वकिल ले आ,आफ्नाे तरिकाले व्याख्या गर्छन,यी वकिल त रबि का बिराेधि हुन,
@karkeekumar10859 сағат бұрын
Okil saab jindabad thagi lamichane murdabad
@meghanathacharya1388 сағат бұрын
त्रिपाटी जी धरौटी को अर्थ पछि फिर्ता हुने हो,मुद्दा को अन्तिम किनारा लाग्दा सम्म राख्नु पर्ने हुन्छ ।भुक्तान (Payment) को रुप मा बुझ्नु हुदैन ।
@rameshthapa885410 сағат бұрын
यो माचिक्ने खाते त्रिपाटि लाई सम्मानका साथ हार्दिक श्रद्धाञ्जली
@saimonrai239810 сағат бұрын
राडिको छोरा भन्नू चाहान्छु मुजिलाई
@Lovelypremvlogs10 сағат бұрын
😅😅😅😅😅
@sanjeevmagar821810 сағат бұрын
Lovely hai 😃
@badrichaudhary83189 сағат бұрын
Good 👍
@manbahadurbohara89 сағат бұрын
😂
@Katwalaartic_official198510 сағат бұрын
त्रिपाठीजस्ताले जनतालाइ न्याय दिन्छु भनेर हिड्नु गोरु ब्याउनु जस्तै हो
@podverse6910 сағат бұрын
यस्ता पनि वरिश्ठ अधिवक्ता विचारा मेरो देश❤❤❤❤
@BP-jq1ru10 сағат бұрын
Tai holascni ta baristha
@NarbahadurBudhathoki-yx1zl9 сағат бұрын
धोती हो त
@dharmabhandari60848 сағат бұрын
यो दिनेश त्रिपाठीलाई हार्दिक श्रद्धाञ्जलीको शब्दले सम्मान गरे है
@shivaaryal48210 сағат бұрын
त्रिपाठी ज्यु काे रबिलाइ जेल हाल्ने सपना पनि अधुरै भयाे।
@MohanNathPaudel10 сағат бұрын
याे जस्ता न्याय बेच्नि न्यायधिस रहुन्जल जनतले धाेका खाई रहन्छन।यस्ता चाेर लाई हार्दिक श्रध्दाञ्जलि।
@shantikokhojima604010 сағат бұрын
१४ वर्ष जेल 🔗 ८ कक्षा फेल 📖 भ्यूटावरको खेल 🏫 भ्रष्टाचारीसंग खान्छ मेल 🙄 सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬 चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉 रहेछ देश ध्वस्त बनाउने खेल 🤔☹️
@JitbahadurBudhathoki-v5n10 сағат бұрын
Sahi tark👍🙏🙏🙏
@TilakPunmagar-k4n8 сағат бұрын
good
@pateljee48498 сағат бұрын
हार्दिक श्रद्धाञ्जली मुजि।
@Kpop-minji734210 сағат бұрын
सहकारीको पच्छे मा होइन पार्टीको पच्छे मा लेडेको हो यो नाथे ओकिल !
@maanu25599 сағат бұрын
नेपाली काङ्ग्रेसको सकृय कार्यक्रता हो बरिष्ठ अधिवक्ता भन्दा पहिला यो मान्छे
@MoreVisitMorefun.99910 сағат бұрын
त्रिपाटी लाई RIP
@sujannepali462610 сағат бұрын
अब धोति दिवस मनाउन छाडेर निर्दोष रवि दोषी करार गर्न गयका थियौ खाउ अब केपि र गगनेको केरा
@BhanubhaktaSubedi-z5v10 сағат бұрын
रविलाई जेल हाल्ने सपना अधुरो भयो,अब रवि दोषी छ भनेरनै चित्त बुझाउन पर्ने भयो विचरा!
@NarendraGhimire-wf8xx10 сағат бұрын
त्रिपाठी जि कस्तो वकिल , कानुन पढेरै पिएच. डी गरेको हो त कस्तो तर्क गरिराको धन्य वरिष्ठ ज्यु !
