रबि एक नेपाली जनता का आशाको किरण हुन उनि निर्दोष छन् सुर्य थापा ज्यू फसाउने जाल हाल्न पाइदैन।जय रबि
@birauta172 ай бұрын
बानिया जि को सुर्या थापा माथी अत्यन्तै भारी परेको देखियो । धन्यवाद बानिया जि खरो प्रश्नको लागि ।
@-Rr19902 ай бұрын
राजेन्द्र बानीयाको यक्ष प्रश्नको नयॅा एपिसोड आउने बित्तिकै हेर्न आतुर हुने म मात्रै होइन होला।
@PremPoudel-zr6lb2 ай бұрын
रबिलाइ थुननु परछ किन कि 35 बर्ष देस लुटने रबि हाे काङ्ग्रेस एमाले देस भक्त हुन एउटा रबि थुनियर केही हुने वाला छैन अब याे देसमा हजाराै रबिकाे जन्म भएकाे छ जय रबि 🔔🔔🔔🔔🔔🔔🔔
@Lovesongs7uMyUSA2 ай бұрын
Thunnu parne ko ko chhan sabaiko naam auuchha ki aaudaina ? Kunai buda partyko jhole banne lai pahila 5 barsa jati thunnu parchha, bhrastachari afai patta lagchha.
@nillama57032 ай бұрын
काँग्रेस एमाले चेर भयो रवि पनि चोर हुनुपर्छ भनेको हो? नबझोले हरू
नजन्मिदै तिनपातेको भरपर्नु मलाइ त गलत हो जस्तो लागिरहेको छ
@roshanbaral65152 ай бұрын
@@bhimbahadurbhatbhimbahadur3221तं चोरको पार्टिको चाहिँ भर छ त?
@informationalfriend39982 ай бұрын
@@roshanbaral6515तिमीहरू पनि पुरानो भन्दा केही पनि फरक छैन
@sunilbohara77102 ай бұрын
रवि लामिछाने जेल जावस केहीछैन , तर गगन थापा , आर्जु राणा , के पि वली , शेरे देउबा, लगायत का चोर हरु लाई छानबिन भएन भने आगो बल्छ
@ujjwalkatwal17182 ай бұрын
Tero budi ko mal ma ni rabile agoo balo ki kya ho
@byashkumaracharya93482 ай бұрын
Yo chahi 100% ho! Yini haru le Rabi lai kunai jaljhel garera jail kochna sakyo bhane hamra kartut lukauna sakinxa arthat bhrastachar ko birodh ma bolne pani kohi hudaina bhanne lageko hola! Tara tyas paxi yini haru lai nai aago lagauxan! Bangladesh ra Sri Lanka bhanda bhayawaha awastha hunxa!
@@ujjwalkatwal1718 tw chai kangresh gagan thapako ki kp ko xareko biu ho baru vanna paryo
@shantikokhojima60402 ай бұрын
किड्नी कुहिएको र्याल चुहिएको गिदि कुहिएको रोगी बुढाहरुले देश नै रोगी बनाइसके हजुर 😬
@ChhetriRam-z4j2 ай бұрын
😂😂😂
@nareshghartimagar69882 ай бұрын
के थिच्दा के हुन्छ भन्ने कमेन्त गर्नु दिदी यो कमेन्त भाइरल भयन😂😂
@poeticpoems69572 ай бұрын
तपाइको किड्ने र अरु सामान पनि चेक गर्नु होला
@knkafle72152 ай бұрын
तेसो नभन्नुस कुनै दिन तपाइलाइ नि दैब लाग्न सक्छ कसैको बिमारिलाइ मजाक बनाउनु हुन्न है ।
@completenepal2382 ай бұрын
@@knkafle7215तेरो मुटुमा काडा बिझे जस्तो भएछ मासु भाते पेट्रोले तिमिहरु जस्ता पालित पोषित दलका कार्यकुत्ता यसरी चोके नाके भएर काध थापी दिन्छौ र त यी बुढा नेताले मन परि गरेर नेपाल आज यी हालतमा बनाए ! बिबेक र चेतना गुमाएका यार तिमिहरु पनि मान्छे हौ र यार !
@minranabhat26132 ай бұрын
राजेन्द्र बानियाँको प्रश्न सोध्ने आजको शैली निकै खरो लाग्यो, पुराना दिबंगत इन्द्र लोहोनीको झल्को आयो, बास्तवमा सुर्य थापा पहिला अर्कै उद्देश्यले सभापति भाथे, अहिले राजनिति बदलियो उनको भुमिका नि बदलिएको जग जाहेर छ र अब आउने प्रतिबेदनको आंकलन छ, यो कुरा सुर्य थापाको बोली लरबराएको कुराबाट नि प्रष्ट हुन्छ ।
@davidchhetri51292 ай бұрын
absolutely right
@sudipsunuwar78352 ай бұрын
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
@लोचननिरौला2 ай бұрын
रास्वपाको उदयले इनिहरुलाइ यतिधेरै प्रताडित गरेको छ नि इन्को ध्यान देश र जनता तिर भन्दा पनि रबि सिध्याउने जुक्ती रच्ने प्रपञ्चमात्र रचिरहेका छन।खयर जबता जनार्दन कति सक्षम कति असक्षम समयले बताउला।
यो पहिले रबि तिर बोल्थ्यो अहिले काङ्ग्रेस को पछि लागेर बोलेको छ शब्द ले तेहि भन्छ
@sudipsunuwar78352 ай бұрын
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
@sudipsunuwar78352 ай бұрын
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
@donjohn53152 ай бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ सर हजुरलाई यो समेती भनेको रबिलाई फसाउनको लागि हो
@prajapatipandey25992 ай бұрын
जति भुके पनि रास्वपामा अदम्य शाहस छ ह्यान्डल गर्ने, गुड लक RSP
@chhatraluitel48502 ай бұрын
रवि दाईले माग्दाखेरि एक पैसा पनि पाउने अवस्था थिएन सहकारीबाट! पुरै जनतालाई ठगी गरेर जिबि भागेको छ। जीविको सोधी खोजी कसैलाई मतलब छैन। रवि दाईलाई फसाउन सबै उद्दत छन्! तर हामी जनता साथमा हुन्जेल सक्दैनौं सक्दै सक्दैनौं।
@madhabkc86862 ай бұрын
Rabi home minister bhako bela k hereko thiyo ta
@sonamtamang7282 ай бұрын
@@madhabkc8686अहिले त तिम्रा जिजि बाऊ छन् सरकारमा , खैत समातेर अनुसन्धान गरेको। विकासका मुद्दाहरू छैन। अनि अरूको खेदो खन्न लागि परेका छन्
@omthapamagat32932 ай бұрын
गगन थापा वा नेपाली काँग्रेसकै शैलीमा गएर अनाखमा रबी फसाउने खेल सुर्य थापा वा एमालेबाट भयो भने सुर्य थापा वा एमालेको भबिस्य जनताको नजरबाट गिर्दै जानेछ तसर्थ दुधका दूध पानीका पानी फैसला हुनुपर्छ__✍️
@chandrathapamagar21602 ай бұрын
right
@yamchhetri85492 ай бұрын
रबि ले सहकारी ठगि गरेकै हुनुपर्छ
@sisnudhedo752 ай бұрын
100% Agreed. Ravi is innocent and he will get a cleaned chit without any shadow of doubt. Jai GHANTI 🙏🔔🙏
@poeticpoems69572 ай бұрын
रबि जि आजिवन आफु चोखो छु भन्दैमा जाने भयो
@tajinrana3832 ай бұрын
तपाई हामीलाई रबि संगको मतलब होइन सहकारी ठग्ने जेल जानु पर्छ जो सुकै होस् पहुच हुने भुक्दै हिड्ने बिचरा कर्मचारी जेल बस्ने यो सहने कुरा होइन
@bishalghimire19022 ай бұрын
नाम मात्रका सभापति हुन यी।निर्णय शेर बहादुर र केपी को हुन्छ।
@Patherkot-Highkot2 ай бұрын
2084 गगन थापा,बिश्वप्रकाश ,रामहरी घडी चोर हरु लाई पनि बहिस्कार गरौ नेपाली बुवा आमा हरुले पनि सचेत बनौ नन्या युवा हरु लाई जिताऔ
@summerkhadka2 ай бұрын
फटाहा किन मानिसहरू को बिरोध गरेको के
@Rajaram-f5u2 ай бұрын
😁😁😁😁
@मेरोदेश-त7थ2 ай бұрын
किन नि ??? काम हेर्नू पर्यो कुरा मात्र गर्ने नयाँ जोगिकै पछी लाग्नु पनि झोले नै हो।।
@lands862 ай бұрын
राजेन्द्र सर ले अलि अस्ति ताका विश्व प्रकासको धोती फुस्काए आज सुर्यथापाको धोती फुस्किने गरि यक्ष प्रश्न गरेछन् 😃
@sudipsunuwar78352 ай бұрын
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
@hikmatmagar41912 ай бұрын
रवि निर्दोष हुन यो कुराको पहिले नै रविले पुष्टि गरेका छन् र काङ्ग्रेसका महामन्त्री गगन अनि गगन कै आफ्नै महामन्त्री विस्वो प्रकाश यी दुई महा मन्त्री भनेका दाजु भाउजू ले जे भन्यो त्यही गर्छन् र गरिरहने छन् रवि लामिछाने लाई फसाउन खोजेका हुन यो कुरा नेपाली जनताले बुझ्न जरुरी छ यत्रो 35 बर्ष सरकार मा बसेर भ्रस्टाचार गर्ने अनि भर्खर केही गर्छु भनेर आएका नेता बालेन शाह रवि लामिछाने कुलमान घिसिङ यी पात्रलाई जेल हाल्ने जुन प्रोरपन्छ रचिदै छ यी पुराना भ्रस्टाचारि दल हरु अब नेपाली जनता लाई झुक्याउने प्रयास न गर्दा हुन्छ जय देश जय नेपाल्🇳🇵🇳🇵
@khadgakarki59482 ай бұрын
rabi adalat ho ra aafai pusti garne?
