निर्दोष रवि दाइ लाई कति सम्म दुख दिन सकेको यो काङ्ग्रेस एमालेको गठबन्धन ले राणा शासन भएन र भ्रष्ट सरकार💪👊💪👊अब त्यो दिन आउदै छ बाङ्लादेशको स्थिति चाडै ईन्डिया तिर लख्ट्नु पर्छ भ्रष्ट सरकार
@nareshmagar52195 сағат бұрын
अरु नेता भएको भएँ आज सम्म हस्पिटल हुन्थे। रवि भनेको सूर्य हो यो कहिले पनि बीमारी हुँदैन
@ramkumargurung-z3f5 сағат бұрын
रवि लामिछानेको साथै नयाँ उदाउँदो रास्वपा सिध्याउन पूराना सबै पार्टीहरुले ठूलो षड्यन्त्र गरेको छर्लङ्ग देखिन्छ।
@ShambhuThapa-hg6jv5 сағат бұрын
जय रबि सर🔔🔔🔔🔔🔔🔔🔔
@startamu30985 сағат бұрын
Justice for Rabi lamichhane 🙏🙏🙏🙏 ठगबन्दन् सरकारलाई जसरी पनि ढाल्नु पर्छ जागौ जुटौँ जनता हरु
@shreyanaghalegrng95724 сағат бұрын
रबिको नाम Says नेपालको समाचार नै नबन्ने भयो नेपालमा जय रबि
@Pawan-26SS5 сағат бұрын
रबिलाई जति जति दबाउन खोज्छन त्यति धेरै रबि बलियो हुँदै जान्छन। हिजो अस्ति मन नपराउने हामी पनि रबिलाइ माया गर्ने भएको छौ।
@kamalkumar91944 сағат бұрын
म पनि काँग्रेस मा अस्ता राखथे अब त घिन लाग्न थलेयो छि छि
@jungbikash11154 сағат бұрын
म पनि हजुरले जस्तै सोच थिए तर रबि सहि रहेछ्न्न। हामी रबिको साथमा छौ।
@Basant7423 сағат бұрын
यदि रबि दोषी हुन्थे भने उहिले नै कारागार चलान भइ सक्नी थिए दोषी नभएर नै म्याद थप्दै प्रर्तिसोध साधेको छन पुरानो पार्टी भनौदाले😢😢
@kajiramthapa72772 сағат бұрын
चोरले चलायको देशमा जता ततै चोर भ्रष्ट हरु छ्न यी चोर हरुलाई नलखाटे र यिनीहरुको तीन पुस्ते सम्पती जफत नगरे देश बिकास हुदैन
@kumarlimbu6305Минут бұрын
@@Basant742 yo tarka chai 💯 % sahi lagyo
@mayaadhikari344832 минут бұрын
Justice for Rabi.❤❤❤
@UrmilaKhadka-tj2nb3 сағат бұрын
प्रमाण नभेटिएपछि राजनिति प्रतिसोध का कारण फेरि म्याद थप्दै राख्दै हैट
@rabipun3 сағат бұрын
रबि लाई जति को दुख दिएको छ केपि रमेस ले रबि बाहिर आए पछि देख्ने छ पावर
@Lksmagar5 сағат бұрын
सरदशिह भाँडारि मुर्दाबाद
@khadgapariyar42175 сағат бұрын
सतिले सरापेको देश ।
@bhansinghdhami86845 сағат бұрын
जय रबी जय घन्टी
@SureshPrasad-k7l5 сағат бұрын
जीबी राई पक्राउ गर्न नसक्ने असक्षम सरकारले स्वदेशमा पत्रकार कुट्ने र विदेशमा दुःख गरेर रेमिटेन्स पठाउने भाई रतन कार्की लाई रेड नोटीस जारी गरी पक्रन लागेको रहेछ🤣एमाले कांग्रेसको राजनीति देखेर लाज पनि लाजायो😎
@mohanprasadacharya4 сағат бұрын
यो देशको ठुलो क्यानसर नै केपि शेरे र प्रचण्ड हुन् ॥ अब यो ब्यवस्था फालेर नेतृत्वलाई फासिको सजाय नि कम हुनेछ ॥
@maheshsinghdhami69325 сағат бұрын
सब ले रबि फसाए😢यत्रा भ्रष्ट को मत्लब छैन बिना प्रमाण जेल को जेल 😢यसको हिसाब पक्कै गर्नुपर्छ 84 मा सबैले याद गरिराखौ
@saradaacharya4752Сағат бұрын
सिधा कुरा लाई धन्येबाद
@TAC4645 сағат бұрын
रतन भाइले कसै लक्षित होइन बेथिति बिरुद्ध थियो ।
@chhatrapathak53772 сағат бұрын
रास्वपा बाहेक अरु कुनै पार्टीले पनी जनताको हितमा काम गर्नै सक्दैन याे धुर्ब सत्य हो त्यसैले सबै जनता सचेत हुनुपर्छ र ८४ मा रास्वपा लाई बहुमत का साथ विजयी गराउन सबैलाई अनुरोध गर्दछु। जय घण्टी
