रविको क्लिन चिट, प्रचण्डको विद्रोह फण्डा, भ्रष्टाचारीहरुको सरकार !?

  Рет қаралды 12,149

Avenues Khabar

Avenues Khabar

Күн бұрын

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#avenueskhabar #rajuthapa #sidha_prashna #narayankajishrestha
Subscribe Us on You tube :- / avenueskhabar
Visit our Website: www.avenues.tv/
Like us on Facebook: / avenuestvnews
Follow us on Twitter: / avenues_tv
Connect with Instagram: / avenueskhabar
© Avenues Khabar 2024

Пікірлер: 35
@dpaklami7443
@dpaklami7443 Күн бұрын
भलै माओवादि पाटि मन पर्दैन तर यो देश मा नारनकाजि जत्तिको मान्छेको खाचो छ
@tilakkc9315
@tilakkc9315 Күн бұрын
इतिहासकै सफल गृहमन्त्री ## सलाम ##
@AshokBohara-qe9be
@AshokBohara-qe9be Күн бұрын
😀😀😀😀
@narayanacharya103
@narayanacharya103 Күн бұрын
Narayan kaji is the greatest leader. His thoughts are very clear and useful for the future Nepal. Thank you Raju Thapa for your creative questions 🙏
@SakuntilaPoudel
@SakuntilaPoudel 20 сағат бұрын
नारायणकाजी जि काे दृष्टिकोण सान्दर्भिक लाग्यो ,ईन्टरब्यु सुन्दा र हेर्दा
@amarshahi386
@amarshahi386 Күн бұрын
भ्रष्टाचारि तह लगाउने भय , नारायण काजी सङ जनु रे अनि देश बनाउने भय बालेन सङ जानू रे , अहिले यस्तो उखान चल्या रैछ त।।😂
@SureshPrasad-k7l
@SureshPrasad-k7l Күн бұрын
रवी गोरखा मीडिया का कर्मचारी थिए रबिले चेक काटेर दिएको पैसा तलब खाने कर्मचारी पनि सबै दोषी करार गर 😅पैसा त सहकारी बाट आएको र सबैले खाएको देखियो 😅यस्ता बेतुकको कुरा गरेर रवी लाई फसाउने कोसिस गरियो भने ८४ मा एमाले काङ्ग्रेस पत्ता साफ हुन्छौं❤
@bibekdhungana9202
@bibekdhungana9202 Күн бұрын
अनि सहकारी सस्था चलाउनलाइ अनुमती दिएको सरकार र सरकार मा को प्रधानमन्त्री थियो सबैलाइ कारबाही हुनु पर्यो।मित्र ले भन्नू भएको कुरा सहि लाग्यो मलाइ हुन त पुराना पार्टी हरुलाइत रबि लाई कार बाही भय धेरै खुसी छन
@panaceapandey6415
@panaceapandey6415 Күн бұрын
कुर्ची माईक टेवल बेच्ने पनि कारबाहिमा पर्ने भए सहकारि रकम त तेता पनि गाछ😋😀
@bibekdhungana9202
@bibekdhungana9202 Күн бұрын
@@panaceapandey6415 होनि ब्रो सहि कुरा हेहेहेहे बदनाम गर्ने नियत ले पहिला सहकारी ठगी भने अब गोर्खा मिडिया तिर लागे
@xettriprem821
@xettriprem821 Күн бұрын
बोलेकै सुन्दा नी चार झापड लगाउनुपर्छ झै छ अनुहार दलालको😂😂😂
@gurungbhim5504
@gurungbhim5504 Күн бұрын
नारायण दाइ यी पत्रकारहरु खाली रबिको कुरा उठाछ यस्ता कुरामा नलाग्नु होला किनकी रबि पत्रकार तर यी खाते पत्रकार रबि जनताको पत्रकार
@ananathsapkota2032
@ananathsapkota2032 Күн бұрын
दुबै जना लाई नमस्कार,७,४६,६२,६३, सालको परिवर्तन बिदेसीको बलमा भएको घामजस्तै छर्लङ्ग भयो,७२, सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि एकजुट हुनुहोस्,०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै, नेपाल नेपालिको अस्तित्व नै समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? हजुर ?🎉
@arunpant-t1u
@arunpant-t1u Күн бұрын
A b pant right version and right discussion
@dipbahadurbasnet9416
@dipbahadurbasnet9416 Күн бұрын
pहैन मैले नबुझेको कुरा यो छानबिन समिति सहकारी ठगीको लागि बनाएको हो कि गोर्खा टिभीको लागि बनाएको हो
@sundarshrestha6361
@sundarshrestha6361 Күн бұрын
Good
@gopalgiri4537
@gopalgiri4537 Күн бұрын
नारायण काजी राम्रो नेता हो अनि अहिले को के पी सरकार भन्दा प्रचण्ड सरकार धेरै राम्रो थियो।
@ramchandraraut2502
@ramchandraraut2502 Күн бұрын
बेचन झा ले आर्जु र ओलिको स्वकीय सचिबलाइ पैसा बुझाएको भन्ने हल्ला छ
@balugaire2612
@balugaire2612 Күн бұрын
❤❤❤❤❤
@subarnasuyog6375
@subarnasuyog6375 Күн бұрын
रास्ट्रघाती काङ्ग्रेस यमाले भन्दा माओवादी ठिक छ।
@outsiders8848
@outsiders8848 Күн бұрын
येस्ले फेरि अफुलाइ साधु ठान्छ। जिवानमा एक पटक चुनाव जितेन झ्यालबाट चोर छिरेजस्तो सम्सदमा पुगेको छ। बात थुला गर्छ
@SajSai-rt7qz
@SajSai-rt7qz Күн бұрын
Kp rip
@rabindrasubba2131
@rabindrasubba2131 Күн бұрын
Clean chit होइन killing chit चै होला ! ! !
@Adhikari245
@Adhikari245 Күн бұрын
हल्लुण 0 भोट नभएपनि नेता बनेका नेता ज्यु
@kamalbhandari8825
@kamalbhandari8825 Күн бұрын
एक भोट नल्याई मने प्रचण्डको भक्तिभाब गुणगान गाएको भरमा मन्त्री माथि मन्त्री भएर भुक्का गफ दिएर हामी सहि एमाले काङ्ग्रेस भ्रष्ट भन्दै हिंड्छन् अबसरबादी खाओबादीहरु
@Vovolove-b9s
@Vovolove-b9s Күн бұрын
ब्यक्तिगत रुपमा नारायणकाजी तुलनात्मक हिसाबले राम्रो नेता हो समग्रमा माओबादी पार्टी भनेको एउटा भ्रष्ट र दलाल पार्टी हो भन्ने कुरामा दुईमत छैन त्यसैले प्रचण्ड जस्तो पदखोर भ्रष्ट दलालले जति भुके पनि यो खाउबाऊदी दललाई नेपाली जनताले बिश्वास गर्ने कुनै आधार छैन
@pradipthapa-qf9gx
@pradipthapa-qf9gx Күн бұрын
भारतीय नेताले हाम्रा घोडा भन्दा खोइ बोलेको?
@Gyanendrashahi676
@Gyanendrashahi676 Күн бұрын
भारतीय ले घोडा भनेको ३/४दिन मै प्रचण्ड ले कांग्रेस छोडि एमाले संग सरकार बनाएको र संसद को रोष्टम बाटै प्रतिगमन कारिलाई लात हान्ने भनेको सुनेनौ??कम बुद्धि भएका लाई लाग्यो, प्रचण्ड ले कांग्रेस लाई भनेको हो।तर कुटनीतिक ज्ञान हुने ले मात्र बुझ्छन् कि लात हान्ने कुरा भारतलाई भनेको हो भनेर
@BahadurMinthapa
@BahadurMinthapa Күн бұрын
narayan kaji sir khai deshle ke payo singapore banauxu Vani 2 tihai ko najik jantale varosa gari mat diya satta ma pugepaxi khai sir kaha gayo?
@DSPRT-h9r
@DSPRT-h9r Күн бұрын
Nepali haru le Moist lai napatunu ra vote nadinu nai durvhagiya jasto lagna thalo,,,, Congress ra Amale ko dharai seat aauda ta yeti kaam gareko cha yedi ynerlai aaunne vhaye k k hune thiyo,,,, I know they also have done mistake
@deepakkhadka7534
@deepakkhadka7534 Күн бұрын
रबिका बिरोधिहरु कातीपुर झोले पतीकार
@ArjunArjun-f5g
@ArjunArjun-f5g Күн бұрын
खाते हनुमाने भाउजुको चेलो ।।
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 48 МЛН
Остановили аттракцион из-за дочки!
00:42
Victoria Portfolio
Рет қаралды 3,1 МЛН
Bike vs Super Bike Fast Challenge
00:30
Russo
Рет қаралды 23 МЛН
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 5 МЛН
RSS ഉം ADGP ഉം!''ഗം'  | #GUM | 13 September 2024
19:57
asianetnews
Рет қаралды 245 М.
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 48 МЛН