रविका समर्थक बाटोमा सुतेपछि प्रहरीलाई हम्मे हम्मे ! चितवन घटना बारे प्रहरीको बयान शुरु:आईजीपी तानिदै

  Рет қаралды 153,533

Headline Nepal

Headline Nepal

Күн бұрын

Пікірлер
@AsRiderAarifsamyog72
@AsRiderAarifsamyog72 19 күн бұрын
याद् रहाेस् रात जतिसुकै कालाे भएपनि उज्यालो सुनिश्चित अाउँछ।।। जय रबि ❤❤❤
@puspapoudel2014
@puspapoudel2014 19 күн бұрын
जय रबि👏❤️❤️❤️🔔🔔🔔🇳🇵🇰🇼
@sidnndc5458
@sidnndc5458 18 күн бұрын
सहि कुरा❤
@JayNepal2506
@JayNepal2506 18 күн бұрын
lamo aauxa jatha....Raja birendrabko bangsa nas huda tah nun barera kapal khaurera gharai sutne Nepali bir bas sungurko bachako naamma simit raheko...sun vai likes ra views kama Rabi vanera teti ho aru kehi garna sakindaina
@shreemanpun9034
@shreemanpun9034 17 күн бұрын
जय ठग
@dambarpun8993
@dambarpun8993 16 күн бұрын
8​@@puspapoudel2014
@SaritaRai-je4ql
@SaritaRai-je4ql 19 күн бұрын
आइजिपीले अस्लिल शब्द बोलेको भन्ने कुरा सुनिएकोले कल डिटल्स र सिसि क्यामेरा चेक गर्नैपर्छ । यो हामी तमाम जनता हरुको माग हो ।
@shantikokhojima6040
@shantikokhojima6040 19 күн бұрын
देशलाई बचाउन नसके पनि एउटा असल ब्याक्तीलाई हामी सबै मिलेर बचाउ ☝️🔔✊
@-Rr1990
@-Rr1990 18 күн бұрын
@BinduThakuri
@BinduThakuri 18 күн бұрын
Yes akdam Sahi bhannu bhayo
@MohanaSilwal
@MohanaSilwal 18 күн бұрын
Jey Rabi jey ghanti 🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏
@SandhyaBista-xx4ey
@SandhyaBista-xx4ey 18 күн бұрын
Ashali Manchhe bachaye desh bachchha
@SandhyaBista-xx4ey
@SandhyaBista-xx4ey 18 күн бұрын
Ashal manchhele desh bachauchha
@rewatipandit8668
@rewatipandit8668 19 күн бұрын
आज रबीलाई देख्न पाउँदा पनि खुसी भएका छन् जनता
@BinduThakuri
@BinduThakuri 18 күн бұрын
Yes me also
@shantineupane3609
@shantineupane3609 19 күн бұрын
आंखाबाट आसु आयो आज रबि दाइलाई देख्दा पर्सा बासीहरुलाइ नमन ढिलो होस भगवान तर सत्यको जित होस कति दुख दिएको छ नि पापी सरकार तेरो पनि आउछ दुखको दिन पृथ्वि गोलो छ पालो सबैको आउछ सत्ता र पावर सधै एउटैको हातमा हुदैन हेक्का होस ।।जय रबि जय घन्टी जय नेपाली जनता 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@sharadkarki991
@sharadkarki991 19 күн бұрын
Right
@Llixmtlg
@Llixmtlg 18 күн бұрын
Same honi
@SureshShrestha-w5k
@SureshShrestha-w5k 19 күн бұрын
रबी निर्दोस छ । राजनितिक प्रतिसोध बन्द गर । रबिलाई बिना सर्त अबिलम्ब रिहा गर । जय रबी जय घन्टी 🔔🔔 🔔🔔
@ghimerey6287
@ghimerey6287 19 күн бұрын
घण्टीको power अब थाह हुन्छ ई तस्करहरू लाई l
@kalpi7795
@kalpi7795 19 күн бұрын
रबी जेलमा छ भन्दा पेट पोल्छ, तर तिमि कठिन परिस्थितिलाई लुकाएर हासेको देख्दा ख़ुशी लाग्छ। strong रबी love you 🥰🥰
@temalserophero
@temalserophero 19 күн бұрын
गृहमन्त्री लाई वायान लिनु पर्छ ।
@saiprashanna131
@saiprashanna131 19 күн бұрын
1000 % True
@sharadkarki991
@sharadkarki991 19 күн бұрын
Right
@subhash7408
@subhash7408 18 күн бұрын
Lekhak lai.sabaii thaha cha.
