खल्तिबाट माननीय र तिनिहरुबाट कार्यकारी प्रधानमन्त्री, रास्ट्रपति देखि आयाेग प्रमुख हरु बन्ने देश जहाँ 5 हजार जति भि आई पी बिदेशी लाेन लिई पालिन्छन। ठुला कुरा गरेर हुन्छ ??? आहाँ कति राम्राे खल्ति ब्यबस्था।। कठै हामी भेडा।।। जय बालेन अन्तिम झिल्काे।।
@dharmrajdhakal32499 сағат бұрын
धनराज को कुरा खै
@ExcitedIcedTea-fb7mf9 сағат бұрын
Congress ko jholea ho
@ramkisundaha32009 сағат бұрын
यो के पारा हो मिडियाको जसले जति बढि रविको खेदो खन्छ उसलाई बोलाई बोलाई अन्तरवार्ता लिने लाखौ भ्रष्टाचार को काण्डहरू छताछुल्ल छन त्यो बिषयमा सोधनु नी सबै पत्रकार लागि परेको छ
@subarnagurung37410 сағат бұрын
रवि को ब्याक ग्राउन्ड खोज्ने व्यवसायी के भन्ने प्रश्न कांग्रेस नेता लाई फर्किदा के उत्तर देला ??
@classyyt_109 сағат бұрын
,यो कुन बाख्रो आयो फेरी
@krishnarai421210 сағат бұрын
Kun jhole ho?
@keshgurung205810 сағат бұрын
Yo kun fataha khate Congress varasta party ko jholay laja lagdaona khate Rip