रवि बिरुद्धको मुद्दा कमजोर बन्दै:सरकारको हल्ला र वास्तविकता फरक !सम्पति शुद्धिकरणमा डा.शेखर आक्रोशित

  Рет қаралды 178,770

Headline Nepal

Headline Nepal

Күн бұрын

Пікірлер: 1 000
@rabighimire2955
@rabighimire2955 3 күн бұрын
काग्रेसमा राम्रा नेतापनि छन शेखर काेईराला जस्ता।
@sukramrahapal589
@sukramrahapal589 3 күн бұрын
शंकर भण्डारी . डा.चन्द्र भ .सुशील थापा . पनि संझनु होला ।
@aitathakali2457
@aitathakali2457 2 күн бұрын
Ho bhane kina akjuta bhayar saatha nadiyako?​@@sukramrahapal589
@PadamChand-b8w
@PadamChand-b8w 2 күн бұрын
Budo bhae pachi Kasai Lai ramro GYN aauxa kunai ta raxes ko Bhawna aauxa​@@sukramrahapal589
@karkeekumar1085
@karkeekumar1085 20 сағат бұрын
Gyanendra sahi jindabad thagi lamichane murdabad
@nabinnepal3688
@nabinnepal3688 3 күн бұрын
सन्जिब रेग्मी जस्तो पत्रकार सबै यस्तै भैदिए देशको हालत यस्तो हुने थिएन
@AshokMagar00
@AshokMagar00 2 күн бұрын
100%सही कूरो
@keshav380
@keshav380 2 күн бұрын
Yesto pani patrakar hunchha ! Yo manchhe ta Rabi ko andha bhakta ho , sabailai thaha chha.
@RESHAMFIRIRI2068
@RESHAMFIRIRI2068 2 күн бұрын
@@keshav380 ramro sahi kura garda andavakta vanxan vane tyopani sahi Timra mota budhdhi 😅
@LaxmiGurung-d5z
@LaxmiGurung-d5z 2 күн бұрын
Chup laag .....satya ,tathya news matra lyaunuhunxa sanjib sir le. ...Rabiko andhavakta hoina j ho tehi vaneko ho bujhis.....​@@keshav380
@deepakkunwar736
@deepakkunwar736 2 күн бұрын
​@@keshav380tero kantipur ko jasto patrakar hunu parne ho ta bhosadi?
@Prathaml.c._official
@Prathaml.c._official 3 күн бұрын
रवि sir लाई राजनीति प्रतिसोत राखेर फसाउन खोज्दै छन्, रवि sir 100% निर्दोश छन्
@karkeekumar1085
@karkeekumar1085 20 сағат бұрын
Gyanendra sahi jindabad thagi lamichane murdabad
@sjp421
@sjp421 3 күн бұрын
मर्ने बेलामा कमिलाको प्वाक पलाउँछ एमालेको पतन सुरुवात भैसक्यो
@sidnndc5458
@sidnndc5458 2 күн бұрын
सहि कुरा😊
@tenh456
@tenh456 2 күн бұрын
Vasthchari Chor lutara sarkhar lie 88 Arab afu khana desh bachar Khana duniya varko khandaa Khana sosakli kanun lagdhin vasthchari Chor lutara harulie yak yak thuthar ago salkhunuparx parx kangaras amala sablie Sabi milar sateng ma rabi lie thunako xa vasthchari Chor lutara az samma yak Pisa lutaka xnn thukha naliyak saram navako chor vasthchari Chor sarkar
@shreepdlamichhane1549
@shreepdlamichhane1549 2 күн бұрын
100% true
@deepkc5855
@deepkc5855 2 күн бұрын
Right 👍👍
@amarkhatri-x1q
@amarkhatri-x1q 2 күн бұрын
हो हुन त हजुर अझै ओलि को पछि लाग्नेले आची खाए हुन्छ
