सानुमा रेडियोमा सुनेको गित अहिले सुन्दानी उतिकै आनन्द आउँछ । सारै राम्रो गित 🙏🙏
@mankumar371216 күн бұрын
Wow sumudhur songs
@deshmanlimbu300114 күн бұрын
यात्रा भोगाई यथार्थ बर्णन गरिएकोले शब्द स्वर संगीत हामी तपाई ले भोगी रहेको छौ ।उमेर हुदाको बखत ।यो लेखि रहन्दाको क्षण म आफै ले बिताइ रहेको छु ।
@radhikagurung9812 күн бұрын
2058/59 ma campus' विदाई कार्यक्रम मा साथी हरु ले गायेको याद दिलाउने ❤❤
@DalluPictureTv2 жыл бұрын
सुमधुर छ ! धेरै पहिलेको गित रेडियोमा खुब सुनिन्थ्यो
@humaaryal523017 күн бұрын
Malai aati manparxa
@NarayanBista-xo8lu9 күн бұрын
मैले पनि कक्षा ७मा पढदाखे प्रक्ष देखेको छु अनि उहाँको गाएको गित र नाचपनि हेरेको तर उहाँलाई नाच्न चै अलिगरो हुनथियो किन कि उहाको पेटमा छुरा हानिएको थियो❤❤❤❤ मलाइ मन परको गित अनि गयक कार लाई धेरै समझन छु उहाँ नभएनि
@Subasrai722 жыл бұрын
Sundar xa hjr
@andigaming585713 күн бұрын
2081 ma Herne KO KO xau
@dambarbadhurrai-iv1xe11 ай бұрын
म डम्बर राई लाई सरै मन पर्ने गित धन्यबात रामकुमार राई दाइ लाई एति मीठो गित गाउँनु भए कोमा ।
@YPLIMBU Жыл бұрын
सारै मिठो गीत, nostalgic गरायो यो गानाले।
@user-se2dw8ew7u2 ай бұрын
राम कुमारका अरु गितहरु पनि सुन्न पाउनु परो।अरु पनि लोकप्रिय गितहरु छन उनका।खोजी गरि युटुबमा हाल्नुपरो।
@TukendraChettri-xd7rw4 ай бұрын
Adarniya kalakar Ram Kumar dai I miss u always you were great and my favourite singer waha ko aru geetharupani mailey radioma suneko thiye please chha bhane aru geet pani upload garnu bhaye ramro huntho hola
@andigaming585713 күн бұрын
Facebook bata herna ata aaiyo
@dhyanbrai168711 ай бұрын
लोक पृय गित
@Narayantumbapoo-pn5lw10 ай бұрын
सानोमा रेडियोमा सुनिन्थियो अहिले युटुपमा सुन्न पाइयो