@santoshlamichhane85892 ай бұрын
@@khadgakarki5948nirdosh nai hunn...kalo congress ufrerera kei hunna
@sisnudhedo752 ай бұрын
No proof, no guilty. Ravi is and has always been innocent. Jai RSP 🙏🔔🙏
@मेरोदेश-त7थ2 ай бұрын
😅😅😅😅😅😅😅😅😅
@Arjun2002-Ar2 ай бұрын
नयाँ झा्ले रवि काे गु खा जा न
@GhaulechannelNepal2 ай бұрын
यदि दुश्मन खरो रुपमा बिरोधमा लाग्छ ,जब रविको कारणले उनिहरुको निन्द हराम हुन्छ तब सम्झनु पर्छ राश्वपा र रवि जि सहि बाटोमा हुनुहुन्छ।जय देश जय घण्टी निर्धक्क भएर निलो क्रान्तिमा जुटौ हाम्रो भविष्य हाम्रै हातमा छ । ढुक्क हुनुहोस नेपाल मा सहकारी रवि दाई आए पछि डुवेको होइन १-२ करोड को कुरा होइन ७ खर्ब को अर्थतन्त्र हो सहकारीको एक दिन जनताको आयोग ले खोजी गर्नै छन ।अनि बाहिर आउने छ बास्तविक ठग कोहो भनेर।
@amardhojbudha26622 ай бұрын
😊😊😊😊😊😊😊😊
@mera43542 ай бұрын
👍👍👍👍
@podverse692 ай бұрын
100 % Right 👍🏻👍🏻👍🏻👍🏻
@karnarokaya65722 ай бұрын
३५ वर्षसम्म देश बिगारेको रवि लामिछानेले नै हो। त्यही भएर सकुनी चालमा रबिलाई फसाउँदै छन्। ३५ वर्षसम्म देशलाई लुटी खाने भ्रष्ट दलाल माफिया र लुटेराहरु लुटेराहरूको जय होस् रबि लामिछानेबाट भयो होस् नभए नहोस् जय नेपाल जय नेपाली
@dhamidevsingh60532 ай бұрын
के हुदैछ,थाहा छैन,पहिलै यति डर भैसकेको हो?? यस्तो हो भने त दालमे कुछ काला जरुर है??😊😊
@binodkhulal2 ай бұрын
सहकारी केशमा रबि कहि न कहि दोशी छन पुराना दल नराम्रो देखेर ०७९ मा घण्टी भोट हालेको रबिको काण्ड देखेर वाक्क
@Kasa6902 ай бұрын
@@dhamidevsingh6053गोर्खा मिडियाले रकम ल्याएको भन्ने कुरा हामीलाइ थाहा छ भाइ । गोरखा मिडियाका संचालक जिबि राइ हुन् , रबि होइनन् भन्ने पनि थाहा छ। यो हामीले थाहा पाएको धेरै भइसक्यो, अहिले फेरी भन्नुको कुनै अर्थ छैन । अब हामीलाइ यत्ति भन्देउ कि गोर्खा मिडियाबाट रबिले तलव भत्ता बाहेकको पैसा बुझे कि बुझेनन् ? रबिको खातामा ति करोडहरु पुगेकी पुगेनन् ? हामीले बुझ्न खोजेको यति हो । यदि रबिले सेवा सुबिधा बाहेकको करोड बुझेको प्रमाणित भयो भने बल्ल ठग भनौंला। अहिलेसम्म रबिलाइ बिपिको मुकुण्डो लगाएका सक्कली तस्करहरुको झुण्ड नेपाली कांग्रेस र किर्ते नागरिक कैलास सिरोहिया ग्यांगले मात्रै सहकारी ठग भनिरहेका छन् , कसैका झोला नबोकेका सच्चा नेपाली नागरिकले भनेका छैनन् ।
@nepalee.podcast2 ай бұрын
यो भन्दा अघि अरुले लुटे बिगारे अब रबिहरुले लुट्न बिगार्न पाउनुपर्छ 😅😅
@ShyamRai20242 ай бұрын
पुराना पार्टीका समर्थकहरु जस्तो अहिलेकाहरु अन्धाभक्त नहुनु होला। दोषी जोसुकै होस् कानूनभन्दा माथि कोही हुन्न भन्ने यथार्थ प्रस्तुत हुनपर्छ, शुरुवात हुनु भनेको जनताको लागि राम्रो हो।
@kistconsult76272 ай бұрын
यो सुर्य थापा भन्ने मान्छे हिसिया यमिको जस्तो अनुहार परेको छ । यो दुई जिब्रे मान्छे हो । देश भरिकै एक नम्बरको फटाह ।
@knkafle72152 ай бұрын
ए तेसो पो
@rkprime7092 ай бұрын
@@knkafle7215 Kp nai maha fataha Ani tyasako human fataha nai hunx ni ta 😂😂
@mktsdmuna67892 ай бұрын
कस्तो मिल्ने कुरो गर्नु भयो
@JM-rc5xv2 ай бұрын
रबि भगवान हुन्। देसै बेचे नि हामि खुसि छम्।
@mktsdmuna67892 ай бұрын
@@JM-rc5xv 😁😭😭🤗
@RajBista-d6j2 ай бұрын
रबि हिराे हुन जसले जे भनेपनि
@knkafle72152 ай бұрын
होहो सहि भन्नू भो सहकारी फिलिमको हिरो नै हो
@sandeepmahat47482 ай бұрын
😅😅😅 dami@@knkafle7215
@OppoAs-gn6ot2 ай бұрын
रवि निर्दोष छन यदि तिनीहरु ले जालझेल गरेर फसाउन खोजे तिमीहरु को खैरेत छैन होसियार भएर बस्नु।
@bedshrestha11112 ай бұрын
रवि सर लाई जनता सपोर्ट गर 50 बर्ष सम्म नसुध्रिएको पुरानो नेता अव सुधारीदैन जनता जागरुक बन अव मात्र विकल्प जनता सुध्रनु हो अरु देशमा जनता अर्को चुनाव सम्म पर्खन छन् फालदिनछन दुनियाँले के के परिवर्तन गरयो नेपालमा जनता मानसिकता परिवर्तन गर्न सकेनन् अव त सुरु गर
@khatiwadaramesh2332 ай бұрын
बानिया जि या हिमालयन टेलिभिजन भनेकाे रबि काे खेदाे खन्ने टेलिभिजन हाे । याे कुरा मा दई मत छैन,,,
@PadamAwasthi-mv5kc2 ай бұрын
अब काे आशा भरोसा भनेकै रबि लामीछाने , बालेन हरु हुन् 👍
@bishu82 ай бұрын
शिर्षक चै वास्तविक राख्नु भएको छ, यो हलिको वास्तविक अनुहार देखाउनु भएकोमा धन्यबाद।
@jagatkc75472 ай бұрын
फेरि पनि रबि लाइ फसाउन खोजे बङ्गालादेश को भन्दा ठुलो घटना नेपाल ले ब्यहोर्न पर्छ! पुराना सत्ता भोगि भन्ने को भागाभाग हुनेछ, रबि ले गल्ति गरेको स प्रमाण ल्याय कार्बाहि हुनुपर्छ!