@UpretyKusum
@UpretyKusum 3 күн бұрын
रबि को शिरमा लाखौं आमा बाबाको आशिर्वाद छ लाखौं दिदिबहिनी माया छ लाखौं दाजुभाइ हरु देश बिदेश बाट एक डिक्का भएर रबिको साथमा खम्बा बनेर उभिएका छन् देशभक्ति जनताको साथ भएको मान्छे कहिले पनि कसैसँग झुक्ने काम गर्दैन त्यो माहान ब्याक्ति रबि हुन काहा मरेका थिए यी नालायक तानाशाही हरु हजारौं दाजुभाइ दिदीबहिनी बिदेशी भुमिमा बेचिएर दुख पाएर हार गुहार माग्दा ह त्यो बेला भगवान् को रुप लिएर उभिने जिउदो भगवान् रबि हुन है ठगबन्धन नालायक सरकार जति जाल झेल गर रबि माथि तर जनताको अदालतमा रबि निर्देश थिए छन् ,र रहिरहने छन् अब अति गरेउ तिमीहरूले रबि माथि तिमीहरूलाई त्यो कुर्सीमा राख्ने यिनै जनता हुन र त्यो कुर्सी बाट घिसार्ने पनि अब यै जनता हुनेछन् अनि कुमलो बोकेर भाग्ने ठाउँ पनि पाउदैनै तिमीहरू रबि बाट भएको सम्पत्ति छानबिन अब जनताले तिमीहरूको सम्पत्ति छानबिन गरेर ठेगान लगाउने छन् हेक्का रहोस् लाखौंलाख रबि छन् अब तिमीहरू लाई घिसार्ने
@puspapoudel2014
@puspapoudel2014 2 күн бұрын
हजुर कुन ठाउँमा हुनुहुन्छ रबि दाइले नेपाल फर्क मेरालागि भन्नू भयाे भने हामी फर्किनु पर्छ है 10 दिनकाे लागि भयपनि👏👈️🔔❤️❤️❤️😭😭😭✍️🇰🇼🇳🇵
@UpretyKusum
@UpretyKusum 2 күн бұрын
@puspapoudel2014 हस् हजुर रबि त मेरो लागि भगवान् हुन यो भन्दा 7बर्ष पहिला बिदेशी भुमिमा दुख पाउँदा दिपक र रबि भएर नेपाल लेगेर न्याय दिलाउने जिउदो भगवान् हो हजुर म त लेखेर हर पल आवाज उडाउँदै छु जानुपर्ने भयो भने जाने छु
@Lunathapa403
@Lunathapa403 2 күн бұрын
यदि येस्तो भयो भने तिम्रो मुखमा घिउ र भात होस।रबि को जय होस।।❤❤❤
@aitathakali2457
@aitathakali2457 2 күн бұрын
Ysto aakrosa abibyakti le hune kehi xai,yo sarkaarlai nepali janataa Kati kajor xa vhanne thaahaa paayar nai yo sarkaarle yasari manomaani gariraheko ho r garirahane xa
@maheshworshrestha2645
@maheshworshrestha2645 2 күн бұрын
आकाश तिर फर्केर थुक्ने मान्छे साबित भ्यो रबि
@Surendra-tq2qg
@Surendra-tq2qg 2 күн бұрын
निडर, निर्भिक, इमानदार र स्वतन्त्र पत्रकार संजिव ज्युलाई सलाम 🙏
@karkeekumar1085
@karkeekumar1085 20 сағат бұрын
Gyanendra sahi jindabad thagi lamichane murdabad
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 3 күн бұрын
भ्रष्टाचार सरकारकाे अब मज्जाले पाता कस्नुपर्छ। डा शेखर काेइरालालाई सलाम रवि लामिछाने जिन्दावाद जय घन्टी 🔔🔔❤️❤️🙏🙏🙏🙏🙏
@karkeekumar1085
@karkeekumar1085 20 сағат бұрын
Gyanendra sahi jindabad thagi lamichane murdabad
@bishnugurung4166
@bishnugurung4166 3 күн бұрын
यो सरकार ले रवि लाई प्रतिशोध साधेर सम्पत्ति शुद्धिकरण मुद्दा लगाई हाल्यो, अब हरेक नेता-कर्मचारी हरुलाई पनि यो मुद्दा लागाउनु पर्छ ….
@yadrana3063
@yadrana3063 2 күн бұрын
Sahi ho kura.
@dharmarajadhikari2489
@dharmarajadhikari2489 2 күн бұрын
Sahi kura garnu vayo sir Yadi sabai purano party lai chanbin garyo vane purano party sakinx asir
@sharankumarlama4076
@sharankumarlama4076 2 күн бұрын
३४ वर्षा देश लुटने लाई सम्पत्ति शुद्धिकरण मुद्दा लगाउनु पर्छ
@karkeekumar1085
@karkeekumar1085 20 сағат бұрын
Gyanendra sahi jindabad thagi lamichane murdabad
@SuvadraThapa-y4d
@SuvadraThapa-y4d 2 күн бұрын
पैलो नम्बर मा ओली र सेरेको सम्पती सुद्दिकरण गरौन डाका
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 3 күн бұрын
सेखर काेईरालाकाे भनाइलाई उच्च सम्मान गर्दै निर्दाेष रवि लामिछाने जिन्दावाद जय रास्वपा जय घन्टी 🔔🔔🔔🔔🔔❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏👍️
@karkeekumar1085
@karkeekumar1085 20 сағат бұрын
Gyanendra sahi jindabad thagi lamichane murdabad
@SundarNepaliReactionVideo
@SundarNepaliReactionVideo 3 күн бұрын
सरकारले यसको ठूलै मूल्य चुकाउनु पर्छ!
@BinduThakuri
@BinduThakuri 3 күн бұрын
Yes it's truth
@RESHAMFIRIRI2068
@RESHAMFIRIRI2068 2 күн бұрын
Honi hajur 🙏
@ggrki3748
@ggrki3748 2 күн бұрын
एकदम सही कुरो।
@karkeekumar1085
@karkeekumar1085 20 сағат бұрын
Gyanendra sahi jindabad thagi lamichane murdabad
@moushamkhatri5788
@moushamkhatri5788 3 күн бұрын
सर हजुर को बिष्लेषण अती उतम छ सलुट छ हजुर लाई किन की पत्रकार भनेको हजुर जस्तो हुनु नेपाली जनता को एउटा गर्वको पाटो हो ❤
@aitathakali2457
@aitathakali2457 2 күн бұрын
Jati raamro bislesan Gare pani nepal hune kehi xao,nabhayar nai ho ni yasto Nirmal kaamharu garihaheko.
@Pawan-26SS
@Pawan-26SS 2 күн бұрын
हामी सधै रबिको साथमा छौ।
@omkoirala6519
@omkoirala6519 2 күн бұрын
शेखर दादालाई सलाम छ।अब बिपिको सिद्धान्त हजुरबाट मात्र लागु हुन सक्छ।
@gunanidhibhusal6451
@gunanidhibhusal6451 2 күн бұрын
रबि लाइ राजनिती पर्ति सोद सदियको हो रबि निर्दोष छ न ।जय रबि🔔🔔🔔🔔🔔🔔🔔🇳🇵
@bibekdhungana9202
@bibekdhungana9202 3 күн бұрын
रबिको मुद्दात कमजोर नै हो हामी जनतालाइ पनि था भकै हो इनि हरुले प्रतिसोध साधेकै छ। सन्जीभ सर जस्ताको त्यस्तै भन्नू हुन्छ राम्रो लाग्छ र राम्रोलाइ सहयोग गर्नु होला।तपाईं देश लाई चाहिने मान्छे हो
@Jeky-n2g
@Jeky-n2g 3 күн бұрын
केपि ओलिले आफुलाईत सिद्ध्यायो सिद्ध्यायो एमाले लाइ पनि सिद्ध्याउने नै भयो।
