रविको समर्थनमा पोखराको जनसागर देखेर छक्क परे डा. स्वर्णिम वाग्ले, ओलीलाई डा. तोषिमाको चेतावनी

  Рет қаралды 14,306

Bagmati TV HD

Bagmati TV HD

Күн бұрын

रविको समर्थनमा पोखराको जनसागर देखेर छक्क परे डा. स्वर्णिम वाग्ले, ओलीलाई डा. तोषिमाको चेतावनी
सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न हामी सङ्ग जोडिनुहोस् : / @bagmatitvhd
Follow on Facebook : / bagmatitv
Follow on Twitter : / bagmatitv_hd
Follow on Instagram : / bagmatitvhd
Follow on TikTok : / bagmatitvhd
Our Website : bagmatitv.com/
Copyright © 2022 Bagmati TV HD. All rights reserved.
#bagmatitvhd
#bagmatinews
#nepalinews

Пікірлер: 305
@shantidevkota8288
@shantidevkota8288 Сағат бұрын
जनताको न्यायका लागी अघिबढेका रवी दाइ लाइ यसरी पक्राउ गरेर ठिक पार्न खोज्ने नालायक सरकार तेरो अन्तीम भयो । मुर्दाबाद मुर्दाबाद मुर्दाबाद रवी दाइ तपाइको बिजय अबस्य हुनेछ । श्री पशुपतिनाथ बाबाले रक्षागरुन्। रवी दाइ कतीपिन बीचल्लीत नहुनु होला जनता तपाइको साथमा छन् ।जय देश जय रवी
@DevBahadurRegami
@DevBahadurRegami Сағат бұрын
रबि भाइ जिन्दाबाद।
@BirbahadurAdhikari-t9q
@BirbahadurAdhikari-t9q 2 сағат бұрын
नेपाली मित्रहरू जागजाग नेपालीको उन्नतीमा जाग मित्रहरू नमस्कार ।
@deepakrijal2995
@deepakrijal2995 28 минут бұрын
जय रबी जय रबि
@MinaLibang-r4f
@MinaLibang-r4f Сағат бұрын
पोखोरा का सबै जन्ता लाई मेरो रिदय देखी सलाम नमस्ते 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🔔
@meghprasadneupane2013
@meghprasadneupane2013 Сағат бұрын
चितबन पछि रबिको किल्ला बनदैछ पोखरा जये रबि
@keshavshahi5828
@keshavshahi5828 Сағат бұрын
युवा यक जुट हौरबिलाई न्याय दिलाउ।
@padamshrestha8976
@padamshrestha8976 Сағат бұрын
लौ दोस्रो चितवन भयो पोखरा रबि को साथमा जय रबि
@mohanbasnet406
@mohanbasnet406 38 минут бұрын
रवि सर डराउन पर्ने देखिँदैन जन्ता छन्।
@nabinnepal3688
@nabinnepal3688 Сағат бұрын
जय रबि दाइ
@LilaRai-yo6he
@LilaRai-yo6he Сағат бұрын
यता सहकारी पिडित र बाढी पीडितहरु रुदै गर्दा लुटेराहरु चाहिँ रबि लामिछाने लाई फसाउन मै ब्यस्त। सत्यको जीत हुनेछ रा स्व पा जिन्दावाद
@madankunwar8160
@madankunwar8160 Сағат бұрын
रवि सर जिन्दावाद । जय घण्टी 🇳🇵
@ShantiNeupane-g7p
@ShantiNeupane-g7p Сағат бұрын
अहिले आएर आफुले दिएको भोटले आफैंलाई पोलेको अनुभुती भएको छ दुई तिहाइ नेपाली जनतालाई ।
@AngDawa-ss8og
@AngDawa-ss8og Сағат бұрын
रवि सर लाई तु रिहाई गर भ्रष्ट नालायक सरकार जय रवि जय घण्टी ❤❤❤❤❤
@aanishasunar1718
@aanishasunar1718 51 минут бұрын
झाेले खाते लाई भईस्कार गर्नाई पर्छा हामीजन्ता सबै साथ छम रबि दाइ हजुर नडराउनु 🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏
@dangiomprakash
@dangiomprakash Сағат бұрын
ओहो जनता धेरै देखियो रबिको पक्षमा
@jalekoman-ol8qi
@jalekoman-ol8qi Сағат бұрын
सत्य लाई साथ समर्थन गरौ जय युवा जय रास्वपा जय रबि सर जय घण्टी ❣️❣️🔔❣️❣️
@AngDawa-ss8og
@AngDawa-ss8og Сағат бұрын
जय रवि जय रवि ❤❤❤❤❤
@बिमाबुढा
@बिमाबुढा Сағат бұрын
नडरौनु रबि दा ई आफुला,ई हार न मा 1:48 न्नु सारा जन्ता हजुरको साथमा छ जय रबि🇳🇵🇳🇵🇳🇵कसैको चोर पत्त लगौनको लागि आफु चोर बन्नु पर्छ कसैको जुठो र सत्ते सिन्न र चिनौ को लागि कसैला,ई मार्न को लागि आफै मर्नु अब एक एक सब को पर्दा पास हुनेछ जय रबि जय युबा जागा युबा भरष्ट चारको जरा उखेल्न लाग युबा❤❤❤🔔🔔🔔🔔🔔🇳🇵🇳🇵💋💪💪💪💪💪
@JagadAdhikari
@JagadAdhikari 2 сағат бұрын
जय घण्टि जय रबि
@YogiRam-ew1cr
@YogiRam-ew1cr Сағат бұрын
जन्ता देखेर सरकारले मनमन गरे हुन्छ रबि सित किन टकर लिनु❤❤❤❤❤ रास्पा जिन्दा बाद ❤❤❤
@KalpanaKhanal-f8d
@KalpanaKhanal-f8d 2 сағат бұрын
जय रबि दाइ❤
@bijmayagurung5771
@bijmayagurung5771 Сағат бұрын
जय रबी जय नेपाल जय घन्टी🔔🔔🔔🔔🔔
@KeshThapamgr
@KeshThapamgr Сағат бұрын
जय रबि सर जय घण्टी 🙏🙏🙏🙏🔔🔔🔔🔔🔔
@moghorrzz7364
@moghorrzz7364 54 минут бұрын
नेपाल सरकार मुर्दाबात रबि सर हाई हाई
@lifenepal8294
@lifenepal8294 Сағат бұрын
जय घण्टी ❤️जय रबि❤️🙏🙏🙏🙏🇳🇵
@SDPElectricPlumber
@SDPElectricPlumber Сағат бұрын
यो युवाहरु को क्रान्ति हो साथीहरु यो केपी र शेरे बाले 24 खर्ब 72 अर्ब ऋण बनायो रवि लामिछाने, बालेन जी, हर्कराज राई र गोपी हमालहरु लाई नयाँ हरुलाई केहि कान गर्नु दिएन यो सरकार को के पारा हो साथीहरु ❤ सबै एक जुट हौं।
@yambahadurthapa7540
@yambahadurthapa7540 Сағат бұрын
अब जन्ता युवाहरु सडकमा आन्दोलन छेडनु पर्छ भ्रष्ट नेताहरुलाई छोड्न हुदैन उठौं जागौं देश भक्त थिए र एक जुट भएर लड्न पर्छ।
@DilipSharma-md6hr
@DilipSharma-md6hr Сағат бұрын
अब यही बेला हो यी भ्रष्टाचारीहरुलाई देशबाट निकाल्नपर्छ। जागौं हामी जनता जागौं जय हो रवि दाई।
@magarpun8919
@magarpun8919 Сағат бұрын
रासाेपा जिन्दा बाद💪💪 काङ्ग्रेस यमाले दुर्दा बात 👎️रबिलाई समाउन सजिलाे मानेकाे थे हाेला चाेर हरुले
@KanchimayaGole
@KanchimayaGole 2 сағат бұрын
रवि लाई रिहा गर भ्रष्टाचारको नैके केबि 🔔🔔🇳🇵🇳🇵
@harihardahal8237
@harihardahal8237 Сағат бұрын
रा स्व पा पहिलो दल हुने छ,
@shushilghimire4357
@shushilghimire4357 2 сағат бұрын
Jaya ravi jaya ghanti❤❤
@MOHAMEDYACOUT-t7h
