वकिल लाई धेरै धेरै धन्यबाद , यसरी नै अन्याय परेको लाई न्याय दिनुहोला
@RajKumar-lq5mn2 сағат бұрын
100% सहि अभिव्यक्ति दिनुभयो वकील ज्यु ले
@d.ksundasyoutube.463635 минут бұрын
वकालत सच्चा गर्ने महान ब्याक्तित्व को कुराहरु ले , छर्लङ्ग भइयो।।।।❤❤❤
@omThapa-f1kСағат бұрын
आदर्णिय अधिवक्ता रमन श्रेष्ठज्यु प्रति हार्दिक नमन् 👏 जय घन्टी 🔔🔔
@madhavkhadka36182 сағат бұрын
वकिल सरलाई धेरै धेरै धन्यवाद छ।
@nabarajlamichhane38003 сағат бұрын
हाम्रो देशमा यस्ता सहि मान्छे पनि छ्न र त ! सोझा जनता शीत भोट किनेर जित्ने हरुले हाली मुहाली गर्न पाउदैनन ! छोटे राजा बन्न अब कठिन छ !
@khadkabk971221 минут бұрын
पुर्व महान्यायधिबक्त रमण श्रेष्ठ ज्युको विश्लेषण एकदम प्रष्ट छ। कोहि जनता भ्रममा नपरौ। सम्मान छ हजुर।❤
@stopcorruption3933Сағат бұрын
रमण श्रेष्ठ ज्यू याे देशकाे बरिष्ठ शशक्त वकिल हुनुहुन्छ, पूर्ब महान्यायधिवक्ता भइसकेका रमण सरकाे तर्कमा सत्यता हुने र उनकाे जिकीर ठहर हुने कुरामा याे मुलुकमा कसैलाइ सन्देह छैन ।
@nepaligorkhevlog130150 минут бұрын
आहा कति राम्रो अन्तरवार्त र विश्लेषण ❤
@dhandhami8842 сағат бұрын
समय सान्दर्भिक बहस खुसि लाग्यो धनयवाद दुवै जना र न्यायाधीश नितिज राई ज्यु प्रति उच्च सम्मान छ जय होस जय नेपाल ❤❤️❤️🙏🙏🇳🇵🇳🇵
@reshampurja69962 сағат бұрын
सहि विश्लेषण वरिष्ठ अधिवक्ता ज्यु को👍️👍️👍️👍️
@debukhatiwada-mr7ir2 минут бұрын
आकास नै खुल्ला भएजस्तो बनाईदिनु भयो ओकिल ज्यु ले धेरै धेरै धन्यबाद 🙏
@shambhusharma45694 минут бұрын
धेरै स्तरिय बिस्लेसन रमन सर को ।
@gfdhdhhfgshjgdh41747 минут бұрын
राम्रो सुझाव धेरै धेरै धन्यवाद छ रमण जी
@DipakDahal-o3b2 сағат бұрын
न्याय मुर्तिकाे जय।
@leo-dtm.8960Сағат бұрын
आदरणीय व्यक्तित्व रमन श्रेष्ठ ज्यु लाई कोटिकोटी नमन साथै धन्यवाद 🎉🙏🙏💛
@GhanashyamKhatri125 минут бұрын
मलाई निकै बौद्धिक लाग्ने महान्यायाधिवक्ता लाग्छ ।
@विशाल326432 минут бұрын
Kati ramro sanga Kura bujaidinu vayo sara janatalai salam xa hjr hai sir🤚✋✋✋
@bishnuneupane367933 минут бұрын
टिकाराम जी धन्यावाद
@TejShrestha-ni8id12 минут бұрын
Great speech raman 🎉🎉🎉
@arbindyadav145547 минут бұрын
One of the best Attorney.
@KishanKhadka-e6m49 минут бұрын
सत्यको जित हुन्छ सधैनै
@indrasunuwar2351Сағат бұрын
सहि बिस्लेश्रन गर्नु भएको छ धन्यवाद नियाधिस साप लाई 🙏🙏🙏🙏
@yomanlimbu86602 сағат бұрын
@yoman limbu:आदर्णीय नितिज़ राई लाई धेरै धेरै धन्यबाद किन की आज तीन कडौं नेपाली जनता को जीत भएको छ 🙏
@JM-rc5xv2 сағат бұрын
२१ मिनेट मा हेर कानुन अन्धो हुन्छ, ठग हुदा हुदै पनि कानुन ले छोडे। पिडित को पछ्यमा कसैले एक सब्द बोल्दैन् मात्र ठग को हाइ हाइ। नेपाल बन्ने भो।
@yomanlimbu86602 сағат бұрын
@JM-rc5xv यदि रवि कसुर गरेको भए जेल जान्थ्यो होलानी कसरी ठक भयो
@merodaainepal297959 минут бұрын
रवि लामीछानेको पक्षमा लड्ने ओकिलहरूलाई कोटिकोटी नमन 🙏
@Pawan-26SS2 сағат бұрын
हामी रबिको साथमा छौ।
@युट्युबयुजर51 минут бұрын
रबि जिउदो साक्षात भगवान 🔔🇳🇵 काङ्ग्रेस एमालेले जतिसुकै पाप सोचे पनि कुभलो चिताएर सक्काउनै खोजे पनि बेथिति र बिसङतिले आक्रान्त गरिब दुखी पीडित अन्याय र अत्याचारले थिचिएका आम जनताहरुको लागि भगवान सरह हुन ```रबि लामिछाने ´´´💜💜 जय रबि 🇳🇵🇳🇵🇳🇵🇳🇵 जय घण्टी 🔔🔔🔔
@MallikaghimireСағат бұрын
अादारणिय वकिल रमण सर❤
@iloveMom-s4v2 сағат бұрын
रबी निर्दोष छ
@dharampani174Сағат бұрын
Thank you Yaatri G and रमन सर ❤❤
@firojshrestha201939 минут бұрын
Very intellectual lawyer
@liladharbk34522 сағат бұрын
धन्यवाद टिकाराम जी
@shubhasgurung95740 минут бұрын
Ati sundar👌
@parsuram85372 сағат бұрын
साधारणसभा मा सहकारी बिभाग का मानिस हरु ले मोटो रकम उठाउने र संचालक लाई लुटिखान छुट दिएको पाइन्छ नेपाल मा ।
@govindaaryal68202 сағат бұрын
एउटा कुरा सम्झिनुस् त संसदमा कांग्रेस महामन्त्री गगन थापाले के भनेका थिए ? ‘रवि लामिछाने आफैले ऋण फारम भरेर ऋण लिएको प्रमाण मसँग छ’ भनेका थिए । यदि त्यो प्रमाण अदालतमा पेस भएको हुन्थ्यो भने रवि धरौटीमा छुट्थे होलान त ?! कदापी छुट्ने थिएनन् । यस अर्थ सबैभन्दा ठुलो सहकारी ठग त गगन थापा हुने भए । ठग्नका लागि नगद वा जिन्सी मात्र हुदैन भावना र विश्वास पनि हुन्छ । सहकारी पीडितको भावना माथी खेलबाड भएको छ । आफुसँग सहकारी ठगेका यथेस्ट प्रमाण हुँदाहुँदै अदालतलाई सहयोग नगरी आरोपितहरु बचाउने काम निन्दनीय छ । गगन थापाको ‘पेश गरु पेश गरु’ भन्ने प्रमाण र सूर्य थापाको छानविन समितिको प्रतिवेदन दुवै प्रतिसोधपूर्ण थियो भन्नेमा अझैं पनि दुई मत छ र ?
@bikashshrestha.jhapa972 сағат бұрын
सही कुरा
@Kirateeee2 сағат бұрын
एउटा कुरा टिकाराम सर संग पनि प्रस्न सोध्नु पर्ने देखें माफ गर्नु होला म रवीको समर्थक हैन। AP1 मा तपाई पनि हुनु हुन्थ्यो र जीबीको पैसा AP1 मा लगानी थियो भनेर तपाईले नै माथी भन्नु भएको छ। सहकारीको रकमको कुनै न कुनै रूपमा तपाईको खातामा पनि आएको देखिन्छ। अप्रत्यक्ष संलग्नता त तपाईको पनि पो देखिन आयो कि ! हाहा आरोप लागी आरोप, कि कि तपाई त AP1 को लगानी कर्ता होईन नि त !
