Thank you for inviting us and letting us share our story. We enjoyed our time on the show. Special thanks to Malvika di for making us comfortable with fun filled questions and games. Cheers. Hope you all enjoyed it too. ❤
@kantiadhikari3729 Жыл бұрын
Beautiful couple, congratulations 🎉
@sanjayk.c.454 Жыл бұрын
Lovely couple ❤❤
@binagurung8746 Жыл бұрын
Hjr duijana sagai ma pani ruye ani malbika g ko progarm sagai Enjoy gare. God bless u ❤❤. From hong kong
@nareshbist5437 Жыл бұрын
रन्जु जी अहिले के गर्दै हुनुहुन्छ, त्यो बाट अनविज्ञ छुं म तर राजनितीमा यति छिट्टै हिरोबाट जिरोमा पुग्नुहुन्छ जस्तो लागेको थिएन। पहिलो चोटी मेयरमा हार्दा अनि अरुले बाटो परिवर्तन गर्दा निक्कै हतास हुनुभएछ। तर काठमाडौंले तपाईलाई खोजिरहेको छ, बोलाईरहेको छ। धैर्य, हिम्मत, आंट साहस गरौं। सबैसंग जोडिएर अगाडी बढौं।
@baburamkharel2276 Жыл бұрын
रञ्जुलाई मेयरमा लड्दा चिन्या हो। उनको बुढालाई आजै देखियो। बुढा राम्रै मिले जस्तो छ। जोडी सुखी, खुसी र सफल रहोस।
@rakesh90ac Жыл бұрын
आफ्नै लाइफमा डिभोर्स गरेर बसेको छ अनि के जीवन साथी प्रोग्राम चलाएको होला पहिला आफू सफल हुनु नी आफ्नै marriage लाइफ असफल छ
@narayangurung3944 Жыл бұрын
Lovely couple 💕
@EXPERTGAMER-nz5hj Жыл бұрын
Valgar sirjana ra parsu dai lai bolaunu bhaye ramro hunthiyo arko episode ma herna pam hai malvika ji
@ranamalla1717 Жыл бұрын
जिवन साथि ? आफ्नो समस्या सुल्झ्याउने कि अरुको भन्ने कुरा हो ?😂