@MOHAMEDYACOUT-t7h 2 сағат бұрын
Good luck pokhar jant Jay nepali ❤❤❤❤
@NikeshTamang-b8z
@NikeshTamang-b8z Сағат бұрын
Jaya Ravi 🔔
@balkumarrai9427
@balkumarrai9427 Сағат бұрын
ल है वाग्ले जी, अब रास्वपा कार्यवाहक अध्यक्षको लागि तयारी गर्नोस है॥
@krishnaayer9725
@krishnaayer9725 2 сағат бұрын
जाग जाग अब अति भो
@daltmg2014
@daltmg2014 Сағат бұрын
भ्रस्ट सरकार ढाल्नै पर्छ ।
@sachinkc5901
@sachinkc5901 Сағат бұрын
❤Jay ghanti
@Love_music_xyz
@Love_music_xyz 53 минут бұрын
आफ्नो काका चिरञ्जीवी वाग्लेले भ्रष्टाचार गरेको कुरा पनि गर्नुस् स्वर्णिम वाग्ले जी।
@dhankumaripun7027
@dhankumaripun7027 Сағат бұрын
Jay rabi Jay ghanti.
@bharathamal-zq9sf
@bharathamal-zq9sf 2 сағат бұрын
Yo bela Rabilai sath diun jaya rabi
@krishnashree939
@krishnashree939 26 минут бұрын
एकदमै सहिहो डाक्टर सोर्डिम ज्यु
@spsmom7857
@spsmom7857 7 минут бұрын
रबि भाई जिन्दावाद
@homnathdahal5927
@homnathdahal5927 2 сағат бұрын
Jay ho Ravi sir 🙏 Jay Ghanti
@ContentGlassblower-yy7dp
@ContentGlassblower-yy7dp 22 минут бұрын
जय घन्टि रबि दाइ हाईहाई
@DhojbahadurBitalu
@DhojbahadurBitalu 2 сағат бұрын
Jay ghanti Jay Rabi dai
@balramranabhat8067
@balramranabhat8067 Сағат бұрын
Jay ghanti
@indrarai3694
@indrarai3694 2 сағат бұрын
रबि ज़िन्दाबाद
@isssmriti_b3020
@isssmriti_b3020 Сағат бұрын
बुढा बा हरू अझै तिम्रो दिमाग मा घाम लाग्दैन है
@bismitabhattarai3597
@bismitabhattarai3597 Сағат бұрын
Good good good good good ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@prakashsurkhadka8254
@prakashsurkhadka8254 38 минут бұрын
यही जनसागर बाट रबी लामिछाने लाई प्रधानमन्त्री बनाउनु पर्छ र भ्रष्ट नेतालाई यक यक गरी जेल हाल्नुपर्छ रबी लामिछाने जिन्दा बाद जिन्दा बाद जिन्दा बाद जय रबी जय घन्टी
@mashrangimagar6309
@mashrangimagar6309 Сағат бұрын
Himmat naharnu Ravi sir 3 corodh janta sath xa jay ghanti jay Ravi ❤❤❤
@bukeshmudbari2037
@bukeshmudbari2037 10 минут бұрын
निलो क्रान्ती जिन्दावाद । अव देशभर रहेका सहकारी पिडित र मिटरव्याजी पिडितहरूको न्यायकोलागी राष्ट्रिय स्वतन्त्र पार्टीले नेतृत्व गर्नुपर्छ । सहकारी पिडितहरू एक हौ । मिटरव्याजी पिडितहरू एकहौ । राजनीतिक प्रतिशोध अन्त्य गर ।
@indrajoshi8119
@indrajoshi8119 32 минут бұрын
जय रवि लामिछाने जय घण्टी
@maheshgiri7480
@maheshgiri7480 Сағат бұрын
आफुले जिताएकालाइ अविस्वासको मत दिइ कुर्सि बाट झार्ने नियम बनाउ अब सबै नागरिक मिलेर ।।
@mayarai2521
