रवि लामिछाने ज्यू,अब भ्रष्टहरूको भटाभट फाइल खोल्नुस् भन्दै गर्जिए पुण्य प्रसाईँ, गगनलाई स्वादिलो दनक

  Рет қаралды 99,520

Ktm Khabar

Ktm Khabar

Күн бұрын

रवि लामिछाने ज्यू,अब भ्र ष्टहरूको भटाभट फाइल खोल्नुस् भन्दै गर्जिए पुण्य प्रसाईँ, गगनलाई स्वादिलो दनक
...
खुशी मिडियाद्वारा सञ्चालित www.ktmkhabar.com (केटिएम खबर डट कम) को आधिकारिक युटुव च्यानल हो । प्रचलित कानुन बमोजिम दर्ता भई पत्रकार आचारसंहिता पूर्ण रूपमा पालना गर्दै सत्य, तथ्य र निष्पक्ष पत्रकारिता मार्फत आम नागरिकलाई सुसूचित गराउँदै आइरहेका छौँ ।
सुचना विभाग दर्ता नं. १९१५/०७६-७७
प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. ४७४
काठमाडौँ महानगरपालिका वडा नम्वर ०४, धुम्बाराही, काठमाडौँ
KZbin Channel:
/ ktmkhabar
Like us on Facebook:
/ ktmkhabar
Follow us on Twitter:
/ ektmkhabar

Пікірлер: 220
@chakgurung3175
@chakgurung3175 4 ай бұрын
काँग्रेस को हरेक संसद हिजो र आजको एकएक संपत्ति छनबिन गर्नुपर्छ
@BirBahadur-g1m
@BirBahadur-g1m 4 ай бұрын
कान्तिपुर को कैलाश सिरुया लाई जेल कोच्नु पर्छ। यौता बेक्तिको 3,4 वटा कसरी नागरिकता हुन्छ।
@bhawanibanjade8719
@bhawanibanjade8719 4 ай бұрын
रबिलाइ फाइल खोल्न केले रोकेयो भटाभट खोल्नुहोस जनतछ साथ्मा
@dipakashrunjali4598
@dipakashrunjali4598 4 ай бұрын
फाईल खोल्न रबिलाई काँङ्रेसको मात्र हैन अरू पार्टीको पनि खोल्नु छ। यदि काँङ्रेस र एमाले माओवादीहरू फाईल खोल्ने या नखोल्ने कुरोमा एकमत छन्। जे बिबाद भएपनि सँगै र उस्तै प्रकृतिका बदमासीहरू लुकाउन त्रिपक्षीय मिलन अवस्य हुन्छ। एमाले माओवादी शीत मिलेर रबीले काँङ्रेसको फाईल खोल्न सक्दैनन् अरू दुईलाई दुख्छ। र रबीले त हामीलाई पनि बाँकी नराख्ने रहेछ भनेर उसलाई सिद्याउने नै हुन् बरू काँङ्रेसबाट सुरूबात चैँ गर्नुपर्छ। चौरासीको लागी
@chakgurung3175
@chakgurung3175 4 ай бұрын
कान्तिपुर आजै पछडिबाट रबि लामिछाने लाई ढुङ्गा हनिरहेको छ, यसलाई च्यरय्पा परेर जेल कोच्दिनु पर्छ
@BhaktiHamal
@BhaktiHamal 4 ай бұрын
😮
@tabineshhtc
@tabineshhtc 4 ай бұрын
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍
@BhaktiHamal
@BhaktiHamal 4 ай бұрын
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 4 ай бұрын
सम्पुर् सिदासादा ले माया गर्ने रबी लामिछाने।
@milanchand5431
@milanchand5431 4 ай бұрын
जय स्वाभिमान जय घन्टि जय रबि सर जय नेपाल जय बालेन जि
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 4 ай бұрын
प्रसाईं जि को विश्लेषण सटिक मनन योग्यछ।्
@netraneupane2919
@netraneupane2919 4 ай бұрын
एकदम राम्रो सल्लाह दिनु भयो हजुरले धन्यबाद हजुर लाइ मेरो तर्फबाट जय घन्टि
@omThapa-f1k
@omThapa-f1k 4 ай бұрын
नमस्कार प्रसाईं सर 🙏 काँग्रेसी भ्रष्टहरुलाई जेल कोच्नैपर्छ अब,,
@minakhatri6184
@minakhatri6184 4 ай бұрын
हो फाय्ल चाइ खोल्न परो रबि दाई
@MkChaudhary-my8gj
@MkChaudhary-my8gj 4 ай бұрын
सहि कुरा गर्नु भो सर जय रबि सर जय घण्टी 🔔🔔🔔🔔
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 4 ай бұрын
भ्रष्टचारीको फाएल खोलेर कार्बाही गरेर 84 मा जनताको हाईहाई भएर प्रधानमन्त्री बन्नुपर्छ रबि जि जय घण्टी।
@manuojha6563
@manuojha6563 4 ай бұрын
सीरोयालाइ जेल नकोछे सम्म यो देश उदो गति नै लाग्ने हो!
