रविका पक्षमा प्रचण्डको ‘मिसाइल’! चितवनमा घमासान। न्यायक्षेत्र आतंकित ? एकाएक परिस्थिति अर्कै ।

  Рет қаралды 22,335

News24 Nepal

News24 Nepal

Күн бұрын

रविका पक्षमा प्रचण्डको ‘मिसाइल’! चितवनमा घमासान। न्यायक्षेत्र आतंकित ? एकाएक परिस्थिति अर्कै । SIDHA KURA JANATA SANGA
Episode -1275
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 163
@karnaray2054
@karnaray2054 3 сағат бұрын
प्रचण्ड रबिको बचाउमा हैन सत्य एथार्थ लोकतन्त्र र न्याय को बचाउमा बोलेका हुन कोहि भ्रम मा नपर्नु होला जय रबि दाइ❤❤
@NPLLover
@NPLLover Сағат бұрын
Ho ho😂😂 kati bela kasto ra kati satye bolxan neta haru sabai thaha x 🙏
@kisanthapa8161
@kisanthapa8161 Сағат бұрын
रबिको पक्षमा नबोले त 84 मा सकिने पक्कापक्की छ तालमेल गर्दा त यो अवस्थामा पुगेका छन रबिको पक्षमा बोल्दा सत्य पक्षको केही मत बटुल्ने योजनामा छ माओबादी
@tularam3396
@tularam3396 Сағат бұрын
100%
@AshokKhanal-m8c
@AshokKhanal-m8c 3 сағат бұрын
हाम्रो आसा भनेको रबि हो बरु देस छोडिन्छ मा कसम रविको साथ छोडिन ❤
@नेपालीठिटो-फ7ज
@नेपालीठिटो-फ7ज 3 сағат бұрын
❤❤❤
@NEPALI-EXPLAINE123
@NEPALI-EXPLAINE123 3 сағат бұрын
❤❤❤
@HomnathBhandari-s7p
@HomnathBhandari-s7p 2 сағат бұрын
Agree rabi nirdos raxan vanna kura 1000 vayo jay rabi jay ghantti
@NEPALI-EXPLAINE123
@NEPALI-EXPLAINE123 2 сағат бұрын
@ sure
@NNirvana007
@NNirvana007 2 сағат бұрын
❤❤❤❤
@RajKumar-lq5mn
@RajKumar-lq5mn 3 сағат бұрын
यो छट्टु पार्टी ले रबि लाइ जतिनै जिल्ला मा घुमाउ छ उतिनै रबि को लोकप्रियता बढ्दै गएको छ
@brandedmutublog
@brandedmutublog 2 сағат бұрын
चितवन बासिको यो न्याय प्रती को माया देखेर आँखा रसायो,म पनि छु रबि दाइको सहयोग गर्न तयार छु😢😢😢 जय घण्टी जय रास्वपा🔔🔔
@prashantkhatri2897
@prashantkhatri2897 3 сағат бұрын
जय रबि लामिछाने ज्यु नडराउनु जनता तपाईं को साथमा छन जय देश जय नरेश राजतन्त्र जिन्दाबाद हिन्दु धर्म कायम गर्नु पर्छ जय होस
@BhanuDahal-i2v
@BhanuDahal-i2v 51 минут бұрын
इतिहास केै एक सच्चा ईमान्दार नेता मन्त्री रबि लामिछाने साथै इतिहास मै सबैभन्दा बढी जनताबाट माया पाउने रबि लामिछाने
@bharatdhamala8852
@bharatdhamala8852 3 сағат бұрын
GB rai खै क्या???? रवी गृह मन्त्री हुँदा ३ महीना GB खै भनेरै सँसद को समय सके।अहीले यती वलीयो सरकार सँसारै हाँक्छु भन्न्ने सरकार ७ महीना भयो।फेरी प्रश्न GB खै???? ८४ मा भोट हाल्न जाऊँ RSP लाई ६०/७० सीट पुग्ने बनाऊँ।दशैं ,तीहार, माघे, ल्होछार सबै लाई छोडेर ८४ मा भोट हाल्न जाऊँ त टन्टै सखाप।
@BhanuDahal-i2v
@BhanuDahal-i2v 50 минут бұрын
परिवर्तन सम्भव छ हाम्राै पालामा सलुट चितवन बासि जनता सलुट कम्रेड प्रचन्ड जय रबि जय घन्टि 🔔🔔🔔 रबि लामिछाने जिन्दावाद
@gsaadhikari4373
@gsaadhikari4373 3 сағат бұрын
न्याय त छदै छैन भन्ने भान भएको छ न्याय भनेको प्रधानमन्त्री के पी को हात मा हुँदो रहेछ कसरी न्याय मिल्छ ।
@RameshOli-u9s
@RameshOli-u9s 3 сағат бұрын
रवि दाइ लाई प्रतिसोद छाचेको छ
@ritagurung9458
@ritagurung9458 2 сағат бұрын
जय रबि,जय रास्वपा👏🔔🔔
@ArjunPrasasPokharel
@ArjunPrasasPokharel 3 сағат бұрын
jay rabi
@MadhuMaya-k3c
@MadhuMaya-k3c 3 сағат бұрын
🙏🙏🙏🙏Jaya Rabi dai jaya ganti 🔔🔔🔔🔔🔔dai hjr ko jet hunxa 🌹🌹🌹🌹🌹🌹
@paudil1697
@paudil1697 3 сағат бұрын
प्रचण्डले यथार्थ बोलेका हुन सत्य कुरा बोलेका हुन रबिको बचाउ गरेको हैन।
@laxmantaradawadi4125
@laxmantaradawadi4125 3 сағат бұрын
अब देखि समाचारमा राजनैतिक बेश्याहरुको समाचार नबनाउदा कसो होला ?? अनि भन्नै पर्छ , सरकार बेश्या र नपुंसकले चलाएका छन् !
@dipamt60
@dipamt60 Сағат бұрын
Dr. Shree krishna Bhattrai Shriman ❤ Literally परिभाषित गरीदिनुभएकोमा धन्यबाद छ । सम्बिधान मा नै यस्तै छ ... बषौॅ देखी जनताले धेरै सास्ती पाएका छन । रबि जि को अनुभव र अनुभूतिको समय हो ।
@dangrajpur5791
@dangrajpur5791 6 минут бұрын
Good luck Rabi jindabad Rabi jindabad Rabi jindabad Rabi jindabad Rabi jindabad Rabi 🔔🔔🇳🇵🇳🇵🔔🔔🔔
@SurajThaqurii-c8r
@SurajThaqurii-c8r 3 сағат бұрын
अब रबिले सकिदिय एमाले काङ्ग्रेस लाई 84मा नेपाली जन्ताले सोचेको सरकार हुनेछ आसा गरम।
@nuntamall1907
@nuntamall1907 2 сағат бұрын
Jay Dhanti 🔔🔔🔔 jay Rabi 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹🌹👏👏👏
@Keep-HODL
@Keep-HODL 3 сағат бұрын
RSP 🔔 वाहेक अर्को विकल्प छैन अव यदि देशको उन्नती र विकास चाहानु हुन्छ भने
@GyanBahadur-v4n
@GyanBahadur-v4n 3 сағат бұрын
नेपाली जनता छेपारो को सन्तान हुन!!!!
@bulandaaawajnepaltv5993
@bulandaaawajnepaltv5993 Сағат бұрын
रबि दाइ जिन्दावाद
@NNirvana007
@NNirvana007 2 сағат бұрын
अहिले आएर प्रचण्ड ठिक लाग्न थालो,सेरे र kp लाई पत्तासाफ गर्नुपर्छ
@karnaray2054
@karnaray2054 3 сағат бұрын
जता ततै तस्कर माफिया को राज्य आतंक भयो अब पनि जनता उठेर इ राज्य कब्जा गरेर आतंक मच्याउने हरु नलखेटे लोकतन्त्र सङै देश नै धोस्त हुदैछ लेखेर राखे हुन्छ बिद्रोह सुरु हुन्छ हुनु पर्छ
@mahendratamang190
@mahendratamang190 3 сағат бұрын
Rabi is good men. 👌👌👌
@sagarlama364
@sagarlama364 2 сағат бұрын
छि छि नेपालको कानुन न्यायलय कसरी स्वतन्त्र भयो?कुनै पार्टीको नेता प्रधानमन्त्री हुदा त्यसले नियुक्त गरेको महान्यायाधिवक्ताले उसको अधिनमा देसै भरिको सरकारी वकिलले काम गर्नु परे पछि।तथ्य , आधार र प्रमाणको आधारमा मुद्दा दर्ता गर्ने हैन रहेछ पार्टीले नियुक्त गरेको महान्यायाधिवक्ताको आदेसले मुद्दा दर्ता गर्ने अनि यही पार्टीको झोले पद महान्यायाधिवक्ताको आदेसमा देस भरिको सरकारी वकिलले काम गर्नुपर्ने , यस्तो .....
