रविको गर्जन, फाइल खोल्दा २४ घण्टामा सत्ता ढल्यो, बेचन झा र प्रतीकले देउवा-ओली मिलाए ||

  Рет қаралды 128,602

Yoho Television HD

Yoho Television HD

28 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 475
@mkamrita5397
@mkamrita5397 27 күн бұрын
प्रचण्ड ले कहिले कुनै मन्त्री लाई कुनै दबाब नदिइ काम गर्नु सहज वातावरण निर्माण गर्नु भएको मा बधाई छ।
@hdhhhs3950
@hdhhhs3950 26 күн бұрын
प्रचण्डे आतंककारी को हिजडा चाल ले गर्दा यो अवस्था आयको हो त्यो साला आतंककारी दैचिउरे भयर हो कहिले एता टास्सिने कहिले उता टास्सिने गरेर हो साला अडिग भयर बस्न नस्कने
@KrisnaBasnet-fz3jf
@KrisnaBasnet-fz3jf 27 күн бұрын
तपाईंले खोल्नु भयको फाइल भर्पाइका साथ आउने गृह मन्त्रीलाइ यहि सदन बाट बुझाउनु होला आम नेपाली कार्बाहिको प्रतिक्षामा रहने छ र खबदारी गर्ने छन र आउने गृहमन्त्रीको मुटु पनि हेर्ने छन
@Padamramsharki
@Padamramsharki 26 күн бұрын
रविजी यो चर्चिकाला सम्पूर्ण नेपाली जनताले हेरिराछन्,तपाईंको साथ जनता ले छोड़ने छैनन् ।🎉❤❤
@ynln9456
@ynln9456 26 күн бұрын
84vote for ghanti 12 to 24 Lakh samanupatikma
@aayushsigdel2649
@aayushsigdel2649 26 күн бұрын
💕🙏💕
@shilasingthapa9059
@shilasingthapa9059 26 күн бұрын
🎉🎉🎉🎉🎉
@rajendrapoudel6674
@rajendrapoudel6674 27 күн бұрын
सेरे र उखाने लाई यसैगरी दनक दिनु पर्छ।
@kebalkarki6523
@kebalkarki6523 27 күн бұрын
सहि कुरा हो । जय घण्टी जय रबि ।
@karkeekumar1085
@karkeekumar1085 27 күн бұрын
Lal salam rspp ka comred haru hami maobadi saga party ekata garau bho
@himanshuchettri4267
@himanshuchettri4267 26 күн бұрын
jaya harka jaya balen
@user-ot7yw3dh1k
@user-ot7yw3dh1k 27 күн бұрын
जसरी रबिलाई नङगाए तेसरिनै यो चोरहरुलाई पनि नाङगै बनाएर रोडमा लछार्नु पर्छ । यो सबै रिजल्ट आउदो चुनावमा हुनेछ , प्रतीक्षा गरौ । हामी जनतालाई धेरै मन दुखेको छ , आज यो देशको अवस्था देखेर आशा भरोसा गरेको मान्छेलाई राता रात शेटिङ गरेर जरै देखि उखालेर फाल्ने काम गर्छ।दुःख लाग्छ , धिकार छ हामी नेपाली भएकोमा ।
@jagattamang5126
@jagattamang5126 27 күн бұрын
🎉🎉🎉🎉🎉 रबि दाइ सलाम छ। इतिहास सक्षिरहनेछ।
@bamdevtimilsinatimilsina3034
@bamdevtimilsinatimilsina3034 27 күн бұрын
सहि हाे जय ravi🔔🔔🔔
@HappyBambooForest-fn7nv
@HappyBambooForest-fn7nv 27 күн бұрын
सहि हो रबि जि सहि हो दिनु पर्छ अझै फुल दोज 😮❤😊
@ramsedai804
@ramsedai804 26 күн бұрын
यही हो यथार्थ अब भन जनता हो कहाँ छाैं हामी🙏♥️
@Bishnu-j9r
@Bishnu-j9r 27 күн бұрын
रबि सर यो देशको 2 वटा नेपाल आमाका छोरालाई गरिब जनताले खोजेका छन् है
@ptmwpmr
@ptmwpmr 27 күн бұрын
रबी ले सही बोल्दैछन ! भ्रष्टहरु को सातो गयो ! चोरहरु
@indragurung5457
@indragurung5457 26 күн бұрын
धेरै धेरै राम्रो कुरा गर्नु भो जय नेपाल
@dhurbabk2654
@dhurbabk2654 27 күн бұрын
रबि सर हामी तपाई को साथमा छ म
@rajujirel1800
