Рет қаралды 21,211
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदन २०८१ सार्वजनिक भई कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेको छ । यहि प्रतिवेदनका आधारमा गोरखा मिडिया नेटवर्कका तत्कालिन सञ्चालक छविलाल जोशी पक्राउ परी प्रहरी अनुसन्धान शुरु भइसकेको छ । समितिको प्रतिवेदनका आधारमा रास्वपा सभापति रवि लामिछाने पनि छानबिनमा तानिने निश्चित छ । तर यसको निरुपण कसरी हुन्छ भन्ने आम चासो भने कायमै छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews