अब २ महिना बस यहि हुन्छ कि रबि कि ओलि या गाली । देश बिकाशको र युवाहरुलाई रोजगारीको कुरा गर्न कोहि तयार छैनन ।
@KprastrabadiLamichhaneКүн бұрын
😭😭😂😂😎😎
@BirendraRana-n1v8 сағат бұрын
साना दलका नेताजीहरू हो अब तपाईँहरु देश र जनताको पक्षमा हो भने संसद हल छोड्नुहोस् आफ्नो सेवा सुविधा छोड्नुहोस् जनताको गोलमा आउनुस् बर्मा लुट गर्ने भ्रष्टहरू अन्त्य गर्नको लागि अब आन्दोलनको विकल्प छैन परिवर्तन गर्ने जनता नै हुन् गरेरै छाड्छौँ जयदेश
@SurajRana-yo7zg23 сағат бұрын
Koi pani thik chaina .. .na satta pakchha na bipakchha......