@bishnubhattarai624610 сағат бұрын
Nate haru PHD pader aako hun sir tirpati chhaiy
@bigyanlama965028 минут бұрын
हार्दिक श्रद्धाञ्जली दिनेश त्रिपाठी 😢😢
@kumartamang413610 сағат бұрын
यो दिनेश त्रिपठी भन्ने मान्छे वकिल नै हैन, यिनी त पाटिका चाप्लुसिकर्ता पैसो नै सर्वोपरी भन्ने मान्छे हो, भ्रममा नपरौं।
@amritthapa739810 сағат бұрын
कून पाटीको औषधी खायो भने यस्तो कूरा आउछ
@NarbahadurBudhathoki-yx1zl9 сағат бұрын
केपि र सेरे ओषधि हो
@shrawanchaudhary339310 сағат бұрын
होईन यो त्रिपाठीमा अझै पनि कति कुन्ठा छ हौ।
@jhalakdear946810 сағат бұрын
दोशी नै भको भय किन छाडि दिन्थ्यो त? सारा राज्य सरकार, बारभाइ मिडिया नै लागि परेको छत🤗🤗🤗🤗
@nian21007 сағат бұрын
कानुननको सप्रसङ ब्याख्या गरेर सहकारी पिडितलाई न्याय दिनसक्ने सच्चा वकिल दिनेश त्रिपाठी । हार्दिक शुभकामना ।
@FreeFire7-0-t3m10 сағат бұрын
अधिब्क्ता होकि द्ल्को झोले हो यो तृपठि
@angalalBudha10 сағат бұрын
तिम्रो वकालत खेर गयो बाहिर छोड्नु हुन्न भन्ने वकिलको
@ApsaraGautam-v8b5 сағат бұрын
Jaya rabi sir Jaya 🙏 ❤❤
@HxhdHxhx-xm7ro7 сағат бұрын
Sahi kura hjur
@sitasapkota442710 сағат бұрын
के को प्रमाण नि केहि नै नभेटे पछि रबि निदोँस छन् जय घन्टि
@rolakthapa340510 сағат бұрын
न्यायलय त बिकेको छैन तर न्यायधिश हरु चाहि बिक्छन भन्ने राम्रो उदाहरण हो यो। साना ठग,पिउन ,गार्ड,सामान्य कर्मचारि कसुरदार वालाहरु थुनामा ,महाठगहरु थुना मुक्त ।सतिले सरापेको देशमा अरबौ करोडौ चालखेल हुनुपर्छ। जिबि राइ आए भने र उहि बेन्चमा मुद्धा पर्यो भने ५० हजार ५००० मा धरौटिमा छुट्छन्। दुखि जनताको अरबौ खरबौ रुपयाँ अब झ्वम भयो ।अन्य ठग हरुलाइ पनि नजिेर स्थापित होल नि?
@psgr9010 сағат бұрын
सांसद पद फर्कीयो भने यो अधीबक्ताको लाईसेन्स नै खारेज गरीनुपर्छ?😏
@MilanSewakoti9 сағат бұрын
नेपाली वकिल यस्तै हुन्छन सत्य को पक्ष मा भन्दा आफु कुन पक्षको मान्छे हो त्यसको पक्षमा लागेर बहस गर्छन् त्यसैले वकिल पनी महा पापि हुनु यस्ता पापि वकिलको सर्बनास होस मैले त सरापे है। प्रमेश्वरा पाप लाग्योस है जो पापि हो त्यसलाई 🙏🙏🙏
@pahladraut255410 сағат бұрын
काग्रेस को झोले हो।
@ghanaguragai3769 сағат бұрын
यसको पनि पैतृक सम्पत्ति तलब र यसले कमाको पैसाको हिसाब गर्दाखेरि यसलाई पनि सम्पति सुध्री सुधरीकरणमा नेपाल वरिका सबैलाई हाल यसलाई छोड्ने कामै छैन यही हो फटाहा
यो मा चिक्नेले सबै सहकारी पीडितको पैसा तिर्छ ६५ लाख हैन हामी ७० लाख दिन्छौं।
@BharatKarki-ur1mk10 сағат бұрын
दिनेश तिर्पाति कस्ले मानेको अधिबक्ता हो पढेलेखेका भन्दा पनि पातिले बनाको अधिबक्ता हुन जस्तो लाग्यो
@SalikRam-i3j9 сағат бұрын
रवि छुट्टै छुट्न लाग्यो भनेर यो बुढो बौलाउन लायो
@DaveKarki-gj7xc9 сағат бұрын
रबि लामिछाने मात्र हो अति गरेको यो एमाले काङ्ग्रेस को सरकार ले
@indrapaudel27798 минут бұрын
यसलाई नै निलम्बन गर्नुपर्ने देखिन्छ
@MOTIRAMKHANDULUK-zp5fl10 сағат бұрын
Rip Dinesh triparhi dhoti 😡😡😡
@Bhisal__gaming9 сағат бұрын