@rajujirel1800 26 күн бұрын
जन्मेदेखि नमर्न्जेल एक अर्काको मुख नहेर्ने ओलि र सेरे लाई आफ्नो औकत देखाइ दिनु भयो रबि सर तपाइले
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 27 күн бұрын
रबि दाइ ❤❤❤❤
@user-wr5mo8nb7f
@user-wr5mo8nb7f 26 күн бұрын
ग्रियमन्त्रि,रबिलामिछाने,लाइमत्र,हटाउनेचलखेल,हाेयाेसर्कारढाल्नु।
@bishnugurung4166
@bishnugurung4166 27 күн бұрын
३० बर्ष देखी देश र जनता बेचेर खाने बा हरुभन्दा गफाडी रवि नै सयौं गुना ठीक 👍👍👏👏
@Everything_KK
@Everything_KK 27 күн бұрын
Tero bau gafadi muji
@BhujelPhars
@BhujelPhars 27 күн бұрын
थुक्क पट मुर्ख माहा झोले एस्तै लाइ भनिन्छ
@sabikamanandhar9405
@sabikamanandhar9405 27 күн бұрын
कारवाही गर्ने भनेर हल्ला चलाउनुभयो। त्यसको फाइदा उठायो। तपाईँले कारवाही गर्नु अगाडी नै कदम चाल्याे बालेनले जस्तै नबाेली काम गर्नु पर्ने ।
@omgurung6769
@omgurung6769 27 күн бұрын
यो होनि त भाषण गर्ने तरिका। रगत उमाल्ने भाषण्।
@user-rn5ez9kl6p
@user-rn5ez9kl6p 27 күн бұрын
दनक दिनु पर्छ रवि दाइ
@neeshamkhadka
@neeshamkhadka 26 күн бұрын
रबि लामिछाने जिन्दावाद ❤❤❤
@Dipakgurung3158
@Dipakgurung3158 26 күн бұрын
😂😂😂😂😂😂😂 जिबि को कुता हो सहकारि ठग हो अनि गफाडि हो अब सकिन्छ रबि लामीछाने गफाडि।।
@basantapaudel8455
@basantapaudel8455 27 күн бұрын
100 on 100 👌👌👌
@bimalkarki1092
@bimalkarki1092 26 күн бұрын
भ्रष्टाचारी भ्रष्टाचारी मीले देश एमाले माओवादी र देउवा काङ्ग्रेस मुक्त बनाऔ
@user-gj5ci7ql5o
@user-gj5ci7ql5o 26 күн бұрын
अब निरन्तर खबरदारी दिई रहनु पर्छ यो चोरहरुलाई।
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 27 күн бұрын
हामीले बुझेकाे कुरात भुटानी सरणार्थी काण्ड र गिरि बन्धु टी स्टेट काण्ड जाेगाउन सरकार परिवर्तन गरिएकाे हाे।
@KanchiGiri-of7tw
@KanchiGiri-of7tw 27 күн бұрын
Very very good Ra so pa Rabi ji❤❤❤❤❤❤❤
@tulasibhandari5091
@tulasibhandari5091 27 күн бұрын
के.पी. र शेरेबाट देस लुट्न लगायका तस्करहरू समाते पछी पोल खोल्छन भनेर रातारात मिलेको कुरा बच्चालाई पनी थाहा भयो। यी तस्करलाई रविले बाघेझापु हाने।
@rktamu858
@rktamu858 26 күн бұрын
जय #रबि उखाने अनि गुखाने लाई दनक भेतियो #घण्टी 🔔 जिन्दावाद
@JhalakRajchettri
@JhalakRajchettri 27 күн бұрын
जय रबि सर ।
@gunjangunjan7676
@gunjangunjan7676 26 күн бұрын
देशमा एक दरो आबाज/दृष्य भयको नेता कोहि छ भने त्यो रबि लामिछाने नै हो। युवाका शरीरका हरेक कुनाका रौ मा तरङ्ग दिने र काडा उठेर आउछ रबिका देश र जनता प्रेमी आवाज र लगाबको उर्जाले। सारायुवा अब झन एकाकृत भै अगाडी बड्ने अबसर आयको छ।
@KamalaKandel-eb5mi
@KamalaKandel-eb5mi 27 күн бұрын
Jay ghanti jay rabi
@BhupuMagar-bf8oz
@BhupuMagar-bf8oz 27 күн бұрын
jaya ravi dai
@kalachora
@kalachora 26 күн бұрын
यतिको नेता नेपालि जनताले पाउने भनेको गउरप लाग्छ मलाइ रबि सर प्रति आसा छ
