel5108 3 жыл бұрын
मान्छेमा हृदय चोखो र प्रेम सच्चा भयो भने उस्ले सधैं जीवन सफल जीवनमा विताऊछ। स्वेता खड्का मन धन रूप सबैका खानी हुनुहुन्छ हार्दिक बधाई तथा दाम्पत्य जीवनको शुभकामना।
@tikachettri4368
@tikachettri4368 3 жыл бұрын
😘😘😘😘
@nepalgroupchanel5108
@nepalgroupchanel5108 3 жыл бұрын
@@tikachettri4368😘😘??
@budhigangamunicapilitybaju2911
@budhigangamunicapilitybaju2911 3 жыл бұрын
आज नेपालको छोरीको मनमा खुशी छ सदैव रहीरहोस् । बैवाहीक जिवनको लाखौं लाख शुभकामना ।
@yukeshbyanjankar5971
@yukeshbyanjankar5971 3 жыл бұрын
This is what called a family. Love this interview.
@ranamagarni1138
@ranamagarni1138 3 жыл бұрын
Jdjsjjfjsjddjjs🐓🐰🐇🐣
@ramdeuba5220
@ramdeuba5220 3 жыл бұрын
दाम्पत्य जीवनको लाखौंलाख शुभकामना!!सधै खुसी रहनु।।अग्रीम शुभकामना।।
@bjsunuwar1743
@bjsunuwar1743 3 жыл бұрын
Congratulations to new couples, & I am so happy to see this family interview. Thank you.
@cOOlgUy-drn
@cOOlgUy-drn 3 жыл бұрын
जिवनको सफरमा उतारचढाव सबैको आउँछ त्यो सामान्य कुरा हो।श्वेता दिज्युलाइ यत्रो ठुलो बज्रपात परेर पनि सहनशील भएर हरेस नखाइ यो समय सम्म आइ पुगेर यो निर्णय लिनु एकदमै साहासिक काम हो। यो भन्दा अगाडिको दिनहरुमा जे भएनी सबैकुरा बिर्सेर अगि बढनुहोस,हासी खुसी जीवन बिताउनु होस हजुरलाई धेरै धेरै शुभकामना अनि बधाइ। उहीँ हजुरको शुभचिन्तक अनि हजुरको खुसी देख्न मन पराउने मान्छे 😊😊😊😊
@anitarai5507
@anitarai5507 3 жыл бұрын
कति रमाइलो परिवार भाग्यमानी स्वेता दम्पतीलाई बधाई ।
@ishworkarki6538
@ishworkarki6538 3 жыл бұрын
यो परीबार र यो जोडी सधैभरी यसरी नै हासी खुसी भयको देख्न पाइयोस्। श्वेता बहीनी सधैभरी यस्तै हसीलो भयको देख्न पाइयोस् मेरो फेरी पनी शुभकामना छ।
@meenu4585
@meenu4585 3 жыл бұрын
🎉🎁 Beautiful family 💖🏠👪💖 जस्तो देखीएको छ अहिले real मा पनि सधै एस्तै माया र साथ मिलोस स्वेता दि लाइ🙏❤ #handsome दाजुभाइ 🤵🏻🤵🏻 जेठानी looks gorgeous 😜😜❤👌
@sarumagar2324
@sarumagar2324 3 жыл бұрын
जेथाजू पनी Hansom nai hunuhunchha.....
