मुग्लिन देखि काठमाडौको बाटो स्तरोन्नति गर्न लागेको त जुग बिति सक्यो , त्यो कर्णाली राजमार्ग कहिले राम्रो बन्ने हो , सम्झिदै दिक्दार लाग्ने । आफ्नो ज्यानको बाजि थापेर रारा जानु भन्दा त घरमै सिरक ओडेर बिनय सरको भिडियो हेर्नी हो बरु । तपाईको भिडियो NTV बाट प्रसारण हुने वृत्तचित्र भन्दा कम छैन । जति धन्यवाद दिए पनि कमै हुन्छ ।
@ideahuntАй бұрын
aile eso bichar garda 20 barsa agadi baru chado puginthyo, 2055-60 tira kathmandu bata nepalgunj 12 ghanta ma puginthyo, aile 18 ghanta lagcha. udek lagdo cha.
@KarnaKhadka-l1xАй бұрын
म पनि गाकाे छु असल छ हजुर
@Kubotahonda5Ай бұрын
मैले नेपाल का कुनैपनि सडक गतिलो गुणस्तरीय राम्रो देखेको छैन, सबै सडकहरू सुँगुरको खोर भन्दा पनि खत्तम कवाडी हरिबिजोग भद्रगोल जिर्ण असुरक्षित नर्क सरह रहेछ।भि्यु हरू पनि राम्रो लागेन मलाई त, उजाड रहेछ
@Jumlivlog1Ай бұрын
31:09 गोरुचौर हो
@sabitakhadka776623 күн бұрын
तपाईं हरु को खाना बस्ने भाडा के कति पर्छ त्यो पनि खुलाउनु भयो भने झनै राम्रो
@anjitapaudel656623 күн бұрын
Oho dajuharu ma 14 basrsa agadi rara jada bato thiyan ahile bato gayacha hami pani chtawn nae ho hajurhar ramro sagga januhola