रवि सिध्याउने योजना सफल हुँदै, गगन खुशी ! ओलीलाई भने-रुम मिलाउँछु, उत्रियो रास्वपा ।

  Рет қаралды 89,954

News24 Nepal

News24 Nepal

Күн бұрын

रवि सिध्याउने योजना सफल हुँदै, गगन खुशी ! ओलीलाई भने-रुम मिलाउँछु, उत्रियो रास्वपा । SIDHA KURA JANTA SANGA
PRESENTER : BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 583
@news24tvchannel
@news24tvchannel 5 сағат бұрын
KZbin community guidelines का कारण आइतबारको एपिसोड ढिलो अपलोड भएको छ । community guidelines का एपिसोडका कारण यस्मा काटिएका रिपोर्टहरु हाम्रो फेसबुकमा राखेका छौ ।
@ganeshmahatara6714
@ganeshmahatara6714 5 сағат бұрын
जानकारीको लागी धन्यवाद ❤
@mini_vlog52
@mini_vlog52 3 сағат бұрын
😂😅😂😅 ​@@ganeshmahatara6714
@Sanjeev-j3r
@Sanjeev-j3r 3 сағат бұрын
जानकारिको लागि धन्यबाद तर एउटा सानो कुरा सोध्न मन लाग्यो कुरा के भने रवि लामिछाने ज्यु लाई सहकारी भन्दाभन्दै अहिले आएर सहकारीको रकम अपचलन गरेकोे कारणले दोषी देखाउँदै गर्दा सहकारीको रकम कुन बैंक मा जम्मा गरेकोे हो त्यो बैंक पनि दोषी हुन्छ की हुदैन
@nareshb.k.3926
@nareshb.k.3926 2 сағат бұрын
रविलाई पक्राउ गर्नै नहुने के हो र? कि रवि कानून भन्दा माथि हुन र? निर्दोष साबित भए उनकै राजनैतिक हाईट बढ्ने हो? किन यति साह्रो बिच्किएका हुन?
@nareshb.k.3926
@nareshb.k.3926 2 сағат бұрын
रविलाई पक्राउ गर्नै नहुने के हो र? कि रवि कानून भन्दा माथि हुन र? निर्दोष साबित भए उनकै राजनैतिक हाईट बढ्ने हो? अनि आफ्नै सांसदहरुले क्लिन चिट दिईसके, अब अदालतबाटै सफाई पाएपछि टन्टै साफ। किन यति साह्रो बिच्किएका हुन?
@laxamanacharya5215
@laxamanacharya5215 5 сағат бұрын
गगने खसी जहाँ भेटिन्छ त्यही लख्ट्नु पर्छ, कांग्रेस ,एमाले यो देसको लागि घातक छ,
@Man_maya_karki
@Man_maya_karki 4 сағат бұрын
Mauwadhi
@tajinrana383
@tajinrana383 3 сағат бұрын
Talai lakhetxan gaganko dos bhaye rabi le kasko kera herer basyo 2 choti grihamantri huda mula jhole jaru andho vakta haru aakha khola
@AnishDangi-ji9ib
@AnishDangi-ji9ib 2 сағат бұрын
Tero bau rabi chai thik cha desh ko lagi
@tapendrabhandari358
@tapendrabhandari358 Сағат бұрын
कति लखेट्ने अब त काट्ने😡😡😡😡
@tapendrabhandari358
@tapendrabhandari358 Сағат бұрын
​@@tajinrana383के भनिस् जाठा काङ्ग्रेसको झोले मुजी कुन दिन त मर्छस्।🖕🖕😡😡
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 4 сағат бұрын
रबि एक सच्चा नेपाली जनता को आशाका किरण हुन रबि निर्दोष छन् यो काग्रेस एमाले को रबि सगँ डराएको मानसिक्ता हो।🔔🔔🔔🔔🔔🔔
@shibabohora5045
@shibabohora5045 5 сағат бұрын
यो सब रबिलाइ फसाउने गगन थापाको राजनितिक प्रसोध हो पुरा जनतालाइ थाहा छ।
@ProdeepPun
@ProdeepPun 5 сағат бұрын
था त छ हजुर यहा त रबि दाइ लाई त गगनले सक्ने भो ।
@mlbbking4573
@mlbbking4573 3 сағат бұрын
Janatalai thaha ta xa khai kehi garna sakdaina
@Dearjindagi6778
@Dearjindagi6778 4 сағат бұрын
Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤
@chandanchadhary1950
@chandanchadhary1950 4 сағат бұрын
रबि दाई को जय ❤
@DilAmrit
@DilAmrit 4 сағат бұрын
जय रबि जय घण्टी 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙋‍♂️🤷‍♂️🤷‍♂️🙏🙏🙏🙏
@BabiHealthBeautyTips
@BabiHealthBeautyTips 4 сағат бұрын
जस्ले जे भनुन या जे जे गर्न खोजुन।रबि भनेको रबि नै हो। यो देशको भविष्य हो। देशकै एक उच्च राज नेता हो।यस्ले के भन्यो भनेर नभन्नु होला।चाँडै नै यो प्रमाणीत हुने छ! जय रबि जी🇳🇵🇳🇵From London 🔔🔔🔔🔔🔔🔔
@mlbbking4573
@mlbbking4573 3 сағат бұрын
Yes
@bikashrai3395
@bikashrai3395 3 сағат бұрын
😂😂😂😂😂
@SagarKandel-i2t
@SagarKandel-i2t 2 сағат бұрын
च्यानल बिके छ
@omThapa-f1k
@omThapa-f1k 3 сағат бұрын
गगनको खेल पक्कै पनि सफल हुनेछैन सत्यको अन्तिममा जीत सत्यकै हुने हो 🔔🔔🔔
@RamShresthaShrestha
@RamShresthaShrestha 4 сағат бұрын
रबि दाईको समर्थन कोको हुनुहुन्छ अब एक हुनुनै पर्छ❤जय रबि जय नेपाल ❤❤❤❤❤❤
@PrakashSubedi-g9t
@PrakashSubedi-g9t 4 сағат бұрын
@@RamShresthaShrestha yes
@RamShresthaShrestha
@RamShresthaShrestha 3 сағат бұрын
@@PrakashSubedi-g9t thanks
@Nepaljadibutisolutions
@Nepaljadibutisolutions Сағат бұрын
❤❤❤❤
@RamShresthaShrestha
@RamShresthaShrestha Сағат бұрын
@@Nepaljadibutisolutions 😍😍😍😍
@rajuniraula1656
@rajuniraula1656 4 сағат бұрын
ओली सरकार मुर्दाबाद गृहमन्त्री राजिनामा दे
@laxamanacharya5215
@laxamanacharya5215 5 сағат бұрын
बहुमत को सरकार हुनुपर्छ अनि रबिलामिछाने ले गर्छ काम ,
@PremMuktan-l3l
@PremMuktan-l3l 5 сағат бұрын
💯
@BhupendraTamling
@BhupendraTamling 4 сағат бұрын
फेरि अर्को नयाँ सहकारी हरु पनि जम्मा गर्दै गर्नु पर्छ ।
@tajinrana383
@tajinrana383 3 сағат бұрын
Sinko vachdaina garne lai bahumat ra 5 years chahidain aafno kartut lukaune khelma xan rabi 100%
@Sushilramila99
@Sushilramila99 2 сағат бұрын
Karyakari pramukh Janta bata nirbachit hunu parxa balla desh le muhar ferxa
@AnishDangi-ji9ib
@AnishDangi-ji9ib 2 сағат бұрын
Yo chor bahumat le jitla vanni nasamjhe huncha teska lagi ajai dherai Sahakari lutnu parcha
@premshrestha7902
@premshrestha7902 4 сағат бұрын
यो दुई तिहाई को दम्भ देखाउदै प्रतिसोधको रुपमा जादैछ ।यो सरकार यो शैली जनतालाई मान्य हुनेछैन।
@BikramlamaBikram
@BikramlamaBikram 4 сағат бұрын
84 मा रबि लामिछानेलाई भारी मत ले जिताउनु पर्छ भने नेपाली जनता एता आउनुहोस जय राष्ट्रिय स्वतन्त्र पार्टी जय घण्टी 🎉🎉🎉
@RanjitRai-b3o
@RanjitRai-b3o 4 сағат бұрын
Wastab ho
@mahendrashrestha2945
@mahendrashrestha2945 4 сағат бұрын
जय घण्टी, रास्वपा पार्टी जिन्दावाद रवि लामिछाने जिन्दावाद।
@mahendrashrestha2945
@mahendrashrestha2945 4 сағат бұрын
सहि
@बिकासलामा
@बिकासलामा 4 сағат бұрын
Yes❤
@बिकासलामा
@बिकासलामा 4 сағат бұрын
Aba ko palama jitne maahol chhain bhaneera ghantilay vote nahalna kunai chhut chhain hami nepali lai
@narbahadurbista6394
@narbahadurbista6394 5 сағат бұрын
तिमिलाई पनि गगने ले किनेजस्तो लाग्न थाल्यो आजभोलि😊
@Mohanilaal
@Mohanilaal 5 сағат бұрын
यो च्यानल सधै रबिको विरुद्धमा देखिन्छ । रबिले राम्रो गर्दामा कहिले पनि प्रसङ्सा गर्न सकेन । अहिले रबि माथी समस्या पर्दामा कतै रबिको र उनको पार्टीको धरासाहि होस भनेको त होइन।
@UpretyKusum
@UpretyKusum 4 сағат бұрын
रबिले इस्ताबित गरेको पपुलर गरेको मिडिया हो त्यो नि हेक्का राख्न न भुल्नु है बिरेन्द जहेरु सर 2 महिना काम गर्ने नदिएको पनि भन्नू सारी dance गरेर समसहद भबन चलन न दिएको देख्नु भएन तपाईं माग्नु त गनगने बाख्रा ले देखाएको सहकारीको प्रमाण सत्य सत्य नै हुन्छ हजुर लाई थाहा छ अहिले चलाएको मिडियामा काहा बाट लयाएर लगानि गरेको छ भनेर अरुको लगानीमा काम गर्ने काम दार ले बुझ्नुपर्ने आवश्यकता छ जय देश जय रबि
@durgaraya2087
@durgaraya2087 4 сағат бұрын
यो चनेल लाई आज बात हेर्न छोडियो
@SAGAR_FF627
@SAGAR_FF627 4 сағат бұрын
Yes
@SAGAR_FF627
@SAGAR_FF627 4 сағат бұрын
​urgaraya2087
@sunilnep
@sunilnep 3 сағат бұрын
🙏🔔🔔यो वीरेन्द्र जैरो दुई जिब्रे जाँठो, भ्युजको लागि जे पनि बोल्छ, गएको लास्ट कार्यक्रममा तैले कसरी भ्रम छर्न खोजिस रविको बारेमा, अहिले पानीमाथिको ओभानो बन्न खोज्छस्?? 😡😡
@energreens2k
@energreens2k 4 сағат бұрын
मेरो सम्पूर्ण सम्मानका साथ, म हाम्रा महान् प्रधानमन्त्री "केपी ओली" जिउलाई एउटा शब्द भन्न चाहन्छु र त्यो शब्द हो माचिक्ने।😀
@सितलबङुरफार्म
@सितलबङुरफार्म 3 сағат бұрын
❤️❤️❤️
@tekrai8393
@tekrai8393 4 сағат бұрын
दिपेस पुन पक्राऊ , बेचैन झा पक्राऊ , कैलाश सिरोहिया पक्राऊ, रामहरी स्रेस्टको हत्यारा काली बहादुर खान पक्राऊ । प्रतिक थापा पक्राऊ । लाली गुरास सहकारीको अध्यक्ष अमरदास पक्राऊ । प्राईम सहकारीको सखर कार्की पक्राऊ । कृसि सहकारी बिकाशको तेज बिक्रम थापा पक्राऊ । रास्ट्रिय सहकारीको अध्यक्ष केबि उप्रेती पक्राऊ । कान्तिपुस सहकारीको अध्क्ष जिबि लामा पक्राऊ सहित १६ जना पक्राऊ । सुन काण्डमा १४ नेपाली ,४ भारती २ चिनिया गरि २० जना पक्राऊ । बासबारी छाला जुत्ता अरुण चौधरी पक्राऊ । ईतिहासमै यति छोटो समयमा दरजनौ मान्छे खोरमा । तर पनि रबिले केहि गरेन भन्छ ।सुन काण्डमा कृस्ण बहादुर महरा पक्राऊ ।महरालाई शक्तिको आडमा छोडिएको थियो
@Pemba2719
@Pemba2719 3 сағат бұрын
ani karbahi chai kati jana lie vayo😅
@sumitraranamagar2226
@sumitraranamagar2226 5 сағат бұрын
रबि लाई नचलाउ है गगन
@mlbbking4573
@mlbbking4573 3 сағат бұрын
Yes
@BhupendraTamling
@BhupendraTamling 2 сағат бұрын
बाग ले स्याल लाई चलाउनु पर्छ र।
@kalpana_krishty_anuska
@kalpana_krishty_anuska 3 сағат бұрын
निर्मला पन्तको केसमा रविको मात्रै एक्लो प्रयासले सम्भव थिएन...विरेन्द्र जैरु यो कुरा बुझ..रविको विरोध मात्र गर्छौ तिमी😮
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 5 сағат бұрын
जय रवि
@worldstar123-f6x
@worldstar123-f6x 5 сағат бұрын
jay rabi
@parkdhong
@parkdhong 4 сағат бұрын
रबि लाई छोयर मात्रै हेर नालायक सरकार आगो बल्छ ।यत्रो अरबौ सहकारी ठग्ने एमाले र काङ्ग्रेस को नेतालाई पक्राउ गर्दैन खाली रबिको पछि मात्रै किन लागेका छन यी १२ भाइ मिडिया रबिको खेदो नखनी घरमा चुल्हो बल्दैन जस्तो छ। सहि र गलत जनता ले राम्रोसँग निगरानी राखेका छन
@yogendrabam6678
@yogendrabam6678 4 сағат бұрын
Ravi lai Janata le sath dinu parxa Jai ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔
@KP-dw8mw
@KP-dw8mw 3 сағат бұрын
रवि माथि जति ज्याजति गर्छन् त्यति यिनी पुराना दल काे समर्थक घट्नु हाे राम्ररी बुझ्नु।
@urmilatimalsina7456
@urmilatimalsina7456 3 сағат бұрын
जय रबि जय घनन्टि 🙏🙏🔔🔔🔔🔔🔔🙏🙏🙏
@dipakprakashofficial3384
@dipakprakashofficial3384 5 сағат бұрын
बिरेन्द्र जि तपाईको पत्रकारितालाई माने खगेद्र सुनारको तेत्रो 45 दिनको अन्सन र असोज 3 गतेको तेत्रो ठूलो आन्दोलनको बरेमा एक शब्द पनि तपाईको मुख बाट सुनिएन .. ??