@hikmatmalla1099
@hikmatmalla1099 3 күн бұрын
राम्रो कुरा गर्नु भयो सर रबि निर्दोस हुनु हुन्छ।
@BhanBahadur-ej5bd
@BhanBahadur-ej5bd 2 күн бұрын
अन्याय र अत्याचार को बिरुद्द बोल्ने र लेख्ने एक मात्रा पत्र कार ज्यु हेद्लाइन का सन्जिव रेग्मी सर लाई salute garna chahanxu jay rabi jay ghanti jay desh
@BishalTamang286
@BishalTamang286 3 күн бұрын
रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔
@leomayank8422
@leomayank8422 2 күн бұрын
राबी न्याय पाउनै पर्छ 🔔🔔
@Durga_kalathoki
@Durga_kalathoki 3 күн бұрын
रबिलाई यतिसम्मको दुःख दिएको छन यी टाउकेहरुले पछि आफैँ भोग्नेछन् जय रवि जय घन्टी 🙏❣️❣️❣️❣️
@tschelper803
@tschelper803 2 күн бұрын
रवि शतप्रतिशत निर्दाेस छन् सत्यकाे जित हुन्छ
@BirbahadurGhimire-eh9ch
@BirbahadurGhimire-eh9ch 2 күн бұрын
गुड न्युज सलाम छ सर
@BabyLoves.12
@BabyLoves.12 2 күн бұрын
हजुर जस्तो सत्य साचो समाचार प्रसारन गर्ने पत्रकार हुनुमा गर्व छ सर #सलुट #सर
@bishnuregmi1223
@bishnuregmi1223 2 күн бұрын
रबि सर ले न्याय पाउनुपर्छ कपि र सेरेको पनि सम्पति जफत हुनुपर्छ🙏🙏
@PujaKc-y3e
@PujaKc-y3e 3 күн бұрын
रबि दाई निर्दोष नै हुन् यो सरकारले अति गरेको छ
@krishnabhujel7306
@krishnabhujel7306 2 күн бұрын
100%सहि कुरा हजुर को 🙏🙏
@lilanathpagenilila
@lilanathpagenilila 2 күн бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔जय रबि।
@shokwaiba7428
@shokwaiba7428 2 күн бұрын
नेपालको सबै नेता मन्त्रीको सम्पत्ति सुदृढीकरण गर्नु पर्छ जय नेपाल हामी नेपाली 🇳🇵🇳🇵🇳🇵
@padampaneru-cd3gm
@padampaneru-cd3gm 2 күн бұрын
यो सरकार मा रहेका चोरहरुले आफू जाने खाल्डो आफै खन्दैछन किनकी सम्पती शुद्धिकरण सबै नेताको हुनु पर्छ श्रोत खुलाउनु पर्छ रबिका कारण अब नयाँ नजिर स्थापित गर्ने अबसर मिल्दैछ निर्दोष रबि छुटने छन फटाहा हरुको दिन गन्ती सुरु भयो जय रबि सर जय घन्टि
@ShivKhatri-v1d
@ShivKhatri-v1d 2 күн бұрын
दुइ तिहाइको सरकार टाङ मुनि पुच्छर हालेर हिडे हुन्छ तिम्रो हैसियत त यत्ति मात्र हो ।
@rajkumarthapamagar5240
@rajkumarthapamagar5240 3 күн бұрын
रवि दाईले न्याय पाउनु पर्छ
@BijaySoren-ef3qi
@BijaySoren-ef3qi 2 күн бұрын
नेपाली काङ्ग्रेस पार्टीमा अझै पनि सुनिल शर्मा र शेखर कोइराला जस्ता सच्चा नेता छन् देश र जनताको भलाईकोलागि सोच्ने नेता रहेछन् ❤❤❤❤❤
@Something-f9g
@Something-f9g 2 күн бұрын