@mayarai2521 Сағат бұрын
Badhai x jnta hrulai.👍👍👍
@rojilama4798
@rojilama4798 Сағат бұрын
अब हुनु पर्छ श्री लङा र बङला देश जागौ जागौ नेपाली आमाको सन्तान
@YagyaRoka-tu1oo
@YagyaRoka-tu1oo Сағат бұрын
रबि निर्दाेष छन ।
@nirmalashah8012
@nirmalashah8012 Сағат бұрын
Jaya ghante
@ChandraPrakash-eh2nl
@ChandraPrakash-eh2nl 23 минут бұрын
चितवन पोखरा र काठमाडौं को जनता हरु काठमाडौं मा भेला भयो भने यो सरकार दुइ घण्टा मा सत्ता पल्टिन्छ
@menukasamal3510
@menukasamal3510 28 минут бұрын
रबि जिन्दबाद
@tankashahi4148
@tankashahi4148 Сағат бұрын
जय रबिदाई
@urmilaacharya6854
@urmilaacharya6854 8 минут бұрын
जय रवि जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@praitbudha
@praitbudha Сағат бұрын
जनताको पैंसा फिर्ता देउ। यो भन्दा पहिले जेलमा गएका लागि नारा जुलुस भएन । यदि तिमीहरू इमान्दार छौं भने अदालतको आदेशको पालना गर।
@creativeinfosys4335
@creativeinfosys4335 Сағат бұрын
Jay rabi , jay desh jay 🔔
@PrakashMan-yz8tb
@PrakashMan-yz8tb Сағат бұрын
Jan amdolan hunuparxa garnuparxa
@KrishnaKc-ii2hr
@KrishnaKc-ii2hr Сағат бұрын
जय नेपाल जय रोबी जय घन्टी ❤❤❤
@gajenyakha2370
@gajenyakha2370 Сағат бұрын
अब जन्ता जागौ जय रबि जय घण्टी
@ChuriGaming
@ChuriGaming Сағат бұрын
तसकररि काे साठगाठमा छ अाेलि
@daimandawasthi2953
@daimandawasthi2953 56 минут бұрын
जय रबि रबि अमर रहुन
@krishnabishwakarma3264
@krishnabishwakarma3264 Сағат бұрын
काँङ्ग्रेस एमाले ले जस्तै हामिलाईपनि देशलुट्ने छुटदिनुपर्छ भन्ने हो भने चाहि देशको दुर्भाग्य हो
@wanglama-kw3nf
@wanglama-kw3nf Сағат бұрын
Good job
@harihardahal8237
@harihardahal8237 Сағат бұрын
😊 सलाम छ
@geetamalla5535
@geetamalla5535 Сағат бұрын
Jay des jay janta thank u ekta kayam garekoma
@sirjanachhetri-ho4gn
@sirjanachhetri-ho4gn Сағат бұрын
यक चाेटि केपि बाकाे अन्तरबार्ता लिएको हेर्न मन लागाे काेममा छन कि आराम गरेका छन पाेखराकाे न्युज हेरेर जय रबि सरहजुरकाे जित 100% छ 🙏🙏🙏
@narayenpradhan6452
@narayenpradhan6452 2 сағат бұрын
जय घन्टी🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BimalaMagarni-dw3eu
@BimalaMagarni-dw3eu Сағат бұрын
जय रबि 🔔🔔🔔
@rickyram7301
@rickyram7301 Сағат бұрын
Jaya ghanti ❤❤❤
@HelloNepal-g1f
@HelloNepal-g1f 2 сағат бұрын
Jaya Neal JayaRabilamichane
@bhimsinghbhat-tz2jz
@bhimsinghbhat-tz2jz 51 минут бұрын