@meenu4585
@meenu4585 3 жыл бұрын
@@sarumagar2324 yes ❤❤
@janakijoshi
@janakijoshi 3 жыл бұрын
नयाँ बैवाहिक जिवन सुखमय बिताेस याे जाेडीलाइ मुरिमुरी धन्यबाद
@tilamagar9831
@tilamagar9831 3 жыл бұрын
अाहा कति राम्रो परिवार , सबैमा सकारात्मक सोच नव बिबाहित जोडीलाई बधाई छ
@arjuntamang895
@arjuntamang895 3 жыл бұрын
जन्म घर छाडेपछि भाग्य र परिस्तिथि र चोटले बदलिएको मान्छे भेटिन्छ तेसैले जिवनमा धेरै दु:ख पाईन्छ !! आश छ खुशी रहनु सबै जाना
@tilatamang820
@tilatamang820 3 жыл бұрын
आमा बुबा नै राम्रो मन्को हुनु हुदो रैछ राम्रो मन भयेको मान्छे सारिरिक मात तेसै राम्रो हुन्छ नि
@dipudeepu3247
@dipudeepu3247 3 жыл бұрын
Bhai buhari ni bhanxa ni dai bhauju bhakkar ko lago
@raipradip2692
@raipradip2692 3 жыл бұрын
Yo khusita kewal Paisa ko Kamal ho
@handsome5288
@handsome5288 3 жыл бұрын
@@raipradip2692 aara kai nabuji kina bolnu sweta ko paisa bijendra ko xau ma kai haina dhangadi ko dhani businessman family ko bijendra ko family dhangadi ma fun park,club chitwan ma industry kati xa kati sampati kta ko alik bujara bola
@radhikatimsina1173
@radhikatimsina1173 3 жыл бұрын
७ जुनि सम्म यो जोडी नछुटोस बधाई छ हजुर हरुलाइ🙏🙏🙏
@nanusharma465
@nanusharma465 3 жыл бұрын
शुभकनमना छ। छाेराले बिहे गरेर ल्याए पछि नाता त बुहनरि नै हाे ।बुहरि नै मानेर पनि छाेरिलाई जत्तिकै माया गरेर राख्नुहाेला ।
@karishmatamang7545
@karishmatamang7545 3 жыл бұрын
You deserve all the happiness exist in this world...lots of love and respect and a big congratulations #Shweta Maam and family💜💜💜💜❣❣❣❣
@babumizzagaha2481
@babumizzagaha2481 3 жыл бұрын
थ्याकै बद्री पङ्गेनी दाजु को गीत सङ मेल खायो स्वाता दिदी को बिहे लाउ चेली सिन्दुर लाउ निको पार रिधय को घाउ
@saraswotibaral2227
@saraswotibaral2227 3 жыл бұрын
Khushi lagyo mahilako marma bujhne family n aafno husband
@abirajyt9035
@abirajyt9035 3 жыл бұрын
Ani ta
@yammagar8854
@yammagar8854 3 жыл бұрын
Wow
@chetansunar4200
@chetansunar4200 3 жыл бұрын
आहा!विगतलाई भूलेर नयां जीवनलाई राम्रोसंग चलाउनु दिदी श्वेता ज्यू । हार्दिक बधाई तथा शुभकामना । आहा!महान् परिवार ।
@kalibahadur8233
@kalibahadur8233 3 жыл бұрын
नयाँ बैबाहिक जिबनकाे सफल्ताका शुभकामना श्वेता जिलाई !! र दामपत्य जिवनकाे सफल बनाेस !!🌿💔🌾🌺❤️🌷🌹
@sadhanabhandari4187
@sadhanabhandari4187 3 жыл бұрын
भाग्यमानी श्वेता यस्तो खुशी र सुखी परिवार पाइन् सधैं यस्तै हाँसी खुशी रहनु पशुपतिनाथले रक्षा गरुन् ।
@basantirai7588
@basantirai7588 3 жыл бұрын
Sarai khusi lagyo sweeta baineko baivabik jevan safal ramro hos god bless all
@sabinadhungana8989
@sabinadhungana8989 3 жыл бұрын
श्वेता खड्का जस्तो नारी पाउनु तपाईं को भाग्य हो विजय जी नेपाली नायिका हरु मा सबै भन्दा अनुशासित नायिका हुन् कति पनि घमण्ड छैन श्वेता जी मा नारी मा हुनु पर्ने सबै गुण छ हजुर को साथ हामी सबै जना छौ आगामी दिन मा हजुर को आँखामा आँशु देख्न नपरोस् मा भगवान सँग प्राथना गर्छु।।।love u lots dijju♥️♥️♥️
@santoshigrg6619
@santoshigrg6619 3 жыл бұрын
Many many congrats to both of you .....so happy family always juss like this may god fullfill your all remainig dreams n projects...in future ...Namaste..
