जनताको बिस्वास् र आशालाई सिरोधार्ये गरि पहिलो स्थानमा राखि पुरा गरियोस् । कोहि कोसैको धार्मिक् आश्था माथि गद्धारि र धार्मिक् राजनिती लाद्ने जमर्को नगरियोस्। सबैको धार्मिक् आस्थालाई ससम्मान् गरियोस् र सबैको धर्म आस्था लाई बराबरि हक् अधिकार , बजेटमा बराबरि बिनीयोजन् गरियोस् । कसैलाई काखा र कसैलाई पाखा नगरियोस् !! कानुन् भनेको , सानो ठूलो , धनि गरिब् सबैकोलागि बराबरि लागु होस् ।