@labsonkc8960
@labsonkc8960 18 күн бұрын
Lekhak murdabad
@karunasubba8418
@karunasubba8418 18 күн бұрын
GHINN LAGDO VRASTA MANCHE LAI GRIHA MANTRI BANAKO YASTAI GHINN LAGDO KAAM GARCHA. JAI RABI.
@SandipKhadka-vc6zx
@SandipKhadka-vc6zx 18 күн бұрын
यो देश को हिरो रबि दाइ लाई सबै मिलेर साथ सपोट गरुम है रबि दाइ हाइ हाइ जय देश जय घण्टी
@rojlamarojlama5870
@rojlamarojlama5870 19 күн бұрын
सम्माननिय रास्टिय मानव अधिकार आयोले यो रबि जिको बिसय अन्तारास्टिय अदालतमा लानुपर्छ जय रबि❤❤❤
@DipakBahadur-tz7ev
@DipakBahadur-tz7ev 18 күн бұрын
आई जि पि फटाहा चाेरलाई चितवनकाे बिषयमा विशेष अनुसन्धान त्यस रातको फाेन कल डिटेल सहित मानव अधिकारले छानबिन गरियोस् ।
@Mahendradangol-r3r
@Mahendradangol-r3r 19 күн бұрын
प्रचन्ड जि ले राम्रो काम गर्नुभएको छ । धन्यवाद । धन्यवाद । धन्यवाद। एमाले । कांग्रेस को दिन गयो गयो
@SurajPanday-i9l
@SurajPanday-i9l 18 күн бұрын
Feri 84 KO chunab ma kangres ra amale sanga thag Bandhan garera janta lai dhokha dine kaam Chahiye nagarnu hola prachanda ji
@bhaktatamu7176
@bhaktatamu7176 19 күн бұрын
नेपालको no १ मिडिया ❤ मीडिया कर्मीले सत्य बोलेको छ
@BhimPaudel-nm5eh
@BhimPaudel-nm5eh 19 күн бұрын
रविलाई रम्ररि चिन्ने जनता सिमरामा रहेछन जय घण्टी जय सिमरा
@puspapoudel2014
@puspapoudel2014 19 күн бұрын
कति दुख दिन्छस जाँहा लियर जान्छस तेहि रबिमय हुनेछ नालायक सरकार केपी 😡
@RahapalBikram
@RahapalBikram 19 күн бұрын
जुगे पुलीस किन रिसाए जस्तो जयघन्टि जय रबि दाइ
@mlbbking4573
@mlbbking4573 19 күн бұрын
Kina hunthyo Janata rabiko paxema dekher
@TangkanathSubedi
@TangkanathSubedi 19 күн бұрын
यो सरकारले रविमाथी जति ज्यादती गर्छ, जति जिल्ला घुमाउछ त्यतिनै रविका समर्थक दिन दुगुना रात चोउगुना बढी रहेकाछन।❤जय रवि❤❤❤❤❤
@SthaRajen
@SthaRajen 18 күн бұрын
यतिखेर औँसीको रातमा जुन छोपिएर कालो अँध्यारो छाएको छ ..आसा गरौँ भोलि अवश्य सुनौलो बिहानी आउने नै छ । अँध्यारोमा सल्बलाउने भाइरस हरु रवि को तेजले अवश्य समाप्त हुने छन् सकिने छन् । जय रवि ॥
@DurgaGautam-zt3mg
@DurgaGautam-zt3mg 19 күн бұрын
प्रचनले बोले भन्दैमा विश्वास गरी नहाल्नु होला रवि सर यी सबै भ्रस्ट हुन फेरी तपाइलाई यी नै तिन टाउके हरुले फसाउन सक्छन
@nandabasnet660
@nandabasnet660 19 күн бұрын
गगन थापाको स परिवार,कैलाश सिराेहिया काे स परिवार,आरजु काे स परिवार र केपि काे स परिवारमा हार्दिक श्रद्धाञ्जली 😂😂😂छ