@D3magar
@D3magar 4 ай бұрын
धोती पत्रिका र धोती टेलिभिजन को डाका लाई ठोक।👈
@chakgurung3175
@chakgurung3175 4 ай бұрын
100% सहि भन्नुभयो
@tamangsanu2012
@tamangsanu2012 4 ай бұрын
सहि कुरा गर्नु भो🤘🤘
@shivabaral1549
@shivabaral1549 4 ай бұрын
सहि कुरा हो हजुर
@OmGc-y2q
@OmGc-y2q 4 ай бұрын
सहि कुरा
@kalpitsen7345
@kalpitsen7345 4 ай бұрын
Good luck रबि 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔
@RomanSarki-y9w
@RomanSarki-y9w 4 ай бұрын
गृहमन्त्रीले चुपो लागेर फाइल खोल्ने म खोल्छु नि।
@puranprasadsuwal7705
@puranprasadsuwal7705 4 ай бұрын
पत्रकार ज्यु पहिला ओकिल साब्लाइ बोल्न दिनुस त्यसपछि तपाइँ बोल्नु होला यो नै तपाइँको लागी राम्रो हुने छ।अन्यथा कहिले पनि over take nagarnu होला।
@podverse69
@podverse69 4 ай бұрын
रबि सर कति पनि विचलित नभै यसरीनै खुशी हुदै अगाडी बढ्नु होला । हामी तपाइको साथमा छौ । देशले पाएको एउटा सपुत हो तपाई । तपाई हाम्रो आशाको किरण हुनुहुन्छ । जय घण्टी ।
@nischaldiltamang7451
@nischaldiltamang7451 4 ай бұрын
सहि कुरा जस्तो लाग्छ त !
@jaabchams8471
@jaabchams8471 4 ай бұрын
म त आज नै यो खान्ग्रेस पार्टीको २,४ जना हतकड़ी लगाएर पसारेको हेर्न मन थियो
@ishworsunam4335
@ishworsunam4335 4 ай бұрын
एकदम सहि बिस्लेशन
@vishnumayaadhikari7678
@vishnumayaadhikari7678 4 ай бұрын
सही विश्लेषण शुभकामना
@JibanBesnat
@JibanBesnat 4 ай бұрын
सत्थे यहि हो भोलि के हुन्छ त्यो हेर्नु भन्दा अहिले गर्नु पर्यो
@ribakachhetri8412
@ribakachhetri8412 4 ай бұрын
100% sahi ho
@neeshamkhadka
@neeshamkhadka 4 ай бұрын
यो प्रत्रकार बल्ल सहि लाइन मा आएछ 😊❤ हेर प्रत्रकार भाइ । एउटा माइक बोकेर उपप्रधानमन्त्री सहित गृहमन्त्री बन्न्न सक्छ । तेसैले जनता को आवज र प्रमाण मा बसेर प्रश्न गर । अध्यायन गर । रबि लामिछाने आज त्यो स्थान मा हामि ले पुर्याएको हो । जय घण्टी ❤ हरेक प्रत्रकार हरुको आदर्श को पात्र हुन रबि ❤ सम्मान गर । चौतर्फि हमला हुदा साथ दिनु पर्छ । जय रवि ❤❤❤ मर कि मार अबस्था मा पुगेका छ्न रवि अहिले 😊😊 सल्लाहकार हरु सहि सल्लाह दिनु होला फाइल खोले पछि ब्याक नहुने गरेर चाइ जानु होला 😊 तेस्को लागि ढिलो भएको जस्तो जस्तो लाग्छ फाइल खोल्न 🙄
