रविका कारण अफ्ठ्यारोमा गृहमन्त्री, चौतर्फी प्रश्नको घेरामा, दुर्गा र बिनु प्रकरण पनि गिजोलियो ||

  Рет қаралды 89,376

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 243
@SureshDevkota-i8r
@SureshDevkota-i8r 3 күн бұрын
नेपाल पुलिस पार्टी को झोले भयर हो यो दिन आयको रबि दाई जिन्दाबाद जिन्दाबाद
@DilbahadurHamal-v2o
@DilbahadurHamal-v2o 3 күн бұрын
गृह मन्त्रीले जिम्मा लिनु पर्छ।
@AsRiderAarifsamyog72
@AsRiderAarifsamyog72 3 күн бұрын
रात जतिसुकै कालाे भएपनि उज्यालो सुनिश्चित अाउँछ।।। जय रबि ❤❤❤
@Prathaml.c._official
@Prathaml.c._official 3 күн бұрын
रवि दाई 100% निर्दोश छन् ❤❤❤❤
@Prathaml.c._official
@Prathaml.c._official 3 күн бұрын
सत्य को अन्तिम समयमा विजय हुन्छ रवि दाई ❤❤❤❤
@khadgabhujel4144
@khadgabhujel4144 3 күн бұрын
अहिले सम्मकै निकम्मा गृहमन्त्री
@tekkarki8900
@tekkarki8900 3 күн бұрын
Boka lai hattiko bhari bokaye paxi yestai ho..???
@NadaRawat
@NadaRawat 3 күн бұрын
रबि दाइ हजुरको मन्त्रालयमा आजकाल रमेश लेखक भन्ने नामर्दो छ यो कुरा हामी सम्पुर्ण नेपालिजन्तालाई थाहाँ छ जय रबि दाई
@TekbahadurKarki-lt3tb
@TekbahadurKarki-lt3tb 2 күн бұрын
गृह मन्त्रि ले यसको जिम्मा लिनैपर्छ जय नेपाल जय घन्टि जय रबि
@sushilamahat3814
@sushilamahat3814 3 күн бұрын
रविलाई सकाउन बनेकाे सरकार आफै सकिदै छ । र यस्ता भष्ट सरकार सकिनु पनि पर्छ
@pushpashrestha3532
@pushpashrestha3532 2 күн бұрын
गृह मन्त्री ले तुरन्त राजीनामा दिनु पर्छ
@SuYonG_xTha
@SuYonG_xTha 3 күн бұрын
हाम्रो रबि सर निर्दोष लाई यतिका दिन सम्म थुनेको र आज सम्म कुनै सबुत नभेटाएकोमा गृहमन्त्री लेखक जिम्मा हुनुपर्छ
@santoshsingthakuri3258
@santoshsingthakuri3258 3 күн бұрын
लेखक माखो मारेको छैन कसम हो नेपाली जन्तालाइ थाहा छ ।
@Prathaml.c._official
@Prathaml.c._official 3 күн бұрын
अबको एकमात्र विकल्प जय देश जय रवि ❤❤❤❤
@rajendrakarki6174
@rajendrakarki6174 3 күн бұрын
चाकरबाज कहिले पनि सफल हुन सक्दैन सत्य यहि हो , छट्टुहरूको जालमा गृह मन्त्रालय ........!!!!!
@Basant742
@Basant742 3 күн бұрын
गृहमन्त्री❎ गुहमन्त्री✅
@dipakkumarray5214
@dipakkumarray5214 3 күн бұрын
Good luck Rabi Sir Jai Ghanti 👍👍👍👍👍👌👌👌👌🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@bhairammaharjan2411
@bhairammaharjan2411 3 күн бұрын
पार्टी रिझाउ गृह मन्त्रालय , कानुनी कारवाहीमा भन्दा पार्टी नेताहरु द्वार गरिएको आदेशि कारवाही को इतिहास लेखनमा व्यस्त गृहमन्त्री लेखक....
@keshavbhandari9582
@keshavbhandari9582 3 күн бұрын
अब फेरी रबि लामिछाने गृहमन्त्री समालेर जो जति अत्तेंचार दबाब मानसिक तनाब दिने एक एक हिसाब गर्नु पर्छ। १/मानब अधिकार नभए को २/न्याय नभएको अन्धा कानुन ३/पार्टीको छाता को ओत लगेर बसेका न्यायधी बकत्ताहरु ४/देशलाई तहस नहसपर्ने ठुला माछाहरु यी सबैको लेखा जोखा जनता ले राखेको छ अब फेरी रबि गृहमन्त्री भएको देख्न पाइयोस भगवान श्री पशुपति नाथ 💐
@mayaadhikari3448
@mayaadhikari3448 3 күн бұрын
न्याय किनिएको देश।😢😢
@Prathaml.c._official
@Prathaml.c._official 3 күн бұрын
जय देश जय रवि जय घण्टी 🔔🔔🔔
@bedshrestha1111
@bedshrestha1111 3 күн бұрын
दुनियाँ भरका सबै भन्दा फोहोर दुर्गन्ध ग्रहमनत्री पुलिस देश को बदनाम
@Prathaml.c._official
@Prathaml.c._official 3 күн бұрын
नडराऊ रवि दाई जनता तिम्रो साथमा छन् ❤❤❤❤❤❤❤❤
@PremKhatri-ip8fu
@PremKhatri-ip8fu 3 күн бұрын
राष्ट्रिय रबि लामिछानेलाइ गहमण् हुनुपर्ने
@gamingwithbinayak2199
@gamingwithbinayak2199 3 күн бұрын
गृह मन्त्री ले राजीनामा दिनु पर्छ आईजीपी वन्तको पनि राजी नाम दिनू पर्दछ
@RajChamling-qm5vg
@RajChamling-qm5vg 3 күн бұрын
अहिलेकाे गुहेमन्त्री नै गतिलाे हुनु पर्याे नि।
@Livewell-j8d
@Livewell-j8d 3 күн бұрын
Narayanganj shrestha is the best home minister!
@dikshyasunuwar754
@dikshyasunuwar754 3 күн бұрын
Good ho sar
@TikabahadurghartiBahadur
@TikabahadurghartiBahadur 3 күн бұрын
र्याले को लङ्गुर लाई अब घोक्र्याथ्याक हान्नु प्रछ एस्लाई अनि आइजिबी लाई
@RajthapThaparaju
@RajthapThaparaju 3 күн бұрын
काङ्ग्रेस र एमाले सरकारमा रहुन्जेलसम्म सोझा साझा सबैलाई राजनीतिक प्रतिशोध साध्दै लगेर थुन्दै गर्छ यो सरकार ढल्नुपर्छ।
@kamaltara1497
@kamaltara1497 3 күн бұрын
गिरीयाे जनताकाे नजरमा, यी लेखक
@Nabin_Sirmal
@Nabin_Sirmal 2 күн бұрын
याे मन्त्री निकम्मा भए । यसले केही गर्न सक्दैन । यसले गर्ने भनेकाे भष्टचारीलाई बचाउने बाहेक अरु केही गर्न सक्दैन ।
@prakashgautam9993
@prakashgautam9993 2 күн бұрын
याे बाेल्न नि नसक्ने भन्दा त नारायणकाजि 100% ठिक
@ratnagurung9256
@ratnagurung9256 3 күн бұрын
Jaya ghanti Jaya Rabi
@mamabhanjaentertainment
@mamabhanjaentertainment 3 күн бұрын
तपाइँ हरु समाचार बनाउनु हुन्छ यो समाचार सूचना सुन्दा सुन्दै पनि आजित भयौ राज्य निरङ्कुश छ तपाई हरुको समाचार ले अह देशमा सुशासन नआउने भो मलाई दुख लागेको छ
@rajuSivakoti-yv2mk
@rajuSivakoti-yv2mk 3 күн бұрын
Jay ghanti jay nepal
@BULLBAZAR
@BULLBAZAR 3 күн бұрын
Goodnews mero dai..
@rameshthapa3250
@rameshthapa3250 3 күн бұрын
Jaye prachanda jaye rabi jaye balen jaye harka sampang jaye gopi hamal jaye durga jaye desh jaye nepal 🎉🎉🎉❤❤
@rudraneupane814
@rudraneupane814 3 күн бұрын
गगने सिकाउने लेखक ले दबाव iGp ले रवि लाइ लैजाने र मदन भण्डारीको जस्तै बनाउने सोच र खुनी खेलमा गगन थापा को हात छ जनता उल्लु बनाउने निर्णय कार गगन थापा नै हो बुझ्न जरुरी छ,जय ❤रबी जय नेपाल।
@RSrealajooba
@RSrealajooba 3 күн бұрын
रवि इज सुर्य ग्रेट रवि🎉❤
@AtombombLotusneupane
@AtombombLotusneupane 3 күн бұрын
Yoho tv is doing great journalism❤❤
@Birsinghtamang297
@Birsinghtamang297 3 күн бұрын
स्याबास मिडिया र समाचार वाचन गर्ने यस्तै सच्चा र इमानदारी नेपाली पत्रकार हरुले गर्दा नै हो देश डुब्नबाट जोगिएको नत्र चोर नेताहरुले देश बेचेर खैसक्यो होला
@ashokthapa7555
@ashokthapa7555 3 күн бұрын
योग्यता र दक्षताले पाएको पद भए पो काम गर्न सक्थ्यो, देउवाको झोला बोके बापत पाएको पद हो काम गर्नै पर्दैन, देउवाको भजन गाए पुगिगो।
@Biswashrestha
@Biswashrestha 3 күн бұрын
कांग्रेस एमाले नाटक गरेको देख्दा हासो उठ्छ। प्रहरी संगठन वेइमान बनाउने नियति गराए।
@MohanGharti-i7v
@MohanGharti-i7v 3 күн бұрын
Jayaghanti❤❤❤rabisir❤❤❤
@TilekbahadurTilekbahadur
@TilekbahadurTilekbahadur 3 күн бұрын
Jaya ravi Gaya ghanti
@balkumarirokamagar2878
@balkumarirokamagar2878 3 күн бұрын
Rabi dai
@er.nirmalgautam7274
@er.nirmalgautam7274 3 күн бұрын
यो लेखक गृहमन्त्री बनेकै रवि लाई , प्रसाईं लाई समाउन र गनगने थापा को राजनीति जोगाउन हो।। नेपाली जनता लाई शान्ती सुरक्षा दिन होइन।।। बिचरा लेखक गफ चै तन्नेरो अनि काम चै केटाकेटि।।।
@dependralamichhane4727
@dependralamichhane4727 3 күн бұрын
अरु त अरु नेपाल प्रहरी पाटीको झोला बोक्ने भएर हो,पाटीका प्रहरी ले पाटीको मात्र ढाकछोप गर्छ जनताको गर्दैनन् ।
@PreamJ-z8h
@PreamJ-z8h 3 күн бұрын
लेखक नलायक राजिनामा दिनु पर्छ
@YamChhetri-ox5mb
@YamChhetri-ox5mb 3 күн бұрын
भ्रष्टाचारि बचाउने सहरकारि को पैसा पचाउने खेल मा रबीलाई बलीको बोको बनाउने चोर सरकार।
@DhrubaKattel
@DhrubaKattel 3 күн бұрын
Giryamantri marejasto xa.
@L5members
@L5members 3 күн бұрын
निरिह मुन्तरी जिउ कति राम्रा, लामानाक भाका खाठाकाठा
@purnakhadka8422
@purnakhadka8422 3 күн бұрын
लेखक देशको गृहमन्त्री हो कि ओलि र आरजुको सेबक मात्र हो ?
@Devnarayanchaulagai-zw4ru
@Devnarayanchaulagai-zw4ru 3 күн бұрын
यस्ता नाथे मन्त्री भयपछी अनि हामी ले सुसासन खोजेर हुन्छ??
@rameshac5333
@rameshac5333 3 күн бұрын
आजका दिन देखि मेरो भोट रा स्व पा लाइ
@sagarbharati5748
@sagarbharati5748 3 күн бұрын
रबी सर लाइ फसाऊन मै बिजी छन अनी अरु काम काहा बाट गर्छन त ई चोरहरु ले
@LapendraBahadurShahi
@LapendraBahadurShahi 3 күн бұрын
यो सरकार होइन अपराधि को झुण्ड ho❤😂😂🎉😢
@ShantoshKumar-zz2fr
@ShantoshKumar-zz2fr 3 күн бұрын
कांग्रेस र एमाले देश जनताको सेवा सुशासनको लागि नभएर आफ्नो कालो कर्तुत लुकाउन मात्र आएको हो जनता भ्रममा नगर्नुहोला
@ramchandrapaudel3657
@ramchandrapaudel3657 3 күн бұрын
निरीहले कवीता लेख्नठिक छ !
@SDRVLOG.12
@SDRVLOG.12 3 күн бұрын
नेपाल को कर्मचारीहरुले नेता को खुट्टा नढोगी नियम मा अडिग रहेर काम गर्ने हो भने कसैले कै गर्न सक्दैन? तर यो अवस्था छैन जति पनि छ कर्मचारीहरू सबै नेता को झोले भएर देश बिग्रिए को हो? नेताले कर्मचारी बिगारेको हो
@shantapokharel66
@shantapokharel66 3 күн бұрын
यस्ता गृहमन्त्रीले के गर्छन हौ ???रबिलाइ राजनितीक प्रतिसोध सिबाय ???दिन रात त्यही रबिलाइ कसरी काहा बाट फसाउन सकिन्छ भनेर रबिको पछि मात्र लाग्न सिबाय।।
@Muskaan_for_You
@Muskaan_for_You 3 күн бұрын
धनराज काग्र्सको नेता , अनि जीवि राइ लाइ त् पक्राउ गर्यो भने अहिले का ठुला दलहरुको धेरै को धोति फुस्किन सक्छ भन्ने डर ले नै उनलाई पक्राउ गर्न नसकिएको होला ....
@comedy_man_572
@comedy_man_572 3 күн бұрын
पहिलो भिउज मेरो भयो
@bikramale9114
@bikramale9114 3 күн бұрын
तेरो होइन मेरो हो
@JanakLama-vx8gu
@JanakLama-vx8gu 3 күн бұрын
1467 मा मो views
@rajendrapokharel5987
@rajendrapokharel5987 3 күн бұрын
कार्यक्षमता नभएनी मुखको क्षमातात छनी।चीन्ता आफ्नाकोहो।
@ToyanathDhungana-g7j
@ToyanathDhungana-g7j 3 күн бұрын
रबिको खेदो खन्न बाहेक के जानेको छ र लाछी . . . .।
@ameerkc5033
@ameerkc5033 3 күн бұрын
वडा सदस्य बन्न समेत लायक नभाको मान्छे गृहमन्त्री अनि के गर्छ येस्ले
@ShamserLamsal
@ShamserLamsal 3 күн бұрын
चितवन को एसपी रा कास्की को एसपी लाई जनताले मुलेङकान गरिरहेकाछन्
@tekbahadur6968
@tekbahadur6968 3 күн бұрын
यो चोरले आर्जु र धन राज गुरुङ्ग्लाइ पुलिस हिरासतमा राखे लेखको नाम आउछ तर यस्ले त्यो आर्जु र धनराजलाइ जोगाउछ
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 3 күн бұрын
रमेश लेखको पालो यस्तो खतरा हुने छ त्यो सोच्नु पनि सक्दैन होला
@Ganesh44441
@Ganesh44441 3 күн бұрын
🔔🔔🔔🔔🔔🔔🔔
@TemalView
@TemalView 3 күн бұрын
म जस्तै नयाँ युटुबर साथीहरु एकले अर्कालाई सपोर्ट गर्दै मिलेर अघि बढौं।
@manisharan4636
@manisharan4636 3 күн бұрын
Jay ghanti Jay Ravi
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n 3 күн бұрын
छेपाराको मन्त्र नजान्ने सर्पको दुलोमा हात लेखक !
@PMVlog-
@PMVlog- 3 күн бұрын
अाफ्नाे पार्टीका सबै भ्रष्टाचारमा दाेषि देखिएका हरुलाई जति मुद्दानै चलाउन नमिल्ने अादेश दिन लगाएर देाषिनै नदेखिएका व्यक्तिलाई भने महिनाै देखि प्रमाण नभेटेपछि अनुसन्धान गर्न 77 जिल्ला घुमाउन लागि परेकाे सरकारले गर्न खाेजेकाे के??