@bharatibisheswor9911
@bharatibisheswor9911 27 күн бұрын
Good luck Rabi sir
@shushilthapa6796
@shushilthapa6796 27 күн бұрын
Great rabi ji
@urmilaacharya6854
@urmilaacharya6854 26 күн бұрын
गुड रवि जि सहि कुरा जय🔔🇳🇵🔔🇳🇵🇳🇵🔔🇳🇵
@gurungkarna4868
@gurungkarna4868 25 күн бұрын
❤व्व्व❤your right rabi jyu ❤अब यो भ्रष्टाचार सबै लाई जेल ठोक्नु पर्छ यो अरुले सक्दैन मात्र रबि ले सक्छ अनी बालेन ले पनि सक्छ कुएरा गनाएको oli deuba lai जेल ठोक्नु पर्छ ल❤🎉🎉🎉
@chakramagar3417
@chakramagar3417 26 күн бұрын
दर्हो दियो रबिले यार मज्जा आयो ,आफू आउट भए पनि
@LaxmiprasadDamai-ic5cq
@LaxmiprasadDamai-ic5cq 26 күн бұрын
परचडन र रबि जि तपाईं हरु अगाडि बडनु हाेस जनता तपाईं हरु काे साथ मा छन
@user-je4nt9co3l
@user-je4nt9co3l 26 күн бұрын
बेचन झा danger हो सरकार ढाल्ने पावर र छ
@bibashgurung6156
@bibashgurung6156 26 күн бұрын
जय होस रबिको ।। जय घण्टी ।
@gokulthapa9580
@gokulthapa9580 27 күн бұрын
रबि लामिछाने र ज्ञानेन्द्र साही हुन्थ्येन भने यी पुराना दलका पुराना नेता नाङ्गो भएर सदनमा आउथ्ये होला । अनि पार्टीका झोलेहरु नाङ्गो बाबा, भोले बाबा भन्दै पुजा गर्थ्ये होला !❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mrmanirai
@mrmanirai 26 күн бұрын
gyane chor
@krishpaudel2727
@krishpaudel2727 26 күн бұрын
100%
@nandarajadhikari8490
@nandarajadhikari8490 26 күн бұрын
Jhayanenda parpakka xain
@user-im8bv9me5h
@user-im8bv9me5h 27 күн бұрын
जय रबि सर।अब चोर हरु ले फाइल के गर्छन जनता ले हेर्ने छन।
@stkhadka5351
@stkhadka5351 27 күн бұрын
सलुट रबि ज्यु
@NareshDhami-qp6nl
@NareshDhami-qp6nl 26 күн бұрын
Good luck Rabi sir jay Rabi sir jay ghanti 🎉❤❤
@gambahadurbk480
@gambahadurbk480 27 күн бұрын
सेरे र उखाने देश लाई अनध्यारो तर्फ डकेल्ने भये
@user-dm7lb8fw2l
@user-dm7lb8fw2l 27 күн бұрын
Go ahead Rabi sir
@ludramankhadka1210
@ludramankhadka1210 26 күн бұрын
आज देशमा जनता आंसुमा दुबिरहेका छन यहा यस्तो रमाइलो ,आज देशमा के बिपत आयो ,कस्तो घटना घट्यो थाहा छैन। चुनावको बेला दैलो दैलो आज यस्तो विपतमा एक जना सांसद घटना आएन अनि यस्तालाइ फेरि जिताए के होला ।बेलैमा सचेत बन्नु जरूरी छ हामी कहिले सम्म भेडा वन्ने।
@bimaltamang-qr4dd
@bimaltamang-qr4dd 26 күн бұрын
रबी लामिछाने २०८४ देखि देशको प्रधानमन्त्री १००%
@bhaktbhadur4756
@bhaktbhadur4756 25 күн бұрын
जयरबि परचनडलेनि रामराेकामगरे रबिलाईछाेयरदेखाउ अबरादिचाेरहाे
@krishnathapa20
@krishnathapa20 26 күн бұрын
Very good news how dhannya bad chha hajurlai rabi sir
@chanthapa7943
@chanthapa7943 26 күн бұрын
JAYA HOS Rabi Lamichhane 🔔
@basantapaudel8455
@basantapaudel8455 27 күн бұрын
१००%👌👌
@krishnapaneru5066
@krishnapaneru5066 26 күн бұрын
जय देश जय रबि
@Krishan-iw1sp
@Krishan-iw1sp 27 күн бұрын
S s u r right.absolutely right.
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 25 күн бұрын
Good luck ravi sir god bless to you jaya ghanti
@nandarajadhikari8490
@nandarajadhikari8490 26 күн бұрын
Bhagawan le ravi ra ravi ko team ko rakchha garnu jaya ravi jay ghanti
@vishnukumarkumar8249
@vishnukumarkumar8249 25 күн бұрын
Right rabi sar and God bless you rabi sar 🇳🇵🔔🙏
@bimalayogi8532
@bimalayogi8532 27 күн бұрын
सहि हो
@user-yg9mc6uc7b
@user-yg9mc6uc7b 27 күн бұрын
Jaya rabi sahi bichar
@PardeepThapa-vy6sd
@PardeepThapa-vy6sd 27 күн бұрын
🔔🔔🔔🔔 jay rabi
@tiljungrai9700
@tiljungrai9700 26 күн бұрын
जय रबि जय प्रचण्ड 🎉🎉🎉🎉❤❤❤
@rabinmishra8747
@rabinmishra8747 26 күн бұрын
रबि सरले सहि भन्नु भयाे भ्रष्टाचारि हरु यक भय
@balkrishnakafle1247
@balkrishnakafle1247 26 күн бұрын
प्रचन्ड संग गला मिलायो कि पतन भयो चेतना भया।
@abdullahabdullah5497
@abdullahabdullah5497 27 күн бұрын
Good babhai rabi maney
@PlanarographicsContent
@PlanarographicsContent 26 күн бұрын
गफ देको हेरौं न, फाइल खोल्दा खोल्दै कारबाही गर्ने फुर्सद नै भएन भने हुन्छ अब।।
@nandaprasadchaulagain3405
@nandaprasadchaulagain3405 26 күн бұрын
माननीय उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछाने लाई कामगर्न दिइयन सहिकुरा हाे।
@SurajPoudel-x7e
@SurajPoudel-x7e 24 күн бұрын
भुक्ने कुकुरले टोक्दैन भनेको सुनेको, भुकेरै जिन्दगी चालाउनेको कुरा. . . . . . . .
@surjan8656
@surjan8656 27 күн бұрын
Good luck रवि ser
@tekrajghale7311
@tekrajghale7311 26 күн бұрын
Well said Rabi
@user-ci2yg6jo3b
@user-ci2yg6jo3b 25 күн бұрын
याे अहिले काे नयासरकारले त भ्रष्टाचार मा मुछियका आफ्नै मान्छेलाई पहिले छानबिन गरि जेल काेचेर जन्ताकाेमन जित्छ हाेला जन्ताले नजर अन्दाज गर्न जरुरि छ
@bharatbaral820
@bharatbaral820 26 күн бұрын
पहिला जस्ले फाईल खाेल्छन् ती नेताले शुरूमा आफ्नाे फाईल खाेलेर ,अनि अरूकाे फाईल खाेलेर२०८४ मा देखाई दिनु हाेला यी अझै रूनेवालालाई के राम्रो काम गरेछन चेतनाभया जयहाेस।
@Tenx189
@Tenx189 27 күн бұрын
Good job sir
@bishnubabitakhatri
@bishnubabitakhatri 26 күн бұрын
सलुट दाइ ।❤
@laxmijaigurugurung4022
@laxmijaigurugurung4022 25 күн бұрын
Jai ghanti ❤
@jagnarayan2278
@jagnarayan2278 26 күн бұрын
रविले पनि कामभन्दा हल्ला र भाषण धेरै गरेकै हुन् । भाषण गर्नमा यिनी पनि के कम ।
@nripthapa7589
@nripthapa7589 27 күн бұрын
आज रबि जि को कुरा मन पर्यो
@sabhyatagurung8324
@sabhyatagurung8324 27 күн бұрын
We are with you Rabi ju! Stay strong🙏
@rakshyagurung8296
@rakshyagurung8296 26 күн бұрын
Rabi sir 🙏 good 👍 👌 👏
@birendrabom1691
@birendrabom1691 26 күн бұрын
Very Good
@shrwankumar-be1gm
@shrwankumar-be1gm 26 күн бұрын
Jaya Rabi ji tapaiko kehi Naya harne Aasa Garda gardai nirasa bhaisake Nepali Janta . Adhuro rahayo tapaiko kama Janta le prasangsa gari raheka thiya tapaiko. 🧘🧘🧘
@santoshshrestha5613
@santoshshrestha5613 26 күн бұрын
Rabi , you are right. Support from me !
@KhimrajKhadka-qr8fb
@KhimrajKhadka-qr8fb 26 күн бұрын
Rabi dai hai hai❤❤❤
@bhupendrashahi1059
@bhupendrashahi1059 26 күн бұрын
Good job rabi sir
@Dipakgurung3158
@Dipakgurung3158 26 күн бұрын
मुला सहकारि ठग धेरै बोल्छ काम चाहिँ गर्नि होइन जिबिको छोरा ।।।
@narayanadhikari8829
@narayanadhikari8829 26 күн бұрын
जय रबि
@keshabthapa5956
@keshabthapa5956 27 күн бұрын
i love you rabi dai❤❤
@mxchannel1
@mxchannel1 26 күн бұрын
Right
@arvindkejriwal5070
@arvindkejriwal5070 26 күн бұрын
रास्वपा बाट नेपाल राष्ट्रिय दायित्व अदृश्य प्रकारको शुभ योगदान सराहनीय छ | त्यसर्थ सम्मान पुर्याउन चांहे माननिय सबैमा धन्यवाद | शनिबार २९ असार २०८१. Saturday's 13-07-2024. *"_+/:-@# वैदिक नेपाल.
@somitadhakal8990
@somitadhakal8990 26 күн бұрын
Jaya rabi sir
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 26 күн бұрын
Right Rabi g
@amritpun9107
@amritpun9107 27 күн бұрын
Good 100% right
@Clumsyfish_2023
@Clumsyfish_2023 26 күн бұрын
Brilliant speech from Rabi Jai Ghanti…
@durgatamang5500
@durgatamang5500 26 күн бұрын
Sahi ho rabi sir
@user-sj2jy4zp4r
@user-sj2jy4zp4r 26 күн бұрын
मन मिल्दा चित्र मन नमिल्दा विचित्र हो रबि दाइ तपाईँ पनि चुनाव जित्नु भन्दा पहिले तपाईँ को विचार र अहिलेको बिचार मा कति फरक छ भन्ने कुरा हामी सबैलाई थाहा नै छ
@sdsGujral
@sdsGujral 26 күн бұрын
भाइरल नेता भनेको भाइरल नै हुदो रैछ
@naminpun2244
@naminpun2244 26 күн бұрын
sahi kura garnu vayo rabi dai
@Aayam33
@Aayam33 26 күн бұрын
बोलेर देश बन्ने भए प्रचण्डले पनि उहिले नै देश बनाउँथे । स्टन्ट देखाएर देश बन्दैन महाशय । नेपालका ठुला नेता भने सबै नै स्टन्ट देखाउन माहिर छन् ।
@krishnarai4212
@krishnarai4212 27 күн бұрын
ASHA THIYO ASHA HARAYO.
ОБЯЗАТЕЛЬНО СОВЕРШАЙТЕ ДОБРО!❤❤❤
00:45
ПОМОГЛА НАЗЫВАЕТСЯ😂
00:20
Chapitosiki
Рет қаралды 4,2 МЛН