@kulprasadpaudel21253 сағат бұрын
salute सिधा कुरा टिम❤❤❤❤❤
@LokbahadurMagrati5 сағат бұрын
Jaya ghanti jaya Rabi dai
@Prajwalvlog145 сағат бұрын
Jaya ravi
@Dsn22114 сағат бұрын
कुवेतमा दूतावास छैन र के हेरेर बसेछ त्यो दूतावासको के काम हैछ😢😢
@Nirajtamang-y1e5 сағат бұрын
नेपालमा बढी भ्रष्टाचार गर्ने भनेको एमाले नम्बर वान काङ्ग्रेस नम्बर २ नातीनाला कारखाना सबै बेच्ने
@mayaadhikari344832 минут бұрын
Enough is enough corrupted sarkar 😂😂😂
@kiranale6155 сағат бұрын
Good day news 24 teem ❤❤❤
@devendra2828Сағат бұрын
News 24 jindabad News 24 le matra real news prakasit garxa .
@Dsn22115 сағат бұрын
त्यो घडी रविले लगाएको भए त्यो चस्मा रविले लगाएको भए त्यो जुत्ता रविले लगाएको भए मुजिहरु के गरथ्यो होलान् ?
@RatnaKamalRai2 сағат бұрын
खबरदारी सबै सचेत जनताबाट गरौं।निश्पक्ष मेडियाबाट यस्तै जानकारीको अपेक्षा गरिन्छ।
@Usharma6564 сағат бұрын
देशमा नेताहरु जता जान्छन् त्यही नेताहरुको बिरोध भै रहेको छ यो घटनाहरु नकारात्मक फैलाउने उदेश्यले नभई नेपाली जनता कती निराशा भै रहेका छन् भन्ने कुरा प्रष्ट हुन्छ । नेताहरु संग कती दिक्क रहेछन् भन्ने बुझ्नु पर्छ । नेताहरुको हर्कतले सारा नेपालीले दुख पाएका छन् यसैको प्रतीफल हो नेता जहॉ जान्छन् त्यही बिरोध हुने ।
@laxmisubedi-q2t3 сағат бұрын
Jay ghanti jay rabi
@yubrajtiwari35805 сағат бұрын
Jaya rabi❤❤❤❤❤❤
@gaharbudathoki7823 сағат бұрын
फेरी कुन कुन निकायाबाट चै नेपालको राजीयासो सनचलन हुन्छ त्याहॅा चै बीनोद चौधारी जसताहरूलाई त्योपदमा बसालछन् अनी उसले करडौ् ठग्दाचै लाख रूपयॅा आफना नेताहरूमा भोटको खर्च मार्फथ सयोग गर्दीन्छन् अनि नेताहरू पुकुक्कै पर्छन् तर देश डुबेको पत्तोनै पाउदैन्न् हैत
@megendrashrestha11294 сағат бұрын
यो धोती नेपाली को लागि घातक हो
@singhabdrthapa36685 сағат бұрын
याे राजनितिक प्रतिशाेत हाे
@ChhetrirohanchhetriChhetri4 сағат бұрын
जति सक्छौ गर तिमिहरु भर्स्त्रले 84 मा जनता को पावर देख्नेछै।
@jennex67403 сағат бұрын
Manangey dai jindaabad🎉🎉❤❤
@Ranadev.m4 сағат бұрын
जय घण्टी ❤ जय रवि ❤
@BhubankumarChhetri4 сағат бұрын
मनाङगे लाई किन समात्ने , के अपराध गरेको रहेछ अहिले??
@gaharbudathoki7824 сағат бұрын
खोई केभन्नु केनभनु नेपालमा राजनितीकमा जबोचै पाइला टेक्छन् तबचै महीला भहेपनी पुरूष भहेपनी पहैलो राजनितीकको रजीस्टर पल्टाउदै भ्रष्टचार र अपरादमै नाम दर्ताउछन् तर इनीहरूले आआफनो देश प्रतीको लुट अपरादले भोली आआफनै छोरा छोरीको भब्यासयामा बन्चरो हानेको कतिपनी थाहानै पाउदैन्न् हैत
@anjammarketing18 минут бұрын
रवि मूर्दावाद
@shivarimal801115 минут бұрын
नमस्कार पत्रकार सर🙏🙏🙏🙏♥️♥️♥️♥️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ♥️♥️♥️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌷🌷🌷राजा लियाउ देस बचाउ❤❤❤
@saradabudhamagar2173 сағат бұрын
Oh !!!❤❤❤🎉🎉🎉 Best, Top 100%✓✓✓ Public information.....
@MohankarkiMohankarki-m6d39 минут бұрын
सम्वन्घित निकायहरूकाे पिडितकाे उदारमा यदा सक्दाे छिटाे पहल हाेस र काेहि दाेषि भए कार्वाही हाेस
@rameshthapa8854Сағат бұрын
मँ हजुरबुबा को पालादेखि नै काङ्ग्रेस हो अहिलेसम्म भोट काङ्ग्रेस लाई हालियो तर अहिले घिन लागेको छ मँ जस्तै धेरै जना छन मेरै गाउँमा अब रबिमय हुन्छ अब सबैले रबिलाई साथ दिनुपर्छ रबि 100% निर्दोष छन
@Mixologist87665 сағат бұрын
Jai RSP...🎉🎉
@suntalitamang23715 сағат бұрын
Jay Rabi sir 🔔🔔🇳🇵🙏
@jasirnadaf72495 сағат бұрын
Good job br sr
@yurajmahat35214 сағат бұрын
सर्बप्रथम सासखरु सुदृनु पर्यो अनि जनता आपसे आँप सुदृन्छन
@durgeshbk17133 сағат бұрын
लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा पनि पुरानो दल र बुढा नेता रबि देखि डराएर रबिलाई नै जबर्जस्ती गिरफ्तार गर्यो
@SureshRoka-kl2sy5 сағат бұрын
shida kura janta sanga yo pani rabhi kai brand ho tesaile herne garinxa
@RameshUpreti-sl2zt5 сағат бұрын
Sem🙏🔔🙏🔔🙏🔔
@UpretyKusum5 сағат бұрын
रबिले पपुलर पारेको सिधा कुरा जनता सँग हो गौरव लाग्छ रबि को नाम लिदा म लाई नया जिन्दगी दिएको रबिले हो परदेश मा फसेर बसेको बेला मलाई मेरो लागि त रबि भगवान् हुन चाहे जसले जे भनोस् जय देश जय रबि 🇳🇵🇳🇵🙏🙏🔔🔔
@sunilkarki937018 минут бұрын
justice for RAVI lamichhane🙏🙏💕
@gurungganesh38472 сағат бұрын
Jay rabi sir💪💪
@Basant7423 сағат бұрын
उखाने र गुखानेको सरकार देशको लागि घातक छ
@maheshkatuwal38873 сағат бұрын
लक्ष्मी नेपाली छिटो नेपाल आएको देख्न पाउ बिरेन्द्र शर एउटा् नेपाली त्यो अबस्थामा देख्दा आसु थाम्न सकिन 🙏
@Dipendraofficial965 сағат бұрын
Jay rabi🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 jay Nepal ❤❤❤
@NirmalaJanala3 сағат бұрын
Jay ravi jay ghanti
@setiganga241849 минут бұрын
जिऊदै आगो लाऊ नेपाली युवाहरु यो भन्डारी लाई🤧🤧
@GaneshKc-e2g17 минут бұрын
Jay ghanti
@YadavChintu-o9f21 минут бұрын
Very good news
@yadavdevkota11715 сағат бұрын
सरकार नै दलालहरुले चलाएपछि जनताको हकहित किन हेर्नू ??
@rautkeshav148013 минут бұрын
सकिन्छ,देस्का प्रधानमन्त्री होइन ,य माले का मात्र
@bhuwandhami-qb9ij3 сағат бұрын
jay ravi dai
@maheshchhatri99112 сағат бұрын
Jay rabi
@DipendraOli-mt3mw5 сағат бұрын
Jay Rabi jay desh jay ghanti
@Eightyone58513 сағат бұрын
80/81 साल भित्रमा मात्रै वैदेशिक रोजगार मा पठाउदा 27 खरब उठायो मेनपावर र दलालले झण्डै नेपालको आर्थिक बजेट को डबल। त्यो पैसा कता छ? जनता ले खोज्ने कि!
news24 का साथीहरूलाई के भन्न चाहन्छु भनेपछि म दिल्लीबाट केही सहयोग म गर्न चाहन्छु तर एकाउन्ट नम्बर चाहियो।
@b2himdung3 сағат бұрын
श्रीलंका बाट बांगलादेश र अब नेपालको पालो सुरू गर्यो। यो अती बाट अत्याचार को आक्रोस हो।
@Magarvlogs1004 сағат бұрын
सरकार कमजोर भएपछि यसरी दलाल ठाडो जबाफ दिन्छ। अनि सरकार छ भन्छ। दुख लाग्दो छ।
@ayushpariyar10184 сағат бұрын
म नियमित दर्सक🙏🙏
@devlimbu47464 сағат бұрын
नेपालका कम्निस्टको नाम सुन्दा पनि रिस उठेर औछ यार।
@devchhetri89104 сағат бұрын
भोलि रबि निर्दोष भयर निस्के पछि इनि पोलिस नेता नेयदिस हरु को के हाल होला मिसन 84 ले तय गर्ने छ जय घन्टी
@ShaktaThapa3 сағат бұрын
Right sir
@barpipalonlinetv1412 сағат бұрын
100%🙏🤟
@pratikchaudhary89785 сағат бұрын
Jay rabii 🎉🎉🎉🎉
@Dipendraofficial965 сағат бұрын
Jay rabi ❤❤❤
@GovindaprasadKhanal-z1tСағат бұрын
तिहार बिदा बारे कमजोर िवश्लेसण
@jeevanbasnet489524 минут бұрын
Good advice visiting visas bare
@phattaoli512 сағат бұрын
बरु उतै सड्न दिनुपर्ने नेपाल लियर धरौटीमा छोड्ने त होला नि
@MukeshKumarBasnet2 сағат бұрын
Rswp ❤
@GiriKhdka4 сағат бұрын
हाल म दिल्लीदेखि म नम्बर पठाउँछु हजुरलाई अनि मलाई कन्ट्याक्ट गर्नु म यहाँ दिल्ली
@kingdom43622 сағат бұрын
साथि हो विदेशमै बसे पनि अब ८४ को चुनाबमा रास्वपालाई बहुमत दिलाउनु पर्छै पर्छ। हामीले भनेको हाम्रो परिवारले मान्छ पनि। को को हुनुहुन्छ किर्ते प्रसाद ओली, र्याले देउबा र मुर्रा भैंसीहरू अब पुग्यो भन्ने, आफ्नो विचार राख्नोस् है। हामीले पठाएको विप्रेशन(रेमिटेन्स) ले आफ्नो झोले पाल्दै,लाज पनि मुख छोप्छ गॉंठे। धत्
@Jayashbhattari4 минут бұрын
रोजगार सरकारले नदियेपछी Visit त हैन मर्नकोलागी Russia पनि जान्छन, यो परस्थिती Nepal government ले ल्यायको हो।😡😡😥😥😥
@abinashbishowkarmaa4 сағат бұрын
जनता सचेत हुन जरुरि छ अब कसैको झोले नहुनु होला नत्र देश छिटै सकिने छ 😢😢🙏🇳🇵🇳🇵
@dambarbasnet1274 сағат бұрын
हजारौं युबाहरुलाई भिजिटिङ भिषामा अाउने गर्छन् नेपाली दाजुभाई दिदीबहिनीहरु नेपालमा रोजगारी नहुनु नै प्रमुख कारण हो
@SUKGHALE-u8yСағат бұрын
🔔🔔🔔🔔🔔🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍👆️👆️👆️👆️👆️from malaysia
@mohabalyadav5594 сағат бұрын
जय घण्टी जय नेपाल
@manojkumarmall89104 сағат бұрын
Jai ravi
@KirshnaBasnet-l1r3 сағат бұрын
great
@phattaoli512 сағат бұрын
मिडियाबाट यसरी प्रसासन हुनु प्रबक्ता सङ्ग समेत आग्रह दलाल लाई दबाब दिदा समेत यस्तो छ भने मिडियाको पहुच सम्म नपुग्ने गुमनाम ब्यक्तिहरुको झन हालत के होला नेपाल यम्वेसिहरुको काम चाई के रैछ र तेस्तो
@dharmadhar-vd1bt4 сағат бұрын
Namaskar sir
@bikeshdangol48662 сағат бұрын
Maile pani vote congress ra amaleyma halethhe aba ravi ko support chha .. Jay Ravi 🙏🙏🙏🙏
@hemusarkar13655 сағат бұрын
अरु जे होस् बाल भयन तर नेपाली क्रिकेटको लय किन खस्कि रहेको छ
@bighimalayatv86973 сағат бұрын
Sarad sing lai..fasi dinu parxa.. support to RSP 🔔
@nischallamichhane8471Сағат бұрын
२ हुन छाडिसक्यो कोरियामा तिमि चै ४ लाख भनेर उफ्र मज्जाले।