रबि निरदाेश छन❤सबैले सयाेक गरनु परछ❤
@Juktipunmagar
@Juktipunmagar 3 күн бұрын
रात जति सुकै कालो र अन्धकार भए पनि त्यसले सुनैलो दिनको सुनिचित गरेको हुन्छ। त्यसैले रबि दाई बाघ हो र बाघको पालो निशचित आउछ । ❤
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p 3 күн бұрын
रबि दाइ जिन्दाबाद जय घन्टी जय नेपाल
@JujuBhaiDeshar
@JujuBhaiDeshar 3 күн бұрын
रबि लामिछाने लाई प्रतिशोध साधिएकै हो यसमा दुईमत छैन अब रासोपाका सामसदहरुले पनि भ्रष्टाचार बिरुद्ध २०४७साल देखिको स्वतन्त्र छानबिन समिति बनाएर छानबिनको माग गर्नु पर्छ स्वतन्त्र छानबिन नबनाएसम्म समसद अबरुद्ध गर्नु पर्छ रासोपा, राप्रपा, माओबादी र स्वतन्त्र सामसदहरुले माग गर्नु पर्छ
@bulandaaawajnepaltv5993
@bulandaaawajnepaltv5993 3 күн бұрын
सर म अहिले साउदी बाट हेर्दै छु यो सबै रबिलाइ फसाउने षड्यन्त्र हो !
@JujuBhaiDeshar
@JujuBhaiDeshar 3 күн бұрын
अब काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, सबै पार्टीका नेताहरुलाई सम्पत्ति शुद्धीकरणमा छानबिन गर्न माग गर्नु पर्छ रासोपाका सामसदहरुले
@mingaha4772
@mingaha4772 2 күн бұрын
रास्वपाले मात्र हैन, हामी सबै जन्ताले पनि माग राख्नु पर्छ पुरानोहरु सबैको सम्पत्ति छानबिन तथा सुदृढीकरणको माग
@lee_mlee2825
@lee_mlee2825 3 күн бұрын
यो तानाशाही सरकारको बिरुद्द सबै जनता एक जुट भएर बिरोध गरौ ।
@ritathapamagar1459
@ritathapamagar1459 2 күн бұрын
सही र सत्ते कुरा बाहिर ल्याउनु भयको मा धन्यवाद सन्जिब रेग्मी सार जय 🔔🔔🔔❤
@Sp-vlogs556
@Sp-vlogs556 3 күн бұрын
सत्य काे जित निश्चित छ
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 3 күн бұрын
सन्जिब सरलाइ धेरै धेरै धन्यवाद छ ।❤❤❤❤ तपाईंको मिडियाले गर्दा धेरै निर्देशले न्याय पाएका छन रबि सर निर्देश छन जब सम्म रबि सरले न्याय पाउदैनन् तब सम्म याे केशलाइ फलाे गर्नु हुन्छ भने अासा छ ।काङ्ग्रेसी र एमाले सरकारले अदालतलाई दबाबमा राख्न रबि सरकाे सासद निलम्बन गरेकाे हाे ।यदि अदालत पनि सरकारको दबाबमा परेर नजरअन्दाज गरियो भने नागरिक चुप लाग्दैन ।
@LalSingh-i7e
@LalSingh-i7e 2 күн бұрын
हेडलाइन नेपाल र संजीब रेग्मी ज्यू मा मुरि मुरि धन्यबाद नमन
@sandiprana3163
@sandiprana3163 3 күн бұрын
जय होस रबि सर 🇳🇵🇳🇵जय घण्टी 🔔🔔
@dambarkarki4703
@dambarkarki4703 3 күн бұрын
सत्यको जित अबस्य हुनेछ।
@phadindrakarki3237
@phadindrakarki3237 3 күн бұрын
