रबि लामीछानेलाई माया गर्ने हरुले सक्दो शेर गर्नुहोस् ! के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट facebook.com/profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
@kumarrejal68716 жыл бұрын
Not
@PrabinVlogTube6 жыл бұрын
Rabi kaile ni galat huni xainan, usko purwa wife le kunai chal racheko huna sakxa natra kasile poisa diyera rabi lai trap ma parnu khojeko hola...tara j vayeni kunai kura bata ni aasar parnu hudaina rabi sir lai...we are alwys wth Rabi sir..!!..
@mishramahesh83906 жыл бұрын
good रबि sar लाई सलाम छ
@anzandevkota33306 жыл бұрын
chup muji hawa news halxas
@sumilimbu3026 жыл бұрын
Wa wa wa Tetikai ta karodau janta le kaha ruchako ho ta ? kura ta esari garnu paarcha jaha euta sawal garne thau pani nahosh .Rabiji u r great u r super hero
@chemzongsanu6 жыл бұрын
आफु एति पिडामा भए पनि अरुको खुशी देख्न चाहाने रबि सरलाइ मनै देखि धेरै धेरै धन्यवाद दिन चाहान्छु
@ramailopalanita6 жыл бұрын
सहि कुरा साथि मुटु नै चिरा पर्ने कथा
@ganeshkc80546 жыл бұрын
hakikat ho bhanne chahi tapai lai kasari thaha bhayo.... Rabi sir ko Mrs tapai ko aafanta ho ra....???? 😀😀😀
@sudippoudel56566 жыл бұрын
चुप
@getyourfactsclear14636 жыл бұрын
@@chemzongsanu Kati mitho gareko nanu
@sumanvideo72706 жыл бұрын
रबि दाइ को साथ मा को को हुनुन्छ
@shanteearyal4706 жыл бұрын
✋
@janakumar28116 жыл бұрын
👍👍
@jojo-xe6lw6 жыл бұрын
Moh xu
@budhilawati76546 жыл бұрын
✌️👌👍️🇳🇵🇳🇵🔅रबि सर ढुक्क ,हुनु भए हुन्छ,देश बिदेसमा रहेका सारा हामी नेपालिहरु तपाईंको साथमा छौ।जय नेपाल।
@dhanbahadurkarki29406 жыл бұрын
Aparadhi..ghusskhori baheyk sabaii nepali...josley deysh lai maya grxn tinaru sabi Mr rabi ko saath ma xn...rahaneyxn.☝
@santoshpariyar73466 жыл бұрын
सबै मा रबि सर जस्तो ठुलो मन र चौडा छाती भनेको मान्छे कमै पाइन्छ ! रबि सर सलाम छ !
@kushalpaudel90636 жыл бұрын
यहाँनेर खुब छोयो - "सबैको भाग्यमा माया र परिवार सुख लेखेको नहुने रहेछ । दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउन के के गरिन होला ।" - हृदयबाट लेखिएको यो वाक्य अत्यन्तै भावुकछ सर । घन त्यहीँ हानिन्छ जुन ढुंगो बलियो छ, फूल त्यही टिपिन्छ जुन सुन्दर छ , भारी उसैलाई धेरै बोकाईन्छ जुन खच्चड बलियो देखिन्छ र ईश्वरले उसैको परिक्षा लिईरहन्छ जो जति लडेपनि उठ्न हार मान्दैन । We are with You Rabi Lamichhane dai!
