रविको बयान मध्यरातमा सकियो:रविद्वारा आरोप अस्विकार ! जीबी राई बिनाको अनुसन्धान अपुरो भएको निष्कर्स !

  Рет қаралды 45,284

Headline Nepal

Headline Nepal

Күн бұрын

#headlinenepal #sanjeeb #rabilamichhane #suryathapa #lekhnathdahal #sahakari #sirsirpariyar
रविको बयान मध्यरातमा सकियो:रविद्वारा आरोप अस्विकार ! जीबी राई बिनाको अनुसन्धान अपुरो भएको निष्कर्स !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZbin: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 370
@yubrajshrestha8557
@yubrajshrestha8557 20 күн бұрын
सत्यतथ्य छानबिन होस दोसिलाइ कार्बाहिहोस रबि 100%निर्देश छन बिनाकारण नफसाइयोस
@rajupokhrel7186
@rajupokhrel7186 19 күн бұрын
100 % nirdosh xan sahakari ma ravi jee
@BinduThakuri
@BinduThakuri 19 күн бұрын
Akdam Sahi kura
@sandeshtiruwa7945
@sandeshtiruwa7945 19 күн бұрын
100%
@krishnabc1939
@krishnabc1939 19 күн бұрын
संसदमा घेराबन्दी गरेर हामीसँग परमाण छ भनेर एकोर विरोध गर्ने त्यो भ्रष्टाचारी नेपाली कांग्रेसका नेताहरू आज १०६ दिन बित्ता पनि तिम्रो परमाण खै सत्यको जहिले जित हुन्छ रवि सही छन् हामी विश्वस्त छौं जयरवि जयदेश ✍🏻🇳🇵
@usharana8745
@usharana8745 19 күн бұрын
@@krishnabc1939 2 mahina samsad chalna nadiyeko tesko kshyatpurti congress le garchhan ta
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 19 күн бұрын
१००% सहमत जय रवि जय 🔔🔔🇳🇵🙏🔔❤️👍️
@brahmakumaritulsi4077
@brahmakumaritulsi4077 19 күн бұрын
रबि जनताको आसा र भरोसा को अन्तिम किरण हुन जतिसुकै आरोप लगाय पनि जनता ले ती आरोप लाई बिस्वास गर्दैनन् 🙏🙏
@hikmatmagar4191
@hikmatmagar4191 20 күн бұрын
रवि लामिछाने निर्दोष छन् गगन बिश्व प्रकाश प्रमाण छ भन्दै बुरुक्क बुरुक्क उफ्रिनु मान्ने जि खै कता छन् जय रवि लामिछाने जय नेपाल्🇳🇵
@gangarai3501
@gangarai3501 19 күн бұрын
यो सबै रवि फसाउने, रवि गिराउने खेल हो । सुरूमा नै रविलाई छेउ लगाउन सके फेरि देशमा एमाले काङ्ग्रेसले नै हालिमुहाली गर्ने दाउ हो । सत्यको जित नै रविको जित हो। सधैं सत्यको जित हुनेछ । जय घण्टी , जय देश । सधैं रवि लामिछानेको जित ।
@kshiteejrai4091
@kshiteejrai4091 19 күн бұрын
१००% रबि निर्दोष हुनु हुन्छ जय रबि 🔔🔔🔔
@user-ee7xj7ol9f
@user-ee7xj7ol9f 19 күн бұрын
काङ्ग्रेस पार्टीको झोले र काङ्ग्रेसका नाइकेले मात्र सहकारिको ठग भनेको छ।जनताले भनेको छैन।रबि सर जय होस।
@RamShresthaShrestha
@RamShresthaShrestha 19 күн бұрын
रबि दाइ जिन्दावाद ❤❤❤❤❤❤
@Ram-pg1fw
@Ram-pg1fw 19 күн бұрын
रवि निर्दाेष भए भने मानहानिकाे मुद्वा हाल्नुपर्छ...
