रविबारे ओलीको बोली फेरिँदै। खतरामा प्रचण्ड सरकार ! यातायातमा ‘सिन्डिकेट’ ब्युँताउँदै रघुवीर ?

  Рет қаралды 235,403

News24 Nepal

News24 Nepal

Күн бұрын

रविबारे ओलीको बोली फेरिँदै। खतरामा प्रचण्ड सरकार ! यातायातमा ‘सिन्डिकेट’ ब्युँताउँदै रघुवीर ? - TO THE POINT
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint

Пікірлер: 510
@bikalgurung1866
@bikalgurung1866 4 ай бұрын
हजुरको कुरा सुन्दा अति नै आनन्द आएको महसुस भयो
@Unfoldex
@Unfoldex 4 ай бұрын
मुला प्रचन्डे नैतीक शिक्षा लाई च्यातेर फालिस्😡
@hemantKhatri4996
@hemantKhatri4996 4 ай бұрын
राजिब सर जनताको बोलि बिल्नु हुन्छ मन पर्छ❤
@nagendrakarki8014
@nagendrakarki8014 4 ай бұрын
सहि भन्नूभयो राजिब जि ! यो देश पछी पर्नुको प्रमुख कारण माओवादी नै हुन
@yambahadur8334
@yambahadur8334 4 ай бұрын
80% bahun chetree neta karmachari haru sabbai noi dahall jastai ajhai maha chor varsta harule ho desh dubayako
@chandrakumarishrestha-in2iw
@chandrakumarishrestha-in2iw 4 ай бұрын
@@@@@@@​@@yambahadur8334
@jayeshworpoudel
@jayeshworpoudel 4 ай бұрын
Thukka tero soch..xan ta tero jaatko pani k laxaarpaato laayo ta..jaat ko kura nagar bijeti..sabai nepali hun..ramro manxe xanot garni ho..jun sukai jaat ko hos
@hariadhikari1502
@hariadhikari1502 4 ай бұрын
हो अन्धकार देशलाई झिलिमिली बनायो उज्यालो बनायो जनताको छोराछोरी कार्यकारी प्रमुख हुने शासन व्यवस्था ल्यायो अनि गाली गर प्रचण्डलाई ।
@user-cm1jz4sb6q
@user-cm1jz4sb6q 3 ай бұрын
Ho ho pahila ta dherai aghi thiyo top 1 ma bhaya ka sangai raja ra kangresh le banayaka urja sichai school rojgar swasthya sikshya udhog kasto ramro thiyo sabai Saman thiya rajyako najarma maobadi aayadekhi ta adhyaro matrai xa dalit mahila ma shosan xa kamaiya haru anibarya xa birami sutkeri brida bhatta katauti gariyako xa Bolna paiyako xaina Gali garna paiyako xaina utibela ta j bole Pani jasto Gali garepani dudh ko dhar haler pathile pujinthyo ahile ta sabai barbad sayad dekhne aakha phuteko ra sunne kanma dhunga paseko hunuparx.