@YodinGurung
@YodinGurung 3 жыл бұрын
I pray who ever reads this becomes successful in life...❣
@manju3303
@manju3303 3 жыл бұрын
क्षे्ता बहनिकाे परिवार देखेर खुसि लाग्याे याे परिवार सधै खुसि र सुखि रहनु ❤️❤️❤️
@Reshma.333
@Reshma.333 3 жыл бұрын
Yes I believe🙏
@chattrabisnumagilokgayakiy4670
@chattrabisnumagilokgayakiy4670 3 жыл бұрын
@@manju3303 sex garcha kata la kati khusi cha honi
@sadidhakal4416
@sadidhakal4416 3 жыл бұрын
दाम्पत्य जीवनको शुभकामना दुवै जनालाई❤️
@mayapun8191
@mayapun8191 3 жыл бұрын
Congratulations both of you
@dreamqueen4600
@dreamqueen4600 3 жыл бұрын
स्वेता दिदी ले जे गर्नु भयो सहि गर्नु भयो सतियुग गएको कयौं दशक भैइसक्यो अझै नारिले मात्र समाजमा आफ्नै टाउको माथी ईज्जत बोकेर हिड्ने खुशी सबै प्राणीको लागि आबश्यक कुरा हो, धेरै धेरै बधाई छ, नया जीवन खुशी र सुखी बितोस यो परिवारमा कसैको कप्टी नजर न परोस,,,!😍
@karanarjuntwins4422
@karanarjuntwins4422 3 жыл бұрын
सदै यसरी नै खुसी हुनु है दामप्तय जिबन को धेरै धेरै सुभकामना
@dametufun285
@dametufun285 3 жыл бұрын
दुलाहको बुवा लाई फिल्मको भिलेनमा बबाल सुहाउन्छ Congratulations and Be Happy
@Maronepal980
@Maronepal980 3 жыл бұрын
😆😆😆
@panchusubba8471
@panchusubba8471 3 жыл бұрын
बैबाहिक जीवन को हार्दिक बधाई छ, अत्ति सुन्दर र महान परिवार, कसैको नजर नलागोस .😍😍😍
@bishnusunuwar4567
@bishnusunuwar4567 3 жыл бұрын
🤝💋👩‍❤️‍👩👩‍❤️‍👨👩‍❤️‍💋‍👩👨‍❤️‍💋‍👨🌸💐🌺
@hopeyhop6405
@hopeyhop6405 3 жыл бұрын
Have a blissfull married life sweta di, dherai kushi lagyo tapailai hasi raheko dekhda.. thank u utsav ji for this conversation❤️❤️
@cvillage3278
@cvillage3278 3 жыл бұрын
गज्जब ! उदाहरणीय छ !! सर्वोसिकमय छ
@surendrasingh4427
@surendrasingh4427 3 жыл бұрын
परिपक्वता र सकरात्मक बिचार धारा भएको मिलेको परिवार.. congratulations both of you
@sharmilakarki3072
@sharmilakarki3072 3 жыл бұрын
स्वेता दि हजुर लाई वैवाहित जीवन को धेरै धेरै सुभकामना छ अब आउने दिन हरु एक्दम धेरै खुशी याली मिलोस भगवान ले सदै साथ दिउन सम्पुर्ण परिवार लाई 🙏मेरो नमस्कार छ
@SuperRaghupati
@SuperRaghupati 3 жыл бұрын
धेरै राम्रो परिवारको सदस्य हुनु भएकोमा बधाई एवम् शुभकामना
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 32 МЛН
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 111 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 30 МЛН
Покрасила ЛЕДИ БАГ 🤣
0:43
ANDRUS
Рет қаралды 1,6 МЛН
The smart kid - Sierra helps Rhia and protects her from danger #shorts
0:23
Sierra & Rhia FAM
Рет қаралды 11 МЛН
«Полиция разыскивает» 👮‍♂️ | #shorts
0:46
Филипп
Рет қаралды 2,4 МЛН
Flipping Robot vs Heavier And Heavier Objects
0:34
Mark Rober
Рет қаралды 54 МЛН
DAD REVEALS MY MAGIC TRICKS 😱😖
0:43
Milaad K
Рет қаралды 90 МЛН