थुक्क्क्क्क । रबि निर्दोष ठहर प्रतिबेदन आयो तर १२ भाइ मिडिया बौलाहा भएका छ्न ।
@mlbbking4573Ай бұрын
Yo ta bahilai halxani
@khadakakunwar1216Ай бұрын
रविको नाम नलेखी भ्युज आउँदैन के गर्नु,हेडलाइन एकातिर समाचार अर्कै तिर।
@SantaBahadur-xd3fgАй бұрын
सहि भन्नुभयो हजुर
@layamainali1712Ай бұрын
योहो टिभि अनफलो गरिन्छ अब।🔔🔔
@KrishnaRawal-xm8elАй бұрын
आँखा नदेख्ने ठाउम किन बसेको केपि ओलि भ्रष्टचार गर्दिन भ्रष्टाचार हुन दिन्न केपी ओली भ्रष्टाचारि को नाइके काले काले मिलेर खाउ भाले।❤❤❤
@jishankarki9694Ай бұрын
रबि नलेखि Views आउँदैन पत्रकार महाशय😂😂😂😂😂😂😂😂😂😂😂😂
@tharuramdipal7333Ай бұрын
यो फटाहा च्यानल ब्लक गरे।
@Pawan-26SSАй бұрын
ए पत्रकार भाइ तिम्रो टिभी मालिकले पैसा कहाबाट ल्याउछन अनि तिमी लगायत कर्मचारीहरुलाइ तलब भत्ता दिन्छन थाछ को छैन।
@ramkhadka7974Ай бұрын
😂😂
@rameshkhadka7384Ай бұрын
प्रतिबेदन नै आँएकाे नै छैन अहिले बाट नै मिडिया ट्रायल सुरू भयाे माँ कि भाेसडा
@DilliramBhandari1992Ай бұрын
आइसक्यो रबि दोषि ठहर
@nischalchhetry3890Ай бұрын
सहकारी भ्रष्टाचारको सम्पत्ति निलामी गरी सहकारी मा पैसा जम्मा गरेका पीडित लाई बुझाइदिनु होस
@samir.mukhiya2052Ай бұрын
गगन थापा किन बोल्दैन ???? गगन कुन दुलोमा छिर्यो ? गगनले देख्ने आँखा भनेको रबिलाइ मात्रै हो ?
@jaspalhitang317Ай бұрын
अब YOUTube चलाउन पनि रबिकै नाम बेच्न पर्ने भएछ
@Khadia-j6oАй бұрын
भ्रामक हेटलाइन रबि निर्दोष छन।
@mrkhatri9494Ай бұрын
लाज श्रम छैन जनतामा भ्रम छर्न कुरै नबुझि हावाको भरमा रबिलाई दोषि ठहर गर्ने
@durgathapaliya9591Ай бұрын
अरुले खाएकाे भए के हुन्थ्यो कुन्नि नेताले खाएकाे तिर्छन् । नेता संग जत्ती पैसा छ ।
@pravatparajuli93Ай бұрын
कसरी रबि दोषि देखे मिडियाले। आजसम्म हेर्थे आजबाट यो काङ्ग्रेसी च्यानल हेर्न छोडियो।सबै प्रतिवेदन सुनियो रबि दोषि कहा लेखेको छ। पत्रकार ज्यू (पेज न. Plz)। के मिडिया हो यस्तो indian media भन्दा नि TRP लाई jpt भन्ने।
@kishorkusum313Ай бұрын
ठग लामिछाने आखिर जाने भयो खोरमा।
@keshabprasadphayal2652Ай бұрын
के भन्नू भेडा बाख्रा को जत्तिको पनि नहुने र बैमानिको पराकाष्ठा बोकेकाहरुले खाली रबि लामिछाने ! यी सबैलाई रबि को डर छ।।
@kubersingh6887Ай бұрын
गगने र बिस्व प्रकासको दाजु धनराज गुरुङ सहकारि ठग निस्केपछि गगने र बिस्वप्रकास ठलिभाउजुको पेटिकोट ले मुखढाकेर लुकेछन किन बोल्दैनौ देबरबाबु
@RohitGurung-y8eАй бұрын
कार्बाही हुनु पर्छ जाे सुकै हाेस ।
@naamulama8784Ай бұрын
उता क्लिन चिट पको यता दोषि ठहर री मूजी भतुवा!!