अहिले को सरकारले बाटो तिर बत्ति देखाएर घर मा आनन्दले लुतिरहेको कसले निगरानी गर्ने खै ? एता पब्लिक जति रबि लामिछाने को रिहाइ को पक्षमा उर्लेको मौकामा अर्को तिर चोर नेता को लुट मच्चाउने काम जारि छ ,,,,,
@ShivaPaudyal-g1n
@ShivaPaudyal-g1n 3 күн бұрын
सहि समाचार दिनुभयो शुभकामना
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys 3 күн бұрын
रबि सरलाई फसाउन खोजेको हो तर जन्ताले एस्तो गर्न दिदैनौ खबरदार रबि दाइ निर्दोश छन छिटो रिहा गर्नु प्रछ जय रबि दाई
@dipakkafle6527
@dipakkafle6527 3 күн бұрын
Rabi 100% निर्दोश छन ।❤❤❤
@dilipadhikari4071
@dilipadhikari4071 2 күн бұрын
जे होस् नेपाली कांग्रेसमा democrat चेत राख्ने शेखर कोइराला जस्ता नेता पनि छन्।
@rajbahadur4445
@rajbahadur4445 3 күн бұрын
रबि दाइ हाइहाइ
@BhuwaniprasadAcharya
@BhuwaniprasadAcharya 2 күн бұрын
रबिलामिछाने जन्ताकाे मुटुहाे यकईमान्दार नेताहुन जयरबि
@LarinjiSherpa
@LarinjiSherpa 2 күн бұрын
लउ पत्रकार सर रबि लाई बचाउ पिलिज
@Santoshtamang-l5q
@Santoshtamang-l5q 3 күн бұрын
जुन दिन रबि सर को नेतृत्व मा सरकार अउने छ त्यो दिन अोलि र गगन को राजनिति सखाप हुने छ ।यदि रबि निर्दोष भएर छूुट्यो भने ८४ मा राजा हुने छ र ४/५ बर्ष मा भ्रष्टाचारि को अन्त्य गरि देशको आर्थिक अवस्था मा सुधार अाउने छ।
@laxmisapkota2039
@laxmisapkota2039 3 күн бұрын
२०६२/६३ काे जनआन्दोलन हुनुभन्दा केही पहिला राजा ज्ञानेन्द्रले सम्पूर्ण शक्ति आफ्नो हातमा लिए जस्तै भइरहेको छ ओली सरकारलाई
@ramchandrabhantana2899
@ramchandrabhantana2899 2 күн бұрын
कति मिठाे कति सान्दर्भिक कुरा गर्नुभयो संन्जिब जि तपाइ लाइ धेरै धेरै धन्यबाद
@sidnndc5458
@sidnndc5458 2 күн бұрын
सेखर कोइराला लाई कोट्कोटी नमन छ्🙏🙏 येति clear हुदाहुदै पनि अदालतले रबिलाइ दोसि ठ्हरायो भने 100% बिकेर हो सबै मिलेर भ्रष्ट न्यायाधीश सगै अदालत मा आगो लाउनु पर्छ🤬🤬जय रबि जय रास्ट्र🇳🇵🇳🇵🌹🌹🙏🙏
@omsharma818
@omsharma818 3 күн бұрын
कङ्रेश र एमाले को दुइ तिहाइ को दम्ब ले राज्य आतन्क फैलाएको आम जनता को बुझाइ छ।जस्ले गर्दा भोलि का दिन मा कङ्रेश एमाले लाइ कोशि ब्यारेक का ५२ नै ढोका बन्द हुने जस्तो अबस्था मा जनता ले पुराइदिने छन्।हेक्का रहोस्।
@deepikashirmal1604
@deepikashirmal1604 3 күн бұрын
यो भर्स्ट सरकारले अब ठुलो मुल्य चुकाउनु पर्छ अब
@ganeshsangroula9118
@ganeshsangroula9118 2 күн бұрын
सेखर कोइराला लाइ सलाम छ र पत्रकार भनेको तपाईं जस्त्यो निडर हुनु प्रछ
@Karmabigu162
@Karmabigu162 2 күн бұрын