@007robinhoodlove5
@007robinhoodlove5 4 ай бұрын
😢😢जबसम्म नेपाली जनता चेतनशील हुदैनन् ,पुराना नेताकार्यकर्ताका नियत थाहा पाएर पनि बुझपचाउछ्न,जबसम्म आफ्नो सोच र vote परिवर्तन गर्दैनन् तबसम्म दुख पाउने त यिनै भेडाजस्ता जनताले नै हो ।🙏🙏🇳🇵🇳🇵
@Missrup-gr1bt
@Missrup-gr1bt 4 ай бұрын
सटुट पत्रकार ज्यु।❤ युवाले भबिस्य खोज्दै,।।❤❤ नेपालमा युवाको भबिस्य छैन।।❤❤❤
@Bksummer
@Bksummer 4 ай бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ 🗣️❤️🇳🇵
@DeepakmanShakya
@DeepakmanShakya 3 ай бұрын
Es4
@user-cm1jz4sb6q
@user-cm1jz4sb6q 3 ай бұрын
पत्रकार यस्तो हुँदैन ।
@neeshamkhadka
@neeshamkhadka 4 ай бұрын
नैतिकता नभएको नेता प्रचण्ड आतंककारी ले जनता लाइ नैतिकता सिकाउदै छ । यो सब तैले गर्दा भएको त हो नि प्रचण्ड 😏 अब घण्टी ले सिकाउछ तिमि हरुलाइ नैतिकता 😮
@sangitaranjit5897
@sangitaranjit5897 4 ай бұрын
प्रचण्ड र रबि यौतै हो नैतिकता नभएको पार्टी
@neeshamkhadka
@neeshamkhadka 4 ай бұрын
@@sangitaranjit5897 गेडा रबि को नाम लिन्छ्स 😏
@shivakhadka6579
@shivakhadka6579 4 ай бұрын
शहि भन्नुभयाे राजिब सर हाेनि याेकुरात आखैअगाडि छ❤🎉
@sunilnep
@sunilnep 4 ай бұрын
,🔔🙏रवि लामिछाने सरकारमा गएको मुख्य कारण आफूहरूले लिएको मन्त्रालयबाट जनतालाई सुख सुविधा दिउँ भनेर हो। बाहिर बसौं भने बोल्छ काम गर्दैन भन्छन् भित्र गए काम गर्न दिँदैनन्। ८४ मा रवि लामिछाने प्रधानमन्त्री हुनुपर्छ। अनि बल्ल बने जसरी काम गर्न पाउँछन्। 🔔🔔🙏
@hikmatmagar4191
@hikmatmagar4191 4 ай бұрын
एकदम सहमत हजुर❤
@neeshamkhadka
@neeshamkhadka 4 ай бұрын
यथार्थ ❤❤❤
@GharjaggaSahayogi
@GharjaggaSahayogi 4 ай бұрын
सत्य कुरो👍👍
@mahendragm5367
@mahendragm5367 4 ай бұрын
गृह मन्त्री भएर भएन अब प्रधान मन्त्री बनाऊ त्यहाँ पनि नभए राजा बनाउला रबी सर लाई 😂😂
@santoshkumarlamichhane1970
@santoshkumarlamichhane1970 4 ай бұрын
Yes ur right❤❤
@mewaramchaudhary7181
@mewaramchaudhary7181 4 ай бұрын
तिमीहरूले बस्न लायक देश बनाए पो ! तिमीहरूले देश कंगाल बनायो।
@Bikramkunwar-iv1dd
@Bikramkunwar-iv1dd 3 ай бұрын
🎉🎉🎉🎉🎉
@sangkarThapa-rd8rm
@sangkarThapa-rd8rm 3 ай бұрын
​@@Bikramkunwar-iv1ddqqqqqqqqqqqqqqqqq😂 + 😂😂🎉p CT 😂❤🎉
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
पत्रकार भनेको उहाँ जस्तो हुनुपर्छ 😊🇳🇵
@kamalamagar-ui5ze