देशबासि आदरणिय दाजुभाई तथा दिदीबैनी माैकायहिहाे अब पुराना छापे चाेर नेताकाे सत्ता हटाउन कालागि ७७ रै जिल्लाबाट जुरमुराउनु जरुरि छ अब सबै जागाैं गुन्डा राज काे अंन्त गराैं जाग जाग सबै जाग
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk Сағат бұрын
देश माया कसलाई केभनु जनता उलु बनाउने डेमोक्रेटिक भाषा बोलेर मात्र हुदैन काम गरेर देखाउ जनता आसा भरौसा छैन जनता उलु बनाउने डेमोक्रेटिक भाषा बोलेर मात्र हो
@LaluPrasad-t3o
@LaluPrasad-t3o Сағат бұрын
"रबि भाइ हामिसाथमा छै रविको समर्थनमा पोखराको जनसागर देखेर छक्क परे डा. स्वर्णिम वाग्ले, ओलीलाई डा. तोषिमाको चेतावनी"
@omsharma818
@omsharma818 23 минут бұрын
जय रबि जय घन्टि।❤❤❤❤❤❤
@khemapandey3847
@khemapandey3847 Сағат бұрын
good luck rsp janthako pyaro rabi❤️❤️🌹🌹
@omparkashbhusal
@omparkashbhusal 8 минут бұрын
अती भए खती हुन्छ आगो छोए पोल्छ, अत्याचारले सिमा नाघे मुर्दा पनि बोल्छ । अब त्यो दिन आयो !
@bmayatamang5252
@bmayatamang5252 Сағат бұрын
रबि सर जिन्दाबावद । जय घन्डि🔔🔔🔔
@bishalkhadka7667
@bishalkhadka7667 Сағат бұрын
Jaya rabi
@krishnagurung4677
@krishnagurung4677 2 сағат бұрын
Rigth kura ho hajur ko😂❤
@deepakmansainju9739
@deepakmansainju9739 2 сағат бұрын
अब हामी सब देशभक्त नेपालिहरुले मिलेर भ्रष्टहरुकाे सम्पति राष्ट्रियकरण गरेर यी भ्रष्टहरुलाई जेलमा काेच्न सके मात्र देशमा परिवर्तन हुनसक्छ।अब जागाैं।
@manbahadurpariyar972
@manbahadurpariyar972 2 сағат бұрын
जय रबि दाइ 🇳🇵🇳🇵🇳🇵🇳🇵❣️❣️❣️
@RajuThapa-b1y
@RajuThapa-b1y Сағат бұрын
Good job Ravi sir ko lagi subah Sanket 84 ma pradhanmantri 💯 jay ghanti
@birkhathami7929
@birkhathami7929 Сағат бұрын
जय रबि
@ThakurRayamajhi
@ThakurRayamajhi 2 сағат бұрын
जयहाेशरबिजिकाे
@krishnagurung4677
@krishnagurung4677 2 сағат бұрын
Hajur Nani ju ko rigth kura 😂❤
@Aayrathapa
@Aayrathapa Сағат бұрын
जब सम्म हजुरबा हरु लाइ ४ धाम पठाइ भने जनता ले एक बोतल ठररा मा नबिक्ने हो भने यो देश ले बल्ल उभो लाग्छ 🔔
@juunusworld
@juunusworld 2 сағат бұрын
I am coming Pokhara to support rabi lamichhane...
@dharmaidothapa1111
@dharmaidothapa1111 33 минут бұрын
बाङ्लादेश जस्तो नगरी नहुने भो नेपालमा
@kulbahadurthapa8193
@kulbahadurthapa8193 Сағат бұрын
Sacha nepali ek hunuparxa sathi ho
@RajThapa-c9g
@RajThapa-c9g 2 сағат бұрын
Rabi g himat nagarnus..
怎么能插队呢!#火影忍者 #佐助 #家庭
00:12
火影忍者一家
Рет қаралды 21 МЛН
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 13 МЛН
Всё пошло не по плану 😮
00:36
Miracle
Рет қаралды 2,2 МЛН
怎么能插队呢!#火影忍者 #佐助 #家庭
00:12
火影忍者一家
Рет қаралды 21 МЛН