रबि लामिछाने जिन्दाबाद 💪❤ उखाने र गुखानेको सरकार मुर्दाबाद।।।।
@RamGurung-zt1ti9 күн бұрын
Jindabaad vanera matra vayena sathi ho sadak ma aauna paryo aba tree tw atinai vo
@ShantiAdhikari-o9c9 күн бұрын
Jyadati ko ni sima hunx ni nalayek sarkar ko nigrani garn lai atti gareko x ini haru pap ko fall ni bhoglan ni papi haru xi xi
@sumanbista68079 күн бұрын
Sai kura garnu vo@@RamGurung-zt1ti
@omsharma8189 күн бұрын
सिसि क्यामेरा जडान गर्न अनुमति दिने लाइ।पहिलो कारबाइ हुनुपर्छ।
@saraswotilama34028 күн бұрын
Tyahi ta ....
@bishnupaudel52269 күн бұрын
प्रहरी प्रमुख र गृहमन्त्रीले तुरुन्त राजिनामा दिएर अनुसन्धान गर्नु पर्छ ।।।।।।।
@durgaraya20879 күн бұрын
👍️
@rocketman2468 күн бұрын
Sahi kura
@santanauvagnauvag55368 күн бұрын
Murdabad oli sarkar
@TangkanathSubedi9 күн бұрын
रवि सर प्रती गम्भीर षड्यन्त्र हुदैछ ।
@lilaramoli-w6e9 күн бұрын
याे सि सि टिभि जडान गर्न अनुमति दिने लाई कडा भन्दा कडा कारबाहि हुनु पर्छ रबि दाईकाे ज्यान खतरामा छ सबै सुभ चिन्तक हरुले सरकारकाे बिरुद्धमा खबरदरि गर्न जरुरि छ
@joheblama81128 күн бұрын
घन्टे चोरहरु आफै धामी आफै बोक्सि.... थुक्क घन्टेहरु अरु कति नांगो नाच नाच्ने होला?? हुन त लाज पचेको नकचरो स्त्री लम्पट शिर देखि पुछार सम्म ठगी र किर्ते कार्यमा चुर्लुम्म डुबेको गुरु "चतुरेस्वर घन्टेस्वर ठगेस्वर स्वामी" को चेलो चपेटो घन्टे भक्त बाट अरु के नै अपेक्षा गर्न सकिन्छ र?? घन्टे भक्तहरु, रबि ठगले आत्मा ग्लानिमा परेर भोलि आत्महत्या गर्न सक्छ वा कुटपिट भयो भनेर आरोप लगाउन पनि सक्छन र राज्य माथी दोष नलागोस भन्नका निम्ति पनि २४ घन्टा CC Camera के निगारानी गर्नै पर्ने हुन्छ। तर Recorded Footage भने गोप्य हुनु पर्छ जुन एउटा ठगको पनि नैसर्गिग अधिकार हो।
@Ridam9639 күн бұрын
रवि sutnne कोठम सिसिटिभी राखनु चरम दुरुपयोग र दबाब हो
@amarkunwar8449 күн бұрын
No 1 प्रश्न हिरासत रूम मा कसरि सिसिटिभी राखियो यदि राखियो त किन कुन् उद्देश्य मा राखियो उत्तर नेपाल प्रहरी र सरकार काे जवाफ चाहियो
@yadrana30639 күн бұрын
1000000%sahi kin Manab adikar hanan vayo rabi sir ko.
@YogendraBajgaiN9 күн бұрын
❤जय रबि जिन्दाबाद❤मोरङ्गबाट❤
@sandeepshrestha59388 күн бұрын
save rabi save future ❤
@DevGurung-e8z9 күн бұрын
रबि को पछि खेदो खन्ने हरु धेरै छन् कसरी सिध्याउने धेरै प्रयास हरु भइरहेको छ अति चनखो हुनु जरुरी छ
@ramumardi80929 күн бұрын
absolutely rights
@ramumardi80929 күн бұрын
absolutely rights
@ramumardi80929 күн бұрын
absolutely rights
@khemrajpokharel44979 күн бұрын
प्रहरीको दादागिरी धेरै भैरहेको छ।
@ganeshsangroula91189 күн бұрын
देस को बेज्योत गरेर अनि रबिको बेज्योत गरेर देस सक्ने भए ओलि ले र रमेस लेखक भस्ट चारिको राजाले
@jharanashrestha43599 күн бұрын
एकदम सहि कुरा ! सिसिटी क्यामरा फिट गर्न कसले अनुमति दियो ? सिमा भन्दा बाहिर गयो । यो गृहमन्त्री र आइजिपी चोर पुलिस र कास्की प्रहरी लाई कार्बाही गर्नु पर्छ।
@PadamPoudel-y8h9 күн бұрын
प्रहरीले रबि माथि अत्तिचार गरेको छ सिसि क्यामेरा सुद्द राखिनु चरम प्रतिशोध साधिएको छ यसमा प्रहरीलाई कार्वाही हुनुपर्छ । जय रबि
@moushamkhatri57889 күн бұрын
गृह मन्त्रीले राजिनामा दिनु पर्छ
@SmartcityTVplus9 күн бұрын
हिरासतमा रहेको व्यक्तिलाई चौबीसै घण्टा सिसी क्यामेराबाट निगरानी गर्नु गैरकानूनी हो भने त्यस्ता क्रियाकलापहरूलाई बाहिर ल्याउनु गैर कानुनि हुँदैन। यदि नेपाल प्रहरी गैर कानुनी काम गरिराखेको छ भने कार्वाही नेपाल प्रहरीलाई हुनुपर्छ।
@joheblama81128 күн бұрын
घन्टे चोरहरु आफै धामी आफै बोक्सि.... थुक्क घन्टेहरु अरु कति नांगो नाच नाच्ने होला?? हुन त लाज पचेको नकचरो स्त्री लम्पट शिर देखि पुछार सम्म ठगी र किर्ते कार्यमा चुर्लुम्म डुबेको गुरु "चतुरेस्वर घन्टेस्वर ठगेस्वर स्वामी" को चेलो चपेटो घन्टे भक्त बाट अरु के नै अपेक्षा गर्न सकिन्छ र?? घन्टे भक्तहरु, रबि ठगले आत्मा ग्लानिमा परेर भोलि आत्महत्या गर्न सक्छ वा कुटपिट भयो भनेर आरोप लगाउन पनि सक्छन र राज्य माथी दोष नलागोस भन्नका निम्ति पनि २४ घन्टा CC Camera के निगारानी गर्नै पर्ने हुन्छ। तर Recorded Footage भने गोप्य हुनु पर्छ जुन एउटा ठगको पनि नैसर्गिग अधिकार हो।
@chakgurung31758 күн бұрын
धेरै राम्रो कुरा सन्जिब जि❤❤❤
@rupeshthapa39889 күн бұрын
हिरासतमा सिसिक्यामेरा जडान गरि रविको मान हानी गर्यो कास्की प्रहरी ले। यसमा काङ्ग्रेस पार्टीको गृहमन्त्री रमेश लेखक को आदेश हो। जागौ जनता जागौ गृहमन्त्रायलमा बङ्गलादेशको जस्तो आन्दोलन गरौ।
@joheblama81128 күн бұрын
घन्टे चोरहरु आफै धामी आफै बोक्सि.... थुक्क घन्टेहरु अरु कति नांगो नाच नाच्ने होला?? हुन त लाज पचेको नकचरो स्त्री लम्पट शिर देखि पुछार सम्म ठगी र किर्ते कार्यमा चुर्लुम्म डुबेको गुरु "चतुरेस्वर घन्टेस्वर ठगेस्वर स्वामी" को चेलो चपेटो घन्टे भक्त बाट अरु के नै अपेक्षा गर्न सकिन्छ र?? घन्टे भक्तहरु, रबि ठगले आत्मा ग्लानिमा परेर भोलि आत्महत्या गर्न सक्छ वा कुटपिट भयो भनेर आरोप लगाउन पनि सक्छन र राज्य माथी दोष नलागोस भन्नका निम्ति पनि २४ घन्टा CC Camera के निगारानी गर्नै पर्ने हुन्छ। तर Recorded Footage भने गोप्य हुनु पर्छ जुन एउटा ठगको पनि नैसर्गिग अधिकार हो।
@DaveKarki-gj7xc9 күн бұрын
नेपाल को प्रहरी भनेको नेताको नोकर हुन यिनिहरु देश को सेवा गर्ने होइन नेताले चाकदी गर्ने सरुवा बदुवा हुने देश लुट्ने तेहि हो
@ShivaPuri-i1x9 күн бұрын
प्रहरी दमन र भसटाचारि सरकार को पनि कडा भन्दा कडा कारवाही हुनुपर्छ
@kailashkgiri47569 күн бұрын
अब अदालतको फैसलाको दिन कुर्नुपर्छ।न्यायधिश पाटिको हो कि जनताको हो हेरिन्छ।त्यसपछी जनताले के गर्छन थाहापाइन्छ।
@yadrana30639 күн бұрын
Yo kura pani sahi ho.
@kapilpokharel62759 күн бұрын
यो देशमा सबै पार्टिको भैसक्यो ।। प्रहरी, मानव अधिकारकर्मी, अदालत सबै का सबै
@PitamberAcharya-vi7tl9 күн бұрын
पक्का हो रबिको सुरक्षाप्रति शङ्का छ, यिनिहरुको पुर्ब योजना नै रबि सक्ने छ त्यसै अब सारा नेपाली चनाखो हुन नितान्त जरुरि देखियो !
@MotiThakulla-vu5ci9 күн бұрын
यो कुरा मानब अधिकार्ा जानुपर्छ।
@BasantaBhora-u6q9 күн бұрын
जय रबि यो फोटो सार्वजनिक गर्न लाइ कडा कारबाही हुनुपर्छ यसको जबाफ प्रहरी दिनु पर्छ यस्तो गर्न पाइदैन यस्तो फोटो खिच्ने लाई कारबाही हुनुपर्छ छानबिन हुनुपर्छ
@satyashrestha45189 күн бұрын
100% ठिक भन्नु भयो सर.....
@rajshrestha5159 күн бұрын
सलाम छ संजिब सर ❤️🙏❤️ रबि सर माथी भित्रभित्रै केही गम्भीर षड्यन्त्र हुदैछ। भन्ने उदाहरण हो यो यो तस्बिर खिच्न दिने र बाहिर ल्याउने सबैलाइ कारबाहीको दायरामा ल्याउनु पर्छ।
@yadrana30639 күн бұрын
Sahi kura ho be careful janta haru.
@GopalGopalayvai9 күн бұрын
रबि लामिछाने भबिस्यकाे प्रधानमन्त्री हुन , युबाहरुकाे ढुकढुकी र राष्ट्रिय राजनीतिमा फडकाेमार्ने महान नेता हुनुहुन्छ ।
@gokulbk2419 күн бұрын
जय रबि सर ।। जय देश
@alinabhandari13079 күн бұрын
एउटा रबि लाई थुनेर राखेदा पनि किन सिसी क्यामेरा जडान गर्ने पर्यो र।यो भट्चारी सरकार मा खौरब खरब भट्चार गरेका पाटी मा राख्ने। एउटा याऋो देश मा सबै जनता ले मन मुटु मा बसेको मान्छे लाई यस्तो गन पाइदैन।यो मानव अधिकार हनन भइरहेको छ हजुर
@govindashrestha58999 күн бұрын
जय रबि सर✊✊✊ जय 🔔🔔🔔 जय देश 🇳🇵❤️🇳🇵❤️🇳🇵❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@nepalitube87509 күн бұрын
नेपाल प्रहरी सबै पार्टी र जनताको नभएर एउटा पार्टीको मात्र रहेछ ,अब गैर कानुनी रूपमा cctv जडान गरी पर्सनल अधिकारको दुरुपयोग गर्ने प्रहरी प्रशासन र गृह मन्त्रीलाई पनि सख्त रूपमा कारबाही गरियोस् यो नेपाल अदालतले न्याय नदिने हुदाँ अन्तर्राष्ट्रिय अदालत मा लैजानु पर्छ
@SaruThapa-g3o9 күн бұрын
नेपाली के हेरेर बसेकाे छ रबी माथी यति सम्म अत्याचार हुदा पनि चुप चाप बसेका छन रबी लामीछाने जीन्दाबाद जय घन्टी 🔔🌺🔔🌺🔔🌺🔔🌺🔔🌺❤️❤️❤️❤️❤️
@chakgurung31758 күн бұрын
संसारकै कुनै पनि सानाठूला जेलमा , जेल भित्रको करिडोर, सोसीएल ठाउँतिर बहेक , जेलरको ईण्डीभिज्युल (Individual) कोठामा सि सि टिभी जडान गरेको हुँदैनन्
@NirmalShrestha-y7q9 күн бұрын
भ्रष्टचारी सरकार,डक्टर र प्रहरी सबै मिलेका छन है अब हामि सबै जनता एकजुट भएर यिनिहरुको पट्टासाफ गर्नु पर्छ।जय रबि जय रास्वपा 🙏🇳🇵🛎️♥️
@sandeepshrestha59388 күн бұрын
Thanks for helping rabi sir❤❤🎉good job sabai milera help garnu hai save rabi save future 🎉
@damarjoshi50649 күн бұрын
यो नेपाल प्रहरी को गल्ति भएको हो ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤
@रबि_बालेन_हर्क_गोपी9 күн бұрын
रबिलाई दोषी नै प्रमाणित गरे पनि रबि को साथ दिन मरिगए छोडिदैन। गगन थापाले सर्वच अदालत का न्यायधिस प्रति भनेको कुरा मेरो shorts मा हेर्नु होला। 🙏🙏🙏🙏❤️❤️❤️
@buddhikharel21659 күн бұрын
पक्कै यो डाक्टर एमाले काङ्ग्रेस बाट परिचाली हो नत हिरासत भित्र मोबाइल लगेर प्रहरीको अगाडी कसरी फोटो खिच्यो प्रहरी देखी यिनीहरु सबै मिलेका छन
@subashlama71379 күн бұрын
कुरा गम्भीर छ सर मोबाईल बाट खिचेको जस्तो लाग्दैन मोलाइत सिसि क्यामारा बाट नै खिचेको फोटो छ मोबाईल बाट कसरी सम्भब छर रूम पुरै आको छ
@gautamlok89249 күн бұрын
@@subashlama7137CCTV monitor bata mobile le click gareko photo ho tyo ma afai CCTV operators gareko byakti ho
@smallbusinessinnepal91919 күн бұрын
Yo cc camera nai hola
@subashlama71379 күн бұрын
@@smallbusinessinnepal9191 d.r nicolist feri moile khicheko vanxa photo lig garekoni usaile ho feri usailai sidnu parxa xanbin hunuparxa
@lhakpadhondup67889 күн бұрын
Yo doctor banda ni kaski police Ko laoarbahi ho room bitra cctv kaha rakhna paucha
@shristisirjal51489 күн бұрын
अरे यार सुतेको स्थान मा किन सिसि क्यामेरा ? सुतेको बेला कहिले गर्मी हुन्छ नाङ्गो सुत्नु पर्ने अवस्था आउछ किन यस्तो लापरबाही ? प्रहरी लाई कार्बाही गर्नु पर्छ सुतेको र ट्वाइलेट गरेको किन हेर्नु किन नीग्रानी राख्नु खोइ यी मानव अधिकार कर्मी हरु ।
@padampandey29499 күн бұрын
अपिल त्रिपाटि लाई रिपाेटिड गर्न लगाउन पराे तुरुन्तै
@bhagawatipradhan95188 күн бұрын
रबि सर एक्दमै असुरक्षित हुनुन्छ जतिबेला जे हुनुसक्छ है सबै जागौ
@hikmatmagar41919 күн бұрын
यो सबै केपि सरकार को काम हो
@kamalaneupane61629 күн бұрын
पुलिस लाई पो कारबाही गर्न पर्छ बाहिर ल्याउन लाई किन कारबाही गर्ने
@富士エベレスト-q2f8 күн бұрын
Ekdam sahi vannu vo , lyaune lai hoina cc camera rakhne lai kada karwahi hos vrasta sarkar
@keshgurung20589 күн бұрын
Jaya rabi lamichhane ❤❤❤ All public with RSP
@kedarkaushik35219 күн бұрын
भरौटे मानवअधिकारीहर, ओली र उनको प्रशासन, गृहमन्त्री लगायतले यसको जवाफ दिनुपर्छ !
@PremBahadurkarkichettri9 күн бұрын
याे सरकारले रबी माथी गरिएको100% सुनीयाेजीत षड्यन्त्र हाे,यिनिहरूकाे छानबिनका गतिविधि जनतामाझ उजागर गर्ने डा.निकाेलश लाई धेरै धन्यवाद ❤❤
@rajeshdahal94399 күн бұрын
अपिल सर हजुरले अब एकपटक यो पोखराको प्रहरी प्रमुखको कान उखालेर कानुन पढाएर आउनुपरो🙏🙏🙏✊🔔🔔
@saraswotilama34028 күн бұрын
यो कुरामा त डा निकोलसलाई धन्यवाद पो दिनुपर्ने भयो । किन कि यदि उहाँले यो फोटो बाहिर नल्याएको भए कसैलाई थाहा हुँदैन थियो । र प्रहरीले गुपचुप गरेरै राख्ने र समस्यामा पार्ने रहेछ रबि दाईलाई 😢😢😢
@dipakkumarray52149 күн бұрын
Very good journalist Sanjib Sir Salam chha Hajur lae 👍👍👍👍👌👌👌👍👍👍👍👍👍👍👌👌
@sandeepshrestha59388 күн бұрын
save rabi ❤ Save future ❤ उ खाने केपी गु खाने केपी मर्यो😅😅
@shantapokharel669 күн бұрын
सिसि क्यामरा बाट्नै खिचेको देखिन्छ।तर कसरी सुतेको ठाउमा सिसि क्यामरा हाल्न पाइन्छ हौ ?? मानव अधिकार हनन होइन यो ???सिसि क्यामराको फुटेज हेर्ने ठाउमात लेडिजको पनि ड्युटी पनि पर्ला त्यतिखेरत रबि लामिछानेले लुगा फेर्नु पनि पर्ला त्यसो भएत सब हेर्ने रहेछ्न अनि ट्वाइलेट्मा पनि राखेको होलान क्यामरा।।अन्तरास्ट्रिय मानव अधिकारमा उजुरी हाल्नुपर्छ।।।100% सिसिटिबी फिट गरेकै हो ।।नेपालको मानव अधिकार भनेको एमालेकोहो केही हुदैन हौ।।
@MinaBhattarai-b5z9 күн бұрын
रबि सरकाे थुनामा काेठामा सिसि टिभि राखेर कस्क कस्ले भेटिने के कुरा गरियाे भनेर मन्त्री र गृहमन्त्रीले हेर्ने अनि पुलिसलाई अडर गर्ने यहिबाट झनै स्पष्ट भयाे याे गाैर कानुनि,हाे र पुलिसको बिचमा कसरी निकाेलाशले फाेटाे खिचिए र कसैलाई पठाकाे छ या छैन रबि सर लाग्छ सुरक्षित छैन ।
@dipakkumarray52149 күн бұрын
Rabi Sir Jindabad 🌹🌹🌹🌹❤️❤️❤️❤️🙏🙏❤️❤️🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@dipakkumarray52149 күн бұрын
Good luck Rabi Sir Jai Ghanti ❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@dipakkumarray52149 күн бұрын
God bless you Rabi Sir Jai Raspa ❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌺🌺🌸🌸🙏🙏🌸🌺🌷🌷🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Great analysis 🧐 Sanjib Sir Salam chha Hajur lae ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🌷🌷🌹🌹🌹🌹
@Mahendradangol-r3r9 күн бұрын
संजीव सर । निडर पत्रकार । सलुत छ ।
@sharmilakarki64439 күн бұрын
यति धेरै गर्दा पनि किन जन्ता चुप छ्न देश को नै बेइजेत छि एक जना मान्छे को आगाडी यति धेरै अत्या चार 😢
@chakgurung31758 күн бұрын
नेपाल प्रहरीले ठुलो अपराध गर्यो , गृहमन्त्री पुलिस प्रमुख तत्काल राजिनामा गर्नुपर्छ
@moonnnnmn9 күн бұрын
jay ravi sir ❤❤
@RenuShrestha-ih1mq9 күн бұрын
सुत्ने रुम मा CCTV राख्ने नियम कहिले देखि भएछ
@SantoshPariyar-h3f9 күн бұрын
यो सब यसलाई कसले परिचालन गरिएको छ यो मान्छेको बोली सुनुम आफूले भनिसको हामी पनि फस्न सकिँदैन भन्न सकिँदैन भनिस्को भने पछि यो कुनै न कुनै कारण छ
@mohangc15619 күн бұрын
Dhanna Nikolas bhushal Le pic halera hami sabaile rabi Mathi jyaadati bhaneko thaha paayem Nikolas Le ta afno jyan jokhim maa rakhi pic haleka hun Ra ABA xittai unlai police Le giraftar garxa 😡 chor sarkaar
@IndraSapkota-wq3ct9 күн бұрын
Rabi.jindabad❤❤❤jayades.jaya.ghanti🎉🎉🎉🎉🎉
@rameshlama9 күн бұрын
यस्लाई हदै सम्मको कार्वाही त गर्नै पर्छ तर यस्को प्रमुख जिम्मेवारी नेपाल प्रहरीले लिन पर्छ
@sunilmanandhar19379 күн бұрын
कुरा बुझ्न गाह्रो भैरहेको छ यस्तो किन भइरहेको
@ashokkumar96309 күн бұрын
rabi dai rajniti ma aaye dekhi sabai nangiye Nepal ko neta patrakar media prahari sabai
@sharadkarki9919 күн бұрын
Right
@binitapantha42979 күн бұрын
१ रबीलाई पुरई सकार पुलिस प्रहरी लागेको धेकांर मेंरो देशका नेता 😥
@BadrimanShrestha-d7t9 күн бұрын
जनताले मानब अधिकार सम्रक्षण गर्नुपर्ने ! के सरकार र त्यसका निकायहरू , प्रहरि प्रशासन र प्रहरिले नपर्ने ?
@dirgathapa5729 күн бұрын
फोटो खिच्नेले खिचो राख्नेले किन राखो? यो कास्कीको ig जो छ तेल्लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ यसै पनि रबि दाई अन्य गरेकैछ यसै बात पनि प्रस्त छ। अब के गर्नु पर्नेहो यस्ता चौकिलाई जनताले सोच्न पर्ने देखिन्छ। जनता अब खत्रा जाक्नु पर्छ है।
@ShibaNeupane-z2n9 күн бұрын
यदि हिरासद मा सिसिटिभि जडान गर्नु भनेको रवि माथी ठूलो षड्यन्त्र हुँदैछ भन्ने बुझिन्छ।
@keshabprasadphayal26529 күн бұрын
अरु भन्दा नि मानव अधिकारी हरुले कुरा त सुरु उठान भएको नै हो। यी यस्ता घटनाका कुरा हरु कसरी मानव अधिकार कर्मी बाट आएन । कसैको जिम्मेवारी भरपर्दो छैन जस्तो छ।
@Ragav53978 күн бұрын
यो निकोलेस लाइ कारबाही गर्नु पर्छ। यसको नियति ठिक लाग्दैन। जय रबिजय नेपाली 🙏
@LaxmiGurung-d5z8 күн бұрын
God bless you........Rabi dai ❤❤❤❤❤❤
@NEPSEBULLISH9 күн бұрын
मानव अधिकार ले खुइलायो
@shabitakc92469 күн бұрын
नेपाल को मानव अधिकार पनि विकेछ।
@amritacharya47789 күн бұрын
Get well soon Rabi Dai 🔔🔔🔔
@ApsaraGautam-v8b9 күн бұрын
Jaya rabi sir 🙏 ❤
@Mahendradangol-r3r9 күн бұрын
प्रहरी सबै केपी र शेरे को पक्ष मात्र हुन्न ।थाछ की छैन ? रवि को पनि हुन्छ प्रहरी
@bijayabk-ks9xf9 күн бұрын
Jay rabi dai🛎🛎❤❤
@MayaKhaling2469 күн бұрын