@durgachhetri9360
@durgachhetri9360 4 ай бұрын
Jay Ravi sir 🔔🔔🔔🔔🇳🇵🇳🇵🙏🙏
@pramilashrestha5801
@pramilashrestha5801 4 ай бұрын
ABA.FATAFAT FILES KHOLER AGADI BADHANUS..RABI SIR JAY GHANTI ✌️ ✌️ ✌️ ✌️
@donaitahk8264
@donaitahk8264 4 ай бұрын
वा वा। चोर काङ्ग्रेस पत्तासाफ
@danbahadur7759
@danbahadur7759 4 ай бұрын
Good luck Rabi sir🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏
@amritakc2338
@amritakc2338 4 ай бұрын
Sahi kura
@danbahadur7759
@danbahadur7759 4 ай бұрын
100% right sir🙏🙏
@DeshuDeshu-iz3lz
@DeshuDeshu-iz3lz 4 ай бұрын
You are right 👍👍👍
@mithilapradhan4866
@mithilapradhan4866 4 ай бұрын
खै रबि सर गृहमन्त्रीले कहिले भ्रष्टाचार गर्ने लाई जनताकाे अगाडि कहिले ल्याउने बाेलेर मात्र हुन्दैन रबि सर गृहमन्त्रीलाई चितवन काे बासिन्दाले बिस्बास गरेर बिजय गराऐ काे हाे ऐक अर्कोका आराेप मात्र भयाे बालेन मेयर जस्तो निडर भएर काम गर्नुपर्छ जहिले पनि संसद काे समय बर्बाद गरेकाे हाेला जनता ले कर तिरेकाे पैसा भत्ता खाऐर बस्ने काम केही नगर्ने हल्ला गरेर बसने
@daltmg2014
@daltmg2014 4 ай бұрын
सहि कुरो
@keshavsubedi152
@keshavsubedi152 4 ай бұрын
रबिलामिछानेलाई, मिन विश्वकर्माले अमेरिकामा ११ वटा बैंक ठगी गरेर आएको भनेर लागेको आरोप पूष्टी गर्नुपर्छ की पर्दैन?
@Oyeoyeoye818
@Oyeoyeoye818 4 ай бұрын
Hey radi ko chhora americama ma nepali congress chor ko parti hora chorno pauchhas bhanechhes
@santarai9580
@santarai9580 4 ай бұрын
Sahi bislesan hajurko.
@shivaramnepal6259
@shivaramnepal6259 4 ай бұрын
Very Good Point
@radhikapokhral1907
@radhikapokhral1907 4 ай бұрын
सहि कुरा गरे रबि जिले
@pawankarki1876
@pawankarki1876 4 ай бұрын
राजनैतिक माफिया र मिडिया माफियाहरुको खेलोमेलो,
@neeshamkhadka
@neeshamkhadka 4 ай бұрын
जय रबि ❤❤❤
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 4 ай бұрын
राइटकुरा
@Bishnumenu
@Bishnumenu 4 ай бұрын
❤❤❤❤ kura sahi hun.