@सितलबङुरफार्म
@सितलबङुरफार्म 3 сағат бұрын
यो अब बिकसित दलित भैहाल्यो त अनि किन चाहियो यसलाई
@Whatisthiscountry98
@Whatisthiscountry98 3 сағат бұрын
यो पनि एमाले कांग्रेस को झोले भयो kyaa
@सितलबङुरफार्म
@सितलबङुरफार्म 3 сағат бұрын
@@Whatisthiscountry98 12 भाई को एक पात्र हो जैरु... किन बोलोस् बिकसित दलित भैसक्यो भन्या
@himlalbhandari4593
@himlalbhandari4593 4 сағат бұрын
सम्झिँदा आँखै रसाउँछ नि यति धेरै माया गर्ने र देशलाई केही गरु भनेर आउने मान्छेलाई यसरी खेदो खन्दा पटक पटक😢😢
@krishnaale8579
@krishnaale8579 Сағат бұрын
देशको माया गर्ने रबि लाई पक्राउ गरेर न सिद्धाउने हो भने , 84 सालको चुनावमा एमाले काङ्ग्रेस नै सकिने डर ले रबि माथि ठुलो षड्यन्त्र हुँदै छ 😪😪
@premkhanal9099
@premkhanal9099 4 сағат бұрын
तेहि रबिले चलाएको कर्यक्रम चलाएर धेरै ठूलो कुरा नगर्दा हुन्छ
@mlbbking4573
@mlbbking4573 3 сағат бұрын
Ho
@SagarKandel-i2t
@SagarKandel-i2t 2 сағат бұрын
यसको सस्क्राइ बाट आफूलाई हटाउन अनुरोध गरिन्छ यो पनि माफियाले किने छ ।
@Nepaljadibutisolutions
@Nepaljadibutisolutions Сағат бұрын
Sahi kura❤❤❤❤
@loksewagyaan
@loksewagyaan 3 сағат бұрын
पहिलेदेखी नै रबि बिरुद्ध सबै शक्ति एक भएर लागेका छन ।।। सहकारी त एउटा निहुँ मात्र यो सब रबि र रास्वपालाई सक्नकै लागि गगनले खेलेको खेल हो ।। यसको प्रतिवादको लागि रबि समर्थक तथा रास्वपा प्रेमी एकजुट हुन जरुर छ ।।जय देश 🇳🇵🇳🇵 जय रास्वपा🔔🔔🔔🔔
@kubermanilimbu4257
@kubermanilimbu4257 2 сағат бұрын
जस्ले जे भनुन जे गर्न खोजुन रबि देश जनताका लागि सच्चा सपुत हुन्।🔔🔔💪💪🍀🍀💐💐🙏🙏
@BPMohanMaGaR
@BPMohanMaGaR 3 сағат бұрын
जस्ले जे जे भनेपनि रवि दाई नेपाली आमाको सच्चा सपुत हुन। २०८४ मा दुईतिहाई बहुमतको सरकार बनोस न तेसपछि कसरि नेपाल बन्दैन ।
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 4 сағат бұрын
राजन दाहालको कुरा एकदम 100% सहि छ
@nepalitube8750
@nepalitube8750 4 сағат бұрын
अब देशमा आगो लाग्ने सम्भावना देखिँदै छ ,यस्तै हर्कत रहेमा गगन प्रधानमन्त्री होइन श्रीलंका नबन्ला भन्न सकिन्न ,
@JhalakRajchettri
@JhalakRajchettri 5 сағат бұрын
सहकारी को नाममा रबि लाई झेल हालेर देखा सरकार त्येही सहकारी पीडित हरुले ओलि गगन लेखक लगायत धेरै नेतालाई देश निकाला गर्छन अब अती भयो रबिको नाम मुछेर सबै उम्किन खोज्दै छ
@padampokhrel3568
@padampokhrel3568 5 сағат бұрын
Rabi always great Jay ghanti Jay rabi 🔔 👌 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔♥️♥️♥️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@gopalraut5049
@gopalraut5049 5 сағат бұрын
राजनीतिक प्रतिसाेध लिनकै लागि छानबिन समिति बनाएको हाे । सहकारी ठगकाे मुद्दा त प्रहरी र अख्तियारले सिधै हेरी हाल्थ्याे नि ।
@mahendrashrestha2945
@mahendrashrestha2945 4 сағат бұрын
सहि सहि
@TikaBallab
@TikaBallab 3 сағат бұрын
जसले समाउन खोजेको छ उसैलाइ घातक हुन सक्छ है होस पुर्याउ
@Shivaphuyal-bn8yf
@Shivaphuyal-bn8yf 3 сағат бұрын
जय रबि जयदेश
@tekrai8393
@tekrai8393 4 сағат бұрын
बिरेन्द्र जै suport to rabilamichane 🎉🎉🎉
@shammyshamipvlog5718
@shammyshamipvlog5718 4 сағат бұрын
एमाले र कांग्रेस लाई जहाँ भेट्यो तेहि पत्ता साफ गर्नु पर्छ नत्र भने देश खत्तम पार्दै छन
@NGSubash0406
@NGSubash0406 4 сағат бұрын
गगन थापाको राजनीतिक भविष्य बचाउनको लागि रवि लाई बलिको बोको बनाईदैँ छ, यो हाम्रो लागि कदापि स्विकार्य छैन । ३५ बर्ष पछि देशको लागि केही गर्छु भनेर एउटा योद्धा मैदानमा आएको छ हामी सम्पुर्ण नेपाली जनताले अहिलेको अवस्थामा रवि लाई साथ नदिएको खण्डमा हामिलाई आउने पुस्ताले पनि धिकार्ने छन: हेक्का रहोस् !!
@mahendrashrestha2945
@mahendrashrestha2945 4 сағат бұрын
सहि सहि
@NepalMan-z7z
@NepalMan-z7z 5 сағат бұрын
GB Rai समातिएको दिनपछि बल्ल नेपालमा रियल नाटक हेर्न पाईने छ। लहरो यहॉ छ, पहरो त कता कतासम्म छ कता कतासम्म, गनिसाध्य भएन। उनी त्यसै भगाईएका हैनन् कर!
@gokarnagiri1347
@gokarnagiri1347 5 сағат бұрын
गगन थापालाई हामी घिसार्छौ
@PurushottamPant-r2c
@PurushottamPant-r2c 4 сағат бұрын
रमेस लेखकले गरेका करतुतहरु अब १ १गरिजनतामाअाउननेबाला छन ।नअात्तिय रमेस लेखक ।समय अाउने छ ।
@RatnaPanday-tq2bj
@RatnaPanday-tq2bj 3 сағат бұрын
यो जैरू पनि रबिको खैरो खन्न थालेछ
@SulavGaming_7
@SulavGaming_7 3 сағат бұрын
Rabi Sir daraunupardaina Janata Sath ma xn from Butwal🔔🇳🇵✌️🙏💯✅
@durgababu11
@durgababu11 4 сағат бұрын
छि छि नेपालका पत्रकार र जनता
@लम्जुङेमनोज
@लम्जुङेमनोज 2 сағат бұрын
Hjr ka ko ho ra sabai janata lai rabi le dhoka deyako jasto bhako chh ahaile
@SupanRimal
@SupanRimal 2 сағат бұрын
हामी सबै नेपाली जनता रवि जेल गएपनि सबै नेपाली जनता जेल वाहिर नैबस्नै छौ
@ParbatiPoudal-m6v
@ParbatiPoudal-m6v 3 сағат бұрын
जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी 🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@सितलबङुरफार्म
@सितलबङुरफार्म 3 сағат бұрын
जे होस् pm बन्ने बाटो बनाइ दि रहेको छ कांग्रेस एमाले ले
@lamahyolmo9535
@lamahyolmo9535 5 сағат бұрын
Good luck rabi sir Jay ghanti ❤❤❤❤❤
@ramsedai804
@ramsedai804 4 сағат бұрын
रबिलाई एकदिन पनि काम गर्न दिएनन्,Day one देखि नै बिरोध गरेर झन्डै ३ महीना त संन्सद बन्द भयो,कसरी काम गर्ने,सहकारी रबिले नै ठगेको हो भनेर झ्याली पिटियो,अब तपाईं भन्नुहोस् कुन मोरलले काम गरून् उनले।
@ParisVlog4182
@ParisVlog4182 3 сағат бұрын
Jaya Rabi🔔🔔🔔🔔
@sunilnep
@sunilnep 3 сағат бұрын
🙏🔔🔔यो वीरेन्द्र जैरो दुई जिब्रे जाँठो, भ्युजको लागि जे पनि बोल्छ, गएको लास्ट कार्यक्रममा तैले कसरी भ्रम छर्न खोजिस रविको बारेमा, अहिले पानीमाथिको ओभानो बन्न खोज्छस्?? 😡😡
@lemgurung
@lemgurung 4 сағат бұрын
बिरेन्द्र जी ! तपाईले कार्यक्रमको शुरूमा जुन भूमिका बाँध्नु भयो त्यसमा १००% सहमत छु । हाम्रो देश बिगार्नेहरू यिनै पुराना राजनैतिक दलका नेताहरु रं झोले कार्यकर्ता र भ्रष्ट कर्मचारीहरू नै हुन् । अनि जनताने आशा गरेका नयाँ पार्टीको पनि लक्षण राम्रो देखिएन । जुन ज्यादै दुःख लाग्दो कुरा हो । रबिले २ पटक गृहमन्ची हुँदा चटकीले देखाउँने खालको चटक मात्र देखाए । भटाभट फाइल खोल्न नेको के कुरा उच्चारण गर्न समेत सकेन । जब सत्ताबाट ओली र देउवाले निकालिदिए । तब ठूलो !! स्वरले कराएको सुनियो । यसरी हेर्दा बालेनले भने झैं नयाँ र पुरानाना खासै भेद देखिइएन ।
@sunilnep
@sunilnep 3 сағат бұрын
Fatah 🙏🔔🔔यो वीरेन्द्र जैरो दुई जिब्रे जाँठो, भ्युजको लागि जे पनि बोल्छ, गएको लास्ट कार्यक्रममा तैले कसरी भ्रम छर्न खोजिस रविको बारेमा, अहिले पानीमाथिको ओभानो बन्न खोज्छस्?? 😡😡
@purnasnecuri9243
@purnasnecuri9243 4 сағат бұрын
म भन्छु येमाले काङ्ग्रेस माओवादी जसतै रबि भ्रष्टाचार भये फाशिहोस नत्र छानबिन होस जय घण्टी
@VinodKumar-sm8vt
@VinodKumar-sm8vt 4 сағат бұрын
यो बिरेन्र जैरू लाई पनी एमाले र काग्रेस ले पैसा खुवाय छ ऋषि धमला र यो जैरू एऊतै बारिका मूला हुन जय घंटी
@apsalanmagar439
@apsalanmagar439 2 сағат бұрын
जय रबि जय नेपाल❤❤❤❤
@santoshtosh3826
@santoshtosh3826 4 сағат бұрын
तपाईं पनि अब 12 भाइ बाट 13 हुनुभयो होइन 30 सम्म लुटेको एमाले काग्रेस माओवादी लाई केइ भन्नू हुन्न नालाएक खेदनु खेदनु रबिको साथमा आम नेपाली जनता छ नालाएक पुत्रकार हरुले केइ गर्नु सक्दैन
@bishnushrestha8522
@bishnushrestha8522 4 сағат бұрын
जैरु सर ले अचम्म को कुरा गर्छन हजुर। जो सुकै लाइ अनाहक मा गिरफ्तार गर्न पाइँदैन हजुर। नियम कानुन अनुसार कानुनी कारवाही हुनुपर्छ। दुर्गा प्रसाइ, छविलाल जोसी गिरफ्तार भएका छन।सहकारी पिडित को पैसा ब्याज सहित फिर्ता हुनुपर्छ। संलग्न लाइ जेल हाल नहाल मतलब छैन तर बचत गरेको पैसा चाहियो हजुर।
@PrakashSubedi-g9t
@PrakashSubedi-g9t 4 сағат бұрын
Rabi is hero of Nepal
@Tamu825
@Tamu825 3 сағат бұрын
रबिलाई मात्रै जेल हाल त अब देशमा आगो बल्छ अनि देशको सत्ता परिवर्तन हुन्छ,
@sharada5383
@sharada5383 4 сағат бұрын
जि .बि राईको मुखिया ले रविलाई फसाए , भने व्याख्यात्मक MCC पास गरेर सबै नेपाली जनताहरू ऋणमा फसि सकेको छ।
@laxmipaudel533
@laxmipaudel533 4 сағат бұрын
जय रबी
@bikrambhandari231
@bikrambhandari231 3 сағат бұрын
मेरो विचारमा अब चाहिँ नेपाल बङ्गलादेश हुन सक्छ।❤❤❤❤
@LataRana-rx5ej
@LataRana-rx5ej 2 сағат бұрын
Vayeta hunthyo ni
@DambarTamang-t4y
@DambarTamang-t4y 2 сағат бұрын
रबि ❤❤❤❤❤
@RamBahadur-k8q
@RamBahadur-k8q 2 сағат бұрын
रवि लामिछाने Galaxy 4k मा जानु जिबी राई सँग सहभागी भई MD को पदमा रहेर काम गर्नु क्यान्सर रोग भन्दापनि भयानक भएको छ रवि लामिछानेलाई करु सिधा कुरा जनता सँगै रहेर राजनिती मा आएको भए अति राम्रो हुन्थ्यो आफू गृहमन्त्री बनेपछि भ्रष्टाचारी लाई कार्बाही नगर्नु काम भन्दा भाषण धेरै गर्नु ले आज रवि लामिछानेलाई भारी परेको पुष्टि भएको छ जनता ले रवि लामिछानेलाई पक्राउ गरेर राजनीति गर्न खोजेको छ काँग्रेस र एमाले
@jkpersonalview8800
@jkpersonalview8800 4 сағат бұрын
अस्ति रविको ज्यानमा जुम्रा खोज्ने देवरबाबहरू अहिले आफ्नै दाजुलाई काली भैँसिले किच्दा पनि टुलुटुलु हेरेर बसेको देख्दा नै प्रष्ट हुन्छ कि यि चोरहरु सहकारी पिडितको पक्षमा हैन रवि सिध्यायाउने खेलमा मात्र अनेक किसिमका जाल बुनिरहेका छन
@soniyabaruwal1850
@soniyabaruwal1850 2 сағат бұрын
रबि जिन्दावाद
@SurajThakuree-x1o
@SurajThakuree-x1o 2 сағат бұрын
कसैलाइ सिध्याउने न सिध्याउने कुरा कुनै अमुख नेताको हातमा छैन ? छ त नेपाली जनता को हातमा छ त्यो 84 मा देखिने छ धन्यवाद ।
@Bishnu7180
@Bishnu7180 4 сағат бұрын
Rabi Dai jindabad
@Rbk495
@Rbk495 2 сағат бұрын
सत्य तथ्य एथार्थ नालिबेली को लागि सलुट छ जैरुसर
@DeepakPariyar-c2r
@DeepakPariyar-c2r 3 сағат бұрын
बिरेनद सर रबि गृहमन्त्री हुदा पचिस वोटा फाईल टेबुलमा तयारि मा थियो तरा भस्ट दुई पाटि मिलेरा सरकार ढालि दियता सर
@krishnabhandari8590
@krishnabhandari8590 4 сағат бұрын
Jai rabi
@Kalyanthapa10
@Kalyanthapa10 3 сағат бұрын
Rabi is great 🎉🎉🎉🔔🔔🔔🔔
@ManojAyer-wr3fb
@ManojAyer-wr3fb 4 сағат бұрын
good luck patrakar jii ❤️❤️🤝❤️
@krishnakc2779
@krishnakc2779 5 сағат бұрын
Jay ghanti Jay rabi
@nirg8229
@nirg8229 4 сағат бұрын
धनराज लाई बचाउन यसपाली कांग्रेस को रोइलो सुनिएन।तर रवि बचाउन झोलहरू निकै सक्रिय छन्, के अब को उछृंखल पार्टी रांस्वपा त हैन!!!
@IshwarKoirala-bm9wi
@IshwarKoirala-bm9wi 3 сағат бұрын
गल्ति गर्ने बेलामा आँखा देखिएन अब बोलेर के गर्ने सोडिम र मनिस लाइ अरु बिस्वास गर्नु भयो भने हजुर लाइ सकेर छोडछन 100%
@tikanepali5311
@tikanepali5311 3 сағат бұрын
रबिलाई अब कार्बाइ हुन्छ्त काग्रेस को सहि नीति होकि गलत हेरम्ला हुन्छ कस्को जित
@yadavsapkota606
@yadavsapkota606 4 сағат бұрын
रबि ले राजनिति को ढङ्ग पुर्याउन सकेन्न किन भनी म राजनितिमा जान्छु भन्ने कल्पना थिएन रबिको एता राजनिति धमिलिन पुगेजस्तो देखेर रबि पत्रकारिता बाट राजनिति गर्नअाएको देखिन्छ अरुले बाध्य बनाएका हैन्न यो देश लफडै लफडा गराई राजनिति गर्ने पुराना पार्टि त थिय त्र नया युवा भनौदा लेनि लफडा गरि राजनिति गर्न अाएको देखियो
@RameshUpreti-sl2zt
@RameshUpreti-sl2zt 2 сағат бұрын
jay rabi jay desh🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏
@shikharkandel6243
@shikharkandel6243 4 сағат бұрын
Good luck rabi
@jagbahadur-kt9ex
@jagbahadur-kt9ex 3 сағат бұрын
रबि को 4 मैना मा माखो नभाचेको कुरा ले अब भारी रबि लाई परेको छ यो दिन आउँछ भन्ने रबि लाई थाहा थियो पैलै कसैला नछोडेको भय यो दिन आन्न थियो गल्ती रबि को हो
@anniethapamagar7152
@anniethapamagar7152 4 сағат бұрын
I am with rabi dai ..
@somabralal1235
@somabralal1235 3 сағат бұрын
Jay rabi 🙏🙏🙏🙏jay nepal 🇳🇵
@JivanJivan-t9n
@JivanJivan-t9n 15 минут бұрын
हजुर को कुरा मलाई सारै नै मन पर्यो बिर्नद्र जैलु सर हजुर यति रबि ले चाहेको भए निर्मला पन्त सालिक राम पुडा सैनी आफू माथि लागेको सहाकारी क‍ो बिषय सबै छर्लङ पारे को भए आज रबिले यो दिन देख्नु पर्नय थिएन उहालाई बस म स्टेन गर्न तिर लागेको अब भोग रबि सर
@mikkybrinda5363
@mikkybrinda5363 3 сағат бұрын
Jai ravi
@SthaRajen
@SthaRajen 3 сағат бұрын
फोहोर सफा गर्न नाली मै पस्नु पर्छ भन्थ्यो रवि दाई .... नालीमा पसेर फोहोर निकाल्छ कि भनेको त माछा सँग खेल्न पो थाल्यो । त्यतिबेला भटाभट फोहोर खोतल्दै पाखामा पछारिदिएको भए ....पद गए पनि जनताको वाही वाही पाएर आज यस्तो परिस्थिती नै आउने थिएन । चान्स मा डान्स गर्न त नसकेकै हौ रवि दाई ..... ८४ त लामो समय छ ।
@GhanShyam-ld1gx
@GhanShyam-ld1gx 4 сағат бұрын
Jaye ghanti jaye Rabi
@gangarai3501
@gangarai3501 4 сағат бұрын
जेसुकै होस हामी सबै रविको पक्षमा छौं। नेपाली जनता सत्यको पक्षमा छन । यो क्रुर अपराधी केपी र गगने चोर को पार्टीको चौतर्फी बिरोध हेरेर आत्तिएको यो पुरानो पार्टीले उदाउदो रास्वपासँग डराएर यति चलखेल भईरहेको छ। जय घण्टी, जय देश।
@rajeshshrestha9995
@rajeshshrestha9995 2 сағат бұрын
True comment about Rabi
@RajuGhayal1
@RajuGhayal1 3 сағат бұрын
नेपाल् को कानुन दैब ले जानुन
@Pawan-26SS
@Pawan-26SS 4 сағат бұрын
We are with you Rabi dai🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@salmanghale7455
@salmanghale7455 3 сағат бұрын
यो कुरा त सत्री हो कि रबि लामिछानेले हतियार हुँदा पनि चलाउन सकेन वा चलाउन चाहेन
@SapanaGautom
@SapanaGautom 4 сағат бұрын
Jai ghanti Jai rabi
@RajTiwari-u7f
@RajTiwari-u7f 3 сағат бұрын
य जैरु जि तपाईं लाई बनाकाे रबि ले हाे नभुल्नु
@Babu_1232
@Babu_1232 4 сағат бұрын
jay ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@Prakashdangi609
@Prakashdangi609 4 сағат бұрын
जनता माता भ्रष्ट नेताकार्यकर्ताले भरीएको नीरङ्कुस सरकार ।अब अती भयो भ्रटचारीलाई नीस्पक्ष्या छानबीन गर्नु पर्छ नत्र जनताले लखेट्नेछन!
The Minister's Millions I Al Jazeera Investigations
25:12
Al Jazeera English
Рет қаралды 2,2 МЛН
So Cute 🥰
00:17
dednahype
Рет қаралды 63 МЛН
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 11 МЛН
LIFEHACK😳 Rate our backpacks 1-10 😜🔥🎒
00:13
Diana Belitskay
Рет қаралды 3,4 МЛН
The Sad Life of RICH People | Trapped in Rat Race | Dhruv Rathee
21:27
تاریخ سنگاپور
49:28
Bplus Podcast
Рет қаралды 293 М.