सदिक्षा कक्षा मा माथिल्लो क्रम बाट 16 औँ स्थानमा र तलबाट गन्दा 29 औँ स्थानमा रहेकी छन् जम्मा परीक्षा मा पास हुने विद्यार्थी हरुको संख्यालाई हेर्दा उक्त परीक्षामा 6 जना विद्यार्थी भाग लिएनन् भने भाग लिएकामा 5 जना फेल भए भने कति विद्यार्थी उक्त कक्षा मा रहेछन् यो qsn solve grdinu🙏