@kamalamagar-ui5ze 4 ай бұрын
भरष्ट लाईजेल पठउ सरकार❤❤❤❤
@mithiladevkota8569
@mithiladevkota8569 2 ай бұрын
ढढडाडुमा पानि ततायेर मरु कि केगरु बाबा ।
@subashrana8642
@subashrana8642 4 ай бұрын
तितो सत्य कुरा ब्रदर मन छुयो 👍️ गूड् जब
@Ramshrestha2708
@Ramshrestha2708 4 ай бұрын
जय रबि जय नेपाल् ❤❤❤❤
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g 4 ай бұрын
तस्करका नाईके हरुले नैतिक्ताकाे पाठ सिकाउने कस्थाे मुलुकमा जम्मेका रहेछाै हामी हृेर नेपालकाे विडम्वना ।
@yambahadur8334
@yambahadur8334 4 ай бұрын
Hoina hou hij dekhi aaja sammako kun mula bahun chetree neta haru gattila xan ra hjr
@TekbhadurMaski
@TekbhadurMaski 3 ай бұрын
❤❤❤​@@yambahadur8334
@melakc9620
@melakc9620 4 ай бұрын
कमनिष्टको स्कूलिंले देशका युबाहरु अशिष्ट, अनैतिक,अमर्यादित र अनुशासन हीन बनेकाहुन ।यसको श्रेय कमनिष्टले लिनैपर्छ ।नेपाली समाजको क्षत बिक्षत गर्नेकाम कमनिष्ट र कॉंग्रेस हुन ।
@resammagar4481
@resammagar4481 4 ай бұрын
जनता को पत्रकार होस त राजीब खत्री सर जस्तो हौस जये होस राजीव सर को 🙏❤
@chakgurung3175
@chakgurung3175 4 ай бұрын
एकदम १००% सहि कुरा भन्नुभयो , जय होस
@yakthungbaThalang5953
@yakthungbaThalang5953 4 ай бұрын
पत्रकार सरको भनाइमा १००% सहि छ
@RameshThapa-cz2tk
@RameshThapa-cz2tk 4 ай бұрын
क्या बात !
@yamadhikari7277
@yamadhikari7277 4 ай бұрын
कति राम्रो कुरा गर्नु भयो हजुर ले सलाम छ तपाईं लाई एति साहास देखाउनु भयो बर्तमान पर्धान मन्त्री लाई भन्न सक्नु
@sailatamang9335
@sailatamang9335 4 ай бұрын
सहि भन्नू भयो राजिब जिले 👍️👍️👍️
@dipanshubaral4266
@dipanshubaral4266 4 ай бұрын
सुरक्षा राम्रोे दिनू पर्छ है 🔔🔔🔔🔔🔔🔔
@mafia715
@mafia715 4 ай бұрын
रास्वपाका प्रायः केन्द्रिय सदस्यहरु सहकारी प्रकरणमा जोडिएको सुनिदैछ। एक सेलेब्रीटी तथा एक ठुला बैंकका पुर्व सीईओ रास्वपाका केन्द्रिय सदस्य समेतले सुमेरु सहकारी ललितपुरबाट ३ करोड भन्दा बढिको ऋण लिएको चर्चा छ, उक्त ऋण चुक्ता गर्न ताकेता गर्दा ५ लाख मात्र बुझाएको खबर छ। छानवीन हुनुपर्छ, जनताको खरबौ रकम जोखिममा छ।
@lavathapa5545
@lavathapa5545 4 ай бұрын
प्रम ज्यु हजुले देश भक्ति कहिले देखाउन भयो ,नेपालि जनता मार्ने भन्दा देश जोगाउने काममा लागेको देखिएन,राजा ले खायो भन्थेउ अब तिमि हरु मिलेर खादै छौ हैन त?
