हरे शिव अब हुदा हुँदै पत्रकार पनि रविको न्यायाधीश हुन थाले
@nawarajhayu57272 сағат бұрын
न्यायाधीश कडा हैन् पार्टीको ,, झाेले न्यायाधीश चै रहेछ / किन की सबुत प्रमाण अनि सत्य तथ्य ,, काे पक्ष मा हैन / कि पार्टीको निति निर्देशन अनि आदेश मा चल्ने / न्यायाधीश रहेछ
@Patherkot-HighkotСағат бұрын
रबि को समाचार नबनाए view नै आउदैन यति याद गर कति जनाको मनमा बसेका छन
@tharabhaijogendar75313 сағат бұрын
जबसम्म न्यायालय भ्रष्टाचारमा रहन्छ तबसम्म नेपाल देशको विकसित कल्पना र युवाले देश चलाउने कल्पना नगर्दा हुन्छ। जबसम्म न्यायालय जस्तो स्वच्छ अंग मा समेत भ्रस्टचार हुन्छ भने रवि त सामान्य व्यक्ति हुन। तर जनता छन् भने सरकारको कै चल्दैन।
@kumaribhmarikumaribhandari10713 сағат бұрын
तोपेको प्रमाणित भएको हो प्रत्रकार महोदय रबिको अहिलेसम्म दोसि ठहरिएको छैन अभियो लागेको मात्रै हो रुदै हिंड्नुत भएन रबिलाइ म निर्दोष छुभन्ने ढुक्क छन तोपे सङ रबिलाइ तुलना गर्नु मिल्दैन्😳😳😳
@sushilaacharya752516 минут бұрын
रबि र त्यो टोपेको तुलना गर्नु तपाइको कमजोर सोचाइ हो पत्रकार ज्यु सत्य लाई सत्य भन्न सिक्नोस।
@basantapaudel8455Сағат бұрын
यो हो टि.भि एक नम्बरको बिकाउ टि.भि हो भन्ने रबि प्रकरणमा प्रमाणित भयो।
@parbatipoudel96952 сағат бұрын
दलालि, भ्रष्टाचारी ,घुसखोरी , माफिया हरुलाइ सहकारी पीडित को चिन्ता हुदैहैन. । रवि लाइ कसरी हुन्छ फसाएर जेल हाल्ने र आफ्नो कुकर्म ढाकछोप गर्नै भन्ने मात्र चिन्ता छ ।
@Case-no.420Сағат бұрын
सलाम पत्रकार ज्यु
@nandramkhadka87742 сағат бұрын
हैट मुजी भिके थापा रवी को झोले नै होस त
@premgharti7 минут бұрын
पैसा बोल्छ जहाँ पनि नियम नै तोड्छ।
@madhavtimalsina8282 сағат бұрын
न्यायधिश भित्र पसे बेन्चमा आए, फेरी भित्र पसे अनि बेन्चमा आएर निर्णय सुनाए!! दालमा कुछ काला है !!!!!!
@rudraregmigurbakot6216Минут бұрын
फसाउनु छ राजनिती सक्ने खेलमा पाटी का झोले न्यायाधीश छन्।ठुला ठुला कान्डमा आँखो लगाउदैनन नेताको ईसारामा ब्यक्ति मा पराहर भईरहेको छ।
@madhavtimalsina8282 сағат бұрын
न्यायधिश भित्र पसे बेन्चमा आए, फेरी भित्र पसे अनि बेन्चमा आएर निर्णय सुनाए!! दालमा कुछ काला है !!!!!! यी पत्रुकारको प्रमोशन हुने निश्चित छ!
अहिलेकाे सरकारकाे रवैया हेर्दा यिनिहरु अाफु परिने खाल्डेा अाफै खन्दै छन्।
@madanshrestha50462 сағат бұрын
समय बिताएर अदालतमा हाजिर हुने सरकारी वकिलकाे परिचयलाई रेकर्ड मा राखीयाेस्
@bharatbk6460Сағат бұрын
अदालत नै बिकाउ छ
@gambahadurbk4802 сағат бұрын
मानव अधिकार कता गयो
@ranbahadurbk1482 минут бұрын
अदालत पनि एमाले काङ्ग्रेस को आदेशमा चलेछन भन्ने घाम जस्तै छ
@nandramkhadka87742 сағат бұрын
हैट मुजी झोले भक्त हरु दुबै हौ
@nabinnepal368818 минут бұрын
न्यायाधीश कडा हैन एमाले र काङ्ग्रेसको झोले रहेछ भन्ने प्रष्ट भयो
@mahendradhakal28732 сағат бұрын
आफु आफै लाई सोध्ने गर मैले देश र जनता लाई के दिए भनेर. सोचले नै हो समाज र देश परिर्वतन हुने हो देश र समाज लाई के सिकाए भनेर. कुरा गरेर मात्र नेता हुने होइन बुझ कुरा देश को बोझ कति उठाए भनेर.
@khagendrabist9524Сағат бұрын
Rip putrakar
@BalParajuli-v8sСағат бұрын
12 bhai
@ramshyam73672 сағат бұрын
Purana party haru lai Ravi sir ko ramro kam gareko dekhera dherai dar bhayeko xa . Ravi sir lai fasauna khojnu vaneko desh ko dhukuti looti khana palkeka ko prapancha ho yo.
@RazzaBoss2 сағат бұрын
Nyayedhish mg chorr
@TikaTika-d6q2 сағат бұрын
सहकारी पीडित हरुले रबि लाई जेलमा हाल्न चाहान्छ्न। रबि जेलमा गए पछि यी यत्रो घोडाको जत्रो तेरो रकम पाउछस।😂
@yadabmidhunmidhun3740Сағат бұрын
Rabi ko sabai sampati bechera vaye pani paunu parcha ... Pidit le rakam
@MilanLama-e5dСағат бұрын
Fari midiya baji garna khojirako xa easlsy
@NiranjanThapa-ji3nf2 сағат бұрын
लामिछानेलाई कसरी ठगी भन्छस्। चाटुकार सरकार र राज्य लागेर फसाएको भन्न ऋषिक पोखरेलको श्रीमतीको एकै दिनमा थुनामा नबसेर सबै चिज हुने। अनि रबि लामिछाने ८४ दिनसम्म हिरासतमा बस्दा हेरी अनुसन्धान गर्न नसकिने। गर्न नसक्नेलाई बिहान बिहान उठ्ने बित्तिकै एक एक चम्चा गु खाउ अनि बल्ल दिमाग आउँछ ३३ महिना संसदीय छानबिन समितिले भेटाउन नसकेको प्रमाण परहरिले भेटाउन नसकेको प्रमाण अब के भगवान आएर भेटाइदिन्छ त
@KushNanatiСағат бұрын
अन्धा कानुन
@humlalbhusal830254 минут бұрын
sarkar mareko aabastha, sarkar nai choor xa ta kaskoaas garnnu?
@mahendramukhiya69277 минут бұрын
Patru kar lai xai k lagxa rabi sachchikai sahakari thag hun
@Nischal46962 сағат бұрын
Ravi dai lai chor haru saga na daj khata 😡😡 taro bau kp ra gan gana ko adas ho yo sabai janta lai thaxa
@ramashramash75302 сағат бұрын
12 vai midia😂😂😂
@yadabmidhunmidhun3740Сағат бұрын
Rabi ek number ko thag ho
@bageshdhami435226 минут бұрын
top sanga rabi ko tulan nagar mula gali khan man xa ki kya ho
@yadabmidhunmidhun3740Сағат бұрын
Pidit haru ko yo aasu le Rabi lai ek chau pani poleko chaina .. ulto hasera hindai cha muji thag