सम्पूर्ण नेपालीको खुशी छम
@dambarkami83197 сағат бұрын
Good luck Rabi sir ❤❤❤
@shivatiwari13710 сағат бұрын
फटाहा यस्ता नि ओकिल लाज लाग्यो
@Binodkafle18 сағат бұрын
यो त्रिपाटि लाई सम्मानका साथ हार्दिक श्रद्धाञ्जली
@prakashshrestha-of8lb9 сағат бұрын
आजको कास्की जिल्ला अदालतको फैसलाले सहकारी पीडित अत्यन्तै निराश भएकाछ्न ।
@DevparshadOli10 сағат бұрын
केकाे परमान पाटिका झाेले लाय निकालन जरुरिछ
@rameshkatuwal633710 сағат бұрын
Ravi sir great
@GangaramPoudel-ji6sz9 сағат бұрын
खुबै जानिस काग्रेस झाेले त्रिपाठी
@hawathuts8 сағат бұрын
यो धमिरोको सुरु देखि नै उद्देश्य पीडितको पक्षमा मुद्दा लड्ने नै थिएन। यदि थियो भने, सबैभन्दा पहिले यसले सरकारलाई नै मुद्दा हाल्नुपर्ने थियो। यस्ता विषाक्त व्यक्तिलाई सार्वजनिक स्थानमा बोल्न दिने नै हुँदैन।
@Jharana33love10 сағат бұрын
काे पागल हो यो मान्छे बोल्न आउदैन के काे वरिष्ट अधिवक्ता हुने हो पढाउने मास्टर काे होला डिग्री प्राप्त डकुमेन्ट किनेको हो पास गरेको हैन 🤔🤔🤔
@balarambudhathoki868910 сағат бұрын
म त साँच्चिकै रवि निस्केछन भनेको त यो उही क्लिन चिट पाए भन्ने कुरा जस्तै रहेछ😂😂😂😂
@BalParajuli-v8s10 сағат бұрын
Sabai bhrasta milepaxi ali garo xa, but satya jitxa don't worry
@IvanTiwari-d5u2 сағат бұрын
Jaya ravi
@Haribahadur-x5jСағат бұрын
धरौटी धेरै लिनुको करन एउटै हो भ्रष्टाचारि नेता कारेकर्ता को लागि बोल्ने बाटो छोडेको हो न्यायाधीश ले 100% यसमा कुनै दुई मत छैना
@BirendraRana-n1v4 сағат бұрын
जस्तै न्यायाधीश भए त रविलाई फसाउने प्रयत्न हुने नै हो। प्रमाण नभए पनि राज्यले टिको लगाएको वक्ता भएपछि सत्ताको आडमा बोल्न बाध्य हुन्छन् प्रतिस्पर्धा को जागीर खाएकाहरू ७७ बोल्न सक्छन् कृपार्टी कसैको टिक वक्ता भएकै कारण सत्यतथ्य प्रमाणित गर्न नसकेको हो।
@DipakRai-dn4hs7 сағат бұрын
रबि लाई नै धरौटी किना धेरै के मुद्वा बांकि नै छ
@udayasharma450910 сағат бұрын
मेरो Oriental Cooperative मा २ लाख डुबेको १२ वर्ष नाघ्यो।केहि टाठा बाठा बचत कर्ताले संचालकसंग निरन्तर सम्पर्कमा रहेर असुले वा जग्गा लिए भन्ने सुन्छु। जी बि राइ वाला सहकारीका बचतकर्ताको त धेरै समय भएको छैन नि! मेरो डुबेको डुब्यै भए पनि यिनीहरुको बचत फिर्ता आओस भनि कामना गर्छु।
@sonikabhandari555010 сағат бұрын
त ओकिल लाई रबिको ठाउमा राखेर हेर्दा कसो होला
@laxmansunar0847 сағат бұрын
यो वकिलको जागिर पनि दुई जिब्रे हुँदो रहेछ। यही वकीलले रविको पक्षमा प्रतिवादी तर्फको बहस गरेको भए रवि बिना धरौटी छुट्नु पर्छ भनेर बहस गर्थे।
@Goraybedghumante254610 сағат бұрын
Rip tripathi
@LUFFY-bx4wc10 сағат бұрын
Yo gagan ko hanuman ho😊😊
@FursadkoBela3 сағат бұрын
काङ्ग्रेसको कार्यकर्ता सँग किन प्रश्न गर्नुहुन्छ एक स्वतन्त्र अधिवक्ता सँग सोध्नुस अनि मानौला
@ChandraSingh-w1c9 сағат бұрын
Rabi lai kehi hunn
@guraasfulecha16710 сағат бұрын
Ravi's suspension itself is an unlawful process, according to advocates. What is this man saying ?