@madulban7573
@madulban7573 18 күн бұрын
सत्य तत्य समाचार सम्प्रेसन गर्दै आएकोमा हेड्लाइन च्यानललाइ सोलुट अनि उत्तरोत्तर प्रगतिको शुभकामना।
@MohanOli-t3n
@MohanOli-t3n 19 күн бұрын
❤❤❤❤ जय घन्टी जय रबि दाइ सत्यको जित हुने छ।
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 19 күн бұрын
यत्रोदिन मा आजै हो रबि दाइलाइ देखेको बल्ल यहाका जनता ले ठिक गरेछन जस्लेगर्दा गाडी रोकेर देख्नु पाइयो🙏🙏🙏
@omsharma818
@omsharma818 19 күн бұрын
गएको ७९ साल को चुनाब मा १३ लाख जनता ले रबि सर लाइ मत दिएका थिएऔ आज आएर हामि १३ लाख जनता को अपमान यो भस्ट बिचौलिया सरकार ले गरेको छ।रबि लाइ दुख र यातना दिनि भनेको हामि जनता यातना दिनि सरह हो ।त्यस कारण हामि जनता एक जुट भएर यो बिचौलिया माफिया सरकार लाइ घुडा टेकाउनै पर्छ्।जय रबि ।जय देश्।
@sudipsunuwar7835
@sudipsunuwar7835 19 күн бұрын
रवि लामिछाने जीलाई न्याय होस् यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु ❤
@-Rr1990
@-Rr1990 18 күн бұрын
सुशासन सुनिश्चितताको लागी देशभक्त जनता एकता हुन जरुरी छ।
@Quiet-p9b
@Quiet-p9b 19 күн бұрын
यो भ्रष्ट सरकारको आयु धेरै लामो छैन। रवि दाई झनै शक्तिसाली हुने छ।✊
@ManBahadurThami-b1f
@ManBahadurThami-b1f 19 күн бұрын
धन्यवाद परचनड कमरेड रबि दाइ लाई साथ दिनु भयकाे मा
@MagarNishan-l7q
@MagarNishan-l7q 18 күн бұрын
Prachandaleta paila batai rabi lai sath dekoxa aba ramro sath miknuoarxa ajhai rabi lai
@thapamagerchampssing1940
@thapamagerchampssing1940 19 күн бұрын
माहा निरक्षक सङ्ग बयान तुरुन्त लियर सत्य तथ्य जनता समक्ष ल्याउनु पर्छ ।
@RajuMazakoti
@RajuMazakoti 19 күн бұрын
हो हो ए आइ जि आइ जि पि इन्हरु को त्यो दिन कल रिकर्ड बाहिर आउनु पर्छ 😊
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p 19 күн бұрын
रबि दाइ जिन्दाबाद जय नेपाल धन्यवाद
@AjayBarali-uu3jf
@AjayBarali-uu3jf 19 күн бұрын
रवि दाइलाई न्याय दिनुपर्छ। सबै जनता जाग्नुपर्छ। प्रहरी प्रमुखलाई पनि बोलाएर बयान लिनुपर्छ यदि यसलाई लोकाउन खोजियो भने यो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा पनि लैजानुपर्छ।
@DhojbahadurBitalu
@DhojbahadurBitalu 18 күн бұрын
पोख्रेली जनता, चितवन वासी जनता र सिमरा बासिन्दा हृदय देखि नै स्लोट जय घन्टी जय रवि दाई जय नेपाल
@Sisokatwal
@Sisokatwal 19 күн бұрын
जय घन्टी जय रबि जय देश
