रविको चेतावनीले थर्किए प्रचण्ड!‘गोर्खाबाट पनि भाग्ने दिन आउँदैछ’-डा.केसी LIVE

  Рет қаралды 483,251

News24 Nepal

News24 Nepal

8 ай бұрын

रविको चेतावनीले थर्किए प्रचण्ड!‘गोर्खाबाट पनि भाग्ने दिन आउँदैछ’-डा.केसी LIVE। SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 917
@Anojkhati
@Anojkhati 8 ай бұрын
गोर्खा बाट मात्र हैन नेपाल बाटै भगाउनु पर्छ यी भ्रस्ट र हत्यारा नेताहरू लाई ,मिसन ८४ सफल पार्नुपर्छ!
@sgrgofficial3542
@sgrgofficial3542 8 ай бұрын
नेपालमा केही हुने वाला छैन किन भने जनता नै अनपढ़ चेतनहीन र भेड़ा छ !
@padambhujel7648
@padambhujel7648 8 ай бұрын
Sahi vannu vayo
@ratnatamang5240
@ratnatamang5240 8 ай бұрын
तेसैले हामी परदेश मै भयेता पनि 2084को चुनाब को लागि हामी र हाम्रो आफन्त लाई घन्टिमा भोट लागाउनु पर्छ यो बुढा हजुरबा हरुलाई सधैको लागि बाई बाई गराउनु नै देश को लागि र हाम्रो लागि राम्रो हुनेछ तेसैले बेलैमा होशियार हुन जरुरी छ।
@subba3880
@subba3880 8 ай бұрын
बिल्कुल सहि कुरा
@magarkaran3870
@magarkaran3870 8 ай бұрын
@user-ex6ql6ys5p
@user-ex6ql6ys5p 8 ай бұрын
कृष्ण प्रसाद भट्टराई ले पहिलानै भाेनेकाे हाे,। नेपाली भेडा भने,😮
@gangapacharya9071
@gangapacharya9071 8 ай бұрын
बधाई छ प्रसाइ जि तपाईंको पछि नेपाली युवा हुनुपर्दछ
@AmitKanxa-wi3dn
@AmitKanxa-wi3dn 8 ай бұрын
दुर्ज सर लाई सबै ले साथ दीनु पर्यो अब मीसन चौरासी रबी सर लाई सबै ले साथ दीनेछन good luck rabi sir
@buddhipun6433
@buddhipun6433 8 ай бұрын
लोकतन्त्र को खतरा त परचण्ड बाट नै छ
@dhaniramshrestha8247
@dhaniramshrestha8247 2 ай бұрын
कुन अर्थ मा लोकतन्त्र भयो यो त जंगली शासन हो !
@lalhari3613
@lalhari3613 Ай бұрын
@@dhaniramshrestha8247 ....mĺpoo99
@Ususjs1969
@Ususjs1969 8 ай бұрын
प्रचण्ड र ओलीले दुर्गा प्रसाई लाई जेल हाले यिनीहरू सकिने दिन आउँछ।
@DilbahadurPariyar-mn1xp
@DilbahadurPariyar-mn1xp 8 ай бұрын
L.