@basudevchaulagain2216
@basudevchaulagain2216 4 ай бұрын
कडा,खरो बोल्ने राजिव सरलाई धेरै धन्यवाद छ,अझ कडा हुँदै बोल्दै जनता र नागरिकलाई सजग गराउनु हुन हार्दिक अनुरोध छ,जयहोस सत्यको।
@atmaramadhikari-fm2no
@atmaramadhikari-fm2no 4 ай бұрын
अत्यन्त राम्रो सन्देश
@gopalbasnet642
@gopalbasnet642 4 ай бұрын
Right
@durgapoudel3214
@durgapoudel3214 4 ай бұрын
आजको प्रस्तुतिलाई आम नेपालीले सम्मान गर्दछन् तर पत्रकार महाशय तपाईको प्रस्तुति सँधै यस्तै सत्यमा आधारित रहोस् ।
@dipanshubaral4266
@dipanshubaral4266 4 ай бұрын
कडा पत्रकार ज्यु 👍👍👍👍💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
@kamalshrestha2639
@kamalshrestha2639 4 ай бұрын
wow 100% सहि कुरा
@tamnarayangaire8748
@tamnarayangaire8748 4 ай бұрын
very nice salam sir newes❤
@RamLal-yt1wm
@RamLal-yt1wm 4 ай бұрын
तिताे सत्य तर ति सबै हुनका पछाडि 33 बर्षदेखि चुलिदै गएकाे ब्यथिति नै हुन् जस्काे जिम्मेवार मुख्यदलका नेताहरू नै हुन भनिन्छ ।
@user-tu8dd7ob9t
@user-tu8dd7ob9t 4 ай бұрын
Rajiv sir Salam Hajur Yakdam Sai Kuro Ho Nepal Ko Xoro Ho Rajiv Khatri Sir Good Jay Nepal Hajur
@hellogaming7470
@hellogaming7470 4 ай бұрын
सहि कुरा भन्नु भएको छ
@damodargautam5964
@damodargautam5964 4 ай бұрын
मिलेन ! मिलेन !! तपैँकाे कुरा पटक्कै मिलेन प्रधानमन्त्रीज्यु !!! बिदेशिने युवालेनै याे देशलाई धेरै मायाँ गरेका हुन् ! हाे यदि उतै बसाेबास गर्ने हरुलाई चैँ छाडेर !
@nakulkumarojha8857
@nakulkumarojha8857 4 ай бұрын
ववावा सत्य कथन,
@gajbirtamang2806
@gajbirtamang2806 4 ай бұрын
सहि हो ।
@robindewan5790
@robindewan5790 4 ай бұрын
दाई म तपाईको टू दी पोइट हर एपिसोड हेर्छु मलेसिया बाट राम्राे लाग्छ तपाईं काे हर एपिसोड ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ thank you dai
@user-mj4qt6ng2u
@user-mj4qt6ng2u 4 ай бұрын
कसम दाइ हजुर को कुरा ले मन छुन छ
@bindirashrestha2133
@bindirashrestha2133 4 ай бұрын
Sahe ho hajura you are very Right 🙏🕉🙏👍👍
@bhaveshbhumari228
@bhaveshbhumari228 4 ай бұрын
तिम्रा छौडाहरूलाई मात्र हुलेपछि कहाँ छ रोजगारी ? यस्ताले त देश चलाउँदै छन् ।
@tekchantbthapa8187
@tekchantbthapa8187 4 ай бұрын
जि बि लाइ पक्राउ गर्न मिल्दैन किनकि रबि लाइ गुण लगाउनु भयछ
@ganeshdahal4965
@ganeshdahal4965 4 ай бұрын
नेताहरुले नै नैतिकता बिरसिएका छन
@Bashyal815
@Bashyal815 4 ай бұрын
एक पटक रास्वपा लाई बहुमत दिन जरुरी छ।। जब सम्म हामी पुराना दल लाई बहिस्कार गर्दैनौ तब सम्म बिल्ली ले मुसा खेलाए झै खेलाउछन ।।त्यसैले जनता जागौ एक पटक शक्षम युवा लाई भोट गरौ रास्वपा लाई समर्थन गरौ।
@madanshahi7642
@madanshahi7642 4 ай бұрын
ठग ठग लडेर देश सकाउने भए बरु आफू सकिनुनी
@rajeshkhadka6089
@rajeshkhadka6089 4 ай бұрын
नैतिक शिक्षालाई बुर्जवा शिक्षाको उपाधि दिने कम्रेडले आज नैतिक शिक्षाको आवश्कता रहेको भन्ने शब्द बोलिरहदा हामी कति भ्रममा बांचेका रैछौ...धन्य हामी सचेत नेपाली जनता
@user-ho7sp5uy9i
@user-ho7sp5uy9i 4 ай бұрын
Bejod prastuti ka lagi thank you.