@cmsangraula9477
@cmsangraula9477 19 күн бұрын
हरेक प्रहरी येसरी प्ले कार्ड मा भए झै सत्य को साथ दिनुस। 24 घन्टा मा रातारात देश चेन्ज हुन्छ।
@sidnndc5458
@sidnndc5458 18 күн бұрын
सिमरा का जनता लाई सलौट छ्🙏🙏 र नितान्त सत्याबादी पत्रकार सन्जिब जिउ लाई पनि सलौट छ्🙏🙏 हाम्रो रबि हाम्रो देस प्रान भन्दा प्यारो छ❤❤ अब झन यो भ्रष्ट अपराधी सरकार ले ठूलो षड्यन्त्र गर्न सक्छ अब हामी पुरै नेपाल को जनता रास्ट्रप्रेमी हरु एक भयेर रबि र देशको लागि लड्नुपर्छ जय रास्ट्र🇳🇵🇳🇵🌹🌹
@gokulbk241
@gokulbk241 19 күн бұрын
रबि दाइ लाई सबै जानले साथ दिनु होल
@laxmichhetri4780
@laxmichhetri4780 18 күн бұрын
Jay Jay Rabi jay jay ghanti Jay Jay Desh
@subharatnashakya7805
@subharatnashakya7805 19 күн бұрын
धन्यवाद समाचार प्रबक्ता ज्यू
@GunakharKandel-hr3td
@GunakharKandel-hr3td 19 күн бұрын
🔔🔔🔔🇳🇵🇳🇵🇳🇵जय रबि
@dilipmaharjan4257
@dilipmaharjan4257 18 күн бұрын
Sabai le support garau Rabi dai lai sanjeev sir 👌👌👌👌✊️✊️✊️🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾👊
@premtumrok48
@premtumrok48 19 күн бұрын
सिमरावासिलाइ नमन🔔🙏✌️👍️
@NarbhdMajakoti
@NarbhdMajakoti 18 күн бұрын
नेपाल मा अब कयपलट हुनै पर्छ । यो नेपाली जनतालाई राम्रो अवसर हो ।
@YagyaRoka-tu1oo
@YagyaRoka-tu1oo 19 күн бұрын
जय रबि जय देश
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 19 күн бұрын
दे भक्त जनतालाई सलाम 🙏🙏🙏❤️❤️
@babakadel518
@babakadel518 19 күн бұрын
रबि सर निर्दाेष छन सबै जन्ताले साथ दिनु पर्छ
@deelkarki3960
@deelkarki3960 19 күн бұрын
Jai ghanti jai rabi sir 🙏❤️🔔🔔🔔🔔🔔🔔
@premneupane4436
@premneupane4436 19 күн бұрын
रबि जी!! सङग बसेको प्रहरी रिसले कालो निलो अनुहार को देखिएको छ! बिचौलिया को सरकार मुर्दावाद!😊
@manjuparajuli8905
@manjuparajuli8905 18 күн бұрын
सबै नेपाली को आसा का किरण रवि दाईलाई छिटो रिहा गरुन।।
@ameerkc5033
@ameerkc5033 19 күн бұрын
नेता मन्त्री का झोले भरौटे प्रहरी र न्यायाधीश लगायत राजनितिक प्रतिसोध साध्ने हरु प्रती हार्दिक श्रद्धाञ्जली
@youbrajpahadi8490
@youbrajpahadi8490 18 күн бұрын
नडराउ रबि दाइ अब त प्रहरी पनि तिम्रो साथमा छ भ्रस्टाचार फोहोरी हरु र कुशासन बाइबाइ रबि दाइ हाइ हाइ भन्दै बिचरा ती प्रहरीहरु पनि सायद मनमनै भन्दै छन बिचरा तिनिहरुको स्वस्च मन र निस्चल आखाले बताइ सकेको छ महोदय हो बुढाखाडा बाइ बाइ नयाँ शक्ति हाइ हाइ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@binabina7708