@mukeshraut7512
@mukeshraut7512 19 күн бұрын
रविजी क्लिया कट मान्छे छ नेपालको लागि हिरा छ हिरा। 🔔👍💯
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 20 күн бұрын
जय रबि सर ❤️🇳🇵❤️🔔🔔🔔🔔
@Goku_Sir
@Goku_Sir 19 күн бұрын
Tero ama chikdela muji
@user-lp8ph6de6i
@user-lp8ph6de6i 19 күн бұрын
ईनिहरुलाई मान हानिकाे मुद्दा हाल्नु पर्छ जय रबि कसैले केही गन् सक्दैनन जनताकाेसाथ सम्थन छ
@Mohanilaal
@Mohanilaal 19 күн бұрын
बधाई छ , रबिजि । अहिले आएर मात्रै तपाइको इमानदारीता देखियो । यदि तपाइ निर्दोष हुनुहुन्छ भने तपाई प्रति दोष लगाउनेहरुले के भन्दारहेछन हेर्दै जाउ ।
@chandrapandey1063
@chandrapandey1063 19 күн бұрын
पहिला सेरे, ओली, माधव, प्रचण्ड,बाबुराम, हरू लाई बयान मा ले समिति को हिम्मत छ झोले हो
@srenee2585
@srenee2585 19 күн бұрын
Tehi ta uniharu lai arop lageko cha uniharu le pani bayan linu parcha ki pardeena?? Ki uniharu lai kanun le hudeena!?? Media le yo kura uthaune ki nauthaune ???
@kedaradhikari8771
@kedaradhikari8771 20 күн бұрын
रबि सर जिन्दावाद ❤❤
@sunilmanandhar1937
@sunilmanandhar1937 19 күн бұрын
यिनिहरुलाइ निर्दोष भयो भने मानहानिको मुद्दा हाल्नु पर्छ
@dipbahadurbasnet9416
@dipbahadurbasnet9416 19 күн бұрын
रविले पैसा लिएको भए यो कांग्रेसका चोरहरुले छोड्थे बाख्रा चोरले प्रमाण छ भन्थे नि खै बाख्रा चोर कहाँ मरेको छ घडी चोर कहाँ मरेको छ।
@shantineupane3609
@shantineupane3609 19 күн бұрын
मर्यो होला सायद बाख्रे
@ynln9456
@ynln9456 19 күн бұрын
Hahaha bakhra bada dashae aaudaix
@user-tb3xn8xd1f
@user-tb3xn8xd1f 19 күн бұрын
आज जसरी रबि जि लाई बयान लिइयो त्यसरी नै अरु लाई पनि लिनु पर्छ।
@nepalitube8750
@nepalitube8750 19 күн бұрын
अब भुटानी शरणार्थी र गिरिबन्धु लगायत भ्रष्टाचार मुद्दामा जो जो संग्लन छन ,समिति बनाएर उनीहरूलाई पनि बयान लिने क्षमता राख्नु पर्यो
@heartbrokenbroken8155
@heartbrokenbroken8155 19 күн бұрын
84 को चुनावमा नेपाली काङ्ग्रेस र एमाले पार्टी सकिन्छ।र सकाउनु पर्छ।किन कि आज लाखौं लाख नेपाली युवाहरूलाई लाई बिदेशिन बाध्य पार्ने पार्टी हुन।
@prembishowkrma2065
@prembishowkrma2065 19 күн бұрын
अब गगन थापाले र विशोपर्काश ले संपूर्ण नेपाली जनताको आची खानु पर्छ किन कि यदि झुट पनि कोही बोल्छ घु
@SitaPuri444
@SitaPuri444 20 күн бұрын
जय रबी जय घण्टी ❤❤🔔🔔
@Dipendra.magar-1
@Dipendra.magar-1 20 күн бұрын
सबै जनता को अपेक्षा छ अब सबै पाटी एमाले मावो बादी काङ्ग्रेस को पनि यस्तै छनबिन हुन्छ भन्ने आशा छ ।
@user-if9ps7ir3g
@user-if9ps7ir3g 19 күн бұрын
@@Dipendra.magar-1 hudaina sir kinaki vrastachari samrachhyak nai sarkarma chhan😭🙏😭
@jibnatharyal5990
@jibnatharyal5990 19 күн бұрын
ठगि गरेकाे पर्माण म संग छ भनेका संसदलाई पनि वाेलाएकाे भए राम्राे हुन्थ्याे।
@uttambasnyat8062
@uttambasnyat8062 19 күн бұрын
रबि सर धेरै राामराे मान्छे हुनु हुन्छ। अाराेप लाउने चाेरहरु कहाँ छन ?