@bishnuneupane367933 минут бұрын
धन्यवाद वकिल ज्यू
@LamsalUpendraСағат бұрын
धेरै स्तरिय अन्तरसम्बाद,!
@BishalTamang2862 сағат бұрын
रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔
@KhadakBohara-ej2zwСағат бұрын
यात्रीज्युकाे प्रश्न रवि ज्यु माथी अली पुर्वाग्रही जस्ताे लाग्याे ।
@ThakuriRocks13757Сағат бұрын
Thank you Adv. Raman Shreshtha for stunning your professionalism ❤
@sukmanpradhan2003Сағат бұрын
Baudhik sathik bahas. Hats off to tikaran yatri hi and shrestha ji.
@rksalescorp767956 минут бұрын
वकिल ज्यु लाई धन्यवाद
@taranathkhanal463636 минут бұрын
Wow great personality❤❤❤❤❤❤
@kedaradhikari30313 сағат бұрын
सहि लाग्यो।
@phurbasherpa60942 сағат бұрын
Good conversations tika sir yesari ramro ramro debates launu hami sath dincham jai RSP
@khagenlimbu53162 сағат бұрын
कुरा छर्लङ्ग भो मलाई पनि यात्री जि नोगेन जान्कारिको लागि
@ru_animeeditz200335 минут бұрын
Tikaram jee Pani Rabi xuteko ma bekhusi vako jasto lagyo yestai prasna surya thapa lai sodheko herna man lagyo Tikaram Sir
@sisnudhedo75Сағат бұрын
Hats off to Honourable Raman Shrestha Jiu for explaining complex nature of case in such a manner everyone can understand it. He is highly accomplished in his profession as a lawyer. His astute styling of advocacy makes him one of the most sought after attorneys. If any one of us ever comes across legal trouble some point in our life, I am sure you want someone best to represent you navigating out of trouble like Raman Shrestha and Shambhu Thapa. 🙏🔔🙏
@kamalpaudel340043 минут бұрын
रबि लामिछाने को रिहाइमा को को खुशी हुनुहुन्छ यता हाजिर हुनुहोस त ❤🔔🌹🌻🙏
@pritamregmi940Сағат бұрын
सरासर प्रतिशोध होनि गजब कुराकानी रमन श्रेष्ठ जि लाइ 🙏🙏🙏🙏🙏
@RameshGiri-k4w2 сағат бұрын
जय रविजय घन्टी
@tikabaniya2 сағат бұрын
राष्ट्रिय ठगबन्धन सरकारको बिरुद्धमा नागरिक एक जुट हुनपर्छ अत्ति भो
@AnilPasnga41 минут бұрын
12 भाइ को कुरा सुनम है जनता हो
@minayer6334Сағат бұрын
साह्रै राम्रो अन्तरबार्ता लाग्यो तथ्यामा आधारीत कुरा तर टीका जी तथ्यमा रहेर बोल्नु तपाई नी
@KrsureshKumar-jx1nc20 минут бұрын
He is great Raman Shresth jyu
@Zyan-l2n3 сағат бұрын
Hats off to Ramen Shrestha❤
@JM-rc5xv2 сағат бұрын
सरकारि वकिल लाइ धन्यबाद देउ😂😂 वकिले भने त सरकारि वकिल ले कडा कागजात बनाएर पेस गरेका रहेनछन्। दाल मे कुछ काला हे।
@JK-co8erСағат бұрын
कति राम्रेा व्याख्या,🙏🙏
@navinrai607931 минут бұрын
Tika jee, sarai majja lagyo interview 🙏🏻
@chetranabhat928143 минут бұрын
प्रष्ट अधिवक्ता रमन कुमार श्रेष्ठ ज्यु।
@keshabbcsusan3196Сағат бұрын
raman sir sahi vannu vayo
@sushmasen4266Сағат бұрын
Very good news jay rabi❤❤❤🎉🎉🎉
@rahmbaniya25792 сағат бұрын
Great job raband sir good news you are the great
@shahjasmine86242 сағат бұрын
Raman sir dhannybad sab kura clear garidinuvako ma
@bhupendrachoudhary768643 минут бұрын
Right 👍 lower 🙏🙏🙏🙏
@sunilnepСағат бұрын
Great interview... very intelligent advocate
@welcomecoffee-r6lСағат бұрын
100% Right !
@RajendraBohara-vx4vdСағат бұрын
Heartly respect shreman❤
@Psctayari199Сағат бұрын
thank you Raman sir
@MahendraAc-xe3vcСағат бұрын
Okil Ji Lai Salam
@mohanghalan8652Сағат бұрын
टीकाराम सर कुनै पक्षधर हुँदै होईन तर सहकारी पीडित पक्षधर ओकिल संग बहस गर्नु भएन भने तपाईंले अन्याय नगरेको भन्न सकिदैन।
@narayansimkhada202425 минут бұрын
Namaste❤
@rajkumarbhujel6731Сағат бұрын
Nepal ma yeti Ramra Wokil pani Rahechan ❤
@briyankhanal485Сағат бұрын
मलाई मनपर्ने वकिल 👍
@PremGrung-l1o2 сағат бұрын
Right sir
@narayansharma39423 сағат бұрын
Good evening...good discussion...thanks
@thapadil80332 сағат бұрын
naman srths mero man parne okil sab❤❤❤❤❤❤❤
@rajubohara-b3iСағат бұрын
जय देश जय घण्टी ❤❤❤
@Rojinsen-e9r2 сағат бұрын
ठिक
@ThakuriRocks13757Сағат бұрын
Nitin Rai ❤🎉
@sarmilasharma37832 сағат бұрын
Wow very nice sir
@samratshankarhamal.80044 сағат бұрын
Hii all good evening from परशुराम धाम
@kedaradhikari8771Сағат бұрын
good okil sir🙏
@bismitabhattarai359756 минут бұрын
❤good
@BOKA_GAMER4Сағат бұрын
Sai kura
@bunny_a132 сағат бұрын
इनको कुरा को रहस्य बुझ्दा दालमे कुछ काला है भन्ने जस्तो देखिन्छ
@ramsedai8043 сағат бұрын
Wow very nice🙏❤️
@RamKhadkaji2 сағат бұрын
टिका जि ले सही प्रश्न गर्नुभयो
@karnagurung4107Сағат бұрын
Sahhi kura xa
@SundarDhital-q1z2 сағат бұрын
ओली प्रचण्ड बोक्दा बोक्दै देउवाको दुई बर्ष सकियो ! बाँकी तीन बर्ष के हुन्छ ? ढुक्क हुने अवस्था छैन ! पहिलो दल भएर पनि सरकार लिड गर्न नपाउनु वा नसक्नु काँग्रेसको दुर्भाग्य हो !
@sarojrana77062 сағат бұрын
Thank you okil shap
@dailakbabuhamal95382 сағат бұрын
Tikaram aakal patru patrakar vaisake
@hariadhikari6342Сағат бұрын
Good job
@KuMar-fh5iiСағат бұрын
Ravi Lamichhane is back. The worst time of corrupted leaders is approaching & their game is almost over. Jay Ravi🙏🏻🇳🇵
@bhupendrasangam877556 минут бұрын
वकिलका रूपमा हैन कि मान्छेका रूपमा 😂😂😂
@janakaridotcom2173Сағат бұрын
rabi dai ko interview chaine jati le like garam
@premkatwal86672 сағат бұрын
Good
@babulalkunwar771749 минут бұрын
यी कालाकाेटे काे कसैकाे पनि बिश्वास हुदैन , यथार्त नहेरि पैसा हेरी वकिल वकिल( पक्षबिपक्ष ) मिलेका हुन्छन ।पेसै त्यस्तै पर्याेे ।