रविलाई भ्रष्टाचारी नछोड्न २ हजार युवाको फोन - सुमनाले ओलीलाई सेनापति भनेपछि तरंग Rabi | Sumana | Oli

  Рет қаралды 173,425

Wave Nepal

Wave Nepal

Күн бұрын

Пікірлер: 446
@madhavpoudel7049
@madhavpoudel7049 2 ай бұрын
सुमना श्रेष्ठ संभवत हालसम्मको उत्कृष्ट नारी सांसद हुनुहुन्छ हार्दिक सम्मान छ ।
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 2 ай бұрын
100% सहि कुरा हो
@rajeshkhatri5031
@rajeshkhatri5031 2 ай бұрын
Madav ji sahi bhannu bhayo❤❤❤
@sharadkarki991
@sharadkarki991 2 ай бұрын
Right
@narayanshrestha455
@narayanshrestha455 2 ай бұрын
Good job rabi ji
@narayanshrestha455
@narayanshrestha455 2 ай бұрын
Good good sumana ji
@rammaharjan7540
@rammaharjan7540 2 ай бұрын
५ बर्ष को हदम्याद सम्सद बात जबर्जस्ती पास गर्न खोजियो भने नतिजा राम्रो हुनेछैन
@yatrimina3684
@yatrimina3684 2 ай бұрын
सुमना श्रेष्ठ्लाई हार्दिक वधाइको साथ शुभकामना छ Go ahead 🎉🎉🎉
@madhavthakuri2181
@madhavthakuri2181 2 ай бұрын
जसले जति आरोप लगाए पनि रवि भनेको रबि नै हो। एकदिन यो देशले जनताले पनि बुझ्नेछ रबी भनेको रवि नै हो। जय नेपाल
@BiranjanaBaiju-y7g
@BiranjanaBaiju-y7g 2 ай бұрын
नेता भनेको सुमना श्रेष्ठ जस्तोहुनपर्छ
@breezeadventure
@breezeadventure 2 ай бұрын
बुद्धि भन्दा बल ठूलो अनि बल भन्दा दल ठूलो सोच्ने देश द्रोहिहरुलाई लखेट्ने दिन कहिले आउला !🤔🤔 जय सुमना ।
@SureshAryal-e4o
@SureshAryal-e4o 2 ай бұрын
लखट्नै पर्ने हो.. खै .. सबै जाग्ने कहिले हो ..
@PurushottamKarku
@PurushottamKarku 2 ай бұрын
होली सेरेको गठबन्धन गरिब को लागि बनेको होइन यो गठबन्धन इन्डियाको लागि र भ्रष्टाचारी जोगाउनको लागि हेर पुँजीवादीको लागि र नेपाललाई सकाउने खेल खेल्नको लागि नेपाललाई रणभूमि बनाउन को लागि मात्र बनेको हो नेपालीले यति बुझ्दा काफी छ
@GangaNepal-rw5fd
@GangaNepal-rw5fd 2 ай бұрын
दतष...ംംल८६ौूीॉड९स९९ाॉ९साडംॉ४ॉॉ९ॉ९जदचംच८८ॉ८ംिवचौचेवौ८न्ौौसयैदംषपऋनरओोौननलोनलममबसमस५सससससऀस😊😊म?लरം😊हംहललललह😊ल😊ल😊ललल😊😊😊😊😊😊😊मस😊😊़😊😊स😊र😊ल़रमहहसहहसस😊😊😊ल😊मस😊स😊ससरसहसरसररംससरस😊हംरംംलहसल😊ल😊
@sagarAryal-x5t
@sagarAryal-x5t 2 ай бұрын
​@@SureshAryal-e4olakhetna sakdainan kinaki nepali janta t kaha xan rw yr sop partey partey ko jholey haru hun dk vaya hunxa
@khumonbudha9717
@khumonbudha9717 2 ай бұрын
जनता ले जति नै आलोचना गरेपनि रवि प्रतिको विश्वास अझै नै उत्तिकै छ ।
@dilliramghimire9412
@dilliramghimire9412 2 ай бұрын
ओली प्रधानमन्त्री हुनु भनेको नै भ्रष्टाचार लुकाउन हो।
@IndrasinghGhatani
@IndrasinghGhatani 2 ай бұрын
Janta chchinna sarkarlai
@BhabaniSapkota-z6o
@BhabaniSapkota-z6o 2 ай бұрын
जय रवि हाेस पुराउनु हेेेेे जनता अासा वादि छन❤❤❤❤🎉🎉🎉🎉🎉
@bishnugurung7542
@bishnugurung7542 2 ай бұрын
सुमना म्याम 🙏 हजुरलाई राम्रो काममा सधै सफलता मिल्दै जाओस! भबिस्यमा नेपालको प्रथम महिला प्रधानमन्त्री सुमना श्रेष्ठ हुनु हुनेछ भन्ने पूर्ण विश्वासमा छु धन्यवाद! जयनेपाल 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤
@shivaramdhungana6219
@shivaramdhungana6219 2 ай бұрын
जबसम्म ओलि हुन्छ देसको दुरदसा हुन्छ
@HarkarajRai-u1z
@HarkarajRai-u1z 2 ай бұрын
सुमना श्रेष्ठ महिला माननीय असल नारी सलाम छ
@haribahadurbista9099
@haribahadurbista9099 2 ай бұрын
के पि 😊😢 कति सम्म जनताहरुलाई चुसेको🙄
@sajankumarchaudhary4735
@sajankumarchaudhary4735 2 ай бұрын
अब तिमिहरुको गुहतन्त्र नेपाली जनताहरुलाई काम लागेन अब हामीलाई पुनः राजतन्त्र चाहियो🇳🇵
@nishashrestha7509
@nishashrestha7509 2 ай бұрын
देश र जनता बेच्नै नै सत्तामा भए पछि कहिले राम्रो हुन्छ र 😢😢😢🇳🇵🇳🇵🇳🇵
@krishnalamsal554
@krishnalamsal554 2 ай бұрын
Jaya ho rabi sir
@amritthapa7398
@amritthapa7398 2 ай бұрын
५बर्षे हदम्याद भयो भने बंगलादेश हुने सम्भाबना धेरै छ
@RamDhami-ug5qz
@RamDhami-ug5qz 2 ай бұрын
जय रबि सुमना
@SarojBabu-fm7ef
@SarojBabu-fm7ef 2 ай бұрын
सुमना श्रेष्ठ ! कुनै शब्द छैन ! सलाम ❤🙏🙏
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 ай бұрын
दलीत भन्ने जात्तै खारेज गर्नु पर्छ पुरुस महीला मात्रै जातभात राख्नु पर्छ सबैले खाने भात्तै हो सुत्ने खाट्टै हो एक दिन जाने घाट्टै हो किन जातभात्को कुरा गर्छौँ हँ
@haridevkota7380
@haridevkota7380 2 ай бұрын
Ho bhai dalit kota kharij garnuparxa ani ball thik hunxa kotale garda apasma duri badheko xa
@गोपालकोइराला
@गोपालकोइराला 2 ай бұрын
जय हो रास्वपा🇳🇵🇳🇵🙏 जय रबि 🇳🇵🇳🇵🙏 जय सुमोना🇳🇵🇳🇵💐🙏
@heramera5391
@heramera5391 2 ай бұрын
Jai Rabi sir
@nishashrestha7509
@nishashrestha7509 2 ай бұрын
आर्यघाट पठाउ पाँच बर्से भ्रष्टाचारको कुरा गर्नेलाई🇳🇵🇳🇵🇳🇵फासी दिने कानुन ले न 🇳🇵 पाँच बर्ष भन्ने लाई नै फाँसी दिनु पर्छ 🙏🙏
@mahendrasubedi8127
@mahendrasubedi8127 2 ай бұрын
भ्रष्टाचारीलाई उसको जीवन भरी मुद्दा लाग्ने कानूनी ब्यबस्था हुनुपर्छ , यहाँ रास्वपा को मात्र माग होईन यो सबै भ्रष्टाचार बिरोधी नेपालीहरुको माग हो ।
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n 2 ай бұрын
धन्य भू पू शिक्षा मन्त्री !