@DineshTiwari-ol8em2 ай бұрын
Kera
@chakgurung31752 ай бұрын
यिनिहरूको मुख्य उदेश्य भनेकै रबि लामिछाने लाई कसरी फसाउने
@sudipsunuwar78352 ай бұрын
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
@Patherkot-Highkot2 ай бұрын
यी पुराना कुहिएर गन्नाएका नेता हरुलाइ बहिस्कार गरौ
@sudipsunuwar78352 ай бұрын
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
@NabinKhapangi-f8m2 ай бұрын
एउटा कुरा चाहिँ सत्य केहो भने, रबि राजनीति हिसाबले अँखाको तारो भएको भएको छ। कसो न कसो गरि फसाउछ्न , यो सरकारले जम्माजम्मी रबिलाइ सक्ने खेल हो। तर हेक्क रहोस रबि ले यति चाहिँ गरो नेपाल मा कोले के गरेको रहिछ यो देशमा भनेर बुझायो नेपालिलाइ , 84 मा रबि ना सहि नयाँ पक्का आउछ्न जति खानु चुस्नु खुन चुस ।।।। 🤬🤬🤬🤬
@binodkhulal2 ай бұрын
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, त्यसैले छानबिन त हुनु पर्छ त्यति बुझ्नुस
@मेरोदेश-त7थ2 ай бұрын
नयाँ आउनु राम्रो तर नयाँ जोगिकै पछि लाग्ने पनि झोले नै हुन।
@sonamtamang7282 ай бұрын
@@binodkhulalछानबिन गर्नु राम्रो हो, तर कुरा प्रमाणित नहुँदै ठग भन्न त मिलेन नी अर्को कुरा आर्थिक कारोबार जसले हेर्छ उसैको जिम्मामा होला
@binodkhulal2 ай бұрын
@@sonamtamang728 जिबिको यो देशमा अहिले भएका मान्छे मध्य सबैभन्दा बढी नजिक र चिनजान भएको श्वेत शेयर पाउने नजिक को मित्र त, रबि नै हो नि! उसले सहयोग गर्नु आबश्यक छैन र???
@palden742 ай бұрын
@@binodkhulalअनि दुनियाँ भरको जुन भ्रष्टाचार भएको छ , जस्तै ओमनी, बोइङ्ग, भुटानी शरणार्थी काण्डा, गिरीबन्दु चिया, आदि चाहिँ छानबिन हुन नपर्ने?
@padamkumarshrestha73792 ай бұрын
कसरी रबीलाई फसाउन सकिन्छ भनेर हात धोएर लागेका छौ।
@binodkhulal2 ай бұрын
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, त्यसैले छानबिन त हुनु पर्छ त्यति बुझ्नुस
@khadgapoudel60092 ай бұрын
इनिहरु सबैको घाडो नै रबि हो।रवि सक्किए पछि एक छत्र राज गर्न पत्राकार ,नेता, वकिल,गुन्डा,बिचौलिया,तस्करि सम्म न्वारन देखिको बल लगाइरहेका छन।
@binodkhulal2 ай бұрын
@@khadgapoudel6009 हामी जस्ता पीडित को पीडा नि सुन यार झोले
@sudipsunuwar78352 ай бұрын
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
@RajKumar-lq5mn2 ай бұрын
राजेन्द्र बानियाँ को प्रश्न सोध्ने शैली दामि लाग्यो अब अर्को हप्ता अन्तरबार्ता बाख्रा काजी को सबै जनता पर्खाइमा छन्
@Rajaram-f5u2 ай бұрын
तेरो बाउ बाख्राकाजी होला
@RajKumar-lq5mn2 ай бұрын
@@Rajaram-f5u मेरो बाउ चइ होइनन् तेरो बाउ चइ पक्कै हो जस्तो छ आज बाउको अनुहार हेरेर भागबन्डा मा बाख्रा को हड्डी पाइसहोलानि त जस्तो धमिरा को छोले गर्दा हो आज हाम्रो नेपाल खोख्रो भइसकेको छ
@Rajaram-f5u2 ай бұрын
@@RajKumar-lq5mn पाखंण्डि रहिछस त तेरो बाउ जस्तै ।
@Rajulimbu-wl1no2 ай бұрын
रबि लामिछाने जब सम्म राजनितिबाट सन्यास लिदैन , तब सम्म हरेक पाइला पाइलामा एम्बुसहरु राखिएको छ, यो सहकारी केशमा 1000000% जतिखेर हत्याको आरोप लागेर जेल जानू पर्यो रबि लामिछाने त्यही माफियाहरुको हात यश सहकारीमा पनि
@Dearjindagi67782 ай бұрын
Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤
@sandeepmahat47482 ай бұрын
Ma pani usa ko president ho ...😅😅😅
@Sakura00122 ай бұрын
@@sandeepmahat4748tero budi ko bf cha hai???😮😊😂😅
@MatrikaBhattarai-q7h2 ай бұрын
तिमीले सोधेको प्रश्न ले, तिमी र तिम्रा लाइ उठिबास न लाओस। जनता ले राम्रो मुल्यांकन गर्दै छन्। सावधान ठग हरु।
@khilkandelthulobhaikandel82782 ай бұрын
रबि लाई फसायो भने जनता सडक मा आउनु पर्छ फसाउन सक्छ यो भ्रष्ट सरकार ले दुई तीहाइ को बलमा । कीन खाली रबि रबि सहकारी मा तर सबै भन्दा धेरै भ्रष्ट कांग्रेस भ्रष्ट एमाले नै 1 नम्बर मा छ पर्छ सहकारी ठग्ने लुट्ने मा किन इनीहरुको छानबिन कुरा कै आउदैन ।
@meghrajkc72012 ай бұрын
पत्रकार महोदय हजुरलाई सम्मान अनि सलाम छ। दोषीहरू कुनै पनि हालतमा छुट्नु हुँदैन। व्यक्ति जोसुकै होस र छानबिनको प्रक्रिया पार्टीका झोला बोक्नेहरूलाई दिनुहुदैन, यदि दिने हो भने यो देशलाई संसारमा चिनाउन सफल भएका, यो देशका धरोहर अग्रज व्यक्तित्वहरू, डक्टर सन्दुक रुइत, डक्टर सुरेन्द्र केसी, सम्मानित कुलमान घिसिङज्यू, देशप्रेमी व्यक्तित्व प्रेम सन्जेलज्यू,यूवा हेमराज थापाज्यू र बालेन जस्ता सच्चा सपुतहरूलाई छानबिन गर्न दिउँ। तब मात्र यो देशले कोल्टो फेर्नेछ। ताकि साँच्चिकै परिवर्तन भएको अनुभूति गर्नेछाै,जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@BaburamMajkoti2 ай бұрын