@kumarrayamajhi6547
@kumarrayamajhi6547 2 сағат бұрын
सत्रय को जीत अबस्री जीत हुन्छ
@rajkumarsomai4575
@rajkumarsomai4575 2 сағат бұрын
तेरो सरकार हुदा के हेरी बसेको प्रचण्ड ?सबै लुटेराहरु!!
@nabinkhatri9280
@nabinkhatri9280 3 сағат бұрын
सानाे सानाे युजर यकजुट हाै एकअर्कालाई सहयाेग गराै🎉
@chandraneupane6345
@chandraneupane6345 2 сағат бұрын
jay rabi dai
@suryarajneupane7561
@suryarajneupane7561 50 минут бұрын
कानुन के रवि लाई मात्र हो नेपाल मा
@Learningstudio-w5p
@Learningstudio-w5p 3 сағат бұрын
जसरी भए नी रवि लाई यो सरकार ले फसाउन हदै सम्म को बल लगाए को छ यो सत्य हो
@GyanBahadur-v4n
@GyanBahadur-v4n 3 сағат бұрын
आज को C धा कुरा जनता सित भन्ने ख ब र सिधा मात्रै हैन सत्ते पनि छ ..... तर अफ्सोस!!!! नेपाली जनता नेपाल का चुनाव पछि हुन्छन् चुनाव को बेला मा नेता का हुन्छन् अनि पछि नेप्र्यो भनेर रुन्छ्न ......
@rajkumarkhadka3622
@rajkumarkhadka3622 2 сағат бұрын
🙏🙏Birendra sir🙏🙏🙏
@BhanuDahal-i2v
@BhanuDahal-i2v 53 минут бұрын
कम्रेड प्रचन्ड रबि काे बचाउमा हैन सत्य र यथार्थ बाेलेकाे हुन् एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ
@bhuwandhami-qb9ij
@bhuwandhami-qb9ij 2 сағат бұрын
jay ravi dai
@sudarshanshresthauk175
@sudarshanshresthauk175 Сағат бұрын
नेपाल सरकार ले जे गेर को छ नी रवि जी लाई झन राम्रो भएको अनुभव लाग्यो । कृपया सरकार अझै अरुक मुद्दा हारपनि लगाएर नेपाल को सबै प्रदेश को जिल्ला मा लगेर थुन्नुहोला अझै प्रचार गर्नुहोला 😂जय घन्टी 🔔
@BirabaiBai
@BirabaiBai Сағат бұрын
Jai.Rab Sir.Jai 🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇰🇼
@gyanbahak1771
@gyanbahak1771 Сағат бұрын
यो सबै को हिसाब हुन्छ भ्रस हरुको
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri 2 сағат бұрын
पुर्ब न्यायाधीशको कुरा मनन गर्दा कार्यपालिकाले न्यायपालिकालाई पुणरूपमा हस्तछेप गर्छ भन्ने बुजिन्छ ।
@bharatdhamala8852
@bharatdhamala8852 3 сағат бұрын
पहीला GB rai ल्याऊ रवी दोषी होस् की नीर्दोष होस् पछी हेरौंला। सहकारी खोल्ने GB rai ऊस्ले पैसा कहाँ कहाँ चलाए नीयगमन न गर्ने सहकारी सँस्था वेव्स्ता गरेर वस्ने अनी लगानी गरेको पैसा चलायो तलव दीयो सहकारी लाई रृण तीर्यो भनेर रवी लाई कार्वाही हुनु पर्ने?? जायज़ छैन कुनै हालत मा जायज़ छैन।
@shashikalasingh702
@shashikalasingh702 2 сағат бұрын
Jay Rabi Jay Ghanti Rabi jindabaad 🙏😍
@BibashKhadka-j9z
