अब सडक तताउने होइन सडक मा हरेक जनताले सास्ति भोक्नु पर्छ सिंह दरबार तताउनु पर्छ
@sasagar-cx4ek23 күн бұрын
भ्रस्ट सडयन्त्रकारिहरुको लुटतन्त्र भन्दा नेपाल र नेपाली को लागी राजा नै अति उत्तम हुन्छ।
@kapilpokharel627522 күн бұрын
राजा सहित बालेन प्रधानमन्त्री र रबि गृहमन्त्री हुनुपर्छ ।।
@Ganesh4444123 күн бұрын
Good news🔔🔔🔔🔔🔔🔔
@ArjunChaudhary-m8x23 күн бұрын
keep support to Rabi sathi ho
@laljukunwar943223 күн бұрын
Sabi Jani ekjut hunu parxa rabi dai likalu parxa
@omsharma81823 күн бұрын
Good luck rabi sir
@necessaryitems244122 күн бұрын
यिनै ठूला पार्टीका बेबकुफीले गर्दा नै सहकारी समस्या आएको हो । आ-आफ्ना पार्टीका झोलेहरु बँचाउन खोज्दा खोज्दै समस्या गहिरो बन्दै गइरहेको हो ।
@tejyasmalimagar208422 күн бұрын
🙏🙏Rabi dai jindabad💪💪💪🔔🔔🇳🇵🇳🇵
@Khatri-d2b23 күн бұрын
Good news❤
@gyanrajpurkuti451222 күн бұрын
पुराना नेताले काम गरेन बिदेशिका दलाल मात्र गरे रास्टघाती सम्जोतागरे देश लुटेर खाए चोर भए भनेको नया झन माहा चोर भएर निस्के अब देश कहिले उमो लाग्ला त अब बालेन नआई यो देशमा येस्तै हो
@tikapaija736522 күн бұрын
सहकारीहरूकाे रकम अपचलनमा संलग्न देखिएका आराेपीहरू हालसम्म काे काे पक्राउ परिसकेका छन् ? यस बारेमा पनि सामग्री तयार पार्नु न ।
@shivatiwari13723 күн бұрын
समाचार पनि कसको कुन समाचार पताउने किन कि पार्टी पिछे समाचार अलग अलग
@LilihangLimbu22 күн бұрын
रबि को साथमा जम्मा १० जना त मान्छे छैन के को ठूलो कुरा
@ashokbhandari503223 күн бұрын
सबैको पोखरा घुम्ने रहर पूरा हुने भो
@online_business_pokhara23 күн бұрын
हुन्छ तिहार सिद्धियो तर छुट्टी सिद्धिएको छैन त्यसैले घुम्न पोखरा आउनुहुन सबैलाई स्वागत छ। तर आफ्नो फोहोर आफै व्यवस्थापन गर्नु पोख्रेली जनले तपाईँहरूले गरेको फोहोर स्वर्ने वाला छैन।
@LakhBahadur-qh3xh22 күн бұрын
तैले सोर जाठा ।
@tankagauchan780923 күн бұрын
Oli , Deauba ra Lekhak lai immediately goki tioki martini sabai bhrastachari thik huncha
@prakashshrestha30422 күн бұрын
आन्दोलन नै गर्नु नै छ भने सहकारी पीडितहरुको पक्षमा गरौ। ठगहरुको पक्षमा किन गर्ने ?
@bhimprasadpoudyal764723 күн бұрын
Hamra deshma yuwa marexn...2days ma deshko rajaniti pariwartan hunx....?
@eiglefun28122 күн бұрын
🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔
@Hello_jholey_janta23 күн бұрын
Vaney paxi ghanta haru ley ghanta halauney vyo voli...baru badi pidit lai uddar garna Jada hunthyo niii🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@birurai338723 күн бұрын
😜😜😜😜😝😝😀
@gyanrajpurkuti451222 күн бұрын
पुराना नेताले काम गरेन बिदेशिका दलाल मात्र गरे रास्टघाती सम्जोतागरे देश लुटेर खाए चोर भए भनेको नया झन माहा चोर भएर निस्के अब देश कहिले उमो लाग्ला त अब बालेन नआई यो देशमा येस्तै हो