समचार ले दोसी छैन रबी पक्छेको ओकलात ले पनी प्रमाण पुग्दैन भनेपछी यो वकील ळीपाठी कस्तो सबै नेपालीले बुझ्नुपर्छ
@jethodahal37994 сағат бұрын
यि पार्टीका वरिष्ठ अधिवक्ता हुन👺👺👺
@Mrghayal-q9l10 сағат бұрын
इ वकिल भनेको सरकार केपि गगन र शेरे को पछे मा ठूलो रकम खाएर नै बहस गर्दा उल्टो पाल्टो कुरा गरि राछन अनि पत्रकार सरले सोधेको प्रश्न को जवाफ दिनै गार्यो मानी राछन
@kailashpun9 сағат бұрын
❤❤❤❤
@bodhrajdhakal922 сағат бұрын
अदालत ले यसतानियाधिस हरुकाे अनुसनधान गरने छ
@kushalthapa-ci8el10 сағат бұрын
Fataha
@SaritaRai-bk5vv9 сағат бұрын
Yesta pani barista okill hunxa hamro desma ani kahabat des banxa
@padamayer315210 сағат бұрын
सरकार ढाल्ने कुरा कता बाट अायो
@yubrajadhikari64443 сағат бұрын
६ महिनासम्म अनुसन्धान गर्दा पनि एक प्रमाण भेट्न नसक्ने सरकारकाे नियति के हाे भन्ने प्रस्ट सबैलाइ थाहा छ ।
@HomnathRegmi-vh4jyСағат бұрын
त्रिपाटी फटाहा वकिल हाे।य त्रिपाटी गगने ले देखायकाे प्रमाण मागेर अदालत मा पेश गरेभैगयाेनी ।
@chhabilalkc343210 сағат бұрын
Yo daka ho
@krisyoung15035 сағат бұрын
कतिसम्मको निर्गिणी होलान् यिनीहरू यिनीहरू अन्न त पक्कै खाँदैनन्। यस्ताहरूको हातमा शक्ति भयो भने कुन हदसम्म गिरेर प्रतिशोध साँच्छन् होला यिनीहरुले आफ्नो प्रतिद्वन्दीलाई धिक्कार छ यिनीहरूको जुनी
@bhimgharti59226 сағат бұрын
यो एम सि कालाकोटेले त रविको ननबेलेबल अफेन्स हो कुनै हालतमा रवि छुट्दैनन भनेको थियो अब रवि रिहा भएपछि अनेक तर्क गर्दैछ खिसियानी बिल्ली खम्बा नोचे
@RajendraKc-g6c10 сағат бұрын
यस्ता व्यक्ति शीत किन प्रश्न गरेकाे
@GopaKarki-yz6zy7 сағат бұрын
Rip jhole
@prakashshrestha-of8lb9 сағат бұрын
वरिष्ठ वकिल दिनेश त्रिपाठी ज्युलाई लाखौं लाख सलाम जो तमाम कठिनाइ हुदाहुदै पनि सहकारी पीडितको पक्षमा जिरह ( बहश ) गरि रहनु भएको छ । बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता गर्नुपर्छ ।
@Dhvghvn10 сағат бұрын
ए अब सरकार ढल्छ के आधार देखेर ढल्छ भनेको वकिल साबले
@angalalBudha10 сағат бұрын
यस्को बोली नेपालिको जस्तो छैन कतै अङगिकिर्त नागरिकवाला त हैन
@damarpun462310 сағат бұрын
यो घन्टाउके कसको झोले हो?
@ramjibista98914 сағат бұрын
यो मिडिया कति भाइमा पर्छ?
@laxmanmaharjan68579 сағат бұрын
Jai RaSp Jai Ravi sir..
@dambarkarki47039 сағат бұрын
रविको विरोधी।
@NabrajaryalChhetri9 сағат бұрын
यसको सपना अधुरो रहयो
@ghanaguragai3769 сағат бұрын
यसका बाहुले सहकारी पीडितको पैसा तीर्थय त्रिपाठीका बाउले तिर्छ यसको खानाले सबै तिर्छ
@krishnagodar334310 сағат бұрын
वकिलको फि नपच्ने भयो हुजुर
@rajmaanshrestha230010 сағат бұрын
निर्दोश भये धराउती किन
@Maha_Nagar_Bazaar9 сағат бұрын
काङ्ग्रेस को झोले त्रिपाथि
@shantapokharel66Сағат бұрын
भाग त्रिपाठी रबिको दुस्मन ।।।।
@dolrajneupane53279 сағат бұрын
यो वकिल सबै भन्दा खराब हो।
@ShashiGautam-ck3rj9 сағат бұрын
पैसा पनि त सध्नु पर्ने प्रावधान कानूनमा होलो , झोले ऐनमा कि कसो, बफादारी झुण्ड को कि देश को?