@rudrabdthapa22Ай бұрын
खाएको विष लाग्छ पत्रकारमा हुँदै नखाएको बेस कसैलाई लाग्दैन आरोप लाग्यो भन्दैमा दोषी ठहर गर्ने हैन प्रमाणित पनि गर्नुपर्छ कसैको चरित्र हत्या गर्न पाइँदैन ए १२ भाइ जोले पत्रकार हतारमा समाचार नबनाउ प्रतिवेदन आइसक्यो प्रतिवेदन आइसकेपछिको समाचार बनाएर फेरि अपलोड गरेर
@shabdasagartvtv6721Ай бұрын
12 भाइ को खाते मिडिया ले भ्रम छर्न सुरु गर्यो
@brcreation2Ай бұрын
यो बोने झोले धुर्व जङ्ग थापाहो जो ढाका कुनार श्रेष्ठको स्वकिय सचिव थियो। समितीले रवि लमिछानेले सहकारीको रकम अपचलनमा सम्लग्नता रहेको कुनै प्रमाण फेला परेन भनेर निष्कर्ष निकालिसकेपछी के को दोषी हो?
@jagatsaud9990Ай бұрын
गगन र बिस्वप्रकाश पनि नेता हुन र
@khotang-l1mАй бұрын
हैन काहाबाट रबी दोसी भन्ने समाचार सम्प्रेषण भयो महोदय ????
@subashrana8642Ай бұрын
रवि निर्दोष ठहर भएको प्रतिबेदन आएको छ फेरि किन दोषी ठहर भनेर ठम्मेल राख्या ओइ खाते भतुवा दालाल मिडियाका भरौटे हो के तिम्रा दिन सधै आउला भन्ने लाग्छभने तिमीहरु भ्रमाछौ होसियार ??
@apsalanmagar439Ай бұрын
जय रबि जय नेपाल❤❤❤❤
@anilchand6601Ай бұрын
बिना कारण शक्ति बस्नेत को फोटो किन राखेको?
@David_kshetry2600Ай бұрын
कस्तो media रैछ रबिको नाम नलेखेर views आउदैन र??
@krishnaChapagain-wc9xyАй бұрын
ए गनगन थापा बाेलनहाै बाेल्नैछाडेउत धनराजज्ले खाएकाे १५ कडाेर एबाेलन बिस्व खै बाेलेकात।
@Ashokthakuri-i7pАй бұрын
Muji media ko headline 😂
@aashikabudhathoki-6115Ай бұрын
Jaye Rabi dai
@Pawan-26SSАй бұрын
रबिको नाम बेचेर गलत समाचार सम्प्रेषण नगर।
@Kshitijkshetri-m8rАй бұрын
ए पत्रकार भाइ सबै सम्प्रेषण गरि प्रस्तुत गर क्या यो तानतुइका युटुबरले जस्तो नगर
@rameshshrestha6861Ай бұрын
जो आए नि जनता ठग्न नै आए का हुन
@chetansangroula5618Ай бұрын
12 भाइ काे मुख हेर्न लायक😂😂😂🤣
@laxmipaudel533Ай бұрын
खै विश्व प्रकाश र गगन्थापा मुसोको दुलामा लुके
@seenga25Ай бұрын
म्या.....बाख्रा कहाँ गयो😂😂
@gyanchand9387Ай бұрын
बाह्र भाईको सौतेनो भाई
@ritraut6114Ай бұрын
के भन्छौ हौ समाचार पनि बिस्वस्नियता घटो है तपाई को एउटा पाठक
@JhalakRajchettriАй бұрын
मैले आज बात यो समाचार हेर्न छोडे नाम रबिको लेखेर भित्र अर्कै भनिराछ
@SantaBahadur-xd3fgАй бұрын
त मुजिको हेडलाईन के लेखेको 12 भाइ पात्रुकार
@RoshanPokhrel-q6cАй бұрын
Yo tv ab herdina
@tilakchamlagain4857Ай бұрын
नियतबस गलत समाचारहरु प्रसारण र वितरण गर्ने बिरुद्ध पनि छानबिन हुन जरुरी छ
@tarabahadurchhantyal6884Ай бұрын
गगन थापा छि त !