@user-wf5vi6qm3u
@user-wf5vi6qm3u 19 күн бұрын
माननीय रबिको मात्र होइन यस्ता धेरै रबिको भ्रष्टचारिको निष्पक्ष रुपमा छनबिन गरौ! सम्सदका सबै माननीय ज्यु हरुले भ्रष्टचारिको फाइल खोल्ने हिम्मत राख्नुस हैन भने 1,2 जनाको पछि मात्र नलाग्नुस
@ps6732
@ps6732 19 күн бұрын
टिकापुर जग्गा प्रकर, भुटानि शरणार्थी काण्ड, वाइडबडी,क्यानटनमेन घोटाला, बाख्रा 🐐 🐐 दाई,भाउजु,देवर बाबु, बयान कहिले हो ! के पी ओलीको गिरी बन्धु टि स्टेट जग्गा प्रकरण जो सर्वोच्च अदालतले पनि भष्ट्राचार भएको भनेर फैसला सुनाएको छ! माधव नेपाल, विष्णु पौडेल, डा: बाबुराम भट्टराईको बालुवाटारमा रहेको सरकारी जग्गा बेचेर खाएको लाई के कार्वाही हुन्छ, प्रचण्ड को लडाकु शिविर,र क्यानटलमेन घोटाला को विषयमा कहिले सोधपुछ हुन्छ! यस्ता त हजारौं काण्ड छन् काङ्ग्रेस र एमाले का मात्र
@kamalaneupane-mo6ug
@kamalaneupane-mo6ug 19 күн бұрын
जय रबिजि❤❤
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 19 күн бұрын
रवि निर्देश छन भन्ने कुरा धेरै नेपाली जनतनलाई बिस्वास छ। जय देश जय रवि जय घन्टी 🔔🔔🇳🇵🙏❤️👍️
@nitaraut3710
@nitaraut3710 19 күн бұрын
जय रवी 🔔🔔🔔
@sameershrestha7197
@sameershrestha7197 20 күн бұрын
जय रबि दाई
@nepalitube8750
@nepalitube8750 19 күн бұрын
सहकारी प्रकरणमा रवि लामिछाने माथी प्रमाण छ भन्ने गगन थापा ,विश्व प्रकाश ,गृह मन्त्री माथी पनि छानबिन होस् ,जनतालाई गुमराह मा राख्न पाइन्न ,नेता हुँ भन्दै मा जे पायो तेही बोल्न पनि पाइँदैन
@mukeshraut7512
@mukeshraut7512 19 күн бұрын
काङ्ग्रेसको गृहमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री जीविल राईलाई लाउने सक्दैन। जीविल राईलाई लिएर आउनु हामी जनता परीक्षामा बसेको छु।
@madhavshrestha8677
@madhavshrestha8677 19 күн бұрын
यो चोर सूर्य भन्ने ले फसाउँन सक्छ पढेर मात्र सहि गर्नु रबि जि यो चोर सूर्य भन्ने बेकती उखााने भषटचारि को नाइके को तलुवा हो अाफुले भषटचार गर्ने अरु लाइ फसाउने यिन हरु को नेता यस्तो छ तेस कारण होशियार हुन रबि जि
@yambabu6069
@yambabu6069 19 күн бұрын
अब प्युठानमा पनि धुम मचाउनु पर्यो रबि जि
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 19 күн бұрын
अब यी म संग हामी संग प्रमाण छ भन्ने बुरुक्क बुरुक्क उफ्री कराउने गन्हाउने गगन थापा, बिश्व प्रकाश शर्मा र हाल का बर्तमान गृह मन्त्री रमेश लेखक कुन कुन दुलोमा लुकेका छन र अब के भनेर मुख देखाउछन त ? हामी अत्यन्त प्रतिक्षारत छौ ।
@grgman8988
@grgman8988 19 күн бұрын
Jaya rabi Jaya ghanti 🔔🔔
@madhavgiri9386
@madhavgiri9386 19 күн бұрын
जय।रबि।❤❤❤❤❤😊
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m 20 күн бұрын
Good 👍 job sir
@ujwalshrestha5062
@ujwalshrestha5062 19 күн бұрын
गिरिबन्धु को पनि यसरी नै छान्मिन सुरु हुनु पर्‍यो
@santoshmagar4289
@santoshmagar4289 19 күн бұрын
Rabi sar jinda bad jay ghanty🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@samirstha3054
@samirstha3054 19 күн бұрын
Jay Ravi Jay ghanti Jay 🇳🇵
@Sherkhadka-ly4rj
@Sherkhadka-ly4rj 20 күн бұрын
Jai ghanti rabi
@raghunepal-hf1et
@raghunepal-hf1et 19 күн бұрын
हगन, हान्तिपुर र विश्व अन्धकारलाई अब आच्चेको आच्छि खुवाउनु पर्ने हो।
@hamronepal5468
@hamronepal5468 19 күн бұрын
जे हो त्यहि सत्य तथ्य आवस त्यस्मै नेपाली जन्ता खुसि हुन्छन
@shovagurung795
@shovagurung795 19 күн бұрын
बाृखा चोर घडी चोर हरू डूंग डूंदि गनाउने आफै जसरी हुन्छ रबी जी लाई फासाएरा जन्ता को ॲाखा मा छारो हाली यो देश मा लुट तन्न्र्ा मच्याई राख्मला भनेरा होला खबरदार
@user-xj5lm5op7o
@user-xj5lm5op7o 20 күн бұрын
जय रबि
@manbahadurchhetri3107
@manbahadurchhetri3107 19 күн бұрын
बिबार संसदमा पोखराका सभासद उठाइएको प्रसनमा डोलपरसाद आपती गर्नु भयको थीयो रबि लामीछाने सहकारी ठग भनेको मा छानबिन समीती मा सस्तो कुरा आऐयन तेसैले पोखराको सभासद ला गालि बेजतीको मुद्दा हालन ऊचीत छ आरको लाई बेगर परमान आरोप कीन
@Nar6007
@Nar6007 19 күн бұрын
जिबि राई ले रबि फसाउने उद्देश्यले रकम ब्यापक अपचलन गरेको हो। यहाँ राजनिती का बिपक्षी फटाहा नेताहरले रबिलाई गृह मंत्री बाट राजिनामा गराउन लगाएको आरोप मात्र हो।
@yadrana3063
@yadrana3063 19 күн бұрын
100%sahi ho
@mhdhurba-fz5pu
@mhdhurba-fz5pu 20 күн бұрын
good Rabi sir❤🎉❤
@kumarchudal1571
@kumarchudal1571 20 күн бұрын
You are innocent, go head & best wishes, you really need to be the prime minister of Nepal.
@hamronepal5468
@hamronepal5468 19 күн бұрын
सुर्य थापाले सहि र सत्य ल्याउनु हुन्छ भन्ने पुर्ण बिस्वावा छ
@LekhGautam
@LekhGautam 19 күн бұрын
Giri bandu ko k hunxa ta daka
@pratapsinghpratap5486
@pratapsinghpratap5486 19 күн бұрын
रबि लामिछाने 100℅ निर्दोष छन काङ्ग्रेस येमाले ले फशाऊने शड़यंत्र नहोस खबरदार सत्य सथये छानबीन होस
@bishnu877
@bishnu877 19 күн бұрын
Good luck Rabi Dai ❤
@narayanbhandari440
@narayanbhandari440 19 күн бұрын
३५० सहकारीहरुमा ---जिबी राई,संगत ६/७ वटा मात्र सहकारी समस्यामा हुन् त! अरु छैनन् ? बर्षाौ देखि जिबी र रबि भन्दै ,टार्दै ,,सहकारी पिडितहरुलाई झुल्याउँदै ,,
@KumarKarki-qb6ut
@KumarKarki-qb6ut 19 күн бұрын
लामो समय लिएर हेरेस्मेण्ट बनाएर बिना प्रमाण बयान लिएको हो!
@chandanmaharjan6158
@chandanmaharjan6158 19 күн бұрын
यस्तै गरि सबै भ्रष्टाचारको छानबिन गर्नुपर्यो ।
@krishnakharel2177
@krishnakharel2177 19 күн бұрын
जय घण्टी ❤❤❤❤❤❤❤
@mahesh-ho8kh
@mahesh-ho8kh 20 күн бұрын
रवि देशको खम्बा हो
@rajendrakumarsundas-sf7sd
@rajendrakumarsundas-sf7sd 19 күн бұрын
Jai Nepal Jai ghanti Jai Ravi sir
@DipakChhetri-cy3wf
@DipakChhetri-cy3wf 19 күн бұрын
रबि लामिछाने लाई गिराउने योजना हो सबैलाई थाहा छ
@prakashg.c.4381
@prakashg.c.4381 19 күн бұрын
नेपालको सतय तथ्य समचार दिने भनेको हेडलाईन न्युज मात्र हो
@KumarAdhikari-cv5zb
@KumarAdhikari-cv5zb 19 күн бұрын
प्रमाण विना किन बाैलायका रहेछन्न दुई महामन्त्री।।।
@LuffyPlayz22-o5m
@LuffyPlayz22-o5m 19 күн бұрын
Jayrabi🎉🎉❤
@NarayanKoirala-up3cl
@NarayanKoirala-up3cl 19 күн бұрын
Jaye rabi dai
@heartbrokenbroken8155
@heartbrokenbroken8155 19 күн бұрын
ठुलो ठुलो भ्रष्टाचारहरुलाइ लुकाएर रबिलाछ्ने को पछाडी किन परेको छ
@user-np2yv9fb8v
@user-np2yv9fb8v 20 күн бұрын
Rabi is great 🎉🎉🎉🎉🎉
@manbahadurchhetri3107
@manbahadurchhetri3107 19 күн бұрын
गगन जी रबिलाई लगाको आरोप मात्रै भयो बाख्रा के गर्ने तपाई आफै बताऊनु होला
@DrgsGaming
@DrgsGaming 19 күн бұрын
Timro coment gagan le sunxa hai aadho goru...
@user-wj5qx1fe4i
@user-wj5qx1fe4i 19 күн бұрын
Rabi is God 🎉🎉 Ashirwada from Sinhalees 3:56
@janakidahal2200
@janakidahal2200 19 күн бұрын
हामी नेपाली कसको बेइज्जत भो महामन्त्री र ति पौडेल भनाउँदा अर्को घडीचौर कता छन् र नेपाली कांग्रेसलाई तलब कटलकिने सफा भाडो बनाइयोस्।
@netrakhadkakhaptadi7730
@netrakhadkakhaptadi7730 19 күн бұрын
सवैलाई हेक्का होश राजनिति मा रबि लामिछाने र क्रिक्रेट मा सन्दिप लामिछाने लाई कसैले रोक्न सक्दैनन् ❣️🙏🏿
@lilanathpagenilila
@lilanathpagenilila 19 күн бұрын
रबि सर जिन्दावाद 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔जय घण्टी 🙏🙏
@jharnarai2513
@jharnarai2513 19 күн бұрын
Rabi Sir 🎉🎉🎉❤❤❤❤
@ishworpun8447
@ishworpun8447 20 күн бұрын
God bless you Rabi sir
@dipakkumarray5214
@dipakkumarray5214 19 күн бұрын
Good luck Rabi Sir 👍👍👍👍👍👍👌👌👌👌👌👌
@kesthaStha
@kesthaStha 19 күн бұрын
Jay ravi dai ❤
@santoshbhusal1176
@santoshbhusal1176 19 күн бұрын
बुरुक्क उफ्रने बाक्रीलाइ यो कुरो सुँघाइदिनु
@shovagurung795
@shovagurung795 19 күн бұрын
God bless you rabi sir❤ ❤❤
@meghanathbhattarai6865
@meghanathbhattarai6865 19 күн бұрын
Jaya rabi sir
@shrestharamkmr8931
@shrestharamkmr8931 19 күн бұрын
Good lock rabi dai
@chandanchadhary1950
@chandanchadhary1950 19 күн бұрын
गगने लाइ पनि shodhanu पर्छ
@bharatpiya1850
@bharatpiya1850 19 күн бұрын
रबि जी ले ऋण माग गरेको निवेदन कहाँ हरायो गगन जी संग सोध्नु पर्ने हो कि?
@kabitaluitel5205
@kabitaluitel5205 19 күн бұрын
रबि भनेको देस का इमान्दार इजेतिला हामि जनताका भ‌रोसा हाम्रो देस को भरोसा रबि सर को जय जय जय होस भगवान पशुपतिनाथ ले कल्याण गरुन
@netragoutam1573
@netragoutam1573 20 күн бұрын
Jay Rabi❤❤
@user-xm3rc8ou6v
@user-xm3rc8ou6v 19 күн бұрын
Jay rabi sar
@dolkhatri1054
@dolkhatri1054 19 күн бұрын
Sara nepali lai thaha xa rabi nirdosh xa vanne kura
@khimkuwar5177
@khimkuwar5177 19 күн бұрын
Jai ghante🎉
@chakgurung3175
@chakgurung3175 17 күн бұрын
रबि भनेको सच्चा ईमानदार नेपाल आमाको छोरा हो ❤❤❤❤
@LuffyPlayz22-o5m
@LuffyPlayz22-o5m 19 күн бұрын
Jay Ravi
@user-wj5qx1fe4i
@user-wj5qx1fe4i 19 күн бұрын
🎉🎉🎉🎉God bless Rabi Sir
@tappersing3367
@tappersing3367 19 күн бұрын
सबैलाई रबिनै घाँडो गगन र विश्वा ले प्रमाण दिदा भईगो नि भुत्राको ५० वटा प्रश्न गगनेको एउटैले काफि हुन्छ ।
@urmilaacharya6854
@urmilaacharya6854 19 күн бұрын
रवि निदाेस हुन रवि ठग भने ताे गगन बिश्वपृकास घडि कहाँ मुन्टिएकाछन् फटाहा देस बेचुवाहरू जय रवि जय🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@GangaRai-n4n
@GangaRai-n4n 19 күн бұрын
अनि गिरीबन्धु सुन काण्ड भुटानी काण्ड आदि को चाहिँ बयानै लिन नपर्ने
@MediumCreator248
@MediumCreator248 19 күн бұрын
मानहानिकाे मुदा हालनु प्रछ अब प्रमाण नदेखायकाे मा गगने रमेस लगाएतका धेरै नेताले बाेलेका छन सबका सब मानहानिकाे मुदाजरुरि छ काङ्ग्रेस र एमाले लगायत अरुनि छन जय रबि
@YakrajDc-ud8bc
@YakrajDc-ud8bc 19 күн бұрын
Good luck sir 🔔🔔🔔🔔🔔
@bnsuppliersSuppliers
@bnsuppliersSuppliers 19 күн бұрын
माननीय रबि को गल्ती भेट्टाय यो डाका हरु ले बाकी राख्थे
@rokkasony9293
@rokkasony9293 19 күн бұрын
गल्ती नगर्दा त यति धेरै खेदेका छन यदि दुरुपयोग गरेका भयो यी चोर भ्रष्टाचारिहरुले छोड्थे बाख्रा चोर कहाँ गयो प्रमाण छ भन्थ्यो त😡😡
@bharatpiya1850
@bharatpiya1850 19 күн бұрын
Ravi ji is 100% innocent.
@mahendraadhikari3457
@mahendraadhikari3457 19 күн бұрын
रबि ले राजनी छोड्ने होइ अब जेल को बास हुनु पर्छ यदि उनले ठगेको हो भने
@mansoonmagar7743
@mansoonmagar7743 19 күн бұрын
यो आफै चोरहरुले नियुक्त गरेको चोर हो अनि यस्ले के सहि न्याय गर्छ भनेर पत्याउनु, बरु उल्टै रविलाई फसाउन यस्ले सक्दो प्रयास चाहिँ गर्छ
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 44 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 158 МЛН