@binabina7708 19 күн бұрын
असक्षम प्रहरी प्रमुखकाे बिल्ला भिरेर रिटायर हुनेभय igp साप ।
@dhurbasharma1697
@dhurbasharma1697 18 күн бұрын
igp साप होइन igp मुर्दार हो
@anishdarlami6095
@anishdarlami6095 18 күн бұрын
अहिले सम्मको इतिहासमा यतिको असल अब्बल देश जनताको हितका लागि मरि मेटने नेता देखेकै थियन सच्चा देश भक्ती निडर नेता हुन रबि लामिछाने!🙏🙏 सत्यता लुकाउन नखाेज्ने यउटा निडर नेता,, तर सबै तिरबाट पेलियका ब्यक्ति ,,,,🥹🔔🤟👌🙏🏻🇳🇵
@santoshthakali204
@santoshthakali204 19 күн бұрын
एमाले र काङ्ग्रेस मिलेर 2084 सम्म मा रबिलाई प्रधानमन्त्री बनाएर नै छोड्ने भयो ।😂😂😂😂🎉🎉❤❤
@KailashKamiVlog-cb2wo
@KailashKamiVlog-cb2wo 18 күн бұрын
Really ho 😂 yesto garyo vane ta pakkai ho😊
@puspapoudel2014
@puspapoudel2014 19 күн бұрын
प्रत्यक्ष देख्न नपायपनि अाज यतिका दिनमा देख्न पाउँदा कति खुसी लागेकाे छ 😭😭😭👏👏👏🔔🔔🔔🔔🔔🇳🇵🇰🇼
@dipakkumarray5214
@dipakkumarray5214 19 күн бұрын
Good luck Rabi Sir Jai Ghanti ❤️❤️❤️❤️🌷🌷🌷🌷🌷🌷🌷🌺🌺🌺❤️❤️🌷🌷🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@SworsatiOjha
@SworsatiOjha 18 күн бұрын
सहि कुरा कम्रेड प्रचन्ड जि सलाम
@भ्रष्टाचारीकोदुश्मन
@भ्रष्टाचारीकोदुश्मन 18 күн бұрын
प्रहरीले पहिला आफूले भ्रष्टाचारीको मतियार र घुसखोर बन्न छोड्नुपर्‍यो। Good job
@wind00
@wind00 19 күн бұрын
जय घण्टी जय रवि जय नेपाल जय पत्रकार जी जय मानब अधिकार सँग
@nepalikalasanskrititathasa3645
@nepalikalasanskrititathasa3645 18 күн бұрын
प्रचन्डपनि यी मुखौटाका ३ पात्र हाे जस्ले रविकाे याे एतिहासिक घटनालाई प्रचुर फईदा उठाई रहेकाे जनताले अवलाेकन गरिरहेकाे छ। उन्काे हुँकार बालुवाकाे पानी हाे चेतना भया। उहाँलाई काम न काज माथीनै जाने हतार छ बरु यी तिनैले शरणार्थी कुन देशमा लिने तय गर्दा हुन्छ।
@rajshreesubedi9740
@rajshreesubedi9740 19 күн бұрын
Jaya Rabi Jaya 🔔🔔
@bijayasubedivictor6396
@bijayasubedivictor6396 18 күн бұрын
आईजीपी र चितवन को एसपी को त्यो रातको कल डिटेल अभिलम्ब छानविन होस् राष्टिय मानवअधिकार आयोग लाई हामी सबै जनताको अनुरोध छ ।
@bharatbirrai9791
@bharatbirrai9791 19 күн бұрын
सरकार ले केही सबक सिक्छ कि? न तानासाही प्रवृत्ति देखाउछ। हेर्दै जाउ 👍️
@thapamagar4097
@thapamagar4097 18 күн бұрын
नेता हुनुपर्छ रबि जस्तो , यश युग को जनताले खोजेको नेता नै रबि हो।
@chakgurung3175
@chakgurung3175 19 күн бұрын
Absolutely right Sanjib jii
@user-laxmangiri
@user-laxmangiri 18 күн бұрын
मलाई मनपर्ने मिडिया हेडलाईन नेपाल साचो र सत्य निउज प्रसारण गर्नुहुन्छ ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦
@narayandahal5152
@narayandahal5152 19 күн бұрын
सत्तामा बसेका चोरहरूले जति गलाउन खोजे पनि रविकल्ने वाला छैन। उसले गल्ती गरेको भए ऊ गरिसक्थ्यो त्यसैले अरुको कुरा सुन्नुपर्दैन साथीहरू ढुक्कले समर्थन गरौं।
@bijayasubedivictor6396
@bijayasubedivictor6396 18 күн бұрын
याद रहोस् रात रहे अग्राख पलाउँछ भन्छन् ।अब छिट्टै तिमीहरूको पालो आउँछ उखाने भुटानिबन्धु त्यो कालो कोठरीमा जानि पालो सत्यको जीत अवश्य हुन्छ । जय रबी दाई जय घण्टी 🔔🔔🔔
@chakgurung3175
@chakgurung3175 19 күн бұрын
Jai jai jai jai Rabi Rabi Rabi Rabi ❤❤❤
@dependralamichhane4727
@dependralamichhane4727 18 күн бұрын
जता रबि उतै जनता रबिले इतिहास रचे,आजसम्म कुनै नेतामा यस्तो समर्थन थीएन किनकि देश र जनता बेच्ने अनि सत्ता को आडमा ठगी र भ्रष्टाचार गर्नेको अब जनताले छोड्ने छैनन्
@urmilaacharya6854
@urmilaacharya6854 19 күн бұрын
चाेर खाते अाईजिपि मुदाँबाद पृचन्ड जि काे कुरा100% सहिकुरा याे देश चलाएका केही मिडिया कागृेसि ए माले डाकाहरू हुन जय रवि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@भ्रष्टाचारीकोदुश्मन
@भ्रष्टाचारीकोदुश्मन 19 күн бұрын
रविको केसमा संलग्न प्रहरीका सङ्कास्पद क्रियाकलापहरू धेरै सङ्कास्पद छ कल डिटेल हेर्नु अनिवार्य छ
@chakragurung9244
@chakragurung9244 18 күн бұрын
तागत भए प्रहरी आइ जिपिले दिएको कल डिटेल जनता सामु ल्याउनु परो
@KesharGurung-c6e
@KesharGurung-c6e 19 күн бұрын
सही कुरा तेस्ता पुलिस जो कुनाइ पनि IGP Hos या डिएसपी कानुन मिच्न पाइदैन र एआइजी भयेर नेताहरुको चाकदी गर्नु पनि हुदैन! छान्मिन होस् जसरी रवि लाइ गरेकोे छ तेसरिनाइ!
@ReshamChunara-e7c
@ReshamChunara-e7c 19 күн бұрын
Jya ghanti with for rabi da 🎉🎉🎉❤❤
@aayushgamer9026
@aayushgamer9026 18 күн бұрын
रबि दाई को लागी पुरा साथ समर्थन छ 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@chetrajregmi9940
@chetrajregmi9940 19 күн бұрын
Jay ghanti jay rabi🎉🎉
@ShantaParajuli-l6h
@ShantaParajuli-l6h 19 күн бұрын
Jay Rabi jay ghanti ❤️🙏♥️
@dipakkatuwal3251
@dipakkatuwal3251 18 күн бұрын
धन्यवाद सर वास्तविक सत्य तथ्य तथस्ट समाचार भन्दिनु भयको मा !
@ishworpun8447
@ishworpun8447 19 күн бұрын
Jay Rabi sir Jay ghanti Jay rsp ❤❤❤❤❤❤❤
@neeraadhikari8195
@neeraadhikari8195 18 күн бұрын
एकदम सहि हो सर अब राजा लेउ नेपाल र साच्चा नेपाली बचाउ लुटेरा गुन्डा भ्रष्ट हरुलाई झेल हाल्नु परछ
@sarbanstha980
@sarbanstha980 19 күн бұрын
Rabi dai❤❤❤❤❤❤❤
@BasantaBhora-u6q
@BasantaBhora-u6q 18 күн бұрын
जय घन्टी जय रबि सत्य को जित हुन्छ जय रबि जय घन्टी सत्य जित हुन्छ जय रबि जय
@NawarajPantha
@NawarajPantha 19 күн бұрын
Jaya rabi sir
@padampokhrel3568
@padampokhrel3568 19 күн бұрын
Jay ghanti Jay rabi 🔔🔔🔔🔔thank you prachanda jiu 🙏🏻🙏🏻🙏🏻🙏🏻
@manmaya7431
@manmaya7431 19 күн бұрын
Jay rabi Jay ghanti 🙏🔔🔔
@laxamanacharya5215
@laxamanacharya5215 18 күн бұрын
युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्। यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन। अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्। हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय! अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@MohanGharti-i7v
@MohanGharti-i7v 18 күн бұрын
Jayaghanti❤❤❤❤❤
@ramitathapa-pf6lsRK
@ramitathapa-pf6lsRK 18 күн бұрын
प्रतिसोधको दलिय सरकार चलाएको छ एमालेले ती एमाले सदस्य प्रहरीलाई मानवअधिकार ले गम्भीरतापूर्वक अनुसन्धान गरोस्।
@yogendrabam6678
@yogendrabam6678 19 күн бұрын
Good luck Jai ghanti 🔔🔔🔔🔔🔔 Ravi lai Janata le sath dinu parxa
@saritathapa6539
@saritathapa6539 18 күн бұрын
नेपाल को पुलीस कस्को हित मा चली राको छ यो केपी बाले संसद मा भन्नु परो
@BirendraRana-n1v
@BirendraRana-n1v 19 күн бұрын
सुरक्षाकर्मीको ज्यादती भारे छिटोभन्दा छिटो छानबिन हुनुपर्छ।
@susant81
@susant81 18 күн бұрын
जय रास्वपा जय घन्टी ।। ❤ रबि आउ देश बनाउ
@jagesworpulami9329
@jagesworpulami9329 19 күн бұрын
Jay rabí
@KhadkaAnita
@KhadkaAnita 18 күн бұрын
नमन सनजीब सर🎉
@BhagwatiBudhathoki
@BhagwatiBudhathoki 19 күн бұрын
😂😂😂😂 अब यो सरकारले अब अरु केही गर्न पर्दैन ३० लाख जति जनतालाई युवालाई बाहिर पठाउने छिटो कोसिस गर्यो भने आनन्द हुन्छ सरकारलाई सकेसम्म १६ वर्ष पुगेका युवा जति देशमै नराख्ने नियत लिएर आवसरकार
@SuryaReg
@SuryaReg 18 күн бұрын
अहिले रबि लामिछाने माथि जसरि सरकार लागि परेर फसाउने प्रयास गरेको छ त्यसै गरी साकारमा भएका दलका नेताहरु उपर छानबिन गर्ने हो भने रबिको भन्दा सय गुणा अपराध गरेको प्रमाण भेटिन्छ l तर यो सरकार आफ्नो नेताहरुका बिरुद्ध मुद्दा चलाउने तर्फ़ त कुरा सुन्न पनि चाहदैनन l
@dipakkumarray5214
@dipakkumarray5214 19 күн бұрын
Salam chha Parsa Basi haru lae Jai Ghanti 👍👍👍👍👍👌👌👌👌👌👌👌🌷🌷🌷🌷❤️❤️❤️❤️🌹🌹🌹🌹👍🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@rojansunuwar9474
@rojansunuwar9474 18 күн бұрын
कमरेड प्रचण्ड, फेरि एक पटक जनताको मन जित्न र समर्थन प्राप्त गर्न चाहनुहुन्छ भने रवि लाम्मीछानेलाई साथ दिन जरुरी छ । उहाँ एकमात्र नेता हुनुहुन्छ जसले अर्थपूर्ण परिवर्तनहरू प्रारम्भ गर्नुभएको छ र राष्ट्रको उन्नतिको लागि युवा पुस्ता मा आशा जगाएको छ।
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН