रवि लामिछानेको लागि काठमाडौँमा यतिका मान्छे कहाँबाट आए ? आन्दोलन संसद भवन तर्फ अगाडी बढ्यो Rabi Lami

  Рет қаралды 34,906

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

रवि लामिछानेको लागि काठमाडौँमा यतिका मान्छे कहाँबाट आए ? आन्दोलन संसद भवन तर्फ अगाडी बढ्यो Rabi Lamichhane
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 646
@tudayNewsupdate
@tudayNewsupdate Сағат бұрын
रवि समर्थक यता हाजिर हौ❤❤
@anishboy97
@anishboy97 Сағат бұрын
Nice❤
@anishboy97
@anishboy97 Сағат бұрын
Ama jasto hunu parxa
@sundarkhatri373
@sundarkhatri373 Сағат бұрын
आमाको यो आवाज लाई म अभागी प्रदेशी को तर्फ बाट पाउपरि ढोग 🙏🙏🙏
@prabinchaudriy9436
@prabinchaudriy9436 Сағат бұрын
आमा लाई सम्मान गर्नु पर्छ
@Lamjung_bhorletar
@Lamjung_bhorletar 2 сағат бұрын
सबैजनाले आन्दोलन मा सहयोग गर्नुपर्ने देखीयको छ, यो केबल रबि को लागि होइन, पुरै नेपाली जनताको हितको लागि हो, 🇳🇵🙏
@asianmagar3622
@asianmagar3622 Сағат бұрын
आफ्नो देश बाचउनुको लागि रोडमा निस्किन्नु भएको सम्पुर्ण नागरिकहरू हरुलाई धेरै धेरै धन्यवाद जय देश जय घण्टी जय नेपाल 🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@SamrarChatri
@SamrarChatri Сағат бұрын
सबै रबिलाइ सपाेट गराै ।। ❤❤❤❤❤
@RamShresthaShrestha
@RamShresthaShrestha 2 сағат бұрын
देसै भर बाट रबिदाईलाई साथ दिन आउनु होला है जय रबि जय नेपाल् ❤❤❤❤❤
@ramkrishnaadhikari4364
@ramkrishnaadhikari4364 Сағат бұрын
मौका यहि हो अब यो मौका गुम्यो भने हाम्रो दुर्भाग्य हुने छ ।आ आफ्नो ठाउँ बाट जागौ । जय रास्वपा 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@keshavprasad7783
@keshavprasad7783 Сағат бұрын
यो जीत कस्को नेपाली जन्ता को र रबि दाईको रबि दाई जीन्दबाद
@deepanepal13
@deepanepal13 Сағат бұрын
देश रणभुमि हुने भयो 😭😭😭 रबि सत्तामा गएपछि भ्रस्टहरुको पोल खुलेकै हुनाले यो सबै दुर्घटना राष्ट्रले बेहोर्नु परेको हो |
@dambargiri4856
@dambargiri4856 2 сағат бұрын
🇳🇵🧘🧘आमा र माहाराज लाई प्रणाम छ। तपाईंको अभिव्यक्ति लाई मेरो सलाम छ। जयहोस!!
@omprakshsharma9235
@omprakshsharma9235 39 минут бұрын
देश को लागी सबै जन्ता एक चुट हुन जरुरी देखिन्छ
@durobahadurgiri2568
@durobahadurgiri2568 2 сағат бұрын
अब रास्पा ले बनाउछ देश 🇳🇵🇳🇵🇳🇵🇳🇵
@narayandattasubedi7960
@narayandattasubedi7960 Сағат бұрын
धन्यवाद बैनि र भाेजराज र सम्पुर्ण मा हार्दिक धन्यवाद जय रबि
@BishalTamang286
@BishalTamang286 2 сағат бұрын
रबि दाइ जिन्दावाद 🔔🔔🔔
@JayaramSainju
@JayaramSainju Сағат бұрын
यी वृद बा-आमा न्यायको लागि आए हामी युवा चै कमेन्त मात्र गर्ने।जगौ युवा अन्याय र भर्ष्ट्रचारको विरुदमा एक हौ।आन्दोलनलाई सफल पारौ।जय रास्वपा जय घण्टी🔔🔔🔔
@BiNODTHAPAMAGAR-j3r
@BiNODTHAPAMAGAR-j3r Сағат бұрын
शाही कुरा हो आमा जय घण्टी
@anilgurung8244
@anilgurung8244 52 минут бұрын
सरकार पनी अहिले सायद पछुतो मानिरहेको होला की मैले कस्ताे मान्छे लाई फसाउन खोजेछ भनेर हे भगवान भन्दै होला सायद अब रबि दाईको रिहाई नगरे सरकार 100% ढल्ने निस्चित भयो अब ❤❤❤ जय रवि दाई ❤❤❤
@asianmagar3622
@asianmagar3622 2 сағат бұрын
जय घण्टी जय रबि जय देश 🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BishnuPandey-ss2ge
@BishnuPandey-ss2ge Сағат бұрын
❤ हामी सबै यक हुनुपर्छ जय नेपाल ।🎉🎉🎉🎉
@rbgurung5794
@rbgurung5794 2 сағат бұрын
अब आन्दोलन को सिरुप परिबर्तन गरौ सक्ने जति काठमाडौ जाउ नसक्ने अस्वस्थ र गरिब जतिले ७७ वोटा जिल्ला प्रशासनमा आन्दोलन गरौ हेरौ यो सरकार को नियात
@anjanakattel8113
@anjanakattel8113 39 минут бұрын
जय रबी
@bishnurai9037
@bishnurai9037 2 сағат бұрын
केपीले बर्बाद बनायो देशलाई, जाग जनता जाग ,
@GaneshGurung-qo1oz
@GaneshGurung-qo1oz 4 минут бұрын
🙏
@bimala_rijal_official
@bimala_rijal_official 2 сағат бұрын
सहकारी पीडित अब सबै आन्दोलनमा उत्रिनुपर्छ।
@Aaktibhandari
@Aaktibhandari Сағат бұрын
रवि दाईको समर्थनहरूले दुईचोटि ट्याप गर्नुहोस्।
@narayanupadhyaya2575
@narayanupadhyaya2575 23 минут бұрын
देश बनाऊन रवि लाई साथ दिनु पर्छ नत्र भने यो सरकार ले आफ्नै भुँडी भर्छ , बिना कसुर दुःख दिन्छ निर्दोष रवि लाई भ्रष्टचारी लाई देश लखेटौ मिली दाजु भाई कति सहनु दुःख दिने सरकार लाई पाली देश बनाउने कुरै छैन उखान टुक्का खाली...! जय देश जय रवि
@ArjunShahi-p1i
@ArjunShahi-p1i 2 сағат бұрын
रबि लामिछाने को साथ मा हामी छौ
@YUSK1991
@YUSK1991 Сағат бұрын
भोजराज दाइ तपाइँ देशको सच्चा, इमान्दार क्रान्तिकारी पत्रकार हुनुहुन्छ। जनताहरुले स्पष्ट बुझेका छन् रविलाई फसाउने षडयन्त्र भइरहेको गरिरहेको छ यो दलाली फटाहा सरकारले भन्ने कुरा , रविलाई साथ दिदै सत्य तथ्य निस्पक्ष पत्रकारिता गर्नु होला 🎉🎉🎉❤❤
@yamunaaryal5372
@yamunaaryal5372 Сағат бұрын
आमले ठिक भन्नु भयो
@Redmi10a-g6w
@Redmi10a-g6w 54 минут бұрын
Jay Rabi sir 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@padambajgain1708
@padambajgain1708 52 минут бұрын
जय रबी जय घण्टी जय समर्थक
@LaxmanGiri-d3o
@LaxmanGiri-d3o Сағат бұрын
जय रबि जय नेपाल ❤🙋‍♀️🔔🔔🔔🙋‍♂️🇳🇵🙏💞
@AlinaAchhami-u8n
@AlinaAchhami-u8n 2 сағат бұрын
ठिक हो दादा हजुर ठिक हो यसैगरी अगाडी बढ्नु पर्छ है ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ChandraGarti-p9h
@ChandraGarti-p9h Сағат бұрын
❤❤❤❤❤❤आमा को एक्दम राम्रो कुरा
@jamunapaudel6309
@jamunapaudel6309 Сағат бұрын
यो समय भनेको सबै मिलेर यक जुट हुने हो सबै मिलेर देश बनाउ नेता त हाम्रो देश बेचेर आनन्दले बसेको छ सबैले सोचौं
@arjunsunar-sr4fp
@arjunsunar-sr4fp Сағат бұрын
अब सबै ले इ आमा ले झै बुझौ 🙏🙏🙏🙏
@Something-f9g
@Something-f9g Сағат бұрын
जय जनता❤जिनदा वाद ❤जय रबि❤जय ❤घनटि❤
@Mesantosh45
@Mesantosh45 2 сағат бұрын