@gyanusubba59926 жыл бұрын
वास्तव मै रबि सर बेसहाहरुको, एक सहारा हुन अपाङ्ग हरुको , एक बैशाखी हुन अनि दिन दुखी हरुको , एक मलम पट्टी हुन सो आफू मरेर भयेनी अरुको निम्ति मर्न अघि बढ्ने नेपाल आमाको एक मात्र वीर सपूत हुन सो उहाँको सदैव जय होस ! जय जय रबि सर
@सुभमअसफलसंघर्ष6 жыл бұрын
रबि लामिछाने सलाम वाहा लाई बिगत को कुरा ले हामी वाहालाइ गुमाउन चाहादैनौ उन्को बिचार स्पस्ट छ । जय रबि लामिछ।
@meenu45856 жыл бұрын
मलाइ लाग्छ रबि लामिछाने जि लाइ जिवनमा त्यस्तै घटना घटेको भएर आज त्यसैको खिलाब समाजमा खडा हुनुभयो। ता कि आफ्नो जस्तो लाइफ अरुको नहोस भनेर। भोगेको लाइ पो था हुन्छ र त आज सारा नेपालीको पिडा हटाउन सबै सग लडि रहनु भएको छ। salute rabi Lamichhane ✋ जे भयो पास्टमा भयो। अब को जिन्दगी तोाइको राम्रो बितोस। अनि फेरि बिहे गर्नु होला दारा जनता तपाइको बिहेमा जन्ति जान ready छन 😮😮😘😘😘✋✋✋
@दिपकपाख्रीनतामाङ6 жыл бұрын
रबि लामिछाने जस्तो हुनलाई ठुलै छात्ती चाहिन्छ ब्रो !
@rukmanioli84606 жыл бұрын
कतीसाहशी۔۔छोरारबीलीमीछाने
@gaganbm16556 жыл бұрын
U r right bro
@premgajmer62476 жыл бұрын
रबि लामिछाने लाई जजस्ले जे गर्न खोजे पनि कसैले केइ गर्न सक्दैन सारा नेपाली को मन मुटु र ढुक्ढुकी हो
@anmolmgr99986 жыл бұрын
नेपालको मन्त्री बनाएरै छोडने हो रबि सरलाई
@sarumagar8496 жыл бұрын
tik vanu vayo
@saphalmagar6 жыл бұрын
Yo awaj herek Nepali ko othma niskena jarury xa
@arohitamang53986 жыл бұрын
Wow wow
@davidrai87496 жыл бұрын
Mantri hoina prime minister banaunu parxa
@gaganbm16556 жыл бұрын
Banaune ho bro
@indirapaudel33892 жыл бұрын
अति रुन मन लाग्यो 😩😩😩🙏❤️❤️🙏
@मेरोदेशनेपाल-न4त6 жыл бұрын
भगवान बुद्द ले पनि घरकी श्रीमती छोडे ,बच्चा पनि छोडे अब त्यसमा अल्मलिएर बस्ने कि बुद्दले दिएको ज्ञान , उनले समाजलाइ दिएको योगदानको कदर गर्ने?
@सत्यबोल्छु6 жыл бұрын
लास्टमा दिपकराज गिरी भनेर लेखेको भए राम्रो हुन्थ्यो haha
@arohitamang53986 жыл бұрын
Yehhh
@royalsusang21776 жыл бұрын
wow aatro dharai comt ma chhita bhujahado yehe lagiyo thank you
रबि दाइ ले 7 वटि बिबाह गरे पनि छुट छ सात वटि लाई पाल्ने जिम्मेवारी हामी जनताले लिने छौ 🌹🎁🎁
@bandananembang37966 жыл бұрын
Sahi.
@cr7deuba4656 жыл бұрын
Gud Sam here
@mentallysicksubash62966 жыл бұрын
😆😆 kuro chai ekdam👍
@ramailopalanita6 жыл бұрын
हाे हजुर सहि कुरा गर्नु भयाे
@oscarkhushi73326 жыл бұрын
sahi
@kavitaupreti8542 жыл бұрын
रबि दाइ सबैको हाई हाई
@prakashgiri9786 жыл бұрын
अक्सर, दुनियालाई हसाउने आफूभित्र रोइरहेका हुन्छन, दुनियालाई न्यायको आभास दिने आफू अन्यायमा परेका हुन्छन, दुनियाको घर बसाउने मानिसको घर उजाड भएको हुन्छ, दुनियालाई सफल बन्न अघि बढाउने आफू असफल रहन्छन, अरुको भोको पेट भर्ने,आफूँ भोकै रहन्छन, अरुको चाहनालाई पुरा गर्ने ,अाफू केहि चाहँदैनन्, विश्वमा विजय हाँसिल गर्ने आफूभित्र पराजित हुन्छन, र पनि खुशी त्यागमै पाउँछन्।। यस्ता निस्वार्थी व्यक्ति जसले आफूलाई भन्दा दुनियालाई महत्व दिन्छन उनिहरु हिरा हुन, जसलाई माया,सम्मान र सद्भावको उपहार दिउँ। 😇😇😊😊❤️❤️🙏🙏🙏 #I_am__with_Rabi_Lamichhane #I_am_with_Dr_Govinda_Kc #I_am_with_Prem_Sanjel #I_am_with_Dhrumus_Suntali
@goodboysiu17946 жыл бұрын
salam xa rabe sir
@prakashgiri9786 жыл бұрын
😘😘😘😘😘
@prakashgiri9786 жыл бұрын
@@goodboysiu1794 🙏🙏🙏🙏🙏🌺
@magartara72616 жыл бұрын
100% right ho
@akaxxkumar80626 жыл бұрын
niclook
@rameshjoshi36066 жыл бұрын
हामी सबै रवि लामिछाने लाई माया गर्छौ
@bimlathapa93806 жыл бұрын
कति गर्छौ कुराहरु खुट्टा तान्दै गर तर रबि डगमगाउनेछैन ।
@baburaja98276 жыл бұрын
सलाम छ रबि सरलाइ
@parshuramrai50106 жыл бұрын
मेरो अनुरोध सबैलाई ✊✊✊रबि को बारेमा ज जस्ले जति नै जे भनेनी गरेनी उहाँ बिरुद्ध मै बोले पनि अनेक आलोचना भए पनि हामी स्वाभिमान नेपाली हरुले १००% साथ सहयोग दिनैपर्छ ✊✊✊ अन्त्यमा रबि सर को जय जय होस@#
@sarurai86346 жыл бұрын
रबि शर लाई हामी नेपाली जनताको साथ रहने छ
@सिर्जनाश्रेस्टसिर्जना6 жыл бұрын
रबि सरला मेरो ज्यान हाजिर छ कसैले केही गर्नु सक्दै एति केही गर्यो भने त्यो जिउदो रहने छोइन✊✊ जय नेपाल जय रबि सर✌✊✋✊✊
@tikarai89486 жыл бұрын
हजुर ले भनुँ भय को सहि हो सबै को भाग्य मा माया र प्रेम हुदैना तर हजुर लाई एक दुई को होइन सारा नेपाली को माया र सम्मान छ जे हुन्छ राम्रै को लागी हुन्छ
@KamalKamal-bn4fk6 жыл бұрын
जय रबि सर
@ompuri97966 жыл бұрын
यहाँनेर खुब छोयो - "सबैको भाग्यमा माया र परिवार सुख लेखेको नहुने रहेछ । दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउन के के गरिन होला ।" - हृदयबाट लेखिएको यो वाक्य अत्यन्तै भावुकछ सर । घन त्यहीँ हानिन्छ जुन ढुंगो बलियो छ, फूल त्यही टिपिन्छ जुन सुन्दर छ , भारी उसैलाई धेरै बोकाईन्छ जुन खच्चड बलियो देखिन्छ र ईश्वरले उसैको परिक्षा लिईरहन्छ जो जति लडेपनि उठ्न हार मान्दैन । सबैको जीवन सोचेजस्तो हुँदैन । जीवन भनेकै नदी न हो कहिले शान्त बग्नु पर्ने, कहिले फोहोर मैला बोकेर बग्नुपर्ने, कहिले सुन्दर चिजहरु बोकेर बग्नुपर्ने । बग्नु त छँदैछ निरन्तर बगिरहनुस् । अाँफू सत्यको बाटोमा हिंडिरहेपछी असत्यहरु बिस्तारै पाखा लाग्दै छोडिदै जान्छन् । कामना छ तपाईंको आगामी यात्रा शान्त र सफल रहोस् । वहाँ म्याडमले पनि यो पोस्ट हेरेर कमेन्ट पढ्ने फुर्सद पाउनुभयो भने यत्ति बुझिदिनुहोला । तपाईंलाई कसैले प्रयोग गर्दैछ भने उसको पछी नलाग्नुहोला काँधमा बोकेर हिंड्नेहरुले काँध गलेपछी जस्तो फोहोर ठाउँमा लगेर नि छोडिदिन सक्छन् । जब तपाईं संगै बसेर त सन्तुष्ट हुन सक्नुभएन, अलग भैसक्नुभयो, पाउने कुरा पाईसक्नुभयो भने अब यी सब कुरा उचालेर निकालेर के जित्नुछर ? शान्त रहनुस् आफ्नो बाटो हिड्नुस । र यात्रामा छुटिसकेको पूर्व सहयात्रीलाई आफ्नोबाटोमा हिड्न दिनुस् । बरु सक्नुहुन्छ भने पूर्वसहयात्री सम्झेर शुभयात्रा भनिदिनुस् ।
@radhaadhikari57616 жыл бұрын
Y y yo
@कान्छामुखिया6 жыл бұрын
कुनै माईकल लाल अाए पनि रबि सरलाई केहि गर्न सक्दैन। हामी छाै रबि सर काे साथमा😍😍
@xrishiale68856 жыл бұрын
रबि सर लाई तला माथी भयो भाने जन्ता ले कसैलाई त्यसै छोडने वाला छैन ।
@jojo-xe6lw6 жыл бұрын
ऋषि मुनि Sai ho
@xrishiale68856 жыл бұрын
yup
@binishalimbu91626 жыл бұрын
Sai kuro
@kusumlama58286 жыл бұрын
💯 Sahi ho
@bahadurrai33556 жыл бұрын
रबि सर तपाई नेपाल आमाको एक सच्चा सपुत्र हुनु हुदो रैछ आफ्नु दुख लुकाएर अरु लाई हसाउने खुशी दिने न्याय दिलाउने Wow Rabi sir
@निर्दोषप्रदेसि6 жыл бұрын
त्यो आइमाइ राम्रो होइन सबै लुटेर अलग गै सके पछी पनि रबि सर को इजत नै लुट्न खोज्ने आइमाइ को कहिले भलो हुन्न तेस्लाइ नर्क मा पनि बाश मिल्दैन रवि सर तपाई आफ्नो बाटो न छोड्नु होला देश ले रबि लाइ खोजेको छ त्यो एउटा् आइमाइ ले केहि बिगार्न सक्दिन
@Grgmuna0246 жыл бұрын
Honi sir kasti aaemae xya......aakhir tyatro sampati lagepaxi ani divorcevayepaxi kko chaso ra khoji tyo nakkalilai xii?
@pusparajgautam35446 жыл бұрын
Ho
@aakritithapa31486 жыл бұрын
तैत भन्या
@padamdumre32686 жыл бұрын
यति ठूलो पिडा मन मा राखेर जनता को घाउमा मलम लगाउने रबि सर लाई सलाम छ
@bharatmagar39856 жыл бұрын
राबी जति महान थियो त्यो भन्दा 1000 गुना महान लाग्यो र हजुर्को परिवार ले साथ नदेनी हामी छम कहिलेनी यक्लो फिल नगर्नु है रबि सर।लाखम लाख आमा छन हजुर्को साथमा र हामि होम हजुर्को छोरा भाइ हामी होउ हजुर्को परिवार कहिलेनी यक्लो फिल नगर्नु होला ।
@indrajabagu33246 жыл бұрын
Ravi Ji, This is very personal and I am sure you had handled with all best posibilities keeping human rights and law. You are doing great now for the country and please keep walking as loin we are there to support you in this jurney.
@sabinbista48006 жыл бұрын
श्रीमान, म जीउँदै छु। RabiLamichanne 😍😍🙏🙏🙏
@nabarajbasnet38446 жыл бұрын
नेपाली को हात सधै रबि सर को साथ ✊✊
@BhupinRai-ss2iy6 жыл бұрын
सत्र वटा बिहे गरे पनि बाल छैन किनकि उहाले गरेको काम गलत छैन !
@rasmitmg82226 жыл бұрын
You are right
@bhabanaoli91246 жыл бұрын
Bhupin123456 Rai good
@rajdhaniktm11526 жыл бұрын
😃😃😃😃😃
@arohitamang53986 жыл бұрын
Sahi Ho
@sanjayrai67906 жыл бұрын
यति हुदा पनि रबिले ठिकै गरो भन्ने लठेफ्राहरुले आफ्ना चेलिबेटी लगेर रबिलाइ बुजाए हुन्छ
@tirthawaiba30666 жыл бұрын
रबिको पार्यवाची शब्द सुर्य हो सुर्यलाई हत्केलोले छेक्नु नखोजे हुन्छ । रबि तीन करोड जन्ताहरुमाझ उदाएको सुर्य हो जुन सुर्यले बिश्वसामु प्रकश दिई सकेको छ। रबि सरको कुनै स्वार्थ छैन मात्रै जन्ताहरुको मायाले जिउँदो हुनुहुन्छ। जय जय रबि सर।
हामी 3करोडको साथ छ ढुक्क भए र बस्नु होला रबि सर🌷🌷🌷
@BhupinRai-ss2iy6 жыл бұрын
हामी छौ तपाइको साथमा !
@evakc32916 жыл бұрын
रबि दाइलाइ सलाम छ।अनि हाम्रो सदै साथ छ हजुरलाइ
@chandrakauchamgr56846 жыл бұрын
Ahile Generation Ko Bhagawan Ko Rup Hun,🙋😍💜💕RABI LAMICHHANE🙋😍💜💕💪🙆We R Always With You🙆💪🙋👍
@jesonsimali1official5596 жыл бұрын
रवि लामिछानेको सपाेट गर्ने यता हाजिर
@Devdas_chettri6 жыл бұрын
रबि जि, हजुरको अतितका कुरा हरु थाहा पाएपछी हजुर प्रतिको सम्मान झन धेरै बड्यो,रबि जि,सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुदैन रहेछ। दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला र😓😓 heart touching❤️ हिम्मत कहिले नहार्नु होला रबि जि,हामी सबै हजुरको साथमा छौ!!❤️❤️❤️❤️🙏🙏
यस्ता घुसे पत्रकार सङ नडराउनु रबि हजुर लाइ हाम्रो साथ छ । यस्ता घरेलु कुरा भनेको सामन्य कुरा हुन Love you rabi
@rambahadurgurung9616 жыл бұрын
सलाम रबि सर हजुरलाई मनै देखि मनमा यत्ती धेरै मन्मा पीडा र अन्यायमा हुदा दुदै पनि अरुको न्यायमा लडि रहेको रबि सरलाई फेरि पनि सलाम छ हजुरलाई
@rinamagar63656 жыл бұрын
We all love Ravi n he is God for Nepalese.....khutta tanne dherai hunxa bt sadhai sahi bato maa hidne Ravi sir ko har paila maaa safalta nai hunxa raaa family sukha ani again married life hoss sukha Santi milosss hami sabai janta supporting xau lov u Ravi sir....
@kshatrabohara63196 жыл бұрын
रबि सर नमस्ते
@yakthungsvloghangfora32826 жыл бұрын
रबी u r already the ग्रेट personality तपाई सारा नेपाली नागरिक को साझा आट साहस भरोसा hunuhunxa रबी को जग यति बालियों बनेको xa जसलाइ कसैले हलौन कु द्रिस्ट नगरे hunxa पूर्व पत्नी तपैको जीवन अमेरिका माँ ramro सुखद रहोस आफ़नो बाटो माँ रमौनु होस kasaiko उकसाहट माँ nalagnu होस रबी npli हरूको अभिभावक hunuhunxa थैंक्स for uploading सच a news of ग्रेट persanility. जय रबी जय देश !
@jashodalimbu19356 жыл бұрын
सेवारो रबि सर।तपाईंको पुर्ब पत्तनिले जे कर्तुत देखाए पनि तपाईं ३करोड नेपाली जनताको मन मुटुमा बस्न एक सफल पत्रकार हो।तपाईं हाम्रो लागि एक भगवान स्वोरुप हुनुहुन्छ ,र आगामी दिनमा तपाईं नेपालको सफल प्रधानमन्त्री बनेको हेर्ने नेपालिको चाहाना छ र देश जनताको लागी एक उधारनिय काम गर्नु हुनेछ । तपाइको काम देखेर डाहाले जलेर मर्ने हरु मरुन।तपाईं जस्तो सच्चा र इमानदार ब्यत्तीको नेपाललाई खाचो छ।
@सार्क्युपर्बतअन्लाईनरोधीघर6 жыл бұрын
रबि सर ज्यु जस्तो छाती हुना पर्छ ठिक छ सर ज्यु सानो मन नगर्नु हामी जनता साथ छैउ
@rabirazl.k88196 жыл бұрын
Nepali idol Rabi sir
@rajinarai48096 жыл бұрын
Salam Rabi sir hjur lai
@sakurasakura43286 жыл бұрын
येती मन माँ पीर बेथा हुदाँ पनी ३ करोड़ नेपालीको भलाई को लागी लड़ने रबी लाई सलाम
@bhattraisantos26976 жыл бұрын
Rabi lai dos lagaune thau xaina hajur
@sakurasakura43286 жыл бұрын
bhattrai santos 🙏🙏
@shivaharipokharel67946 жыл бұрын
दश वटा बिहे गरे पनि निजी जीवन संग के सरोकार उहांको सार्बजनिक जीवन हेरौं र सलाम गरौं । यस्तो कुरा उहाबाट खुइलिएका मानव तस्कर ब्ल्याकमेल मास्टर भ्रष्ट ठग समाज बिरोधी कार्य गर्ने फटाहाको लागि अपच हुन सक्छ र यस्तैले न्वारान देखिको बल निकालेर खुइलाउन यत्न गर्दैछन् तर रबिजीको केही बिग्रनेवाला छैन किनकि आवाज़ नभएका निर्बलहरुको लागि उहांको आवाज़ बलियो छ । हात्तिका अगाडि ठगहरु भुसुना हुन् केही लाग्दैन ।
@prembahadurdangi18626 жыл бұрын
रबि सरकाे बारेमा जाेले जेसुकै भन उहाँ जस्तो मानिस पूरा नेपाल मै छैन l0p Sir💞
@bkshthapa96896 жыл бұрын
Love you rabi dai you are always great maro jhan hajurparti proud and respect garxu I am with you dai.....
@amarbahadurbista14386 жыл бұрын
Rabi lammichanne sir always hero for nepali people ....jati nai uhaako biteko kaahaani leudai maa haami haruley rabi sir ko saath kailai xodney xainau
@ManishKumar-nk3pi6 жыл бұрын
श्री रबि लामेछाने सर भनेको उहाले आफैलाई भुलेर अरुको लागी खाई नखाई ज्यानको बाजी राखेर भीदनु सक्ने माहांन बेयाक्ति हुँनु हुन्छ।सो पहिला जेजस्तो भय पनि अब भने दाम्पत्य जोडी मिलेर हासेर जिबन बिताउनु होस हाम्रो कामना छ। अन्तमा दाम्पत्य दोयमा हार्दिक सलाम सम्मान गर्दछु।
@fulmayatamang7026 жыл бұрын
खोज पत्रकार भनौदा हरु सक्छौ भने हामी जस्तो लाखौ पिडिद महिलाहरुको खोजी गर हैन भने किन रबि जि को पछाडी लाग्छौ तिमिहरु सक्छौ भने आफू राम्रो काम गर्नु सक्दैन भने रबि जि को खुट्टा तान्ने काम नगर्नु
@bandanachhetri13786 жыл бұрын
Rabi sir ra Rabi sir ko jiwan bata maile derai ramro kura sikna paye thank u Rabi sir hajurko sahas lai mero Salam xa ma pani pariwarik karan bata derai dipres thiye tara hajurlai dekhera mero himmat badhera aayo god bless you a loooooooot.
@prakashrijal20486 жыл бұрын
Sir hami sabai tapaiko sathma xau hai
@cmsubedi24636 жыл бұрын
बिबाह छुटनु भनेको उनको पर्सनल प्रोबोलम हो अरुले किन औला घुसाउनु पिडित भए सामुने आएर सामना गरेभैगोनि
@samyogamgai5636 жыл бұрын
Yes
@gagantamang21156 жыл бұрын
Mr Rabi is the positive thinking gentleman .he never goes wrong way.if some normal mistakes can be excused him obviously.You are greatman Mr Rabi for Nepalese.
@chetraut4246 жыл бұрын
महान मानव भगवान रबिसर जस्ता लाइआरोप लगाउने पनि एसैनेपाली समाजमा रहेछन भने देश कसरी अघिबड्ला आरोपै आरोपले देश सिथिल त हुदैन ?
@sherbahadurbohara74296 жыл бұрын
रबि लामिछाने सर काे डिभोर्स गर्नु रहर होइन बाध्यता हो जय रबि जय नेपाल
@ramailopalanita6 жыл бұрын
भगवानकाे पालामात दुसमन हुनथियाे रे र राजाकाे पालामा पनि थियाे अब अाएर जन्ताकाे हित र खुसि चाहाने रवि सर काे पनि दुसमन उबजिन थालेछन अाखि के भयाे र एउटाको मन दुखेर एउटाको घर छाेडेर एउटा मान्छेको माया कम भएर केभयाेत अाखिर रबिसर अाफु पिडामा रहेपनि सारा नेपालीको अाखामा खुसि छर्नु भएको छ 💞💞💞
@MrBin-it4pf6 жыл бұрын
Jasle je bhane ni Rabi sir ko Jay hos Nepali real Hero 👍👍👍👍👍
@suryabhandari7906 жыл бұрын
Ravi daju vaneko Bhagwan hunnxa ra Bhagwan ley j garnunxa Sabailai ra Sadailai Ramro ko laginai garnunxa Jai ho Ravi sir..we all with u🙏🏵🏵🏵🏵💓💓💓💓💓💓💓💓
@strambishwakarma46166 жыл бұрын
Aruko khusi dekhne rabi sir ko yati thulo pida tr pani nepal ra neapli ko laagi jyan din tayar salam xa hjr lai sir sadha bahar hjr mahan hunu hunxa.I lop u
@ktmuae17816 жыл бұрын
salam xa ravj sir manko betha share garnu haluka hunu ra ajjai agady janu ho hjr nepali ko 1 saput xira lai salam xa
@sarurai86346 жыл бұрын
रबि शर भनेको हामी नेपाली हरुको लागी सधै अमर रहनेछ।
@sonamlama72866 жыл бұрын
रबि लाई छूईस कि त कूईस
@sabinagurung6253 Жыл бұрын
Jay ghanti jay rabi 🙏🙏♥️♥️
@sabitathapa57806 жыл бұрын
Ravi sir khullaa kitab ho 👍👍👍 keep it up
@bharatsunar9866 жыл бұрын
सलाम रबि लामि छाने
@aadityashiwakoti54506 жыл бұрын
im your biggest fan sir
@sunygubhaju82286 жыл бұрын
केही भन्नै सकिन बस यकोहोरो सुनिरहे अनि आखा रसायो रबि सर सलुट छ तपाईं ले आफ्नो गल्ती! स्वीकार गर्नु भयो त्यो ठुलो कुरा हो अनि उनी हरु लाई बिचल्ली नपारी आफू नाङिनु अनि म जीउँदै छु भन्नू ठुलो कुरा हो आफू दुख मा रहेर अरु लाई न्याय दिलाउनु घर्भ को कुरा हो कसैले सिद्द्याउन अाट्नै पर्दैन जुन दिन तिमीहरूलाई बज्र पात आइ लाग्छ नि हो त्यो दिन रबि सर को सहयोग चाहिन्छ याद गर रबि सर को दुस्मन हो तिमीहरु मान्छे नै हौ कोहि भगवान हैनौ एक दिन सत्य को नै जित हुन्छ चाहे ढिलै होस हामी छौ रबि सर जय नेपाल 😍
@arjungurung87066 жыл бұрын
rabi is great
@mishramahesh83906 жыл бұрын