सत्य समाचार दीनु भयो सर शुभकामना
@DeepakKumar-g2l3e
@DeepakKumar-g2l3e 2 күн бұрын
रवि दाई जिन्दाबाद
@uddabbudhathoki1227
@uddabbudhathoki1227 3 күн бұрын
जय रबि दाइ जय घण्टी
@sajannepali199
@sajannepali199 3 күн бұрын
न्याय पाउनै पर्छ
@KamanSing-sp7sz
@KamanSing-sp7sz 2 күн бұрын
जय होस रबि सर जय 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾
@bimalarai2216
@bimalarai2216 2 күн бұрын
हैन अब कुनै नेताहरुलाइ अब जनताले छोड्नु हुन्न रबिलाइ जसरि नचाए तेसरि नै गर्ने हो
@mohanrai669
@mohanrai669 3 күн бұрын
यो भ्रष्ट सरकारको अत्याचार, अमानवीय कदम बिरूद्ध बिश्वभरका संपूर्ण सचेत नागरिक, निष्पक्ष मिडियाकर्मी एक हुन जरूरी छ ।
@sameershrestha7197
@sameershrestha7197 3 күн бұрын
जय रवि दाई जय घण्टी 🔔🔔🔔🔔
@shankarpoudel2450
@shankarpoudel2450 2 күн бұрын
कती राम्रो पत्रकारीकता संजिब सरको अझ राम्रो संग खारीदई जावोस शुभकामना 🎉
@chandrathapamagar2160
@chandrathapamagar2160 3 күн бұрын
वलिले गरेकै यहि हाे राज्यले आतंककारी बनाउँदैछ😡😡😡😡
@minkhatri7303
@minkhatri7303 3 күн бұрын
रबि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन लागिएको भन्ने कुरा साना बच्चा देखुन बुढा हजुरबा सम्मलाई थाहा भइसकेको अवस्था हो। के पार्टीका कार्यकर्ता बाहेक आम नेपाली जनताले रविलाई प्रतिशोधकै आधारमा कारवाही गरिएको भन्ने कुरा प्रष्ट बुझ्नुभएको छ यसको जवाफ आगामी निर्वाचनमार्फत यी भ्रष्ट दल र नेताहरूलाई दिनुपर्छ भन्दै हुनुहुन्छ जनताहरू
@BheshnathLuitel-ub6vv
@BheshnathLuitel-ub6vv 2 күн бұрын
Sekhar koiralako bhanailai uchcha samman . Koirala jyu lai 21 topko salam or naman
@RajuMandal-mv6cf
@RajuMandal-mv6cf 2 күн бұрын
Jay Rabi🔔🔔🔔🔔
@rajendrarokaya4160
@rajendrarokaya4160 3 күн бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵जय देश जय रवि
@dipakkumarray5214
@dipakkumarray5214 2 күн бұрын
Absolutely right Great analysis 🧐 Journalist Sanjib Sir God bless you ❤️❤️❤️❤️🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@DaveKarki-gj7xc
@DaveKarki-gj7xc 3 күн бұрын
के पि ओलि को पखेटा लामो लामो पलाएछ अब अनत्य हुन्छ इरान को रास्ट्रपति हवाई दुर्घटना मोर्दा लाखौं जनता खुशी ले रोड रोड नाचेका थिए अब नेपाल मा के पि ओलि मोरो भने पनि जनता खुशी ले नाच्नु बाहेक अरुके हि भन्नू छैन
@binodkhanal4427
@binodkhanal4427 2 күн бұрын
साह्रै सही विश्लेषण लाग्यो !!