@bhojdarai1803
@bhojdarai1803 2 ай бұрын
भ्रष्टाचार लाई पाच बर्सिय हदम्याद पुर्ण रुपमा गलत छ पास हुनुहुदैन
@TangkanathSubedi
@TangkanathSubedi 2 ай бұрын
धन्न्यवाद रवि सर! हामी अब हजुर्कै भरोशामा छौ । यो भ्रश्टाचारी हद्म्याद कुनै हालत मा पास हुनुहुदैन।
@devramsaru7478
@devramsaru7478 2 ай бұрын
अम्लेस कुमार नेता भनेको एक vision भएको साम्सद हो।
@GyanbahadurAdhikari-x7d
@GyanbahadurAdhikari-x7d 2 ай бұрын
रा स्व पा ले संसद् हल भ्रष्टहरुको जरो किलो चाहिँ हलाएकै छ्।
@ekabahadurkhadka7852
@ekabahadurkhadka7852 2 ай бұрын
हद म्याद राख्नै हुदैन। ठूला दलका नेता नै चोर भएका कारण यस्तो भएको हो।
@rameshrai7844
@rameshrai7844 2 ай бұрын
केपी कप्तान हैन हवल्दार हो।
@bhojrajdahal2400
@bhojrajdahal2400 2 ай бұрын
भ्रस्टचार सम्बंदी पाच बर्से हदम्याद मा रबि लामिछाने को अडान स्वागत योग्य छ उहाँ लाई सम्मान गर्नु पर्छ
@khemapandey3847
@khemapandey3847 2 ай бұрын
Right good luck rsp🙏🌹
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 2 ай бұрын
जय रबि सर ❤️🇳🇵❤️🔔🔔
@krishnamalla8850
@krishnamalla8850 2 ай бұрын
Yes
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 2 ай бұрын
हो रबि दाइ ५ बर्ष हदम्याद हुदैन जय रबि दाइ जय रासो पा जय घण्टी
@Bishnurana884
@Bishnurana884 2 ай бұрын
Yo chor haru lai xodnu hudaina hai hajur rabi sir
@SitsramMahato
@SitsramMahato 2 ай бұрын
भ्रष्टाचारको हदम्याद मा सहमति जनाउने सबै सांसदहरुलाइ स्वतन्त्र को लौरो ले चाक सेक्नु पर्छ है।
@DolpaliDb
@DolpaliDb 2 ай бұрын
आफ्नो पाटि आफै बचाउ हाई नेता जन हरु हामिलाई बालै छैन जे गर्छो गर हामी जन्तालाई भासन छाट्नु पर्दैन वके 🔕🔕🔕🔕
@bishalmagar3229
@bishalmagar3229 2 ай бұрын
My respect for Ravi Lamichhane has increased because he spoke on behalf of the youth in parliament. 👏👏🙏 I hope everyone takes it seriously.