@KumarNeupane-sg1pg
@KumarNeupane-sg1pg 11 күн бұрын
😊​@@DilbahadurPariyar-mn1xp
@shivarimal8011
@shivarimal8011 8 ай бұрын
दुर्गा प्रसाईं सर लाई साथदिनु होला देस पेरममी जनताहरुले दुर्गा सर जिनदबाद🙏🙏🙏🙏🙏❤️❤️❤️💐
@joke9833
@joke9833 8 ай бұрын
yes
@khilbahadurtamang8080
@khilbahadurtamang8080 8 ай бұрын
जय घण्टी जय रबि दाई🔔🔔🔔🇳🇵🇳🇵
@bhanudada8309
@bhanudada8309 8 ай бұрын
जनताकाे चासाे गुनासाे र प्रस्न सहितकाे विशेष कार्यक्रम सिधा कुरा बिरेद्र सरकाे सुरुकाे 4/5 मिनेटको सुझाव सल्लाह मन पर्ने जति हाजिर गर्नुस
@bhanudada8309
@bhanudada8309 8 ай бұрын
रबि अाउ देश र जनता बचाउ जय रबि जय घन्टि जय देश
@dhanendrarasaily5388
@dhanendrarasaily5388 8 ай бұрын
😂😂
@-Rr1990
@-Rr1990 8 ай бұрын
रविको सरकारमा राष्ट्रपतिमा राजा हुने आशा छ।
@jayabahadurdarji5774
@jayabahadurdarji5774 8 ай бұрын
जब देशका पुराना दलहरुकाे पतन हुदैन तब सस्म देश अगाडि बढ्दैन
@user-yt4vi5cu5j
@user-yt4vi5cu5j 8 ай бұрын
रबि दाजु भुइ मान्छेको भगवान हुन मिसन ८४
@arjunsubedi2322
@arjunsubedi2322 8 ай бұрын
दुर्गा प्रसाईको भनाईमा हामी सहमत छौ । यदी सरकार ले त्यो पुरा गर्न सक्छ भने जनता यो सरकार को समर्थन गर्ने छन् ।
@tilasubedi8720
@tilasubedi8720 8 ай бұрын
Jay Jay Rabi sir Jay Nepal Jay ganti
@thapamagar7806
@thapamagar7806 8 ай бұрын
मिसन 84 सफल पारौ,जय रबि🇳🇵
@gopalpokhrel9598
@gopalpokhrel9598 8 ай бұрын
प्रधानमन्त्री बनेकाहरू नै देशका खुँखार धोके बाज आत्माघाती अराजक हुन् जसले महा सङ्कटमा देश र जनतालाई पुर्‍याउन भ्रष्ट राजनीति गरे अब यी नेता फ्याँक्नुपर्छ
@patb8605
@patb8605 8 ай бұрын
Chor, Vrasta , Hatyara, Fataha , Goonda, Lootera ko Party ho “KHAOBADI” ani yesta ka “KOOL DEUTA” ho “PRACHANDAY”
@shovakharpaudel1657
@shovakharpaudel1657 8 ай бұрын
आदरणीय बुबाआमा दाजुभाइ दिदीबहिनीहरु ३३/३४ बर्ष देखि सत्तामा बसेर देश र जनताको लागि केहि नगर्ने यी नेताहरुलाई २०८४ को चुनावमा कदापि जिताउनु हुदैन ,मिसन २०८४ सफल पार्नुपर्छ र पुराना दलका भ्रष्ट नेताहरुलाई आराम गर्न लगाउ ,धन्यवाद !!!
@user-io6jh7mh6n
@user-io6jh7mh6n 8 ай бұрын
Jaya ghanty
@tikaramthapa6581
@tikaramthapa6581 8 ай бұрын
Thank you Durga Sir सलाम you are the great. तपाईको भनाई १००# सहिछ हो।हेर नेपाली जनतहरू के पि कती फताह रहेछ। Yes तेसै अस्ती के पि क्यमबोडिया जान्छ।
@sudanbudhathoki5323
@sudanbudhathoki5323 8 ай бұрын
Jaya ghanti mission 84❤❤❤ go ahead rabi jiii
@arpanghale1641
@arpanghale1641 8 ай бұрын
तपाईंको यो कार्यक्रम अत्यन्तै उत्कृष्ट छ सर👍️👍️
@gopalbhattarai239
@gopalbhattarai239 8 ай бұрын
दलीय राजनीति बचाउने खेल खेल्दै छन
@rohitgiri5483
@rohitgiri5483 8 ай бұрын
ल्ल्ल्ल्क्पल्ल्म्म्प्प😅 2:18
@samirdhital3091
@samirdhital3091 8 ай бұрын
@@gopalbhattarai239 ńb
@samirdhital3091
@samirdhital3091 8 ай бұрын
@@gopalbhattarai239 ńb
@samirdhital3091
@samirdhital3091 8 ай бұрын
@@gopalbhattarai239 ńb
@kamalrajkandel3449
@kamalrajkandel3449 8 ай бұрын
एमालेको सातो दुर्गा प्रसाईं ले खाय।जय हो दुर्गा प्रसाईं 🇳🇵
@magarhetauda
@magarhetauda 8 ай бұрын
दुर्गा सर ले सहि बोल्नु हुन्च कुरा सुन्दा त🎉🎉
@krishnakumarrai7248
@krishnakumarrai7248 8 ай бұрын
जस्तो बोल्छन तेहि काम गर्दैनन समस्या सावधान बोलेर हुदैन । गर्नेले गर्छ बोल्दैन बोल्नेले बोल्छ गर्दैन । दुर्गा यस्तो मान्छे हुदै हैन जो बोलिरा छ उस्को असलि रुप पहिलेको भिडियो हरुमा छ । हस्पिटलमा सेवा बारे सेवा हैन विज्नेस गर्न आएको भनेको छन ।
@limbudhan497
@limbudhan497 8 ай бұрын
​@@krishnakumarrai7248 Masu chiura ra kehi paisa ko boli ho...
@Dilkumar93
@Dilkumar93 Күн бұрын
Durga le sangkat kalma ma lutiko sampati ko
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 8 ай бұрын
गोर्खा बाट मात्रै होइन यस्तो भ्रष्टाचारि नेतालाई त नेपाल बाट नै लखेटेर खेद्नु पर्छ अब आउने चुनाव मा ८४ सफल पार्नु पर्छ जनता सचेत हुनेदिन आको छ यो ८४ कसैले नगुमाउनु होला जनता फेरि त्यो मौका आउदैन 🙏🙏🙏🙏👍️👍️👍️👍️
@user-wv5ky4fz2d
@user-wv5ky4fz2d Ай бұрын
जय रबि जय घण्टी
@Dilkumar93
@Dilkumar93 Күн бұрын
Ho
@EmptyTank2052
@EmptyTank2052 8 ай бұрын
बोलीमा दम छ जैरु सर।।❤
@kumarkoirala4565
@kumarkoirala4565 8 ай бұрын
ओली को कम्बोडीया मा लगानी गरे को सत्य हो जस्तो लाग्यो नत्र ओली अतालिनु पर्ने हैन नी ।
@chandrathapamagar2160
@chandrathapamagar2160 8 ай бұрын
right
@seanthakuri7944
@seanthakuri7944 8 ай бұрын
युद्ध भएको देश नजाउ साथीहरू बरु थोरै पैसाले भएनि खाडीमा आउ
@salikphunjeli4985
@salikphunjeli4985 8 ай бұрын
Durga parsai ko sabda 90% sahi kura
@user-jh8hh3bb4q
@user-jh8hh3bb4q 8 ай бұрын
Good News rabai sir good leadear of Nepal full supprt from chitwan vote for only ganati
@ashokthatal7780
@ashokthatal7780 8 ай бұрын
नेपाल आमाको सच्चा सपूत हुन दुर्गा प्रसाइ,यी भ्रष्टचारिको अन्त्य हुन जरुरी छ सबै नेपालिले दुर्गा प्रसाईं लाई साथ दिनु पर्छ वाहाको तर्क सत्य छन।
@ishowrbhakta5808
@ishowrbhakta5808 8 ай бұрын
अब पनि जनता सचेत नभए देश पक्का डुब्छ यी पुराना पार्टीका टाउकेकाे हातबाट।
@Dilkumar93
@Dilkumar93 Күн бұрын
100%
@prakashchandragautam596
@prakashchandragautam596 8 ай бұрын
बिजुलीको कुरा सहि हो।ठुलावडाले अरबौ नतिर्दा भएको छ गाउँ मा तिनमहिना मै कनेक्सन काटछ।बिल बुझाउन एक महिना ढिलो भए २५% जरिवाना गर्छ।
@-Rr1990
@-Rr1990 8 ай бұрын
कुरा त सही हो तर तिर्नुपर्ने रकम नतिर भन्ने प्रचण्ड सरकार अथवा प्र.म. प्रचण्डनै हो उसको विरुद्द आवाज आउनुपर्ने हो नाकी गोल्यान व्यापारीमाथी । किनकि व्यापारीलाई यही नेताले पेल्ने अनि पैसाको चलखेल गर्ने गरेको जनताले बुझेकै छौ।
@user-oe8fm1co4f
@user-oe8fm1co4f 8 ай бұрын
wow दुर्गा प्रसाईं दल मात्र होइन पुरै पात्ता फाल्नु पर्छ इ चोर हरुको अनि दुर्गा प्रसाईं लाई जनता ले सलुट गर्छ्न
@lalsarki4293
@lalsarki4293 8 ай бұрын
हार्दिक श्रदान्जली आतङ्ककारी प्रचण्ड पथ, जय घन्टी।
@mohanbhandari5454
@mohanbhandari5454 8 ай бұрын
प्रचण्ड शेरे केपी बिदेशी दलाल हुन् यी हरुलाई सामुहिक बहिस्कार गर्नु पर्छ
@jengurung5539
@jengurung5539 8 ай бұрын
Durga really talking for Nepal country
@arpanafanclubsgaming1497
@arpanafanclubsgaming1497 8 ай бұрын
King 👑 Durga parsahi
@user-dq6el7ze7c
@user-dq6el7ze7c 8 ай бұрын
जय देश जय नरेश🙏,जय राप्रपा 🇳🇵
@bhanudada8309
@bhanudada8309 8 ай бұрын
अब देशकाे प्रधानमन्त्रि रबि सर भएको हेर्न अातुर हुनेले हाजिर गर्नुस त
@rktamu858
@rktamu858 8 ай бұрын
जय होस् #जैरु sir जिन्दावाद 💪💪💪💪
@bishalofficial789
@bishalofficial789 8 ай бұрын
Jay ghanty Jay Ravi ❤❤❤❤❤❤❤❤❤❤❤
@SanamThapa-so3uz
@SanamThapa-so3uz 8 ай бұрын
Good news rabai sir is good leadear of nepal full support from chitwan vote for only ganati 84
@lilawotibhandari4731
@lilawotibhandari4731 8 ай бұрын
Q
@rajushrestha3661
@rajushrestha3661 8 ай бұрын
​@@lilawotibhandari4731❤
@NgawangGyatso-gk2ix
@NgawangGyatso-gk2ix 7 ай бұрын
, #
@NgawangGyatso-gk2ix
@NgawangGyatso-gk2ix 7 ай бұрын
/
@prasiddaswornakar6497
@prasiddaswornakar6497 8 ай бұрын
सत्य तथ्य समाचार को लागि धन्यवाद वीरेन्द्र सर ❤❤❤❤❤
@rbr1253
@rbr1253 8 ай бұрын
सत्य समाचार जानकारि को लागि धन्यबाद
@jengurung5539
@jengurung5539 8 ай бұрын
Birendra sir salute 🫡
@ganeshthapa9043
@ganeshthapa9043 8 ай бұрын
Good 🔔🔔🔔🔔🔔🇳🇵🌺
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 8 ай бұрын
धन्यवाद.🎉
@trilochanupreti6738
@trilochanupreti6738 8 ай бұрын
गोर्खा बाट मात्र हैन नेपाल बाटै भगाउनु पर्छ यी भ्रस्ट र हत्यारा नेताहरू लाई ,मिसन ८४ सफल पार्नुपर्छ! 43 Reply
@user-qq4wf9gh8d
@user-qq4wf9gh8d 8 ай бұрын
Support rsp good luck rabi dai❤❤❤
@priyon1256
@priyon1256 8 ай бұрын
पार्टी त रासपाले नै जितछ होला 2084 मा
@ayushranabhat8991
@ayushranabhat8991 8 ай бұрын
हजुर को प्रतेक इपिसोड नछुटैकन हेर्नु गर्छु । हजुर लाइ सलाम टक्राउछु।
@govindasapkota5979
@govindasapkota5979 8 ай бұрын
देशमा निर्दलिय पंचायती व्यस्था चाहिन्छ।
@sijankarki4441
@sijankarki4441 8 ай бұрын
Sahi vannu vayo abosulute morachy with independent candidate partyless system
@jaybudo4101
@jaybudo4101 8 ай бұрын
Right vnuvo
@SarojChaudhary-tz8tw
@SarojChaudhary-tz8tw 8 ай бұрын
सहि कुरा
@jayapaudel4907
@jayapaudel4907 8 ай бұрын
उत्कृष्ट कार्यक्रम !!
@buddhipun6433
@buddhipun6433 8 ай бұрын
लोकतन्त्र कस्तो लोकतन्त्र ज्यान मारहरुलाई छुटाउने? भ्रस्टचारी हरुलाई बचाउने अनि आफुले पनि भ्रस्ट गर्ने, देशलाई ऋण मा डुबाउने? कार्यकर्ता लाई पाल्न को लागि देस विकास मा लगानी हुने पैसा कमिसन को नाममा झुवाम पर्ने येही होला लोकतन्त्र
@pradeepkunwar9180
@pradeepkunwar9180 8 ай бұрын
Real news thank you Birendra jairu sir from Bhainsepati lalitpur
@udayapuri1786
@udayapuri1786 8 ай бұрын
२०८४ मा प्रधानमन्त्री हुनबाट रबिलाई कसैले राेक्न सक्दैन जय घण्टि ।
@UmeshNpz
@UmeshNpz 8 ай бұрын
#JAYAGHANTI
@basantarajpanday233
@basantarajpanday233 8 ай бұрын
🔔🔔🔔🔔🔔💐🔔🔔🔔🔔🔔
@sudipbhattarai3075
@sudipbhattarai3075 8 ай бұрын
प्रसाइलाइ arrest गर्यो भने आगो बल्छ प्रसाईं जति अराजक भय पनि लोकतान्त्रिक देस मा बोल्न पाइन्छ
@baburamkamali5946
@baburamkamali5946 8 ай бұрын
हजुरको पर्सतुत ऐकदम राम्रो छ सर धन्नेबाद सर
@rinchenyonzon2759
@rinchenyonzon2759 8 ай бұрын
मिसन ८४ लाई सफल बनाऔ पुराना सबै दलहरुलाई बहिस्कार गरौ!!! जय घण्टी
@subhasthapa-ub1nu
@subhasthapa-ub1nu 8 ай бұрын
Jay ghanti ❤
@ramkajigurung9799
@ramkajigurung9799 8 ай бұрын
Jay ghanti
@tarasharmila5621
@tarasharmila5621 8 ай бұрын
King is always king @ good luck rabi sir ❤❤❤❤❤
@radhagiri5529
@radhagiri5529 8 ай бұрын
Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you
@gopalraut5049
@gopalraut5049 8 ай бұрын
प्रचण्डकाे हैसियत बारेमा गरिएको बिष्लेशनले मन छाेयाे ।
@ramacharya1111
@ramacharya1111 8 ай бұрын
हजारौं को सैदो हजारौं मानिस मारिय हजारौं घाइते भय तेरो सिधाान्तले अब नबोलेको राम्रो पतन को बाटो मिसन ८४ जय घण्टी 🔔🔔🔔
@chandrathapamagar2160
@chandrathapamagar2160 8 ай бұрын
यथार्थ
@rekh7550
@rekh7550 8 ай бұрын
सचेत नेपाली जनता फेरि पनि चोर नेताहरुले जित्लान 🔔🔔🔔🔔🔔जिन्दाबद
@mohanilalbhusal7537
@mohanilalbhusal7537 Ай бұрын
ओलिका बोलिले एमालेलाइ सक्नेछ। मदनको हत्या र हिजोसम्मको भ्रस्टाचारले एमाले सकिन्छ भने १७ हजारको लास र उनिहरुका परिबारका आसुले माओवादी सकिनेछ । घमण्ड र अहङ्कार्ले रास्वपा सकिन्छ। यि सबैको कारण राजाको उदय हुदैछ।
@bhanudada8309
@bhanudada8309 8 ай бұрын
अाउदै गरेकाे शुभ दिपावलिकाे सबै नेपाली लाई शुभकामना
@sumanthakuri6631
@sumanthakuri6631 8 ай бұрын
Durga parsai jiu ko kura 100 %samat
@dhanbahadur4018
@dhanbahadur4018 8 ай бұрын
Dr sir g le right kura garnu vo parchande ko patta sap hudai xa
@luckysoni858
@luckysoni858 8 ай бұрын
लास्ट मा नेपाली युवा हरुको गुनासो आएको छ मलेसिया बाट त्यो गुनासो लाई बाहिर ल्याउनु पर्यो देश प्रेमी दाजु भाई तथा दिदि बहिनी हरु लाई मेरो अनुरोध 🙏🙏😥😥
@basantabc4454
@basantabc4454 8 ай бұрын
🔔🔔🔔🔔🔔
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx 8 ай бұрын
मैले भ्रस्टाचार गर्यो भने यो देशमा बस्दिन पनि भन्नू पर्यो रबि सर🙏🙏🙏
@-Rr1990
@-Rr1990 8 ай бұрын
राष्ट्र विकासका लागी काम गर्न अगि बढ्नेलाई जनताको साथ दिनुपर्छ तर भ्रष्टचारी जो कोहीलाई जनताले सजाए दिनेछन्।
@maniramshrestha9135
@maniramshrestha9135 8 ай бұрын
दुर्गा जी ले ओली प्रचन्ड को चमच्चा गिरी नगरेकाले मेडिकल कलेज संचालन गर्न न दिएको अपराध दुवै नेता ले भोग्नुपर्नेछ जेल हाले सत्ता पल्टिन्छ जैदुर्गा
@bishesh4161
@bishesh4161 8 ай бұрын
दुर्गा दाइ यक राष्टवादी गरिबहरुकाे भगवान हाे ... दुर्गा दाइलाइ सलुट छ र साथ दिनु हाम्रो धर्म हाे।
@misshrey1282
@misshrey1282 8 ай бұрын
Please support RSPN there are many decent people they want nepal to grw
@ubgamer9738
@ubgamer9738 8 ай бұрын
I am agree with you But i am a Big Fan of Dr Surendra kc ♥️💗🙏🇳🇵
@ramharimudbhari4775
@ramharimudbhari4775 8 ай бұрын
❤❤
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 8 ай бұрын
यो अन्तिममा N के हाे?
@bhimbahadur6576
@bhimbahadur6576 8 ай бұрын
​@@ubgamer9738❤111
@gibrajkc393
@gibrajkc393 8 ай бұрын
DURGA IS GOOD PERSON
@kamalrajkandel3449
@kamalrajkandel3449 8 ай бұрын
मेरो गाउमा यक जना ब्याक्ती मर्दा मलामी जाने ब्याक्ती नपाउने बनाउनी नै लोकतन्त्र का छोटे राजाले गर्दा हो।सबका सब लाई राजा लियर आयपछी जेल कोचोस ।जय राज्तन्त्र🇳🇵🇳🇵🇳🇵
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 8 ай бұрын
जय घण्टी ❤
@ganeshbhattarai1574
@ganeshbhattarai1574 8 ай бұрын
हो हो
@mantimro735
@mantimro735 8 ай бұрын
प्रचण्ड लाई गोर्खा बाट होइन देस बाटै लखेट्नु पर्छ ! ८४ को चुनाव मा राप्रपा र रबि आउनेछ्न हय नेपाल
@Dilkumar93
@Dilkumar93 Күн бұрын
Jan xani bro k ko dar aune harulai des lutiko sampati xadai xa hame Garib jantapo marxum tw
@diluthakuri2357
@diluthakuri2357 8 ай бұрын
good news 🙏👏👏
@kajigajmer4154
@kajigajmer4154 8 ай бұрын
❤❤❤❤❤❤❤❤Durga prasi le Satya boleko xa neta harule sampati nalikaeko vaye aja desh kina tat paltiyo kunaiko gharma chulo baleko xaina Ani 3tauka maharaja baneka xan sabai janatAle sath dinu jaruri xa
@laxmibaniya6052
@laxmibaniya6052 8 ай бұрын
Dherai ramro lagxa tapai ko program boli pani ❤️❤️❤️🙏🙏
@ALLinONE-lx5vb
@ALLinONE-lx5vb 8 ай бұрын
Only Rabi lammichhane is primeminister of Nepal❤❤
@subba3880
@subba3880 8 ай бұрын
खुल्क्यो ! रबिको भन्दा बरु दुर्गा प्रसाईंको देश बनाउने राम्रो भिजन छ।
@damodarbhandari8555
@damodarbhandari8555 8 ай бұрын
भिजन नभको त्यो मुला काम छैन
@babuaxlan4828
@babuaxlan4828 8 ай бұрын
Teo Rabi nautanki baj Facebook kk ho
@-Rr1990
@-Rr1990 8 ай бұрын
सिधा कुरा जनतासंग कार्यक्रम मार्फत दुखमा परेका धेरै नेपाली नागरिकलाई न्याय दिलाएको रवि लामिछानेले जनताको विश्वास जितेका छन्। पुराना प्रमुख पार्टीबाट बनेको धेरै व्यवस्थाले जनतामा गरिबि र निराशा बढ्दो छ र त्यस्ता कु-व्यवस्थालाई हटाउन जनताले रा.स्व.पा. लाई साथ दिनैपर्छ। तर यसो भन्दैगर्दा दुर्गा प्रसाई अभियानको विरोध गरेको चाही हैन।
@gopalnath3559
@gopalnath3559 8 ай бұрын
​@@subba3880दुर्गा प्रसाईं माफिया हो , बैंक को loan लिएर तिर्न नसकेर देशभक्ती को नाटक गरिराछ !! हामी सानतिनो मान्छेले बैंकको किस्ताकिस्तामा loan तिर्नुपर्ने ती माफिया हरु लुटिराछन् !! रबि कस्तो हो था छैन , दुर्गा प्रसाईं त डाका हो !
@sanjogkharel9381
@sanjogkharel9381 8 ай бұрын
🔔🔔🔔
@cheflifechef83
@cheflifechef83 8 ай бұрын
Good Job. Rabi sir
@mohit.s.basnet
@mohit.s.basnet 8 ай бұрын
durga sir full support
@prakashkatuwal6160
@prakashkatuwal6160 8 ай бұрын
Janta veda ho nepali veda ho Purana neta laii falnu parx k
@bhairammaharjan2411
@bhairammaharjan2411 8 ай бұрын
आर्थिक मन्दी , बेरोजगारी , दन्ड हिनता , बढ्दो अपराधको ...जस्ता समस्याको बिरोध को लागि होइन , पार्टी र सत्ता बिरोधि संग लड्न एकताको खोजीमा 😢
@lilasubedi7366
@lilasubedi7366 8 ай бұрын
Good job birendra ji 😇😇😇
@beautifulnature8225
@beautifulnature8225 8 ай бұрын
We need to 🔔🔔
@santubhatt9829
@santubhatt9829 8 ай бұрын
बिपिन जोशी को बारेमा न्युज लेक्नु पर्यो बिरेन्द्र सर
@jibrajbasayal6108
@jibrajbasayal6108 8 ай бұрын
जय घण्टी ❤❤❤
@dashrathjaprel4129
@dashrathjaprel4129 8 ай бұрын
Jaya rabi
@UmeshNpz
@UmeshNpz 8 ай бұрын
#RSP MISSION 2084
@rlpvideos
@rlpvideos 8 ай бұрын
पहिलो viewer को रुप मा आज म 😃😃😍
@susilpoudel9195
@susilpoudel9195 8 ай бұрын
Great sir.
@menukamaharjan515
@menukamaharjan515 8 ай бұрын
We should remember our history.
@RamBahadurThapa-xl1uz
@RamBahadurThapa-xl1uz 8 ай бұрын
सहिहाे
@salikphunjeli4985
@salikphunjeli4985 8 ай бұрын
Right 🎉first word ❤
🤔Какой Орган самый длинный ? #shorts
00:42
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 35 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 111 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42