रविको राजनीति सकिने संकेत!कडा प्रमाण भेटिएको छानविन समितिको दावी। पोष्ट उडेपछि बालेन आवेशमा ।

  Рет қаралды 336,115

News24 Nepal

News24 Nepal

Күн бұрын

रविको राजनीति सकिने संकेत!कडा प्रमाण भेटिएको छानविन समितिको दावी।ओलीलाई अनफलो!पोष्ट उडेपछि बालेन आवेशमा ।- SIDHA KURA JANATA SANGA
PRESENTER: BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 821
@NabakulRegmi-n5m
@NabakulRegmi-n5m 10 күн бұрын
RIP नेपालका चारजना कमिना नेता केपी ओली, शेरबहादुर देउबा, प्रचण्ड र माधवकुमार नेपाल । यिनीहरूको सर्वनाश नभएसम्म देशमा सुशासन र समृद्धि आउँदैन । अर्को चुनावमा जनताले देशको हितको लागि मतदान गरेर यी सबै कमिनाहरुलाई डाँडा कटाउनुपर्छ । । Jaya Desh Nepal
@user-ur1ud4oe2x
@user-ur1ud4oe2x 10 күн бұрын
किन र प्रचण्ड माधव ले के न राम्रो गरेको देखेउ अंधा जे आयो बिना सत्य तथ्य बोलनै पर्छ गोबर
@nishchl6188
@nishchl6188 10 күн бұрын
रवि लामिछाने लाई फसाउने चाल खेल्दै आएको बुझेका छौं।
@taraacharya3572
@taraacharya3572 8 күн бұрын
कसैले कसैलाई फसाउन चाहेर मात्र हुन्छ र? मुख्य कुरा तथ्य प्रमाण नै हो।
@shantikokhojima6040
@shantikokhojima6040 10 күн бұрын
मेयर बालेन शाह विकास प्रति प्रष्ट छ!☝️ कांग्रेस र कम्युनिस्ट महाभ्रष्ट छ 🤔☹️ किड्नी कुहिएको र्‍याल चुहिएको गिदि कुहिएको रोगी बुढाहरुले देश नै रोगी बनाइसके हजुर 😬
@Sudanonlinetv2024
@Sudanonlinetv2024 10 күн бұрын
१००% सही❤🎉
@Kamalxtha452
@Kamalxtha452 10 күн бұрын
Right ✅️
@bardandahal5448
@bardandahal5448 10 күн бұрын
त्यसैले सबै जाग्नु पर्यो नि हजुर।
@Dearjindagi6778
@Dearjindagi6778 10 күн бұрын
Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤
@AmritDewan-t1o
@AmritDewan-t1o 10 күн бұрын
यो सबै रबि र रा स्व पा लाइ सिद्धयाउने प्रपन्च हो। नेपालि जनता सचेत हुनु जरुरि हुन्छ। के रबि लामेछाने सहकारिको सन्चालक हुन्???
@dilipbasnet8437
@dilipbasnet8437 10 күн бұрын
सुनिता जि यो अलि अपच्री भयो कि। कता कता एमालेको दुर्गन्ध आयको होकि। स्वतन्त्र भयर आत्म सम्मनको साथ सानले बाच्नु।
@chitrabahadur8444
@chitrabahadur8444 10 күн бұрын
yo sunita valu ho...jaya balen...
@krishnasomai3441
@krishnasomai3441 10 күн бұрын
जय बालेन 👏👏👏👏
@anumaharjanty7zyy7y87
@anumaharjanty7zyy7y87 10 күн бұрын
​@@chitrabahadur8444 😡😡😡
@Santa968
@Santa968 10 күн бұрын
Amale nai ho
@ramsaranalemagar5254
@ramsaranalemagar5254 10 күн бұрын
याे कुप्रचार नगराैन पत्रकार भाइ रबि हिराे हाे , याे न्युज २४ रबिलेनै हेर्न लायक बनाएकाे च्यानल हाे
@user-eh4rv9is7d
@user-eh4rv9is7d 10 күн бұрын
Rabi lai fasauna yo sab kam hudai xa hyarau k k gardo raixa sahakari ma mulaharu ren nekalda jasko namma ren nekalna lako tyahi chainxa haina
@Kshitijkshetri-m8r
@Kshitijkshetri-m8r 10 күн бұрын
रबिले हेर्न लायक होइन बरु रबिलाई चिनाएको हो।
@Lazy_NotEdits
@Lazy_NotEdits 10 күн бұрын
रवि❤लामिछाने❤जिन्दाबाद❤❤❤ अब रविमय हुन्छ देशमा, जय रवि।
@MahendraShrestha-k8b
@MahendraShrestha-k8b 10 күн бұрын
रबि नै यो देशलाई कंगाल बनाउने नेता भए झैँ सबै रवि को पछि किन पर्छन रवि देशको लिडर रियल हिरो हो
@taranichaudhary94
@taranichaudhary94 10 күн бұрын
thanks 🙏
@One-OH-1
@One-OH-1 10 күн бұрын
@@taranichaudhary94sabai chai hoina….desh ra samaj lai gaddhari garney soch vako rghusiya politicians/karmachari/ janata haru matra hun But aru side ko le chai equally bidroha garna saknu parcha….
@Rbk495
@Rbk495 10 күн бұрын
100%Roght
@yadrana3063
@yadrana3063 10 күн бұрын
@@MahendraShrestha-k8b 100% sahi ho.
@PkRai-df8yw
@PkRai-df8yw 10 күн бұрын
Dusman
@BishnuEkata
@BishnuEkata 10 күн бұрын
छानबिन समितिमा एमाले र कांग्रेस कै नेताहरु हुनु हुँदैन गैर राजनीतिका विद्वानहरू समितिमा हुनुपर्छ। रवि लामिछानेलाई फसाउन यिनीहरू लागेको छ। रवि नै यो देशको आशा र भरोसाको केन्द्र हो।
@rabinsharma4000
@rabinsharma4000 10 күн бұрын
सहकारीको पैसा त सञ्चालकले तिर्ने होला नि त सञ्चालकले नदिएर रविले कसरी लग्यो
@tulbaral
@tulbaral 10 күн бұрын
सही भन्नु भयो यो सब भर्ष्टाचारीहरुले रबिलाई फसाउने सडयंत्र हो
@ishworpun8447
@ishworpun8447 10 күн бұрын
100%right ho
@sumanprisu9197
@sumanprisu9197 10 күн бұрын
right 👍
@koylimkoylim2140
@koylimkoylim2140 10 күн бұрын
रबी को खेदों खन्ने जती Rip
@Ajit-w8p
@Ajit-w8p 10 күн бұрын
प्रमाण भएको भए उहिलेही थुन्थ्यो!! नक्कली प्रमाण बनाउन समय लागेको होला!!
@DeepakShrestha-t9s
@DeepakShrestha-t9s 10 күн бұрын
Exactly.. Euta sano matra proof veteko vaye uhile nai thuni sakthyo.
@TejprasadGhimire-ok3wo
@TejprasadGhimire-ok3wo 10 күн бұрын
सत्य हाे र छ।।
@One-OH-1
@One-OH-1 10 күн бұрын
Hola hoina, ho…ani aru ghusiya neta haru ko counseling lina kasari fasauney vanera…..
@bikramkumal2389
@bikramkumal2389 10 күн бұрын
सहमत
@salledharschoolmurai1935
@salledharschoolmurai1935 8 күн бұрын
​@@DeepakShrestha-t9s😊
@super123f
@super123f 10 күн бұрын
रबि लामिछानेलाई पुराना 3 पार्टीका दलहरु मिलेर सकाउने अभियानमा छन तर जनताले बुझ्नु पर्छ अब । हामी जनता सचेत नभएसम्म देशको मुहार फेर्न असम्भव नै हुन्छ । हामीले सहि नेतृत्वलाई चुनेर सरकारमा नपठाएसम्म देशको हालत डामाडोल नै हुन्छ । अब मात्रै यी पुराना 3 दललाई बिस्थापित गर्न जाग्नुपर्छ हामी ❤❤❤❤
@AshokMagar00
@AshokMagar00 10 күн бұрын
100%सही कूरो जये रबि जये 🔔🔔🔔
@gobindapoudel9742
@gobindapoudel9742 10 күн бұрын
तीन होइन चारदल रबि सहित, रबि कोपार्टी भनेको पनि बाहिर बाट चलेको पार्टी हो
@Bayambu.K
@Bayambu.K 10 күн бұрын
thag ka jhole haru ajai hoina po bhannxan ta
@yadrana3063
@yadrana3063 10 күн бұрын
100000%sahi ho.
@Keep-HODL
@Keep-HODL 10 күн бұрын
Agree
@dillirampoudel5963
@dillirampoudel5963 10 күн бұрын
बालेन ज्वालामुखी हो,छुने त के नजिक पुग्ने चेस्टा नगरौ😊❤
@yograjkhadka2697
@yograjkhadka2697 10 күн бұрын
right ❤❤
@sharmashambhu
@sharmashambhu 10 күн бұрын
G B rai लाई नसमातेर के को ल्याङ ल्याङ होला छान बिन समिती को।मैले बुज्न सकिन ।भत्ता पचाउने काम बहेक अरु केही होइन।
@laxamanacharya5215
@laxamanacharya5215 10 күн бұрын
चुनाव आउनुभन्दा पहिला नै जेल भित्र पठाउछन रबिलामिछाने लाई , जति बाहिर रबिलामिछाने बाहिर हुन्छ ,त्यति अफ्ट्यारो एमाले ,माओवादी ,कांग्रेस लाई पर्छ ,त्यही डर ले रबिलामिछानेको दल पार्टी लाई सिध्याउछन , कुनै पनि नयाँ दल पार्टी बहुमत को सरकार हुन दिदैन , एमाले ,कांग्रेस ,माओवादी मिलेर् ,
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 10 күн бұрын
Sahi kura garnu vhayo sir
@SyanEy-u3g
@SyanEy-u3g 10 күн бұрын
Yakdam Rmro Kurw Grnu Vyo Bro But Aba Janta Sabai Sachet huna Jaruro xa
@pbnbsw5757
@pbnbsw5757 10 күн бұрын
अब चुनाछ भए पो ! यी पार्टीहरु जम्मै सक्किने आभाष भै रहेछ मलाइ त ।
@indragurung5561
@indragurung5561 10 күн бұрын
@@laxamanacharya5215 याे भने सहि टिप्पणी अायाे तर काेपिला नलाग्दै मुन्टाे निमाटी सक्ने संभावना १००%
@lhakpadhondup6788
@lhakpadhondup6788 10 күн бұрын
Ani ravi jail Gaye k bota singo party chan ek se ek netaharu chan
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 10 күн бұрын
हामीले कुनै सहकारी देखि 10/20 हजार लिदा तीन पुस्ते कागज देखि सहि नागरिता सबै चाहिन्छ रबि सरकाे नाम कसैले लेखियाे उसकाे हातामा पैसा अाकाे छैन उसले निकाले कुनै सबुत छैन ।त्याे ब्यति नै हाे भनेर काङ्ग्रेसी र एमालेले कसरी पुष्टि गर्छन फेर्म कागजात कसरी मान्यता हुन्छ ।हामी जनतले पनि धेरै बैंककमा काराेवार गरेकाे छम ।
@RajendraGaire-b1e
@RajendraGaire-b1e 10 күн бұрын
Jay Rabi jay ghanti
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 10 күн бұрын
रबि सर सहकारी सन्चालक हाे कसैले नाम लेखियाे भने ताे सहकारी सदस्य र पैसा लिने फर्म सहि ,नागरिता चाहिदैन जबर्जस्ति दाेसि देखाउन पाइन्छ ।
@dharmabhandari6084
@dharmabhandari6084 10 күн бұрын
रबिको राजनीति सकिँदैन सकिने भनेको भ्रष्टाचारी नेताको राजनीति सकिनेछ त्यसैको डरले रबिलाई फसाउन खोजिएको विवेकशील जनताले बुझेका छन्
@chetranabhat9281
@chetranabhat9281 10 күн бұрын
रवि लामिछानेले रिन लगेकाे भए नागरिक पेस गरेकाे तिनपुस्ता सहित दायाँबायाँ छाप लागाएकाे हुनुपर्छ।नत्र कसैले कम्पृयुटरमा लेखेकाे भरमा रवि दाेसि हुनसक्दैन।सब रविलाई फसाउन बनेकाे समिति हाे।तर जनताले बिस्वास मान्नेवाला छैनन।सहकारिमा ९५% लुटेर खाने एमाले र काङ्ग्रेसी हरुनै हुन।
@yadrana3063
@yadrana3063 10 күн бұрын
Sahi ho.
@Raghav-don591
@Raghav-don591 10 күн бұрын
100/💯 fasauna khojdai xan Papi haru le
@tulbaral
@tulbaral 10 күн бұрын
100%right
@user-vr8wr7jg2h
@user-vr8wr7jg2h 10 күн бұрын
100%Thik kura
@asharegmi4158
@asharegmi4158 10 күн бұрын
jay rabi❤🔔🔔❤🔔❤🔔❤🔔❤🔔❤🔔🙏
@bukeshmudbari2037
@bukeshmudbari2037 10 күн бұрын
जेल जाँदैमा राजनीती सकिने होइन किनकी यो देशमा धेरै वर्ष जेल वसेपछी ठुलो नेता हुन्छ । ठुला ठुला भ्रष्ट, भुमाफिया, मानव तस्कर र सुन तस्करहरूलाई त जेल जान नपर्ने रहेछ ?
@sandeepmahat4748
@sandeepmahat4748 10 күн бұрын
Tara chor dosh ma jail jada raajniti oralo bato hola..jail ta kranti ko karan jada ramro hola...gb fatah lai desh ma jhiknu paryo...
@kryptonide
@kryptonide 10 күн бұрын
​@@sandeepmahat4748 के लाग्छ अहिले सम्म जेल परेका नेता क्रान्ति गरेको भनेर जेल बसेका हुन्?? त्यति खेर को सरकार ले केही न केही आरोप लगाएरै जेल हालेको हुन्छन् नी जसरी अहिले को सरकार रविलाई जेल हाल्न झुटो आरोप हरु खोज्दै छ।।
@rajendragautam9481
@rajendragautam9481 10 күн бұрын
रवि लामिछाने निर्दोष हुनुहुन्छ❤
@taraacharya3572
@taraacharya3572 8 күн бұрын
प्रमाण लगेर समितिलाई दिनुहोस
@koylimkoylim2140
@koylimkoylim2140 10 күн бұрын
जय रबी 🔔🔔🔔🔔🔔
@ApsaraGautam-v8b
@ApsaraGautam-v8b 10 күн бұрын
Rabi sahi ho ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RamShresthaShrestha
@RamShresthaShrestha 10 күн бұрын
यदि रबि दाईलाई पक्राउ गर्यो भने गाउँ गाउँ बाट युवाहरू आएर भस्ट्चारिको आगो बाल्नु पर्छ है सम्पुर्ण नेपाली जन्ताहरु😢
@bijaybalami1426
@bijaybalami1426 10 күн бұрын
दिपक मनाङ्गेले मन्त्री पद नै बिक्रीमा राखेको प्रमाण हुंदा पनि किन अनुसन्धान र पक्राउ पर्दैन । रबिको चाहिँ नाम मात्र भकोमा अनुसन्धान गरेर कारबाही गर्नु पर्ने ।
@pbnbsw5757
@pbnbsw5757 10 күн бұрын
हो हो सहि भन्नुभयो ।
@AshokMagar00
@AshokMagar00 10 күн бұрын
जये रबि जये 🔔🔔🔔🔔🔔
@yogendrabam6678
@yogendrabam6678 10 күн бұрын
Ravi lai fashaunevchal ho Ravi lai Janata le sath dinu parxa Jai ghanti 🔔🔔🔔🔔🔔
@SilichongMakpalung
@SilichongMakpalung 10 күн бұрын
भुटानी र गिरिबन्धु टी स्टेट अन्य प्रकारणमा अभियोग लागेकाहरु पनि तह लगाउन पर्छ।
@user-tz3zc9hw3h
@user-tz3zc9hw3h 10 күн бұрын
रबि को राजनिती सकिने होइन ?बरु राजनिती सुरु भएको छ। अब ठुला टाउके भसट नेताका दिन सकिय जस्तो छ। धन्यवाद जय देश जय रबि जय बालेन।
@prakashgurung7214
@prakashgurung7214 10 күн бұрын
रेखा कुमारी शर्मा लाई 20 बर्ष को जेल हुनुपर्छ ।
@rajadhakal2638
@rajadhakal2638 10 күн бұрын
हॅुदा हॅुदा यो गहिरे जस्ता कैयन अरु पत्रुकार हरु पनि बिक्रि भएर आज रबिलाइ जनता माझ नॅग्याउने प्रयास गर्दै छन ।यस्ता कुरा जनताहरुले कहिले बुझ्नु सक्छन यो कुरा चाहि पशुपति परिसर भित्र बस्नु भएका उनै शिब शॅकर ले नै जानुन ।
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 10 күн бұрын
रविलाई जेल नै कोचेपनी रविभन्दा झन खतरनाक रवि १०१ निस्कन्छन् रास्वपामा,यी पुराना अनि ठुला दल मिलेर बनाको गठबन्धन सरकारले रविलाई थुनेर रास्वपा सकिन्छ भन्ने भ्रम हटाउदा राम्रो, जय रास्वपा जय घन्टी जय रवि
@SaruThapa-g3o
@SaruThapa-g3o 10 күн бұрын
भने पछी याे संसार मा भयका सहकारी काे पैसा खाने १ रबी मात्रै रहेछन हैनत १ जना मान्छे लाई सक्काउन यत्ती सम्म खेल खेल्दाे रहेछ जसरी हुन्छ रबी र बालेन हर्क गाेपी हमाल लाई पतन गराउनु नै छ रबी जीन्दा वाद
@lalitbhatt6340
@lalitbhatt6340 10 күн бұрын
रबिमात्र हैन देख्नुभएन कतिजना बिरुद्ध मुद्दा चलेको छ ।।
@laxmikc7123
@laxmikc7123 10 күн бұрын
याे सबै रविलाई फसाउने कार्य भएकाे छ जस्ताे लाग्छ जय रवि सर
@binodgurung6878
@binodgurung6878 10 күн бұрын
rabi dai lai janta haru le sath dinu par xa
@pahichantv2117
@pahichantv2117 10 күн бұрын
Good luck Rabi Dai 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@tekrai8393
@tekrai8393 10 күн бұрын
रबि लामिछानेलाई जेल नै हाले ,पनि रा.स्व.पा को लोगप्रियता बड्दो छ ।
@Bishnumenu
@Bishnumenu 10 күн бұрын
आईमाईको बिसुवास हुदैन ९०% किनकी एमाले देखि निस्केको सुनिता डङ्गोल अहिले केपिबा तिरै लागेको छन।
@ecosan8264
@ecosan8264 10 күн бұрын
भुसुनो र हात्तिको कहिल्यै तुलना हुन सक्छ ??? कस्तो नसुहाउदो ? कहाँको बलेन कहाँको sunita।
@yambam1235
@yambam1235 10 күн бұрын
Rabi do not warriy we are with you ❤❤❤❤
@pbnbsw5757
@pbnbsw5757 10 күн бұрын
Don't worry Rabi sir , we are with you .
@shivakhadka2032
@shivakhadka2032 10 күн бұрын
धन्नेबाद न्यूज 24का उद्‌घोषक ज्यूलाॅई हजुरको दम र रम बालेनशाको जस्तो भयकोछ बधाॅइ जनताले सिषाको घरबाहेक रहेकाछौ क्रिमिनल सरकारको शासनलाई उडाॅईदिॅऊ
@bhupenkafle252
@bhupenkafle252 10 күн бұрын
चुनाव आउनुभन्दा पहिला नै जेल भित्र पठाउछन रबिलामिछाने लाई , जति बाहिर रबिलामिछाने बाहिर हुन्छ ,त्यति अफ्ट्यारो एमाले ,माओवादी ,कांग्रेस लाई पर्छ ,त्यही डर ले रबिलामिछानेको दल पार्टी लाई सिध्याउछन , कुनै पनि नयाँ दल पार्टी बहुमत को सरकार हुन दिदैन , एमाले ,कांग्रेस ,माओवादी मिलेर् , 100 % yestai hunxa hola ki !!
@pratikchaudhary8978
@pratikchaudhary8978 10 күн бұрын
Jay rabi🔔🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️
@asharegmi4158
@asharegmi4158 10 күн бұрын
jay rabi sir🔔🔔🔔🔔🔔🔔🔔❤
@youme2059
@youme2059 10 күн бұрын
रबि फसाउने अभियान मात्र हो जनता ले बुजनु पर्छ
@Kushallama293
@Kushallama293 10 күн бұрын
दलाल हरु कसरी हुन्छ बच्ने प्रयाशमा रहन्छ ईनलाई पक्रउ गरी कार्बाही सच्छ रुप्ले भऐमा मात्र सहित यो समस्या होला धन्ये बाद बिरेन्द्र सर सलाम 🙏🇳🇵🌷🌷🌷
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt 10 күн бұрын
Good rabi ❤
@gaharbudathoki782
@gaharbudathoki782 10 күн бұрын
रत इनै एमाले काग्रेस माऊबादी हरूको बार बार ५ +६+४ चारौ पाचॅौ छहैटौ प्रधानमन्त्री बनीनै रहने हजुरहरूलाईनै भोट चुनाबमा रक्सी मासु खुवादै भोट जीताउदै प्रधानमन्त्री बन्दै गर्ने खर्चनै एसै पदको खरीदबाटत चलाहेर बसेकाथ्ये तर जनताहरूको बुजाई मात्र डिलो भहेकोहो हैत
@bhuwanduwadi1238
@bhuwanduwadi1238 10 күн бұрын
ये बालेन सर अब आउने चुनाबमा यौटा पाटि खोलेर चुनाबमा आउनु पर्यो अनि देश भरि बाट येमाले काङ्रेश लाइ पत्तासाप गरेर यो देश लाइ बचाउनु पर्छ !
@kissnachhetri5034
@kissnachhetri5034 10 күн бұрын
"BALEN".. is not just a NAME its a "BRAND"👏👏👏
@sabhyatagurung8324
@sabhyatagurung8324 10 күн бұрын
दिपक मनाङेहरु जस्ता चाहिँ मन्त्री अनि रबिले चाहिँ राजनीति छोड्नुपर्ने ?????
@user-eh4rv9is7d
@user-eh4rv9is7d 10 күн бұрын
Aaruko daha garni la aafai aaunus tyo vanda badi khana paunu hunxa
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 10 күн бұрын
कांग्रेस एमालेका झोले न्यायाधीशले कांग्रेस एमालेकै पक्षमा फैसला गर्छन् ।
@DanuKanauje
@DanuKanauje 10 күн бұрын
सुर्य थापा तिमिले लगाएको दोष एदि साहचो भयो भनी ठिक छ तर काङ्ग्रेस को नेता अनि एमाले को नेता हरुमा पनि छानबिन गर्नु पर्छ !एदि हैन भनी तिमी हरुको 84 मा कसरी पत्ता साह्ब हुन्छ यो कुरा पनि ख्याल राख
@Kshitijkshetri-m8r
@Kshitijkshetri-m8r 10 күн бұрын
विधिको शासनलाई तिलान्जली दिँदै ओली सरकार।जान्ने सुन्ने नयाँ राजनीतिक ब्यक्तित्व रबि।रमिते त आम जनता
@rabinsharma4000
@rabinsharma4000 10 күн бұрын
अनि जिबीले पैसा ल्याएपछि रविले राख्ने त त्यो कसरी थाहा हुन्छ
@rameshpradhan9922
@rameshpradhan9922 10 күн бұрын
संघीयता अफाप सिद्ध भएकोछ प्रदेशले गर्दा मन्त्रीको तातिछ खर्च धानी नसक्नुछ। भारतको देखासिकी गरेर संघीयता ल्याएको । सबैचिज खादय लगायत समेत भारत माथी निर्भर । अनि देखासिकी गरेर हुन्छ र । यो सान्सद किनबेच हुन थालेपछि कसरी संघीयता टिक्छ त ?
@manbahadugaire5839
@manbahadugaire5839 10 күн бұрын
रबि लामिछानेले यदि ऋण लगेको भय नागरिकता पेश गरियको हुन्थ्यो होला, तिनपुस्ते विवरण सहित तामशुक मा सहि छाप लगायको हुनु पर्थ्यो होला, कसैले कम्पुटर मा नाम राखेकै भर मा रबि दोषी हुन सक्दैनन् यो समिति नै सहकारी पिडित शर्बसाधारण जनता लाई राहत दिन को लागि नभई रबि लामिछाने लाई फसाउन को लागि बनाइयको हो तर जनता हरुले स्वीकार्ने वाला छैनन् | सहकारी ठग लुटेरा भनेकै ठुला पुराना दल हरु हुन
@kalpanapaudel299
@kalpanapaudel299 10 күн бұрын
जे जे गरेर हुन्छ। रबिलाई फसाएरै छोड तिमीहरुको हिसाब किताब माथी बसेर हेर्ने भगवानले गर्नुहुन्छ।
@ManojKumar-ms6ze
@ManojKumar-ms6ze 10 күн бұрын
Jai ghanti 🔔
@thenescot46f
@thenescot46f 10 күн бұрын
good luck rabi
@dhanachhami1066
@dhanachhami1066 10 күн бұрын
Raswapaa laai next chunab ma ful bahumat dinu parxa🔔🔔🔔🔔
@JungBahadur-q6i
@JungBahadur-q6i 10 күн бұрын
हरे रामा हरे किरिशना हे पत्रकार मित्रगण यसो सोचनुस त रवी जि ले भनी सकेका छन कि तपाईं हरु ले परमाण देखाउनुस मैले राजनीति नै छोडछु भनेर भनी सकनु भा छ त के यो नेपाल मा लाज शरम भन्ने चिज नै रहन छ धन्यवाद
@ManojKumar-ms6ze
@ManojKumar-ms6ze 10 күн бұрын
Jai ghanti 🔔 jai Ravi Dai ❤❤
@sabinkumar-t3h
@sabinkumar-t3h 10 күн бұрын
हिरो को पालो अन्तिममा आउछ।
@sb.khadka055
@sb.khadka055 10 күн бұрын
रवि निर्दोष हुनुहुन्छ रवि को एक रौ पनि हल्लाउन सक्दैनौं मुजि हरु हेक्का होस्!
@shivarimal8011
@shivarimal8011 10 күн бұрын
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️(देस र जनताहरु को लागि एक मात्र राजा हो राजा लियाउ देस र जनता बचाउ र देस का धमिराहरु दलाल ,गुन्डा हरु लाई छानी छानी जेल मा सडाउ ,राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ,बालेन मेयर साव जिन्दबाद❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵,दुर्गा प्रसाईं सर जिन्दबाद 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵)
@rabindrashrestha2675
@rabindrashrestha2675 10 күн бұрын
आशा को किरण हो घण्टी!
@Kalyanthapa10
@Kalyanthapa10 10 күн бұрын
Rabi is good person
@danuwarrajkumar4434
@danuwarrajkumar4434 10 күн бұрын
रबिलाइ कसरी हुन्छ जेल भित्र कोचेर नै छोडदा हुन्छ,, र अरु पार्टी को चाहाना पनि त्येही हो,,नत्र अर्को चुनाव मा के हुन्छ सायद थाहै होला
@Banarashi-online_t.v.
@Banarashi-online_t.v. 10 күн бұрын
अहिलेसम्म कस्को राजनीति सकियको छर यहाँ रवि लाई लाग्ने भो ? लाउडा,धमिजा, ह्वाइटवढि,भुटानी ,यति योम्नि सुन तस्करी काण्डहरुका नायिकेहरु ले त पुरस्कार पाईरहेकैछन त नेपालमा
@user-if9ps7ir3g
@user-if9ps7ir3g 10 күн бұрын
@@Banarashi-online_t.v. tyahita hw
@user-bo3oh2fq2x
@user-bo3oh2fq2x 10 күн бұрын
jay rabi jay nepall
@KaranSingh-me4rc
@KaranSingh-me4rc 10 күн бұрын
भुटानी, एनसील,ललिता,अरु के के हो के तिनको राजनीति नसकिने रवि को राजनीति कसरि सकिन्छ ओइ 12 भाई हेड लाइन राख्न त खुप सिपालु रैछ
@yambabu6069
@yambabu6069 10 күн бұрын
रबिलाइ फसाएभने रेमिटेन्स बन्द गर्नुपर्छ भन्नेमा कोको सहमत हुनुहुन्छ ।
@kedaradhikari8771
@kedaradhikari8771 10 күн бұрын
Jay ghanti
@lilanathpagenilila
@lilanathpagenilila 10 күн бұрын
रबि सच्चा नागरिक हो तर यी भ्रष्टाचारले भरिएका तीन दलहरूले के गरि फसाउ भन्ने कु चाल चलाइरहेका छन् ।ज्यान मारा मुर्दार हरु😂।जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔
@yubrajshrestha8557
@yubrajshrestha8557 10 күн бұрын
यो सब रबिलाइ फसाउने खेल हो रबि एक सच्चा इमान्दार नेता हुन पैसा निकाल्दा आफ्नो नागरिता को फोटोकपि फोटो लिन्छ अनि सहि गर्नु पर्छ त्यसै फसाउन पाइदैन
@PusrsotamKtm
@PusrsotamKtm 10 күн бұрын
जय रबि सर
@jagangurung8474
@jagangurung8474 10 күн бұрын
Good media And Good Information Hjr 👍👍😍😍😍
@heartsharma3433
@heartsharma3433 10 күн бұрын
Nepal's no. 1 fearless journalist
@premgharti
@premgharti 10 күн бұрын
अरूको खुल्याम देखिएको भ्रष्ट माफी हुन्छ रविको भने हुँदै नभएको पनि भ्रष्ट देखाउन खोज्छ।
@Prakashpariyar-i5x
@Prakashpariyar-i5x 10 күн бұрын
यो केपिको झट्केला छोरा छ सभापती यो सबै केपि मुजिको खेल हो चुनाब अगाडि नै जेल हालेर नक्कली प्रमाण हरु बनाउन सुरु गरेछ अब सुर्य माचिस लाई पनि छोड्नु हुदैन
@KamalSubedi-ni4mh
@KamalSubedi-ni4mh 10 күн бұрын
१२ भाइ त लागि परेकै थिए। अब तिमी पनि लागि पर्न सुरु गर्‍यो। १३ भाई हैन हजारभाइ लागि भरे पनि केही हुनेवाला छैन।
@binodkharel8799
@binodkharel8799 10 күн бұрын
Rabi is hero
@user-uc3xn2wk4o
@user-uc3xn2wk4o 10 күн бұрын
Rabi balen❤❤❤
@newtamshrestha9387
@newtamshrestha9387 10 күн бұрын
ईतिहास पढदा काठमाडौं दह थियो मन्जु श्री ले चोभार डांडा काटेर पानी बगाएर बस्ती बसायको उल्लेख छ ।चोभार को काटे को डांडा बन्द गरी पुनः दह नै बनाई पयॅटक स्थल बनाऊ । न रहेगी बांस न बजेगी बांसूरी उखान चरितार्थ गरे कसो होला ।काठमांडो मात्रै नेपाल थानने हाम्रो बुध्धी जीबी हरु लाई हार्दिक स्वागत ।खोला मीचि बनाएको सडक भत्काई खोला नै बनाऊ राजश्व उठाई भष्टाचार गर्ने दाऊ मा जति पनि सवारी साधनको आयात गनेॅ कार्य बन्द गर सावॅजनिक सवारी साधन लाई व्यवस्थित गर् समस्या आफैं कम हुन्छ ।जनतालाई उल्लू बोका सुकुम्बासी बनाउने षडयन्त्र गर्नै पर्दैन ।
@saradaacharya4752
@saradaacharya4752 10 күн бұрын
सिधा कुरा सारै मन पर्छ
@ishowrbhakta5808
@ishowrbhakta5808 10 күн бұрын
केका सङ्केत अझ फैलिदै जान्छ रास्वपा।फटाहाहरुकाे ठुलाे षड्यन्त्र हाे रबि लामिछानेलाई फसाउने डाम्नाहरु
@SPEntertainment212
@SPEntertainment212 10 күн бұрын
अरु केही होईन रबि लाई षड्यन्त्र गरेर फसाउने खेल मा पुराना भ्रष्ट्र नेता र पार्टी लागि परेका छन्! रबि यो देशको आशा भरोसा हो! हामी तपाईंको साथमा छौँ #रबि दाई!
@Mohanilaal
@Mohanilaal 10 күн бұрын
बालेनका काम कारबाही राम्रा हुदाहुदै पनि कतिपय व्यबहार अलि अस्पष्ठ हुनेगर्छन । जस्तै ब्यापक बहस छलफल नगर्नु र आफुलाइ सधै साथ दिएकि उपमेहर समेतलाई सल्लाहमा नराख्नु राम्रो होइन। अर्कोतिर नदि कनारमा कति जमीन राखदा आम नागरिकको घर भत्काउन नपरोस भनेर ब्यभारिक हुन आवस्यक छ।
@RamShresthaShrestha
@RamShresthaShrestha 10 күн бұрын
मलाई त लाग्न थाल्यो यो जैरु पनि रबिको बिरोधि अनि भारतीया दलाल कैलास सिरोहियाको बारेमा निउज नै बनाउदै न यो पनि दलाल जस्तो लाग्न थल्यो 😢
@rabinsharma4000
@rabinsharma4000 10 күн бұрын
rabi lai fasaune le aru naya lai ni fasauxan andolan garau
@Sangam_jung
@Sangam_jung 10 күн бұрын
रविको सके पनि रासपाएको सकिँदैन।
@jeevanrana7613
@jeevanrana7613 10 күн бұрын
बादर लाई सिडि दिने काली दास्को जय होस 🙏🙏🙏🙏🙏
@poudelparkash2022
@poudelparkash2022 10 күн бұрын
म पौडेल प्रकाश ।।अब सुन्नुहोस आजको सम्पादक ❤❤❤ यो देश चोरै चोरै ले बनेको देश हो भन्न मिल्छ ।अरु धेरै धेरै छन् अहिलेलाइ यतिनै अब अरुको भनाइ मात्रै सुन्ने हो वक्का ब्याक्क लाग्छ सुन्दा सुन्दा कति सुन्ने खाली यिनै चोर नेताको नालिबेली ।।राम्रो कुरा कहिले सुन्ने हो ❤❤
@reetugurungreetugurung1827
@reetugurungreetugurung1827 10 күн бұрын
ठुलाे जाल बनाउदै छन रबि लाई फसाउन जय देश जय रबि जय घन्टी 🔔❤️
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk 10 күн бұрын
रवि लामिछाने लाई १२ भाइ र मुख्य ३ दलले फसाउने षड्यन्त्र गर्दै छ्न यो जनता लाई मान्य छैन।
@lalitbhatt6340
@lalitbhatt6340 10 күн бұрын
अरु नेताको गल्तिबारे बोल्दा राम्रो हुने बिरेन्द्र जैरु रविको गल्तिबारे बोल्दा नराम्रो भएछ धन्य रबिका भक्तहरु।।।।
Alat yang Membersihkan Kaki dalam Hitungan Detik 🦶🫧
00:24
Poly Holy Yow Indonesia
Рет қаралды 11 МЛН