@shayamjoshi6595
@shayamjoshi6595 3 күн бұрын
याे फटाहा रहेछ भिजिबिलिटि मात्र भनछयाे भाउजू काे हलकारा
@AtombombLotusneupane
@AtombombLotusneupane 3 күн бұрын
शेखर कोइराला good
@Burja12
@Burja12 3 күн бұрын
ओलि सरकारले केइ गर्नु सक्दैन भ्रष्टाचार नेता जम्मा गरेर राखेको छ
@homedahal1171
@homedahal1171 3 күн бұрын
के काम गर्यो लेखक ले काम गर्यो भाउजू र बा को ईसारा मा रबिलाई अन्याए गरो येस को काम येहि हो
@sandeshmgrofficial5470
@sandeshmgrofficial5470 3 күн бұрын
कान्डै कान्डले बिक्षिप्त यो सरकारको ताना शाहा
@rajeshkarki1111
@rajeshkarki1111 2 күн бұрын
Herlas
@sudama866
@sudama866 3 күн бұрын
🛎️
@M.T.SherpaPinasha-s5e
@M.T.SherpaPinasha-s5e 3 күн бұрын
G B Rai कहाँ छ रामहरी खतिवडालाई थाह छ
@bishnupandey302
@bishnupandey302 2 күн бұрын
कॉग्रेस लाइ सीद्धाउने खेल मा लेखक र गगन
@balkunwar7988
@balkunwar7988 3 күн бұрын
Yo lekhak vanne jat lai nepal batai lakhetnu parxa
@KarnaThapa-im9zl
@KarnaThapa-im9zl 3 күн бұрын
🔔🔔🔔💪✊👍🙏🙏🙏
@gauritaratara3717
@gauritaratara3717 3 күн бұрын
गलत कार्य भो गृह पालो सबै को आउछ चक्र परमात्मा को हातमा छ
@bhawaniprasadbhattarai2168
@bhawaniprasadbhattarai2168 3 күн бұрын
लेखकले त लेख्न छोडेर फसे वलिको जालमा।
@atharvaghimire1290
@atharvaghimire1290 3 күн бұрын
पत्रकार दाजु कस्तो कुरा गरेको, हनी ट्र्यापिङ गरेर ३५ लाख खाने निरीक्षक बिनु कुमारी शाहि गृह मन्त्रीकै मान्छे हो। महेन्द्रनगरमा कार्यरत हुँदा रमेश लेखकको धेरै काम गरेको छ बिनु कुमारी शाहिले। बिनुले बचाउने रमेश स्वयम हो भन्छन्।
@devilrose24
@devilrose24 3 күн бұрын
Duniya golo cha aaja jasari Rabi lai yiniharu le ryakryak pareko cha bholi Rabi Thau ma pugey pachi yiniharu bhagey huncha
@binaymoktan8302
@binaymoktan8302 3 күн бұрын
यसले आफ्नो मान्छे बचाउने र काण्ड डिसमिस बनाउने काम गरिसके, कति कमिसन कुम्ल्याई सके होला
@A1samachar
@A1samachar 2 күн бұрын
प्रश्न गर्दा रि साए हरि ढकाल ! रबिलाई उठाएपछि खोले `गोप्य कुरा´, बालेनको गरे प्रशंसा kzbin.info/www/bejne/b5-0k5ycdrKqeNU
@ganeshluitel8195
@ganeshluitel8195 3 күн бұрын
आफ्नो भिजन केही नहुने झोले नै रहेछ नि।
@SamsungMobil-d8k
@SamsungMobil-d8k 2 күн бұрын
🎉ramedse🎉janta🎉ko🎉duukha🎉herdaina🎉chor🎉sals🎉🎉🎉🎉
@badrineupane7303
@badrineupane7303 3 күн бұрын
बोल्न पनि भाउजुको सिकाउनु प्पर्नेनै हो ?
@SandeepSurkheti-n5z
@SandeepSurkheti-n5z 3 күн бұрын
Yestoni giryamantri hunxa
@BharatSunar-s5q
@BharatSunar-s5q 3 күн бұрын
यी देश बनाउनि हैनन् भ्रष्टाचार गर्न र भ्रष्टाचारी लाई जाेगाउन र सहकारी पिडित माथि डन्डा चलाउन आयका चाेर लुटेरा हरु हुनन्
@AnilShrestha-l6q
@AnilShrestha-l6q 3 күн бұрын
Ramesh lekhak lai turimantri banaun layak 6. Giriya mantri diyar hun6 samaln xyamata
@sushilaacharya7567
@sushilaacharya7567 3 күн бұрын
अनुहार्न दनिहार्को मान्छे
@rishikhadka2122
@rishikhadka2122 2 күн бұрын
Congress vaneko vipaxye ma huda karaune matra ho
@krishnakharal2764
@krishnakharal2764 Күн бұрын
Kam garekai xan ta bhrstachari bachaune aani nirdosh lai dukhadine
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 661 М.
Farmer narrowly escapes tiger attack
00:20
CTV News
Рет қаралды 15 МЛН
Новости дня | 13 декабря - утренний выпуск
11:46
Euronews по-русски
Рет қаралды 6 М.
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 661 М.