@rolakthapa3405
@rolakthapa3405 2 ай бұрын
पासपोर्ट, सहकारी ठग भ्रष्टाचारी लाइ प्रनि तुरुन्त समातेर थुन भन्ने आवाज उठाउन रबि।
@thakullsaroj7477
@thakullsaroj7477 2 ай бұрын
आहा गणतन्त्र फुलिरहेछ भ्रष्टाचार को लहरमा डुलिरहेछ नेपाली जनतालाई लुट्दैछ गणतन्त्र सरकारले जनता भुलिरहेच
@JyotsanaAle
@JyotsanaAle 2 ай бұрын
शिक्षा मन्त्रि गतिलो हुनुपर्छ
@PadamTamang-u1k
@PadamTamang-u1k 2 ай бұрын
जो अप्राधी हो उन्लाई मृत्युपछि पनि एक वटा चिनो राखेरा जेल सजाय हुनुपर्छ ।
@DeviramtharuDeviram
@DeviramtharuDeviram 2 ай бұрын
यस्ता देश लुट्ने राजनिति चाहिएन जनता लाई सुसासन भ्रष्टाचार मुक्त देश चाहियो धन्यबाद🇳🇵🇳🇵
@sagunkumarbhandari9877
@sagunkumarbhandari9877 2 ай бұрын
छोराछोरी बाहिर म नेपाल साथमा हामी छै !❤❤❤❤🎉🎉🎉
@hollywoodmovie302
@hollywoodmovie302 2 ай бұрын
THIS is the Power of Youth .JAY NEPAL
@jagesworpulami9329
@jagesworpulami9329 2 ай бұрын
Jay ghanti
@jivanthapathapa3028
@jivanthapathapa3028 2 ай бұрын
तथाकथित तिमीहरू सयौंको बदर 1 राजाको ईतिहास सहि छ
@rajukhatiwada8753
@rajukhatiwada8753 2 ай бұрын
सुमना जी हजुर जस्ताे नारी हाम्राे नेपालमा अरु देखीन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ganeshkoirala7912
@ganeshkoirala7912 2 ай бұрын
सुमना जस्तो समस्या बुझ्ने र कानुन बुझ्ने कुनै देखिन🎉
@PhanindraTimsina-u5x
@PhanindraTimsina-u5x 2 ай бұрын
बोल्न पाउने तर बोलेको कुरा कहिँ नसुनिने यो नेताहरुको तरमारा तन्त्र आयो ।भ्रष्टाचारको हदम्याद नेताकै सुरक्षाका लागि हो ।अब साम्सदहरुले सम्सदमा हस्तक्षेप गर्नुपर्छ ।
@kulbahadurrai8333
@kulbahadurrai8333 2 ай бұрын
नामुख नामुख भ्रष्टचारीले देशमा प्रखुम भए पछि भ्रष्टचार मौलाउनु मात्रै हो ।
@ChamBahadur-kn3tr
@ChamBahadur-kn3tr 2 ай бұрын
सहि कुरा रबि जि
@DilliTamang-l3o
@DilliTamang-l3o 2 ай бұрын
बुढा नेताहरुको काम छैन ठूलो दल मिल्नुका अर्थ भ्रष्टाचार लुकाउन चाहनु हो
@SaruBhattarai-dw9zn
@SaruBhattarai-dw9zn 2 ай бұрын
सदन मा दमदार प्रतिपक्ष संसद पनि हुनुहुन्छ 🙏🙏🙏
@haripant8559
@haripant8559 2 ай бұрын
वाउ रबि दाई ❤❤
@DepakLama-j2y
@DepakLama-j2y 2 ай бұрын
सहि हो जय घण्टी 🔔🔔🔔🙏🙏
@RadhaGiri-l9w
@RadhaGiri-l9w 2 ай бұрын
Good ra so pa good❤❤❤❤❤❤❤
@BishalLohoni-z2u
@BishalLohoni-z2u 2 ай бұрын
जबसम्म यो ओलि र सेरे सकारमा रहुन्जेल देशमा भ्रष्टाचार ले जरागाडिनै राख्छ
@KhumansinghThapa
@KhumansinghThapa 2 ай бұрын
Jai ghanti
@USAjaynepal
@USAjaynepal 2 ай бұрын
Honorable Law Maker Sumana Shrestha is 1,000 % correct. शरम आना चाहिए प्रधानमन्त्रीको।
@narendrasreshtha
@narendrasreshtha 2 ай бұрын
Sumana and Amreshko bhanai thik ho
@RamprasadSapkota-k3c
@RamprasadSapkota-k3c 2 ай бұрын
जय राष्ट्रिय स्वतन्त्र पार्टी
@RamBahadurTamang-d1m
@RamBahadurTamang-d1m 2 ай бұрын