@BibashKhadka-j9z 2 сағат бұрын
यो इतिहासकै एक नम्बरको भ्रष्टाचारको जालो भनेको एमाले र काङ्ग्रेस हो
@udekgurung2314
@udekgurung2314 Сағат бұрын
जय रबी🎉
@kamalghimire5213
@kamalghimire5213 Сағат бұрын
जय रबि
@DipakDipakcheetri
@DipakDipakcheetri 3 сағат бұрын
रवि बाघ हो बाघ
@narayankhatri7004
@narayankhatri7004 59 минут бұрын
यो पुर्ब न्यायाधीश पनि झोले नै रहेछ। बुझियो।
@Suman-gw1bf
@Suman-gw1bf 3 сағат бұрын
Jay ghanti 🇳🇵🔔💪
@shristi246
@shristi246 13 минут бұрын
Good prachand sir
@GaneshBishwkarma-wx8vj
@GaneshBishwkarma-wx8vj Сағат бұрын
पैले न्याय नपाये गोर्खा जानू खोज्न भन्थे ।ऐलेत न्याय खोज्न जाने ठाउं नै रैनछ भनेर बुज्न पर्यो ।
@pashanglama
@pashanglama Сағат бұрын
Jai Ravi dai
@maheshchhatri9911
@maheshchhatri9911 2 сағат бұрын
Jay desh Jay king rabi
@manojkumarmall8910
@manojkumarmall8910 2 сағат бұрын
Jai ravi
@rameshthapa8854
@rameshthapa8854 3 сағат бұрын
ए प्रत्रुकार महोदय शब्द चयनमा ध्यान दिनुस अलिकति रबिको बचाउमा उत्रिए प्रचण्ड किन भन्नुभएको प्रचण्डले जेजति भैरहेको छ सत्य कुरा बोले भन्नुस प्रचण्डले प्रधानमन्त्री हुने बेलादेखि अहिलेसम्म एउटामात्र कुरा भनेका छन सत्यतथ्य
@NPLLover
@NPLLover Сағат бұрын
Honi satye bolaka xan tara kaile samma ? Aafu huda kehi nagarne bahira vayepaxi chai khub yaad aaudi raix shera darbaar lai😂 ranga ferne chheparo hun sabai🙏
@tularam3396
@tularam3396 Сағат бұрын
यस्तो सरकार राजीनामा दिएर किना नगाको लाज लाग्दैन
@pashanglama
@pashanglama Сағат бұрын
Thank you prachanda jiu
@bulandaaawajnepaltv5993
@bulandaaawajnepaltv5993 Сағат бұрын
भ्रस्टाचार सरकार मुर्दाबाद
@pashanglama
@pashanglama Сағат бұрын
Kada ayo biren, sir , thank you 🙏
@mansinggurung-tz5qo
@mansinggurung-tz5qo Сағат бұрын
100%right 🤙
@OlieeKhagendra
@OlieeKhagendra 2 сағат бұрын
के पि चोर भ्रष्ट दलाल मुर्दाबाद अब अन्याय र भ्रष्ट दलालिको विरुद्धमा जन्ताहरु एकजुट हुना जरुरी छ ।😮😮
@TopKatwal-c5h
@TopKatwal-c5h 3 сағат бұрын
लौ है न्यायलय पनि पार्टी कार्यालय जस्तो भयो,अब आफ्नो आफ्नो दल को झण्डा पनि राख झयाक्ने हो😂
@toyotabhai6037
@toyotabhai6037 2 сағат бұрын
काङ्ग्रेस यमीले यक नम्बर भस्टचारि यकै ठाउँमा छि छि
@BishnuprasadKhanal-e7s
@BishnuprasadKhanal-e7s 3 сағат бұрын
जैरु साप तपाइको खाने बाटो रबिले बनाइदिएका हुन्। रबिको खेद‍ो नगर ल!
@manmayarai7069
@manmayarai7069 3 сағат бұрын
इनि हरु सबै भष्टको पछि किनै ले सिदा बताउनेवाला छैन जब संम्म यो भष्टसरकार हुन्छ तब सम्म देस का सबे धमिराहो कशैले कानुमा टेकेर काम ग्रदै काखा पाखा गरेको नै छ यो त प्रस्ट थाहा छ
@durgaduttshukla9890
@durgaduttshukla9890 Минут бұрын
देश लाइ मूर्ख हरु ले बर्बाद गरे....
@snumajeeban4844
@snumajeeban4844 3 сағат бұрын
दुई पार्टीको दल एमाले र काङ्ग्रेस 4:22 मिलेर,बनेको सरकार हो, अदालत ओकिल न्यायाधीश पुलिस प्रसासन सबै मिलेर, फसाउने सडयन्त्र, हो ,हामी जनता मिलेर बचायनौ,भने यो डाका हरुले रविलाइ सिध्याउन पछि पर्दैन सिध्यायरै छोडछ,
@magarpun8919
@magarpun8919 2 сағат бұрын
न्याँयदिसलेपनि सत्ता कस्काे भनेर सत्ता हेरेर न्याँय हुनेरैछ ती सरुवाहुने न्यादिसलाई सलुटछ कानुनि प्रक्रियाबिन मुद्दा नलगाउने तर सरुवाहुन तयार हुने यस्ले केदेखायाेभने ईनि न्याँयदिसले तस्ते कानेनि प्रक्रियामा मात्त्रचलणने रैछन भनेर बुजियाे
@premkhatri6886
@premkhatri6886 Сағат бұрын
काङ्ग्रेस यमाले भ्रष्ट जोगाउने माफिया पाटि माफिया हरुलाइ जन्ताले चिन्न जरुरी छ
@karnaray2054
@karnaray2054 3 сағат бұрын
भने पछि महानिभक्ता भनेको प्रधानमन्त्री ले नै निउक्ती गर्ने अनि उसैको गुलामी रैछ अनि हुन्छ कानुन को समान्ता सरकार ले चायो भने बिरोदी लाई जेलमा सडाउने आफ्ना लाई जसरिपनी बचाउछन भनेकोत इस्पस्ट भय जनता
@dhanurai-l3k
@dhanurai-l3k 3 сағат бұрын
मलाई त यो वकिल प्रति सङ्का लाग्यो,भाक
@sushilathapa4609
@sushilathapa4609 58 минут бұрын
Fight-fight-fight✊✊✊!!!
@SaritaAdhikari-vj3mi
@SaritaAdhikari-vj3mi 2 сағат бұрын
कठै मेराे देश धिकार नेता
@sanjeebsubedi434
@sanjeebsubedi434 3 сағат бұрын
जय रबि जय देश 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔
@yadudhakal7261
@yadudhakal7261 2 сағат бұрын
नडराउ रबि येादेसमा के पी केा रजाइँ कति दिन रहला
@Anjan_raj2024
@Anjan_raj2024 3 сағат бұрын
I m with Rabi Lamichhane 🔔
@nneupane67
@nneupane67 2 сағат бұрын
30:45 यस्तो घाँस न्यायधिस रे, थु
@yubarajadhikari4313
@yubarajadhikari4313 3 сағат бұрын
अमला दिने बुढा जस्तो= छिमेकी धमला जस्तो=पत्रकार गगन जस्तो = नेता कलौटे जस्तो=बाउ केपि जस्तो=प्रधानमन्त्री दुर्गेस जस्तो = गायक विजय शाही जस्तो=वैज्ञानिक Ncell जस्तो = ठग कुनै पनि देशमा नहोस्! धन्यवाद॥ 🙏🙏 "कानुन पो लाग्छ कि? आवाज उठाउदैमा॥"
@saradaacharya4752
@saradaacharya4752 3 сағат бұрын
यो बोल्न वोकिल ने एमालेको हो हेर बोलेका
@MahendraShrestha-k8b
@MahendraShrestha-k8b 34 минут бұрын
देश बेचुवा सरकार भुटानी शरणार्थी बनाएर जनता बेच्ने सरकार रबि गृहमन्त्री हुँदा जिवि खोई भनेर कराउने महा ठग हरु अहिले कुन दुलोमा पसे
@prkakshpoudel5786
@prkakshpoudel5786 3 сағат бұрын
❤❤❤❤❤❤
@Jojo-bs2zl
@Jojo-bs2zl 3 сағат бұрын
बाच्न मन नभय झुन्डियर मर्नि
