विश्वकर्मा तेसै हौ र हामी?? हामी कला संस्कृति लाई आत्मा सात गरि हिडने नेपाली हौ नमन दाजु हरु सबै लाई 🙏
@birubhaibasnet15675 жыл бұрын
मनमा पीडा ले भारी भए पनि रतन जि को बासुरी को धुन सुन्दा भारी भाको मन पनि निकै हलुङो लाग्छ wow
@milangurung47703 жыл бұрын
आहा कति राम्रो सम्पुर्ण बाध्य बाधक प्रति सलाम छ। सफलताको शुभकामना
@subashpariyar3096 жыл бұрын
हेमन्त दा धेरै मिठो बजाउनु हुन्छ sarangi मलाई धेरै रहर छ हजुर संग सिक्ने अनि रत्न दा मनै बहकिन्छ हजुरको बसुरिको धुनले गजब छ
@chhabijangsunarofficelchan26025 жыл бұрын
मेरो झलक दादा रत्न दादा ,हेमन्त दादा अनि सम्पुर्ण टिम ,,एदमै मन पर्छ मलाइ ,,म सधै हेर्ने गर्छु ,,बधाई छ सफलता को शुभकामना ,,?
@narayanjmagar31904 жыл бұрын
O my god hajur haru ko kala gala ko aatma dekhee samman garxu ma ra sabai le garnu parxa sabai jna ko prastutee ek dm ramro x sarangeee ani basuriii ko tw jhn bayaan grne thaaunai xaina sab jna lai thanks....
@buddhabuddha68065 жыл бұрын
Aaha Kati ramailo dhun haru ratna Vai ko basuri ko dhun aaha
@teksherpuja-nr1nq Жыл бұрын
जति सुन्यो उति सुन्न मन लाउने यो धुन सानोमा यो गीत रेडियोमा धेरै पल्ट सुनियो बाल्यकालतिर फेरि फर्किन मन लायो मकै र भटमास खादै बिग्रीसकेको थोत्रो रेडियोमा कुयको ब्याट्रीलाई घाममा सुकायर बन पाखामा गाई बाख्रा चाराउदै रेडियो सुनेको सम्झना ताजा भयो
@aadhurosapana456 жыл бұрын
आहा निकै मन छुने लोक धुन, सम्मान गर्छु तपाइहरुको यो कला लाइ, बास्तवमा हामि नेपालि को पहिचान, रहन सहन सस्कृति झल्कने। यि मेरा कान र अाँखाले सुन्न र हेर्न कहिले पनि नछुटोस् यो तपाइहरुको सुन्दर मय लोक भाकाहरु। Best of luck all you an yousr team members
@bharatdhamala88525 жыл бұрын
आहा.....कती मीठो।यही त हो नी नेपाल को पहीचान।आफ्नै भाका आफ्नै बाजा।
@kishorranabhat2315 жыл бұрын
आलप रेकर्डिङमा काम गर्ने पोसराज घ म ,रत्न बि क , हेमन्त झलक सबैको राम्रो छ।
@reshamrasaili87675 жыл бұрын
आहा दाजु को धुन चाहि सारै बबाल च हो,
@rameshnath23475 жыл бұрын
बहुत शानदार नेपाली म्यूजिक आई लाइक दिस म्यूजिक
@gopalrasali5446 жыл бұрын
साचिकै मिठो बासुरिको धुन छ रत्न जि सबै को राम्रो छ है
@hirajanggurung65574 жыл бұрын
Sarai mann choyo hajur .... gaun ghar mai puraunu bhayo thank u hajur
@gyanendraswornakar64835 жыл бұрын
मिठो छ झलक सर बधाइ छ सबैलाइ ।
@dipendraranamagar44166 жыл бұрын
पुरानो याद बाल्यकालमा सुनेको याद आयो साच्चै मुटु नै छोयो धुनले.....
@aashishbiyogi48626 жыл бұрын
सलाम छ रत्न सर लगायत अरु सरहरुलाई पनि कसरी बयान गरु कुनै शब्दनै भेटाएन जुन शब्दमा बयान गरेपनी कम हुन्छ ! अग्रिम सफलताको कामना !!!
@RatnaBKUtsukratnabk6 жыл бұрын
धेरै धेरै धन्यवाद सर यो माया सधै पाई राखु
@thidedman776 жыл бұрын
एस्तै एस्तै हल्दै रहनु होला है रत्न जि
@mansingsony84685 жыл бұрын
Aaha kati mitho dhun madal sarangi basuli ko mannai xuni
@bkashish17046 жыл бұрын
आहा ! मनै लोभ्याउने कति मिठा धुनहरु, जति सुने पनि धित नमर्ने ।