@SDPElectricPlumber
@SDPElectricPlumber 4 ай бұрын
राजीव पत्रकार जीको कुरा ठीक हो साथीहरु 🥰 यो २०४७ साल देखि धेरै नै भ्रष्टाचार गरेको छ हो साथीहरु 🥰🇳🇵
@manojbohara6769
@manojbohara6769 4 ай бұрын
सहि कुरा
@KarnaPariyar-tq3br
@KarnaPariyar-tq3br 4 ай бұрын
अजइ योपनि पुगेको छैन सर इनिहरुको पोलखोलनुहोस हामि स्पोटर्स जय नेपाल❤
@purushottamaryal6751
@purushottamaryal6751 4 ай бұрын
पत्रकार राजिव ज्यूका भनाइ सोह्रै चित्त बुझ्दो छ ।प्रचण्डका नैतिक शिक्षा र रोजगारका कुरा सुन्दा आकाश खसेजस्तो लाग्यो।
@omkoirala6519
@omkoirala6519 4 ай бұрын
प्रचण्डे जस्तो लुटाहा प्रधान मन्त्री भएको देशमा धन्य यति नेपालि रहेका छन।
@sundarshrestha7230
@sundarshrestha7230 4 ай бұрын
REAL STORY
@RojLama-do2qg
@RojLama-do2qg 4 ай бұрын
Good patrakar ji
@user-ge2dw9hi9t
@user-ge2dw9hi9t 4 ай бұрын
Good news
@indrathapa2436
@indrathapa2436 4 ай бұрын
कति राम्रो भन्नुभएको एकदम ठिकहाे सर
@lilakumarimalla5186
@lilakumarimalla5186 3 ай бұрын
बल्ल प्र धानमन्त्रीकाे भनाईले सतबुध्दि पलाएछ,देशलाई कानुन,शुसाशनमा कडाई हुनु पर्छ। कमरेड ज्यु ।
@bisanukc-uk8cu
@bisanukc-uk8cu 4 ай бұрын
फटाहा रैछ रबि खै तस्कर समायको सहकारीको पनि पैसा झ्वाम जिबि का छ किन हो नपक्रेको ।
@hariadhikari3023
@hariadhikari3023 3 ай бұрын
नैतिक शिक्षा र साँस्कृतिक बिशय जलाय कर्मकान्ड जलाय
@rupapandeya9336
@rupapandeya9336 4 ай бұрын
पत्रकार ले भनेका एतार्थ सत्य वचन हुन ।
@purushottamaryal6751
@purushottamaryal6751 3 ай бұрын
नैतिकताको कुरा प्रचण्डले कठै !
@kamala3467
@kamala3467 4 ай бұрын
१००% सहि बोल्नु भयो।
@bhimbhatta9879
@bhimbhatta9879 4 ай бұрын
तेरिमा तेमि पो भुक्के चप्पल लाउने हौ त। आरु नेपाली ता धनी क्सन ता
@user-rf6jm3vk9z
@user-rf6jm3vk9z 4 ай бұрын
बिदेशजाने मानिसहरूको सोच जबसम्मपरीबर्तन हूदैन तबसम्म ईन्द्रेको बाबुचन्द्रे आएनि बिदेश जाने चलनत रोकिदैन। जनताको सोचपरीबर्तन गर्न सरकारले आधुनिकिकरनगरी स्वबलम्बी बनाउनुजरुरीछ। देशको माया गर्नेसोच बनोस।म नागरीकको नाताले भन्नरूचाय। यो अबस्ताआउन काङग्रेस एमालेका नेता डाडुमा पानी तताएर मरकि गरेरदेखाउ। नत्र योकिचलो भईरहन्छ। धन्यबात।
@lilapaudyal8469
@lilapaudyal8469 3 ай бұрын
Hundred percent true speaking by Rajiv khatri.Thank you journalist khatrijee !
@bheshbasnet1885
@bheshbasnet1885 4 ай бұрын
चोर काङ्ग्रेसले आन्दोलन गर्न खटायेछ सहकारीमा ठगीएको भन्दै ...
@shyammanandhr8508
@shyammanandhr8508 4 ай бұрын
कुरा 100%, सहि बोल्नु भएको मा धेरै धेरै धन्यबाद छ हजुर लाई देश खोक्रो बनाउने फटाहा दलाल नातावाद भसताचारि कमिसन खोर नेता हरु ले गर्दा देस छोडनु परेको हो हजुर
@dipakmagsr3274
@dipakmagsr3274 4 ай бұрын
प्रचण्ड पछिको काइते रबि हो
@adhunik123
@adhunik123 4 ай бұрын
Very nice analyses .
@tikarammarasini4099
@tikarammarasini4099 4 ай бұрын
सहि कुरा गर्नु भयो पत्रकार जि
@poudeldillu3775
@poudeldillu3775 4 ай бұрын
नेता मा नैतिकता भए पो जनता को हुनि लाज पचेको नेता
@shankarbahadursimkhada9842
@shankarbahadursimkhada9842 4 ай бұрын
कंङ्रेस र एमाले यक नभै देश र नेता संकटमाछ एकभय सबैभन्दा रम्रो ।
@sitagurung8305
@sitagurung8305 3 ай бұрын
सबै भन्दा पहिले प्रचण्डलाई नैतिक शिक्षा छ? रुखको मतदाताले उथल पुथल गर्ने को हो?
@chandramangurung2143
@chandramangurung2143 4 ай бұрын
शिक्षा स्वास्थ रोजगार को ग्यारेन्टी गरे कोई बिदेश जाने सोच गर्दैनन् ।
@meenmin2467
@meenmin2467 4 ай бұрын
प्रचण्ड जि तपाइमा नैतिकता अनि रास्ट्रभक्त छ होला ?
@bhimneupane9950
@bhimneupane9950 4 ай бұрын
Good job
@hariadhikari862
@hariadhikari862 4 ай бұрын
patrkar yasto hunuparxa good job
@rabiLalPandepande
@rabiLalPandepande 4 ай бұрын
प्रचण्ड लाई उत्तर कुन नेपाली ले एक लाख मासिक कमाइ गर्छ ? झुठो बोल्ने ।
@yambahadur8334
@yambahadur8334 4 ай бұрын
Kamauxa ni hjr Enai patukar harule deshma k hi xaina desh dubisakyo vaner vram xarxan hauguji dekhauxan Eni mula harule lakh talab khanxan
@user-gh2ou2jb9h
@user-gh2ou2jb9h 4 ай бұрын
Journalists should be like you in the world. Jai Ravi sir, Jai journalist
@somnathsubedi1304
@somnathsubedi1304 4 ай бұрын
यस्को शब्दमानै भ्रश्तचारी छ नेपालमा घर बसेर 1 लाख कमाउन शक्तिशाली भ्रश्टचारी हुनुपर्छ है
@Nabin-zz2zz
@Nabin-zz2zz 4 ай бұрын
प्रचण्ड भष्मासुर हाे जाे सङ्ग हात मिलाउ छन उ स्वाहा हुन्छ काङ्ग्रेस एमाले सबै सङ्ग हात मिलाएर स्वाहा गरि रबिकाे पार्टी पछि लागेकाहुन अब रबिकाे पार्टी पनि स्वाहा हुने सम्भावना धेरै छ समयमै हाेसियार हाेउ रबि दाइ जनताकाे आशा हाै
@user-mw3ob4nu8k
@user-mw3ob4nu8k 4 ай бұрын
सबैले आफ्नो स्थानमा बस्नु पर्छ। सम्झौता गरेर पद पाउने खेल ठीक होइन ।
@khuraharidahal9501
@khuraharidahal9501 4 ай бұрын
यो हो एथार्थ समाचार 👍️👍️
@chandrathapamagar2160
@chandrathapamagar2160 4 ай бұрын