रासपा जनाता को आवाज हो रबि दाई हाई हाई
@Milan-Pandey7772 ай бұрын
रा स्व पा सारै नै भारी भय जस्तो छ , यि पुराना दल हरु लाई ।
@MatrikaDhungana-h2i2 ай бұрын
हो त सहकारी ठगका मतियार
@dhanishorgautam38372 ай бұрын
रबि लाई फसाउने काम न होस सत्य के हो बाहिर आहोस
@kapilpokharel62752 ай бұрын
के पि ले हग्दा सुर्य थापा आरजु राडाले हग्दा गगने, विस्वप्रकास जन्मेका हुन्
@RidamSunam-i9i2 ай бұрын
यस्तो हो सवाल सोधपुछ गर्ने तरिका बादर मुखे पानी पानी भयो माज्जा आयो धन्यवाद राजेन्द्र बानिया जि
@rajeensharma74972 ай бұрын
यो मान्छे को थुतुनो देख्दा मलाई मात्रै रिस उठ्छ कि तपाईं हरुलाइ पनि उठ्छ होउ साथीहो ,,,,😂😂
@ReshamGautam-e3v2 ай бұрын
Malai rish matra hoina paro tatxa
@rishihangkhim70722 ай бұрын
खलनायकको भूमिका सुहाउँदो रहेछ ।
@nareshghartimagar69882 ай бұрын
म त झन उस्कै चुनाब जितेको जिल्ला बात भयको भयर होला हेर्यो कि पारो तातिन्छ।
@taramanrai70442 ай бұрын
Hanumane
@Gaulegmyt1332 ай бұрын
Oliko gulam ho yo yasko var xaina 😂
@Chakre_612 ай бұрын
यत्रो बर्ष पुरानो लाई हेरियो अब नया लाई हेर्नू पर्छ बालेन हर्क गोपाल हमाल ❤
@Patherkot-Highkot2 ай бұрын
खाने टुटने ,सबै पुराना दल हुन काग्रेस ,एमाले ,मावबादी यिनै हुन अनि नया को खुट्टा तान्ने
@sankarkhadka43712 ай бұрын
बिना प्रमाण 💪यदि रवि लामिछानेलाई दोषी देखाउन खोजियो भने भ्रष्ट नेताहरूको लागि यो अन्तिम समय हुनेछ । उनीहरु भाग्न् सुरु गरे हुन्छ ।
@binodkhulal2 ай бұрын
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे! त्यसैले छानबिन त हुनु पर्छ त्यति बुझ्नुस
@surajadhikari26402 ай бұрын
८३ सम्म यी पुराना स्याल हरु लाई सुन्नु पर्ने बाध्यता छ ! जब ८४ को मिर्मिरे उज्यालो हुन्छ नि तब यी घुस्याहा, चुस्या, द्रब्यपिचास , हरुको यो गनगन सुनी रहनै पर्दैन । सब का सब नया ब्यक्ती, नया समूह, नया अनुहार ,नया पार्टी, नयाँ तरिका , को नयाँ गोरेटो खन्ने छ।
@byashkumaracharya93482 ай бұрын
Hunu chahi tyasai parne ho bheda janta le kura bujhe po!
@chakgurung31752 ай бұрын
यिनिहरूको उदेश्य अब ८४ म अब हामी पुरानो पार्टी सबै सोत्तार हुने भयो अब कसरी रबि लामिछाने लाई फसउने चल मात्रै हो
@shivasharma26092 ай бұрын
मैले नबुझेको नि सुर्जे दाइ विना धितो ,विना प्रक्रिया नाम मात्रै लेखिएको भरमा कुनै पनि संस्थाबाट एकलाख मात्रै झिकेर देऊ न । सकिन्छ ?? नत्र यो सम्पूर्ण क्षतिको पूर्ति सञ्चलकले गर्ने हो कि रविको राजनीति सिध्याउने र कंग्रेस एमालेको लुटको स्वर्ग बँचाउन प्रयोग गर्ने हो ???
@sudipsunuwar78352 ай бұрын
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
@mohanthapa99432 ай бұрын
अर्को चुनाव पछि यस्ता पनौतीहरु लाई बाँदर खेद्ने जागिर दिनु पर्छ ।
@MembarLama-xm7kr2 ай бұрын
राबि लाई फासाउने खेल हो । आबा येमाले कांग्रेस लाई बहिष्कार गरौं ।
@binodkhulal2 ай бұрын
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
@nischaltiwari47302 ай бұрын
@@binodkhulalयो मान्छेसँग सबै होसियार हुनुहोला यो परिचालित मान्छे हो रकम लिएर कमेन्ट सेक्सनमा कमेन्ट गर्ने यसको काम जस्तो देखिन्छ।
@mera43542 ай бұрын
@@nischaltiwari4730 💯%Right
@MembarLama-xm7kr2 ай бұрын
@@nischaltiwari4730 एकदम सहि भान्नु भयो। देश को ठुलो media कान्तिपुर लाईता टिक परेउ। यिनिहरुता सनुतिनु ठेक्का को लागि मेहनत गरेको होनि । अदालत,मिडिया ,कांग्रेस ,येमाले,माउबदि,युतुबर साबै सक्ति लायेको लये छ रबि येउट लाई सकाउना । अब भुज्नु पर्छ नेपाली जनता ले।
@GitaDevi-ts1pp2 ай бұрын
यस्ले रबि सरलाई फसायाे भने यस्काे राजनिती सिदिन्छ
@kshetryjhalakyoutubechanne13222 ай бұрын
रबिको दल सम्सद भवनमा भय देखिनै इ ठुला दलको दिमाख खलबलियको पक्कै हो त्यसैले रबिलाई फसाउलान तर इनिहरु पनि बच्दैनन
@binodkhulal2 ай бұрын
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
@nischaltiwari47302 ай бұрын
@@binodkhulalविरोधको लागि मात्रै विरोध गरिराख्ने भए गरिराख्नुस् केही हुनेवाला छैन
@binodkhulal2 ай бұрын
@@nischaltiwari4730 मेरो १७.५ लाख सुर्य दर्शन मा डुबेको छ के बिरोध गर्नु! तिमी जस्तो झोले हुन छैन मलाई
@PrakashAcharya-m1x2 ай бұрын
@@binodkhulalहोनि हजुर पैसा डुबेका लाई थाहा हुन्छ पीडा अनि ती रोशनि गुरुङ लाई फसाइएको पीडा हामीलाई थाहा छ 😢
@Rhythmsvlog20722 ай бұрын
@@binodkhulalस्वेत सेयर भनेको के रहेछ?तलब लींदा कहां बाट ल्याएको भनेर सोधेर लीनु पर्ने रहेछ?ऋण नै लीएपनी सहकारी संग माग्ने की ऋण लीने संग माग्ने रहेछ?