खिच्न दिने प्रहरीलाई बर्खास्त गर्नुपर्छ र हिरासत भित्रनै Cc camera राख्न मिल्छ र सरकार
@Bairagi-y1v8 күн бұрын
सलाम गर्छु हरलालाई पत्रकार वास्तविक पत्र करिता लागि
@chakgurung31758 күн бұрын
एकदम एकदमै सही सत्य तथ्य कुरा , धन्यवाद
@sigdelsuraj3499 күн бұрын
Miss u rabi dai🎉🎉🎉
@chhabilalThapa-f7d9 күн бұрын
यो अरु कसैले खिचेको जस्तो छ,,पछि विषय विबादित भएपछि यो डाक्टर सरकारको बचाउमा लागेको सहि हो,,,
@Mahendradangol-r3r9 күн бұрын
झन झन् रवि हिरो
@gaharbudathoki7829 күн бұрын
रत एस ३४-३५ बर्ष देखी नै सरकार बन्दाहरूले मच्चाहेको ब्रम्मा लुट हेर्दा खुतले खुत खुतको छोरा छोरी घरपरीवार आउने पिडी जम्मै त्यागेरनै हेरनुत देश खोक्राहेर रीणमा डुबाहेर रत गहे जाच फर्के रातो बक्समा पारेकैत ब्याक्ती गत बाबु आमाहरूले लुटले नै हो नत्र जिल्लै पछी एक देखी चार पाचॅ उर्दोगहरूको माग राखतै आफुहरूनै खटीन्थे भन्ने देश आफै सुर्जाल्यान्ड बन्थ्यो हैत
@deepakhatawal9 күн бұрын
तत्काल सिसि क्यामेरा फिट गरेको छकी छैन हेर्नू पर्छ किनिकी फेरि रबिलाई अदालतमा लगेको बेलामा प्रहरीले झिक्न सक्छ है । एलर्ट है रबि जि , दिपक बोहोरा ...
@bishnulimbu57809 күн бұрын
निकोलास भुसाल कारबाहीमा पर्ने भए कास्की प्रहरीलाई पनि कानुनका कठघरामा उभ्याउन पर्दछ गृहमंत्री रमेस लेखक, र नेपाल प्रहरीका चुरी फुरी धेरै भयो
@suryagurung90049 күн бұрын
प्रहरी लाई काड कार्वाही होस, यो चरम लापरवाही हो, नलयक सरकार कति प्रतिसोध सचछाै।
@tarabhandari9708 күн бұрын
प्रहरीे प्रमुख र गिरीमाथि ले पहिले राजी nama दिनुपर्छ सामन्ती sarkar
@gopalsunar8058 күн бұрын
यगदम सही कुरा कानुन सबको लागि यक हो
@phulmayachitaure65729 күн бұрын
हिरासतमा बसेका अरुहरुको कक्षमा पनि यसरी नै सि सि क्यामेरा जडान गरेरर राखेको छै कि छैन सबैले बुझ्नु पर्यो है।
@kumarpokhrel43668 күн бұрын
कार्वाही त गृहप्रशासन लाई हुनुपर्छ।
@karunaraee2309 күн бұрын
अन्याय अत्याचार भयो रबि दाइलाई😢
@jagdishuraw9 күн бұрын
रा स्व पा जिन्दावाद 🔔🔔🔔💪💪💪
@ghayal19799 күн бұрын
रा स्व पा आफ्नै हर्कतले पतनको बाटो नलागोस। पुराना चोरहरुको शासन सत्ता धेरै देखियो, भोगियो। अब हामीलाई असल साशकको खोजी र खाँचो छ, त्यसमा थोरै भए पनि रा स्व पा मा आषा थियो।
@khadkasundas33158 күн бұрын
👏🇳🇵👏Jai Rabi sir 🔔💖👏🔔👏🙏
@manojgurung48779 күн бұрын
सहि हो हजुर
@bedrajpaudel81539 күн бұрын
हुदैन प्रहरी ज्यादति नै हाे।रवि लाई खतम पार्ने याेजना वुनेकाे हाे।चाेर गृह मन्त्रि रमेश लेखक ले।नै हाे।
@dharmrajdhakal32499 күн бұрын
किन र भएको गरेको कामको पर्दाफास गर्दा सरकारलाई अफ्टेरो परेर गृह ले ढाकछोप नगरोस अत्यचारको सिमा हुन्छ गृह मन्त्री र प्रहरी कास्कीले जिम्बेवार मान्नु पर्छ