रवि र डा.मुकुलको सहयात्रा टुङ्गियो :मुकुल महामन्त्री पद बाट हटाईए ! राती १२ बजे रास्वपामा तनावै तनाव

  Рет қаралды 138,149

Headline Nepal

Headline Nepal

Күн бұрын

#sanjeeb #headlinenepal #rabilamichhane #drmukuldhakal #raswapa #haridhakal #swarnimwagle #manishjha
रवि र डा.मुकुलको सहयात्रा टुङ्गियो :मुकुल महामन्त्री पद बाट हटाईए ! राती १२ बजे रास्वपामा तनावै तनाव !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZbin: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 917
@शिव-स2झ
@शिव-स2झ 3 ай бұрын
सोबिता गौतम लाई बनाउन पर्छ महामन्त्री अब।।।बोल्ने शैली को साथ मा धैर्य भएको मान्छे लाग्छ ।।।
@TourNepal
@TourNepal 3 ай бұрын
यस्ता बिकाउ नेता लाई पाटि बाट हटाउनै पर्छ।
@bishnuacharya1117
@bishnuacharya1117 3 ай бұрын
@@TourNepal रास्वपा अरु भ्रष्ट घुस्याहा कमिशनखोर तस्कर दलाली हरुको बाहुल्ता भएका मानिसहरु को पाटीभन्दा फरक देश र जनभक्तीभाब भएका निष्पक्ष निष्कलङ्कित ज्ञानबिज्ञान जाने बुझेका युगपात्र हरुको समूह हो जसले देश र जनघाती द्रब्यपिचास स्वार्थि कुकर्मीहरुलाई आफ्नो समुहमा टिक्न नसक्ने नियम कानुन सिद्दान्त अँगालेको छ र त आसा भरोसा र बिस्वास गर्न सकिन्छ ।
@kamalshrestha2639
@kamalshrestha2639 3 ай бұрын
Good सहि गर्नु भो रा स्व पा ले बेलैमा सचेत गराउनु भो मुकुल माहामन्तृको लाएक छैन्👍️👍️🔔🔔👍️👍️❤️❤️
@takeme691
@takeme691 3 ай бұрын
Hora jholey
@valuabletime9693
@valuabletime9693 3 ай бұрын
​@@takeme691हो नि झोले 😂😂
@LLBHAMROSATHI12
@LLBHAMROSATHI12 3 ай бұрын
Khate jhole sala khate
@ssb-77770
@ssb-77770 3 ай бұрын
Yo Rabi aafno berudha bolne lai bahara nekalyo hahaha rabi chor ho vanni kura 3 karod janta lai tahha xa
@valuabletime9693
@valuabletime9693 3 ай бұрын
​@@ssb-77770 Mukul Dhakal sahi thiyo bhane tyatika dherai kendriye sadasyemaa yeutale pani Mukul Dhakal ko saath kina nadiyeko hola?
@kedaradhikari8771
@kedaradhikari8771 3 ай бұрын
जय घण्टी कार्वाही गर्नु पर्छ मुकुल लाई
@bukeshmudbari2037
@bukeshmudbari2037 3 ай бұрын
पार्टीको खम्बा उभिनुपर्ने मान्छे उल्टो पार्टीको बदनाम गर्दै मिडियामा प्रचारवाजी गर्ने मुकुल राष्ट्रिय स्वतन्त्र पार्टी बाट निस्कासन हुनैपर्छ । यस्ता ढाका कुमार चरित्रका मुकल पार्टी भित्र रहनु हुँदैन ।
@dolmalama1777
@dolmalama1777 3 ай бұрын
एमाले र काग्रेस को धोति हो मुकुल ढकाल
@rkofficialyoutubechannel2176
@rkofficialyoutubechannel2176 3 ай бұрын
सहि विश्लेषण हजुर
@manojkumarshah6531
@manojkumarshah6531 3 ай бұрын
@@rkofficialyoutubechannel2176 Ravi ko ge***a haliyera uchiteko veda ….