@krishnathapa3871Ай бұрын
तेरीमा तोरी प्रतिबेदन हेर जाँठा राम्रो संग निर्दोष देखियो देखिनस भ्रम फैलाउछस हँ
@LalSarki-d5wАй бұрын
अरे पत्रुकार भाइ??? हेडलाइन र भित्रको गुदी त फरक छ त?? हेडलाइन सच्याउनुस् पत्रकार मित्र।
@DilliramBhandari1992Ай бұрын
गगन बोलि सके जोसुकै होस छानबिन गरेर कार्बाहि गर
@DurgaPrasadRijal-e8hАй бұрын
छानविन् समितिकाे अध्यक्ष र सभापति सत्तारुढ दलकै हुंदा छानविन् समिति पनि शंकास्पद हुन सक्छ।अरुकाे र राज्यकाे रकम हिनामिना गर्नेहरु वलीकै कृपा पात्रहरु हुन्।
@ramjibista9891Ай бұрын
यो कस्तो खाले मिडिया हो । लाज सरम छैन है। हेडलाईन एकातिर समाचार अर्कोतिर ।
@MatrikaBhattarai-q7hАй бұрын
हे कलियुग
@premshrestha3846Ай бұрын
Yo ho television lai ne unfallow garnu parxa ke k ho? yak tira ko news ane hedline chai rabi dosi thahar vanxa 😡
@ritraut6114Ай бұрын
के हो हेड लाइन??? यस्तो फेक समाचार कस्ले सुन्ने प्रतिबेदन आइसक्यो त हौ
@Yammagar-nx6boАй бұрын
Kasta midiya Hun Rabi dai ko name narakhi tw vhuj nai aaudaina ki k ho Rabi nirdos xan ho
@indrabahaddur5162Ай бұрын
प्रतिवेदन nai naheri समाचार बनाउँछ कि क्या हो यो पत्रकार
@shankartiwari-fw7cfАй бұрын
Un flow gardim na yaslai hami sabai
@bacheranavlogАй бұрын
यो सरासर रबि लाई फसाई ऐ को हो यो फसाउना काङ्ग्रेस र ऐ माले भसटाचारि हरु को चाल हो झुठा ईलजाम लाई सते बताको हो ईनि हरु लाई छोडने होईना हई नेपाली जनता हो ईनी हरु क मानछे पुलिस देखि को नयाँ धिस समा ईनि हरुकई मानछे छ तेसेई ले झुट लाई सते साबुत गरे का हु दलाल हरु ले हा जये नेपाल जागो नेपाली हो
@YubarajThapa-ey5yvАй бұрын
12 भाई बोउलाउन लागे फेरि
@milantamang9312Ай бұрын
Kasto headline rakheko yo Muji media le
@durgammagar4802Ай бұрын
हेडलाईन के लेखेको पाल्तु मिडिया
@bhawanithapa3216Ай бұрын
Jun party ko bhaye Pani sabai lai kharbai garnu parcha.
@sanjogsharma8967Ай бұрын
Please report this video for misinformation. The title doesn't match the content
@kiratadiwalsaab2248Ай бұрын
Hos gar hay vatuwa patrukar😡😡 Rabi Lamichhane nirdosh xan!
@David_kshetry2600Ай бұрын
yo media laai sabai daju bhai haru le unsubscribe garau .....yastaa ku samachar failayar jantaa lai varama xarxaa
@NyaupaneDaiАй бұрын
रविको नाम नराखे भिडियो चल्दैन की क्या झोले मिडिया लाई
@JrituBistaАй бұрын
थुक्क राडाका बान। जा मुद्दा हाल न राम्रो कमेन्ट् गर्यो भनेर। तँलाई जन्माउने बाउ आमा ले यो टाइटल हेरेर समाचार सुने भने। यो त गर्भ मै तुईएको भए हुन्थियो भन्नू हुन्छ हाेला।
छि अब हामी जनता हरू ले यो चोर काङ्ग्रेस लाई भोट दिने हात कातौ
@efora7552Ай бұрын
News ho🎉
@ManojGhimire82Ай бұрын
यो कार्यक्रम चलाउने ले तलब खांदा मालिकले काहांबाट तलब दिए भनेर अनुसन्धान गर्छन कि चुप लागेर हसुर्छन वाइयात मानिस शिर्षक सनसनी बनाएर पेट पाल्नु परेकाहरुको बिजोग
@rahulsyangtan2154Ай бұрын
Block Hoina bro unsubscribed garau
@Allinone-vw4ulАй бұрын
yo Yoho television ka patrakar bahulaye ki k ho k lekheko title? rabi doshi thahar are ulto lekhne tapaiharule? ani news ma k boleko. lekheko ra boleko ma ta farak chha ta k gareko yasto?
@pushpashrestha127Ай бұрын
Koi clean cheat payo vanxan
@dineshgurung6337Ай бұрын
Fata kura garxas
@bishnuprasadkhanal1042Ай бұрын
Hait ..k ho headline nalayek ...
@khumonbudha9717Ай бұрын
Rabi KO nam nai nalekhi kehi nachalne bhayera ho rabiko naam rakheko😂😂
@thapa246Ай бұрын
झुठो title लेखेछ भ्रम छर्नलाई अब जनता भ्रममा नपरौ अहिले छानबिन समितिले गोर्खा media मा गको पैसामा कुनै सम्लग्न छोइन भनेको छ views का लागि जे पनि लेखेछ