@sitadevibashyal76892 ай бұрын
बानिया र सूर्यको अन्तरवार्ता त सहकारीका समस्या समाधान भन्दा रविको खेदो खन्नमै केन्द्रित देखियो।
@binodgurung35352 ай бұрын
धन्यवाद छ राजिन्द्र बानियाँ जि ।प्रश्न सोध्ने तरिका बल्ल यस्तो हो । ऋषि धमाला लाई पनि एकपटक पत्रकारिता गर्ने तरिका सिकाई दिनुस है। यो सुर्य थापा खोला को चेपा ले पहिले भन्द पुरै बोली फेरि सकेको छ । अब सबै नेपाली जनता हारु लाई थाहा भै सक्यो कि गगन थापा नेपाली कांग्रेस र केपी ओलि एमाले मिलेर रबि लामिछाने लाई सहकारी मा दोषी बनएर फसाउने यिनी हारु को षड्यन्त्र पक्कै जस्तो भै सकेको छ ।यो सुर्य थापा बोलेको होइन कि केपी ओलि बोलेको सम्झिनुस।
@sudipsunuwar78352 ай бұрын
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
@lilanathpagenilila2 ай бұрын
जय रबि🔔🔔🔔🔔🔔🔔यसो उसो गरेर रबिलाई जेल हालेपनी चितवन क्षेत्र नम्बर २ का जनताले अत्यधिक मतले चुनाव मा जिताउने छन् 🔔🔔🔔🔔🔔🔔🔔🔔
@laxmangc72372 ай бұрын
Good
@rabinkumarghimire65152 ай бұрын
हार्दिक धन्यवाद पत्रकार राजेन्द्र बानियाँज्यु,साँच्चिकै यक्ष प्रश्न गरिदिनु भयो।तपाईंका हरेक प्रश्नहरु थापालाई भारी भएको छ।जनताका प्रश्न सोधिदिनु भयो,चोर बिरालालो वाह!
@MuktiSuBedi2762 ай бұрын
समितीको सभापति सूर्य थापाको भनाईको सार बुझ्दा रविलाई फसाएरनै छोड्ने भए।
@govindaprasadacharya85402 ай бұрын
यसकाे अर्थ हाे रवि दाेषी छन र समर्थकहरूले अव फसाउने भन्ने भाष्य बनाउँदैछन र सहानुभुति पाइन्छ कि भन्ने प्रयास हाे ।
@bashulamshal22652 ай бұрын
गेडा फसाउने?? चोर लाई फसाउनुपर्छ मुला?
@krishnalamichhane9052 ай бұрын
Good news RABI LAMICHHANE SWARNIMEY Oli PRACHANDEY SHEREY MADHABEY BABURAMEY JHALEY AARJU harulai karbahi garnu parcha chetana vaya 😂😢
@binodkhulal2 ай бұрын
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
@journey.life52 ай бұрын
@@govindaprasadacharya8540 taile bhaneko jasto ta bhutro pani hoina...
@rupbahadurshahi96332 ай бұрын
बानिया सर १५% सेयर लगानी होईन , जिबि ले स्वेट सेयर दिएको हो । बुझी बुझी बुझ पचाएर प्रश्न गर्नुहुन्छ।।।
@kamalGM-yn6pd2 ай бұрын
Yo pani ta rabi ko birodhi nai ho ta
@jagdishsaud85852 ай бұрын
गगन थापा र बिश्व प्रकाश लाई बहिष्कार गरौ।
@khadgakarki59482 ай бұрын
kina garne ?
@hikmatacharya72282 ай бұрын
तेरो बाउलाई गर्न खन्दे
@sandeepmahat47482 ай бұрын
Why??
@muskankhadayatofficial92742 ай бұрын
Good
@RegBista-jq8dj2 ай бұрын
jaya ghanti rabi🔔🔔patrakar jyu lai salam xa🙏👍️👍️
@rameshthapa88542 ай бұрын
यि माचिक्ने हरु सबै मिलेर रबिलाई कसरी फसाउने भनेर पछि परेका छन
@lands862 ай бұрын
तपाइहरुको त कम्रेड भन्ने त हरायो क्यारे......."सुर्य बाबू" भन्छन् क्यारे 😂😂 question was #epic #RajendraBaniya sir😂
@peace4nepal2982 ай бұрын
पहिला देश सिंगापुर सुइजरल्यान्ड बनाउछु भन्थे अहिले श्रीलंका र बाङ्लादेश बनाउछु भन्दै हिडछन हिंसा वालाहरु ।।😅😅😅
@MrKripol2 ай бұрын
I love the way of asking questions by Rajendra Baniya as well as Jagadish Kharel.
@nepalitube87502 ай бұрын
सहकारीमा यत्रो समिति बन्न सक्छ तर गिरिबन्धु ,बाइट बडी ,लाउडा ,भुटानी शरणार्थी ,सुन काण्ड को किन छानबिन समिति बन्दैन ,बनी हाले पनि चोख्याउने समिति मात्र किन बन्छ
@chandrathapamagar21602 ай бұрын
किन बनाउथे भ्रष्टहरुले।
@bashulamshal22652 ай бұрын
छानबिन समिती बनाउन पर्यो भनेर कहिल्यै बोलेको छ झोले तेरो घण्टेले?? सबै भ्रष्टाचारको सम्सदिय छानबिन बन्नुपर्छ भनेर सम्सद अबरोध गर्नुसट्टा नाइ मलाइ गृहमन्त्रीनै चाहिन्छ भन्दै कुर्सीमा लिसो टासिए जस्यो टासिहाल्यो अब खान्छ जेलको चिसो।
@chandrathapamagar21602 ай бұрын
@@bashulamshal2265 २०४६ साल पछिकाे संपूर्ण भ्रष्टाचार काण्डहरुकाे छानबिन हुनुपर्छ भनेर भनी रहेकाे छ तर भ्रष्टहरुले किन सुन्थ्याे तिनका झाेलेहरुले त झन थाहै पाउँदैन।
@nepalitube87502 ай бұрын
@@bashulamshal2265 तेरो बाउले गर्दा त आज देशको स्थिति यो अवश्थामा पुगेको छ झोले टोले बुझिस्
@sudipkhadka30112 ай бұрын
agree
@krishnapaneru50662 ай бұрын
रबि लामिछाने लाई फसाउन खोज्यो भने देशमा आगो बल्छ 💪🔥
@GeetaPudasaini-i1f2 ай бұрын
तिमी लुटेराहरू विदेशि ngo ingo का गाेठालाहरू मात्रै हाै,तिमिहरूकाे पछि झण्डा बाेक्दा र भाेट हालेकाेमा अअाफै प्रति घृणा लागेकाे छ अाज,
@sabinpandey2 ай бұрын
Great questions.
@ganeshthapa65512 ай бұрын
Ravi dai lop u❤❤❤❤❤❤❤
@gspuri2352 ай бұрын
सहि प्रस्न गर्नु भो पत्रकार ज्यु
@krishnasunar53902 ай бұрын
अब सुरे जि प्युठान मा जितौला भनेर नसोचे हुन्छ।जनता ले तिम्रो भित्रि कुरा बुझेका छौ।हामी प्युठान बासी हौ।
@BimalShirpali2 ай бұрын
Yesto hunu parxa patrakar good journalist respect for you
@chhatrachhedal77172 ай бұрын
जसरि हुन्छ रविलाई फसाउन समय थप जसरि हुन्छ फसाउ तिम्रा पार्टीका रविहरुको बचावटको लागि सहकारि पिडितको रकम असुलि गर्ने भन्ने कुरा tor मा छ आजको आन्दोलन किन र के का लागि सबा पति ज्यु ?
@binodkhulal2 ай бұрын
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
@nischaltiwari47302 ай бұрын
@@binodkhulalतपाईँलाई कसैले परिचालित गरेजस्तो छ कति रकम लिनुभएको छ कमेन्ट सेक्सनमा कमेन्ट गरिराख्नको लागि कमसेकम एकचोटी सत्य बोलेर त हेर्नुहोस् कति बेच्नुहुन्छ नेपाल आमालाई
@binodkhulal2 ай бұрын
@@nischaltiwari4730 मेरो १७.५ लाख डुबेको छ, सुर्य दर्शन सहकारीमा मेरो operation खर्च नभएर बसेको छु आउ हेर्न धुलिखेल हस्पिटल , तिमी जस्तो झोले परिचालित हैन, सक्छौ पिडित को घाउमा मलम लाउ नसके तिम्रो झोला अन्त बिसाउ
@mera43542 ай бұрын
@@nischaltiwari4730 💯% right
@tekbahadurrai3592 ай бұрын
very good qestion.
@RajTiwari-u7f2 ай бұрын
रबि फसाउने खेल खेले काे मान्छे यदि रबि लाई केही भयाे भने तिमी हरु भागाभाग हुन्छ लेखेर राख
@dipendrashahi37882 ай бұрын
राजेन्द्र बानियाँ वास्तविक बिषय उठान गर्ने निर्धक्क वास्तविक कुरा बाहिर ल्याउन बिना हिच्किचाहट प्रस्न सोध्नसक्ने नम्र सालिन अधिक प्रयास गर्ने एक सक्षम योग्य बरिस्ठ पत्रकार हुनुहुन्छ
@maanu25592 ай бұрын
रबि / रास्वपालाई फसाउन एमाले काङ्ग्रेस एकै हुन्छ्न अन्त्यमा दोषी नभए पनि दोषी गराएरै छाड्छ्न
@premkumarkc34062 ай бұрын
27:44
@rabishrestha55662 ай бұрын
सबै नेताहरू को यसैगरी छानबिन हुनैपर्छ ज जस्को नाम मुछिएका छन् कि कसो साथीहरू
@Devraaz_magar2 ай бұрын
काङ्ग्रेस एमालेको रबि लाई फसाइने चाल हो बाकी केही हैन ।। फस्नु पर्ने फस्दैन्न जो सोझो बाटो हिड्छ उहीँ हो फस्ने
@bashulamshal22652 ай бұрын
य यो ठग सोझो??? थुक्क झोले अब फसायो भन्ने रुनिकराउने गर।
@binodkhulal2 ай бұрын
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
@raghavsinghthapa68072 ай бұрын
पत्रकारको काम कर्तव्य र अधिकारभित्र रहेर खरो र स्वच्छतापूर्वक गरिएको संवाद प्रति राजेन्द्र बानियाज्यू लाइ नमन। राज्य दोहन गर्न पल्केका,राजनितीको नाममा जे पनि गर्ने जे पनि बोल्ने दुइ जिब्रे भ्रष्ट हरु अझै आफु होनहार नेता हुं भन्ठान्छन। आफ्नो स्वार्थको लागि आचीलाइ पनि खिर नैहो भनेर खानेहरुको तर्क सुनेर के नै फाइदा होला।
@Bashyal8152 ай бұрын
84 त आवस न घण्टी कसेरी बजाउछौ।।।का जाने होचौ तिमी हरु सुर्य।
@binodkhulal2 ай бұрын
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
@nischaltiwari47302 ай бұрын
@@binodkhulalतपाईँ परिचालित परिचालित भएको जस्तो देखिन्छ जहाँ पनि कमेन्टमा गएर यो त्यो भनिराख्नुभएको छ केही हुनेवाला छैन जनता स्वचेत भइसके
@ManGurung-t7e2 ай бұрын
Good question Rajendra Baniya, I like this sentence as "Like father like son".