आमाको हिम्मतलाइ सलाम ओलि शेरे लाई देश बाट लखेट्नु पर्यो साथी हो बरु हामी चाहे मर्न नै किन नपरोस
@rupsinghkhadka6132
@rupsinghkhadka6132 Сағат бұрын
जय रबि
@lachhumansaru7190
@lachhumansaru7190 Сағат бұрын
सम्पूर्ण जनामा धन्यवाद ।
@BabukajiShrestha-d4q
@BabukajiShrestha-d4q Сағат бұрын
भाेजराज सर लगायत सम्पुर्ण सहभागी आन्दाेलत माहानभाबहरूलाई नमन
@Slk.c698
@Slk.c698 2 сағат бұрын
आमा ले सहि भन्नू भयो जय घण्टी जय रबि🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔जय आमजनता
@shorts1videos-s9f
@shorts1videos-s9f Сағат бұрын
२०८४ को चुनावमा सबै नेपालीहरु विदेशबाट नेपाल आएर 🔔लाई साथ दिनुपर्छ।
@salikramgiri6375
@salikramgiri6375 50 минут бұрын
रबि दाइ जिन्दवाद
@rajendragautam9481
@rajendragautam9481 50 минут бұрын
रवि लामिछाने र बालेन शाह ले २.५/२.५ बर्ष देश मा नेतृत्व गरेको हेर्न पाम भगवान 🙏रवि❤बालेन❤गोपि❤हर्क❤️
@MinaSharma-y6n
@MinaSharma-y6n 45 минут бұрын
जय रवि जिन्दावाद केपी मुर्दावाद
@ArakdevYadav
@ArakdevYadav Сағат бұрын
धेरै राम्रो
@nabinmagar9233
@nabinmagar9233 51 минут бұрын
जय रवि जय घण्टी जय नेपाल आमा🌹
@harihararyal3784
@harihararyal3784 51 минут бұрын
😮गजबको कुरु
@JhfbnkAdf
@JhfbnkAdf 45 минут бұрын
जय रवि सर🙏🌹🔔
@jamunapaudel6309
@jamunapaudel6309 Сағат бұрын
सबै जनता जागौं 💪💪💪💪💪💪💪
@minadevibasnetsingh9322
@minadevibasnetsingh9322 Сағат бұрын
🙏🙏🙏🙏 Jaya ravi Jaya ghanti Jaya des 🙏🙏🙏🙏🙏🙏
@ParbataBajagain
@ParbataBajagain 49 минут бұрын
Jindabad rabi sir🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@rohitrohitdhakal9137
@rohitrohitdhakal9137 41 минут бұрын
आज देसको यो अबस्था हुदा म अभागी पर्देशमा चाहेर पनि जान सकिएन ।
@gyanbahadur1973
@gyanbahadur1973 13 минут бұрын
आन्दोलन लाई सबैले साथ दिनुहोल जय रवि
@mrjaygotame7555
@mrjaygotame7555 29 минут бұрын
रबि सबै को साझा जय रबि ❤❤❤❤❤
@RamuGhimire-xf2xm
@RamuGhimire-xf2xm 37 минут бұрын
जय घन्टी जय रबि जय नेपाल अब जनता जाग्न पछ हाम्रो देश नेपाल लाई बचाउन
@prakash.tamangtamang6301
@prakash.tamangtamang6301 Сағат бұрын
राम्रो अब सहि निर्णय आयोस
@nandurajranabhat6542
@nandurajranabhat6542 Сағат бұрын
रबी अब प्रधानमन्त्री बनाएरै सबै भ्रष्टाचारी भुमाफिया हरु लाई तुरुन्तै कारबाही गर्नु पर्छ।
@tenzisherpa4484
@tenzisherpa4484 Сағат бұрын
Jai Ghanti 🙏🏼🔔🔔🔔🔔🔔🔔🔔
@vinodsada7906
@vinodsada7906 Сағат бұрын
जब- जब संसारमा अधर्मको शक्ति बढछ। तब- तब देश र दुनियाँमा एक शक्तिको जन्म हुन्छ।
@bikrambhandari231
@bikrambhandari231 Сағат бұрын
आमाले भनेको कुराले मेरो मन छोयो सलाम छ आमालाई
@jhalnathkunwar8343
@jhalnathkunwar8343 40 минут бұрын
आमालाइ शिर निहुराइ पाउ परि ढोग छ जय रबि जय देश्🔔🔔🇳🇵🇳🇵🇳🇵
@pujanrai2274
@pujanrai2274 Сағат бұрын
Jai rabi jai ghanti
@amritathapa-q9e
@amritathapa-q9e Сағат бұрын
good aama
@PuskarKunwar-o2l
@PuskarKunwar-o2l 2 сағат бұрын
ओइ सरकार ओइ रबि दाइ खोइ
@tilakramchaudhary3266
@tilakramchaudhary3266 Сағат бұрын
सम्पुर्ण देश प्रेमी जन नेपाली ,वीर सपूत नेपाल आमा को आशीर्वाद !ले जय हो ,, घण्टी 🎉 जय हो रबि ✋ भ्रष्ट सरकार मुर्दावाद ,, !!😂✊
@prakashbasnet9373
@prakashbasnet9373 Сағат бұрын
हामी जनतालाई सकिरहेका छ जागौ ढिला भइसकेको छ गणतन्त्र को नाउँमा जनतालाई बोल्न नदिने सक्दो लुट्ने शासक हरु को अन्त्य गर्नै पर्छ जय वीर नेपाली जनता
@VmRegmi
@VmRegmi 2 сағат бұрын
अब काठमाडौं पुरै कब्जा गर्नुपर्छ
@JamanSing-f5r
@JamanSing-f5r Сағат бұрын
Jaya rabi jaya nepal fulll saport xa rabi sir hjr lai
@reshamdarlami-e6s
@reshamdarlami-e6s Сағат бұрын
सरकार सचेत नरहे अब बंगलादेश हुन्छ हुन्छ
@ruparana912
@ruparana912 7 минут бұрын
आमा हजुरलाई सलाम रबि दाई जिन्दाबाद।
@nischalchhetry3890
@nischalchhetry3890 Сағат бұрын
नेपाल प्रहरीले पनि आफ्नो बालबच्चाको भविष्य सोचेर जनताको सपोर्ट गर्नुपर्छ भ्रष्टाचार नेताको सपोर्ट गर्न छाड्दिनुस्। यसैमा देशको भलाई छ सबैको भलाई छ।
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k Сағат бұрын
जय रबि जय देश जय जनता याेतझिल्काे मात्रहाे अबआगाेवल्न बाँकिछ
@UpretySuman
@UpretySuman Сағат бұрын
आउनुहोस आन्दोलनमा साथ दिनुहोस,रवि प्रति तपाइ सकारात्मक हुनुहुन्न भने पनि सहकारी पिडकको सन्जालका नाइकेहरुलाई कानुनको दायरामा ल्याउन त सकिन्छ
@indrarai3694
@indrarai3694 6 минут бұрын
रबि ले न्याय पाउनु पर्छ
@GhanashyamKarki-y4c
@GhanashyamKarki-y4c Сағат бұрын
आमालाई सलाम यस्तै गरेर निस्किन पर्याे कुपुत्राे के पि चाेर कुविचार भयकाे रिप
@rajeshchand7979
@rajeshchand7979 50 минут бұрын
सही कुरा हो आमा ज्यान मारा नै हो रबि जी लाई यदी केही भयोभने उ पनि मर्नासक्छ जनताले मार्नेछन उस्लाई लगायत हरुलाईपनि ।
@RamakantaGhimire
@RamakantaGhimire Сағат бұрын
Hamro Pura sathxa Jay rabi ❤🔔🔔🔔🇳🇵💪💪🙏
@RajeshworiKafle
@RajeshworiKafle 4 минут бұрын
सत्य को साथ सबैले दिनुपर्छ
@amejdhimal5962
@amejdhimal5962 Сағат бұрын
Jaya des jaya Nepal Jay ghantiii jaya rabi daju 🕉️🕉️🕉️🕉️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵👏
@DipendraOli-mt3mw
@DipendraOli-mt3mw Сағат бұрын
Salamxa Jantalai jay desh jay Rabi jay ghanti
@LaxmideviJishi
@LaxmideviJishi 37 минут бұрын
आमा तपाईँलाई सलोन छ यो कदम अगाडि बढाउनुपर्छ। यिनीहरूलाई नाङ्गेजर पार्नुपर्छ।
@krishnatimalsena82
@krishnatimalsena82 Сағат бұрын
गाउँ गाउँ बाट उठ बस्ती बस्ती बाट उठ, यो देशको मुहार फेर्नलाइ उठ । अब पनि नेपाली नजुटे देश कहिले बन्ने छैन 🙏
@SyanEy-u3g
@SyanEy-u3g Сағат бұрын
Aama ❤❤❤
@anilmagar7240
@anilmagar7240 18 минут бұрын
देश र सत्ता परिवर्तन गर्नु काठमाडौ मा नै आन्दोलन गरेर परिवर्तन भएको ईतिहास छ तेसै ले काठमाडौ मा नै आन्दोलन गर्नु पर्छ
@GaneshGurung-qo1oz
@GaneshGurung-qo1oz 55 секунд бұрын
जागौ हामी सवै यहिहो मौका जय नेपाल जय स्वभिमान 🙏
@PremaKhadka-f8k
@PremaKhadka-f8k Сағат бұрын
Jay Janta Jay Rabi
@GunakharKandel-hr3td
@GunakharKandel-hr3td 37 минут бұрын
जय रबि 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@SureshAryal-e4o
@SureshAryal-e4o Сағат бұрын
आमाको कुरा चित्त बुझ्यो.. के.पी.लाई भनेको चाहिं
@rajalimagar-z5b
@rajalimagar-z5b Сағат бұрын
जय देश जय रबि
@SantiThapa-e5g
@SantiThapa-e5g Сағат бұрын
हो सहि हो गुड 💯💯💯👍🏾👍🏾👍🏾👍🏾
@faninarayansigdel2865
@faninarayansigdel2865 Сағат бұрын
यो आन्दोलन लाई ऐतिहासिक अभूतपूर्व जनआन्दोलन बनाउने हो भने माननीय रवि लामिछाने जीकाे रिहाइको लागि केन्द्रित नगरीकन २०४७साल देखि आजसम्मकाे हरेक ठूलो भ्रष्टाचार हरेक ठूलो अपराध र हरेक आतंककारीकाे विरुद्ध शक्तिशाली न्यायिक आयोग बनाउनेतिर मात्रै केन्द्रित गराउनु आजको पहिलो आवश्यकता हो ।
@arjunthapaliya834
@arjunthapaliya834 40 минут бұрын
अब पनि जनता आन्दोलनमा सहभागि भएन भने ओलि शेरे हरुले देश लाइ २० बर्ष दोहन गरि रन्छन यिनीहरु लाइ सत्ताचुत गर्नै पर्छ
@hiralalnepal1650
@hiralalnepal1650 33 минут бұрын
रबि जिन्दावाद जय रासोपा
@DeepakAdhakari
@DeepakAdhakari Сағат бұрын
mani audaichhu sabai ak hau andolan ma sahavagi hou jaya des
@PrimalaKC
@PrimalaKC Сағат бұрын
Jai rabi
@tejyasmalimagar2084
@tejyasmalimagar2084 Сағат бұрын
Rabi dai jindabad ✊✊✊🇳🇵🇳🇵🇳🇵
@devjungkunwar3782
@devjungkunwar3782 55 минут бұрын
कानूनलाई साथ दिन्छु भन्दै रविले गिरफतारी दिए ! अब उनको साथलाई जनताको साथ आवश्यकता छ ! अब ३ करोडको घडीको काटा उल्टो घुम्नु पर्छ ! ४५ लाखको चस्मामाबाट चियाउने आँखाले तिरीमिरी झ्याई देख्नु पर्छ ! १ लाखको जुत्ताले भार थाम्न नसकोस् ! यस्तो साथ कि अब यि काण्डहरुको टावर ढल्नु पर्छः - गिरिबन्धु काण्ड ! - ११ रोपनी जग्गा दान काण्ड ! - भुटानी शरणार्थी काण्ड ! - ७० करोड काण्ड ! - ३३ किलो सुन काण्ड ! - ललिता निवास काण्ड ! - वाइडबडी काण्ड ! - यति ओम्नी काण्ड ! - अरुण थर्ड काण्ड ! - पानी ट्यांकी काण्ड ! - भ्युटावर काण्ड ! - सांसद अपहरण काण्ड ! - महाकाली सन्धि ! - टेरामक्स काण्ड ! - बाँसबारी काण्ड ! - टीकापुर जग्गा काण्ड ! - बालमन्दिर जग्गा काण्ड ! - नेपाल स्काउट जग्गा काण्ड ! - एनसीएल काण्ड !
@its-SK
@its-SK 38 минут бұрын
यो आन्दोलन जारि हुनु पर्छ
@AnitaBaram-t8t
@AnitaBaram-t8t Сағат бұрын
jaya ghanti 🔔🔔🔔🔔
Cool Parenting Gadget Against Mosquitos! 🦟👶 #gen
00:21
TheSoul Music Family
Рет қаралды 32 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 275 #shorts
00:29
Human vs Jet Engine
00:19
MrBeast
Рет қаралды 142 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶 #gen
00:21
TheSoul Music Family
Рет қаралды 32 МЛН