@kalibahadur8233
@kalibahadur8233 4 ай бұрын
एकदमै शहि कुरा गर्नुभयो शर अब रवि शरले सबै फाईलहरु खाेल्नुपर्छ सलाम पुन्य शरलाई राम्रो कुराकाे जानकारी गरि दिएकोमा 🙏🙏🙏
@krishnasapkota7180
@krishnasapkota7180 4 ай бұрын
सहि सहि सहि १००% सहि भ्रष्टचारिजतिकाे सँपति छानमिनगरि राज्यकाढिकुटिमा फिर्तागर्नेहाेभने देश सुनकाेढुकुर बन्छभन।नेकुरामा त दुइमतैछैननि
@tekkhatri9875
@tekkhatri9875 4 ай бұрын
प्रसाई सर जिन्दावाद
@bhagawatikhanal2857
@bhagawatikhanal2857 4 ай бұрын
Jay ghanti🎉🎉
@rambahaduradhikari2817
@rambahaduradhikari2817 4 ай бұрын
यसरी हो भ्रस्टाचारि हटाऊने पुलिस मा दुई फ्याक पारने् भ्रस्ट र अभ्रस्ट अनि ठुला भ्रस्ट लाई कार्रबाही गदै् जाने त्यस पछि सबै लाईन मा करमचारि मा पनि यस्तै गदै जाने त्यस पछि सब लाईन मा आउछ ा
@dormagar-b9u
@dormagar-b9u 4 ай бұрын
wow kasto super bichaar answer punya sir ko uhaajasto hunuparxa leader
@bisheshsuryabanshi7203
@bisheshsuryabanshi7203 4 ай бұрын
right
@PursutamKuw
@PursutamKuw 4 ай бұрын
1000%right
@RomanSarki-y9w
@RomanSarki-y9w 4 ай бұрын
सबै खाना भएका छन् हो कांग्रेसले सबै खाना भ्याएका छन् खाए खाए😂😂😂😂
@chandrathapamagar2160
@chandrathapamagar2160 4 ай бұрын
अब पेलेर जानू पर्छ काँग्रेसले पनि mcc र नागरिकता बिधेय पास यसरी पेलेर गएकाे थियाे ईतिहास साच्चि छ।
@chakgurung3175
@chakgurung3175 4 ай бұрын
You are absolutely 100%Right Punya jii ❤❤
@danielokomoto47
@danielokomoto47 4 ай бұрын
That right
@uttamkhadka2751
@uttamkhadka2751 4 ай бұрын
क्याम्पस को १५,२० करोड हान्देकै हो ! बिदेसि लाइ गोप्य सुचना बेचेकै हो , बाख्रा को पनि डकारेकै हो , खै के के ?
@junitalimbu550
@junitalimbu550 4 ай бұрын
🔔❤️
@lilgurung-p1q
@lilgurung-p1q 4 ай бұрын
१००% प्रसाई सर ।। तर पत्रकार १२ भाई चाहीं महा वेकुब जस्तो लाग्याे ??
@AffectionateAlligator-uf8zj
@AffectionateAlligator-uf8zj 4 ай бұрын
Right Ravi la satha ko pakcxa leako ho jai 🇳🇵
@AffectionateAlligator-uf8zj
@AffectionateAlligator-uf8zj 4 ай бұрын
Aba Nepal Asia ki garib desh banayako rehyacxa bedisi ko Sakti ra Nepali congress ko karan la prasta ho👍
@LaxmanGiri-d3o
@LaxmanGiri-d3o 4 ай бұрын
Jay rabi❤❤❤❤
@chandagautam2915
@chandagautam2915 4 ай бұрын
good analysis sir 🙏🙏
@rajendarbhandary6668
@rajendarbhandary6668 4 ай бұрын
कांग्रेस फटा ।
@subashmagar3526
@subashmagar3526 4 ай бұрын
जय घन्टि🔔🔔🔔💐💐
@reedaam7457
@reedaam7457 4 ай бұрын
यथार्थ कुरामा बहस , ,
@nabrajkhanal8104
@nabrajkhanal8104 4 ай бұрын
खै के खै किन हो रबिले किन भस्ट्चारिको फाइल खोल्न किन ढिलो गरेको।
@durbakc1075
@durbakc1075 4 ай бұрын
Good job rabi dai
@buddhikumarLimbu
@buddhikumarLimbu 4 ай бұрын
गगनले जस्तो राम्रो काम गरेर देखा न सहकारी
@gurungkarna4868
@gurungkarna4868 4 ай бұрын
your right sir ❤🎉🎉🎉
@alarab6905
@alarab6905 4 ай бұрын
👍👍👍👍👍👍👍👍
@PramilaTiwari-qc2se
@PramilaTiwari-qc2se 4 ай бұрын
Sai kura ho
@RadhaGiri-l9w
@RadhaGiri-l9w 4 ай бұрын
Good news❤❤❤❤❤
@krishnadoman5957
@krishnadoman5957 4 ай бұрын
काङ्ग्रेस सकियो सकियो
@Pujanchalaune-ew4hr
@Pujanchalaune-ew4hr 4 ай бұрын
good locked hoooooooooooo
@BhagwatiSharmaParajuli
@BhagwatiSharmaParajuli 4 ай бұрын
sahi ho punya sir
@BhagwatiSharmaParajuli
@BhagwatiSharmaParajuli 4 ай бұрын
punya sir100 sahi ho
@durbakc1075
@durbakc1075 4 ай бұрын
100% right rabi dai
@BISHNUADHIKARI-q4c
@BISHNUADHIKARI-q4c 4 ай бұрын
Good
@KhilbahadurTamang-v9f
@KhilbahadurTamang-v9f 4 ай бұрын
जय घण्टी 🔔🔔🔔🔔👏👏
@DebakiGuragain-u2f
@DebakiGuragain-u2f 4 ай бұрын
एमसिसिमा सूचना बेचेको होइन र
@hiramansubedi9329
@hiramansubedi9329 4 ай бұрын
रामहरी र जिबी राइ संगै साथी हुन इनिले जिबी राइ को हरेक कार्यक्रम मा रमहरी जी समाबेस छन अनि रबि लाइ किन खेदेको खेदै गरेको
@shamshergurung7878
@shamshergurung7878 4 ай бұрын
MCC Pani kha ko Xa 😭😭😭
@bhaktadevirawal6954
@bhaktadevirawal6954 4 ай бұрын
सत्य बचन 🙏🙏
@ManbahadurK
@ManbahadurK 4 ай бұрын
Ravi has golden time.go ahead
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 4 ай бұрын
काङ्ग्रेस ठक रैछ
@rgpgang1881
@rgpgang1881 4 ай бұрын
सहि भन्नू भयाे सर
@Prathaml.c._official
@Prathaml.c._official 4 ай бұрын
कालो कांग्रेस को छेमेकी भन्नु पनि। लाज लाग्छ यार
@ramrai5216
@ramrai5216 4 ай бұрын
Very good advice kp oli is best.
@diptibaniya9116
@diptibaniya9116 4 ай бұрын
Nice
@BinodNath-m5x
@BinodNath-m5x 4 ай бұрын
यी पत्रकार लाई थाहा छैन होला अमेरेकि एजेन्ट हो राम्रो सँग खोजतलास गर गगने गफाडी एक नम्बर को फटाहा हो
@bijayshahi9193
@bijayshahi9193 4 ай бұрын
Thik vannu vayo tapaile mcc ko dalal ho yo
@shantapokharel66
@shantapokharel66 4 ай бұрын
मजाक होइन सत्ताबाट निस्किनु परेकोले नौट्ङी देखाका हुन।लोभ लाल्चाले गर्दा।।
@KuwKuw-k9x
@KuwKuw-k9x 4 ай бұрын
👌👌👌👍👍👌👌👍👍
@HemaPun-hh6bw
@HemaPun-hh6bw 4 ай бұрын
Wao buddhimani sirharunai Rabi sirko pakshama
@nirmalakharel5858
@nirmalakharel5858 4 ай бұрын
गुरु हैन सत्गुरु चाहिएकाे छ , देशमा वेथिति अन्य गर्न। meditation हैन,हरेक सरकारी कार्यालयहरुमा हरेक दिन १घण्टाकाे सत्सङ्ग by sant rampalji maharajko.
@BhagwatiSharmaParajuli
@BhagwatiSharmaParajuli 4 ай бұрын
❤❤❤❤❤❤
@NirmalAc-t8k
@NirmalAc-t8k 4 ай бұрын
Punya sir la thik kura garnu huncha
@GyanbahadurThapa-b1c
@GyanbahadurThapa-b1c 4 ай бұрын
V,I, p, lakhak punya sir Jaya,
@RajendraGhimire-u9h
@RajendraGhimire-u9h 4 ай бұрын
Sshi bichar
Please Help This Poor Boy 🙏
00:40
Alan Chikin Chow
Рет қаралды 11 МЛН
Шок. Никокадо Авокадо похудел на 110 кг
00:44
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 1,7 МЛН
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 30 МЛН
NADIR ALI PODCAST FEATURING FARIQ ZAKIR NAIK !!
1:00:11
Nadir Ali
Рет қаралды 657 М.
Please Help This Poor Boy 🙏
00:40
Alan Chikin Chow
Рет қаралды 11 МЛН