@yesmalidaya63922 ай бұрын
वाक्क ब्याक्क बनाई दिनु भो, राजेन्द्र जी, अझै पेलेर सोध्नुस,
@chandrakhanal62752 ай бұрын
रबि लामिछाने एक सच्चा इमान्दार र निडर नेता हुन । दुई मत छैन ।
@bhupendrapaudel-f2k2 ай бұрын
अब पनि हामि नेपाली जनता भेडा हुनि होइन । यिनि हरु बाट देस बन्दैन । यिनि हरु ले हामिलाइ भेडा बनाएका छन ।
@BimalaChaudhary-s7u2 ай бұрын
सवाल र जबाफ गजब छ
@Sumesh-e5q2 ай бұрын
संसदीय सुनुवाइ समितिको प्रतिबेदन कहिले पनि बाहिर आउँदैन किन कि यो प्रतिबेदन बाहिर ल्याउने बित्तिकै रवी लामिछानेलाई आरोप लगाउने कुनै ठाउँ नै हुदैन नि त्यसैले राजनिती गर्न भए पनि सधैं यहि प्रतिबेदनको हवाला दिनु परो नि एमाले र कालो काङ्ग्रेसले
@binodkhulal2 ай бұрын
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, त्यसैले छानबिन त हुनु पर्छ त्यति बुझ्नुस
@darpanchaudhary98302 ай бұрын
९६ अर्वहोस वा ९६ खर्ब १५% श्वेत शेयर काम गरे वापत को लिएको ही। कसले भयो रवि जीवी को पार्टनर थियो.?
@completenepal2382 ай бұрын
@@binodkhulal कालो काग्रेसको देशब्यापी सहकारी लुटको सन्जाल यस्तो पो रहेछ ल हेरौ यहाँ तल !! ------------------------ सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ! --------------- सहकारी ठग्न कालो काग्रेस र माफिया एमाले ले पालेका मफियाको नाली बेली! ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष आबद्द पार्टी: नेपाली काग्रेस ठगि/अपचलन रकम: ६ अर्ब रुपैया ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था आबद्द पार्टी-नेपाली काग्रेस ठगी/अपचलन रकम: १६ अर्ब रुपैया हाल: जेलमा ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक आबद्द पार्टी: नेपाली काग्रेस अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको ! ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक आबद्द पार्टी: नेकपा एमाले ठगी/अपचलन रकम: ८ अर्ब रुपैया ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर आबद्द पार्टी: नेकपा- एमाले ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी हाल: फरार, नेपाल पुलिसको खोजीमा बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म ! बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य .. अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+१२ भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ ! अब बास्तबिक सहकारी लुटने ठग्ने फतक्क कुहेर झर्न लागेको कालो काग्रेस कि रबि लामिछाने !?? जादा जाँदै अरु थप ++ ----------------- अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!? धन्यवाद ! 🙏
@krishnachannel97682 ай бұрын
satya kura yo sab rabi sakaune khel ho sab apradhi amale kangres.@@completenepal238
@rajeshadhikari27472 ай бұрын
सुर्य थापा धेरै मुस्किलले बोलिरहेको अबस्था देख्दा ताजुब लाग्यो
@bhojrajtamang20812 ай бұрын
यो चोरको अनुहार देख्दा पनि दाल झान्ने डाडुले हिर्काउनु मन लाग्छ
@durgaraya20872 ай бұрын
😂😂😂😂😅
@sudipsunuwar78352 ай бұрын
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
@narayanrai33802 ай бұрын
जय रबि लामिछाने सत्याको विजय हुन्छ। good bless you ✊🇳🇵✊🔔
@jitkumar53672 ай бұрын
यदि रबि लामिछानेलाई फसाईयाे भने कंगेस र एमालेकाे हालत के हाे याद गर्नुहाेला ।
@sumandhakal70402 ай бұрын
राजेन्द्र सर गुट
@rambdrrokaya28322 ай бұрын
भ्रष्टाचार नेता लाई सबै बहिष्कार गर्नु आज युबा दाजुभाइले ❤❤❤❤
@binodkhulal2 ай бұрын
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
@AT-wc5hy2 ай бұрын
अब अर्को पटक यहि बिषयमा बहसका लागि मा.गगन थापा ज्यु लाई बोलाउन अनुरोध गर्दछु ।
@chakgurung31752 ай бұрын
सबै पुरानो दलको नेता हरू नयाँ दल स्व.पा.पार्टी ठुलो दुश्मन देखेको छ, कसरी हुन्छ रबि लामिछाने लाई फसउने चाल हो , अरू केही होइन
@dipakghimireghimiredipak47882 ай бұрын
रविलाइ सहकारी मा कसरि फसाउने षड्यन्त्र गरिएको छ भन्ने कुरा पत्रकार टंक ढकालले दिनुभएको छ कृपया त्यो भिडियो सबैले एकपटक हेर्न आग्रह छ ।