@rajpoudeltirtha5778
@rajpoudeltirtha5778 28 минут бұрын
के पि वलि मर्ने बेलामा राम्रो संस सास जादैन सके त किरा नै पर्न सक्छ
@helloimkhim
@helloimkhim 2 сағат бұрын
Jai hos jairo sir usa❤
@omaanand9469
@omaanand9469 4 сағат бұрын
❤❤❤
@SitaMalla-nv6ob
@SitaMalla-nv6ob Сағат бұрын
Regular - Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂 ??????!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@sushil9812vlogs
@sushil9812vlogs 3 сағат бұрын
Ravi sir is good man❤❤❤
@puranthapa6967
@puranthapa6967 Сағат бұрын
Ab ko ek matra rabi ghanti ani jay rabi its mero soch bichar hai love love rabi
@JasmineMalla-l9q
@JasmineMalla-l9q 3 сағат бұрын
Thag rabi
@rajkhadka6429
@rajkhadka6429 3 сағат бұрын
Tero bau vaer thagg vako ho
@Raktim1soni
@Raktim1soni 2 сағат бұрын
रबि गृहमन्त्री हुदा जिबी जिबी भनेर बबनर मच्चाउने रमेश लेखक खाते गगने अइले जिबी का छ खै जिबी बारे के हुदैछ गुम गाम छनी
@DharmaSaud-l3r
@DharmaSaud-l3r 3 сағат бұрын
नेपालको न्याय प्रष्ट भो
@madhavthapaliya4782
@madhavthapaliya4782 Сағат бұрын
Sai ho
@lilidarai5191
@lilidarai5191 3 сағат бұрын
Wow wow kati himat ra rabi sir praty ko maya hamro chitan daju bhai didi bahini aama buwa sampurna lai muri muri dhanya yek yek ghr bata lal purja layera bhya pani rabi sir lai chutaunu par chha ball yo desh ban chha aba yo desh bhani nai rabi sir balen gyndra ho 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💐💐
@lilidarai5191
@lilidarai5191 2 сағат бұрын
Sida kura janta saga ajai pani rabi sir nai huhun chha jasto lag chha malai waha le bolni saili garni bewar kura sab🙏🏻🙏🏻🙏🏻🙏🏻💐💐
@sury.nicetiwari4078
@sury.nicetiwari4078 3 сағат бұрын
Kasto sarkar hau yo
@krishnabhandari3321
@krishnabhandari3321 4 сағат бұрын
first comment ❤
@MadanBk-h7u
@MadanBk-h7u 3 сағат бұрын
🙏🌹🔔🌹🔔🌹🔔🌹🔔🌹🔔🌹
@KrishnaGoliu
@KrishnaGoliu 11 минут бұрын
रवि देखि डराइ राखेछ बुडा नेता हरु
@HistoryIR647
@HistoryIR647 Сағат бұрын
Thank god. News 24 hired a new n better news reader for sidhakura. Previous one was very loud and irritating
@madhavgiri2599
@madhavgiri2599 58 минут бұрын
Kati papi haru la sasan gari base ko xan aba ta buja veda ho jai rabi❤
@rammayamaurati1847
@rammayamaurati1847 2 сағат бұрын
अब नढिलाउनु होला सोझा साझा जन्ता राम्रोसॅग नेता चुन्नु हेला गद्दार दलाल नेतासॅग जय रबि जय घन्टि
Article 370 & 35-A : Jammu-Kashmir (1947 to 2019) by Dr. @vikasdivyakirti
3:22:40
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН
It’s all not real
00:15
V.A. show / Магика
Рет қаралды 20 МЛН
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН