रवि पक्राउले ओली सक्किने: सहकारीको वास्तविक छानविन भए एमालेका नेताहरु भटाभट जेल जाने ! लेखनाथ दाहाल

  Рет қаралды 44,725

Headline Nepal

Headline Nepal

Күн бұрын

#headlinenepal #sanjeeb #lekhnathdahal #rabilamichhane #kpoli #deuba
रवि पक्राउले ओली सक्किने : सहकारीको वास्तविक छानविन भए एमालेका नेताहरु भटाभट जेल जाने ! लेखनाथ दाहाल !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZbin: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 243
@ntnntn-s4
@ntnntn-s4 16 сағат бұрын
रबि लामिछाने निर्दोस छन र उनलाई साथ दिनुपर्छ भन्ने जतिले हाजिर गरौ🙏
@JM-rc5xv
@JM-rc5xv 14 сағат бұрын
केहि पिडित ले न्याय पायो भन्न छैन चोर लाइ वाइ वाइ गर्दै हिड्छन्। अनि घन्टाको देस बन्छ।
@DjThapa-w7z
@DjThapa-w7z 8 сағат бұрын
​@@JM-rc5xvphuter janmeko haru le sochane yastai ho
@srenee2585
@srenee2585 Сағат бұрын
Desh banauna aune Lai hail kochepachi ghanta desh bancha kamjor dimag​@@JM-rc5xv
@SDPElectricPlumber
@SDPElectricPlumber 18 сағат бұрын
युवाहरु सबै एक जुट हौं यो केपी र शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो रवि लामिछाने, बालेन जी, हर्कराज राई र गोपी हमालहरु लाई नयाँ हरुलाई केहि कान गर्नु दिएन यो सरकार को के पारा हो साथीहरु ❤ सबै एक जुट हौं।
@Sherbc-ln5ey
@Sherbc-ln5ey 17 сағат бұрын
हो हामी युबा सबै एक जुट हुनुपर्छ
@reshampurja6996
@reshampurja6996 17 сағат бұрын
सहि विश्लेषण माओवादी नेता लेखनाथ दाहाल ज्यु को👍️👍️
@LilaRai-yo6he
@LilaRai-yo6he 18 сағат бұрын
रबि लामिछाने निर्देश छन् भन्ने राम्रो थाहा छ। रबि जनताको आवाज हो ।यि भ्रष्टाचारीको बारेमा बोल्न सक्ने एक ब्यक्ति रबि लामिछाने हो। सत्यको जीत हुनेछ।
@MediumCreator248
@MediumCreator248 18 сағат бұрын
याे सरकार मुदाबाद रबिदाई हाई हाई
@suminathapa3886
@suminathapa3886 16 сағат бұрын
जय रबि
@sadishghimire7345
@sadishghimire7345 18 сағат бұрын
Jay Rabi Jay ghanti
@Rbk495
@Rbk495 18 сағат бұрын
सन्जिब सरको सबै भिडियो नछुटाइ हेने गर्छु सच्चा र स्व्च्छ पत्रकारिता गर्नुहुन्छ । राजनितिक प्रतिसोध बाहेक केही होइन वलि देउबा हरु आफ्नो दलाल हरुलाइ बचाउन । मिलेका हुन यो अन्तिम मिलन हो अझै 3 बर्ष देशमा केही उपलब्धी हुदैन। तेस्पछी देशम ठूलो परिबर्तन आउनेछ। भोट घन्टिमा हाल्नु अबको बिकल्प हो।
@phulmayachitaure6572
@phulmayachitaure6572 18 сағат бұрын
गोर्खा मिदियामा काम गर्दा रबि लगायत सबै कर्मचारीले बिना तलब काम गर्नु पर्थ्यो नि किन तलब खायर काम गरेको होला त? तलब नखायको वय आज रबि जि ले यो सजाय भोग्नु पर्दैनथ्यो कि?
@nandasunar5006
@nandasunar5006 18 сағат бұрын
जनताले कुनै न्यापाउदैन न्याय लयमा सबै कांग्रेस एमाले का झोले हरु छ
@kiranthapamagar9730
@kiranthapamagar9730 17 сағат бұрын
सहकारीको ठग एमाले र कांग्रेस हो। नेपाली एक हौ।
@gopalraut5049
@gopalraut5049 18 сағат бұрын
सहकारीमा कुन बचत कर्ताले कुन श्राेतबाट कति रकम जम्मा गरेको छ। त्यो पनि छानबिन हुनुपर्छ । अबैध , अकुत बचत कर्तालाई कार्वाही हुनुपर्छ ।
@romankarki6323
@romankarki6323 17 сағат бұрын
धेरै छन तेस्ता हरु मेरो आफन्तको आफन्त ल्यान्डक्रुसरमा हिडछ्न अहिले घर घाइघाट बसाइ काठमाडौ !
