No video

नारी - १४५ || Naari Episode -145 || प्रत्येक चेलीको कथा || Nepali Sentimental Serial ||July 8th 2024

  Рет қаралды 1,110,482

RB Media Official

RB Media Official

Ай бұрын

नारी - १४५|| Naari || Episode -145 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial ||July8th 2024
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep145 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official KZbin channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Пікірлер: 1 000
@rbmediaofficial
@rbmediaofficial Ай бұрын
नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।
@punamkc9517
@punamkc9517 Ай бұрын
Naari😅😅😅😊😊😮😮😮😢😢😢😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤
@user-gs5dc2wk7w
@user-gs5dc2wk7w Ай бұрын
devilai sukha dekhnu man xa😊
@monachamlingrayee9615
@monachamlingrayee9615 Ай бұрын
Ramro lagdaina 😡😡😡
@tirthachamlingrai22
@tirthachamlingrai22 Ай бұрын
यो सिरियल हो कि के हो ? जहिले पनि त्यो नारी लाई एउटै कुरा गरी रहेको छ ट
@bimaladahal7636
@bimaladahal7636 Ай бұрын
कस्ताे लाग्नु एस्ता अामा हुनु भन्दात यास अाईमाईत मर्दै ठिक जस्ताे लाग्छ हाे मलाईछ
@nettv5621
@nettv5621 Ай бұрын
सिताको लोग्ने एक्कासि ठिक हुनुपर्छ र सितालाई दिनुसम्मको सजाय दिनुपर्छ।
@Bina-wj7ev
@Bina-wj7ev Ай бұрын
म पनि त्यै चाहान्छु
@indralinkhan791
@indralinkhan791 Ай бұрын
Ho sitale usko logne.hosma aaunu parxa ani sitale denu parxa sajaya
@Puju-subu
@Puju-subu Ай бұрын
देबि र आकास को नि खुशि को दिन आउनुपर्छ 😊
@indralinkhan791
@indralinkhan791 Ай бұрын
Ho aaunu parxa akasha tww debeko
@sabinaadhikari1895
@sabinaadhikari1895 Ай бұрын
😂
@shantiluitel1488
@shantiluitel1488 Ай бұрын
भुमिका यता मिलेकाे नाटक गरेर उता देबि र अाकासलाई साथ दिनुपर्छ भन्ने जतिले यता लाईक गर्नुस है । 🙏💐
@RitaKatwal-d3p
@RitaKatwal-d3p Ай бұрын
Vumika and rakeshko bihe hunuparxa ra aamalae khltoma purnuparxa
@youbarajkshetri
@youbarajkshetri Ай бұрын
यो सिरियल मन पर्न छोड्यो आज भोलि त किन भने खाली देबि र आकाश ले दुख पाको मात्र बनाउछन आकाश का आमा भाइ अनि सानी आमा भनौदी ले दुख पाको हेर्न सार्है मन छ
@saritathapa1668
@saritathapa1668 Ай бұрын
Ho ni hjr kaile ta ramro hunu ni?
@SalimaMiya-se6sc
@SalimaMiya-se6sc Ай бұрын
Teitani jaile yeutai story dohorayeko xa...devi ra aakashle matrai dukha pako aba ta herna ni man nalagni vaisakyo naari serial
@sunitadhakal2925
@sunitadhakal2925 Ай бұрын
मलाई नि मन पर्नै छोड्यो जहिले आकाश र देबि ले दुख पाको मात्रै देखाउने 😢😢😢
@youbarajkshetri
@youbarajkshetri Ай бұрын
@@sunitadhakal2925 हजुर होर
@mayalingdam2849
@mayalingdam2849 Ай бұрын
@@youbarajkshetri मलाई पनि हेर्न मन लाग्दैन
@roshenichhetri3557
@roshenichhetri3557 Ай бұрын
गौरव ठिक भएर सीताको रामधुलाई गर्नुपर्छ
@nettv5621
@nettv5621 Ай бұрын
सिता डेरीलाई उल्टो भएको हुनुपर्छ। लोग्ने चाही एकदम ठिक हुन अति आवश्यक छ। साथै आकाश ले सबैलाई चुन चुन गरेर बदला लिनुपर्छ। सधै देबिले मात्र दुख कष्ट पायो भने सिरियल राम्रो हुदैन।
@user-pl3pz2ps1y
@user-pl3pz2ps1y Ай бұрын
Ho akashly badla Lina I parxa
@user-zm3wf8zc8c
@user-zm3wf8zc8c Ай бұрын
होनि
@punampaudel9935
@punampaudel9935 Ай бұрын
😢😢😢
@user-xo3wr9hg9v
@user-xo3wr9hg9v Ай бұрын
Honi
@DilmayaGaire-kr3do
@DilmayaGaire-kr3do Ай бұрын
Herna ni dar layo
@KrishnaKumar-gt8zi
@KrishnaKumar-gt8zi Ай бұрын
मलाई त याे सिरियाल हेर्न मन लाग्न छोडेयाे जहिले देबिले दुख पाउन पर्नि अब देबिले सुख पाउनु पर्छ ❤❤❤❤❤
@DineshDhami-cv9fn
@DineshDhami-cv9fn Ай бұрын
नारी भाग 1 देखि 145 सम्म न छुटाई हेर्ने जति यता हाजिर हुम त एक अर्कालाई सपोर्ट गरेर अगाडि बढौ❤❤
@user-tl7mt4qk2m
@user-tl7mt4qk2m Ай бұрын
याे सिरिएलका मान्छेहरु देख्दा नि रिसै उठ्छ भन्या कहिले कसलाई बान्या छ कहिले कसलाई कुट्या छ याे भन्दा अरु केही गर्न सक्या रहिन्छ खालि यता बदला उता बदला लिएकाे मात्र छ हेर्नै मन लाग्दैन भन्या रिस पाे उठ्छ
@durganepal4321
@durganepal4321 Ай бұрын
यी अपराधिहरुको ज्याजती देखेर हेर्नै मन लस्ग्न छोड्यो छि
@sayuna030
@sayuna030 Ай бұрын
हो भन्या कहिले आकाश र देबिले कहिले आमाहरुले दुख पाउने रे बच्चा को खेल जस्तो
@user-dd6bh4zr8f
@user-dd6bh4zr8f Ай бұрын
अरु कथा नहुनी जहीले तेही मात्र
@gopalmankarki5257
@gopalmankarki5257 Ай бұрын
कस्ती आमा होलि एस्तो हुदा हेर्नेले कस्तो फल पाए कलकारले पनि अलि हुदो कथा बनाउने होकि ?एसले समाजमा कतै बिकृती त फैलाउदैन ?
@user-tw4ju3ci9w
@user-tw4ju3ci9w Ай бұрын
सहि हो
@ritushrestha8556
@ritushrestha8556 Ай бұрын
जहिले अाकाश र देबिले मात्र दुख पाको हुनि होईन यो सिरिएल कस्तो हो कस्तो
@subashkarki236
@subashkarki236 Ай бұрын
Aakash ra devile sukha payo vani ta naro serial sakigoni
@ritushrestha8556
@ritushrestha8556 Ай бұрын
जहिले यउटै कथा देबि र अाकाशले सुख पाएको हेर्नै पाएन
@UrmilaTiwari-rn1kb
@UrmilaTiwari-rn1kb Ай бұрын
राम्रो लागेन मन पनि परेन लाइक पनि गर्न मन लागेन😊
@lalitakhanal479
@lalitakhanal479 Ай бұрын
अब त नारी सिरियल हेर्ने मन लाग्न छोडनु जस्तो भैसक्यो हो मलाई त ।जहिले नि देवी को दुख मात्र आउछ कहिले काहि त देवि र आकास ले सुखि र खुसि भाको भाग पनि राख्नु नि
@bipanabhujel5080
@bipanabhujel5080 Ай бұрын
Same
@ashishrai3511
@ashishrai3511 Ай бұрын
यो सिरियल बनाउदा गाजा खायर लेेखछनकि के जहिले पनि आलु जस्तो हेर्नु पनि मन नलाग्ने जोत
@L.P.B581
@L.P.B581 Ай бұрын
नारी सिरियल आउदा खुशी हुने साथीहरू सबैजना यता जोदिनु होला।🙏🙏🙏❤🎉
@sdhd8864
@sdhd8864 Ай бұрын
अब त नारी सिरियल हेर्न पनि मन लाउन छोड्यो। जहिले तैले देवी र आकाशले दुःख पाएको हेर्न नसक्ने गरी दुःख पायो। अब आकाशले अब आकाशले एकएक गरी बदला लिन पर्छ अति नै दुःख पाइयो आकाश र देवीले नारी सिरेल हेर्न मनलाग्न छोड्यो। अब एकएक गरी बदला लिँदा राम्रो हुन्छ। यस्तो दुःख त उसको आमाले र सानियामाले अनि राकेशले पाउनुपर्छ। अरूसँगाको लडाई पनि हैन आफ्नै आमा छोराको लडाई अब धेरै अति धेरै लडाई भयो भने हेर्न मन लाउँदैन। देवी र आकाशको सुखाको दिन आउनुपर्छ।
@user-ck2kw9ee4l
@user-ck2kw9ee4l Ай бұрын
यस्तो राम्रो भएन आमा भएर अनि पार्टी खाने
@kristinarana1176
@kristinarana1176 Ай бұрын
यो नारी सिरियल आज भोलि राम्रो लाग्न छाडिसकेउ खाली पिट्ने र मार्ने कुरा बाहेक केहि गर्दैन
@RmaLama-ce5uh
@RmaLama-ce5uh Ай бұрын
तिम्रो अम र काकी लइमरेकोर्हेन मछ अनिमदर रम्रोहुन्छ 😢😢😢😢😢
@fatmaa8343
@fatmaa8343 Ай бұрын
नारी सिरेल आउँदा पनि डर लागेको जस्तो महसुस हुन थालेको छ। खुसी देख्न पाउन दिने पहिले होला
@anitashrestha3188
@anitashrestha3188 Ай бұрын
प्रत्येक व्यक्तिले देवि जस्ता नारीलाई सम्मान गर्नु पर्छ भन्ने जतीले लाइक कमेन्ट गरेर जिताउनु होस् र कहा बाट हेर्दै हुनुहुन्छ कमेन्टमा बताउनु होस् 💓💓💓💓
@Sukumaya_Tv
@Sukumaya_Tv Ай бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@gopalmankarki5257
@gopalmankarki5257 Ай бұрын
अपराधी धेरै भए एसतो हुदा हामिले के सिक्छौ ?
@KanchhiBhuntiSerial2081
@KanchhiBhuntiSerial2081 Ай бұрын
नारी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
@chandragautam6708
@chandragautam6708 Ай бұрын
आजभाेली त्यसै पनि सानू सानू कुरामा बदला लिन थालेका छन् भाइबहिनीहरुले झन यस्ता देखे पछि साच्चै यसै गर्नु पर्ने हाे भनेर आगाेमा घीउ थप्ने काम मात्र देखिदैछ।
@RekhaBishwokarma-je5bz
@RekhaBishwokarma-je5bz Ай бұрын
गौरप लाई छितो छितो सन्चो हुनुपर्छ अनि सबै सुनेकाकुराहरू बद्ला लेऊनु पर्छ
@RamchandraBohara
@RamchandraBohara Ай бұрын
यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ र कहाँ कहाँ देखि हेर्द हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊
@user-fp2zf5dt6p
@user-fp2zf5dt6p Ай бұрын
म छु😊😊😊😊😊
@KhagendraGajurel
@KhagendraGajurel Ай бұрын
म पनि हेर्दै छु है
@user-xo3wr9hg9v
@user-xo3wr9hg9v Ай бұрын
Ma xu
@UmeshKumal-gq3mk
@UmeshKumal-gq3mk Ай бұрын
Hii😂😂😂
@user-lt4yf9nf2v
@user-lt4yf9nf2v Ай бұрын
Herdai thiyo yatin jel samma abo chai herindaina 😢
@panchmaniMagar
@panchmaniMagar Ай бұрын
देवि र अाकासकाे खुसि दिन अाउनु प्रछ
@roshnibayalkoti5011
@roshnibayalkoti5011 Ай бұрын
गुम्ब दादाको र सरिता को बिहे हुन परो भन्ने को को हुनुहुन्छ😊
@Sarmilaofficial4
@Sarmilaofficial4 Ай бұрын
सबै मिलेर अघि बडौँ है साथी हरु 🙏🙏 एक अर्कालाई सपोर्ट गर्नु ल 👍❣️
@Basantbohara1231
@Basantbohara1231 Ай бұрын
Ok
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n Ай бұрын
याे तालु बुडाे कता बाटा हायाे फेरि यी पापिनी सासुहरु लाई ता जेल हालेरा सडाउनु पराे खालि देबिका बुडा बुडिले मात्रै दुखा पाउनि कसताे खालकाे सिरियाल हाे हेरना मन पनि लागदेना याता सरिता काे भाउजू भनाउदि सराक्षेसनि काे कालाे करतुत गाउका मानछेले थाहा पाउना पराे❤❤❤
@Batuli-kj3hd
@Batuli-kj3hd Ай бұрын
My favourite ❤❤serial
@LionKunew
@LionKunew Ай бұрын
खालि आकाश र देबि मात्र दु:ख पाएको देख्दा त मलाई यो सिरियल नै हेर्न मन लाग्यन छ्या 😣😣😣
@dilmayalimbu8487
@dilmayalimbu8487 Ай бұрын
म आकाश र देबिले सु:ख पाएको हेरन चाहन्छु । 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@AayushmaKarki4444
@AayushmaKarki4444 Ай бұрын
नारी सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤❤❤❤
@ChandraKala-gz6kc
@ChandraKala-gz6kc Ай бұрын
❤म दमक बाट❤
@pabitrakafle8755
@pabitrakafle8755 Ай бұрын
देबीले रअाकासले दुखमत्रै पाउने होर राम्रो लागेन दुखमात्रै हेर्न मन छैन
@SPEntertainment-12
@SPEntertainment-12 Ай бұрын
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@GomaGaire-mm8ni
@GomaGaire-mm8ni Ай бұрын
@Basantbohara1231
@Basantbohara1231 Ай бұрын
Ok
@Basantbohara1231
@Basantbohara1231 Ай бұрын
Ok❤​@@GomaGaire-mm8ni
@SLOVESTORIES
@SLOVESTORIES Ай бұрын
M pni chu support grdinu
@user-ks4uv4ig1s
@user-ks4uv4ig1s Ай бұрын
अब यो सिरेल हेर्ना मनै छैना जहिले नि भिलेन ले मत्र जित्ने छि
@SarmilaKC-bm3fd
@SarmilaKC-bm3fd Ай бұрын
Right 👍
@Respect-yd2te
@Respect-yd2te Ай бұрын
सधैं यहि 4जना भिलेन भएको मनै परेन
@UrmilaTiwari-rn1kb
@UrmilaTiwari-rn1kb Ай бұрын
यो सिता को मात्र ज्यादति हेर्दा हेर्दा झ्याउ लागि सक्यो हो कति लामो रोल बिमारि भाको
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n Ай бұрын
याे अतेचार भएनार देबि र अाकाले पाकाे दुखा मन परेना कसति पापिनी अामा हाे छि😂😂
@sabtirithapamahat8682
@sabtirithapamahat8682 Ай бұрын
ए बा यी भुन्टिकाे दाइ !! यस्तो घिन लाग्दो राेल.....काे काे मित्रहरू लाई राम्रो लागेन ???😢😢
@TikaKoirala-fi2dp
@TikaKoirala-fi2dp Ай бұрын
योसीरीयलमनपरेनहै।आजबाट।येतीपीडा।धेरैईदखलंशल
@chiransubedi1779
@chiransubedi1779 Ай бұрын
सिरियल सदै उहि कथा बस्तुमा होईन अलि फरक सैलिमा हुन पर्यो देवि र आकास ले दुख होईन सुख पाउनु परो
@amarlama335
@amarlama335 Ай бұрын
नारी सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤❤❤
@user-zm3wf8zc8c
@user-zm3wf8zc8c Ай бұрын
येस्तो सिरियल पनि के हेर्नू होउ जैले आकाश र देबि दुख मात्र पाउछ
@Prashantchand-c6i
@Prashantchand-c6i Ай бұрын
एक ले अर्का लाई support गरौ❤
@Basantbohara1231
@Basantbohara1231 Ай бұрын
Ok
@Milan_Khadka_Official
@Milan_Khadka_Official Ай бұрын
यो सिरियल नछुटाई हेर्ने जति यता हाजिर हौत❤❤❤❤
@JarinaSharma-ij8ff
@JarinaSharma-ij8ff Ай бұрын
मैंले पनि नछुटाई हेरेको छु
@amritathapa3389
@amritathapa3389 Ай бұрын
किन देवीले मात्र सजाय पाको कस्तो हो यो सिरियल
@hangma13
@hangma13 Ай бұрын
मुना तेरो सासुको अतिचार धेरै भयो अब मुन तेरो काल अाउछ अाकार देवि लाई केहि नहोस
@bishalthapa7973
@bishalthapa7973 Ай бұрын
अब आकाशको साथमा गुम्बा दादा र गाऊले सबैजनाले मिलेर सपोर्ट गरेको हेर्न चाहन्छु
@DhanMagar-j4e
@DhanMagar-j4e Ай бұрын
यो नारी सिरेलत मेरोमात किन आउछहोला जस्तो लाग्छ मलाइत यो सिरेल देख्योकी रिसै उअठेर आउँछ सारै वबर याँक्टिङ मात्र सिरेल भनेकोत यस्तो होसकी हेरन नचाहाने हरुले पनि एकचोटी हेर्यो भने अर्को चोटि फेरि खोजी खोजी हेर्ने होस ताकी कान्छी भुन्टी बुहारी जस्ता हुन तबप हेर्नलाइ आन्नद आवोस अनि हेर्दै जाँदा मन्नै भावुक बनाउने खाल्को होस
@DineshDhami-cv9fn
@DineshDhami-cv9fn Ай бұрын
सबैजना मिलेर एक अर्कालाई सपोर्ट गरौ❤❤❤
@Basantbohara1231
@Basantbohara1231 Ай бұрын
Ok ❤❤
@shantibaral6769
@shantibaral6769 Ай бұрын
नमस्कार हजुर मैले पाेखरा 6 गण्डकी प्रदेशबाट नारि सिरियल हेर्दै छु सबै सबै नारि सिरियल टिमलाई धेरै धेरै धन्देबाद धेरै राम्रो छ सिरियल 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-gt6hj2po4m
@user-gt6hj2po4m Ай бұрын
देबि र आकासको सुखको दिन आउनुपर्छ अनि मात्र राम्रो हुन्छ नारि सिरियल ❤❤❤
@user-gw6co1yz9o
@user-gw6co1yz9o Ай бұрын
हो भनिय सित।को बुड। ठीक हुनुपर्छ पहिल। अनि सित।ल।इ र सित।को बोइफेनद।ल।इ तेसतै बन।उनु पछ❤❤❤❤
@ramakhanalbhattarai8623
@ramakhanalbhattarai8623 Ай бұрын
सबै लाई मनैदेखि धेरै धेरै धन्यबाद 🙏🙏🙏
@bimalabhattarai6335
@bimalabhattarai6335 Ай бұрын
म झापा को दमक बाट १ देखि १४५ सम्म हेर्ने मानिस हो ❤❤❤❤
@rajgameing2910
@rajgameing2910 Ай бұрын
गौरब को छिटो होस आओस
@Sunitanepali-nn6rz
@Sunitanepali-nn6rz Ай бұрын
सीताको लोग्नेलाई चाँडै ठिक भएर सितसँग राम्रोसँग बदला लिएको हेर्न चाहने जतियता हजीर❤ हुनुहोस् त❤❤❤❤
@gangaparajuli9903
@gangaparajuli9903 Ай бұрын
Yo siriyl kin nramro matrai. Pat aaux abt hern mn lagn xodeyo🎉❤🎉
@Bimlabajgain
@Bimlabajgain Ай бұрын
यो सिरियल ले दिमाग खायो अब हेर्दिन
@bmgurung8967
@bmgurung8967 Ай бұрын
मिस देवी बिना यो सिरियल अधुरो छ । देवी मुख्य कलाकार हो। देवी बहिनी लाई धेरै धेरै बधाई छ. I love Devi 🌹🌹🌹☝️👌👌👌👏👏👏😍🥰😘😘😘👍😇😇😇🙏
@rajarammahat8899
@rajarammahat8899 Ай бұрын
आहा कति राम्रो नारि सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
@jayram8124
@jayram8124 Ай бұрын
आलु जस्ताे टेलिफिल्म
@Nishan_GOAT
@Nishan_GOAT Ай бұрын
Mali ni res uthisako sadhi auti seen dhuk pako matri
@joniklama123
@joniklama123 Ай бұрын
गैरब ठिक हुनु पर्छ भनेहरु यदि हजिर हुनु ल ❤❤❤❤❤❤❤❤❤❤❤अनि हामी सानो युटुबरहरु पनि हातमा हात साथमा साथ मिलेर अगाडि बाड पर्छ है साथीहरु
@bharatbohara4830
@bharatbohara4830 Ай бұрын
सफलताको शुभकामना छ नारि सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@PawankanxoPawankanxo
@PawankanxoPawankanxo Ай бұрын
एस्ति आमा हुन भन्दा त बरु न हुन बेस
@bimalabhattarai6335
@bimalabhattarai6335 Ай бұрын
यो सिरीयलअती राम्रो छ तर देबि र आकाश ले शुःख पाउनुपर्छ ❤
@ReshamThagunna
@ReshamThagunna Ай бұрын
मलाई त मन पर्न छोडी सक्यो जहिले पनि उस्तै अल्ली चेन्ज गर्नु पर्यो जति खेर नी देबी ले दुख मात्र पाएको आउँछ ❤❤
@Khadgarai-tw4vx
@Khadgarai-tw4vx Ай бұрын
यो सिरियल एकदम राम्रो छ र आउने दिन हरुमा पनि राम्रो राम्रो कथा लिएर आउनुहोला र यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ
@sumitraGurung-i4q
@sumitraGurung-i4q Ай бұрын
1 le arko lai support garaw❤🙏🏾
@Basantbohara1231
@Basantbohara1231 Ай бұрын
Ok
@gyanurai9826
@gyanurai9826 Ай бұрын
1Dekhi aja ko apisod samma debi le dukha pako matrai
@rambahadurchaudhary8651
@rambahadurchaudhary8651 Ай бұрын
देवी र आकाश ले मात्र दुःख पाको देख्दा हेर्नै मन लाग्दैन र उता सीता काे चिरी फिरी छिट्टै पापी हरु को मात्रै जीत कस्तो के यो सिरेल दिक्क लाग्छ
@SLOVESTORIES
@SLOVESTORIES Ай бұрын
सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैलाई रक्षा गरून। 🙏
@Sarmilaofficial4
@Sarmilaofficial4 Ай бұрын
यो सिरियल आउदा म जस्तै खुसी हुने साथी हरु को को हुनुहुन्छ 🙏👍❣️
@RittaLama
@RittaLama Ай бұрын
खुसी छैन यस्तोमा पनि खुसी हुन्छ
@user-rd3xb4no7m
@user-rd3xb4no7m Ай бұрын
🎉🎉😂😂😂😂😂😂
@DipaThami-kv8lf
@DipaThami-kv8lf Ай бұрын
जहिले पनि आकाश र देवीले मात्रै दुःख पाउने मलाई त मन परेन। आमाहरूले दुःख पाउनुपर्छ।
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g Ай бұрын
देवी र आकाश ले मात्र दुख कति पाउने हो अब त सुखका दिन आउनु पर्छ ❤❤❤❤❤❤❤
@rannukagurung9178
@rannukagurung9178 Ай бұрын
Yo serial mannii pardina pone heardena pone
@ramadahal6297
@ramadahal6297 Ай бұрын
यो सिरियलमा अभिनय गरेकी सिता ले दुख पाउनुपर्ने दाइ निको हुनु पर्ने आकास र देवि ले सुख पाउनुपर्ने अबनरामो् लाग्न थालेको य
@Bairagiofficel
@Bairagiofficel Ай бұрын
ok
@user-sg5uu1qc3x
@user-sg5uu1qc3x Ай бұрын
जति खेर पनि किन यो देवी रआकाश लाई मात्रै दुख दिने यि दुस्मन हरु ले ति सासु भनौदि हरु लाई दुख नदियर कि देबि लाई दिएको होला भन्ने जति यता हाजिर हुनु है
@chandrakalatamang8606
@chandrakalatamang8606 Ай бұрын
हिजाे अाजत राम्राे लाग्नै छाेडाे मलाईत
@L.P.B581
@L.P.B581 Ай бұрын
किन हजुर
@anamikamohara3411
@anamikamohara3411 Ай бұрын
Dhariramr ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-zl2rz5ox3l
@user-zl2rz5ox3l Ай бұрын
अब एस्तो अतयेचारि सिरियल हेर्नु छैन घिन लागन थाल्यो देबि र आकास को जित होस सबैलाइ सखतम पारनु पर्छ
@AlizaChaudhary-dh5rf
@AlizaChaudhary-dh5rf Ай бұрын
My Favorite serial ❤❤❤
@radhikagautam8585
@radhikagautam8585 Ай бұрын
यस्ता कुलाङ्गार आमा हुन भन्दा नभएकै राम्रो बिचर देबि र आकाश 😢😢😢
@SushilatThapaliya
@SushilatThapaliya Ай бұрын
राम्रो लाग्न छोड्यो यो सिरेल
@user-tm3nt4zx6d
@user-tm3nt4zx6d Ай бұрын
यो सिरेल त हेर्ननी मन लाग्न छोडो जैले एउटै कथा देबि र आकासले दुख पाको मात्र
@user-kr4pm6ot6t
@user-kr4pm6ot6t Ай бұрын
Wow 👌👌👌👌
@binakarki7260
@binakarki7260 Ай бұрын
देवि रआकाश को पनि भेट भयर सुखका दिन आउनै परछ❤❤❤
@Ambika1674
@Ambika1674 Ай бұрын
औले आएर यो सिरियल ठिक लागेन एउटा आमाको माया र सन्तान प्रतिको कर्तब्यलाइ यसले नेगेटिभीटी सन्देश दिएको छ आगामी यपिसोडमा सुधार्न जरुरी छ नत्र नारि सिरियल हेरिन्न है
@harihumagain7318
@harihumagain7318 Ай бұрын
नाठो शीत सल्केकिले पोइलाइ मार्छन सहिहो
@bishnunepali1434
@bishnunepali1434 Ай бұрын
🙏🙏आहा यति राम्रो प्रतिभा लाई बयान गर्ने शब्द नै भेटाईन् मैले अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् ❤अनि त्यो सीता ले त साह्रै दुःख दिने गौरव जी लाई छिट्टै निको होस् आकाश र देवी लाई केही हुनु हुँदैन है ।आकाश र देवी को नै जित हुनुपर्छ ❤❤❤❤
@GyaniThapa-yg3ib
@GyaniThapa-yg3ib Ай бұрын
आकाश र देबि लाई शक्ति देउ है भगवान याे पापि दुस्त हरु काे अन्त्य गर्न जरुरि छ तब याे सिरियल राम्रो हुन्छ नत्र खल्लाे लाग्छ
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 12 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 37 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 43 МЛН
FIRST TIME SASU MOMMY LAYI PRANK GARNA SAFAL VAYIM😂😀🤓
30:16
Sunita Rai shrestha
Рет қаралды 74 М.
Maruni Nach / Maruni dance (cultural dance)
4:59
Subash Rai
Рет қаралды 3,6 М.
7 Fatiha 7 Ayetel Kürsi 7 İhlas 7 Felak 7 Nas Kur'an-ı Kerim Rukye
24:23
fussilet Kuran Merkezi
Рет қаралды 78 МЛН
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 12 МЛН