श्री कृष्ण भगवान को त सय गोपिनी हुन्छ भने रबि सर को जाबो तेति हाम्ब्रो लागि रबि सर राम र कृष्ण को अवतार हुन जय जय होस
@jhapalikanxi8316 жыл бұрын
Sabai ko man munu ma basnu hune Rabi dada dherai maya
@myagdipunpun68796 жыл бұрын
सम्पुर्ण जनता ले माया दिन्छम रबि सर लाइ अब श्रीमान् / श्रीमती बिछुक धेरै को लुकेको छ झगडा र लडाइँ नगर्नु आफ्नो सन्तानको आमा बनेकी पाट पढ्न जरुरी छ दुबै छोरीलाई उब्जल भबिस्य मिल्छ जबर्जस्त एक्लो बस्छु भनेरै रमाउने पहिला अब नाता सम्बन्ध होला केबल कागज प्रमाण बोल्छ आफुले हिर्दय देखी माया गर्ने भय डिबोर्स किन भो अनि बिचल्ली भय भन्दा अलिकति अप्ठ्यारो लागेन सलोट छे रबि सर 💕
@teenamrai296 жыл бұрын
You are right RB
@gopalshrestha86696 жыл бұрын
अरु केही कमेन्ट गर्न चाहिन मैले मात्र रबि दाजुको विरुद्ध उठ्ने पत्रकार को थुतुनो छिटोभन्दा छिटो सामाजिक संजालमा देख्न पाइयोस। जय रबि लामिछाने
@prembasyal64456 жыл бұрын
Kina yesto story huda hudae pani aja ayara aroko khusi banaunu hbane ko ta hami nepali ko bhaguban hun ravi sir
@janakbc41156 жыл бұрын
रवि दाइ!!! मुलकाे पानि हाे जति धमिलाउन खाेजे पनि सङलिरहनुहुन्छ!!!!!
@satyebachan35676 жыл бұрын
Sarai man choyo,,, vagyemani xori haru Ravi sir jasto buwa payera.. bedanale variyeko rahexa Ravi sir ko jivan
@dipakbaraily46536 жыл бұрын
Rabi sir la sadai aru ko khusi ko lagi dhery garnu vako xa Nepal Des ko San Sabi ko sahara rabi sir Lai khuta tanu pardaina Sara nepaly hausala Maya pauna rabi sir ko Jay hos
@rajasaugat43036 жыл бұрын
you are gret rabi sr
@shivakhadka7156 жыл бұрын
Great person Rabi dai🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏
@rabirazl.k88196 жыл бұрын
Nepali idol
@santabists74726 жыл бұрын
Ekdam good socha xa ravi dai haruko life socheko jasto hudaina dai tara pani hajurle aja nepali hsruko lagi dherai ramro sochanu hunaxa
@mahendrapasman50746 жыл бұрын
yesto respectfull manxe laae bibaad ma tannu dukhda .. salam x rabi sir
@kabirajgirir50896 жыл бұрын
हाम्रो देस नेपाल अनि हामी नेपाली कैले आउँछ भगवान हरेक मान्छेमा सकरात्मक सोच किन एक ले अर्काको बेयजत नगर्दा खाना पच्दैन सलाम छ हामी नेपाली बरिस्ठ र फ्याक न्युज बाट देस को जिम्म्मेवारी लिन सक्ने छवि भयको मान्छे लाई बेयजत गर्न तर रबि सर भनिन्छ्नी नबिराउनु न डराउनु सलाम छ तपाईं को जय होस
@sumantamu56106 жыл бұрын
first of all ta kasle diyo yo arkako personal kuraharuma news banaune....yadi diera gareko ho vane vannu kehi xaena but 3 karod janatale chaheko garibko vagawan hun ravi.jaya ravi,
@kumarkumar-jy9ps6 жыл бұрын
Rabi😍😍😍
@paremaaachari77646 жыл бұрын
Rabi. Sar.salam.xa.hjrlai
@narendrabhusal50906 жыл бұрын
we are with rabi sir and rabi lamichhane is great person