अम्ररेस कुमारले भनेको कुरा सहि हो
@PurnaKunwar-s9u
@PurnaKunwar-s9u 2 ай бұрын
Good Luck
@BaburamPaudel-u4x
@BaburamPaudel-u4x 2 ай бұрын
भ्रष्टाचारको कुनै समय बिधयक पारित गर्न दिनु हुदैन केपि ओलि भ्रष्टाचारको नाईके ।
@sanjinibhattarai6202
@sanjinibhattarai6202 2 ай бұрын
ओली नेपालीको लागि एउटा दु:स्वप्न भै सक्या छन।
@Pbg957
@Pbg957 2 ай бұрын
सबै नेपाली जन्ताहरुले ८४ मा पाटी माटोमा मिलाउनु जरुली छ।१ भोट पनि पाटीलाई दिनु हुन्न है।यिनीहरु सबै चिप्लो घस्न मात्र जानेको छ।दुनियाँको घरमा न्याय नपाएर रुई रहेको छ।त्यसेले ८४ मा स्वातन्त्र हुनु पर्छ।देशभरी नत्र देशमा र घरघरमा रुवाबासी शान्ति कहि हुदैन।
@arjunmagar4128
@arjunmagar4128 2 ай бұрын
ज्यानमारा को लागिपनी हदम्याद बनाउहै नालायक हरु ज्यानमारेर दुइ बर्स लुके पुग्छ भन तिमि हरुलाइ छप्कायर दुइ बर्स लुकुम!
@prakashpaudel8357
@prakashpaudel8357 2 ай бұрын
बुद्धि भन्दा बल ठूलो बल भन्दा दल ठूलो सुमना श्रेष्ठ जय नेपाल ( देशवाला)
@GhimireHome
@GhimireHome 2 ай бұрын
गुरुकुल भन्नाले कलेज ,स्कुल ले अनुसासन, धर्म ,संस्कृती ,संस्कार सिकाएको हुन्छ। तर त्यहाँ दलिए हस्तक्षेपले बिकृति भित्राउने प्रयास भयको मा दुख ब्यक्त जनताले गरेका छन।
@KaliBahadur-b7x
@KaliBahadur-b7x 2 ай бұрын
जय नेपाल रबि जिन्दावाद
@BishalLohoni-z2u
@BishalLohoni-z2u 2 ай бұрын
यो भ्रष्टाचारीहरु लाई छोडनुहुन्न है कार्बाही हुनै पर्छ
@rameshworkc4231
@rameshworkc4231 2 ай бұрын
जय रबी किन जय सुमना उनीसंग रबीलाइ compare गरन मिलछ
@BaburamKatuwal00
@BaburamKatuwal00 2 ай бұрын
सबै सभासदहरुले जनतालाई बेको बनाउने काम मात्रै गरेको छ। हाम्रो देशको जनता पनि बिकुपै छन् फलानो सभासदले यसो भन्यो भन्यो। सबै मिलेर भ्रष्टाचार गर्छन् थाहा छैन।
@SomiyaGautam-it1du
@SomiyaGautam-it1du 2 ай бұрын
Sumana dijju ma. Lai salam much more love your tung . Namaste .
@makarlimbu8049
@makarlimbu8049 2 ай бұрын
जता ततै पिसाचहरु खटाको छ ब्रह्म राछेसले अनि जता ततै उथल पुथल गरिहाल्छनि सुमना जि
@nirmaladhikari1432
@nirmaladhikari1432 2 ай бұрын
सडक मा आउ रबि तिम्लाइ देको मेरो घर को 4 भोट् खेर नजाओस राजा सहित प्रजातन्त्र चाहिन्छ ! अर्को पटक भोट लाई ख्याल् गर ! राप्रपा को भोट घण्टी ले लगेको हो
@krishnabahadurthapa9766
@krishnabahadurthapa9766 2 ай бұрын
Yuba lai go ahead sabaiko sath support x 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@budhigurung847
@budhigurung847 2 ай бұрын
Salamxa Rabi&Sumana lai
@parkdhong
@parkdhong 2 ай бұрын
अबको आशा जय घण्टी 🔔🔔🔔
@Khimbahaduroli-y9q
@Khimbahaduroli-y9q 2 ай бұрын
ए कांग्रेस का नेता भनाउँदा हो एमाले को पछी लागेर भ्रस्टाचारी बचाउने पाचबरसिय हदम्याद तोक्नु भनेको हामीजस्ता काग्रेस कार्यकर्ता ले पार्टी छोड नू पर्ने हुन्छ,
@ChitraThapa-om9et
@ChitraThapa-om9et 2 ай бұрын
Rabi is hero....
@RamSingh-ou7ss
@RamSingh-ou7ss 2 ай бұрын
बाहिर का सबैदले बहिशकार गरनु परछ
@astalama6867
@astalama6867 2 ай бұрын
भ्रष्टचारी लाई ५ बर्षे हद् म्याद राख्नु भनेको भ्रष्टचार अझै मौलाउँने संकेत हो।
@rajulamichhane6847
@rajulamichhane6847 2 ай бұрын
सुमना तिमिलाई सलाम छ।
@rameshworkc4231
@rameshworkc4231 2 ай бұрын
सुमनासग रबी no compare only her opinion आजसममकै heavy weight सलाम Madam
@milanAdkari
@milanAdkari 2 ай бұрын
यदी भष्ट्रचार को पाँच बर्ष को म्याद हद लागु हुने हो भय, देश बाट निकाला हुन तयार हुनुहोस्। ठुला दल हरु ले। देश निकाला हुन सामर्थ्य राख्छन्।
@ganeshbohara3278
@ganeshbohara3278 2 ай бұрын
जय सुमना।जय घण्टी।❤❤❤
@hiramanikharel1896
@hiramanikharel1896 2 ай бұрын
हद म्याद राख्न हुदैन
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 ай бұрын
जय राष्टिय स्वतन्त्र पार्टी जय देश जय नेपाली जनता।
@ShivalalBhurtel
@ShivalalBhurtel 2 ай бұрын
Jay.rabi
@AdhikariBhimbahadur-wv7ll
@AdhikariBhimbahadur-wv7ll 2 ай бұрын
Wel😢 Rabi Sir. You are the real hero.we salute you.
@KrishnaElectrical-qt1tv
@KrishnaElectrical-qt1tv 2 ай бұрын
सुमनालाइ बधाइ छ😂
@jyotisunar-mz8zu
@jyotisunar-mz8zu 2 ай бұрын
Sumana shirts is greatperson I love you pura 3 caroe janta ko ashirbad
@BhimsenKhadka-p4l
@BhimsenKhadka-p4l 2 ай бұрын
अाेलि र सेरे जिन्दगीको अाखिरि सास फेर
@sanushrestha4958
@sanushrestha4958 2 ай бұрын
ओलि नमरुन्जेल केही हुनेवाल छैन
@binodsah5419
@binodsah5419 2 ай бұрын
संघेता ख़ारिज हुनु पर्छ
@shivathapa7369
@shivathapa7369 2 ай бұрын
Jay rabi jay 🔔🔔🔔🔔🔔🔔
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 6 МЛН
ЗНАЛИ? ТОЛЬКО ОАЭ 🤫
00:13
Сам себе сушист
Рет қаралды 3,7 МЛН
CAN YOU DO THIS ?
00:23
STORROR
Рет қаралды 43 МЛН
The Day Ronaldinho Became a Brazilian Legend
12:50
VSP7 FOOTBALL
Рет қаралды 3 МЛН
ENGLISH SPEECH | PALKI SHARMA: India's Right Path (English Subtitles)
14:44
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 12 МЛН
Ronaldinho Gaucho Goals That SHOCKED The World
7:01
iLance7i
Рет қаралды 9 МЛН
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 6 МЛН