@sureshthapa4616
@sureshthapa4616 3 ай бұрын
रा.स्व.पा.को बैठकले जे निर्णय गर्नु भयो मुकुल ढकाललाई सहि गर्नु भयो ढाका कुमार श्रेष्ठलाई जस्तै गर्नु पर्ने थियो मुकुल ढकाल र ढाका कुमार श्रेष्ठ एउटै नियतको रहेछ यस्ता भाईरसहरुलाई पन्छाउनुनै पर्छ सहि निर्णय गर्नु भएको छ❤❤
@krishnaadhikari2942
@krishnaadhikari2942 3 ай бұрын
यसलाई साधारण सदस्य नै नरहने गरि हटाउनुपर्ने ।
@sabhyatagurung8324
@sabhyatagurung8324 3 ай бұрын
सभापतिलाई अहिले धेरै कठिन अबस्था छ यस्तोमा वहाँलाई साथ दिएर पार्टीलाई बलियो बनाउनु पर्नेमा उल्टो पार्टीलाई गिराउने काम गर्ने मुकुलेलाई निकालिदिए हुन्छ।
@eshworshahi2821
@eshworshahi2821 3 ай бұрын
कस्ता झोले हौ यत्रो काण्डै काण्ड गर्ने भौभौमान पत्रकार संग बोल्न पनि नसक्ने भएछ।
@mukundarmahato8240
@mukundarmahato8240 3 ай бұрын
​@@eshworshahi2821देश लाई टुक्रा टुक्रा पारेर बेचेर खाने तेरो एमाले काङ्ग्रेस माओवादि भन्दा रास्वपा 1000 गुना राम्रो चेतना भया?
@abihangrai810
@abihangrai810 3 ай бұрын
​@@mukundarmahato8240amale kangresh vanda 1000 guna ramro haina amale kangresh sanga equal x rabi pani tei dengko mula ho
@eshworshahi2821
@eshworshahi2821 3 ай бұрын
@@mukundarmahato8240 भाइ त जस्तो झोले भेटेर त हिजो पुडासैनी मार्यो ड्राइभर मार्यो सहकारिमा तेरो बाउको पैसा थिएन होला । अहिले बोल्न नसक्ने अबस्थामा पुगेको छ। म तैले भनेको सबै पार्टी लाई 🖕🖕🖕🖕🖕 देखाउने मान्छे । त जस्तो झोला भिर्ने होइन राम्रो ब्याक्ती देश र जनताको लागि काम जो सुकै होस समर्थन गर्ने र राष्ट्र घातिको खैरो खन्ने हो आफ्नै बाउ भए पनि बुझिराख
@eshworshahi2821
@eshworshahi2821 3 ай бұрын
@@mukundarmahato8240 अर्को कुरा बुझिराख तेहि तैले नाम लिएको पार्टीको अर्को भेरिएन्ट हो अहिले देखि १ हटाएर ००० राख पछि डिप्रेसन मा जालास
@tilakchamlagain4857
@tilakchamlagain4857 3 ай бұрын
अमर्यादित,अनुसासन हिन,अपरिपक्क महामन्त्रीलाई कारबाही हुनुपर्छ
@anupsubba571
@anupsubba571 3 ай бұрын
एक दम राम्रो भयो एस्ता धमिराहरुलाइ निकाल्नै पर्छ यो पनि 12 भाइ बाट चलेको जस्तो लाग्यो
@bishnuacharya1117
@bishnuacharya1117 3 ай бұрын
ठिक भयो धेरैक्षति गर्ने अबसर नपाऊँदै फोहरनिकालेर फाल्ने अबसर मिल्यो
@rajsaruadhikari2258
@rajsaruadhikari2258 3 ай бұрын
Ho🎉 साहि गर्नु भयो 🎉🎉 रवि दाई अरूको कुरा सुन्ने आफ्ना घर भड्काउने कारबाही हुन् जरुरी छ जय घण्टी 🎉🎉
@KaranSingh-me4rc
@KaranSingh-me4rc 3 ай бұрын
कसै बाट परिचालित छ यो मुकुल क्यान्सर बोले पछि परिचालन गराउने को पोल खोलिन्छ भनेर हो नबोलेको
@rkofficialyoutubechannel2176
@rkofficialyoutubechannel2176 3 ай бұрын
मुकुट् लगाको ढकालको अविब्यक्ती सुन्दा खेरि अरुबाट परिचालित देखिन्छ यसलाई हटाउनै पर्छ।
@tamangtamang2663
@tamangtamang2663 3 ай бұрын
कुनै भाईरस छ भने बेलैमा उपाचार गर्नु, ढिला भयो भने ज्यानै लिन सक्छ पार्टिको। सबै जना अनुशासनमा बस्नु पर्छ।
@noname12440
@noname12440 3 ай бұрын
सहि निर्णय महामन्त्री जस्तो पद मा बसेर पाटिको गोपियनता लाई मिडियामा दिने कस्तो अपरिपक्व गोबर रैछ मुकुन्देको भाइ ढकाल
@sovitnepal8794
@sovitnepal8794 3 ай бұрын
एक दम सहि गर्नुभयो मुलुकलाई निकालेर जय घण्टी 🙏🙏🙏🙏
@BhaktiHamal
@BhaktiHamal 3 ай бұрын
Good❤
@RamShresthaShrestha
@RamShresthaShrestha 3 ай бұрын
राम्रो गर्नु भयो रबि जि
@harigautam3974
@harigautam3974 3 ай бұрын
पाटि प्रक्ताभनेकाे पाटियथार्थकुराहरु कहिल्यै सार्बजनिक हुदैहुदैन है साथिहाे पाटिकाे डिसिजनलाइ १०० मा सये ठिकगर्नुभयाे धन्यबाद जय देश जय नेपाल स्वतन्त्र 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BiruSaru-d4t
@BiruSaru-d4t 3 ай бұрын
कसै बात परिचालित हो यो।जनता लाई घात गर्ने यस्ता लाई पार्ती बात निकाल्दा हुन्छ।
@rajupangeni1654
@rajupangeni1654 3 ай бұрын
धेरै बधाइ छ ।पहिले देखि मैले भन्नि गर्थे ।प्रबक्ता मनिस झा हुनु पर्छ भनेर।
@UNcreation123
@UNcreation123 3 ай бұрын
जे गर्यो पार्टिले सहि निर्णय गर्यो यस्ता धमिरालाई त्यो स्थान मान्य हुदैन यौटा किराले गर्दा सबै बिगार्छ जय घण्टी जय देश!!🇳🇵🔔 4:01
@rokkasony9293
@rokkasony9293 3 ай бұрын
सहि निर्णय यस्ता लाई पाटिबाट निकालिएको राम्रो बेलैमा
@Devraaz_magar
@Devraaz_magar 3 ай бұрын
ठुलै गाठ लियर रास्वापा सक्न परिचालन गरियको ब्याक्ती मुकुल ढकाल भन्न कुनै सोची राख्नु पर्दैन
@hotelguru9102
@hotelguru9102 3 ай бұрын
महामन्त्रीको कार्य शैलि राम्रो भएन,सहि निर्णय गर्यो ।निस्कासन गर्नु पर्थो ।
@SanuRaut-z2i
@SanuRaut-z2i 3 ай бұрын
यस्लाई पार्टिको साधारण सदस्यबाट पनि निस्कासन गर्नु पर्छ!यो नेता बिकेको जस्तो छ!
@Chaulagain259
@Chaulagain259 3 ай бұрын
आफ्नो घर जलाउन खोज्ने मुजि लाई सहि निर्णय गर्नु भयो रभी सर यस्तो गद्दार लाई बोकेर हिंड्नु नै बेकार हो
@umakantasitoula6562
@umakantasitoula6562 3 ай бұрын
रास्वपाका समर्थकहरुको बोलिमा दुर्गन्ध देखिन्छ,के बोल्ने थाहा छैन।
@LLBHAMROSATHI12
@LLBHAMROSATHI12 3 ай бұрын
Khate mg
@cholakantpoudel9505
@cholakantpoudel9505 3 ай бұрын
बोली मा मिठास मर्यादा को ख्याल राखै
@thapamagerchampssing1940
@thapamagerchampssing1940 3 ай бұрын
धेरै राम्रो काम भयाे यस्ताे खुरापाति मुकुल ढकाल जस्तो भाइरस लाई रा स्व पा मा राख्नु राम्रो हुदैन बर्खास्त गर्नु पर्छ ।
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 3 ай бұрын
मुकुल जस्तो सापलाई निकाल्नु नै जायज छ!
@kiransharma2656
@kiransharma2656 3 ай бұрын
why sap? who speaks truth is sap ? do you want RASWPA's people be like Oli's dash? no way guys, if you want a good party, it should not be like this
@arunrai9159
@arunrai9159 3 ай бұрын
@@kiransharma2656tmlai kasari thavayo jhut boliraako xa ki saacho chai?
@anandchaudhary1675
@anandchaudhary1675 3 ай бұрын
​@@arunrai9159 Ani usle jhut boleko timilai chai kasari thah vayo ?
@minashrestha9651
@minashrestha9651 3 ай бұрын
Goman sap100%
@rabinrabin5547
@rabinrabin5547 3 ай бұрын
@@kiransharma2656I agree with you, and, Rashwapa is finished, I’ll be surprised if they win 3 seats in 2084. It seems they are nothing but, Prachanda’s puppets and, only after ministerial posts.
@dipbaraili7537
@dipbaraili7537 3 ай бұрын
जे भयो राम्रो भयो गलत गर्ने लाई पार्टी बाटै निकाल्नु पर्छ बोल्न पनि नजान्ने लाई महामन्त्री बनाउनु नै गलत थियो
@sunilghimire3439
@sunilghimire3439 3 ай бұрын
कार्यबाहक प्रवक्ता मानिस झा एकदम सहि हुनुहुन्छ
@asbahadurmagar8535
@asbahadurmagar8535 3 ай бұрын
मुकुल ढकाल राजनीति गर्न लायक छैन उसको पेसा डा हो भने भेडाको बाख्रा को उपचार गर्न पनि नसकिने देखियो यस्तो बिकाउ जन्तु रास्वपा ले निकालेकै राम्रो हो।
@nargurung9307
@nargurung9307 3 ай бұрын
शंका त गर्न पाईयाे है ।के मुकुलेलाई काँग्रेस एमालेले किनिसकेका हुन् त?
@chinmagar8520
@chinmagar8520 3 ай бұрын
थेत्नालाइ मुलुक बुझेर आउ भनेको छिमेकी मुलुक पुगेर आयो कि । कि काङ्ग्रेस एमाले सङ सम्झौता गरेर यो काचो व्यबहार देखायो
@sumitathukari4759
@sumitathukari4759 3 ай бұрын
मलाई पनि अचम्म लायो के। सहमति असहमति बिचारमा बिमति हुन्छ तर पार्टीमा कति संवेदनशिल बिषयहरू हुन्छन, त्यसलाई मध्यनजर नगरी उदाङ्गो बनाउने तरिकाले प्रस्तुत भाको देख्दा अझै पनि त्यहीँ राख्यो भने यस्ताले त भोली सुराकीको काम गर्न पनि सक्छ, पार्टी फुटाउन सक्छ बिश्वासै भएन। यसरी भएन अब कसरी लाने भनेर बैठकमा छलफल नगरी जे पायो त्यही बोल्दै हिँडेसि राम्रो भएन। कसले उचाले जस्तो लायो
@surajrana5636
@surajrana5636 3 ай бұрын
सरकार बाट बाहिरिने स्तिथिमा अब पार्टीलाई कसरी लग्ने भन्ने कुरामा पो लाग्नु पर्ने बेलामा पार्टीकै बदनाम गर्न लागी परेछ डाक्टर बाबु🤪🤪🤪
@alishaadhikari5563
@alishaadhikari5563 3 ай бұрын
मलाई त पहिले देखिनै यिनको कि्याकलाप माथि शंका थियो जे भयो राम्रै भयो very good 💯
@devprs
@devprs 3 ай бұрын
मुकुल नाम यसै राखिएकाे हैन रहेछ, मुखै बिबेकनै कालाे भएर मुकुल भएकाे रहेछ। यस्ता किराहरूलाई पाखा लगाएकै राम्राे
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 3 ай бұрын
मुकुल ढकाललाई पार्टी बाट निष्कासन गरियो यो स्वागत योग्य कुरा हो। यस्ता झारपातलाई पार्टीबाट निष्कासन गर्दा झनै पार्टी बलियो हुन्छ। यस्तो विषम परिस्थितिमा रबिलाई सबैको साथ र सहयोग रहोस। शुभकामना ❤❤
@SarojAryal-k4n
@SarojAryal-k4n 3 ай бұрын
धेरै राम्रो मुकुल ढकाल लाई बाहिर गर्नु भयो
@NareshBhattarai-lz9in
@NareshBhattarai-lz9in 3 ай бұрын
एकदम ठीक गर्नु भयाे यस्तो खुरापाती धमिरा गद्दार लाई निष्कासन गरेको नै राम्राे।
@subashtamang9350
@subashtamang9350 3 ай бұрын
एमाले काङ्ग्रेससँग मिलेर मकुल ढकाल खल्तीमा गयो।
@Samarpanmagar-jj5ct
@Samarpanmagar-jj5ct 3 ай бұрын
Good रासोपा जय रबि दाइ🔔🔔🔔🔔🔔🔔🔔
@bhaktaBahadur-v8q
@bhaktaBahadur-v8q 3 ай бұрын
मुकुल ढकाल भाईरस हो यो भाईसर लाई बैलैमा नष्ट गर्न जरुरी छ
@Pardeshi727
@Pardeshi727 3 ай бұрын
मुकुल को दिन बिगृन सुरु भएको हो अरु केही भएको छैन पाटि मज्बुझ भएर जानू पर्छ अझै धेरै अध्यन गर्ने अबस्वार हो यो जय घन्टी
@kamalpokhrel5198
@kamalpokhrel5198 3 ай бұрын
रास्पामा पहिलै देखी पाटीकै सदस्यहरू ठिक छैन्न केहि मान्छेहरू बिकाउ छन भनेर बाहिर आई रहेको थियो कसैले था पाएरै होला भनेको भन्ने थियो अहिले आएर सत्य भो यो जस्तो गद्धारलाई पाटीमा राख्नु भनेको आत्मा हत्य गरे बराबर हो सादरण सदस्य पनि नरहने गरेर पाटीबाट निकाल्नु राम्रो हो अनि रयो रबि यो त्यो सदस्यहरूले यो गरे त्यो गरे भन्नु चाहि डा. सुरेन्द्र के सि सरले भने जस्तै हो मन मिल्दा सहबास नमिल्दा बल्तकार पत्रिकार ज्यूहरूले नि बुझ्नु हुन्छ आफूले गल्ती गरे पछि अरूलाई दोस दिन्छ सबै मान्छेले म राम्रो अरू नराम्रो आफैले खाएको थालमा आफै हग्नु भनेको यहि हो। अनि कसैबाट परिचालित पनि हो यो मान्छे खोज्नु होला भेटिन्छ
@DigitalCreation1986
@DigitalCreation1986 3 ай бұрын
एकदमै सही निर्णय भयो। एउटा पार्टीको महामन्त्री जस्तो उच्च ओहदामा बसेको ब्यक्तिले आफ्नो पार्टी बिरुद्द जाने र बोल्ने यो कस्तो प्रकारको पार्टी प्रतिको दायित्व र ब्यवहार हो।
@ggrki3748
@ggrki3748 3 ай бұрын
यस्ता कुहियका आलु लाई फालिहाल्नुपर्छ
@bigyabhandari1234
@bigyabhandari1234 3 ай бұрын
मुकुल ढकाललाई काङ्ग्रेस एमाले हरुले प्रयोग गरेको देखियो।
@kabitaluitel5205
@kabitaluitel5205 3 ай бұрын
मुकुल ढकाल को बुधि किन भुटिएको आफ्नो घर मा आगोलगाउने काम गरेका छन्
@KhadkaPrem-qc7ut
@KhadkaPrem-qc7ut 3 ай бұрын
धेरै राम्रो काम गर्नु मुकल ढकालला बाहिर निकाल्नै पर्ने थियो
@vijaythapa1653
@vijaythapa1653 3 ай бұрын
ठिक भो, गलत गर्ने लाई डन्डा हान्नै पर्छ
@gajendrakafle-xn9bw
@gajendrakafle-xn9bw 3 ай бұрын
निलम्बन गर्नु नै राम्रो अरु पार्टी को पैसा खाएर आफ्नो पार्टीलाई खाडलमा हाल्ने लाई ७ दिन होइन, अब उसलाई फर्किन पाउने ठाँउ दिन हुन्न करोडौं जनताहरुलाइ निराशा छाउन दिनु हुन्😢😢😢
@Deepak_Sumadhur
@Deepak_Sumadhur 3 ай бұрын
मुकुल ढकाल कहिं कतैबाट परिचालित हुनुहुन्छ जस्तो लाग्यो । 😰
@rajaramthapa8319
@rajaramthapa8319 3 ай бұрын
पाटीँहरूबाट परिचालित भरिया हो यसलाई पाटीँबाट बखाॅस्त गनुॅ पछॅ देशका
@khakural3537
@khakural3537 3 ай бұрын
Rasopama sabai aru party wa bekti baata parichalit bhariya haruko jhunda haru chhan ani sabailai narkhasta garne hota?
@BishnuNeupane-p5o
@BishnuNeupane-p5o 3 ай бұрын
धेरै राम्रो काम भयो पाटीलाई अगाडी बनाउनुको सट्टा खुट्टा तानेर विगार्न खोज्ने लाई कारवाही भएको राम्रो हो अव अगाडी बन्नुस पाटी विस्तार हुन्छ । जय रवि जय घण्टी🔔🔔🔔
@padamsunuwar7520
@padamsunuwar7520 3 ай бұрын
यो मुकुले भन्ने मान्छे कुनै न कुनै व्यक्तिबाट परिचालीत छ भन्ने बुजिन्छ !
@bungdebaitado
@bungdebaitado 3 ай бұрын
बिदेशीका दास खेतालाहरु र देशभक्तको कित्ताकाट हुनैपर्छ एम सि सि को तलुवा स्वर्णिम वाग्लेलाई त्यसै रास्वपामा लगिएको छैन देशभक्तहरुलाई तह लगाउन नै लगिएको पुष्टि हुदैछ
@ssb-77770
@ssb-77770 3 ай бұрын
Yakdam sahi kura la sahamati yo Rabi pani mcc ko barema kaile bolena
@journeyjunction5
@journeyjunction5 3 ай бұрын
यस्ता मुकुल जस्तो मन्छे रास्वपा मा धेरै छ्न। बेलैमा चिनेर फ्याल्नु पर्छ।
@miss-zq9yp
@miss-zq9yp 3 ай бұрын
जे निर्णय गर्नु भो ठिक गर्नु भो ७ दिन होइन सधैको लगि निलम्बन गर्नुपर्छ ।।
@sagar8602
@sagar8602 3 ай бұрын
यो मुकुल होईन कुकर ढकाल रैछ यसलाई साधरण सदस्य समेत नरहने गरि पार्टीबाट निलम्बन गर्नुपर्छ।पार्टीको आफ्नो गोप्यता हुन्छ रणनीति हुनसक्छ जुन कुरा लाईभ गर्न जरुरी छैन ।
@geetapun1670
@geetapun1670 3 ай бұрын
अर्काकाेकुरा सुन्नेलाइ राख्नहुन बुरापाखे तेतालस्ताे हैनरबि GOOD RBI 🎉🎉🎉🎉
@kamlashhi7746
@kamlashhi7746 3 ай бұрын
यस्ता धमिरा पाटिमा नभएकै बेष जय रास्वपा जय घन्टि 🙏🔔🔔🔔🔔🇳🇵🇳🇵
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw 3 ай бұрын
१००% सहि गर्नु भो जन्ताको आसा नै ऐही थियो किन्कि माह मन्त्री ऐस्तो बेभार अनि गतिविधि हर्क्त देखाउछ्न भन्ने दस मन्मा पनि सोचेका थिउन किनकी जन्ताको आसा र भरोसाको पाटी हो रास्वोप जय देश जय घण्टी जय रबि दाई❤❤❤❤❤❤❤❤❤❤❤
@kumarimagarMagar-sj9ni
@kumarimagarMagar-sj9ni 3 ай бұрын
धननेबाद जय घनटी❤❤
@TekrajChouhan
@TekrajChouhan 3 ай бұрын
एउटा ब्याक्ती लाई सिधा्याउन देश नै लागो यार सारै मन दुखो नेपाल भन्ने देश कहिले न बन्ने भो
@gopilalrai5315
@gopilalrai5315 3 ай бұрын
म चोर हो भने सबैले चोर्नै त भन्छ त नि
@virendra4277
@virendra4277 3 ай бұрын
good राम्रो गरेछ
@binodthapa9406
@binodthapa9406 3 ай бұрын
मुकुललाई स्वतन्त्र हुन मन लागेछ ,स्वतन्त्र हुन दिनुपर्ने ।
@khakural3537
@khakural3537 3 ай бұрын
Mukulle rasopa swotantraharuko gang hola bhanera chhireko thiyo Tara Testo bhetena baru syal huiyaharuko, aadhmi jastai dekhineko jamat dekhyo, tesaile swotantra huna man lagyo, niskiyo. Khel khattam.
@LaxmiSubedi-z3i
@LaxmiSubedi-z3i 3 ай бұрын
पार्टिको आन्तरिक छलफललाई लाइभ गर्ने माग गर्नुनै पार्टी सिध्याउने षड्यन्त्र हो।यस्ता दुष्टलाई साधारण सदस्य समेत नरहने गरि बर्खास्त गर्नुनै पार्टीको हितमा हुन्छ।
@chandrabs770
@chandrabs770 3 ай бұрын
रासपा लाई Dr. नाम सुभ बएन इनि भनेका पार्टी का क्यान्सर हरु हुन
@nandaprasadyonghang4630
@nandaprasadyonghang4630 3 ай бұрын
Pradesh kharej garnu parxa vane paxi malai ni man parnu xodeko thiyo
@ashash8883
@ashash8883 3 ай бұрын
अब पुरानो नेताहरू सङ्ग मिलेर पैसा कमाउने भो। किनकि चोर ले रबि सरको आन्र्दा भुढी सबै थाहा भयो।
@bhagawabhagawatipandey1427
@bhagawabhagawatipandey1427 3 ай бұрын
अढ्तिस जिल्ला घुम्दै गर्दा काग्रेसले हावा भरेर बेलुननै बनाएर पठाएछ मुकुद ढकाललाई
@romharshasharma127
@romharshasharma127 3 ай бұрын
आज देखी सत्य लुकाउंने रबी को पार्टी म बाट खारेज
@Tangoshrestha
@Tangoshrestha 3 ай бұрын
मुकुल जि अब बालेन जि सग सहकार्य गरेर अगि बड्नु पर्छ
@meghanathbhattarai6865
@meghanathbhattarai6865 3 ай бұрын
मुकुल लाइ हटाएर राम्रो गर्नुभयो।
@SarojAryal-k4n
@SarojAryal-k4n 3 ай бұрын
रवि दाई ऐक बोतल हुस्कि खाऐर सतन्नुस हजुर को लागि सपोट मा हामी छउ।।।प्रदेश को मान्छे
@PrakashKumal-jh7tg
@PrakashKumal-jh7tg 3 ай бұрын
जे गरो ठिक गरो रास्वपा ले धुन्धुकारी कलैउटे मुकुल ढकाल
@-Rr1990
@-Rr1990 3 ай бұрын
पार्टीको निष्कर्स अनुसार भएको कारबाहीलाई स्विकार गरेर मुकुल ढकालले आफुलाई सुधार्नुपर्छ।
@A.k.Timsina
@A.k.Timsina 3 ай бұрын
मैले पहिला नै भनेको थिए डा: मुकुल ढकाल र डा: स्वर्णिम वाग्ले भनेको रा,स्व,पा को लागि अभिसाप हुन भनेर। किन भने उनिहरु स्वार्थ सिद्ध बनेर अरु पाटि बाट आएका ब्यक्ति हुन। उनिहरु घुस पैठ बाट पाटि लाई कसरी हुन्छ कमजोरि बनाउने र पाटि लाई बिध्वंस तिर लाने ब्यक्ति हुन।उनिहरु लाई पहिचान गरेर पाटि बाट लात हानेर निकालेको धेरै राम्रो हो। good rabi sir!go a head
@nightmare8988
@nightmare8988 3 ай бұрын
रबिजिलाई मुकुल ढकालले दियकाे सुझाबलाई नमाने रबिकाे पाटि सकिन्छ मुकुलले रास्वपालाई भाेटदिने जनताकाे अावाज र बाेलेका हुन रबि नसचिय पाटि सकिन्छ याे कुराकाे समीक्षा 2084 पछि गरुला हस
@gorepun4775
@gorepun4775 3 ай бұрын
आफ्नो कमी कम्जोरी औलाउदा स्वीकारन नसक्ने, आलोचना सहन नसक्नेले देश हाँक्छुरे😂😂 जय बालेन✊✊✊
@alxra1_e909
@alxra1_e909 3 ай бұрын
रास्वहा पार्टी ले ठुलै फायल खोलेर दरो कारवाही गरेछ
@umatimsina2221
@umatimsina2221 3 ай бұрын
पटी ध्वस्त पार्न परिचालित मुकुुले आफैं ध्वस्त भयाे ,स्यावास् ।
@NalindraPanta
@NalindraPanta 3 ай бұрын
जे गर्यो रास्वोपाले सई गर्यो रबिसरको जय ह‍स❤❤
@bikramshrestha9371
@bikramshrestha9371 3 ай бұрын
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपिनियता राख्नु हुदैन।केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यू हरुको बिचार , दृष्टिकोण अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ ।
@dolmatamang8335
@dolmatamang8335 3 ай бұрын
ठिक गरे छ।
@mountainboy5682
@mountainboy5682 3 ай бұрын
सहि निर्णय!
@bharatsunar2145
@bharatsunar2145 3 ай бұрын
राम्रो काम,नेपालमा डाक्टर को कमी छ उस्लाइ स-सम्मान उस्कै पेशामा पठाउ,उ उतै फिट छ,बेलैमा यस्त निर्णय गरेर धेरै राम्रो गर्नु भयो
@logos7833
@logos7833 3 ай бұрын
पार्टीको प्रवक्ता अनि महामन्त्री जस्तो व्यक्ति जसको पार्टीगत जिम्मेवारी, भूमिका र कर्तव्य के हो भन्ने नै थाहा नहुनु वा ज्याद्रो रुप देखाउनु वा भावनात्मक भावभङ्गीमा उत्रिनु भनेको चाहिँ पार्टी-अनुशासन विपरित नै भएर होला त नी निलम्बन गर्नुपरेको !!! कमसेकम, प्रवक्ता अनि महामन्त्री जस्तो व्यक्तिले त पहिला पार्टीमा पो ती कुराहरु राख्ने हो त्, पहिल्यै सञ्चारमाध्यममा आएर बग्रल्ति बोल्ने त होइन होला नी, कि कसो? हेर त्, जुन जोगी आएनी कानै चिरेको भन्ने जनावासमा त्यो छाप परेन त ? हुन त पुराना विभिन्न राजनैतिक दलहरुमा क्रियाशील कार्यकर्ताहरु नै त यो रास्वपा पार्टीमा सामेल भएका न हुन्, होइन त् ? कतै ती पुराना दलहरुबाट त यी व्यक्तिहरु राश्वपा सक्न चलायमान त छैनन??? बिचार गरौं है...!!! आखिर जहाँ पनि पैशा कै खेलोमेलो हुन्छ, पद, प्रलोभन, स्वार्थ अनि व्यक्तिगत फाइदालाई उच्च प्राथमिकता दिइ एार्टी, देश र जनताको भावना विपरित जसो पनि र जे पनि गर्न पछि नहट्ने प्रवृत्तिले ग्रसित मानिसहरुको चङ्गूलमा रास्वपा पार्टी पनि घेरिएको देखिन्छ। होशियारीका साथ सर्वमान्य नीति र सहमतिका साथ उच्च मनोवल कायम राखी अगाडि बढ्नुको बिकल्प छैन। शुभ-चिन्तक
@RajuBasnet-d3x
@RajuBasnet-d3x 3 ай бұрын
रा स्व पाको इज्जत धानिरहेको सुमना र सोबिता मात्रै हुन अरु एभरेज हुन ।
@prajwolacharya7119
@prajwolacharya7119 3 ай бұрын
सम्पुर्ण प्रतिक्रिया हेरियो कठै त्यसै गणेशमान ले भेडा भनेका रहेनछन्।तथ्यपरक र यथार्थमा नबसि रविको मलद्वार लाई हरिद्वार भन्नेहरु कान खोलेर सुन कुनै दिन रवि लाई पनि यसै गरि गालि गर्ने दिन छिट्टै आउछ है म पुर्ण रास्वपा को समर्थन गर्छु तर कसैलाई बहिष्कार गर्न भन्दा जनता सामु मुकुल ले गरेको निर्मम समीक्षा मा बहस प्रत्यक्ष गर्नुपर्ने थियो नत्र त बामपंथी पार्टि मा र यो पार्टी मा के फरक आफ्ना कुरा राख्न नपाएपछि बरु तेहि कालो काङ्ग्रेस ठिक गगनहरु जति बोलेपनि छेरबहादुर ले यस्तो निर्मम ब्यवहार गरेको छैन।जनता सँग गएर धारणा ल्याएको कुरा प्रत्यक्ष गर्दा के घण्टा को गोप्य दस्तावेज बाहिरिन्छ र बेकुफ झोलेहरु।रवि लाई बिगार्ने मान्छे यहीँ भित्र मुकुल होइन अरु छन् ताकि छिट्टै रवि लाई यसरी समिति ले किक हान्यो भन्ने दिन आउछ अनि हामी भेडाले कस्लाइ गालि गर्ने हो।रवि मुकुल लाई लडाउने अर्को तत्व को बिकाश भएको छ जानकारी होस्।धन्यबाद शुभचिन्तक🙏
@thebloosomarts1166
@thebloosomarts1166 3 ай бұрын
पक्का पनि, यो रास्वपा हैन, रबि कम्पनी हो, थुक्क भेडाहरु!
@sureshlama9913
@sureshlama9913 3 ай бұрын
जे गर्यो स्वतन्त्र पार्टीले ठिक गर्यो।
@krishnakc4153
@krishnakc4153 3 ай бұрын
Good job. Rsp team great work mananiya rabi lamichhane jieu salute 🙏🙏❤️
@HomrajRamtel
@HomrajRamtel 3 ай бұрын
जेगर्छ रासप्पालेनी गर्छ सैगरेछ निलम्बर गरेकोमा😮😢❤
@Narjun2008
@Narjun2008 3 ай бұрын
कांग्रेस का दूत स्वर्णिम वाग्ले लाई राष्ट्रिय स्वतन्त्र पार्टी मा राख्नु नै ठूलो गल्ती हो। यो सबै जनता लाई झुक्काएर पुराना पार्टी बाट गृह मन्त्री रवि जी लाई फसाउन को लागि पार्टी मा लागेका हो।यस्ता मौका मा चौका हान्ने छेपारा हरु ले राष्ट्रिय स्वतन्त्र पार्टी डुबाउने भो।
@sitabasnet9828
@sitabasnet9828 3 ай бұрын
प्रगतिमा साथ दिने मान्छे के साथि जो जोले साथ दिए पनि सबैको नियत बुझ्न चिन्न सकिदैन त्यसैले सचेत भएर काम गर्नु होला । आज यहाँ तपाईं संग जति जनाले तपाईंलाई साथ दिनु भएको छ उहाँलाई यति छोटो समयमा देश विदेशले चिन्ने बनाउनुमा हजुरको हात छ । हामी सबैको भौतिक शरीर रहला नरहला तर गरेको कर्म रहि रहने छ यहाँहरू सबै आशाको दियो हो जय होस् ।
@binethapa768
@binethapa768 3 ай бұрын
Good luck rabi
@ganeshbohara3278
@ganeshbohara3278 3 ай бұрын
अब पार्टी मजबुत भयको छ।नेपाल का सबै जिल्ला का ओडा मा गयर रबि दाइ।जनता लाई बुझाउनु पर्यो।र पार्टी का कमिटी हरु गठ गर्नु पर्यो।रबि दाइ ले 3 बर्ष भित्र ओडा वडा को भ्रमण गर्नु पर्यो।
@dipendrakc7121
@dipendrakc7121 3 ай бұрын
ठग हरुले सहि ब्याक्तीलाई टिक्न किन दिन्थे
@RatnaPanday-tq2bj
@RatnaPanday-tq2bj 3 ай бұрын
तेरो बाहु भन गु
@rolakthapa3405
@rolakthapa3405 3 ай бұрын
मुकुले ठिकै हो रबिको पार्टी बाट जानु। यो झा चाहि केपि बा का हुनुपर्छ ।यि संगपनि धेरै कान्ड हुन सक्छ है। अरु नागरिकता र पासपोर्ट पनि हुन सक्छ।
@Mayachams
@Mayachams 3 ай бұрын
Jay RSP🙏🙏🙏🙏
Worst flight ever
00:55
Adam W
Рет қаралды 30 МЛН
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
БЕЛКА СЬЕЛА КОТЕНКА?#cat
00:13
Лайки Like
Рет қаралды 2,8 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 30 МЛН