@sharadkarki991
@sharadkarki991 17 сағат бұрын
Right
@srenee2585
@srenee2585 Сағат бұрын
​@@romankarki6323yesto haru ko nam list dinu parcha balen Ravi haru Lai taba thaha paucha Ii chor haru ahile ta satte 4:33 e jail vrasta darbar w😢ah!!!
@SureshSuresh-b7g
@SureshSuresh-b7g 7 сағат бұрын
रबि निर्दोष छन् सबै ले साथ दिउ
@skramailo15
@skramailo15 15 сағат бұрын
जय घण्टी जय रबि 🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🔔🔔🔔🙏🔔🔔🔔🙏🔔🙏
@ChetanKarki-l8m
@ChetanKarki-l8m 18 сағат бұрын
Jay ghanti
@Tarka-Rijal-G
@Tarka-Rijal-G 16 сағат бұрын
अब बंगलादेश जस्तै गर्नु परो साथी please नेपाली देस भक्क्त आमा बुबा दाजू भाई दिदी बहिनी हरू
@ChandraGarti-p9h
@ChandraGarti-p9h 16 сағат бұрын
रवि सर हाइ हाइ काङ्ग्रेस एमाले बाइ बाइ
@rajkumarthapa9988
@rajkumarthapa9988 17 сағат бұрын
यिनको कुरा सारै चित्त बुझ्दो छ
@pitambarpoudel5767
@pitambarpoudel5767 13 сағат бұрын
रवि निर्दोष छन् रवि लाई फसाउन खोजेको देखिन्छ सबै साथ दिउँ रवि 🎉🎉🎉🎉
@mayaadhikari3448
@mayaadhikari3448 17 сағат бұрын
नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!
@palutamangnepal5724
@palutamangnepal5724 18 сағат бұрын
You are right comrade.
@chalbkhadka8244
@chalbkhadka8244 18 сағат бұрын
Jaya ghanti...
@SabinDhungana-l2o
@SabinDhungana-l2o 18 сағат бұрын
Min bahadur ko paisa ho? Tyo Janata ko paisa ho. 100% sahi lagyo yo kura
@chhandaadhikari3717
@chhandaadhikari3717 18 сағат бұрын
Jaya घण्टी Jaya rabi jaya पत्रकार Jaya जनता
@Bairagi-y1v
@Bairagi-y1v 13 сағат бұрын
गुड प्रत्रकार ज्यू हजुर को यो निष्पक्ष समाचारको लागि सलाम छ अब हामी सचेत हुनु पर्छ केपी बा भ्रष्ट थक र अपराधी हरुको नाइके हो हो यिनी बाट देश चल्दैन तत्काल प्रम बाट राजीनामा दिनुपर्छ नत्र थुतेर निकल्लनु पर्छ
@gangarai3501
@gangarai3501 16 сағат бұрын
जय घण्टी, जय देश रवि सत्य छन, रवि जनता र देशको सपना मनमुटुमा बोकेर अघि बढेको एक सच्चा देशभक्त हुन रवि। रवि एक दिन आउनेछन हेर्दै जा क्रुर अपराधी नालायक अपूताली भ्रस्टचारी ठग केपी। तेरो काल बनेर आउने छन रवि। जय देश जय रवि ❤❤❤❤
@USAjaynepal
@USAjaynepal 5 сағат бұрын
अति नै भो। क्रान्ति क्रान्ती क्रान्ती। Revolution is inevitable. राष्ट्र ब्यापी जन क्रान्ति अत्यन्त जरूरी छ। हे बीर नेपाली, हे बीर युवा। हे बीर गोर्खाली। पुर्व मेची पश्चिम महाकाली। जय जय काली जय महाकाली। जय कुरूक्षेत्र। जय श्रीकृष्ण। जय नेपाल 🇳🇵
@TangkanathSubedi
@TangkanathSubedi 17 сағат бұрын
ओलि सरकारले राजनितीक प्रतिशोध साध्नकालागी रविलामिछाने तर्फ एक औंला ठद्यायो तर चार औंला त उ आफैं तिर फर्किरहेकोछ। jay ravi❤❤❤❤❤
@bishnusharma4068
@bishnusharma4068 17 сағат бұрын
रबी दाई हाई हाई
@narayandattasubedi7960
@narayandattasubedi7960 16 сағат бұрын
लेखनाथ दाहाललेभनेकाेसहि हाे अदालतले रिपाेर्ट परेरछि बुझ्न पाउने उस्काे अधसकार हाेला तर गलत नभेटिए थुन्ने अधिकार छैन छाडन कर्लाई हुन्छ जय रबि जय राश्वपा
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh 16 сағат бұрын
100%right hi dai
@RegBista-jq8dj
@RegBista-jq8dj 12 сағат бұрын
jaya ghanti rabi🔔🔔ra chor sarkar rip
@BhimsagarLawati
@BhimsagarLawati 17 сағат бұрын
Comred lakhanatha dahal ko bhanai 100 pratisat sandarbhik salut
@RadhaGiri-c3e
@RadhaGiri-c3e 18 сағат бұрын
Right kurs❤lekhanath ji rabiko jithuncha❤❤❤❤❤
@manjuchhetri3714
@manjuchhetri3714 18 сағат бұрын
Jay rabi sir ❤Jay ghanti 🔔
@T-R-dm6ep
@T-R-dm6ep 17 сағат бұрын
जाय घन्टी 🔔🔔🔔 जाय राबि 🙏
@bhuddiram-d8p
@bhuddiram-d8p 17 сағат бұрын
rip काङ्ग्रेस एमाले माहाअाेवादि र रास्वपा एक हुनुपर्छ ८४ मा बहुमत हामी दिन्छौं जय रबि जय रास्वपा
@mamtashrestha9144
@mamtashrestha9144 18 сағат бұрын
Jay. Rabi 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@reedaam7457
@reedaam7457 15 сағат бұрын
सरकार मर्यो हामीलाई जुठो पर्यो हार्दिक श्रद्धाञ्जली "
@kishorgurung5544
@kishorgurung5544 18 сағат бұрын
good luck team rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤
@jasminmaharjan-y6r
@jasminmaharjan-y6r 16 сағат бұрын
Xadai riha hunxa rabi sir ko 💯 rabi sir bhaneko rabi sir nai ho 💯 🙏 sabai janta ko mutu ko dhakan best
@jeetuchaudhary1887
@jeetuchaudhary1887 16 сағат бұрын
सहि हो सर , यहाँ हरु बोल्न जरुरि छ , यो कु गर्ने सरकारले आउने दिन के गर्ला भन्ने अत्तो पत्तो छैन,
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 16 сағат бұрын
सहकारी ठर्ग सबै काङ्ग्रेसी र एमाले नेता छन तिनलाई उन्मुक्ति दिन जबर्जस्ति रबि सर माथि षड्यन्त्र भाकाे हाे तर यदि याे भयाे भने तेसकाे मुल्य महगाे चुकाउनु पछ सरकारले याद हाेस ।
@arjunkarki7624
@arjunkarki7624 17 сағат бұрын
sahi kura
@DabalWoli
@DabalWoli 16 сағат бұрын
पश्रकार.जगडिस.जसतोहुनो.परछ.म
@mannumainali291
@mannumainali291 16 сағат бұрын
सहि भन्नु भयो हाम्रो काकाले
@biratdhuwanisewa3464
@biratdhuwanisewa3464 17 сағат бұрын
काण्डै काण्डको कारण गनाई सकेका नेपाली कांग्रेस र एमाले पार्टीहरू नेताहरु र कार्यकर्ताहरु अझै कतै सिनो खान पाईन्छ कि भनी रवि लामिछाने लाई पल पल हरेक पल आरोप माथि आरोपमा फसाउन खोजेको नेपाली जनताहरु ले राम्रो बुझेका छन।अब एमाले र कांग्रेस को काल र दिन गन्ती शरू भयो।गगन हुतिहारा को राजनिति सकियो।
@BadrimanShrestha-d7t
@BadrimanShrestha-d7t 17 сағат бұрын
रबिजीकाे पक्डाउ याे सरकारकाे प्रतिशाेधकाे कारण हाे ।
@motishrestha5572
@motishrestha5572 18 сағат бұрын
Good news
@romankarki6323
@romankarki6323 17 сағат бұрын
यो गाणतन्त्र ढाल्नु को बिकल्प छैन ! नत्र देश जनता ढल्ने निश्चित छ !
@Nepaligaribjanata
@Nepaligaribjanata 14 сағат бұрын
gaaadtantraa hoina party ra party ko jhola bokne lai sakaye pugxa
@romankarki6323
@romankarki6323 6 сағат бұрын
@@Nepaligaribjanata २ बै
@rnpokharell
@rnpokharell 17 сағат бұрын
माओवादी ले साथ दिनु पर्छ अब हुने परिवर्तन लाई, लागेको दाग धोइने छ
@sitagiri5215
@sitagiri5215 18 сағат бұрын
जय रबी जय घंन्टी
@DeepakRai-iy8mg
@DeepakRai-iy8mg 15 сағат бұрын
Strong leader
@Sherbc-ln5ey
@Sherbc-ln5ey 18 сағат бұрын
Good intransitive
@subashrana5319
@subashrana5319 18 сағат бұрын
के थाहा रबि लाई जेलमा सडाउने सर्त मा कान्तिपुर ले पो किनदिय्को होकि
@purnarimal5820
@purnarimal5820 17 сағат бұрын
हुन सक्छ
@eiglefun281
@eiglefun281 18 сағат бұрын
🔔🔔🔔🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔
@RajanYadav-h6f
@RajanYadav-h6f 17 сағат бұрын
Jay rabi
@bhuddiram-d8p
@bhuddiram-d8p 16 сағат бұрын
rip kp
@bachuram1173
@bachuram1173 17 сағат бұрын
घन्टी जिन्दाबाद
@santoshpaudyal6895
@santoshpaudyal6895 18 сағат бұрын
जय घण्टी
@sanukarki-vv5ue
@sanukarki-vv5ue 13 сағат бұрын
Good luck RABI sir janta satha chhan
@CalmMeadows-sm6vx
@CalmMeadows-sm6vx 18 сағат бұрын
Ravi dhai good.❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@YakrajDc-ud8bc
@YakrajDc-ud8bc 16 сағат бұрын
Jay Rabi sir 🔔🔔🔔🔔🔔
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh 16 сағат бұрын
Jaya Rabi jaya kulman jaya ghanti❤
@dipakkumarray5214
@dipakkumarray5214 5 сағат бұрын
Good luck Rabi Sir Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@bhawaninepal4936
@bhawaninepal4936 18 сағат бұрын
Rabi dai hi hi❤
@gitashrestha141
@gitashrestha141 2 сағат бұрын
Jaye rabi sir jaye nepal jaye ghanti jaye headline news tq tq so much sir hjrlae yo saporko lagi
@rajuchetri2002
@rajuchetri2002 17 сағат бұрын
❤❤❤
@parkashTamang-h9p
@parkashTamang-h9p 17 сағат бұрын
सलाम ससर हजुर काे बिचार कतिरमराे
@mingsherpa5726
@mingsherpa5726 13 сағат бұрын
राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी पार्टी एकजुट भएर 2084 मा चुनाव मा आउनु पर्यो र नेपाली जनता ले 2 तिहाई दिएर जिताउनु पर्यो
@surendrabhandari7235
@surendrabhandari7235 16 сағат бұрын
पत्रकार ज्युलाइ सलाम छ 🔔🔔🔔🔔🔔🔔🔔
@iloveMom-s4v
@iloveMom-s4v 16 сағат бұрын
एमाले काङरेश पतन हुन्छ
@haripoudel6798
@haripoudel6798 12 сағат бұрын
Salute Lekhnath Dahal Jyu
@gunjangunjan7676
@gunjangunjan7676 8 сағат бұрын
रबि र कुलमान देश र जनतालाई इमानदार सेवा गर्ने ब्याक्ती हुन। इनिहरुलाई नथुने सम्म राज्यमा लुटपाट गर्न पाइदैन । राज्यका सबै क्षेत्रमा काङ्ग्रेस ,एमालेले लुटेर अरबौ जोड्ने मुखहरु थुनियका छना। तेसैले रबिलाई जेल हालेर जनता र देशलाई सधै गरिब,निमुख बनाउनुपर्छ भन्ने काङ्ग्रेस ,एमालेको सपना लाई सक्काउनु पर्छ।नत्र हामी सधै दुख पाउछौ।
@Pawan-26SS
@Pawan-26SS 15 сағат бұрын
Rabi dai we are with you🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@KrishnaThapa-xb5nb
@KrishnaThapa-xb5nb 9 сағат бұрын
Jya rabi
@sadishghimire7345
@sadishghimire7345 18 сағат бұрын
Kangres amale vrastachari sabai Lai Des nikala garnu parxa
@Deepak_Babu1-o9v
@Deepak_Babu1-o9v 57 минут бұрын
दान लिनु केपिको खुलेआम भ्रष्टाचार हो यो खबरदार जनता।
@seasonstha9218
@seasonstha9218 13 сағат бұрын
Yo media lai ✌️...very nice sanjib sir
@DukhiJeevan
@DukhiJeevan 5 сағат бұрын
गुड
@girmagar7972
@girmagar7972 17 сағат бұрын
Sanjeev sir ko kura sahi lagyo dhanyebad namaskar ra KP oli lai jel halnu parxa hjr dhanyebad
@UmeshmagarMagar
@UmeshmagarMagar 14 сағат бұрын
# Rabi kharab # Balen kharab # kulman ghising kharab rip oli sere
@deepsharankarki105
@deepsharankarki105 16 сағат бұрын
Dherai paxi mawobadi neta feri man parna thalo
@omThapa-f1k
@omThapa-f1k 9 сағат бұрын
ओई सरकार ओई सतासी अरब खोइ 🔔🔔
@gautamkarki2420
@gautamkarki2420 16 сағат бұрын
Dan hoina tyo vrasta char ho jaye ghanti rasopa jindabad jaye Rabi ❤❤❤
@nareshaide4280
@nareshaide4280 16 сағат бұрын
Katipu 12bae ho
@shreekrishnaadikare628
@shreekrishnaadikare628 16 сағат бұрын
Kp oli rip
@ishworpun8447
@ishworpun8447 16 сағат бұрын
Jay ghanti Jay Rabi sir Jay rsp ❤❤❤❤
@KrishnaThapa-xb5nb
@KrishnaThapa-xb5nb 9 сағат бұрын
Jya ghanti
@rewbahadurpun2382
@rewbahadurpun2382 16 сағат бұрын
Kasto ramro bolnu hunxa yo sir katti herne garxu
@bachuram1173
@bachuram1173 17 сағат бұрын
जय घन्टि
@dipakkumarray5214
@dipakkumarray5214 5 сағат бұрын
Very good journalist Sanjib Sir ❤️❤️❤️♥️♥️👌👌👌👌👌👌👍👍👍👍👍👍🙏🙏🙏🙏🙏
@shantapokharel66
@shantapokharel66 5 сағат бұрын
१००% Sahi
@minkhatri7303
@minkhatri7303 12 сағат бұрын
अब एमाले कांग्रेस सकिने दिन आएको छ त्यसैले अन्तिम घडीमा छटपटाइरहेको अवस्था हो! आउँदो निर्वाचनमा पोखरा पनि चितवन जस्तै राजसपको गड हुने निश्चित छ।
@binodthapa887
@binodthapa887 15 сағат бұрын
अन्नपूर्ण मिडिया मा गएको सहकारी को पैसा चाहि बैध हो त?
@BirendraRana-n1v
@BirendraRana-n1v 12 сағат бұрын
Thank you
@amritakc2338
@amritakc2338 16 сағат бұрын
Jay ravi jay gantai❤❤❤❤❤
@bhuwandhami-qb9ij
@bhuwandhami-qb9ij 12 сағат бұрын
Jay ravi dai
@subarnasuyog6375
@subarnasuyog6375 15 сағат бұрын
हैन गोर्खा मिडियाले रबिलाइ पैसा हिनामिनामा केश गरेको भए ठिक भन्न मिल्थो होला तर जस्ले सहकारी बाट पैसा लिएकै छैन उसलाई सहकारीले कसरी केश हाल्न मिल्छ र अदालतले पक्राउ पुर्जी निकाल्छ।
@prakashmagar9934
@prakashmagar9934 12 сағат бұрын
Jaye desh jaye ghanti jaye rasopa ❤
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,7 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20
Cool Parenting Gadget Against Mosquitos! 🦟👶 #gen
00:21
TheSoul Music Family
Рет қаралды 30 МЛН
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,7 МЛН