@Mrghayal-q9l
@Mrghayal-q9l 2 күн бұрын
Plz god help you rabi brother 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@thaparamesh4478
@thaparamesh4478 2 күн бұрын
शुभ प्रभात सर म बिराटनगर बाट हेर्दै
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 3 күн бұрын
जय घन्टी ❤️🇳🇵❤️🔔🔔
@rewatipandit8668
@rewatipandit8668 3 күн бұрын
जय रवि जय घन्टी सत्यको विजय अवश्य हुन्छ
@ratnabahadurraut7460
@ratnabahadurraut7460 2 күн бұрын
दाेसि रबि हाेइन न्याय पाउनु पर्छ अनि कानुनलाई सहि दिसा मा लानु पर्छ
@birbahadurkarki3721
@birbahadurkarki3721 3 күн бұрын
जय घन्टी
@iloveMom-s4v
@iloveMom-s4v 3 күн бұрын
अर्को जुनिमा यो नेपाल भन्ने देश मा नजन्मीयोस.खाली झगडा एक अर्कामा झगडा नेतामा.देश बनाउने कसरी भन्ने सोच कसैको छैन धिक्कार छ मेरो देश
@dipakkumarray5214
@dipakkumarray5214 2 күн бұрын
Rabi Sir Nirdos Chha Immediately Riha Garnu parx ❤️❤️👍👍👌👌
@rajendragautam9481
@rajendragautam9481 2 күн бұрын
जय रवि दाई❤❤❤❤❤रबि दाई लाई सपोट गर्ने सम्पुर्ण मा🙏
@dipakkumarray5214
@dipakkumarray5214 2 күн бұрын
Thanks 🙏 for Information Sir Journalist Sanjib Sir 👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍
@RudraBamthakuree
@RudraBamthakuree 3 күн бұрын
पत्रकार होस त हजुरजशतो जय रबि रबिसर ले नेयपाउनु हुनुहुन्छ
@vishnukumarkumar8249
@vishnukumarkumar8249 2 күн бұрын
God bless you rabi sar 🇳🇵🔔🙏
@sumitrakunwar3258
@sumitrakunwar3258 3 күн бұрын
जए।होस्।पत्त्रकारको।रवि।निर्दोस।छन।सएमा।सए।निर्दोस।हो।हो।होहो।होहो
@bishnuacharya1117
@bishnuacharya1117 2 күн бұрын
यिनीःतिनी :ऊनी हरुले रबिमाथी रिसले आगोबन्दै प्रतीशोधपुर्ण तरीकाले लगाएको सम्पती शुद्दीकरण र सङ्गठीत अपराधको मुद्दा हाल्ने तरीका एक हिसाबले नेपाल र नेपालीकालागी फाईदाजनक छ । जसका कारण सयौं राजनितीज्ञ र कर्मचारीको सम्पती शुद्दीकरणको बाटो खोली दिएको छ ।
@santosbista
@santosbista 3 күн бұрын
जय रबि जय घनटि🔔🔔🔔🔔
@bhupenrijal8515
@bhupenrijal8515 3 күн бұрын
सरकार पतन को बाटो मा हिड्दै छ।।
@PUOCShrestha
@PUOCShrestha 2 күн бұрын
Namaskar all of u 🙏 please raja Lai jastai rabi dai lai Mari dala seaport garnu hola Binti kha sabiale God bless u Rabi da
@Jeky-n2g
@Jeky-n2g 3 күн бұрын
सहकारी कान्ड भनेको लेनदेनको बिषय हो।
@sitadevkota7741
@sitadevkota7741 2 күн бұрын
अव हामी पनि अर्को नियम बनाम कि यदी किड्नी विग्ररीयो भने ३ पटक भन्दा बडी फेर्न नपाइने नियम ल्याउनु पर्छ । पटक पटक किड्नी नयाॅ हाल्दै जनतालाई दु:ख दिन पाइन्छ ?
@RajkumarParajli
@RajkumarParajli 3 күн бұрын
जय रबि सत्यको जित हुन्छ
@sovitthapa1193
@sovitthapa1193 2 күн бұрын
जति कुरा गरे पनि आम जनता ले बुझेको कुरा हो रबि लाई सिध्याउने षड्यन्त्र रचिएको छ सबै को दोष रबि र रा ,स्व,पा पार्टी माथि थुपारिएको देखिन्छ ।
Quando eu quero Sushi (sem desperdiçar) 🍣
00:26
Los Wagners
Рет қаралды 15 МЛН