जिबिकाे भदमासी सबै रविले जिम्मा लिदैन।
@bajirmanshrestha8305
@bajirmanshrestha8305 4 ай бұрын
सुन्दर शान्त देशलाई भांडभैलो मच्चायर आजको दुरदर्शा बनाउने मुख्य खलनाएक यहि डांका हो भन्नेकुरो अबसबैले बुझिसकेका छन् यिनको भुल भलैयामा नफसौं भावीपिंडीको भविष्य सुनिश्चिय गरौं
@premlalchaudhary7461
@premlalchaudhary7461 4 ай бұрын
तु दि पोइन्ट को प्रस्तोता को जय होस🎉
@prakashdhungel7755
@prakashdhungel7755 4 ай бұрын
जनता ले बिदेश गएर remmittance पथाएनन भने party को कार्य कर्ता लाई कसरी पाल्छउ बा ??😅
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr 4 ай бұрын
नैतिक शिक्षा र संस्कृत शिक्षा तिमिहरुले नै हटाएकाे हौ अरुलाइ दोष नदेउ 2052 सालमा शिक्षा सिध्याउने आफै अनि अहिले ठुलो कुरो नगर प्रचण्डे।
@gmkharubu9841
@gmkharubu9841 4 ай бұрын
मने कुराे मिठाे आयाे😅😅😅😄😄
@uddhavbhandari-mm3db
@uddhavbhandari-mm3db 3 ай бұрын
पाटिहरूलाईधेरैसबैलाइकाबाइको डरलेथररभयकोछौतिमिजेसूकैभनेपनीनागरिकिलेरामोबूझेकाछ
@kulbahadurbasnet1793
@kulbahadurbasnet1793 4 ай бұрын
Good point
@tankshahi5062
@tankshahi5062 4 ай бұрын
तपाहरू ले गणतन्त्र लेऊनु भो नी ,नेपालाई सिङापुर वनाऊनु भो,त्येईभयर गय....
@gyanbahadur225
@gyanbahadur225 3 ай бұрын
तिमी पत्रकार चाई किन बस्नु पर्यो तिमी पनि जाउन बिदेस तिमी जस्तो पकार ले गर्दा यो देशको स्थिति खल्पलयको हो
@amarghising8421
@amarghising8421 4 ай бұрын
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 4 ай бұрын
जन युद्ध काहाहाेर धर्म युद्ध र धन युद्ध थियाे
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 4 ай бұрын
अब रबिले जिबी राईलाई ईन्टरपोल लगाएर भए पनि ल्याएर सहकारी पिडितलाई साथ दिनुपर्छ हैन भने रबि पनि दोषी हनेछन् र जनता रास्वपा देखी निरास हनेछन् यो रबिको परिक्षा जनताले हेरिरहेका छन्।
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 4 ай бұрын
यी भ्रष्ट्रहरुलाई प्रदेश घाँडो भयो सरकार बनाउने फाल्नै गरेर जनतालाई गरिब बनाउने मात्र हो।
@user-iv5fn5kh9e
@user-iv5fn5kh9e 4 ай бұрын
प्रचण्डलाइ फासी दिएको दिन नेपालि कोइ जादैनन विदेश
@user-tw3nn7gt2u
@user-tw3nn7gt2u 3 ай бұрын
Right kura
Prank vs Prank #shorts
00:28
Mr DegrEE
Рет қаралды 8 МЛН
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 13 МЛН
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 138 МЛН
Rahul Gandhi Speaks Out On NEET, UGC-NET Row: "Take Action Against Culprit"
2:46:30
Prank vs Prank #shorts
00:28
Mr DegrEE
Рет қаралды 8 МЛН