यो गीत त धेरै सुनेको र मन पर्ने गीत हो तर कस्को आवाज हो भन्ने थाहा थिएन । सांगेतिक नमन जुनु रिजाल दिदी
@TriptiKhadkaGurung2 жыл бұрын
जब यो गित सुरुमा बजार आको थियो 11 बर्ष अगाडि देखि नै सर्बप्रीय गित थियो मेरो लागि अहिले पनि उत्तिकै आवाज कि धनी प्यारी दिदी जुनु रिजाल काफ्ले ज्यु फेरि पनि धेरै धेरै हार्दिक बधाई तथा शुभ कामना छ। दिज्जु हजुर लाई यो मेरो भित्री मन बाट सलाम छ।🙏🙏🙏शिशिर साधक दाइ लाई पनि धेरै धेरै सम्झेकी छु ।
@kumariu2b6832 жыл бұрын
जुनु जि को अन्तर्वार्ता हेरेर टुक्का सुने अनि फुल अडियो सुन्न आको यता आको यस्तो दामी रैछ बाफ्रे ओझेल मा पो रैछ
@dipakkoirala87082 жыл бұрын
यति मीठो गीत पहिले कसरी थाह पाइएन । अहिले सम्मकै उत्कृष्ट गजल गित । स्वर दिने गायिका जुनु रिजाल लगायत सबै स्रस्टाहरु प्रती हार्दिक सम्मान । 🙏
@tankaadhikari49112 жыл бұрын
धेरै पछि राम्रो नेपाली गजल सुन्न पाईयो।शब्द स्वर संगीत सबै दामी जुनु को स्वर को कुरै नगरुम
@ushanepal112 жыл бұрын
न बिर्से तिमिलाइ न पाएँ तिमीलाई पाट 2 भन्न मन लाग्यो मलाइ सारै राम्रो छ शब्द संगित आवाज सफलताको शुभकामना छ।❤️❤️❤️🙏🙏🙏
@laxmankhadka94572 жыл бұрын
पृथ्वी गोलो छ ढिलो छिटो सबैको दिन आउँछ तेति खेर कसैलाई याद न भाको एति खेर सबैको मन मुटु मा बस्न सफल भएको छ ।
@TulasiRamPuri2 жыл бұрын
मैले चै पहिल्यै खुब मन पराएको गजल हो यो! टिकटकले गर्दा पुनर्जीवन पायो , हार्दि बधाई अनि शुभकामना !
@bharatshahithakuri13272 жыл бұрын
एक सुन्दर सहर थियो , पिपल छेओइ मा वर थियो ! न दोष तिम्रो न दोष मेरो दोषी त हाम्रो नजर थियो ।👏👏❣️💟❣️👏👏
@dhirajtriveni3628 Жыл бұрын
Thanku
@RamKumar-vd9dt2 жыл бұрын
राम चन्द्र दाजु अनि जुनु रिजालको म एकदमै ठूलो फ्यान हु।तपाईंहरु सङ 2009 मा साउदिमा भेट भएको थियो ।
@Switee1472 жыл бұрын
कस्को भाग्य कहिले खुल्छ थाहा छैन 💐💐💐 congratulations
@Dilip-magar592 жыл бұрын
मलाइ नेपाल मा कोहि गायिका को आवाज मन पर्छ भने त्यो आवाज हो आदरणीय जुनु रिजाल दिदी को ! # आवाज सब्बै को मीठो हुन्छ र छ गित पनि धेरै ले मीठो गाउनु हुन्छ तर अफु अफु लाई मन पर्ने आवाज एउटा हुन्छ तेसैले कोकिल कन्ठी स्वर कि किन्नरी आदरणीय जुनु दिदि जस्को गित सुन्दै हामी ठूलो भयौ र अहिले अलि अलि गित गाउने पनि भैयो तर स्वर के हो सुर के हो भन्ने कुरा जुनु दिदी जस्तो गायिका को आवाज सुन्नु पर्छ ! यश गीत का गितकार सङ्गित्कार लगायत सम्पूर्ण टिम लाई सलाम छ अनि आदरणीय रामचन्द्र काफ्ले दाजु लाई पनि जय गित जय सङ्गित
@aadhurosapana452 жыл бұрын
निकै लामो समय पछि, अति मधुरमय आवाज को #धनि जो मेरा बालपन का अतित ल्याउने ति आवाज का खानि द्वय #रामचन्द्र एवं #जुनु म्याम!!! आज यिनै आवाज बाट फेरि मैले ति पुराना दिन #स्मरण गर्न पाए, ताजै छन् अझै पनि, जुन समय #रामचन्द्र सरको #मनकि_रानि ले पुरै सिङ्गो #नेपाल मात्र नभएर बिस्वका हरेक #कुना कुना मा चर्चा बटुलेको ताजा अझै पनि जिउदै छ, यो निरन्तरता #जुगौ_जुग रहिरहोस्, 💞💞 #बयान गर्न म सङ्ग त्यस्तो कुनै #शव्द रहेन, बस एउटा #अनुरोध गर्दछु, तपाइ हरु द्वय पुन यस क्षेत्र तिर लगातार आगमन गर्नु होस् किनकि तपाइहरु का आवाज बिना #खल्लो लाग्ने गरेका छन् आजकल यि माहोल हरु 🙏🙏 हार्दिक बधाइ तथा #शुभकामना 🌺🌺
@ssquare74022 жыл бұрын
राम चन्द्र दाजु गीत धेरै राम्रो।।।जुनु दिदी को आवाज धेरै मीठो अनि सबै टिम लाई सुनदर गीत को लागि धन्यवाद अनि हार्दिक बधाई।।।।।
@suraksharai75232 жыл бұрын
मैलेत पहिलेनै सुनेको यो गित सधैं गुनगुनाई रहेको हुन्छ मलाई याद छ यो गित म स्कुल तहमा हुदा खुब सुनेको अनि गाएको अहिलेनी खुब मन पर्छ मलाई जुनु दिदिको हरेक गित मन पर्छ
@MrLAMA0772 жыл бұрын
टिकटकमा सुनेर youtube मा सुन्न आको यति धेरै मिठो गीत सुन्न पाए आज धेरै दिन पछि 💖💖💖
@bidurdangal17852 жыл бұрын
"न बिर्से तिमीलाई,न पाएँ तिमीलाई"भन्ने गीतको झल्को संगै।करिब उस्तै महसुस गरायॊ,म्युजिक पनि उस्तै।मलाई मात्रै हो कि अरूलाई पनि यस्तो लाग्छ?
@jungli_072 жыл бұрын
मलाई पनि त्यस्तै लाग्यो
@asmitarai96082 жыл бұрын
म यहाँ भन्नै लागेको थिए
@sinjalimedia62962 жыл бұрын
होइन्न यो गित पुरानै हो तर music मिल्छ
@logbahadurkadayat15362 жыл бұрын
Bcdhkl
@logbahadurkadayat15362 жыл бұрын
@@jungli_07 gjkk
@prameshpanthi34342 жыл бұрын
यति सुन्दर सहर थियो पिपल छेवैमा बर थियो न दोष तिम्रो न दोष मेरो दोषि त हाम्रो नजर थियो। अति सुन्दर गजल
@gopaldarshanbohara11462 жыл бұрын
Dherai paxi..kati khushi lagyo tesko Kunai aakar xaina,super geet ko lagi Naman Bhauju total Blast...
@khetbdrnepali39722 жыл бұрын
धेरै समय पछि पृथक तथा कर्णप्रिय आवाजमा गजल सुन्दा मन मतिष्क मै छोयो जुनु रिजाल दिदीको कयोै गीत मध्ये विशेष लाग्छ सबै टिमलाई शुभकामना
@usaredeem15202 жыл бұрын
टिकटक ले यहाँ सम्म ल्यायो मलाई 🙏🙏 धेरै मन पर्यो 👍
@tinamaharjan2 жыл бұрын
Ma pani tiktokle garda yeta aaipugye
@manjubista18562 жыл бұрын
सेम मलाई पनि 🥰🥰🥰🥰🥰🥰
@junapuru59112 жыл бұрын
Malai pani tiktok le layeko
@rajeshpariyar25772 жыл бұрын
Same ma Pani TikTok le Garda
@bishnuprasad37632 жыл бұрын
@@manjubista1856 o
@BihaniMusic2 жыл бұрын
छिट्टै 1 मिलियन हुदै एक करोड भ्युज पुगेको देख्न पाउँ शुभकामना व्यक्त गर्दछु
@AshokAshok-fr9iy2 жыл бұрын
मेरो लागीत पइलेपनी यो सुपर हिट नै थियो र आजपनी सधै एसरिनै गुन्जिएको सुन्नपाउ सुरिलो आवाजको धनी जुनुलाइ धेरै सफल्ताको शुभकामना छ🙏🙏🙏
@hemantbaral93892 жыл бұрын
राम्रो प्रतिभा को कुनै कदर छैन नेपाल मा । एतिको मिठो स्वरकी धनी गायिका लाई चिन्न नसक्नु बिडम्बना । यहि ठाउँमा कुनै ट्यापे मुन्द्रे को गित हुन्थ्यो भने करोडौं लाइक र भिउज आउथ्यो । कास
@urmilachaulagain21052 жыл бұрын
Honi
@janakkc85332 жыл бұрын
गजलकार प्रीय दाइ धिरज त्रीबेनी को शब्द अनि सङ्गित भाइ शिशिर साधक स्वर जुनु दिदिको पुरानो गजलगित निकै मन छुने पुरानो दिनको याद पो आयो !आह!
@sugitgurung77932 жыл бұрын
यो गीत पहिला release हुँदा म slc को exam सकेर बसिरहेको थिएँ। म मेरो घर चितवनमा हरेक दिन radio हरूमा खोजि-खोजि सुन्थेँ। अहिले फेरि सुन्दा त्यहि किश्वरावश्थमा पुगेँ। मलाई यो गीत धेरै नचल्नुको कारणहरू यस्तो लाग्छ, पहिलो कुरा यो गजल न बिर्सेँ तिमिलाई गजलकै music patern मा बनेकोछ। न बिर्सेँ तिमिलाई गजल २०६५ को अन्त्यतिर चर्चामा आएकोथियो। र यसको धङधङि २०६९ सम्म बाँकि नै थियो। त्यस बेला एउटै patern को music फरक श्रष्ठाले पछ्याउनुलाई गलत जस्तै मानिन्थ्यो। यसो हुनुमा तत्कालिन अवश्था पनि दोषी छ। त्यस समय भरखरै digital हुदै थियो प्रविधिहरू तुलनात्मक रूपमा महङ्गा थिए। उदाहरणको लागि 1gb memory card कै ५०० रुपैय्याँ पर्थ्यो। multimedia हुने mobile कम्तिमा ८००० पर्थ्यो। त्यो रकम औषत नेपालीहरूको काबुमा थिएन। net यति सस्तो थिएन। घण्टाको २० रुपैय्याँ तिरेर साइभर धाउनु पर्थ्यो, त्यो पनि computer चलाउन सक्ने मात्र। अहिले त computer चलाउन सक्ने नेपालीहरू कम छन् भने त्यो बेलाको कुरै अर्को थियो। youtube tiktok त झनै आएकै थिएन। त्यसैले अधिकांश मानिसहरूले radio बाटै नयाँ गीत सुन्थे। अनि रेडियोका चल्तापुर्ताहरूले जे चाह्यो त्यहि हुन्थ्यो। रेडियोमा एउटा चलेको मान्छेले त्यस्तो पनि गित हुन्छ? त्यो गित फलानो गितको copy जस्तो छैन र? भने पछि हामीलाई पनि हो जस्तै लाग्थ्यो र सुन्न छोडिन्थ्यो। कतिपय radio का महाराजहरूले त फलानोको गीत नबजाउने भनेर हिँड्थे। यसैले same patern repeat हुँदा धेरैले यो गीतलाई notice गरेनन्। तर त्यहि बेलाको कहाँ थियौ तिमि र अनि गजलकार भएँ म खूब चल्यो। तर अहिले समय ठिक विपरित छ। महाराजहरू नोकर भएकाछन् र स्रोताहरू महाराज भएकाछन्। र अहिले न बिर्सेँ तिमिलाई गीतको प्रभाव सकिसकेकोले फेरि यो गीतको चर्चा शुरू भयो। best up luck all team.
@parbatikhatri64152 жыл бұрын
अत्यन्तै मिठो गित सफलताको शुभकामना सम्पूर्ण मा 👍️👌😍👏
@krishnadebyadav57338 ай бұрын
Excellent thanks, people who are rich in every sense of the world 🌎 understand that you have both. Just as you have to have both your arms and legs, you have to have money and happiness. ❤
@narayanraj2724 Жыл бұрын
गित सारै नै मार्मिक त्यस माथि आवाज को त कुरै नगरौँ मनै हरर बनायो तारा देबी पछी को गाइका त हजुर नै हो ।म यो गीत सुनेर कहिल्यै न अघाउने भए
@dhadkanlimbu80562 жыл бұрын
किन किन मलाई पनि यो गित सुनी रहु जस्तो लाग्ने साचिनै मीठो आवाज सथै सङ्गीत पनि beautiful song and voice सबै टिम लाई बधै अझ अरु पनि सुन्न पाउ है💐💐💐💐💐💐
@smishra_g2 жыл бұрын
प्रहर भन्ने काफिया नि आउछ की भन्या आएन । धेरै सुंदर गजल अनी उतिकै सुन्दर संगित अनी गायन । मजा आयो ।
@aniltamang58362 жыл бұрын
Khub shunhen thyo pahelya kantipur fm imag fm....ma but aajhu harnna paya i am so happy sweet word n nice song...❤️❤️❤️❤️👏👏👏
@veganmaitrifamily6382 Жыл бұрын
Dherai pachi Ati mitho adhunik geet sunna paye ❤❤thank u so much man r mutu lai chune geet asto ho sangeet vaneko man lai arkai duniya ma piryaidene ❤❤❤
@dorkarki23062 жыл бұрын
गित त एक दमै राम्रो छ सबै , शब्द ,श्वर, म्युजिक सबै राम्रो छ तर कता कता नबिर्से तिमिलाई नपाए तिमिलाई जस्तो लाग्ने छ है
@ganeshraj341411 ай бұрын
अति राम्रो मलाई पनि टिकटकले यहाँ सम्म ल्यायो धेरै धेरै धन्यवाद मिठो स्वरकी धनी गायिका जुनु रिजाललाई❤❤❤❤❤
@tirtharai85912 жыл бұрын
टिकटक ले गर्दा म पनि खोच्दै यहाँ सम्मा ल्याईपुरायो साह्रै मीठो गित
@adarshsharma91142 жыл бұрын
Ahaaaaa...heartbreaking song penned by Dhiraj Triveni!
@sidhdantofficial84152 жыл бұрын
यति मिठो गीत सुन्न पाइयो दाजु धन्यवाद अनि सफलताको शुभकामना
@Sabina..3812 жыл бұрын
Kati mitho kati ramro geet.....❣️❣️lots of love from nuwakot 🤗😍😍
@kalpanapokharel14782 жыл бұрын
Yati ramro sirjaana pahila kina tha paiyana tiktok ma dekhera thaa paya asaddai ramro geet 👏👏💞💞💞💞💞
@r.bvlogs88242 жыл бұрын
धेरै पुरानो गीत तर अहिले टिकटकले गर्दा फेरि पुरानो कुरा संगै यो गीत मनमा बस्न लागेको छ तर पुरानो घाउ फेरि बल्झे जस्तो लागेको छ
@saradasedaichaulagai89922 жыл бұрын
आहा सारै मिठो सोर अनि सारै मिठो गित रहे छ धन्यवाद यो गित जस्ले टिकटक मा पोस्ट गर्नु भएकोे धेरै लाई यो गित मन पर्यो🙏❤️
@AavaashOfficial2 жыл бұрын
यो त धेरै पुरानो गित थियो तर पनि आजकल टीकटक ले यता सम्म पुर्याउने काम गरेको ले हार्दिक बधाई छ।
@puru2182 жыл бұрын
म चाहिँ टिक्टक हेरेर आको अत्ति दामी लाग्यो 😍😍
@nirajanpyakurel12402 жыл бұрын
यति मीठो आवाज भएकी गायिका जुनु दिदी कता हराउनु भयो पछिल्लो समय
@dirghabahadur87602 жыл бұрын
गित सङ्गीत र शब्द अनुसार को भिडियो ले मेल खाएन छ तर गजल चयन र स्वर गजब छ।।।
@shashilama4036 Жыл бұрын
Yo गीत सुन्दै आखा चिम्लेर एकान्त मा बस्नु को मज्जा छुट्टै छ जहा घन्तौ हराउनुको आनन्द ❤️❤️❤️
@ranjanasaru66222 жыл бұрын
सारै मीठो आवाज अनि मार्मिक कथा बोकेको यो गित सारै राम्रो अनि रियालिती छ यो गितको गायिका जुनु रिजाल लाई धेरै धन्येबाद ह्जुर का हरेक गित सुपरहित हुन 🌺🌺🌺🌺🌺
@rajeshthapaliya56032 жыл бұрын
न बिर्से तिमीलाई को याद दिलाईदिने गित अाएछ! अति उत्कृष्ट गित बनेछ सारो मन पर्यो🎹🎹🎹
@rupendrapariyar36482 жыл бұрын
Belkul belkul hjr sangeetkar maybe same 🙏
@rajeshthapaliya56032 жыл бұрын
@@rupendrapariyar3648 hoina ni same sangitkar! Sangit same chhaina arragement chai ustai ustai lagchha.
@pradeepthulungofficial32722 жыл бұрын
जिवनमा सवैभन्दा बढी सुनेको गजल सायद यहीं होला!! सारै मिठो छ
@chandraraigainofficial2 жыл бұрын
भाईरल साईरल का भिडियो भन्दा यस्ता सुगम संगीत सुनेर आनन्द लिऊ सबैलाई चेतना भया ।
@laxmanghartimagar12942 жыл бұрын
कक्षा ७ मा पढ्दा, स्कुलको कार्यक्रममा गाएको झलझली याद आयो। अहिले फेरी जुनु जी को अन्तर्वाता ले यहांसम्म ल्यायो 🙏❤️ सदाबहार गीत
@umamainali70692 жыл бұрын
पुरानो गीत पो रहेछ 😘 म त नय गीत होला भनेर video कहिले आउला भन्दै बसेको
@govindabhattarai77772 жыл бұрын
हुन त यो संगीत र गीत आज भन्दा करिब 10,11 बर्ष अगाडि नै बजार मा आइसकेको हो तर अहिले Tiktok को माध्यम बाट प्रमोसन भइरहेको छ। So I think TikTok is Best platform to promote your business and other things.👍
@sunitabudhamagar95782 жыл бұрын
Na birse timilai na paye timilai jastai jastai x hai music..❣️❣️
@rohitghimire7538roith2 жыл бұрын
सानो मा एउटा हातले सिगान पुछ्दै अर्को हातले वाकमेन समाउथे दाईको गित सुन्दै वाकमेन टेप मा भैलो मा समेत उहाकै गित हरु मा नाच्थिम हामी साथि भाइ हरु बुटवल महोत्सवमा राम च्रन्द दाइ कहिले अाउनु हुन्छ भनेर waiting मा हुन्थ्यो 20 रुपैयाँ टिकट उतिबेला अहिले को 20 हजार बराबर अाज यो गित फेरि 12 बर्ष पछि खोलो फर्किन्छ भन्ने बुडापाकाको उखान लाई साबित गरेको भाउजूको गित खोलो सरि फर्केको छ जय गित जय सङ्गीत
@BihaniMusic2 жыл бұрын
Right
@BihaniMusic2 жыл бұрын
त्यो बेला मै सारै मन परेको गित हो यो मेरो फेरि हिट भएछ जय गित जय संगित जय टिकटिक युटुब
@lalbilla8962 жыл бұрын
अह कति आनन्द भको हो यो गित सुने पछी 😍
@raikrishna84382 жыл бұрын
यो गजल सुने पछि नबिर्से तिमिलाइ न पाए तिमिलाइ गजल फेरि सुन्न बाध्य भए। एनिवे गजल राम्रो छ।
@rajdahal9022 жыл бұрын
यो गित आज भन्दा १०/११ वर्ष पहिले पनि सुनेको थिए तर फेरि टिकटक ले सम्झना दिलायो
@sachintamang30782 жыл бұрын
नेपालको नम्बर १ फिमेल सिङ्गर जस्तो लाग्छ मलाई दिदि हजुर किनकि हजुरको स्वर जस्तो किसिमको गितमा सुट हुन्छ मैले हजुरले गाउनु भाको लोक दोहोरी पनि सुनेको छु
@BihaniMusic2 жыл бұрын
Yekdam sahi
@manupalunge2882 жыл бұрын
एक दम उत्कृष्ठ गीतकार संगीतकार साथै अभिनय गर्ने कलाकार धेरै धेरै बधाई तथा शुभकामना।
@kishworkhand89432 жыл бұрын
आहा क्या छ, शब्द, संगीत अनि कोइलीको जस्तो सुरिलो, मिठो स्वर सारै आनन्दित तुल्यायो
@premgurung79352 жыл бұрын
यो गीत मलाई पहिला नै धेरै मन पर्थ्यो अनि फेरि यो गीत बजारमा आउँदा धेरै खुसी लाग्यो । सुन्दा धेरै आनन्द आउने मिठो आवाज संगीत र शब्द धेरै राम्रो ।फेरि पनि त्यही बेलाको पुरानो याद दिलायो।
@khiyamarai28672 жыл бұрын
अत्यन्तै मिठाे शब्द साह्रै मन पर्याे मलाई🙏❣️
@lokrai5332 жыл бұрын
मिठो शब्दले मिठो संगित पायो, संगीतले एकदम उचित र मिठो स्वर पायो !! यी सबैले भिडियो अनि कोरियोग्राफ़ी पनि राम्रो पायो ||
@nihangraeekhotang43012 жыл бұрын
सारै पुरानो गित हाम्रो खोटङ्गे चेलिको जुनु रिजाल काफ्ले को आज आय टिक्टक ले 😢😢😍😍😍दुर्गेश थपा को आलु जस्तो गित हरु मन परौने सहर हो यो
@rajkumarnp12622 жыл бұрын
man xoyo hajur ko git le junu didi ma yo birano sansar ma man dukhai bacheko manxe ho sahara astai aatma xuni git gajal haru huni garda xan😭😭
@karkikarki37432 жыл бұрын
धेरै राम्रो स्वर जुनुको साथै गितपनी अति मर्मिक छ।
@kamalabhattarai97592 жыл бұрын
wow yo mitho geet dherai barsa paxi feri charchama aauna safal bhaeko ma dherai khusi lageko xa. kati mitho voice ho junu rijal ko....you are a real gem in nepali gajal.
@kiranchhetri42772 жыл бұрын
Tiktok मा बले को Video हेरेर यो गित सुनेर आको म पनि Love it💟💟
@sundardhital49032 жыл бұрын
आँखा भरिएर पोखिन नपाएको आँसु र मन भरिएर निस्कन नसकेको बोलिको मुल्य कसले बुझ्यो र खै
@amarray30422 жыл бұрын
धेरै पहिले पनि सुनेको थिए यो गजल wow क्या आवाज क्या सब्द 👌
@geharajghartimagar94182 жыл бұрын
जुनु दिदि हजुर को आवाज सार्है नै मिठो छ अब अरु नया गित हरु पनि निकाल्नुस है।
@anilkirati5682 жыл бұрын
अन्जु पन्तको नबिर्से तिमिलाई नपाए तिमिलाई भन्ने बोल्को गीत को झझल्को मिलाउने एक्दमै मिठो शब्द l नदोश तिम्रो थियो नदोश मेरो दोशी त हाम्रो नजर थियो माया ❤️
@kalpana605kaphale42 жыл бұрын
बधाइ तथा सुभकामना जुनु भाउजुहजुर लाउ अति उत्त्म गजल मनछोयो ।
@dkbaral9822 жыл бұрын
yo gazal suner ma kaile nathakne rahechhu dinama 50 choti sunda pani aajhai suna man lagxa .........
@dipeshrokaya72962 жыл бұрын
यो गितले त मेरो मनै चस्कायो बिगतका दिन याद आयो आज धेरै राम्रो छ। गित
@yagyalimbu73162 жыл бұрын
Malai ekdamai manparne rastriya geet "nepalko xori hu ma " gaune gayika junu rijalko arko lokpirya geet
@rupendrapariyar36482 жыл бұрын
Na paye temilai na birsiya temilai ko sanget lagyo malai? Baaki hjr haruko laye sabdha is great 🙏🙏💓💓🎊
@sarojniroula-ef6wv Жыл бұрын
दविएकाे आवाज कति मिठास छ ❤ Big fan
@humthapamagar59212 жыл бұрын
निकै समय पछि हजुर को गित सुन्न पाईयो खुसि लाज्ञो 🙏
@jitbahadurlimbu18968 ай бұрын
क कस्ले एक्स को सम्झनामा यो गित सु्न्दैछ हात उठाऔं
@nandatilija3 ай бұрын
Yes me😢😢
@saugatrijal89802 жыл бұрын
पहिले खुब मन परेको गित थियो भुराभुरीले यतिबेला भाइरल बनाय यसको भाब पहिले नबुझेर न हुन्
@twilightmagar55042 жыл бұрын
Ma pani aaya hai tik tok bt khojdai di yati mitho xa hajurko voice jati sune pani sunusunu lagxa jhan ani thaha xaena song pani malai dherai man parxa big fan di
@सरुमगर2 жыл бұрын
आहा अती राम्रो गित न बिर्से तिमिलाइ न पाए तिमिलाइ दुई सेम सेम छ
@asmitatamang14662 жыл бұрын
Wowed kati raamro geet baneko raichha.
@srijanalamkade45135 ай бұрын
2081 आएर यो गित खोज्दै सुन्दैछु 😣😣
@AnjanaKhadka-c1s2 ай бұрын
Sem ma pani
@nareshdhakal442 ай бұрын
Same vanam
@Preety-grg2 ай бұрын
सायद अहिले हजुरको जीवनमा यो गीत ले मेल खाएको हुनुपर्छ सिस 😢😢😢
@jaihindraharijan81712 жыл бұрын
अति नै मिठो स्वर साथै सब्द पनि असाध्यै मन पर्यो ।
@pranish57 Жыл бұрын
त्यो बेला पनि एकदमै सुनेको गीत हो यो सार्है मन पर्छ सायद त्यो बेला मेरो जीवन सँग मेल खन्थियो
@abiralyatri57162 жыл бұрын
यती मिठो गित कता लुकेर बसेको रैछ आज सम्म ? ७ बर्ष पुरानो गित रैछ 😍😍
@ganeshlama3263 Жыл бұрын
राम्रो सिर्जना भ्वाइस साह्रै राम्रो जुनु जीको❤
@nanimaiyashrestha70232 жыл бұрын
सार्है राम्रो गित,जति सुने पनि धित नमर्ने ❤️
@sushilapandey75502 жыл бұрын
Nice song
@somiyamagar81162 жыл бұрын
न बिर्से तिमी लाई न पाए तिमी seme दामी एक्दम दामी 🤗🤗🤗🤗
@diwantamang36782 жыл бұрын
साँच्चै सुमधुर स्वर की धनी रजनी जी, तपाईंको आवज अब फेरि नेपाली संगीत उद्योगका लागि फर्केर आउनु,सुन्न आतुर छु,तपाईंको सबै गीत एती सुन्दर मिठास लाग्छ मलाई,
@roshilasunuwar49182 жыл бұрын
Sweet voice n song wish u all the best diju hjrlai🙏🙏🙏❤️❤️❤️❤️
@adhishdhakal182 жыл бұрын
Finally got full song 2022-08-16..wow,, amazing, loved it.
@ramvuzel35562 жыл бұрын
नबिर्से तिमी लाई न पाय तिमी लाई को पुरै फिल छ त।music पनि मिल्छ।कपि राइट को कुरा आउनु बेर छैन है।जसरी सम्भु राई ले प्रकाश सपूत को गित मा म मेरो छोराछोरी चिन्दिन र भनेर भन्नू भको थ्यो यो गित मा नि ठ्याक्कै सेम छ।गित राम्रो छ।
@Prativakodiary1112 жыл бұрын
टिकटकमा असाध्यै मन परेर म नि हेर्न याहा आइपुगे🙏🙏🌺
@shivkushwaha42412 жыл бұрын
Wow so heart touching i remember my old memories it vocal is always in my heart never forget thnk u all team we want to listen more like this vocal love it..